UNBELIEVABLE COMEBACK | Nepal Stuns IR Iran from 21-24 Down to Win Set नेपालको अप्रत्याशित पुनरागमन
Вставка
- Опубліковано 7 лют 2025
- Watch Nepal's incredible comeback against IR Iran in this thrilling match! Down 21-24, Nepal came back to win the set and ultimately clinch the match to book a place in FINAL.
नेपालले इरानविरुद्ध दोस्रो सेटमा २१-२४ ले पछि परेको स्थितिमा गरेको अविश्वसनीय पुनरागमन । यो सेट जित्दै खेलमा पकड जमाएको नेपालले इरानलाई सोझो सेटमा हराउँदै भारतविरुद्ध उपाधि भिडन्त पक्का गरेको हो ।
SUBSCRIBE HamroKhelkud and never miss an update!
© Sudip Media and Events Pvt. Ltd. ALL RIGHTS RESERVED
यो भिडियो अनुमति विना फेसबुक, टिकटक, युट्युब वा अन्य कुनै माध्यममा प्रयोग गर्न मनाही छ । यदि कुनै व्यक्ति वा संस्थाले विना अनुमति यो भिडियो पुन: प्रयोग गरेको पाइएमा कानुनी कारवाही हुनेछ ।
Uploading this video on other UA-cam channels or Facebook pages or any other platforms without prior permission is strictly prohibited. If found, legal actions will be taken.
(Link sharing and/or embedding to websites is allowed)
Download our MOBILE APP for Free - onelink.to/fnw7hb
Join this channel to get access to perks:
/ @hamrokhelkud
Edited and Produced by : Subas Humagain
👍👍👍 Follow Hamro Khelkud 👍👍👍
👉 Facebook: / hamrokhelkud
👉 Twitter: / hamrokhelkud
👉 Instagram: / hamrokhelkud
👉 Website: HamroKhelkud.com
👉 TikTok: / hamrokhelkud
👉 UA-cam: / hamrokhelkudcom
नेपालि टाेलिलाइ भाेलि काे खेल निकै जिम्मेवारी पुर्ण खेल्नुपर्ने छ इतिहास साक्षी हुनेछ।
निकै झुक झुक् बनाउँदै जितो नेपाल ले यो सेट निकै राम्रो comeback गरेको हो गर्व गर्न लायक छन् नेपाली महिला खेलाडीहरू ❤🇳🇵🏐
जय देश जय भलिबल🇳🇵🏐
खेलाडीहरू भनेको नेपालको शान हुन खुसि र गर्व लाग्छ जब मेहनत प्रतिफलमा देखाउँछन्
वधाई छ ,नेपाललाई ।अब फाईनलमा भारतलाई जित्दै ईतिहास रच्नु पर्छ ।
27ओं पोईन्टको लागी सफिया र उसाको डीफेन्स एकदमै राम्रो थियो।5:02
नेपाली 🇳🇵 बैनी हरु लाई हार्दिक शुभकामनाएं पशुपतिनाथ को आशीर्वाद सदैव रहिरहोस ईस्टकुल देवताले सदैव रक्षा गरुन बिन्ति छ 🙏🌹🪔🇳🇵❤️🌹🌻🌹🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔
ऊच्च सम्मान छ नेपाली चेलि हरूलाई हाम्रो देश को महान महिला खेलाडी हरू लाई
हाम्रो नारि को शक्ति 😊😊😊❤❤❤
सबै जनाले धेरै राम्रो खेलेको छ ❤❤❤❤
सम्पूर्ण नेपाली दिदि बहिनीलाई यो देश नेपालको धेरै धेरै 🎉🎉🎉🎉
usha bhandari 3shoot ❤❤❤
नेपाली टिमले ख्याल राख्नु पर्ने कुरा=नेपाल ईरानसङ्ग पहिलो म्याचमा पाँचौ सेटमा हारेको बदला पछि सोझो सेटमा पराजय गरेर तिरेको छ भने कतै भारत(इन्दिया)ले आफु नेपालसङ्ग पाँचौ सेटमा हारेको बदला यसै गरि नतिरोस् फाईनलमा।त्यही भएर घुडा खुइलियोस हड्डी भाच्चियोस नङ्ग्रा खिईयोस तर भारत(ईन्डिया)बिरुद्ध विजय प्राप्ती गर्नुहोस नेपाली चेली।यस्तो मौका फेरि आउदैन धेरै कुर्नुपर्छ त्यहीभएर अहिलेनै गरेर देखाउनुहोस।जय भलिबल जय चन्द्र सुर्य।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै धेरै बधाई नेपाली टोलि लाई ❤❤
Usha Bhandari 3 shoot is❤️🔥❤️🔥❤️🔥
Usha is Kingsley ❤
Second set ko credit Usha lai nai jancha well spiked 🎉🎉🎉
Good luck nepali beini Lai 🎉🎉
नेपाली चेली हरुको यो गेम दिनमा एक पल्ट नहेरी चित्तै बिक्दैन। मलाई
अत्यन्तै सानदार प्रद्रसन, हरेक खेलमा यस्त्तै हुन्छ यदि
सरकार,नेता र पार्टिहरुलाई खेलमा लगानी र प्रेणा दिन दवाव दिनु जरुरी छ । सवैलाई थाहा भएकै कुरो हो ।
सधै यस्तै राष्ट्रिय र अन्तराष्रट्रिय प्रतियोगिताहरु संचाल्न गरने देस व्यापि लिगहरु हरेक वर्ष आयोजना गरे अव्स्य पनि नेपालको हरेक खेलमा अविस्मरणिय प्रद्रसन हुने छ ।
जय नेपाल & चेलिहरु 🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐
बधाई छ नेपाली खेलाडी टबोलीलाई!!
बधाई छ नेपाली चेली हरुलाइ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵⚽⚽⚽⚽
Usha we believe in you ❤
Badhai xa ''nepal '
Nice Nepal ❤
Thanku nepali sister🎉🎉🎉🎉
सम्झना सदा सदा उदाहरण सदाभर
Congratulations Nepal team ❤
Congratulations Nepal 🇳🇵 team❤❤❤❤
what a comeback by Nepali cheli because of usha and niruta
बधाई छ
Love from dhangadhi
Salut x nepali tim lai
Aja history create garxa sakxau Nepal le❤❤
Wow ramailo bhako rahexha Congrats
Niruta didi babal❤❤
Yo game tv ma herera ni Kati choti maile UA-cam ma here. Kasto ramro match second set
यस्तो कमब्याक कसैले सोचेकै थियन
Proud to be nepali.🇳🇵🙏
Nepal is lucky today. If they played this kind of game with India. They will lose the game.
Great game …. Jainepal n namaste
A Huge Congratulations 👏🎉 Chelis 🫰🇳🇵
My favorite player Niruta thagumma❣️💝
Gazzab khele aja j hos
good
इरानी महिला हरूले आफ्नो संस्कार छोडेका छैनन्। महिलाले कपाल र खुटा ढाकेका छन् ।
Nepali nari😊❤❤❤
❤❤❤
Ajalae badhae bahini harulae
Aajako khel kati baje dekhi Start hune ho ??
Ni😮
Niruta 👑😮
Last shot ma Niruta ko khutta le net ko line cross gareko jasto lagyo hae
❤❤❤❤❤❤
Final Kati baje bat ho aaj ?thaha hune le khabar garnu na hai
🇳🇵🇳🇵🇳🇵
Bcs of usha...
Nepali nari sablai vari😊😊
final kati bajea horw
Saamsad haruko bhatta katayera nepali women volleyball player harulai diney ghosana bhayeko kas-kaslai sunna man Cha? 😊
Aba Saraswati chalnu parx yesari finel fix ho
Usha eklai le kheleko ho ra kati usha usha karako..waiyaat
kati baje dekhi ho game
वधाई छ ,नेपाललाई ।अब फाईनलमा भारतलाई जित्दै ईतिहास रच्नु पर्छ
❤❤❤❤❤❤❤❤