घुम्ती भैंसी गोठ चलाउने बाबुछोरा, जंगलमा भालुसँग जब पर्यो भिडन्त... │Nepal Chitra
Вставка
- Опубліковано 11 лют 2025
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
प्रस्तोताः किरण पौडेल
सम्पादनः विशाल सापकोटा
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
WHATSAPP/IMO/VIBER : +977-9843839234
वेबसाइटः www.nepalchitra...
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra
नेपाल चित्रलाई धन्याबाद यस्तै कुरा ज्ञान बर्दक हाल्नुहोला
Dherai Ramro Video
Sir Thank You for this Video
राम्रो लाग्यो अब नातिको पुस्ता पनि तयारी हुनुपर्नेछ यो पेसा बचाउन
धेरै राम्रो लागाे
दाइ र भाइ जस्तै wow बाउ छोरा
Nice vedeo 👍 Kiran sir
रमाइलो लाग्यो धन्यवाद
dherai ramro
Yo patrakar thik cha.. yesari thau thau ma janu parchha.. Hamro ghar Khachhe, Lamjung ho. Hal Indiana, USA
हेर्नुस ८० बर्ष को बाजेको कति दरिलो ज्यान भैसिको सुद्ध दुध घिउ खाको यस्तो हुन्छ!!
हातमा भालु ले तोकेको देख्दा दुख पनि लाग्यो भालुले म माथी घोडा चदयो भन्ने शब्द ले चाहिँ होसो लाग्यो
Nice vedio hai.ramro lagxa mali tapaiko vedio
यो पेसा लाई निरन्तर ता दिनु आवस्यक छ
घन पोखराको को को हुनु हुन्छ यो भिडियो हेर्नी हात उठाम त।
७०० रुपैयाँ माना अहिले पनि सस्तो रहेछ । हाम्रो तिर १०००+ छ अहिले।
Nepal chitar very good ☺️ video
बिसाल सापकोटा / किरण पौडेल जी नमस्कार।
पहाडका गाउ गाउ मा पुगेर धेरै राम्रो राम्रो भिडियो बनाई पस्कन सिपालु तपाईहरु दुइ लाइ धन्यबाद ! जे होस् समग्रमा भिडियोहरु ठिकै छन् जिबनमा कहिलै पहुच नपाउने मानिसले मौका पाएका छन्। मेरो सुझाब : भिडियो बनाउदा उक्त क्षेत्रको क्षेत्रफ़ल हाबापानी,जनसख्या, सरकारले गरेका विकास निर्माण को बारेमा जानकारी र तपाइको अनुभबमा उक्त क्षेत्रको भूगोलमा भबिस्यमा कस्तो बिकासको खाचो छ। त्यस ठाउँमा तत्काल आबस्यक समस्या केहो भन्ने बारे जानकारी गरौदा राम्रो होला।
अन्तमा २ सेर्पा बहिनीको चौरी गोठमा गरेको बार्ता लाभ सारै राम्रो लाग्यो।
- भरत क्षेत्रि लण्डन
Nice video thanks
कति मीठो बोलि बुवा हरूको🙏🏻🙏🏻🙏🏻
Ramro lagyo
I like it
Dami dami
Dherae tq aila ghiu 1000 rs mana xaa
Wow great job🙏🙏🙏 I am watching from Toronto Ontario canada.....
Khusi lagyo mero gau ko yad aayp
राम्रो लागो teke cear
मेरो गाउँ घनपोखारा पो रैछ त राम्रो लाग्यो
बाउँछोरा भन्न नै गाह्रो दाजु भाइ जस्तै देखिनु हुन्छ बाचाहि साह्रै तगडा लाग्यो ७९ बर्षे उमेरमा पनि धेरै तगडा
Good job
Salute dhubai babu, chora lai.
बाबू छाेरा नि दाजुभाइ जस्ता हुनुहुदाे रहेछ ।
Ramro kam
असी बर्ष का वृद्ध लाई मलाइ सर नभन्नुस भन्नू पर्छ नि। कस्तो नसुहाएको।
Alik ori pari scene bhir phakha dekhaye ramro hun thiyo.🙏🙏🙏
very good
Good job.
छोरा भन्दा बाउ चलाख रहेछा
प्राय तपाईको video मा बुढा बा हरूले सर भनेको हुन्छ
अली सुहाएन अर्को video मा चाही नानी भन्न लगाउनुस् न ल 🙏🏻 anyway तपाईको videos सबै राम्रो छ good job 👍
बाउ छोरा तर दाजु भाई जस्तै 😀😀
Good.
👌👌👌👌👌
chhora thik,taha lagaune idea sahi lagyo bako?
Sarai duhka life xa gothalo ko ,
Very great great men ,namàn👅👃👃👃
Always like
Good job
Nice vedio
Watching from Hong Kong love urs all videos
गुरुङ बाजे पो अस्ति को😀
Khusi lagyo ba ra uncle ko kura sunera
नातीको पालो आयो अब
ल है पहिलो नम्बर मा परियछ
Gajaba lageyo
Respect for both baba 🙏🏻🙏🏻🙏🏻🙏🏻
love you💕
मा पानी तथ्य लाजुङ काेहाे सार
Nice
तेहि भएर जेठी श्रीमतीले छोडेर गैइ पहिला डाक्टरसँग सल्ला गरेको भए हुन्थ्योकी ?
4th comenter
N.
भैंसी बल्ल राम्रो पालेको देखियो एता
real life
❤️❤️❤️
Bhalu poni goru jasto hunx rw sir waiyat hahahaha
कुन ठाउँ भिडियो
wow
Yo ba tw 100 barsa bachnu hunchh ajaini rasilo
येउता भैसिको भिदेवो बनाउदा 5 दिन लाग्ने रैछ
Yo vanda besi kekamauna paryo ra, tetenai kaficha. Ramailo panocha.
😁😁❤️❤️❤️
🙏🙏🙏
यस्तो पनि प्रश्न सोधने
Hoina kunai kunai interview Ali bole ko na milni hajur ba jastla nati Lai sir bhanda Kati suhayana next time interview lida bichar garnu pls
Bastola bajele vuisigothama duddahimahi gheu nekai khayeko rahecha. Ajhai pani baleyachan. Valule jetholai kahatokeko hara, chakeko matraho metholagena chadera gayo. Ho, yobajele afno gothama 16 wata vuisevayeko samayama 32wata bagh vetekahun.
This is risky job especially in the jungle when encountering with Bagh , Bhalu and Buwaso. Good luck for hardworking family!
Aafno Ra arkako Soch na huna sir raghat yuti ho. Bhai KO vanu naie aafno ho. . Sir ..Kura aafno aafno. .. paxi k hunxa .thaa xaens .... mero ne testi ho all is well.........
Aali kartos bokera hudepo huncha
bolna saili chi ana yutuba
nice
Nice video
Good
Good