❤❤नमस्कार म एसै गित को लय तथा शब्द सर्जक अनी हल्का अभिनय गर्ने पात्र ईन्द्र मगर (कालो बोको)😂❤मैले यो गित को सृजना आफैलाई हेरेर गरेको हो😂😂😂कसैले पत्याउनै छोडे त गाँठे 😂❤तर किपक दाइलाई झन थ्याक्कै मिलेछ अनी गाउनु भो। के कस्तो लाग्छ जस्ताको तस्तै प्रतिकृया दिनुहोला अनी लाइक कमेन्ट सेर सस्क्राइब गर्न नभुल्नुहोला😂❤❤
Aha kati Ramro Geet❤❤
Jhakkas Xa ❤❤
Jhakkas ❤❤
Badhai chha sampurna teemkaa kalakar sathi harulai
Lo ramro x hai badhai dada❤❤
बदाई छ किपक दाजु लगायत सम्पूर्ण टिमलाई ❤❤❤❤❤
Wow❤❤❤🎉 badai xa😅😮😮😊
Daami xa safaltako shubhakamana sampurna timlai🎉🎉🎉
Excellent track once more Kipak and team!! 🎉
अति नै उत्कृष्ट अभिनय दुबै को।
Ramro xa ❤❤❤
दामी गित्💃💃💃💃💃💃💃💃💃
किपक दाइ लगाएत सम्पूर्ण टिमलाई सफलताको सुभ कामना गित सारै राम्रो छ बधाई छ ❤❤❤👍️👍️👍️💗💗💗💗💗
समयसापेक्ष गित आएछ बधाइ छ सम्पुर्ण टिम लाइ❤❤❤
गित राम्रो छ योगित ले सफल्ता पाओस किपक दाई लगायत सम्पुरण लाई सफल्ताको सुभकामना
उमेर सङ्ग मद्यादेश गरि निर्माण गर्नु भाको गित आनन्द आयो बदाइ छ दाजु
बबाल छ है गीत अब हिट हुने पालो किपाक दाई को सफलता को शुभकामना छ ❤❤
वाउ धेरै राम्रो लाग्यो शुभकामना सम्पुर्ण टिमलाई❤❤❤
❤❤❤❤damai dami🎉🎉
दमदार प्रिय किपक सर ! थप प्रगति र सफलताको शुभकामना !!❤
सफलताको शुभकामना सम्पुर्ण टिमलाई🎤🎤♥️♥️
Nirmlalama❤❤❤goodgoodvnche❤❤❤
अाहा दाइ त धेरै नै बूढो भएछन त😂
ल बधाई छ किपक सर हजुरको वास्तविक जीवनी कहानीमा बनेको गित रहेछ धेरै रमाइलो गित यो गित लकि छ सर बिहे पक्का यसपाली 😂❤️❤️❤️
अबिनेय चै दामि हो बधाई छ कृपक दाइ लगायत सबै लाई
ल दाजु नया गितको सुभकामना ❤
हार्दिक बधाई साथै शुभकामना kipak दाइ लगायत सम्पुर्ण टिम लाइ🎉🎉🎊🎊❤️❤️👏👏❤️❤️👏👏🙏🙏🙏
धेरै राम्रो आहा अझ प्रगति उन्न ती गर्दै जानू दादा हजुर लाई बधाई छ❤❤😊
लाइभ घस्साघस्सी कलाकारहरुको सान्दर्भिक लोकदोहोरी धेरै राम्रो छ"शुभकामना पेश गर्द्छु" (मादलको म्युजिक कम पाएँ महिले)
अति मीठो गित🎉🎉🎉 बदाई छ अल टिम्लाई
ल बधाई छ दादा दिदी लाई एक्दम राम्रो छ 🎉🎉🎉🎉🎉सम्पुर्ण मा 🙏🙏🙏🙏
सफलताको शुभ कामना 👏👏👏👏👌👌👌👌👌💃💃💃💃💃🏿💃💃💃💃
La badhai cha babu❤❤
Best wishes, Dai 🥰
आहा कति राम्रो गित वाउ बबाल सफल्ताको कामना सम्पुर्ण टिम लाई❤❤❤❤
ल बधाइ अनि शुभकामना दाइ ♥️🌹🥀🌷 ❤️🙏♥️
Ahaii🎉 badhai xa hai❤
ल बधाई छ। सफलताको कामना।
Ohho. Ramro lagyo
Sundar Didi lee Pras tooth granola sub ca man AA
Nice song solti hjr🎉🎉🎉🎉❤❤❤
मेरो बाबा कति राम्रो good lock
जिवनको एऊटा ऊमेरको कथा होला ....महशुस नै गर्न त धेरै बर्ष नै कुर्नुपर्ने भएछ😂😂😂 संगित र स्वर मनपर्यो,सफलताको कामना।
Ramro xa🎉
ल बबाल छ
बधाई तथा सफलताको शुभकामना
ल बधाई छ हाम्रो टिमलाई सबैले हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला🙏🙏🙏🙏💕💕💕💕💕
safalta ko shubha kamana
राम्रो छ बिन्दाश भयर बस्नि
❤❤❤❤
Good luck 👍👍👍👍👍
Wow, congratulations
❤❤🎉🎉🎉
मेरो बाबा कति मोया लाग छ तेस्को बूढो भानी मन बूढो नहुनी 😂😂😂😂😂😂😂😂
💕🙏💕👌👌👌
🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
Babal xa
khaita seto kapal
🎉😂😂😂😂
❤❤❤🌹🌹
😆😆😆😆😆
❤❤नमस्कार म एसै गित को लय तथा शब्द सर्जक अनी हल्का अभिनय गर्ने पात्र ईन्द्र मगर (कालो बोको)😂❤मैले यो गित को सृजना आफैलाई हेरेर गरेको हो😂😂😂कसैले पत्याउनै छोडे त गाँठे 😂❤तर किपक दाइलाई झन थ्याक्कै मिलेछ अनी गाउनु भो। के कस्तो लाग्छ जस्ताको तस्तै प्रतिकृया दिनुहोला अनी लाइक कमेन्ट सेर सस्क्राइब गर्न नभुल्नुहोला😂❤❤
सरै राम्रो छ
❤❤
❤❤❤🎉🎉🎉
❤❤❤❤❤❤🎉🎉
❤❤❤❤❤
❤️❤️
❤❤
❤❤❤❤❤
❤❤❤