Satyadevi Baral's New Nepali Bhajan 2080/2023 | Nepal Ki Janaki "नेपाल की जानकी" | Kamala Pokhrel

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • Satyadevi Baral's New Nepali Bhajan 2080/2023 | Nepal Ki Janaki "नेपाल की जानकी" | Kamala Pokhrel
    स्वर : कमला पोख्रेल
    शब्द/लय /निर्देशन : सत्यदेबी बराल
    एरेन्ज : समित परियार (मालाश्री)
    दृश्य निर्माण : सुपर स्टार स्टुडियो
    छायांकन : शिव राजा भुर्तेल
    कलाकार : कौशिला देवी ढकाल/अस्मिता आचार्य /आनन्द बास्तोला/कमल अर्याल/उज्वल नेपाली/संदेश नेपाली/शिव पराजुली /रेशम थापा /नरेन्द्र घिमिरे
    सम्पादन रंगसंयोजन : शिव राजा भुर्तेल
    श्रीङार : शिव पराजुली
    Special Thanks : Nabin Dhakal / Sampanna Regmi / Samir KC / Nabin Chhetri
    © Satya Devi Baral. All Rights Reserved.
    Subscribe to Satya Devi Baral Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notifications of all the uploads.
    यस भिडियो को प्रसारण तथा बिक्री बितरण लगायत सम्पूर्ण अधिकार "सत्यदेवी बराल." मा निहित रहेको छ । यदी कसैले गैर कानुनी रुपमा यस भिडियोको कपि गरी आफ्नो UA-cam Channel मा प्रसारण तथा बिक्री बितरण गरिएको पाइएमा त्यस्तो ब्यक्ती वा संघ- संस्थालाई प्रचलित ऐन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures

КОМЕНТАРІ • 378

  • @dipendrakc1751
    @dipendrakc1751 Рік тому +8

    उत्कृष्ट शब्द!जति सुने पनि सुनिरहु लाग्ने🙏नेपाल कि जानकि 🇳🇵🙏

  • @tikaramparajuli3530
    @tikaramparajuli3530 Рік тому +16

    सरै राम्रो छ भजन दीन मा 2/4चोटि बच्छ हाम्रो घरमा लोक भजन अजै यस्तै भजन गाउँ ने प्रेरणा मीलो सबै टिम लाई सुभकामना❤

  • @GunuPaudel
    @GunuPaudel 4 місяці тому +4

    यति राम्रो गीतको सुटीङ्ग्मा कुर्ता सुरुवाल लाएर नाच्न भन्दा साडी बलाउजमा नाचेको भए अझै राम्रो हुन्थ्यो ।

  • @Shreekrishna0799
    @Shreekrishna0799 11 місяців тому +6

    भारतले हडप्न खाेजेकाे प्राचीन नेपालकाे मिथिला नगरि अनि धर्मात्मा राजा जनक तथा धर्तिपुत्रि हामी नेपालिकाे सान माता लक्ष्मी कि अवतार माता जानकि (सीता) लाई अहिलेकाे पुस्तालाई बुझिने हिसाबले सीता नेपाल कि छाेरिहुन अनि आफ्नो पतिव्रता धर्म ,सत्य तथा पवित्र नारिकाे सत्यभाबले धर्तिमातालाई समेत प्रकट हुन बाध्य पार्ने माहान नारि काे अनुसरण सबैले गराै यतिमिठाे लय शब्द अनि संगित मा जनचेतनामूलक भजन निकाल्नु हुने सम्पूर्ण टिमलाई धन्यवाद ,नमस्कार तथा नेपालकि छाेरि लक्ष्मी अवतार माता सीता जि लाई काेटि काेटि प्रणाम 🙏🙏🙏🙏🙏

  • @dushantbaral7289
    @dushantbaral7289 Рік тому +9

    Title Ali भेटिने गरी राख्नुहोस है खोज्दा नै भेट्न गारो बल्ल बल्ल भेटे 🙏अति उत्कृष्ठ छ भजन जय सिता राम 🙏🙏

    • @KaushilaBaral-p1f
      @KaushilaBaral-p1f Рік тому

      धन्यवाद हजुरलाइ टाइटल नेपालकी जानकी

  • @radhapathak6454
    @radhapathak6454 Рік тому +9

    सुन्न गाह्रो हुने मन भरिने रामायण भोग्नेले कसरी भोगे होलान् हे हरी असाध्यै राम्रो गित मार्फत रामायण को बयान गर्नु भएको छ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

  • @KaushilaBaral-p1f
    @KaushilaBaral-p1f Рік тому +13

    नमस्कार सबैलाई हामीलाई साथ दिनु हुने गायिका कमला पोख्रेल साथै कृष्ण भाइ शिव सर साथै सहयोगी सबैलाइ धन्यवाद दिदै आमाका शब्द रचनामा तयार पारिएको यो सिता भजन हेरेर कस्तो लाग्छ प्रतिकृया दिनुहोला🙏🙏🙏🙏

    • @neeruk.c4449
      @neeruk.c4449 11 місяців тому

      Vagwan lai ta vaneko ramro sunidain hjur sabtha ma sudhar hos

  • @nischaldhakal5029
    @nischaldhakal5029 Рік тому +5

    सबैलाई सफलताको शुभकामना 🙏🙏🙏

  • @Nixondhakal-w2y
    @Nixondhakal-w2y Рік тому +3

    धेरै राम्रो सिता भजन बनेको रैछ भारतले गरेको ज्यादति लाइ बिरोध गरेको भजन सिता नेपालकी छोरी हुन् भनेर यो भजनले भारत लाइ सिकाइ मिलोस् यो भजन काठमाडौ को मेयर बालेन शाहा सम्म पुर्याइदिनु हुन सबैलाई अनुरोध छ बालेन शाहा लाइ सपोर्ट गर्ने भजन🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️

  • @asmitaacharya476
    @asmitaacharya476 Рік тому +10

    नमस्कार म अस्मिता आचार्य🙏हाम्रो अभिनय रहेको नयाँ भजन वाल्मीकि रामायण अन्तर्गत सीता भजन (अझै चिन्दैनौ कि नेपालकी जानकी) लिएर आएका छौँ
    भजन एकदम राम्रो,उत्कृष्ट अनि ऐतिहासिक बनेको छ,यहाँहरुको धेरै माया र साथ पाउने कुरामा विश्वस्त छौँ।
    Like,comment,share and subscribe please
    यो भजन भारतको ज्याजती विरुद्धको पनि हो।
    म सीताको रुपमा देखिएकी छु!
    हजुरहरुलाई के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है:❤❤❤❤❤❤

  • @Parbati-v6y
    @Parbati-v6y Рік тому +4

    Nice bhajan❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ShreyaNischal-d6m
    @ShreyaNischal-d6m Рік тому +4

    टिकटकमा भाइरल छ भएछ राम्रो छ भजन🙏🙏

  • @knppaudel8489
    @knppaudel8489 Рік тому +9

    आहा धेरै राम्रो

  • @sharmilapaudel1809
    @sharmilapaudel1809 Рік тому +7

    आहा कति राम्रो भजन हो मायालु सिस को उत्तर उत्तर प्रगतिको सुभकाकामना सिस❤❤❤❤❤

  • @pralhadchandraghimire
    @pralhadchandraghimire Рік тому +3

    धेरै राम्रो छ आमा । 🙏🙏

  • @PadamBdiyaliPadamBdiyali
    @PadamBdiyaliPadamBdiyali Рік тому +7

    ओम नम नमस्कार हाम्रो नेपाल की चेली सीता सबै मिलेर गाउँ भ जन गीत ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @ShreyaNischal-d6m
    @ShreyaNischal-d6m Рік тому +9

    आहा कति राम्रो भजन हाम्रो नेपालमा जन्मिकि सिता को बारेमा रैछ कति राम्रा शब्द स्वर भाका सारै राम्रो छ यो भजन लाइ सक्दो सेयर गरि भारत सम्म पुर्याउन सबैलाई अनुरोध छ🙏🙏

  • @sachinbk844
    @sachinbk844 Рік тому +3

    भिडीयो भनेको यस्तो हुनुपर्छ / निर्देशक लाइ हार्दिक बधाई

  • @KrishnaPoudel-s1s
    @KrishnaPoudel-s1s Рік тому +4

    सारै राम्रो भजन

  • @tarabhusal8890
    @tarabhusal8890 Рік тому +6

    सिता नेपालकि छोरी हुन् सार्है मन छुने भजन समपुंण टिमलाई धन्यवाद टक्र्याउन चाहन्छु ❤❤❤❤

  • @manishabhandari1477
    @manishabhandari1477 Рік тому +4

    10 चोती हेरीसके आसुमात्र आउँछ सलाम छ हजुर को प्रतीभा लाइ

  • @sanjitkafle2513
    @sanjitkafle2513 Рік тому +4

    ❤❤अाहा कति राम्रो भिडियो वाउ 💐💐🙏🙏🙏🎀अागामि दिन हरूमा पनि यस्तै यस्तै भिडियो हेर्न पाउ💞💞💞💐🙏

  • @GitaDhakal-c9i
    @GitaDhakal-c9i Рік тому +4

    जय होस 💞♥️♥️♥️♥️♥️♥️♥️ सबै को जय होस अति राम्रो भजन

  • @avimanyupanday
    @avimanyupanday Рік тому +3

    राम्रो छ

  • @ramaadhikari7238
    @ramaadhikari7238 Рік тому +3

    भजन निकै राम्रो लाग्यो ।छोरी अस्मिता को जानकी को भुमिका अझै उत्कृष्ट लाग्यो

  • @nischaldhakal5029
    @nischaldhakal5029 Рік тому +10

    सिता नेपाल की छोरी हुन् यो भजन ले सारै खुसि लाग्यो यति राम्रो शब्द स्वर गायिका लगायत आमा सत्य देवि वराल लाइ धेरै सुभकामना सधै यस्तै भजन सुन्न पाइयोस्🙏🙏

  • @pandeyjee7651
    @pandeyjee7651 Рік тому +2

    पाण्डे जि लाइ यो भिडीयो सार्है मन पर्यो

  • @gyankajikunwar1664
    @gyankajikunwar1664 Рік тому +3

    सारै राम्रो प्रस्तुति प्रती आभारी छु।best of luck🙏🙏🙏🙏🙏

  • @PawanKumar-f6y6r
    @PawanKumar-f6y6r Рік тому +9

    जय श्री सीता राम भारत उत्तर प्रदेश हम आपका भक्ति प्रोग्राम बहुत देखते हैं बहुत अच्छा लगता है

  • @shivarajabhurtel8844
    @shivarajabhurtel8844 Рік тому +12

    जननि सिता नेपालकि छोरि हुन । यो नाम मेट्नको लागि भारतिय हरुले गरेको हर्कतको जबाफमा आमा सत्यदेबि बराल को शब्द लय निर्देशनमा तयार भएको यो भिडीयो हेरि सक्दो शेयर गर्नुहुन अनुरोध छ 🙏

  • @shakuntalaacharya5858
    @shakuntalaacharya5858 Рік тому +3

    अाहा!!सबैकाे जय हाेस्❤❤❤

  • @sangitaBhatchhetri
    @sangitaBhatchhetri 11 місяців тому +2

    अत्यन्तै सान्दर्भिक

  • @rajendrabhandari4799
    @rajendrabhandari4799 Рік тому +5

    साह्रेै मीठो स्वर अनि लय वाह❤

  • @bestdesign3701
    @bestdesign3701 Рік тому +2

    जे होस् पोखरा मा सुपर स्टार स्टुडियो र शिव राजा सर ले तहल्का मच्चाउनु भएको छ / हार्दिक बधाई

  • @bhuvanpaudelnice7088
    @bhuvanpaudelnice7088 Рік тому +4

    जति सुने पनि सुनौ सुनै लाग्ने।🙏🙏

  • @LaxmiDhakal-r9o
    @LaxmiDhakal-r9o Рік тому +9

    नेपाली सबैको मन र मस्तिक लाई बिउझाउने अति सुन्दर भजन सबैले सुन्नुहोला

    • @KaushilaBaral-p1f
      @KaushilaBaral-p1f Рік тому

      धन्यवाद हजुर🙏🙏

    • @sabitriaryal3275
      @sabitriaryal3275 Рік тому

      नेपाली सकैकाे मनस पटलमा बस्ने ,बिश्वब्यापी रूपमा नेपालकि जानकि हुन भनेर चिनाउने खालको छ

    • @साबित्रितिमिल्सेना
      @साबित्रितिमिल्सेना 10 місяців тому

      ​@@KaushilaBaral-p1fh.

  • @miraaryal3353
    @miraaryal3353 Рік тому +7

    वाल्मीकि बाबुलाई कति राम्रो सुहाएको
    हार्दिक बधाई तथा शुभकामना कमल बाबु❤️❤️
    साथै सत्यदेवी बराल आमा र सम्पूर्ण टिमलाई सफलताको शुभकामना👏👐👌👍️🙌❤️

  • @shivadevkota9952
    @shivadevkota9952 Рік тому +3

    मीठो भजन

  • @rajendrasharma4
    @rajendrasharma4 Рік тому +3

    आहा . कति राम्रो हाइ क्वालिटीको भिडीयो र सत्यवादी भजन रहेछ खुशी लाग्यो

  • @prabindevkota07
    @prabindevkota07 Рік тому +4

    सारै शुमधुर भजन र उस्तै सीता राम❤❤

  • @sharadacharya884
    @sharadacharya884 Рік тому +11

    यो भजन निकै मर्मस्पर्शी छ चेतनामुलक छ भजनको स्वर लय उत्तिकै मिठो छ एस्मा भाग लिने कलाकार को प्रस्तुतिभाब पनि उत्तिकै राम्रो छ । भजनमा हाउ भाउको प्रस्तुतिमा सत्यदेबि आमा र कौशिल्या छोरिको पनि उत्तिकै राम्रो भुमिका छ । सिताको रोलमा अस्मिताको रोल कति सुवाएको छ बर्णन गरि साध्यै छैन । समग्रमा यो अति उत्कृष्ट छ । सम्पुर्ण टिमलाइ मुरि मुरि धन्यबाद छ यस्तै राम्रो गर्दै अगाडी बढ्दैजानु होला ।

  • @anjupoudel1165
    @anjupoudel1165 Рік тому +5

    कति मर्मिक गित मेरो त आसुनै आयो सिताको जिन्दगी देखेर

  • @binaysapkota6034
    @binaysapkota6034 Рік тому +5

    अति राम्रो ❤

  • @Surendrajaisi-d5b
    @Surendrajaisi-d5b 10 місяців тому +2

    यहाँ कति राम्रो भजन💅💅💅💅💅

  • @bhuvanpaudelnice7088
    @bhuvanpaudelnice7088 Рік тому +9

    मन शुद्ध हुने पबित्र भजन आहा हार्दिक बधाई सम्पुर्ण टिम सस्कृतिक परिवारलाई नमन !!❤❤🎈🎈🙏🙏

  • @tankaprasadbaral5506
    @tankaprasadbaral5506 Рік тому +6

    Aahaa kati ramro sita vajan sita vajan share gardinu hola

  • @poshprasadsapkota9820
    @poshprasadsapkota9820 Рік тому +5

    कथा सहित भजन कति राम्रो!

  • @laxmineupane4741
    @laxmineupane4741 Рік тому +7

    अाहा कति राम्रो भजन सम्पूर्ण भत्तजन लाई हृदय देखि धेरै धेरै शुभकामना 🙏🙏🙏🙏🙏

  • @sitapandey6482
    @sitapandey6482 Рік тому +4

    आहा कति राम्रो भजन 🎉🎉

  • @pritikaghimire7438
    @pritikaghimire7438 Рік тому +9

    आहा कति राम्रो छ है जानकी नेपालको नै हो नि सत्य अनि यथार्थमा आधारित यो गित लेख्ने आमालाइ मनदेखी नमस्कार छ्🙏🙏❤️

  • @tulasaadhikari3612
    @tulasaadhikari3612 Рік тому +10

    कति मिठो भजन ,मन मुटु छुने,सबै टिम लाई बधाई ।

  • @abhashacharya987
    @abhashacharya987 Рік тому +9

    आहा!! कति उत्कृष्ट भजन ,समय अनुसार अति आवश्यक ,शब्द संकलन गायिका को स्वर सबै मिलेको | जानकीको भूमिकामा प्रस्तुति दिएकी बहिनी अस्मिता आचार्यको प्रस्तुति ले सुन मा सुगन्ध थपेको हुदा ,यस भजन सबैको प्रिय भजन बन्न सफल होस् भनि शुभकामना व्यक्त गर्दछु ||

  • @Nikkiofficial21
    @Nikkiofficial21 Рік тому +7

    Congratulations kamal dai 🎉🎉
    जति हेर्यो उति हेरिरहौ जस्तै लाग्ने र एक्दमै मन छुने भजन एकदमै राम्रो लाग्यो।❤

  • @sabitriaryal3275
    @sabitriaryal3275 Рік тому +2

    कमल बाबुलाई वाल्मीकिको रुपमा कति राम्रो सुहाएको ठ्याक्कै वाल्मीकिको रुप
    Huge Congratulations Kamal
    हार्दिक बधाई तथा शुभकामना कमललाई अझ अरु भिडियोमा नि देख्न पाइयोस्❤❤
    सम्पूर्ण टिमलाई बधाई❤❤

  • @sarswotibaral4414
    @sarswotibaral4414 Рік тому +3

    हार्दिक बधाई कमल छोरा साथै सम्पूर्ण टिमलाई
    अनि सफलताको शुभकामना❤❤❤

  • @sirjanaghimire1196
    @sirjanaghimire1196 Рік тому +3

    कति सर्च गरे याे भजन अति राम्राे

  • @sharadachapagain70
    @sharadachapagain70 Рік тому +3

    सारै मन मुटु छुने भजन भाका पनि कति मिठाे भाकामा ❤❤😂😂😢😢

  • @krieeshaprem5625
    @krieeshaprem5625 Рік тому +3

    सुन्दा सुन्दै आसु आयो ❤😢

  • @cholanadapaudel2688
    @cholanadapaudel2688 Рік тому +3

    सिता नेपालकि छोरि हुन भनी प्रमाण सहितको अतेन्त मन मुटु छुने मिठाे भजन जयहोस।।

  • @PrabinDevkota-z1j
    @PrabinDevkota-z1j Рік тому +3

    सरै राम्रो भजन❤❤

  • @krishnaadhikari1950
    @krishnaadhikari1950 Рік тому +5

    Nice bhajan baini❤️❤️❤️❤️

  • @PadamBdiyaliPadamBdiyali
    @PadamBdiyaliPadamBdiyali 4 місяці тому +1

    ❤❤❤नमस्कार सबै मा आहिले का सीता जस्तै सत्य हुनु पर्दछ पुरुष हुनु पर्दछ राम जस्ता महिला सीता जस्ती 🎉🎉🎉🎉

  • @user_tejprasad123
    @user_tejprasad123 11 місяців тому +1

    राम्रो भजन जय हो अझै यस्तै भजन सुन्न पाय हुन्थो कृष्ण लिला शिव लिला बिष्णु जि का जय हो

  • @HumadeviBhusal-cl8lx
    @HumadeviBhusal-cl8lx Рік тому +7

    अति शुनन्दर मनैछुने भजन्न जय सीता राम🙏🙏🙏

  • @hindunepal708
    @hindunepal708 Рік тому +12

    राम्रो छ आज भोलि लोक भजन मा मानिस को इक्षा कम भएर होला कि कलि को प्रभाब ले होला भजन गाएको सुनेको सुनिदैन यस्तो उत्कृष्ट भजन सृजना गर्नु भएको मा हिन्दु नेपाल को तर्फ बाट कोटि धन्यवाद प्रणम

  • @neje-mon
    @neje-mon Рік тому +3

    सारै मन छुयो❤

  • @gautamprasad1614
    @gautamprasad1614 Рік тому +3

    आदरणिय सत्यदेबी बराल आमाको नेपालकी जानकी गित हेरेर प्रतिकृया दिनु है

  • @chhatranathdhakal4299
    @chhatranathdhakal4299 9 місяців тому +1

    अति मिठो भजन,अनि स्वर।

  • @mayagiri1880
    @mayagiri1880 8 місяців тому +2

    Jai Jai hos 🙏🙏🙏🙏🙏 !! Hajur Lai 🙏🙏🙏❤️❤️🌹🌹💕💕 Shari midtho vhjan ;; 🎉🎉 🙏🙏❤️♥️🌹🌹

  • @nabindhakal9626
    @nabindhakal9626 Рік тому +4

    Aahaa Kati ramro sita vajan sabailai suvakamana❤❤❤❤❤❤

  • @LeafingGaming38
    @LeafingGaming38 Рік тому +4

    अाहा क्या दामि भजन ।❤❤❤❤❤

  • @bhumikmainali44
    @bhumikmainali44 Рік тому +3

    ❤dherai dherai badai xa entire team lai

  • @RadhaBelbase-v9f
    @RadhaBelbase-v9f 11 місяців тому +1

    जय जानकि जय सीता माता जयजय सीता सती🌺🤣🤣🤣🌺🌺🙏🙏🙏♥️♥️♥️♥️🕉️🕉️🕉️💏💏💏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @LilaRana-jq2gr
    @LilaRana-jq2gr Рік тому +6

    अति सुन्दर लोक भनज 🙏🙏🙏 ॐ नम: शिवाय जय श्री राम

  • @SitaBasyal-p9i
    @SitaBasyal-p9i Рік тому +9

    कति मिठो स्वर अनि यति भवन सारै मन पर्यो ❤ सफलता शुभकामना 🙏

  • @JHALAKSHARMA-f7k
    @JHALAKSHARMA-f7k Рік тому +3

    KATE METHO ,,,,,,JAY JAY HOS

  • @sobhabhujel3704
    @sobhabhujel3704 Рік тому +4

    Sarai ramro

  • @Nishchalpdl7
    @Nishchalpdl7 Рік тому +3

    हार्दिक बधाई तथा शुभकामना कमल बाबू वाल्मीकिको भुमिकामा कति राम्रो सुहाएको❤❤
    Huge congratulations Kamal
    सुनिरहन मन लाग्ने सीताको भजन उत्कृष्ट लाग्यो,धन्यवाद र सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤
    सुनिर्ह

  • @superstarstudio8214
    @superstarstudio8214 Рік тому +2

    aahaa...very nice...waiting

  • @Saphalpaudel
    @Saphalpaudel 9 місяців тому +2

    आहा नि कति राम्रो सत्री अनि घुमाउरो शैलिमा रामायण अनि आधुनिक समाजको चित्रण 🙏🙏👍️👍️धेरै धरै बधाइ छ सम्पुर्ण टिमलाइ❤❤❤

  • @harisharma8959
    @harisharma8959 Рік тому +2

    Jay ho

  • @nobitaff5248
    @nobitaff5248 Рік тому +3

    ❤❤❤❤❤❤Uchha samman gardaxu🙏🙏🙏🙏

  • @IndrakumariAdhikari-m7i
    @IndrakumariAdhikari-m7i 6 місяців тому +3

    Dherai dherai dhanya bad yastai bhajanko Parkhai ma chhu ❤❤❤❤

  • @hemlaldhakal6354
    @hemlaldhakal6354 Рік тому +5

    Nice vajan

  • @nimabhusal7350
    @nimabhusal7350 Рік тому +2

    ❤❤❤❤ जय माता

  • @topnarayan8144
    @topnarayan8144 11 місяців тому +2

    ❤❤❤ जय हाेॐॐॐ

  • @chandrashrestha6659
    @chandrashrestha6659 Рік тому +5

    Ramro xa kausila

  • @sitaneupaneghimire5084
    @sitaneupaneghimire5084 Рік тому +3

    Jay sita ram jay sita ram

  • @ritagurung9093
    @ritagurung9093 Рік тому +3

    Badhai r shubhaksmana Kamal bhai
    Rishi jastai dekhyexau ta
    Aru ma ni dekhna paios❤❤

  • @jivancompany4274
    @jivancompany4274 Рік тому +3

    सुमधुर। जय सनातन।

  • @PriyankaPoudel-fb5xn
    @PriyankaPoudel-fb5xn Рік тому +4

    jaya sita maie❤❤

  • @rajchhetri7210
    @rajchhetri7210 Рік тому +4

    Wow kati mitho vajan ❤❤❤

  • @yubrajsapkota3975
    @yubrajsapkota3975 Рік тому +3

    Sarai surmadhur sor bhajan jay ho

  • @bishnuadhikari1111
    @bishnuadhikari1111 Рік тому +3

    Mitho Sita Bhajan. Badhai chha gaika lagayet sampurna team lai ❤❤❤❤

  • @kushalkhanal6651
    @kushalkhanal6651 Рік тому +3

    Jay Shree Ram
    Jay Sita Mata

  • @ramusharmasharma5914
    @ramusharmasharma5914 Рік тому +4

    Wa verry nice😢😢

  • @kamalapokharelofficial9050
    @kamalapokharelofficial9050 Рік тому +12

    सत्यदेवी बराल आमाको लय तथा शब्द संकलन र निर्देशनमा रहेको , समित परियारको एरेन्ज तथा मेरो स्वरमा रहेको सिता भजन हेरेर प्रतिकृया दिनुहोला धन्यवाद ।।।

    • @KaushilaBaral-p1f
      @KaushilaBaral-p1f Рік тому +4

      धन्यवाद 🙏🙏

    • @sajhanakarki2701
      @sajhanakarki2701 Рік тому +2

      यो भजन धेरै पटक सुनेर र धेरै रोय सिता माताको दुख सन्झेर लय पनी राम्रो शब्द त झन राम्रो धन्यबाद हजुरलाई यो ऊत्कृस्ट गितको लागी।

    • @survivalmcpe5896
      @survivalmcpe5896 Рік тому

      राधे राधे,कडोरौ। धन्यवाद

    • @narayanikhadka7259
      @narayanikhadka7259 8 місяців тому

      😥😣😥​@@KaushilaBaral-p1f

  • @Rita-lb8rt
    @Rita-lb8rt Рік тому +4

    Aha kathi mn xuni vidio banaunu vako ho sampurna timlai dherhi dherhi suvhakamna x 🙏🙏🙏🙏🙏

  • @sitadevkota
    @sitadevkota Рік тому +3

    Kati metho bhajan ustai sita raani

  • @birendrasaru2667
    @birendrasaru2667 Рік тому +4

    Nice song sarai mn paro ❤❤❤❤❤