ओली देउवालाई प्रचण्डको चेतावनी । बंगलादेशको हालत होला ख्याल गर्नुस् Oli | Deuba | Prachanda

Поділитися
Вставка
  • Опубліковано 29 жов 2024

КОМЕНТАРІ • 52

  • @rudrabahadursuryabansi5454
    @rudrabahadursuryabansi5454 2 місяці тому +14

    दमदार र यथार्थ प्रचण्ड ज्यू। खुसी लाग्याे।

  • @bahadurthapa2291
    @bahadurthapa2291 2 місяці тому +2

    गुड लक बोलु भो प्रचण्डजी धेरै धन्यवाद

  • @rudrabahadursuryabansi5454
    @rudrabahadursuryabansi5454 2 місяці тому +7

    अगाडी बढ्नुस प्रचण्ड ज्यू। यिनिहरू बाट देश भड्खालो मै जाकने निस्चित देखिन्छ।
    राजा संग साथगाथ गर्ने कि? अब यो गुण्डा गर्दी ब्याबस्था देशको लागि मन्जुर छैन।

  • @asishrana200
    @asishrana200 2 місяці тому +5

    भ्रष्ट नाईके तथा भ्रष्टाचारी संरक्षक केपी ओलीलाई प्रचण्डको दनक 👍️

  • @NIROJB.K.
    @NIROJB.K. 2 місяці тому

    क्रान्तिको मार्गलाई समाति देशको सुरक्षा गर्ना हामी नयाँ पुस्ताको आगमन भएको छ । हामि तपाइको साथमा छौ अगाडि गहिरो अनुसन्धान गरि फाइल खोल्नुपर्यो र हामीले क्रान्तिको यत्रा सोहि ठाँउबाट गर्नुपर्छ ।

  • @prempun723
    @prempun723 2 місяці тому +4

    वा प्रचण्ड जी एमाले काँग्रेस मा मानवीय नैतिकता भय हाम फालेर मर्नु पर्ने। आज प्रचण्डले दर्हो झापड हाने यसो भन्दा म माओवादी होइन है।

    • @ShreeGopalPrasadSubedi
      @ShreeGopalPrasadSubedi 2 місяці тому

      झोले चाहि हो
      किन भने १८ बर्ष सरकार मा थियो प्रचण्ड तर के गरो नेपाल मा जनता का लागि नातावाद नातागोता मात्रै हेरेको छ

  • @ShreeGopalPrasadSubedi
    @ShreeGopalPrasadSubedi 2 місяці тому

    त नमरे सम्म देश ले सधै दुख पाउछ हत्यारा नातावाद मानव देश को धमिरा देश द्रोहि 😢😢

  • @manaharithapa259
    @manaharithapa259 2 місяці тому

    सुरुमा तिम्लाइ नै लखेट्छन २,४ जना रबिका भरौटेहरु ले नेता विरुद्ध उत्रिए भन्दै खुशी हुने अस्वस्था छैन देउवा केपि र प्रचण्ड यी ३ पार्टी का मुख्य लाई हटाउनु पर्छ ।

  • @Hamali-x9r
    @Hamali-x9r 2 місяці тому +3

    wow dame❤❤❤❤

  • @begmagarsinjali6116
    @begmagarsinjali6116 2 місяці тому +1

    नेताहरु अव भागेर जानका लागि तयारि गर्दै गर्दा हुन्छ।कसैले कसैलाई छोड्नेवाला छैन।

  • @mdfidahusenmotivation4484
    @mdfidahusenmotivation4484 2 місяці тому

    धेरै राम्रो लागयो प्रचण्डको कुरा✊✊

  • @ShreeGopalPrasadSubedi
    @ShreeGopalPrasadSubedi 2 місяці тому

    यो संगियता र प्रदेश तेरो एजेन्डा हो पापी अपराधी देश को धमिरा देश यहि संगियता र प्रदेस ले देश सकिन्छ र तेरो चाहाना पनि तै हो

  • @bibekpariyar8959
    @bibekpariyar8959 2 місяці тому

    prachanda vaneko prachanda nai ho.❤❤❤

  • @ShreeGopalPrasadSubedi
    @ShreeGopalPrasadSubedi 2 місяці тому

    तलाइ पनि प्रधानमन्त्री अोलि ले बनाको छ तेरो भाइ लाई रास्ट्रिय सभाको अदक्ष पनि अोलि ले बनाको हो देश को धमिरा

  • @MrTulsijung
    @MrTulsijung 2 місяці тому

    पार्टीमा ४ दशक एकलौती निरंकुश नेता भएका बुढ़ाले सरकारबाट बहिरिंदाको रोदन सुनाए आज। वहाको भनाईंमा घोचपेच भन्द अरु केही छैन। देशको पिलो नम्बर १ वहा नै हो। ओली र देउबा २ र ३ नम्बरको पिलो हुन। सबैलाई बिदा गराउनु पर्यो।

  • @KRSSTMGVLOG
    @KRSSTMGVLOG 2 місяці тому

    बाङ्गलदेश म जसरी अब सत्ता ढाल्ने अभियान शुरु गर्नु पर्छ होइन भने अबको ५ बर्ष पछि नेपाली जनता एउटा् घर 2 जना भिखरी अबशय निस्किने छ 😢

  • @AbhishekdonAbishek
    @AbhishekdonAbishek 2 місяці тому +4

    good

  • @mahendrapc3434
    @mahendrapc3434 2 місяці тому +1

    Good prachand ✌️👍

  • @karnamagar4589
    @karnamagar4589 2 місяці тому +1

    Very good 👍👍

  • @SuryaThapa-w5e
    @SuryaThapa-w5e 2 місяці тому

    GOOD

  • @KhemRajThakuri-y6m
    @KhemRajThakuri-y6m 2 місяці тому

    good job

  • @gangalimbu2391
    @gangalimbu2391 2 місяці тому

    प्रचन्ड ज्यु कुरा गरेर गरेको जस्तो ब्याभरमा पुर्याउनुस, भ्रष्ट्चारिको उनमुक्तिको सम्बेधन सन्सोधानलाइ जोरदरले बिरुद्ध गर्नुस, हामि जनता सम्बेधन को सङ्सोधन्को बिरुद्धमा र भ्रष्ट्चारको बिरुद्धमा जनता उर्ल्सकेकोछन, वा कोङ्ग्रेस र एमाले भ्रष्ट पाटिहरुको बिरुद्धमा बालुवाटार र सिङ्गादरवार घेर्न तयारि भैसकेछ, आब श्री लङ्का र बङ्गलदेशको रोग सरि सकेछन, ए

  • @ShreeGopalPrasadSubedi
    @ShreeGopalPrasadSubedi 2 місяці тому

    भारत को जमल मा बसेर देश मा युद्ध गराएर नेपाली नेपाली जुदाएर मारेको हैनस पापी त जति रोए पनि देश बिगार्ने तेरो एजेन्डा नै हो अपराधी

  • @ShreeGopalPrasadSubedi
    @ShreeGopalPrasadSubedi 2 місяці тому

    माफिया त तेरो हात मा छ नचिनेको होर

  • @JayLamsal-i6s
    @JayLamsal-i6s 2 місяці тому

    Good luck

  • @satyakhadka3035
    @satyakhadka3035 2 місяці тому

    अनि मुला यी दुई जनालाई ठाेक्दा तलाई चाहिँ छाेड्लान जस्तो लाग्छ जनताले

    • @bibekpariyar8959
      @bibekpariyar8959 2 місяці тому

      ani gazar??? janata sabai ta jasto gadha kaha xan ra guhu ra gobar nachinne? prachanda lai janata le bistarai chinna thalaisakeka xan ki uni mahan neta rahexan vanera.

  • @ShreeGopalPrasadSubedi
    @ShreeGopalPrasadSubedi 2 місяці тому

    सुन तस्कर होस त र तेरो पाटि

  • @MyNarayan123
    @MyNarayan123 2 місяці тому

    तँ माचिक्नि माओवादि पनि धेरै नखोक् ।भाग्ने दिन तेरो नि आउँदैछ ‌

  • @ShreeGopalPrasadSubedi
    @ShreeGopalPrasadSubedi 2 місяці тому

    तेरो सपोट मा भारत छ नि

  • @mybabychannel7736
    @mybabychannel7736 2 місяці тому

    Testo Garda kaso hola😂

  • @DebStha-vlog
    @DebStha-vlog 2 місяці тому

    Congress ra amale bata k asa xa hau jhole haru 2007 saal dekhi des chusera aako party hun yo duitai sathai raprapa pani

  • @MahendraRajBaral
    @MahendraRajBaral 2 місяці тому +1

    Timi pani ta kaha chodanchan ra janta le🤪

  • @___melina__0882
    @___melina__0882 2 місяці тому

    Agadi badnuhos prachnada, kangresh Ra emaley ko vrastrachar le sima nago adolan ko commander banera agadi badnuhos..... Tapaile le kangarsh le emaley Lai Takar diney Haina taipe le chemeki rastra Lai Takar diney chamata xa..

  • @damos713
    @damos713 2 місяці тому

    bangaladesh ko halat bhayo bhane k ta mula chai bachxu jasto lagx ki kho ..?sabai bhanda pahile ta ta lai nai thokxan janatale

  • @renukakarki5047
    @renukakarki5047 2 місяці тому +1

    यो जङगलि किन भुक्दै छ प्रधान मन्त्री बाट हटे को पिडा अझ पोखि राछ तेरो पाटि त ८४ मा खरानि हुन्छ।

  • @rgc2202
    @rgc2202 2 місяці тому

    😂😂

  • @shankarchand91
    @shankarchand91 2 місяці тому

    अव तेरो पनि खैरियत छैन देशमा बंगलादेशको जस्तो हालत हुन्छ

  • @rgc2202
    @rgc2202 2 місяці тому

    😂

  • @amritmahatara-ux2iw
    @amritmahatara-ux2iw 2 місяці тому

    Bangladeshko jasto bhae prachanda lai chahi ke hunchha?

  • @chhowangsherpa8201
    @chhowangsherpa8201 2 місяці тому

    तिमि पनि त्यहि ड्याङ्को मूला होउ,तिम्रा कुरा पनि पानीमा पादे जस्तैहो|

  • @gobindaoli1464
    @gobindaoli1464 2 місяці тому

    Nepali netaharu sabaeéi boula num

  • @diliprai9027
    @diliprai9027 2 місяці тому

    Yo sab tero karanle vako ho ho.

  • @gopalk.c1443
    @gopalk.c1443 Місяць тому

    Good

  • @rgc2202
    @rgc2202 2 місяці тому

    😂

  • @chndramarai7834
    @chndramarai7834 2 місяці тому

    Good

  • @LokeshDhanuk-d3w
    @LokeshDhanuk-d3w 2 місяці тому

    Good