मैले र मेरि आमा ले गाएको भजन New LOOk BHAJAN 2080: Jaya Devkota & Devkumari Devkota's bhajan

Поділитися
Вставка
  • Опубліковано 25 січ 2025

КОМЕНТАРІ • 227

  • @YuvaanshPaudel
    @YuvaanshPaudel 5 місяців тому +1

    Kati mitho geet ho feri arko Pani leuna pareyo😊

  • @mahendraprakashdangi7980
    @mahendraprakashdangi7980 3 місяці тому +2

    अहिले सम्मको सवै भन्दा राम्राे भजन।

  • @jagatkarki1659
    @jagatkarki1659 Рік тому +3

    आहाँ कति राम्रो आमा को र दाजु 🙏🙏🙏 म मलेसिया देखि हेरि राको छु है🙏🙏🙏

  • @khemraj4753
    @khemraj4753 5 місяців тому +2

    आहा कति राम्रो स्वर आमा अनि जय दाइ को सफलताको शुभकामना अझै यस्तै भजन र गित सुन्न पाउ र अजैई राम्रो लोक दोहोरी लियर आउनु होला❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Yagyasapkotaofficial
    @Yagyasapkotaofficial Рік тому +6

    आहा! कत्ति मिठो भजन गीत, शुभकामना जय देबकोटा ज्यु🙏💜

  • @JayaDevkota
    @JayaDevkota  Рік тому +1

    Thanks all

  • @RaveeMagar
    @RaveeMagar Рік тому +1

    दामी सङ ❤❤❤❤

  • @chakraolee-fy6di
    @chakraolee-fy6di Рік тому +8

    आहा कती राम्रो स्वर आमा अनी जय दाई को सफलताको सुकामना अझै यस्तै भजन र गीत सुन्न पाउँ 🙏🙏🙏

  • @Dilli-dl9qp
    @Dilli-dl9qp Рік тому +2

    waw kati ramro sang jay dev kotaki jay

  • @rohitkc8092
    @rohitkc8092 Рік тому +1

    राप्ति तिर गाउने जनजनको मुख को भजन ,,,, राम्रो छ!!

  • @maheshchand1647
    @maheshchand1647 Рік тому +3

    सम्मान छ आमा मिठो भजन सुनाउनु
    भयो धन्यवाद छ जय भाइ लोप हुदै गरेको पुरानो तिज भजनलाई ठाउँ दिनुभयो दर्शकहरुले पनि नयाँ नयाँ गित सङ्गीतलाई मात्र होइन पुरानो गित संगीत र संस्कारको पनि पालना गर्नुपर्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @NabinOli-wb6pc
    @NabinOli-wb6pc Рік тому +5

    जय देबकोटा बाहेक रुकुममा अरु सब गायक पाटिमा आवद्ध भयका पाटिका गायक हुन ❤

    • @GobindaKhadka-et5ku
      @GobindaKhadka-et5ku Рік тому

      Sachikai Sir kiranbabu pan ra tilak pariyar tw maubadi gayak huna

  • @JayaDevkota
    @JayaDevkota  Рік тому +1

    thanks all

  • @samjhanasharma1575
    @samjhanasharma1575 Рік тому +1

    सारै राम्रो भजन 👌🙏🙏❣️

  • @BalKrishnaKhanal-n1i
    @BalKrishnaKhanal-n1i Рік тому +4

    सारै मिठो भजन । बधाई जय देवकोटा जी लाई।

  • @SamirBhattarai-k1f
    @SamirBhattarai-k1f Рік тому +3

    सारै मार्मिक गित सर्बप्रथम आमालाई नमन छ है अनि जया सर 😂😂😂❤❤

  • @harkunathofficel6124
    @harkunathofficel6124 Рік тому +3

    आहा निकै मौलिक तिजको भाका जति हेर्यो उति राम्रो मन कट्क खान्छ बिस्तारै हराउदै गयको भाका चटक्कै टिपेर उर्जा थपियो

  • @gyanusanjyal7813
    @gyanusanjyal7813 Рік тому +3

    अति मीठो भजन दर्शन ढोग छ आमालाई

  • @sushiladawadi3986
    @sushiladawadi3986 Рік тому +21

    आमा हजुरलाई नमन् र जय दादा हजुरलाई नमस्कार आज भजनको गित सुन्न र हेर्न पाइयो अबका दिन पनि यस्तै यस्तै भजन का गति सुनेर मन आनन्दित बनाउन पाइने छ भन्ने आशा छ दादा हजुरको 🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤

  • @Chetan-z6s
    @Chetan-z6s 5 місяців тому +1

    जय डिग्रेसाईँँकुमारी भगवति 🙏🙏🙏🙏🙏जय होस् 🙏🙏🙏🕉️🕉️🕉️

  • @sasiramkc6143
    @sasiramkc6143 Рік тому +2

    Hardik badhai phupu an dada lai

  • @roshanikcoli
    @roshanikcoli Рік тому +1

    आहा कति मिठो स्वर हाम्रो माईजु काे धेरै धेरै सुभकामना

  • @RanRawal
    @RanRawal Рік тому

    आहा कति मिठो स्वर माईजुको नमस्कार। साउदी बाट हेरिरहेको छु🎉🎉🎉

  • @ganeshofficel142
    @ganeshofficel142 Рік тому +2

    Aama pani ustai gayek po hunihudo rahex sarai khusi lagyo aama lai koti koti naman jay hos hajur jay dai jasto lai janmauna vako ma

  • @dipakbhandariopen
    @dipakbhandariopen Рік тому +3

    Aaaha❤❤nacham nacham lagyo malai tw ❤❤

  • @khimmayakhatri9101
    @khimmayakhatri9101 Рік тому +1

    टिकटक मा हेरेर आए मपनी आहा कति राम्रो भजन ❤😊🙏

  • @HimGyawali
    @HimGyawali 8 місяців тому +1

    कति मीठो भजन तर छोटो भयो

  • @mamutagautam7874
    @mamutagautam7874 Рік тому +2

    रुकुमेलि अामा छाेरालाइ उच्च सम्मान छ।मिठाे भजन

  • @laxmipandey2407
    @laxmipandey2407 Рік тому +2

    Sarai man chune vhajan dai aama 🙏🙏🙏🙏sarai ramro swor xa

  • @prachandmalla7176
    @prachandmalla7176 Рік тому +2

    आहा! यो गित सुनेर बहुतै आनन्द आयो। तपाईं मात्रै एक यस्तो कलाकार हुनुभयो जस्ले माता संग स्वर भर्न पाउनुभयो ।💞💞💞💞🤣

  • @kuberkhadka9625
    @kuberkhadka9625 Рік тому +1

    दिदि र भान्जा बावुको गजवकाे गित जतिसुकै सुनेनी धित नमर्ने ❤❤❤

  • @NARESHKC
    @NARESHKC Рік тому +1

    निकै राम्रो अझै लामो बनाउनु पर्यो दाई part 2 बनाएर भए पनि 🙏🏻❤️

  • @gausarigharti-p1p
    @gausarigharti-p1p Рік тому +2

    धेरै राम्रो छ यो उमेरमा आएर यति मिठो गित गाउने प्यारी आमालाई सम्मान छ 👏👏👏🙏🙏🙏🙏❤️❤️❤️आमाको यति मिठो स्वर रैछर पो जय भाईको स्वर पनि यति मिठो भाको रैछ बल्ल थाहा भयो😊😊😊😊

  • @sunitabhatt5445
    @sunitabhatt5445 5 місяців тому

    आहा कति राम्रो भजन यस्तै अरु नेपाली भजन ल्याउनु होला धर्म गर संसार बैकुण्ठ जाउँला कति राम्रो शब्द🙏जय श्री राम जय राधेकृष्ण🙏🙏

  • @lilathapa7889
    @lilathapa7889 Рік тому +1

    अाहा कुन शब्दले बयान गर्नु हजुरका यी अमृत रुपि शब्द र सुरिलो स्वरको म सँग कुनै शब्द छैन अामा मसँग त्यसैमा जय देवकोटाको मधुर स्वरले साथ दिंदा सुनमासुगन्ध भएकोछ यो भजन गित🙏🙏🙏🙏🙏

  • @harirawal4048
    @harirawal4048 Рік тому +1

    Miju ko Ati Sundar Shor🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
    Congratulations salaju Ati sundar❤❤❤❤🎉🎉

  • @kiranbishwakarma12
    @kiranbishwakarma12 Рік тому +2

    असाध्यै राम्रो आमा प्रति हार्दिक नमन अझ धेरै सफलताको शुभकामना दाजु जय देवकोटाका ❤❤❤

  • @pawandev3484
    @pawandev3484 Рік тому +3

    Wow dada aamako voice kati mitho k dada mata tapaiko fan tesai xadai xu aaja dekhi aama ko pani big fan vaye ma ❤❤❤❤❤❤

  • @radhabm3408
    @radhabm3408 Рік тому +5

    आहा मेरि प्यारी फुबु को स्वर अनि दादा अति मीठो भजन गीत 🎉🎉🎉🎉🙏❣️❣️❣️

  • @durga6281
    @durga6281 Рік тому +2

    Aaha kati mitho aamako aawaj bansanugat gun vanera tesai kaha vanxan ra . Aamale gaune vayara ta xorale pani yati mitho gaune vayako. 😀❤❤

  • @GangaPariyar-b5e
    @GangaPariyar-b5e Рік тому +1

    Geeta yakdama mana paryo Jaya dadako😮😮

  • @RajuTamang-pc2vt
    @RajuTamang-pc2vt Рік тому

    अरु के दिन सक्थ्योर आमाको ईछ्या पनि पूरा गर्दिनु भयो धन्यवाद 🙏🙏🙏🙏🙏🙏

  • @simian1265
    @simian1265 Рік тому +5

    आमा 🙏🙏🙏 जय दाजु लाई नि 🙏 यति मिठो गितको लाई हार्दिक नमन ❤❤❤❤❤❤

  • @krishna6483
    @krishna6483 Рік тому +2

    आमा
    धेरै राम्रो 🙏

  • @prakashrawatpk-m8p
    @prakashrawatpk-m8p Рік тому

    आमाको आवाजले बेग्लै आनन्द मिल्छ,
    चाहे त्यो फोनमा नै किन नहोस 🤔
    #शुभरात्री

  • @surochanashree9739
    @surochanashree9739 Рік тому +5

    यती प्यारी अामाकाे छाेरा हुनुहुदाेरहेछ , कती राम्रो अावाज , अामा छाेराे दुबै जनाकाे ❤❤❤ सफलताकाे शुभकामना अामा र दाजु ❤❤❤❤

  • @KrishnaAacharya-v8e
    @KrishnaAacharya-v8e Рік тому +1

    Kati tamro bhajan ajhai yestai bhakako bhajan aae huntho hajur

  • @himalkhanal3
    @himalkhanal3 Рік тому +1

    आमा लाई सम्मान छ अझै यस्तै भजन सुन्न पाइओस् शुभकामना 🙏

  • @trishnaoli4828
    @trishnaoli4828 Рік тому +1

    जति सुनेनि मन नभरिने आमा को भजन आमा हजुर लाइ नमस्ते मेरो 🙏🙏🙏🙏

  • @SuReShNePal-qn6vw
    @SuReShNePal-qn6vw Рік тому +1

    जय दाइ लाई रक्षा गरून्

  • @durpataupreti1522
    @durpataupreti1522 Рік тому +1

    नमन गर्छु आमा हजुरलाई र भाइलाई शुभकामना अझै यस्तै राम्रा भजनहरु सुन्न पाम जय होस् 🙏🙏

  • @meghnathbhuslmeghnathbhusa1555

    कोटी कोटी प्रणाम माता श्री लाई धेरै राम्रो भजन 🙏🙏🙏

  • @bijayabasnet3357
    @bijayabasnet3357 Рік тому +1

    सार्है राम्रो भजन आमा र याे भाइकाे

  • @khambujungbmagar9489
    @khambujungbmagar9489 Рік тому +1

    रुकुम मा एकदम चलेको गीत यहा सम्म पुर्याउनु भयो , धन्यवाद जय दाइ ।

  • @nepalr_k_nvlog4957
    @nepalr_k_nvlog4957 Рік тому +3

    Aaha ati sundar bhajan ❤❤

  • @khadkamukesh3205
    @khadkamukesh3205 Рік тому +1

    🎉Wowo bestfoluck😊

  • @SangitaDevkota-y4p
    @SangitaDevkota-y4p Рік тому +3

    आहा कती मीठो स्वर आमा र दादा काे
    🎉🎉 सफलताको धरै धरै शुभकामना 🎉🎉🎉

  • @pabitrakcofficial3393
    @pabitrakcofficial3393 Рік тому +3

    आहा निकै राम्रो शब्द जय दाइ ❤आमाको पनि कति मिठो स्वर❤🎉
    हजुरका हरेक शब्द संगीत उत्कृष्ट छन

  • @NilamGautam-f4z
    @NilamGautam-f4z Рік тому +1

    आहा ❤❤❤

  • @ganeshgyawali4494
    @ganeshgyawali4494 Рік тому +1

    बाणिमा सरस्वती कै वास रहेछ, निकै आनंद आयो ।

  • @rajgiri3389
    @rajgiri3389 Рік тому +1

    आमा प्रती नमन गर्दछु साथै धेरै धेरै प्रगति को कामना गर्दछु मित्र🙏प्रति

  • @TikaramKshetriyal-rm8ye
    @TikaramKshetriyal-rm8ye Рік тому +1

    जय दाजु यो गित मैले पनि सुने है पुरानो तिज गित को याद आयो तर यो भजन मा परिनत भयको छ।खुसी लाग्यो तपाई का गित म सबै सुन्ने गर्छु। आगामी दिनमा यस्तै गितको प्रतीक्षा छ हैत जय गित जय संगीत

  • @laxmigaihre3217
    @laxmigaihre3217 Рік тому +1

    आहा कति राम्रो गीत धेरै धेरै शुभकामना 🎉🎉🎉🙏🙏🙏🙏

  • @narbrd1285
    @narbrd1285 Рік тому +3

    ❤❤❤SUPER song AAMA JILAE RA DADAJIKO very good voices

  • @Suwasgtm
    @Suwasgtm 4 місяці тому

    माता जी र दाजु तपाईं स्वर मा भजन निकै राम्रो छ तर अलिक छिटो भयो की जस्तो लाग्यो । हाम्रो गाउँ घर मा माता जी , आन्टी , दिदि हरु हरु ले पहिले देखि गाउने शब्द हरु लाई collection गर्नु भएको छ । जति सुन्यो त्यति राम्रो । अझ डिग्री साई कुमारी भगवती को पनि दर्शन हुने । यस्तै लोक भाका को भजन सुन्न आतुर छु दाजु । भगवान के अर्को भजन गाउने र मीठो गीत हरु गाउन सक्ने हिम्मत दी राख्नु हुनेछ । जय होस् भगवान 🕉️🕉️🕉️🕉️

  • @rambhadurkc3174
    @rambhadurkc3174 Рік тому +1

    नमम ढोक्❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @dildailekhi8596
    @dildailekhi8596 Рік тому

    उच्च सम्मान अनि प्रणाम छ आमा ❤❤बधाइ छ जय देवकोटा सर❤

  • @princechhetri6801
    @princechhetri6801 Рік тому +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ ali long banayako vaya huni sir sarai ramro lagyo

  • @nirmalkumarbasnet621
    @nirmalkumarbasnet621 Рік тому +2

    नमस्कार धेरै धेरै सम्मान छ आमालाइ

  • @GovindaAdhikari-b6b
    @GovindaAdhikari-b6b 4 місяці тому

    जय दाइको गित कति राम्रो मन छुने धेरै प्रगती होस दाजु

  • @BasantaPandya
    @BasantaPandya Рік тому +2

    nman namaskar aama hajur lae lastma hari misayko vay ajha ramro huntheo❤❤❤❤❤😊

  • @DhanrajoliOli
    @DhanrajoliOli Рік тому +1

    रुकुम को सान, आमालाइ जयदाजु ह्र्दय देखि उच्च सम्मान❤

  • @reshamoli7232
    @reshamoli7232 Рік тому +2

    गीत राम्रो छ त्यस माथि आमाको स्वर जति सुने पनि सुनी रहु जस्तो लाग्यो आशा छ बाँकी अर्को गीत अलि लामो आउने छ भन्ने शुभ कामना आमा लाई ❤❤❤

  • @kamalsewa6890
    @kamalsewa6890 Рік тому +3

    अति मिठाे भजन आमालाई जय दाईलाई मनैदेखि नमन 🙏🙏 अतिनै मिठाे भजन धेरै पटक हेरियाे दाइ 🙏🙏🙏🙏

  • @LokbahadurGiri-r1g
    @LokbahadurGiri-r1g Рік тому +2

    आहा! कति राम्रो।❤❤❤

  • @pujaf.m.s1751
    @pujaf.m.s1751 Рік тому +1

    Wa wa wa kya mitho geet aaja kan pabitra vaya

  • @NirmalaPunMagar-wq7uo
    @NirmalaPunMagar-wq7uo 5 місяців тому

    सारै मीठो भजन प्रगतिको सुभकामना

  • @prakashbista7941
    @prakashbista7941 Рік тому +5

    आहा! कति सुन्दर भजन जय शिव सम्भू। आमा प्रती नमन् गर्दै हार्दिक बधाई छ जय दाई।।❤❤

  • @omprakashacharya8455
    @omprakashacharya8455 Рік тому +1

    गाउ घरमा गाइने पुरानो चुट्का भजन एकदमै मन पर्छ अझै थप गाउनु पर्यो दाजु

  • @GopalSingh-ht9oo
    @GopalSingh-ht9oo Рік тому +1

    अाहा अति राम्रो ❤❤❤❤

  • @gauribohara5143
    @gauribohara5143 Рік тому +1

    ॐ जय जय हाेस🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🌹🌹🌹🌹🌹

  • @SabakoDuniya-tc7gw
    @SabakoDuniya-tc7gw Рік тому +1

    Dherai ramro chha dada saftako suvkamna 🎉🎉

  • @bikramroka3884
    @bikramroka3884 Рік тому +2

    भजन भन्दा नि तिज गीत भन्या भए हुन्थ्यो त

  • @gyanbahadur5245
    @gyanbahadur5245 6 місяців тому

    ❤❤❤❤आहा कति राम्रो गजब छ गजब

  • @kalabhat551
    @kalabhat551 Рік тому

    Aahile samma ko sabai vanda best bhajan ❤❤❤Hamri hjr aama haru ko pala ma gaune bhajan ❤❤❤

  • @Purnimarokaya-y3n
    @Purnimarokaya-y3n Рік тому +1

    आहा ❤

  • @nirmalasharma88
    @nirmalasharma88 Рік тому +1

    Aaahaa

  • @jajarkotkamala9442
    @jajarkotkamala9442 Рік тому

    Wow jaya daiko partivapani achamma ko xa aavari vaiyo aamako partiva lai samman xa dai wo wo❤❤❤❤

  • @KhatriNakendra
    @KhatriNakendra Рік тому +2

    आमा नमन्🙏आहा कति मिठाे भजन 🙏🌺🙏❤️❤️❤️

  • @GitaTamang-yl3lu
    @GitaTamang-yl3lu Рік тому

    Ekdam ramro xa vajan aama samman xa Ani vai lai🙏🙏🙏🙏🙏👌👌👌👌👌❤️❤️❤️❤️❤️

  • @hamroKathaghar
    @hamroKathaghar Рік тому +4

    अती मीठो भजन आमालाई नमन् आमाको स्वर सारै मिठो ❤️🥰🙏🏻

  • @yamprasaddahal6650
    @yamprasaddahal6650 Рік тому +2

    उत्कृष्ट भजन

  • @TekBahadurKhadka-g2n
    @TekBahadurKhadka-g2n Рік тому +2

    आमाको र दाजु काे भज्न कतिराम्राे ❤❤🙏🙏🙏

  • @budhathokihemraj1088
    @budhathokihemraj1088 Рік тому +1

    Hardik namana aama❤❤

  • @Volager-N19
    @Volager-N19 Рік тому +1

    Aama xora babaal vajan dazzu miss you (Rukum ko saan)

  • @jalashabk4394
    @jalashabk4394 Рік тому +1

    Wow dami x dada❤❤❤❤

  • @kalpanamagar9343
    @kalpanamagar9343 Рік тому +2

    कति मीठो गित Miss you ama

  • @sitashah-bl8ex
    @sitashah-bl8ex Рік тому +1

    अामको राम्रो भजन गित

  • @sandeepxettri7240
    @sandeepxettri7240 Рік тому +2

    मीठो भजन ❤❤

  • @user_tejprasad123
    @user_tejprasad123 Рік тому

    सारै राम्रो मन छुने भजन तर अलि छोटो भयो १५/१६ मिनेट भएको भय राम्रो हुन्थो अब बनाउदा अलि टुक्का थप्नु होला जय जय हो हजुर को