कडा , संजिता धमलालाई कार्बाहीको माग राख्दै किन उत्रिए टेम्पु ब्याबसाहीहरु , myer Harka sampang

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • Hamro namaskar online tv

КОМЕНТАРІ • 375

  • @NirajRasaily-db3vn
    @NirajRasaily-db3vn Місяць тому +125

    यो ढाटेर ठगेर चोरेर खाने धमला खातेनिलाई भानु चौक ल्याएर माफि मगाउनुपर्छ

    • @surenfago
      @surenfago Місяць тому +5

      dhovie hannu parxo

    • @BbSunuwar-v7i
      @BbSunuwar-v7i Місяць тому +3

      Sanjita lai baini lai nango paro. Dharan parikrm garaunuparx kin nepalko didibainilai kharab shAda pryoga gareko hunale

    • @BbSunuwar-v7i
      @BbSunuwar-v7i Місяць тому +1

      K sailai doshaunu mildain

    • @prakashrai1091
      @prakashrai1091 Місяць тому +1

      मेयर लाई कालो मोसो दल्नु भन्थ्यो कालो मोसो त यस्लाइ पो लगाउनु पर्ने रहेछ 🙄🙄

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe Місяць тому +4

      माफी ले पुग्दैन त्यो एक नम्बर को बेस्या लाई।त्यसलाई कालो मोसो र जुत्ता को माला लायेर नागै धरान घुमाउनु पर्छ।

  • @IndrakAngbuhang
    @IndrakAngbuhang Місяць тому +32

    रबिको घोडा धमलाले माफ नमागे जनकारबाहीगर्नुपर्छ

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe Місяць тому +3

      माफी ले पुग्दैन त्यो बेस्या लाई।त्यस्लाइ जन कर्बाही गर्नु पर्छ।

  • @kabitarai5695
    @kabitarai5695 Місяць тому +34

    एकदम सहि कुरा धरान को दाजुभाइ दिदिबहिनी सबै एक हुनुस्✊

  • @MausamLimbu-vg8of
    @MausamLimbu-vg8of Місяць тому +74

    सहि कुरा यो धमलाको छाला काडनै परछ

  • @pramilarai7436
    @pramilarai7436 Місяць тому +34

    आज सार्है खुशी लाग्यो दाजुभाईहरु एक जुट हुनु भएको देख्द👏👏👏👏काम भनेको काम हो।कसैको चोरेर खाएको छैन आफ्नो पसिना बगाएर खाएको छ उसलाई कुनै अधिकार छैन अरुको आत्मासम्मानमा औला उठाउने😡

  • @user-vm4wi3in4x
    @user-vm4wi3in4x Місяць тому +34

    सान्जिताको पत्रकार को आईडेन्टी काड्को पनि देखाउन लागाउनु पर्छ।

  • @NLimbu-wg2iz
    @NLimbu-wg2iz Місяць тому +39

    अब सरकारले यो आइमाई लाइ कारबाही गरेना भने जनताले खोजेर कारबाहि गर्नु पर्छ यो अबिहान थाल्नु पर्छ ।

  • @dipalekwa9152
    @dipalekwa9152 Місяць тому +49

    यो धमलालाई छार्नु हुँदैन। एउटी नारीवारा नारीको गर्न एउटा कामदार रोजगार गरेर हरु माथि पनि यस्तो बोल्नेलाई पुलिस प्रशासनले कारवाही गरेन भने आम नेपाली दिन करोड जनताहरूले कारवाही गर्नुपर्छ।

  • @rajraee5766
    @rajraee5766 Місяць тому +24

    कारबाइ हुनु पर्छ

  • @mahendratamang5350
    @mahendratamang5350 Місяць тому +24

    धमलालाई जेल हाल्नु पर्छ।। छाेडने हैना।।।।

  • @sanbahadurlimbu1897
    @sanbahadurlimbu1897 Місяць тому +63

    सही 100% आयो त्यो धमलाको छाला काड्नु पर्छ 👌👌👌👌

    • @uttamkumarshrestha7440
      @uttamkumarshrestha7440 Місяць тому

      छाला त् के रौँ पनि उखेल्न सक्तैन होला लुते धराने हरु

  • @14-Peaks
    @14-Peaks Місяць тому +16

    सहि कुरा यो

  • @user-vv5cb4pr6m
    @user-vv5cb4pr6m Місяць тому +21

    यस्तो भालु लाई कार्बाही गर्नै पर्छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-im1mz2vt9k
    @user-im1mz2vt9k Місяць тому +13

    जय हर्क साम्पाङ्ग 🙏🙏🙏❤️❤️❤️👏👏👏🇳🇵🇳🇵🇳🇵

  • @premghale3734
    @premghale3734 Місяць тому +10

    धमला गुइठिनी लाई अब देखि टेम्पु चढन बाट बहिष्कार गरौ हेपेर कसै लाई बोल्न पाउदैन। सबै ब्यवसाय लाई सम्मान गरौ।

  • @zoonchamling6386
    @zoonchamling6386 Місяць тому +17

    सम्पुर्न अटो चालक हरुलाई म के भन्न चाहान्छुभने सन्जिता धमलालाई पाटाकाे बाेरामा हालेर टेम्पोको पछाडी डोरिले बाधेर भानु चोक देखि जिरो पोइन्टसम्म घिसार्दोई लानुस् भन्न चाहान्छु।

  • @ganeshgurung72
    @ganeshgurung72 Місяць тому +21

    यो मुलुक मा ज्यान मारा प्रधान मन्त्री हुन्छ भन्ने | के खाडी मा मजदुर गर्ने र आफ्नो जिबिक चलाउन टायम्पु चालक मेयर हुन्न सक्दैन ? त्यसै कारण सञ्जित धमाल लाई माफ होईन कडा भन्द कडा कारबाई गर्नु पर्छ l

  • @TanindraPrasad
    @TanindraPrasad Місяць тому +33

    पत्रकार पनि हैन रैछ हो
    यिनी फटाईनि रैछ ,समाएर गाला पड्काई दिदा पनि हुन्छ ।।

    • @user-xt6uf2qh6y
      @user-xt6uf2qh6y Місяць тому +3

      Patrakar vanne shabda ko tw makhundo matrai lagayki hun enle 😂 makhundo ko paxadi arkai xa real face

  • @buddhamayarai1262
    @buddhamayarai1262 Місяць тому +10

    ति संजिता पत्रकार भनोदिलाई कडाभनद कडा चेतावनि दिनुपरछ तेसको मुखछ भनदैमा मनपरि बोलना पाईन्छ तुरुनता कारबाई गरनुपरछ

  • @gyanendragurung3859
    @gyanendragurung3859 Місяць тому +8

    100% Shai ho टेपों Dvr Lai Solute

  • @AmbiraKhadka
    @AmbiraKhadka Місяць тому +27

    धमला को फुर्ती सबै भयेर झार्ने पर्छ धरान मा धरै ठुली पल्टी गलत गलत अभी ब्क्तीद देखी छे

  • @tararana3297
    @tararana3297 Місяць тому +5

    सहि कुरा हाे मजदुरि गरि खानु गलत हो गलती सबैलाई सजय हो स🙏🙏

  • @jayarana1064
    @jayarana1064 Місяць тому +35

    १/२ थप्पड़ देको भिड़ियो कहिले आउछ ??? Cdo गृहमन्त्री मरीसके जे गर्दा नि हुन्छ अब !

  • @bimtamang6229
    @bimtamang6229 Місяць тому +8

    धरानमा यो एउटा बेसिया छ त्यो बेसिया को नाम हो सन्चिता धमाला भन्दा रहेछ र त्यसलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ। नत्र भने हामी नेपाली जनता अब सडकमा उत्रिदै छौँ भन्ने ज्ञात रहोस्। नेपाल सरकार चोरहरुलाई।

  • @keshavthapa4266
    @keshavthapa4266 Місяць тому +12

    जाग्नुस .... तपाईं हरु ... यसरी नै हरेक निकाय, संघ संस्था व्यवसायी तथा वैदेशिक रोजगारमा आफ्नो पसिना बगाएर फर्कनुभएको तथा वैदेशिक रोजगारमा कार्यरत सबै लाग्नुस।यस्ता भाडाका तत्वहरुलाइ किराना लगाएर छोड्नु पर्छ।र दलका झण्डु हरु लाइ पत्ता साफ बनाउनु पर्छ....सलुट तपाइ हरु लाइ।

  • @user-kv1ze1lj8m
    @user-kv1ze1lj8m Місяць тому +3

    जुट्ने र उठ्ने बेला यही हो ढिलो नगरौं सम्पुर्ण दाजु भाई दिदी बहिनी हरु हो

  • @khumbahadurthapa6509
    @khumbahadurthapa6509 Місяць тому +3

    Sabai daju bhai haru lai salute karta hun

  • @user-ox4cz4ox7q
    @user-ox4cz4ox7q Місяць тому +10

    God job

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe Місяць тому +2

    जय हर्क सम्पाङ,जय श्रम्दान,जय सचेत जनता।

  • @nareshrai7714
    @nareshrai7714 Місяць тому +2

    फटाहिलाई बल्ल ठिक पार्दै हुनु हुन्छ हजुरलई सलाम टेम्पो व्यावासायिलाई

  • @lakhmanrai2107
    @lakhmanrai2107 Місяць тому +6

    Good 👍👍

  • @Divya_19799
    @Divya_19799 Місяць тому +5

    त्यो खुद्रेनी धमलीलाई भानुचोकमा घोक्रेठ्याक लाएर आम जन्ता माझ माफी माग लाउनु पर्छ. Social media bata haina. प्रयक्क्ष मा माफ माग्नु पर्छ. तेसले

  • @magarhomagar7422
    @magarhomagar7422 Місяць тому +1

    सहि हो जसरि पनि माफी माग्नु पर्छ

  • @nirmalaadhikari2259
    @nirmalaadhikari2259 Місяць тому +2

    Right 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍 👍👍👍👍👍👍👍👍👍👍

  • @khumbahadurthapa6509
    @khumbahadurthapa6509 Місяць тому +2

    Sabai Sathi bhai haru le sahi kura garnu bhayo hajur haru lai dhanyabad xa

  • @AindraRai-zw4tf
    @AindraRai-zw4tf Місяць тому +1

    Excellent work salute chha dharane basi lai

  • @binrai1826
    @binrai1826 Місяць тому +3

    सहि।

  • @kiratokhrabu6940
    @kiratokhrabu6940 Місяць тому +2

    KEEP IT UP jasle sram ko apaman garchha tyasle sajaya paunu parchha CHALAK sathi haru ma hardik badhai chha.

  • @asishrana200
    @asishrana200 Місяць тому +6

    राम्रो गरेको देख्न नसक्ने धमला भालुलाई धरान बाट खेदे हुन्छ।

  • @user-os7fo4ns4t
    @user-os7fo4ns4t Місяць тому +2

    धमली नकचरिलाई जनकार्बाही गर्नु नै पर्छ।

  • @user-fr5zs3vo7z
    @user-fr5zs3vo7z Місяць тому +2

    अनुसासितहिन आइमाई सन्जिता धमला भन्ने अराजक भानुचोक घिसार्दै ल्याएर कालो मोसो दलेर धरान घुमाउनु पर्यो।

  • @AnitaRai-xr1lm
    @AnitaRai-xr1lm Місяць тому +1

    सहि गर्नु भएछ 🙏🙏

  • @ChandraLimbu-bn6ex
    @ChandraLimbu-bn6ex Місяць тому +5

    यो धमली आइमैलाई त्यत्तिकै छोड्नु हुँदैन। जे पायो त्यही बोल्ने ?

  • @mamatasherma4514
    @mamatasherma4514 Місяць тому +1

    💥👌💥👌💥👌💥👌🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵सेप्बास धेरै राम्रो भयो

  • @yehangkhambu69
    @yehangkhambu69 Місяць тому +3

    जोसुकैले होस, जेसुकै होस , गलत बोल्छ भने कार्बाही हुनुपर्छ,यदि कानुनी कारवाही हुदैन भने जनकार्बाहि हुन्छ, । सामाजिक सञ्जालको जमाना छ सहिलाई सहि भन्छुम,कुनै पार्टीको झोले हरुको बिचार झोले नै हुन्छ। धमलाले त पटकपटक गल्ती माथि गल्ती गरेको छ।

  • @nabinrai761
    @nabinrai761 Місяць тому +1

    धमलाको पत्रकारिता लाईसेन्स रद्ध गर्नु पर्यो।

  • @MiraRai-es5fe
    @MiraRai-es5fe Місяць тому +2

    सम्पूर्ण मेहनती परिश्रम गरेर पसिना बगाउनु हुने टेम्पु चालक ज्यूहरूलाई धेरै धेरै धन्यवाद छ। चोर्नु हुँदैन डाट्नु हुँदैन अनितिक काम गर्नु हुँदैन पसिना बगाएर खानु राम्रो कुरा हो। साह्रै खुसी लाग्यो। हजुरहरूको अपमान गर्नलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ। 🙏🙏🙏🙏🙏

  • @Ijamnaren
    @Ijamnaren Місяць тому

    त्यो धमला पत्रुनी लाई कडा कार्बाही गर्नु होला।
    जय धरान 💐💐💐💐💞💞💞💞🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @hindatamang3831
    @hindatamang3831 Місяць тому +2

    From my hearty salute to all of the youth well done. Keep it up counting your slogan for, the Beech sanjita dhamala.

  • @user-bc6kl2zs7q
    @user-bc6kl2zs7q Місяць тому +3

    श्रम गर्ने हरु लाई हेप्यो अब धमला लाई धरान बाटै खेद्नुपर्छ ।

  • @bimalagurung1880
    @bimalagurung1880 Місяць тому

    एकदम सही भन्नुभयो भाईहरुले🙏🙏🙏

  • @astine5629
    @astine5629 Місяць тому +1

    100% right jai dharan

  • @padamlimbu4144
    @padamlimbu4144 Місяць тому

    संजिता धमला लाई तुरुन्तै कडा भन्दा कडा कारबाही होस् सरकार नत्र भने आम नेपाली जनता हरुले बुझ्नु हुदैन यो रबि र पार्टीका झोले भ्रष्टाचार चोर हरु को पराचालित भैरहेको छ। अब धरान मात्र नभएर सबै नगरपालिका बाट यो पार्टीका भ्रष्टाचार पत्ता साफ गर्नु जरुरि छ।जय श्रमदान जय नेपाल 🇳🇵❤️🙏

  • @mankumarlimbu4426
    @mankumarlimbu4426 Місяць тому +2

    Very good Dharane Tempo Team ❤❤❤ Sewaro

  • @dhurbakumar5609
    @dhurbakumar5609 Місяць тому +2

    Waw good job sir hru ko kura Yesh lie kdaie vneda kdaie Karbay hoesh yo jhole pretrekar lie

  • @rajkumarrai306
    @rajkumarrai306 Місяць тому +3

    Sahi ho karbahi hunu parxa 👍️

  • @bishnurai783
    @bishnurai783 Місяць тому

    एक दम ठिक कुरा हो टेम्फु लाई पनि हाेचायर बाेलेकाे छ त्यस्तो भन्नु हुदैन

  • @GautamRai-jh4vj
    @GautamRai-jh4vj Місяць тому +3

    Good 👍👍👏👏 धराने जनता हरु

  • @hina-ta4408
    @hina-ta4408 Місяць тому +2

    Jay harksampang sir 👍🏻🙏🏻❤🎉

  • @kirawa2045
    @kirawa2045 Місяць тому +8

    Sarai hepera vani sharamik lai😢

  • @chitrarai2393
    @chitrarai2393 Місяць тому +2

    Yo jhamelai thik parnai parchha good job everyone

  • @rairai4081
    @rairai4081 Місяць тому +1

    Good job 👏👏👏👍👍👍

  • @shantithami4028
    @shantithami4028 Місяць тому +1

    सै हाे कि त माफी माग्नु पछ हैन कुनै भने कुनै पनि हालतमा छाेडेहुदैन

  • @Hemrajrai-nx5lh
    @Hemrajrai-nx5lh Місяць тому +2

    SUMAN CHEMJONG जि काे कुरा 100% ठिक। कुरालाई बिगार्दै गएर मान्छेहरुकाे समुहलाई बिभाजन गर्ने भन्दा पनि बिग्रेकाे कुरालाई सपारेर लाने काम झन नेतृत्वले गर्नु पर्छ।अनि पाे समाज भाडिदैन, सबैकाे साथ पाउदै अझ बलियाे नेतृत्वकाे रुपमा उचाइ बढ्दै जान्छ।

  • @mayabmagar3872
    @mayabmagar3872 Місяць тому +1

    Good job maiti raja haru jagu jagau sabai jana milera dhamira lai sajaye dinu parxa

  • @Iamdi2zy
    @Iamdi2zy Місяць тому +2

    त्र राजनीतिक दलेहरुले युज गर्ला होस गर्नुहोस है ।

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 Місяць тому +2

    Majdur ra bebasai rasaramko apahelana vayeko chha. Yo karya wa protest ekdam sahi xa dhamala karbahima leunu parchha. Badhai chha. Sramko samman xa yahaharulai.

  • @badrisunuwar2563
    @badrisunuwar2563 Місяць тому +1

    Jay Harka Sampang❤

  • @user-ss9dr1uu6s
    @user-ss9dr1uu6s Місяць тому +1

    Good work 👍👍👍👏👏👏💪💪💪💪

  • @omprasad3522
    @omprasad3522 Місяць тому +1

    सही कुरा हुनदै छ हजुहरूले ठिक छ

  • @MountainGurkha14
    @MountainGurkha14 Місяць тому +2

    धमलालाई अब कुनै टेम्पु हरूले नबोक्नु

  • @shubharajshubharaj4431
    @shubharajshubharaj4431 Місяць тому +2

    good

  • @SmilingBakedBread-by8xc
    @SmilingBakedBread-by8xc Місяць тому +2

    Good

  • @bikirai7581
    @bikirai7581 Місяць тому +4

    Jai dharane chalak srhamik

  • @tikathapatikathapa1972
    @tikathapatikathapa1972 Місяць тому +1

    Good job tempo chalak😅 keep it up always 💪 👏 👍 👌.

  • @user-kj5sh9gb2q
    @user-kj5sh9gb2q Місяць тому +1

    Karwae Gareko chittai Dekhnu Pau.Jai Dharan Jai Harka sampang.

  • @user-nk2in9zo7d
    @user-nk2in9zo7d Місяць тому +3

    हैन यो सन्जिता भन्ने धमला हो कि धमिरा हो जसलाई पनि घोचेको छ

  • @jitendrajimee3717
    @jitendrajimee3717 Місяць тому +1

    Very good 👍👍👍👍

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj Місяць тому

    माफी दिने तपाईहरु होइना आम जनता आम मान्छे को बैज्यत गरेकी छे जेल सजाय हुनु पर्छ

  • @MdMd-bv1rn
    @MdMd-bv1rn Місяць тому

    Sathi harule sarai ramro kura uthaunu vayo thank you hajur harulai ra tyo sanjita dhamala khateni kukurni lai karbahi nagari kunai halatma naxodnu hola sathai haru ma pokhara bata

  • @user-xc2tw2hn9q
    @user-xc2tw2hn9q Місяць тому +1

    म पनि खाडीमोई छु यो केटि लाई ! भानु चोक मा ल्याएर 100 चोटि उथबस गर्नु लगाउनु पर्छ

  • @user-nq1gp6ye8g
    @user-nq1gp6ye8g Місяць тому +1

    Sahi gareu

  • @tembachhiringsalaka6030
    @tembachhiringsalaka6030 Місяць тому

    सन्जिता धमल टोर्किनी लाई कर्बाइ हुनुइ पर्छ हुनुइ पर्छ इति सर्कार ले इति सर्कर ले कम गरि दिन भने हामीले गर्नु पर्यो भने राम्रो हुने छैन

  • @dhanbahadurlimbu5585
    @dhanbahadurlimbu5585 Місяць тому

    सहि हो कुरा

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l Місяць тому +3

    सानो छदादेखिको थाहछ मलाइ अरु सहर तिर रिक्सा हुन्थियो इटहरी दमक बिर्तामोड बिराटनगर अन्य सहर तिर तर धरानमा टेम्पो हुन्थ्यो टेम्पो को सहर जस्तो लाग्थ्यो त्यो इतिहास बोकेकोछ टेम्पोले कसैले पनि कसैको ब्यवसाय प्रती होच्याएर बोल्न मिल्दैन

  • @jagirmanrai6413
    @jagirmanrai6413 Місяць тому +1

    धमला लाई कुनै सवारी साध्न ले नबोकौ बस यहि हो यसलाई सजाय।

  • @indirathebe7625
    @indirathebe7625 Місяць тому

    Sahi kura ho 👌

  • @nirmalabasnet2260
    @nirmalabasnet2260 Місяць тому +2

    बोल्नु जानिन्दैन भने मुखमा पट्टी लगाउनु रे भन्ने भनाइ सहि हो,, सन्जिता बहिनीले प्रमाण लिएर बोल्नु भएको भए सक्की जाने ओर मेहेर को या कुनैपनी अफिस भित्र त्यसरी तर्क नगरि हवस म प्रमाण सहित यी प्रस्ताव पेस गर्नेछु भनी फर्किनु भएको भए हुने थिएन कि प्रमाण बिना यो कुरा हरु उठाउनु नै हुने थिएन बिचारा ओर माफ पाउ भनी सबै को अगाडि निस्कनु भएको भए पनि हुने नि यदि बुद्धिजीवी बुद्धिमान ज्ञानि हुनुहुन्छ भने जो मानिस जब झुक्छ त्यो जस्तो विद्वान ज्ञानि हुइन्छ रे रुख बोट सबैभन्दा अग्लो बास हो त्यो बास सधै झुक्छ

  • @Iamdi2zy
    @Iamdi2zy Місяць тому +1

    अति हेपेर बोलेको छ ती आईमाईले र त्यसलाई कार्बाही हुन्पर्छ

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 Місяць тому +1

    संजिता धमल आफै राण्डी काम गर्ने अनि अर्क लाई होज्येर बोल्ने त्यस्त लाई कारबाही हुनुपर्छ ,धन्यवाद ,

  • @raipkvlogs4801
    @raipkvlogs4801 Місяць тому

    सहि हो कट्टा हान्नु पर्छ धमला लाई

  • @mankumargrg-py6xd
    @mankumargrg-py6xd Місяць тому

    सहि हो सहि हो।।।

  • @sagunrai5720
    @sagunrai5720 Місяць тому +1

    नछोर्ड्नु है नछोर्ड्नु एस्तो आईमाई लाई स्याबाश ❤फिर्ता हैन तेस्लाई कार्बाई हुनु प्रछ???कसो साथिहो?? महिलाहरु खोई त फेरि ?

  • @musiclovers902
    @musiclovers902 Місяць тому

    धमला खातेनिलाई भानु चौकमा ल्याएर माफि मगाउनुपर्छ

  • @mailkirat
    @mailkirat Місяць тому

    टेम्पाे व्यावसायी मित्रहरुकाे आत्मसम्मानलाई गिराउने काम गर्नेलाई संजिता धमलालाई कालाे माेसाे दल्नु पर्छ।

  • @kumarlimbu3512
    @kumarlimbu3512 Місяць тому +3

    या आन्दोलन भई राको छो उता धमला भने कुन चै होटल मा चिकाउदै छसेको छ

  • @user-ue2oq9fe1e
    @user-ue2oq9fe1e Місяць тому

    Right job sir

  • @raidependra3291
    @raidependra3291 Місяць тому

    Good tempo dvr guruji harulai aabo xatraa bainiharu pani birodhma utrinu paryo

  • @shrawanpradhan2537
    @shrawanpradhan2537 Місяць тому +1

    Bhaiharu, tapai ko yo abhiyanmaa Mero riday baata samaan xa yo andolan ko nirskas niskanai parxa yo Rai limbu ko saan ko khilap maa sanjita Le boleko xa

  • @panchrai707
    @panchrai707 Місяць тому +1

    Dhamalale Garda, Dharan jalne bhayo .