ठगी धन्दा कि सेवा ? गण्डकी छड्के | Ep 182 | Jul 1, 2022
Вставка
- Опубліковано 16 лип 2024
- Exclusive News
Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke Ep 182
Contact : 9856011452
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com
यो पास्टर दाइ हेर्दै धेरै सोझो देखिनु हुन्छ , जस्ले उहालाई यो काम गर्न लगयो उस्लाइ राम्रो चिनेको पनि रहेनछन । कसैले चर्चलाइ लाई गलत सावित गर्नु सड्यन्त्र पनि हुन सक्छ।
Paster haru sabai Sojo pan rw balapan dekhaunxan ani balak ko jati dimag hunxa
कृपया mandali tv सर्च गरेर हेर्हुहोस।
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😊@@topapptech
असली क्रीस्चियनले कहिल्यै प्रलोभन देखाउदैन🤨
धर्मको नाममा व्यापार गर्ने नक्कली क्रीस्चियन हो😌
तर म, क्रीस्चियन होईन सबै धर्मको सम्मान गर्छु🙏
सहि कुरा गर्नु भयो हजुर ले
Sahi kura garnu vayo👍👍👍
sahi kura
क्रिश्चियनको ओकलात गर्नु हो के हो बुझिन्छ
MANAWA DHARMA nai sahi dharma ho ...aru sab manawa dharma ka aru rup hunn....PK film hernuhos VEDA le pani bujhnechha DHARMA ke ho bhanera
जुन घटनासँग जोडिएका पास्टर तथा संस्थाको नियत प्रलोभन र धर्म परिवर्तन भन्ने नियत काहीँ झल्किदैन। स्थानीय सरकार र कानुन सम्बन्धि ज्ञान नहुँदा भएको प्राबिधिक ट्रक देखिन्छ।
Ujb
अहिले सम्म कुन इसाईले हामिले धर्म परिवर्तन गरेका छौ भनेर स्विकारेका छन ह? यि छद्म भेषिहरु यसैगरि लुकेर आउने गर्छन ! त्यसैले यस्ता चोरहरुलाई समाजबाट बहिष्कार गर्न जरुरि छ !
Testo niyat le kasle bolxa chorrr le ma chorr hoo vanxa?hatyarale kahile maile mareko hoo vanxa?100%Dharma pariwartan garaune mana saya le gareko hunu parxa jaha samma Malai lagxa..mero gau Maa pani dherai aauxa ra dherai lai pariwartan pani gardisakeko xa birami manxelai holalala hulilili garera niko banauxau vandai jhuto aaswasan garauxan ra garai pani raheko xa Arko kura jati pani Christian manxe haru le paschter lai aafule ubjau gareko harek Anna baali aadhi bujhaunu parne raixa ani j jati pani utpadan garinxa tesss Madhya kehi ansa paschter lai bujhaunu parxa k yo kura satya ho ta?
यहि काम हिन्दुले गरेको भए वाह ! भन्दै प्रचारबाजी हुनेथियो। तर यहाँ कुरा फरक पर्यो।
किनकि यो भ्रष्ट हिन्दु प्रचलित देश हो यहा हिन्दु बाहेक अन्य जति, धर्मलम्बि ; किरात, मुसलमान, बुद्धिस्ट आदिको कुनै अधिकार छैन। त्यसैले हामी सबै मिलेर घोर बिरोध गर्नुपर्छ। क्रिस्चियनहरुले डलरको लोभमा धर्म परिवर्तन गरे भन्न्नेले त्यहि डलरको लागि किन अनावश्यक विशयमा भिडियो बनाको होला ? दिमाग छैन ? तलाइ कस्ले अनुमति दियो यो अन्तरवार्ताको लागी ? अनि के तैले उहा पाष्टरबुवासङ अनुमति लगिस के बेकुफि सवाल गरेको।
twloii Tha roixa machikne ra diko baan
सर बुटवल को नागरिता र रास्टिय परिचय पत्र बनाउनी अफिस मा पनि आउन परो यहाँ सेवा लिन आउने जनता लाई एकदमै दुख दि राछन यहाँ का कर्मचारी ले !!!
वहाँ अपिल सरको कार्य क्षेत्र गण्डकी प्रदेश भित्र मात्रै भएर हो कि अरु प्रदेशको स्टिङ अप्रेसन रिपोर्ट आजसम्म देखेको छैन तपाईंको लुम्बिनी प्रदेशमा पनि यस्तै निडर व्यक्ति आवस्यकता देखियो
@@anuraggurung4296 सर उहाँ पत्रकार हो उहाले जहाको मि स्तृङ अप्रेशन गर्न पाउनु हुन्छ गन्डकी भित्र मात्रैहोइन कि सब थाउ मा गर्नु पर्क्च उहाको काम प्रतीत म आभारि छु तर सबै थाउ मा गर्नुपर्यो
Yes यो सहि कुरा गर्नुभयो त्यो परीचय पत्र क नागारीक्ता बनाउने अफिसमा त्यहांको कर्मचारीहरूले एकदमै सताउने गर्छन्
Ho sir butwal MA ni aaunu parryo sir plzz
Aba yo channel lai strike hanne ho yesto dharma mathi hastachep garne hai tripati bro? Tapai ta ramro jasto lageko thiyo tara aba Thik Lagena Aja dekhi, Tara yo video lai matrai vayepani strike hanchu hai
Pastor Buba ko saral answer ra imandar pana dekhda khusi lagyo. J hos future ma ali chanakho bayera kam garda ramro huncha. And thank you Apil sir lai for your kind warning to every organization.
सहयोग गर्नु नि धर्म परिवर्तन होर भोलि हिन्दुले कृश्चियन लाई व अरु कसैलाई सहयोग गर्यो भने चै के भन्नी त त्यसलाई
100%
sahayog hoina twloi tw 1 rs diya ni lagxa jasto xa tw muji
हाे मानबिय त्रुटि छ त्यहाँ, तर येसरि त्याे एउटा घट्नालाई लियेर सबै इसाई काे खिल्ली उडाउने कुबिचार प्रती, धेरै दुख व्यक्त्त गर्दछु ।
@Divendra Kunwar के देखिस त गलत कि आखा देख्दैनस वा कान सुन्दैनस होयियार
@Divendra Kunwar हाे, बिल्कुलै भन्न पर्छ । तर त्याे मानबिय त्रुटि (किनकि अनुमति लियेर गरेकाे भये हुन्थ्याे) तर त्रिपाटी काे हाे र सारा ईसाई जगतकाे गलत प्रचार गर्ने, के याे काम गलत हैन तँ? त्याे भिडियाेमा भने जस्ताे जे पायाे त्याे लेख्न पाईन्छ ? तेसैले पत्रुकार र पत्रकारमा धेरै फरक हुन्छ । याे, त्रिपाटिकाे अतिहिन्दुवाद साेच काे उपच हाे ।
in this case, he is gone extremely out of context. he is wrong here. he should change topic or block the video.
कसैले गरिबलाई सेबा गर्छ भने त्यो सेवा नै हो चाहे मुसलमानले बाडोस चाहे क्रिस्चियनले या हिन्दूले
इसाईका झोलेहरु ! धर्म परिवर्तन को कुत्सित मनसाय राखेर गरेको कु कृत्य लाई समाज सेवा रे ! थुईक्क झोले 😡😡😡
Agree
Tha roixa muzi jhalluni loii machikne
अपिल जि यति धेरै पनि खेदो नगर्नुहोस् पैसा उठायर खानु खोजेको त होईन नि सहयोग गर्नु सेवा गर्नु पाइयो नि😇प्रलोभन पारेर भन्ने शब्दमा जबर्जस्ती नगर्नुहोस् अनि कुनै पनि यसुको सहि शिक्षा पाएका अनुयायी मंडली हरुले यस्तो काम कहिले गर्दैनन् धन्यवाद,🙏तपाई हरुको सप्ता पुजामा लाखौ उठाउछ्न के त्यो उठाउदा अनुमती लिन्छन्????
सप्ता पुजामा बाख्रा गाई दिन्छु भनेर उठाइदैन यदि किसानको लागि भए नगरपालिका बाट अनुमति किन नलिएको ? यदि अनुमति लिएको भए जतिसुकै पैसा उठाएपनि फरक पर्दैन थियो । आजभोलि धेरै संस्था हरुले ठगिरहेको खबर धेरै देखेकै छौँ कानुन भन्दा माथि कोहि छैन
@@khimgotameofficial9357 यो त सबैलाई थाहा भएको कुरा हो मात्र नेपाल देश ढुंगाको मुर्ती र बाहुन धर्ममा बिश्वास गर्ने भएर हो,आखामा पट्टी लागेको😇नत्र हिन्दु गुरु जो बाहुन हरुले नेता निजामती सेना प्रहरी सबै टाउके बाहुन हरुले एकल हालीमुहाली गरेको देशमा भ्रष्टाचार देश बेच्दा हत्या बलात्कार सबै हुँदा जनता।।किन चुप???अनि सजिलो भन्नू लाई क्रीस्चियन को सानो गल्ती भेट्दा डलरे धर्म बेचुवा,??तर सबै क्रीस्चियन राम्रो छ भन्दिन म,अहिले सचाइ भनिने क्रीस्चियन आएको छ पुरै क्रीस्चियन जगत लाई बदनाम गर्दैछ??धन्यवाद
परमेश्वर पिता लाई महिमा भएको होस् आमेन
Great paster.
हे मेरा हिन्दु धर्म मान्ने अामा बाबा दाजु भाई दिदि बहिनीहरू हो अाफ्नो बाउ बाजे पुर्खाले मान्दै अाएको धर्म कसैले लोभ देखाएको भरमा अाफ्नो हिन्दु धर्म नमास भोलि तिमीहरूलाई अाउने शन्तान ले थुक्ने छन जय शम्भु 🙏
सहि हो।म क्रीस्चियन हु तपाईंको बिचारमा समर्थन गर्छु।।।लोभ लालचमा धर्म परिवर्तन नगर्नु होला,यद्यपि सहि लाग्छ मन पर्छ भने स्वागत छ्
@@nirojrowudy3015 म पनि ख्रीतियन हु , देश मा करोडौं अर्ब को भ्रष्टाचार भा छ तेस्मा पनि छ्द्के को नजर जाओस सेरे बहादुर ,प्रचण्ड गोकुल बस्कोता यिनिहरु हिन्दु होइन र ??? यो प्रस्न छ्ड्के टिम लाई 🤣🤣🤣🤣🤣🤣🤣 सकिने थगिने त नेपाली लाई हो नि होइन त बरु सानो माछो लागि किन यति दुख थुलै माछो लाई जाल हाल्न सकिदैन ???
100%right
पाष्टरले राम्रो काम गर्नु भएको हो तर स्पष्ट बोल्न सक्नु भएन । अन्य धर्मावलम्बीले यो काम गरेको भए सम्मान कार्यक्रम हुने थियो ।
Bina anumati paisa uthaune kam garirako cha jo sukai haus matlab bhaena.
Ho. हो. बरु पैसा दिने श्रोत ब्यक्ति हरू को सूची पनि अनलाइन प्रकाशन गर्नुपर्छ. र उक्त पैसा दान गरेको प्रमाण श्रोत ब्यक्ति ले कर कार्यालयलाई पनि पेश गर्नुपर्छ।
😫😫😫😫😫😫
पास्तर राम्रोकामगर्नुभएन बिस्वसिहरुको गभाइबिगार्नुभोयोनचिनेकोमान्छेको बिस्वसगर्नुहुन्नाथियो
yesule yesto grnu vanera sikaunu vayko thiyo??
न्याय परमेश्वरले गर्नु हुन्छ।
तेरो बाउ ग्र्यो
कसैलाई सहयोग गरेको देख्न नसक्ने ति आखा ले गरिब माथि भएको भ्रष्टाचार पनि देखोस् apil sir
god blessed you
धर्मको नाममा जो कोही ले ठगी गरेमा कारबाही हुन जरुरी छ। र कुनै पनि धर्मलाई यसरी बदनाम गराउने गिरोह लाई कानुन ले हद सम्म को कारबाही हुनु पर्छ।
' coking coming coking coming
K Kura ki bikriti garib Lai help Garda k ko tauko dukhya gede lai
गरिब भनेर पर्बोलम पार्न भएन
Dharma lai badnam gareko,boleko yo video ma dekhina maile ta....
@@nabrajlama3893 arulai hepeko kaha dekhxa ta yo Hindu haruko andhabhakta le
Amen God bless you
समस्याकाे जरा कहाँ रहेछ भन्ने पत्ता लगाई रिपोर्ट पब्लिक गर्ने पत्रकारकाे कर्तब्य हाे । तर कठै मेराे देशकाे पत्रकार पब्लिसिटिकाे लागि जे पनि रिपोर्ट गर्छन् । याे घटनामा अझै मेन मान्छे छुट्दैछ भन्ने मलाई लागेकाेले छ ।
अपिल यो मन्पर्थ्यो तर अब मन परेन । जब कुनै सस्थाले सहयोग गर्छ भने केही ब्यक्तिलाइ जिम्मेवार पुर्बक बाड्छ भने यस्लाइकेको टाउको दुखेको यदि ठगियको अन्यायमा परेको भय तिम्रो तर्क ठिक हो । कतिपय सस्था हरुले अनुमतिबिनानै बाडेकै देखेको छु । इसाइ भयकै कारण तिम्रो टाउको देखेको भन्नेकुरा तिम्रो पटक पटकको बोलिले बताउछ ।
100%
अपिल जि हजुर सधै प्रमाण सहित अन्तरबार्ता लिने लिडर आज यो कार्यक्रममा हातमा प्रमाण नलिई {चर्च ले प्रलोभनमा पारेर धर्म परिवर्तन गर्छ (रे)} भन्नू हजुर जस्तो लिडरलाई थोरै पनि आत्माग्लानि हुदैन( रे ) पछाडि लागेर अन्तरबार्ता लिएर प्रशाण गर्न।
Yes
अपिल हाेकि हर्टफिल हाे याे सत्य तथ्य नबुजि समाचार बनाउने यदि तँ समझदार मान्छे भए किन कल रिसिभ गरेनस ठुटेकाैवा भिउज बढाउन दादागिरी पाराले प्रस्तुत हुने साेझाे पास्टरसामु
नेपाल हिन्दु राष्ट्र हो मलाई लाग्छ तिमी पनि हिन्दु को कोख बाट नै जन्म लिएको हुनु पर्छ यदि तिमिले हिन्दु को कोख बाट जन्म नलिएको भए पनि तिम्रो बाबु आमाले 100% हिन्दु को कोख देखि नै जन्म लिएको हुनुपर्छ किनभने आज भन्दा 30 बर्ष पहिले नेपाल मा क्रिश्चियन को जन्म भएको थिएन अपिल सर को त्यो एउटा सब्द 100% सहि छ हिन्दु लाई प्रलोभन देखाएर क्रिश्चियन बनाउने तिमीहरु को धन्दा नै भैसकेको छ नेपाल मा
दुखी गरिब लाई सहायता गर्नु भनेको नराम्रो होईन ।
नयाँ व्यवस्थाको उपहार हो। भेडा जनताले व्यवस्था फाल्ने मन गरेनन्, जनजातिहरु त अझ यही व्यवस्था कायम राख्न उद्धत छन्। यिनिहरु सबैको कुलधर्म नासिएर जाने निश्चित छ। कुनै आश्चर्य मान्नुपर्ने कुरा हैन।
Jaslai Jun man parxa tei manxa k ko tuako dukhai timro ??
Apil gurung, timilai, knowledge ko kami raicha. Nepal ma hindu atiwadi haru buruk buruk ufreko chha...jastai apil tripati. Sayad timi pani teskai das holau haina? Search the truth bro.
तपाईं एउटा कुरा बुझ्नुहोस, अहिले जसरी इसाई धर्म हाम्रो देशमा बढ्दै छनी
कुनै समय हिन्दु धर्म पनि यसरी नै आएको हो
नेपालमा अहिले पनि ती पुराना जातजाती धर्म मान्ने मान्छे छन
तिनिहरुलाई मिचेरै हिन्दु धर्म आएको हो।
इसाई भन्दा अगाडि आयो यस्को मतलब हिन्दु कुल धर्म हुदैन
हिन्दु बाहुनको आफ्नो उत्पादन हो,किनकी उनिहर आफूलाई सबै भन्दा माथी राख्न चाहान्थे
र सफल पनि भए सबैले माने , अहिले राज्यको हर निकाय मा तिनै छन , देशको हालत कस्तो भछ देखिराख्नु भछ
Aba yo channel lai strike hanne ho yesto dharma mathi hastachep garne hai tripati bro? Tapai ta ramro jasto lageko thiyo tara aba Thik Lagena Aja dekhi, Tara yo video lai matrai vayepani strike hanchu hai
म नास्तिक हु,,, सबै धर्म (Religion) ढोंगी, झुट हो l
तर हरेक मान्छेलाई सोतन्त्र छ, जुन सुकै धर्म मान्न र परिवर्तन गर्न l चाहे ऐक बेक्तिले आफ्नो जिबन काल म 10 चोटी उनको आस्था परिवर्तन गरोस्, यो नैसर्गिक अधिकार हो l
धर्म भनेको एउटा कानुन मात्र हो। पुरानो युगमा मानिसलाई सभ्य राख्न धर्मको स्थापना भएको हो।
Teso vaye ahileko kanun krichen ho? jasle paribartan ko laagi force gardai hidne tei ho kanun??
@@gobindagurung9567 केही मात्रामा हो भन्न पनि सकिन्छ यदि त्यो ब्यत्ती सै बाटोमा हिडेको छ भने त्यो जो सुकै धर्ममा होस ।
Dharma lai kanun vanxau vaney tme kaile kanun ni mandainau ani dharma ni mandainau.....Do research bro...Kanun le dharma lai kaile vetauna sakdaina
कसैको लागि केही सहायता गर्दा के साच्चिकै अपराध हो र? कुनै ऊद्देस्यको लागि दर्ता गर्दा केही न केही शुल्क त दिनु नै पर्छ तर पारदर्शिता हुनुपर्छ साथै स्थानिय सरकार सँग सहकार्य गरेर गरेको भए अझ राम्रो हुने थियो।
अपराध भनेको होइन कानुनि प्रक्रिया पूरा नगरेको भएर हो ... शंका गर्ने बाटो बनाएपछि सोधपुछ गर्न पाउनुपर्छ । त्यो संस्था यदि साचो थियो भने कागजात पठाउछु भनेर किन पठाएन ? र भिमाद आउछु भोलि भनेको मान्छे नआउनुनै गलत साबित भैदिएको हो । आजभोलि लुटेरा संस्था कयौं छन्
पास्टरको काम यसरी नै मद्दत गर्ने या ठग्ने हो सोझासाझा लाई ? क्रिष्टियनले कसरी मद्दत गर्छन देख्नु भयो हैन त ।
वरपरका दुखी गरिब माग्ने हरुले माग्दा 10 लाई साटेर मन दुखाई दुखाई 5 दिने दिनेहरुले यसरी दिएको सुन्दा दिमाग खुस्किराछ। तिम्ले देउन दिएर बनाउन क्रीस्चियन लाई हिन्दु,
पास्टर गलत छैनन् , चर्च गलत छैनन् , सहयोग गर्ने गलत छैनन् , यो निस्वार्थ सहयोग सेवा लिने जनताहरू खुशि छन् भने गलत यहाँ के छ र ? यो भ्रममा कोहि नपर्नुस् कि तपाईको आस्था मन धर्मलाई कसैले पनि किन्न सक्दैन । संसारमा निस्वार्थ प्रेम र सहयोग गर्ने मानिसहरू अझै पनि छन् ,सकरात्मक सोच्नुहोस् ति निस्वार्थ सहयोग पाउनेहरू भाग्यमानी हुन् किनकि अहिलेको संसारमा तपाईलाई आफ्नैले पनि साथ छोडिदिन्छन् ।
Kristan ma aau sewa pau hoinata kasari niswartha bhayo yo ta dharmako bepar bhayo ni
Santa Thapa Pastar g lai Hami le chine ko 15 barsa vanda Badi vaiskeyo ajha smm galta kamm garnu vyko xoin ahile aayrw aauta patrwkar le jhuto aarop lagauna paudain pahile ramro sng bujnu ani bal vnnus christiyan ko birodha garn ko lgi chal khelerw asto galat aarop lagaune 😡😡😡
Aauta bakharw liune aas ma kun bekti Hindu bat chritiyn vko xa lu teo bekti dekhaunu preo patrwkarw g
Bolnu xa vandai ma nbuji pwak nbolnu kin ki bolna sjilo xa boleko teo boli lai saparna teti nai garo xa hjr
100% Agreed🙏
अपिल दाई सलाम छ
Bai
Good apil babu
आज भोलि त धर्मको नाम मा ब्यापार राजनीति को नाम मा ब्यापार यो सबै गरिब सोझा लाई लुटपाट गर्ने काम भएको छ यी ठग हरुलाइ कामकारबाहीमा ल्याउनु पर्छ
Dharma ko nam ma k.hi nabol bektigat Lai vanna sakxas
@@ankitgaming4705 ghantako byakti matra ho desai vari dharmako nam ma dalai kati xn
यदि यहि काम अरु सङ्घ सस्थाले गरेको भए सम्मान गरि नेपाली रियल हिरो भन्थे!तर पास्टर पर्नुभयो तेसैले खेदो खन्दैछन न आतिनु पास्टर बुवा प्रमेस्वोर हुनुहुन्छ के सहि के गलत उहाको हातमा रखिदिउ
बुबा प्रमेशोर को हो??प्रमेशोरको नाममा ब्येपार चलाउने पास्चर हो??
twloi ni Tha roixa tw jatha kra ko buba yasta tori Laure haru
म एक चिर्स्चियन भयेको नाताले गर्दा आज यो घटना सुन्दा सारै दुःख लाग्यो अनि गएर इशाई हरु ले हामी इशाई हरुलाई यति सम्म हेप्छन् की kah चै इनीहरु काे गल्ती हुन्छ र इनी हरु लाईबोल्ने बाटै नदीम भनेर बसी रको हुन्छ त्यही भएर विचार पुराएर हामी इशाई हरु हरेक काम कुरा गर्दा प्राथना सहित अगाडि बढ्न पर्छ✝️✝️✝️🙏🙏🙏
हो यस्तै कारणले गर्दा हो मलाई यो कृस्चन धर्मको नाम सुन्दै घृणा हुने, जय सनातन धर्म🙏🙏
Sorry
100% right
Eutako jyan liera euta khusi hune hindu dherai ramro Salam xa tapai Lai estai soch Le Garda nepali euwa haru paxi pareka xan
Bahun haru ko dharma malai ni man pardaina
एउटाले विराउने साखा पुर्याउने भने जस्तो कुरा नगरौं न हौ साथिहो,राम्ररी बुझेर मात्रै कमेन्ट गर्ने गरौं है please 🙏
मान्छेले मान्छेलाई बिभेद गर्नी हाम्रो नेपाल मा सानो जात थुलो जात पानी नचल्ने जात हामी यौतैसामज्मा आज धर्म परिवर्तन लाई याती ठुलो स्मस्या मान्ने हरुले आफ्नै सामज्मा विभेद भएको गरेको कुनै ठुलो समस्य नै मान्दैनन् आखिर किन ??
कस्ले देखे छैन समस्या
राजिखुशिले लाग्नु ठिक हो तरा यस्तो प्रलोभन देखाएर किन?
Praised LORD Halleluyah
GOD Bless His holy & loyal people Amen
Amen jaimashi
यो ठुठे पत्रकारले गर्दा अब हिन्दुहरु पनि होसियार हुनु पर्ने भयो है
धर्म परिवर्तन पट्ट्कै मन नपर्ने कुरा हाम्रो देशमा भुसको आगो झै भित्र भित्र फैलिएको छ
पछि गएर देशमा दाेन्द निम्त्याउछ धर्म परिवर्तन ले
Timlai kosaile yo dharma ma aaunu vanyo vane timi janxau
@@ankitgaming4705 au hamro ma aau kasaile bhandaina mindwash garna sakinxa psychology hare ra garna sakinxa atankabadi haru xan ni tini haru pani aau bhandai gaeka hun ta hawa
तिमिलाइ के मन पर्ला र??एउटा् धर्म मान्ने निच जात को बुद्धि निच हुन्छ,
Garda hunxa but afnu icchha bamojim... Kunai praloban ma napari... Testo khalke hawa kura ma... Chai... Lobinnu vayena... Aja kei Christian sanghtahan le... Garda rajya bharko nai Christian lai... Garo banaune bhayo...
यो सरा सर क्रिश्चियन को परचार हो धर्म परिवर्तनको खेल हो ।कडा कार्बाही होस
veryy good apil tripathi
छर्लङ्ग छ धर्म परिवर्तन गराउने मनसाय छ! हदैसम्म कानुनी कारवाही गरी कैद सजाय हुन परयो
नमस्कार 🙏🙏🙏अपिल सर हजुर को कार्यक्रम नछुटाइ हेर्ने गरेको छु।।।हजुर को दमदार आवाज जनताको आवाज हजुर जस्तो पत्रकार पाउन नेपाल मा गाह्रो छ ।।हजुरको पाइला कहिले नडगमगाओस।।।सारै राम्रो काम हजुर को।।।।स्यालुट गर्छु हजुरलाई ।।।।👌👌👌👌♥️♥️🇳🇵
L
जात र धर्मको नाममा विकृति विसंगति फैलाउनेलाई ठोक्नुपर्यो।
Aadha dimag vay paxi estai soch aauxa
Thuka mujiii haru bhattt Khana dharma bechuwa perni bechuwa haruu
Karbahi garnu parxa yastalai garib dukhilai lutne lob lalach dekhara khane lai salute xa hajurlai
Chak hannu parxa testo lai
बिकृतिनै फैलाउनेलाई ठोक्नुपर्छ हो मनिमान्छु तर बिकासगर्नेलाई बिरोध होइन तर साथदिन सिकौ
Jesus bless you apil sir..
तेरो जिजसलाई तै संग राख धर्मान्तरण को चपेटामा परेको काले
याे पत्रकार हिन्दुबाट परिचालित छ। ईसाईहरुकाे खेदाे खन्दैछ।
हो हाम्रो समाजमा यस्तै प्रलोभन देखाएर धर्म परिवर्तन गर्नेहरुको बिगबिगी छन् त्येस्को पर्दाफास गर्नु भएकोमा धेरै धेरै धन्यवाद अपील सर्🙏🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭
Yes you are right
सहि हो,तिमी जस्तो निच जो उहीँ धर्म मान्ने हरुले सदिय देखि निच कुकुर भन्दा तल्लो बर्गमा राख्ने बस्ने बानी परेको लाई क्रीस्चियन धर्म नराम्रो लाग्नु स्वाभाविक हो😇हिजो भर्खर कोठा नदिदा अस्ति भर्खर गुरुकुल मा पढ्नु नदिदा।।तिम्रो र बाहुन को धर्म उहीँ होईन??सानो जातको सनो बुद्धि सहि हो
पैसा लिएर तिमी धर्म परिबर्तन गर्छौ भने तिम्रो आश्था कति कमजोर हो त?या तिम्रो धर्म नै बेकार हो?
@@nirojrowudy3015 ma limbu hu yosa tino ishyu hunu swabik ho timi haru kaha gatilo xou jab timi haru Aafno dharma xider janxou ni timi haru yati samma hunxou timi haruko kam nai hindu vanyo bahun vanyo boudhist vanyo ho nak chucheko dharma hindu vau timro tyo criyan dharma pani tehi nak chuche Aaryan America Israel ho kin maneko ta khoi gore le kale habshi lai bihe gareko ta kami nai dekheko xu xuwaxut teha pani xa ramro kura her naramro kura sabaile dekhxa dharma pabitra hunxs yaslai manne manxe le bigareko jastai ahile timi haruko jat dharma lai gali garer tuchx garxou ni tehi ho grina dharma hoin. Bhujheu
@@shivalimbu4634 धन्यवाद हजुर✊पहिलो कुरा त तपाई आफै अन्धकारमा हुनुहुन्छ अनि अरु लाई डोर्याउन खोजेर होला त???
यो धर्मले हामीलाई एम दिन रणभुमि बनाउने छ यो सबैले मनन गरौँ सबैलाई आफ्नो धर्म परति बिस्वास गरौँ
Ho Sahi ho pasu haru Lai Bali banauxau
Pasu sakiyo vane manxe Lai ni Bali banauxau
@@ankitgaming4705 darmik dalal ke lyang lyag garirako timi kun matoma janme ani kun aamako kokh bata janmeko yo pani yad rakha
@@ankitgaming4705 धर्म ले कहिले लडाइ झगडा सिकौदैन लडाइँ राजतिनी बात हुने हो
Sabi ho ekdin nepali neplai kata kat garera marxan.
भिडियोमा बले अनुसार यहाँ सबै कुरा बुझ्दै जादा खास्सै धर्म परिवर्तन भन्ने प्रामाण र नियत काहीँ झल्किदैन।यसरि सिधै बिना प्रामाण आरोप लगाउदै डरलाग्दो योजना धर्म परिवर्तन र प्रालोभन भन्नु कतिको उचित छ ?
यो मान्छेले जातिय दोन्द्द ल्याउने कुरा गर्दै छ कुनै पनि प्रमाण बिनै कशैलाइपनी अजायज बोल्न पाइदैन संबंधित निकायले यो बिसयमा छान्बिन गरि कार्बाही गरियोस अब उशो बोल्दा काहा कसरी बोल्ने भनेर 3 पट्क सोचोस ।
Dharma kinbech
Praman chaina tyesaile ta aarop vaneko cha ta niyat ta saaf cha ta anadhikrit ruple paisa uthayar khane! Sachhinai sahayog garne vako vaya tyetro sastale anumati liyara kam garthyo ni
God blessed you ps uncle
जूनसूकै धर्म लाइ सम्मान छ तर मेरै समाजका काका काकी, फूपुपूसाइ, दादाभाई सबैले यो इसाईमा आउ भनेर हैरान बनाको छन् यार
Suñgur lai swarga jau bhanda gu khana painxa, bhanxa re testai rahexau timi.
सल्युट छ अपिल सर जो समसामयिक बिसयलाई उजागर गर्दै हुनुहुन्छ
अहिले क्रिश्चियन हरुको धर्मपरिवर्तन गर्ने प्रलोभनमा पार्नेको बिगबिगी छ पर्दाफास गर्दै जानुहोला अपिल जि
चर्च जानुहोस गएर क्रीस्चियनहरुलाई सोध्नुस् आजसम्म कस्ले पैसामा धर्म परिवर्तन गरेको छ।
अरे को पछाडी नलाग्नुहोस।
Kasto kamjor asstha tapai haru ko jo jabo ewta bakhra ma bikne 😏😏😏😏
यदि यो काम हिन्दुहरुले गरेको भए उच्च समान दिन्थ्यो, तर के गर्न्नु पत्रकार नै हिन्दु पर्यो तेसैले क्रीस्चियन हरु लाई बद्नाम गर्ना लाई यो सब गर्दै छ ok anyway God bless you .
Dherai derai ramro apil sir tapaiko kam prati tq
अपिल सरले गरेका काम लाई सम्मान, सलुट छ जय नेपाल🇳🇵
❤️
अपील सर सलाम छ हजुर लाई सधैं यसरी अघी बढ्नु होला
पत्रकार काे कस्तो व्यवहार हत्यारा बलात्कारी लाई जस्तै दवाव पूर्ण अन्तर्वाता आफै प्रहरी आफै न्यायाधीश धर्म काे नाममा मिलेर बसेको समाजमा यो पत्रकार ले दोन्द ल्याउनु लाग्या जस्तो छ 🙏🙏🙏
Yes you are right
कपिल सर को यो कार्यक्रम मा मेरो त्यत्ती चित्त बुजेन first time
कानुनी कुरा भन्दा पर्लोभन भन्ने कुरामा बढी केन्द्रित भएको जस्तो लाग्यो धर्म को नाम होस या अरु सेवा त सेवा नै हो नि
जसरी भए पनि हिन्दु धर्मलाई नेपालबाट अन्त्या गर्नु जरुरी छ
Oi vai kina yasto lekheko
Tero Aama ko condo gar na khatey
यो घटना सुरु देखि हेर्दा प्रष्ट हुन्छ कि ,हामी क्रिस्टियन हरुलाई फसाउन को लागि हिन्दू धर्म को मान्छेहरूले झूटा आरोप लगाएर बद्नाम गराउने खेल खेलेको देखिन्छ,
सहि कुरा
Right
😀😀😀😀😀😀
Sahi Kura ho
Bhai ma Christian ko Desh ma basera afno marti bhumi ra Afno dharma chodeko chaina, Nepali kasari Christan vaye vanney kura Gandaki chadkey ramro sanga sunera, Manan garnu..Christian haru ley Daridra Venda haru lai Unka Guu nai khuwayera chodey. Jaba manab ley afno dharma chodcha ni? Testa Nikamma haruko Jivan 2/4 din ta ramailo hola tara banki Jeevan dukhi atma jastai vadkinu parney Nischit cha!
अपिल भाई सलाम छ ।
हजुरलाई।
कुनै गरिवलाई खाना दिदा भोकै भएकोले खाना खान्छ भने धर्म प्रचार कसरी भयो ?? त्यो गरिव लाई खाना नलिउ भन्न किन न दे भनेर मिसन लाई भन्छस ।
नेपालमा मगर गुरुङ तामांग र राइ बढी क्रिस्चियनमा लागेको देखिन्छ !आहिले आएर गिरि पुरी दलितहरु क्रिस्चियन धर्ममा लाग्न लास्कार लागेको देखिन्छ !
नेपालमा जहाँ जहाँ मिसन अस्पताल खोलिएको छ त्यस ठाउँको बासिन्दाहरु ५०% क्रिस्चियन धर्म लागेको देखिन्छ !जस्तै ओखलढुंगको टेकानपुर मिसन अस्पताल,डडेल्धुरा मिसन अस्पताल,दिपायल कोरियन मिसन अस्पताल,बनेपा मिसन अस्पताल र देशका अन्य भागमा रहेको मिसन अस्पतालको उद्देश्य भनेको क्रिस्चियन धर्म प्रचारको निम्ति खोलिएको हो !
चर्च जानुहोस गएर क्रीस्चियनहरुलाई सोध्नुस् आजसम्म कस्ले पैसामा धर्म परिवर्तन गरेको छ।
अरे को पछाडी नलाग्नुहोस।
पुत्रकारको प्रस्न सोध्ने के तरिका हो यस्तो, मुला सत्यतथ्य के हो थाहा नपाई आफै जर्ज आफै सरकार बन्न खोज्दोरहेछ, कसैले कुनै किसानलाई कुनै गरिबलाई सहयोग गर्दा धर्म पर्वरतन गराएको हुन्छ??? अपिल त्रिपाठीले धर्म दोन्द्ध गराउदैछ, तिमी पनि धेरै उम्ल्यो पोखिन्छ, पास्टर बुवाले कडा जवाफ दिन नसकेर हो,!
यस्ता बिदेशि दलाल कृष्चियन हरुदलाल हुन्।
धन्ये वाद सर ऐस्ता गैर कानुनिबिषय हरुको खोजि गर्न जरुरि छ सलम हजुरलाई
कपिल ज्यु तपाई पनि पत्रकार भएर एउटा निर्दोष पास्तर लाइ इसाई धर्मलाई झुठाे आरोप लगाई रहनु भएको छ गजब छ सबै धर्मलाई सम्मान छ भन्ने तर कृस्चियनको चाहि खेदो गर्ने
रियल पत्रकार भनेको अपील त्रीपाटी हो ❤️
सार्है निडर अनि प्रखर पत्रकार, सेलुट छ अपिल जि।
Apil babulai think you
Babu neya kolagi bolna man6alai gari hun6 ba..yata yuta hedyda be carful babu
तँपाईलाई परमेश्वरले ज्ञान र आशीष देउन
Amen
🤣🤣🤣कुन हो फेरि
Amen amen amen amen amen amen 💞💞💞💕💕💕
Your prayer has been answered !!!!!
Tero parmeswor le talai nai diun mula.
सेवालाई धन्दाको उपनाम दिनु यो मान्छे को मुर्खता मात्र हो ।
आफ्नु कुल धर्म कहिल्यै नछोड्नु ।
🙏🙏
आमा देश र धर्म कहिलेइ परिर्बतन हुदैन्न
Sabi granu afnu dhram nachadonu jay hindu jay budha
सहिकुरा भन्नु भयो हजुर
Afno janma dine aama lai chai timor ghar bata nikalchau budheskal maa khup sikauna aayeu dharma sikauna
Dharma vaneko k ho? Pailo kura? Bahas nai garau na edi garnai man cha vane
कसैलाई मद्दत गर्नु नराम्रो हो जस्तो लाग्दैन है मलाई। कोरियाका मान्छेहरू हामी जस्ता को लागि छुट्टै पैसा छुट्याउछन, त्यही हो पैसा को स्रोत। गल्ती यति नै भयो, अनुमति लिएनन्
Tesko sahayog lidaima tei dhatma linu parne chai kina??
@@gobindagurung9567 tehi dharma mannai parxa vanera,katai vanejasto lagena hai hajur malai tw
Anumati lina chai kun thulo kuro hora? Yaha malai chai chamai laagera xa yo vhaaru haru ko charti kala dekera.
Anumati deye thikai xa nadeye paisa firta gardeye vaihalxa ne. Hawa news banako xa yr.
Teti nai afno hindu dharma ko maya laagxa vane mandir ma kharane dhasera base vhai gone .
Maile ta dukhe ra garib lai help garna laagda kunai aapate dekdena.
By apil bro it's just ridiculous news 😀😀😀😀😀
@@JayChaudhary dai pray garna Jada paisa linu sovavik ho Mandir ma Pani tw hjur Haru Kati paisa chadaunu hunxa
@@subinagautam9896 sis, first time Apil Tripathi ko reporting chitta nabujheko ho. Ani ma church ani pastor ji ko smarthan ma xu
अपिल दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरम है
पत्रकार ज्यू हजुरको बोल्ने शैली राम्रो छ। तपाईंले भन्नु भयो सबै धर्मलाई सम्मान गर्छु तर यहाँ देखिएन। आम इसाईहरुलाई आँच आउने गरी बोल्नु भएको छ। इसाईहरुके अरुलाई प्रलोभन देखाएर ईसाई बनाउँछन् भन्ने कुरा जस्तो गर्नु भयो। होइन हो कस्तो सोच विचार हो तपाईंको उहाँले राम्रै काम त गर्नु भएको छ । इसाईको कस्तो मन सबको भएको भए कति असल हुन्थ्यो। यसरी होच्याएर बोलेको मन परेन।
कसैले कसैलाई जबर्जस्ती धर्म परिवर्तन गराउनै सक्दैन। धर्म मान्ने र बिश्वास गर्ने भनेको भित्री आत्माले हो बाहिरी ढोङ गरेर धर्मको नाममा पैसा उठाउने क्रीस्चियन नै हैनन ।
Ko hota fare ???
अनि तेरो बाउले उठाएको देखेनस कामि
Cristain nai ho....ma sanga pni mageko thiyo paisa...
साला कृष्चियनको उदेश्यनै प्रलोभनमा पारेर अन पढ केही नजान्नेहरुलाई कृष्चियन बजाउने हो100%
तेरिमा आमा बेचुवा तेरो औकात बाहिर पोखिदा भन्ने नै त्यही हो लाज मान डलरे
Good job
Dharma pariwartan k ko lagi
Hami nepali lai garibi niwaran ko lagi rojgari sirjanaa garn sarkarle dhyan diyiyos yo sab garibi ko result ho kbr dar 👍🏿 good Apil Sir
गण्डकी छड्केलाई धन्यवाद ,मुस्लिम कन्ट्रीहरुमा धर्म परिवर्तन गराउने त के अरु धर्मका बारेमा कुरा गर्यो भने स्वाट पारेर माटो मुनि जाग्दिन्छ।नेपालका मौलिक धर्म संस्कृति मास्ने इसाई धर्मलाई तत्काल राज्यले प्रतिबन्ध गर्नुपर्छ।धर्म निरपेक्ष रास्ट्रको लक्षणहरु देखा पर्न थालिसके।
जात र धर्म केही होईन यो सबै लुट धन्दा हो सस्थाको नाम मा ठगी धन्दा
प्रभुकाे अाज्ञाले अनुग्रहीत भएर कार्य गर्नु भा हाेला वहाँले।😅😅
तपाइँ एक देशको स्वतन्त्र पत्रकार हुनुहुन्छ अब गन्डकी छड्के हैन - ७ प्रदेश छड्के हान्न सुरु गर्नुस अपिल जि-तपाइँको पक्षमा साथ दिने लाखौ जनता छ्न !!
सबैभन्दा राम्रो सच्चाइ छ। त्यहा छ मुक्ति त्यहा छ उद्दार
सभ्यता केहो? सिस्टता के हो परमेस्वर पिताको अनुग्रह के हो सबै त्यहा गएपछी थाहा हुन्छ।
अपिल दाइ प्रति नमन
आफ्नो वंश ले मान्दै आएको धर्म त्यागेर विदेशी को धर्ममा लागेर ठगि गर्ने दलाल
चर्च जानुहोस गएर क्रीस्चियनहरुलाई सोध्नुस् आजसम्म कस्ले पैसामा धर्म परिवर्तन गरेको छ।
अरे को पछाडी नलाग्नुहोस।
सबै धर्ममा आस्था राख्नु पर्छ भगवान एक हुन पुज्ने तरिका अलग अलग छ तर धर्मको नाममा ब्यापार गर्ने राजनिति गर्ने यस्ता दलाल हरुलाई करबाई हुनुपर्ने हो यसमा गरिब जन्ताको दोस होइन नेपाल सरकारको
सारै महत्वपूर्ण कुरा उठाउनु भयो यहाँ घर घरमा आएर प्रलोभन देखाउने धरै पहिले देखी चलेको चलन हो।
Bro धर्म झुटा कुरा हो,,, दुनिया मा धर्म भन्ने केहि हुदैन ,,पुराना बुद्धि भ्रस्ट मान्छे हरुले चलाएको चलन मात्र हो,,, दुनिया मा कुनै भगवान, इसुक्रिस्ट, अल्लाह भन्ने हुदैन यस्ता चुतिया कुरामा बिस्वास कसरि मान्न सक्छ यार बुद्दिमान भनिने मान्छे ले,,,सोच्दा पनि अचम्म लाग्छ,,,, दुनिया मा कुनै धर्म को जरुरत छैन,, कुकुर, गाई, बिरालो, माछा जस्ता लाखौं जिवलाइ नचाहिएको धर्म मान्छे लाई चाहि किन चाहियो ???
धर्म मा आस्था राख्ने जस्ता बेबकुप अरु कोही हुदैन,,,
Agree you sir
परमेश्वरले सबैलाई आशिष दिनुभएको हवस्!
K de ko xa
ईसाईहरुले देश र जनताको सेवा गर्यो भने धर्मपरिवर्तन कसरी हुन्छ ?यो झुटो आरोप हो अपिल सर ।हावाको भरमा कुनै धर्म बिरोधि मानिसको कुरा सुनेर पत्रकार नगर्नुहोस किनभने तपाईं देशको एक साहसी हिम्मतिलो पत्रकार हुनुहुन्छ हजुरप्रती मेरो सम्मान छ म हजुरको सबै समचार हेरिरहन्छु अपिल सर🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
पास्टर बा ले, सिधा -सिधा कुरा गरिरहनु भएको छ , तर यो हाप माइन्डले पित पत्रकारिता गरेर चर्चामा आउन खोजिरहेको छ
अपिल सर
यश को अन्तिम नतिजा सम्म पुग्न अनुरोध गर्दछु!
खुशी ले सुनाउने र खुशी ले सुन्ने हुनुपर्छ जबर्जस्ति गर्ने कुनै पनि धर्मको योग्य मान्छे हैन मात्रै बेपारी हो। सबै शिक्षा प्रचार बाट नै फैलिएको हो। भगवान को शिक्षा पाए जस्तो लाग्छ भने सबै ले प्रचार गरौ । बाकी ले रिस नगरौ। बाकी जबर्जस्ती गर्ने लोभ देखाउनु गलत काम हो। इसाईको मात्रै हैन सबै को यसरी नै पर्दाफास गरौ।
अपिल जि हामी गरिब कसरी भयो यिनीहरु दिन पनि सक्दैन अरुले गरिबलाइ दिएको पनि देख्न चहान्न अपिल जिले नपाएर डाहा गरेको हुनु पर्छ
नेपाल मा धर्म परिवर्तन गराउनेलाई कार्यबाहि हुनैपर्छ । कसको रोग ठिक गर्यो कसैलाई आर्थिक अवस्था सुधार्न कै लागि धर्म परिवर्तन गर्ने गराउने सबैलाई कार्यबाहि हुन पर्छ ।
अरु स्ंघ स्थाले यो भन्दा कति ठगेको छ तर ख्रीष्टियन पाष्टरले कुनै स्थाले आव्हान गरेर काम गरेकोमा किन धर्म परिवर्तन तिरा कुरा गरेको नि अब पतन हुने खाल्को बेहोरा देखाउदैछ यो प्रस्तोताले पनि कुनै काम सानो गल्ति हुन्छ मानिसमा किन धर्मको कुरा गरेको नि? ?
त्रिपाठी जी ले हरेक ठाउँबाट वाह-वाह पाउनुभएको रहेछ ! तर एउटा कुरा हजुरलाई भन्नू पर्यो, एउटा समुदायको नाम जोडेर हजुरले अलिकति गल्ती गर्नुभयो यसले तपाईंको भविष्य कता जान्छ कुन्नि ?
सलाम छ पत्रकार भाइ यस्ता लाई खोजि खोजि कारबाही गर्नु पर्छ
Great work
खृश्चियन ले गरिब दुखी लाई सेवा गर्दा प्रलोभन हुन्छ भने सामाजिक ब्याक्तीहरु ले सेवा गरेको लाई के भनिन्छ हजुर?
Teso vaye sahayog lidaima tei dharma linu parne chai kina ??
Aba apil le vrast neta lai pani thik launu parx
@@gobindagurung9567 dharma Mannai parxa vaneko praman xa ra tapai sanga ??? Christian birodhi hu vandaima nabujhi nabol......
Yesto Bahula Kukur ko Muturo Means Dog Penis Jasto K Soodhekoo Mr.Lawoti Jiu.Na Aattinus Lawotiiii Ji Aaboo Nepal ma MNOGG ra MNO ka Bahulle Baddai Chhani How.Garib Bhandai Kristen Banaune Kam Lawoti harule Jeamma Liyeko Chha ki k ho. Zaimasi Lawotiiii Sewaro ta Bhandai holani how.
@@gobindagurung9567 teha dharma linu parxa vanera kaha vaneko xa ha dekha ta
अपिल जि तपाईं भित्र पनि यत्तिको घतिया सोच अहंकार रैछ भन्ने आज बल्ल थाहा भयो
गलत न होस भनेर सचेत गरायेको मा अपिल सर लाई धन्यवाद म पनि ऐउटा पर्भुलाइ बिसास गर्ने मान्छे हो
परेका यश बिषयमा गम्भीरता पुर्बक जवाफ लिनु छ , वाउ अपिल सर सलाम छ, यस्तो छोरो कर्णाली प्रदेश , सुदुर प्रदेश , लुम्बिनी प्रदेश , बाग्मती प्रदेश ,, जनकपुर प्रदेश , 1 नम्बर प्रदेश लगायत देशका 77 जिल्लामा किन जन्मदैनन हो??
उ जब पोइन्ट मा आउन खोज्छ पख्नुश पछी आउछु भन्दै बोल्नै नदिने खाली उस्लाइ अफ्थ्यारो पर्ने कुरा मात्र निकाल्ने यसबात अपिल तिर्पाठी को सोतन्त्र पत्रकारिताको पबित्र पेशा पनि कस्तो रहेछ भन्ने देखियो कति जना भए त कृश्यान ??आफुले ठाडै आरोप लाको चाहिँ नदेख्ने गजबको नीति देखियो अरु धर्म लम्बी हरु ले गरिबहरुलाइ दिदा पुन्ने हुने कृश्यानले दिदा चाहिँ सिधै धर्म परिवर्तन को लागि दियो ??
Sahi kura
यो झत्त हेर्दा सेवा जस्तो देखाए जस्तो गरे पनि भित्री उद्देश्य बिस्तारै प्रलोभन देखाएर धर्म परिवर्तन गर्ने उद्देश्य नै हो सजगता हुन जरुरी छ
धर्म कसैको निजी हुदैन सबैको साझ हुन्छ धर्म भनेको....