छुच्ची सासु भाग- ३२ || Chhuchchi Sasu Ep-32||परिवारको कथा || Nepali Sentimental Serial ||Sep26th2024

Поділитися
Вставка
  • Опубліковано 14 лис 2024

КОМЕНТАРІ • 490

  • @SastimaRai
    @SastimaRai Місяць тому +56

    जेठि बुहारी धेराइ कडा हुनु पर्छ नत्र त हेर्नाइ मन लाग्दाइन होउ

  • @UrmilaThapa-hg4ny
    @UrmilaThapa-hg4ny Місяць тому +80

    कान्छी बुहारी चाहिँ सारै मन परो ♥️♥️ आहा कति सुन्दर छ है सफलताको धेरै धेरै शुभकामना छ हजुरहरुलाई 💕❤️💐♥️🌺🙏🙏🙏🙏

  • @SalyaniChandraVloge
    @SalyaniChandraVloge Місяць тому +289

    यो जेठी बुहारी अब बोल्नु पर्छ सहनु हुन्न भन्ने म जस्तै काे काे हुनुहुन्छ

    • @TaraLamsal-vs2vt
      @TaraLamsal-vs2vt Місяць тому +27

      याेत भएन याेअामाभएकि वा भने किलेहाे यतिसम्म गरेकियसकाेनाटक अलिभएन कानछिलेगरेकाे गनपछ

    • @AnzilaTamang-z6m
      @AnzilaTamang-z6m Місяць тому +6

      Moh

    • @khanalsister
      @khanalsister Місяць тому +1

      Ma xu

    • @samjanasamjana7837
      @samjanasamjana7837 Місяць тому

      हो बोल्नु नै पर्छ बोल्नोस हजुर बोल्नुहोस्💪💪🙏🙏

    • @DipeshDahal-jl5fz
      @DipeshDahal-jl5fz Місяць тому +1

      K saro ho yo jethi buhari bolnu parxa

  • @anitakhanal4139
    @anitakhanal4139 Місяць тому +87

    मलाई त कान्छि बुहारी खुब ठिक लाग्छ❤❤❤

  • @amarlama335
    @amarlama335 Місяць тому +65

    छुच्ची सासु सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरू को को हुनुहुन्छ🥀😘❤️🇳🇵👉️🙏🙏🙏

  • @SharadaShrestha-r2w
    @SharadaShrestha-r2w Місяць тому +7

    बुवा सोझी भए छुचिआमा ले सबै लाई हडपेको अब बुवा कडा हुनुपर्छ र जेठी बुहारी बोल्नुपर्छ र यो सिरियल धेरै रामो हुन्छ

  • @BishnuKhatri-r7p
    @BishnuKhatri-r7p Місяць тому +27

    अाफनाे बच्चा हरु सङग नराम्रो हरकत गरने निउ खाेजने यस्तो पनि अामा हुनछन र अामा त बच्चाको लागि भगवान् हुनेछन् छि यस्तो अामा

  • @laribarientertainment
    @laribarientertainment Місяць тому +44

    छुच्ची सासु भाग १ देखि भाग ३२ सम्म नछुट्टाई हेर्नुहुने कोको हुनुहुन्छ🎉❤

  • @laxmirawalbista1931
    @laxmirawalbista1931 Місяць тому +31

    जेठी बुहारी को रोल के हो एस्त्तो तातो न छारो को रोल अहिले को जमना मा पनि

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h Місяць тому +1

      यिनकाे राेल एक्सनमा गए पाे राम्राे ?जेठिकाे राेल नुन नहालेकाे अचार जस्ताे ?

  • @Puju-subu
    @Puju-subu Місяць тому +100

    यो जेठि अलि कडा हुनुपर्छ अनि अलि राम्रो हुन्छ कि?😊

  • @alshad7900
    @alshad7900 Місяць тому +17

    को को हुनुहुन्छ छुच्ची सासु हेर्ने साथीहरु तपाईंहरू यता हाजिर हुनु है ❤❤❤❤❤

  • @rabinkhadka6349
    @rabinkhadka6349 Місяць тому +43

    यो गिता देवि लाइ यो सिरियलमा खेल्न को ले दिएको हो उनलाई अब अाउने भागमा देख्न नपरोस भन्ने जति यता हाजिर हुम तमु 😢😢

    • @saritaparajuli2980
      @saritaparajuli2980 Місяць тому

      मपनि छु तो गित लाई अब को

    • @samijoshi8750
      @samijoshi8750 Місяць тому

      Hey bhagwan afno budo lai asto garni budi ta ni arko bhag ma yo kukurni ko asto harkat dakhyo vana ma ta harna sakdna ati nai vo chya

  • @LankaKhatri-lr4te
    @LankaKhatri-lr4te Місяць тому +8

    याे सासू लाई मारनु पराे अनि मात्र सुख पाउँछन् सबैले

  • @danuthapa603
    @danuthapa603 Місяць тому +20

    जेठी अबो अलि जोस जागर चलाउन पर्यो केहो खानै नपाको जस्तो

  • @KamalaGiri-bv5hu
    @KamalaGiri-bv5hu Місяць тому +6

    सबै बुवारि कान्छि बुवारि जस्तै हुनु पर्छ

  • @Crazysarojkc2317
    @Crazysarojkc2317 Місяць тому +25

    Jethi ali bathi hunu paryo khali dukha matra royako roya herda herdai bor lagna layo 🙏❤

  • @NirmalaSunar-s4u
    @NirmalaSunar-s4u Місяць тому +2

    😊😊

  • @NetraKumari-z7i
    @NetraKumari-z7i Місяць тому +11

    आब त यो जेठि बुहारि र ससुरो लाइ देखेर वाक्क लायो

    • @Nabu234
      @Nabu234 Місяць тому

      Malai pani 😖😖

  • @ratnadevishrestha4428
    @ratnadevishrestha4428 Місяць тому +7

    ए छुच्ची सासु कलाकार आफ्नो बुढालाई खाना पनि खान नदिई सार्है भयो है छुच्ची बुढी राम्रो खेल्न आउंदैन

  • @Batuli-kj3hd
    @Batuli-kj3hd Місяць тому +1

    My favourite ❤❤serial

  • @BishnuKhatri-r7p
    @BishnuKhatri-r7p Місяць тому +5

    बिचार बाउ सबै ले किन तेस्रो गरेको हाेला 😭

  • @AmbaSanu
    @AmbaSanu Місяць тому +5

    बुहारि हो भनदैमा यति सारो हेपन पइदैन छोरी जसतै माया गनुपछ आको सिरेलमा बुहारीलाई पनि छोरी जसतै माया गनु पछ नत योसरेल हामिले हेर्न छैनौं 😮😮😮😮😮😮😮😮😮😮😮

  • @ShyamShrestha-se2by
    @ShyamShrestha-se2by Місяць тому +4

    अब तीन जना बुहारी मिलेर आमा र छोरीको चाकमा खुर्सानी दलेर घरबाट निकानु पर्यो है दीदी जी3

  • @purnakarki3774
    @purnakarki3774 Місяць тому +1

    DADA

  • @bharatmb5357
    @bharatmb5357 Місяць тому +3

    अब जेठि बोल्नु पर्छ।❤❤

  • @Samjhanashrestha679
    @Samjhanashrestha679 Місяць тому +8

    यो गीता हो कि सिता कुकुर्नी हो क्या ksam लास्ट रिस उठ्छ हो
    Bichra जेठि लाई हेपेको 😢😢

  • @tirthathapa7189
    @tirthathapa7189 Місяць тому +1

    great

  • @amritthapa-d3f
    @amritthapa-d3f Місяць тому

    याे छुचि सासू भनाउदि र छाेरि भनाउदि कति नकचारि अामा छाेरि मन परेना ❤❤❤

  • @MatisaraMagar-y1r
    @MatisaraMagar-y1r Місяць тому

    सहि हो

  • @sanukatel7153
    @sanukatel7153 Місяць тому +4

    यो त अति लाचार भयो आफ्नो सम्पत्ति मा बुढिको यस्तो अन्याय सहने लोग्नेमानिस हुदैनन कथा मिलेन

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h Місяць тому

      नामर्द पाेई।समाजमा घट्नै नसक्ने कथा।

  • @DilBahadurbaram-b2k
    @DilBahadurbaram-b2k Місяць тому

    यो छुच्चि सासु सारै छुच्चि तेहिभयर होला यस्को मुख बाङ्गियको ठिक्क पर्यो

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 Місяць тому +1

    यि दुइटि को त आनुहार हेरन पनि मन लाग्दैन किनकी रिस मतै उठेर आउछ भने को गरनु पनि गरनु आतिनै भयो बुहारीहरुले सहनु हुदैन है जागनु परछ होइनर

  • @kamalnath7075
    @kamalnath7075 Місяць тому

    मा छु

  • @anitadhakal5965
    @anitadhakal5965 Місяць тому

    बिचरा बा भोकै हुनुभयो मलाई त कस्तो माया लाग्यो😢😢😢😢

  • @skfilms98
    @skfilms98 Місяць тому

    नमस्कार म कलाकार सविता खड्का ,मैले माईली बुहारीको भुमीकामा छु , तपाईहरुलाई मेरो भुमीका कस्तो लाग्छ Comment गर्नु होला 🙏🙏🙏 साथै मेरो SK Films UA-cam Channel मा जोडीनु होला ❤❤❤❤

  • @AnithaSankhar
    @AnithaSankhar Місяць тому

    मलाईत सारै माया लागो बाको❤❤❤❤❤

  • @RasilaPathak
    @RasilaPathak Місяць тому

    मलाई त कान्छी बुहारी खुब मन पर्छ❤❤

  • @SanuThapa-f6r
    @SanuThapa-f6r Місяць тому

    ठिक गरयो

  • @PuriShambhu-sq8gs
    @PuriShambhu-sq8gs Місяць тому

    यो सासु चोथाले लाई आउने भागमा मारी जगलटा केलाउन पर्छ सबै बुहारी मिलेर

  • @SanuTamang-ww7zs
    @SanuTamang-ww7zs Місяць тому +2

    अब जेठि पनि बाेल्नु पर्छ

  • @janukabhattarai4117
    @janukabhattarai4117 Місяць тому +5

    यो गिता देबि त आति भयो है रोल किन यस्तो बनको।चेन्ज गरओ नत्र हेरिन्न अब का भाग भन्ने हाजिर हुम

  • @bishalbarail5141
    @bishalbarail5141 Місяць тому

    गिता देबि लाइ लातको लात हानेर सिरियल बात खेदाउनेलाइ बिस लाखको इनाम दिनेछु🙏🙏🙏

  • @Nishasapkota-o8g
    @Nishasapkota-o8g Місяць тому +3

    ❤❤❤

  • @gangaadhikari8016
    @gangaadhikari8016 Місяць тому

    यो सासुको अत्याचार अति भो अब हेर्दिन म पनि

  • @ShankarSaud-f4z
    @ShankarSaud-f4z Місяць тому +3

    🎉🎉🎉🎉🎉

  • @user-fu6nc9tf5e
    @user-fu6nc9tf5e Місяць тому

    bichara साजे पाउनाको ओख्रेलो बास भने जस्तै बुवा लाई देखेर माया लाग्यो😢❤

  • @tarzanking7526
    @tarzanking7526 Місяць тому +1

    जेठि बुहारी ले सुख पायेको र सासू बुढी मरेको भये ठिक हुने थियो।।।

  • @Santosh-e3o
    @Santosh-e3o Місяць тому

    जोठि अलि कडा हुन पर्यो🎉🎉

  • @RomanKagi-q1g
    @RomanKagi-q1g 29 днів тому

    ❤❤❤❤राम्रो ❤❤❤❤छ❤❤❤❤🎉🎉🎉😂😂😂🎉🎉🎉🎉❤❤❤❤

  • @InduBhattrai
    @InduBhattrai Місяць тому

    जेठी बुहारीले कहीले कुभलो चिताउदिन भन्ने धारणा सासु लाई बोध गराउनु पर्छ

  • @sangitagahatraj6569
    @sangitagahatraj6569 Місяць тому

    यति धेरै कष्ट पनि हुदैन होला हौ कुनै परिवारमा😢यो त अत्ति भयो अझ छोरिले धुदा पनि हुनि थियो त? यो त अत्ति भयो

  • @prativarawal4819
    @prativarawal4819 Місяць тому

    यो जेठि बुहारी देख्दा रिस उठेर आउँछ । मलाई त यस्तो नि हुन्छ स्टोरि

  • @KhagendraKattel-m3d
    @KhagendraKattel-m3d Місяць тому

    मलाई सारै मन पर्छ म अहिले मलेसियाबाट हेरदैन्छु ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SangitaYogi-t9o
    @SangitaYogi-t9o Місяць тому

    यो छुच्चि सासूलाईत‌ घरबाट नै‌ निकाल्नु पर्छ 😢😂❤😢😮😅😊😊🎉🎉🎉❤😂😂🎉😢😢😢😅😊

  • @SharmilaPoudel-s3n
    @SharmilaPoudel-s3n Місяць тому

    यो हो नि तरीका अब 3 दिदी बैनि मिलेर सबै सासुले गरेका गलतिको भन्डा फोर गर्नु पर्छ

  • @NituChhetri-u9e
    @NituChhetri-u9e Місяць тому

    थुक बिचरा बुबा भाेकै छरि पनि तेस्रै डराउने तेस्रा सङग

  • @panugharti371
    @panugharti371 Місяць тому

    जेञठि को बुरा घर फर्किनु पर्छ जेठि र ससुरा ले सुख पाउनु पर्छ ❤❤❤❤

  • @subhadrakatwal7132
    @subhadrakatwal7132 Місяць тому

    छुचि त छुचि सारै छुचि सासु।

  • @LastaMaharjan-k8s
    @LastaMaharjan-k8s Місяць тому +1

    अबत धेरै भयो गितादेबि र छोरी लाइ गाउँ निकाला गर्नु पर्दछ

  • @DesrajDesrajbk1425
    @DesrajDesrajbk1425 Місяць тому

    जेठी बुहारी बोल्नुपर्छ। ♥️

  • @MeraDevi-pj3nd
    @MeraDevi-pj3nd Місяць тому

    छुच्ची सासु लाइ तह लगाउनु पर्छ कान्छी बुहारी ले

  • @SumitraTamang-ew8be
    @SumitraTamang-ew8be Місяць тому

    जेजि बोल्न परेउ ❤❤❤हाल कुबेतबाटा

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 Місяць тому +1

    बिचार बाबा त भोकै बस्नु परो छोरा बुहारीले पनि आमाले बोला को छ भनि खाना दिएन आमाले पनि दिएन लु हाउ बाजे त भोकै पो भयो त हो पापिनी बुढि रहेछन् हो

  • @Bhomjan-ki9hk
    @Bhomjan-ki9hk Місяць тому +1

    😊😊😊😊😊😊😊😊😊

  • @KeshabPhuyal-ue8vv
    @KeshabPhuyal-ue8vv Місяць тому

    बिचारा बाउ😭😭😭🙏🙏

  • @sandeshrai81
    @sandeshrai81 Місяць тому

    जेठि बुहारिले ससुरालाइ साहेता गरे अति राम्रो हुन्थ्यो

  • @parsadtej1314
    @parsadtej1314 Місяць тому +1

    Papini sasu

  • @apsaralimbu7539
    @apsaralimbu7539 Місяць тому

    यो मुख बाङ्गेले सबैलाई सक्ने भयो अब कस्तो अचम्मको मान्छेहरू हुन्छ पापिनी दर्शन नमस्ते सबैजनालाई मलाई यो शिरल खासै मन पर्दैन र पनि हेर्छु यो मुख पाङ्गेले गर्दा मन पर्दैन म जेठीले गर्दा मात्रै मनपर्छ यसरी हेर्नु gt barisa सीधा छ म अमेरिकाबाट हेर्दैछु

  • @aachalsanu2020
    @aachalsanu2020 Місяць тому

    जेठी बुहारी कडा हुनु पर्यो

  • @binakarki7260
    @binakarki7260 Місяць тому

    तिन जना बुहारि हरू मिले र सासु रनन्दभनाउ दिलाई तहलगाउनै परछ❤❤❤

  • @ShubhalaxmiRai-k5i
    @ShubhalaxmiRai-k5i Місяць тому +3

    छि छि याे गितादेबि नामचहि देबि बिहाराचहि राच्छेसनि अनि ताेबुवा केसाराे दरायकाे स्सनिसङग छ याे बुवापनि धाेति मुतुवानइरछा छि अनि जेठि बुहारिपनि गुनिउ मुतुइरछा छि केसाराे दरायकाे ताे पापिनी सासुसङग छि याे ससुरा बुहारि किन यतिसाराे दराकाे ताे पापिनी सङगा

  • @saritaparajuli2980
    @saritaparajuli2980 Місяць тому +1

    पानी मरुवा बुडो होला बुडि लाई गाला फुटने गरि दिनु नि झ्याम झयाम ति तो छोरी के भएकि हो बाबा को लुगा धोइदिनु पर्दैन

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1ju Місяць тому

    यो पापिनी छुचि सासू बाङगे बुडि त सारै पापिनी रहिछे बिचरा बुडा लाई हेला गरेर टोकाई रहिछे यसलाई त मरने बेलामा पनि किरा परेर मरछे बुडा को ईजत गरन नजाने पनि केको नानि हुनु कलङक हो यो बुडिको नाममा

  • @RudraSingh-e7v
    @RudraSingh-e7v Місяць тому

    दामि छुछि सासु

  • @anitadhakal5965
    @anitadhakal5965 Місяць тому

    पापिनी श्रीमती यस्ति श्रीमती सबैको घरमा भयो भने के हुन्छ होला बिचरा ती बुढा बालाई खान नदिई मुख बाङ्गेले एक्लै खाई थुक्क छि छि अब बुढाले गाला फुट्ने गरि तह लगाउनुपर्छ नत्र यो कथा राम्रो लाग्न छाड्यो छि कस्तो सन्देस पाउने हामिहरूले😪😪😪

  • @InduBhattrai
    @InduBhattrai Місяць тому

    अब ससूरा ले सहनु हुदैन बुढीलाई दह लगाउनु पर्छ

  • @TinaGurung-n2z
    @TinaGurung-n2z Місяць тому

    बिचरी जेठी बुहारी को सारै माया लागेर आउछ कति सोजि छन् देवरनी हरू को आफ्नो आफ्नो श्रीमान् देवर हरू छन् आफ्नो त लोग्ने पनि प्रदेश मा सासु र आमा ज्यू को कुरा सुनेर यस्ती असल साेजी श्रीमान् ती लाई अपराध अन्य या गरेको देखि सारै मन छोयो ❤❤❤

  • @gagankathayat4147
    @gagankathayat4147 Місяць тому

    म पनि हेर्छु

  • @AnnoyedFireDragon-cv6oq
    @AnnoyedFireDragon-cv6oq Місяць тому

    सस्कार बिहिन सिरेल

  • @Shyamgurung9239
    @Shyamgurung9239 Місяць тому

    यो सिरियल मा सबै भन्दा बढी मन पर्ने पात्र कान्छी बुहारी र कान्छा छोरो

  • @ManilaHellok
    @ManilaHellok Місяць тому

    Ho kada hunupaxa

  • @PremBahadur-v3r
    @PremBahadur-v3r Місяць тому

    जेठि बुहारी काे श्रिमान चाडै बिदेश बाट अाएर सबै साचो कुरा पत्ता लगाएर जेठि बुहारीलाई माया र साथ र सपाेट गरेको हेर्ने ठुलाे धाेकाे छ छिटो अाउवु पछ जेठि बुहारिकाे बुढाे😊

  • @PrakashSharki-xd1ch
    @PrakashSharki-xd1ch Місяць тому

    Good sahi vano yo juwai vanaudo lai

  • @smga20s69
    @smga20s69 Місяць тому

    सिरियल राम्रो छ,,1 देखि नछुटै हेरि राछु,,तर यो जेठी लाई पेलेको देखेर वाक्क लागि सक्यो,,अब त जेठ्ठिले मुख खोल्नुपर्छ

  • @ritachapagain9683
    @ritachapagain9683 Місяць тому

    यस्ती श्रीमती हुनुभन्दा त नहुनुनी यो छोरी भनाउदी कस्ती हो भान्से भएपछी आफुभन्दा ठुलोलाई खामदिनुपर्छ भनेर नजान्ने छिछी यो आईमाई कति नसक्नाकी यस्तो सिरियल हेरिन्दैन बिचरा बुढा बाउलाई भोकै राख्ने नकचरी हरु छिछी

  • @SarmilaChhetri-yi5jd
    @SarmilaChhetri-yi5jd Місяць тому

    🎉🎉🎉❤❤❤

  • @shantibaral6769
    @shantibaral6769 Місяць тому

    धेरै धेरै राम्रो छ सिरियल छुच्चि सासु

  • @chitrakhatiwada232
    @chitrakhatiwada232 Місяць тому

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @NarikoKarmaofficial
    @NarikoKarmaofficial Місяць тому

    🙏🙏🙏

  • @BishnuBudhathoki-e8k
    @BishnuBudhathoki-e8k Місяць тому

    यो जेठि बुहारी र जुवाई अलि कडा हुनुपर्यो ।

  • @BhojpureRaeeny
    @BhojpureRaeeny Місяць тому

    La milyo 3jethani deurani tr naramro kadam chai na uchalnu hola❤❤❤

  • @laxmisubedisapkota672
    @laxmisubedisapkota672 Місяць тому

    यो गिता देबि पापिनी को त अनुहार हेर्दा नि घिन लाग्यो अब यस्को यस्तै हर्कत हुनि होर जेठि बुहारि नबोल्नि हो भनि यो सिरेल हेरिदैन😭

  • @SitaGharti-n6i
    @SitaGharti-n6i Місяць тому

    अब याे जेठि बुहारी काे पनि श्रिमान आउनु पर्दछ र सबै कुरा थाहा पाएर पवित्रा र बुबालाई शुःख दिनुपर्दछ यसरी का हुन्छ मलाई त याे सिरियल हेर्ने मनपरिन छ्या😔😔

  • @AnjanaYakkha
    @AnjanaYakkha Місяць тому

    जेठी बुहारी काडा हुनुपर्यो 🙏🙏

  • @HirabahadurBudhamagar
    @HirabahadurBudhamagar Місяць тому

    जेठि बुहारी ले अब आफ्नो पावर देखाउनु पर्ने हुन्छ धेरै सिधा हुनुहुदैन्👍️👍️👍️

  • @PartimaPariyar-b7l
    @PartimaPariyar-b7l Місяць тому

    🙏🙏♥️♥️

  • @RinaMajhi-u9v
    @RinaMajhi-u9v Місяць тому

    जेठी बुहारी बोल्ने पर्छ र बुवालाई पनि हेला नगर please

  • @bipanabalami9587
    @bipanabalami9587 Місяць тому

    जे भय नि सासू ले ससुरा लाई बोलाएर खाना खुवाउनु पने मलाई सासू मन परेन बुडालाइ गरेको बेबार नि मन परेन

  • @seetaa216
    @seetaa216 Місяць тому

    योजाठिखातिनि सासू छोरि

  • @chandabasnet8709
    @chandabasnet8709 Місяць тому

    साचै अब जेठि बोल्नु पर्छ