पूर्व डीआईजीको खुलासा: दुर्गा प्रसाईं फेक र किर्तेमा ७ वर्ष जेल जाने, जिबी पक्राउ नपरे रवि फस्ने ।
Вставка
- Опубліковано 25 лис 2024
- Chakravyuh is a News and Politics program currently running on TV Today HD where our host Mr. Navraj Dhanuk invites guests and asks them questions about the current situation of our country. This program mainly focuses on the political aspects of our country.
=============================================================
Episode: 1057
Program: Chakravyuh
Guest: Keshab Adhikari
SUBSCRIBE: • पूर्व डीआईजीको खुलासा:...
#tvtodaytelevision #chakravyuh #tvtodayhd
==================================================================
TV Today HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : www.youtube.co...
►Visit our Website: www.tvtodaynepa...
►Facebook: / tvtodayhd
►Twitter: home
►Tiktok: / tvtodayhd
►Instagram: / tvtoday_hd
►Click here to Download our Apps(Android) :play.google.co...
►Click here to Download our Apps(IOS):apps.apple.com...
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ TV Today Network Pvt. Ltd., 2024
All Rights Reserved.
दुख लागेको कुरा नेपाल प्रहरीको कुनै स्वबिबेक नहुने रहेछ।यहि प्रहरी प्रमुखले केहि समय अघि रबिको बिसयमा कुनै उजुरी छैन भनेका थिए जति बेला रबि गृह मन्त्रि थिए।कहिले कहिलेको बिषय ल्याएर कैलाश शिरोहियालाई यहि प्रहरीले रविको इछ्या बमोजिम थुन्यो।अब अहिले सत्ता पछ्यको इछ्या बमोजिम रविलाई यहि प्रहरीले थुनेको छ।यदि राजनीतिले अर्को मोड लिएर फेरी रबि शक्तिमा आए भने रबिकै इछ्या पुरा गर्न रबिका विरोधीलाई यो नेपाल प्रहरीले थुन्नेछ।अनुसन्धान, प्रमाण भन्ने कुरा त फसाई दिन खोज्ने शक्ति धारी को इच्छ्या बमोजिम प्रहरीले जुटाई दिने वा लुकाई दिने गर्ने रहेछ। कुन कुन बिषयको मुद्धा लगाएर कति दुख दिने भन्ने कुरा पनि सत्ताधारी कै इक्छ्या अनुसार हुने रहेछ। सत्ताधारीको इछ्या बमोजिम नै कसलाई अभियोजन गर्ने वा अनुसन्धान/अभियोजन नै नगर्ने जस्ता हर्कत नेपाल प्रहरी ले गर्दै आएको छ। सत्ताधारीको स्वार्थ अनुसार चल्ने कस्तो बीबेकहिन नेपाल प्रहरी !!! यसरि सत्ताधारीले फ़साइएका पिडितहरुको एक मात्र आशाको त्यान्द्रो रहेको अदालतहरुमा पनि राजनीतिक भागबण्डाको आधारमा न्यायाधिस नियुक्ति हुन्छन भन्ने सुनिन्छ।प्रहरीले जति दिन थुनामा राख्न माग गर्छ बिना प्रस्न बिना बिस्लेशन अदालतले सहजै अनुमति दिएकै देखिन्छ।अब निर्दोष फ़साइयेकाहरु काहा जाने? सामान्य मान्छेसंग रबिसंग जस्तो बिरोध गरिदिने कार्यकर्ता त हुदैनन्। जेलमा धेरै निर्दोषहरु छन् भन्ने कुरा सजिलै यकिन गर्न सकिन्छ।
यो फेरी खुब यूटुबमा भाइरल हुने मूडमा रहेछ।च्यानलै पिच्छेको तर्क। 😊के पी को झोले हो यो अधिकार बिनाको अधिकारी। गिरीजा समात्ने, पारस समात्नै, बिभिन्न बिशिष्ट ब्यक्ति समाऊने धेरै महान ब्यक्तिरे फेरी के बकम्फुसे बक्दै युट्यूबै पिच्छे कुदेको होला घिन लाग्दो।
स्वयम् नेपाल प्रहरी अपराधिलाइ जोगाउन तल्लिन हुन्छभने सर्वसाधारणले न्याय पाउलान भन्नू पहुच पावर र अर्थले निर्भर भैरहेको हालको अवस्था र ब्यवस्था माथी आरोप लाग्दालाग्दै जनतामाथिको दमनको रुपमा लिन सकिन्छ।
येहि कुरा बाट थाह हुन्छ पत्रकार अनि पाहुना पनि यो सरकार संग कति डराइरहेका छन सत्य बोल्नै सकिरहेका छैनन,
Excellent said
रत दुर्गा प्रशाहीमा नेपाल देश चाने र जनताहरू जोघाउछु भन्नेहरू बीज्ञान देखी बुद्धीजीबीहरू सहीत जनताहरू अनी देश हाम्रो भन्ने आरमी पुलीस वाकील लोयार जम्मै एक जुट बनेर दुर्गा प्रशाहीमा जोडीनुले देशपनी जोगीन्न सक्थ्यो र जनताहरूपनी सरकारबाट लुटीनु पर्नेथिएन हैत
प्रचण्डकै मान्छेले पठाएको फेक चिर्कटो दुर्गाले लाइभ गरे जस्तो छ ! छानबिन होस !
आरोपित लाई थुन्नेकी आरोपिले सफाइ दिने यो कुरा किन भन्न नसकेको?
सत्य बोल्न सबै डराइरहेको भन्ने कुरा अब हामिलाइ कुनै अफ्टेरो परेन
फेरी हजुरहरूले जाहा सम्म बुजनु भहेकोछ यत छहैन हजुरको एउटा सेकेन मुकुन्दे भन्ने युबराज सफलले चुरो कुरो को बसमा दिहेको अन्त्रबार्ता सुन्नु होला उनीकै भनाईमा जानेहो भन्ने रबी लामीछाने र दुर्गा प्रशाहीको बारेमा अक्तीयारमा मुद्धा हालने मनै हॅु भनेका छन् र भन्थे देशको प्रधानमन्त्री माथी लघाहेको आरप मैले सुन नसकेरनै मुदा हालेकोहो भनेका छन् हैत
पास्पोर्ट संग मिल्छ सिक्नीचार
(1)केपि को साइन र त्यस document को साइन मिल्छ।
(2) त्यस document मा सम्झौता गरिएको मिति मा केपि ओलि कम्बोडिया मै थिए ।
(3) यो घटना बाहिरिनु बित्तिकै दुर्गा प्रसाईं रातारात पक्राउ पर्नु
(4) त्यस घटना बहिर आउने बितिकै एमाले नेताहरु को combodia भागदौडमा हुनु
(5) केपि ओलि र त्यस कम्पनी का director को घनिष्ठ सम्बन्ध रहेको यथार्थ खुलम खुल्ला छ
(6) प्ररभिक अनुसन्धान नसकी एकै दिन मा ठुलो मिडिया भनौदाहरु ले फेक हुन भनी समाचार फैलाउन हतारिनु
(7) यो कम्पनी सम्बन्धीत रहेको Ncel घोटाला मा सरकार को मौनता।
= के सब मेल खानु एउटा संयोग मात्र होत??---ए पत्रकार महोदय ज्यु कहिले गर्ने सोच्छ पत्रकारिता ? देस त dubi सक्यो त
टेक्निकल आइडिय नभये पछि यस्तो बहस नगर्दा हुन्छ।पुरानो स्टाइलको सोंचको डि आइ जि अब तिम्रो मगजले यो केसको ह्यान्डिल गर्न सक्दैन।
फलाममा सुलिस मानिसमा पुलिसकाे बिस्वास नगर्नु बुडापाकाकाे भनाइ
जन्ता ले कसरी बिस्वास गर्ने पुलिस प्रसासन लाई रबि कै केसमा हेरम है ल पुलिस ,न्यादिबक्ता, तँकालिन प्रधानमन्त्ती सबले रबि दोसि छैन्न भन्याहैन एहिले कुन मुख्ले दोसि करार गरिराछन्त तेहि भयर त गालि गलोज मा उत्तियका हुन जन्ता अझ जन्तालाई नै दोसि 😂😂😂😂😂😂
RAJTANTRA ZINDABAAD 🇳🇵🇳🇵
अनुसन्धान ने नगरी फेक भन्दिने।
नाम र सही अलिकति फरक गराउनुको अर्थ कुनै काराणले कसैले चाल पाई हालेमा त्यो मेरो होईन भनेर छल्नका लागि चलाखी गर्न सक्छ। तर त्यति फरकले उनको पैसा रोकीने वा नपाउने भने हुदैन। उदाहरण तपाईको सही नै पुरै गलत भयछ रे के अब बैकमा राखेको पैसा सकियो त ..?
नेपालका प्रहरीहरु कोइ कोइ बाहेक अधिकांश प्रहरीहरु डिएसपी माथिका सबै मालामाल छन। उनीहरुको पनि सम्पत्ति छान्ने हो भने चुरो कुरो हुन बेर छैन।
सि बि आइ,सि बि आइ जस्को सरकार छ उसैको निर्देसनमा चल्दो रैछ निश्चितरूपमा उनिहरु जनताको लागि हैन रैछ आजको मिति सम्म तेहि देखियो
dacument सहि भए पनि छानबिन हुदैन
दुर्गा प्रसाईलाई केपी र सेरे प्रचण्डको यसका नसनस थाहा छ
भारत र प्रचण्ड को आडमा दुर्गाको चुरिफुरी हो यसलाई पुरै अनुसंधान आजिवन जेल हाल सरकार
1000% right
अराजकता धेरै भयाे अब नियन्त्रण गर्नुपर्छ
त्यो दस्तावेज किर्ते नरहेको र उक्त समय २०१९ मे मा केपी ओली कम्बोडिया मै रहेको पुष्टि भएको छ। प्रदीप ज्ञवाली अनि विष्णु रिमालको नाम नरहे नी केपी ओली को नाम त्यहाँ रहेको पुष्टि भएको छ।
राज्यक्त बनिराछन् दुर्गा सर
पुलिस को काम छैन भस्टचारी नेता हरु लाई सेलुट गरेर बस्ने भन्दा काम छैन
त्यसलाई चेक नगरी फेक हो भनेर सरकारमा हुँदाखेरि जे गर्दा नि हुन्छ
Hawo bolx
ठुलठुला नेताहरूले बोलेका जित्यो भने केही वास्ता नहुने साधारण मान्छे बोलेपछि त्यसलाई कानुन लाग्ने
सिधै भने भैगो नि प्रहरी भनेको आदेश पालन गर्ने रोबोट हो माथि यानी की प्रधानमन्त्री बाट आदेश भो पक्राउ गर्ने अनि पक्राउ भो दुर्गा प्रसाई।अरु ना ना थरी बहाना नगरे हुन्छ।
NEPAL AAMA ZINDABAAD🇳🇵🇳🇵 1:
NEPALI NAGARICK ZINDABAAD🇳🇵🇳🇵
Janta jagnu parxa ab
छानबिन नै नगरी पहरी पकाऊ गनु अदालत पहरी पाटी हो र वलि काणड खै
7 gate
Cambodia case coincidence.
च्यन ओफ कमान्ड हैन ब्यक्ती ओफ कमान्ड हो कोहि न झुक्किनु
Kp oli jindabad.
जति कडा कुरा र ठुलो post मा गए पनि यि सब “ चोर पुलीस “लाई चाहे जागिरमा होस नहोस तर they use to मालिकका गुला नमोलिकन र खुट्टा नढोकि कहा वांचेका थिए र वांचने छन् र ?
फटाहा बोल्न पाईन्छ, नभाका कुरा उछालेर चरित्र हत्या गर्न कसैको पाइन्न।
मैले हजार लाख करोड पटक भनेको छु कि नेपाल प्रहरी डन गुन्डा भ्रष्ट का निजि मजदुर हुन भने दिन दुखी: गरिबका प्रमुख दुश्मन हुन !!यो पुर्ब DIG केशब अधिकारी भन्नेले जागिर खाएर के के राम्रो काम गरेछन ?
Jasle galti teslai khedneta honi
Sista , savya ra salin sambad .
durga may be right in some extend.kp's economic condition before 2046 and now is vast different.there is hidden many factul too.
International team bata chanbin hunuparxa police lai dababma decidion hunxa
Kanun 2 ta raxa kura bujnu
Chor ban
Document fake bhanne dekhisake pachhi direct case file gare bhaihalyo ni. Lamo kura kina ?
Yo manxa kasari police vayaxa
पढेर होला
Chakadi
Sir tyo ymala vanaudo haru kina comodiya hatar hatar le gako tyo ho suspicious vanneko ahele????
Yo mula jhutho boldaixa.. nepalko police haru nai dalaal hun. Chor haru😊
१००% सहि भन्नू भो
Haaaaa kasari yo manxe DIG sanmma bhayo haaaaa
Police ko offers kati bharastacharma xan sodnuta no 1
Yeslepani k boleko
Nepalka policeko naitikata nabhaekole je bhane Pani hunchha
Yo pani party ko jhole raicha bhanne bujhiyo
Mari mari hasna manlaagyo
Yo sab palaan ho kp gagan aarnu ramias yataa ta sabai thau.aa yiniharuko rajgaj x yo napal maa yamalia kangris ko thulo khil khilairahiakox ra yi thulaa dalko dabaab harik karmchari okil niyalay adalat parhari sabai hiniharukai haat maax rayiniharu yiniharukai dabaab maa xan ma sang parmaan x kati chahinx den sakxu
PM ko nauma bisae Aaepachhi ke PM lai kanun na lagne ?
Atop parepaxi pmlai pani chhanbin garnu parxa kp kohora jantale banayako pm ho chhanbin pmlai pani hun parxa
Saibar aprad garnelai kadakarbahi hunuparxa Yahan jepayo tyahi manladi xada boliraxa rajyama bitithi aairaxa kanuni kada aayovane sayad xadabolne haruma sudhar aautyoki
Ho yo Desh ma thula,ra Sana lai Kanun farak chha, Aile samma ka kun PM lai kanun lagya chha ?? Sambidhan, kanun banaune harunai bhrasta Tangadhari sasak haru ho. Junai Bebastha Aaepani Tangadhari Tantra ma Janata Desh ma Sudhar, hunewala chhaina.
Kp chohho ra dudh le nuhayako nerdos ho bhanne kasle dina sakxa safai ? Ucha istariya ra antarastreya chaanbin nagari Fek bhanne ??
यो प्रहरी भनेको नेताको दास हुन यो बकबास गर्नुको कुनै तुक छैन ।हिजो जागिरमा हुदा यास मेन भएर काम गरेउ अहिले गफ दियर हुन्छ ।। छान्बिन नगरी फेक कसरी भयो । ल पहिला कम्बोडिया सरकार लाई पत्र पठाएर सोधत अनि थाहा हुन्छ ।