शिक्षित पशुहरुको बहस 😂😂😂😂जस्ले गाई खान संसारमा रोक्नुपर्छ भन्दैछन् पत्रकार वाह तपाईंले पुज्ने पशु धर्म र भ्रष्टाचारी नेता शिक्षित हिन्दु पत्रकार युवराज खत्री
ओलि जति कै छन ओलि समर्थक नेता हरु पनि ब्यवशाय का लागि राजनीति गर्न मा झोलेहरु कै कारण नेता सुध्रिन सक्दैनन् स्वच्छ नेता अगाडि आउन नसक्नु को कारण पनि त्यहि हो
युवराज खत्री पत्रकार ज्यु तपाईंको विचारमा बुद्धिमा गाई भगवान बनेर बसेको छ??? गाई खसी बोका रागा पाठा उठ मृग जनावर जति छन् ती सबै बराबर होइनन् गाई तपाईंको भगवान हो पशु होइन ??? कति हो तपाईंको शिक्षा??? गाई नेपालको राष्ट्रिय जनावर कि हिन्दु को भगवान ??? कि त गाईलाई जनावर मात्रै राख्नुस कि त भगवान मात्रै जनावर भगवान हुदैन भगवान जनावर हुदैन ! तपाईंले भन्नुभयो गाईको मासु खान रोक्नुपर्छ 🤣🤣🤣लाज लाग्दैन त्यस्तो बोल्न हिम्मत छ??? कति देशमा खाइन्छ गाई ??? मान्छे मार्ने प्रधानमन्त्री छन् तपाईंको मेरो देशमा गाई खाने जेलमा गाई मानिस भन्दा अमुल्य हो ??? भारतमा बंगलादेशमा पाकिस्थानमा काटिन्छ खाइन्छ अमेरिकामा गाई खान रोक्ने कुरा गर्ने वाह पत्रकार वाह नेपालमा रोक्नु भएको छ त थुन्नुभएको छ त गरिब दखीलाई ....
हिन्दूले पो बिफ खाँदैन त। अन्य धर्म लम्बीले त खाइहाल्छ नि। के अरुले पनि नखाइदिनुपर्ने तपाईँहरूको लागि कस्तो मानसिकता भएको मान्छे। आफूलाई बौद्धिक नाम। 🤔
Kp oli li k paraho tapaika mantari manab taskari ma veti yo k karwai hunchha tapai ko khas manchhe hoichhan thukka a male pati lai khattam paryo oli le
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
शिक्षित पशुहरुको बहस 😂😂😂😂जस्ले गाई खान संसारमा रोक्नुपर्छ भन्दैछन् पत्रकार वाह तपाईंले पुज्ने पशु धर्म र भ्रष्टाचारी नेता शिक्षित हिन्दु पत्रकार युवराज खत्री
यी सहकारी काण्डमा मुछिएका भरत जंगम लाईपनि हिरासतमा लैजाउ र छानबिन गर !
एमालेको मन्त्री मानव तस्कर गर्दा उन्मुक्ति रवीलाई बिना प्रमाण जेल 😎😳
एमाले को खेल यस्तै मात्रै हुन्छ ,
राजनीतिमा अपराधी हावी भएपछि हरेक शासनसत्तको आयु त्रीण हुदैजान्छ
आयुरवैदिक औषधीले २५℅ क्षेत्र ओगट्न सक्छ। सरकारी अस्पताल को हर साल डाक्टर-दरवन्दी व्यवस्था गरी निःशुल्क सेवा प्रदान होस्।
जसले जे बिरोध गरे पनि जनताले भोट हाल्ने यीनै पुराना पाटीलाई नै हो। संसारमै IQ मा लास हुन नेपाली जनता । हजुरसंग मेल नखाएमा माफ पाँउ है 🇳🇵🇳🇵🙏
उमेर गएसी बहुलाउदो रहेछ
भरत जंग अङ्कलको इन्टरभ्यु खुब हेर्न मनलाग्छ मैले कुनै पनि छुटाउँदैन तर अङ्कलले रवि लामिछानेलाई हल्का घोचेर भन्नुहुन्छ किन
???
युवराज खत्री मानिस बेच्ने एमाले नेता मन्त्री हिन्दु हो कि होइन ????
ओलि जति कै छन ओलि समर्थक नेता हरु पनि ब्यवशाय का लागि राजनीति गर्न मा झोलेहरु कै कारण नेता सुध्रिन सक्दैनन् स्वच्छ नेता अगाडि आउन नसक्नु को कारण पनि त्यहि हो
यी बुढा बालेनले राम्रो काम गरेकाे किन देख्दैनन्। बालेनको जहीले विरोध।
सबै ठग बादुर रैछन नेता 😂
यि बुढा ले देख्न नसक्ने मान्छे रबि लामिछाने र बालेन साह बालेन र रबि ले चुनाव जित्दैनन भन्दै हिद्थे😂😂😂
कस्तो मन्छेयो
Yeni sahakari jst xa
राम्रो सम्वाद
Aaymalay manchey beychnay congress maanchey beychnay jail xhai naya lai halnay
China containment policy cha us ko nepal ma aaune try ta sure garcha
युवराज खत्री पत्रकार ज्यु तपाईंको विचारमा बुद्धिमा गाई भगवान बनेर बसेको छ??? गाई खसी बोका रागा पाठा उठ मृग जनावर जति छन् ती सबै बराबर होइनन् गाई तपाईंको भगवान हो पशु होइन ??? कति हो तपाईंको शिक्षा??? गाई नेपालको राष्ट्रिय जनावर कि हिन्दु को भगवान ??? कि त गाईलाई जनावर मात्रै राख्नुस कि त भगवान मात्रै जनावर भगवान हुदैन भगवान जनावर हुदैन ! तपाईंले भन्नुभयो गाईको मासु खान रोक्नुपर्छ 🤣🤣🤣लाज लाग्दैन त्यस्तो बोल्न हिम्मत छ??? कति देशमा खाइन्छ गाई ??? मान्छे मार्ने प्रधानमन्त्री छन् तपाईंको मेरो देशमा गाई खाने जेलमा गाई मानिस भन्दा अमुल्य हो ??? भारतमा बंगलादेशमा पाकिस्थानमा काटिन्छ खाइन्छ अमेरिकामा गाई खान रोक्ने कुरा गर्ने वाह पत्रकार वाह नेपालमा रोक्नु भएको छ त थुन्नुभएको छ त गरिब दखीलाई ....
Aba sir yasko chanbin gardai gayoo vhaney thula thula machha hru hunchaa sir !!!!!!!
Bako antarwarta nalekai ramro jasto lagxa.
Aru ta tyastai ho Nakkali Bhutani Sharanarthi chai Tu Firta Garidinu
KP lai laj Saram kei lagdai .nalayak
Yesari bislesan nagarnu 2 tike Ba Desma rojagar napayer bideshi mulukama gayeka Nepali le Dashaii tihara namanaune ? bidrooha purna bislesan nagarnu