नमस्कार🙏 मुलघर सिरीयल कस्तो लाग्यो हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिन भने नभुल्नुहोला। अहिलेसम्म पनि हाम्रो च्यानललाई Subscribe गर्नुभएको छैन भने कगदकsubscribe गरेर हामीसँगै जोडिनुहोला। यदि हजुरहरुलाई भिडियो मन परेमा एक एक सेयर पनि गरिदिनुहोला है। 🙏
सावित्री संधै समाजले आफु माथि गरेका अन्याय सहने पात्र होइन कि अरु माथि भएका अन्याय र हिंसा परिवर्तन गर्ने फरक खालको एक हिम्मतवाली नारी भएर अगाडी बढ्नुपर्छ। मूल घर परिवारलाई उच्च सफलताको शुभकामना!❤❤❤
सिरियल धेरै राम्रो छ साबित्रा जिले अभिनय गरेकाे सिरियल सबै ठिकछ जुठे छाेडेपछि भने हेरने जसताे छैन हजुर नहुदा खेरि जुठे सिरियलमा हजुजानुपरछहै दसकलाई नुन बिनाकाे भातखायजैभयछ हजुर जानुपरछ ल🙏🙏🙏
मैले नि त्याग, जुठे सिरियल बाट स्वनिका म्याम को भिडियो भक्तपुर बाट हेर्दै आईरहेको छु 💕 😊॥मलाई सार्है मन पर्छ ॥त्यहि भएर आजबाट मैले यो नयाँ सिरीयल पनि हेर्दैछु॥
swanika ji hjurko mulghar sirieal yekdam ramro xa ❤sadai yesari nai agadi badnuhola hai ❤ma episode 1 bata nai herirako xu derai ramro xa ❤ani malai ni support garnu hai ❤🙏❤Congratulation🎉all tim❤😊

Sabitriko aamale yo mukhiyale aafno budako hatya gareko tha payer sab mili sajaye dinuprx😡papilai😡yo kura sabitrile tjha paunuprx
Abisekle hasayo😂ani sabitri aba abisek sanga ek hunuprx😢😢😢
गाउँले परिवेशमा बनेको यो सिरियल सबै दर्शकको मन जित्ने छ तर अलि छोटो भयो कम्तिमा पनि 40/45 मिनेटको राखे हेर्न मज्जा हुनेथियो कि
सिरियल धेरै राम्रो छ तर धेरै छाेटाे भयो कम्सेकम 40 मिनेट सम्मकाे हुनुपर्छ जस्तो लाग्छ मेरो बिचार मात्रै हाे ,
धन्यवाद सम्पुर्ण टिमलाई 👍️💐💐💐✍️
Mero ni gardinun plz 🙏 mota hjr ko jun sukai sirel herxuni naxutaekan
मुस्ताङ मुक्तिनाथका 108 धाराले सबैको रक्षा गरून ♥️सोचेको सबै सपना पूरा होउन जय मुक्तिनाथ ♥️🙏
सावित्री संधै समाजले आफु माथि गरेका अन्याय सहने पात्र होइन कि अरु माथि भएका अन्याय र हिंसा परिवर्तन गर्ने फरक खालको एक हिम्मतवाली नारी भएर अगाडी बढ्नुपर्छ। मूल घर परिवारलाई उच्च सफलताको शुभकामना!❤❤❤
😅
एकदमै राम्रो छ मुल घर 👌👏❤️ सावित्री को आमाले सावित्री को बालाई का लुकाइन होला कौतुहलता हुने म मात्र हो कि अरु नि हुनुहुन्छ?
दामि छ तर अलि छोटो भ्यो है तपाई हरु सबै जाना टीम लाई धेरै धेरै शुभकामना छ आजै राम्रो गर्नुहोस् है 👌👌👌👌🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️♥️♥️♥️
नमस्कार सबैलाई 🙏हाम्रो मुलघर कस्तो लाग्यो कमेन्ट गर्नुहोला है धन्यवाद 🙏
Ramro x🎉❤❤❤
दामी छ यसरी धेरै नै छोटो भयो। अब देखि लामो सिरियल बनाउने कोसिस गर्नुहोला 🙏🙏🙏🌻🌻🌻💗💓🧡👍👍🫰🫰♥️❤️💓💗🩷🌹❣️😍😍😍
सरै राम्रो छ सफल त को शुकामन सम्पुर्ण सानु थापा मगर को तर्फबाट 🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤ धरै धरै राम्रो लाग्यो सफलता को सुभकामना छ ❤❤ मूलघर सिरियल पनि सारै राम्रो छ ❤❤❤🎉🎉
यो सिरेल पनि धेरै राम्रो लाग्यो मुलघर nice👌👌🙏🙏
Therae Ramro lagyo siriyel🎉🎉
Good luck 🎉🎉
🎉❤ राम्रो 🎉❤ कहानी 🎉❤लाग्यो 🎉❤ अब एक दुइ भाग हेर्ने हो। सबै 🎉❤कलाकार🎉❤ टीम हरु लाई 🎉❤ धेरै धेरै बधाई तथा शुभकामना छ 🎉❤
My favourite sirel ak dekhi naxutai hereko xu mh Kuwait dekhi herdai xu dami x ❤❤❤ajai safaltako suvakamana all timlai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤🎉सुन्दर भिडियो दामि छ हजुर 🙏🏽
सिरियल धेरै राम्रो छ साबित्रा जिले अभिनय गरेकाे सिरियल सबै ठिकछ जुठे छाेडेपछि भने हेरने जसताे छैन हजुर नहुदा खेरि जुठे सिरियलमा हजुजानुपरछहै दसकलाई नुन बिनाकाे भातखायजैभयछ हजुर जानुपरछ ल🙏🙏🙏
❤❤❤❤mulghar,shirala,damixa,❤❤hala ma Kuwait bata sundixu ❤️ 🙏🏻 💖
आहा धेरै राम्रो सीरेल मुल घर❤❤🙏🙏
मुल घर सियल समजमा घटीरहेको घटना लाई लियर बनायको रहेछ राम्रो छ हजारौं हजार भाग सम्म पुग्न सफलता को सुभकामना सोनिका जि 💗💗💗👍️👍️👍️
सारै राम्रो छ मूलघर सिरियल अझै राम्रो र नयानया कलाकार लाई समेटेर अघि बढ्नुपर्छ
Chhaya❤sonika dami acting ❤❤❤अनि abhishak जि को त बबाल❤❤❤❤😊😊😊😊
सारै राम्रो छ सफलताको शुभकामना ❤❤❤❤
सारै राम्रो छ मूलघर सिरियल अँझै राम्रो हुदै जाहोस् सफलताको शुभकामना छ सम्पूर्ण टिमलाई❤❤❤❤❤❤🎉🎉
sarai ramro lagyo❤❤
धेरै राम्रो लाग्यो मुल घर सिरियल ❤
Wow nice sirell sampunna timlai safalta ko suvakamana ❤❤❤❤
नमस्कार सबै जना मा धेरै राम्रो छ हजुर हरुको मिहेनत मिस यु ❤❤❤
❤❤❤❤😂 दामि छ
Nice silral
Dherai ramro xa mula ghar❤❤❤❤😊😊
सिरियल राम्रो छ अलि लामो भाग गराउन पर्यो हैइ❤❤
Dherae ramro lagyo suva kamana❤❤❤❤
मैले नि त्याग, जुठे सिरियल बाट स्वनिका म्याम को भिडियो भक्तपुर बाट हेर्दै आईरहेको छु 💕 😊॥मलाई सार्है मन पर्छ ॥त्यहि भएर आजबाट मैले यो नयाँ सिरीयल पनि हेर्दैछु॥
Yakdamai ramro xa yo serial❤❤ suvakamana xa🥰❤️
Dherai ramro cha siriyal ❤❤🎉
यो टिमलाई धेरै धेरै धन्यवाद छ हजुरहरू लाई धेरै राम्रो छ, 💕💕💕💕
Therae ramro lagyo siriyel good luck 😢😢😢
waooooo ati ramro🎉🎉🎉❤❤❤
Akdam. Ramro. XA. 🎉🎉🎉
❤nice serial 🥰🥰🥰🥰👌👌👌👍👍👍👍stay blessed all
सारै राम्रो लाग्छ शुभकामना सम्पुर्ण टिम लाइ🙏
आहा धेरै राम्रो लाग्यो।
swanika ji hjurko mulghar sirieal yekdam ramro xa ❤sadai yesari nai agadi badnuhola hai ❤ma episode 1 bata nai herirako xu derai ramro xa ❤ani malai ni support garnu hai ❤🙏❤Congratulation🎉all tim❤😊
धेरै राम्रो छ❤
दमदार छ सिरियल प्रेम लिलाको❤❤❤❤❤❤
सबै कलाकार टिम हरुल।इ मेरो नमन छ ❤❤❤❤
सारै राम्रो लाग्छ सफलता को कामना
सार्है राम्रो छ।ट🙏🙏🙏
aba sabitriko bihe saroj sanga hoina abhisek sanga hununparxa bichara abhisek❤❤love thus serial🙏🙏sampurna teem lai suvakamana❤️❤️🙏
सारै राम्रो छ ❤❤❤❤❤❤
My favourite ❤❤❤❤
Ramro xa mulghar ❤❤❤❤
Dherai ramro lagyo subhakamana. Xa❤❤❤❤❤
Derai ramro xz👌👌👌👌👌
दामि छ ❤❤❤❤❤😅😅😅
❤❤❤❤ touching sentimental stories
Good luck sonika ji❤❤❤
Sapana dekheko seen haru dherai narakhnu tyo seen haru le ali naramro vako x 🙏🙏🙏
सारै राम्रो छ सिरियल❤❤❤❤❤❤
Soo sweet 💗💗💗💗💗💗💗💗💗💗💗💗💗🎉🎉🎉🎉🎉
Yakdai ramro xa sirel ❤
धेरै राम्रो लाग्यो
Ramro chha serial ❤❤
शुभकामना ❤️❤️❤️❤️🌺🌺🌹🌹
राम्रो लायो 🎉🎉🎉❤❤
साह्रै राम्रो घर मूल्य श्रेल
Serial ramro xa😊 hole teams lai thanks 🙏
अझै राम्राे राम्रो भिडियो गर्दै जानुस सबै मन मुटुमा बस्ने गरि मुल घर का सम्पूर्ण टिमलाई 🙏
राम्रो बन्दैछ मुलघर
Dami xa 👍👍 HK bata
Ramro xa ❤❤
Congratulations Sonika jii m hjr ko thulo fan ho hi sarahi man parxa mul ghar❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नमस्कार म मकवानपुरे❤❤❤🎉🎉🎉🎉🎉
Woww lovely series ❤love you all ❤
Swanika Ra avishek KO Jodi vayako siriyal Sarai ramro lagxa
RAMRO XA❤❤❤
Dheri dheri ramro xa
Damee moiya🎉🎉🎉🎉❤❤
Nice ❤❤❤❤❤
❤❤❤nice
sabitri sis r samir dadale garda ghan dhary ramro vako z
❤❤❤❤❤🎉🎉
My Favorite Seriyal Mul Ghar❤❤
Sonice namaste Wonderful India Darjeeling
good❤❤❤❤❤
राम्राे रहेछ
Nice 👍❤❤❤❤
Hy supa ji hunu parpo
Nice serial ❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्राे छ
🎉ा 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤
धेरै धेरै राम्रो छ
Lovely serial ❤❤❤🎉🎉🎉
𝐑𝐚𝐦𝐚𝐫𝐨 𝐱𝐚❤❤❤❤❤❤❤❤❤
Ma ni ekdam big fan ho hai sis
सबैलाई बधाई छ
आहा❤
राम्रो छ हाजुर
Jivan dost❤
बिनोद मलाई मन पर्ने कलाकार तर सकसमा छुचो बनेको मलाई मन परेन।बिनोद लाई पोजेटिभ रोल नै सुहाउँछ किनकी उसको अनुहार नै हीरोको छ
🎉