धन्यवाद तपाईको प्रतिक्रियाको लागि । उहाँ सुमेन्द्र दाजु मल्टी ट्यालेन्ट हुनुहुन्छ । यो हामीले यूके उहाँकै घरमा वसेर रेकर्ड गरेको अन्तर्वार्ता हो । उहाँसँग अन्तर्वार्ता गर्ने अरु थुप्रै विषय छन् , उहाँ इन्जीनियर पनि हुनुहुन्छ । अब उहाँलाई भेट्ने अर्को अवसर मिल्यो भने अझै अरु विषयलाई समेटेर अन्र्वार्ता रेकडए गर्न सदिच्छा पलाएको छ ।
धन्यबाद कुमार भाई यहाँको सदिक्च्छाको निम्ति। हजुरले यसरी मौका दिई मेरो सानो कुरा दर्शकबृन्द माझ अन्तर्वार्ता मार्फत राख्ने सुअवसर जुटाई दिनु भएकोमा। बिशेष म जस्तै युवावस्थामा जीवनको कतिपय संघर्षहरु सित जुझी रहनु भएको बर्तमान अवस्थामा जवान-जवानीहरुको जमात निम्ति मेरो जीवनको भोगाई र अनुभवको गवाईले केही प्रेरणा मिलेमा म आफैलाई धन्यको ठान्नेछु। यहाँको उद़ार प्रसंशाको निम्ति पनि म आभार प्रकट गर्दछु। हुनत म स्वयलाई बहु-आयामिक व्यक्तित्व ठान्दिन तर हजुरले देख्नु भएकोमा कृतज्ञ छु। एउटा सानो कुरो पनि सच्चाउनु पर्यो - पेशाले म ईन्जिनियर होइन तर मेरो पल्टन चै गोर्खा ईन्जिनियर हो। मेरो बुवाचै पल्टन पनि गोर्खा इन्जिनियर अनि व्यवशायले पनि आर्मीमा सिभिल इन्जिनियर हुनुहुन्थ्यो र सेनाबाट अवकासबाद धेरै साल नेपालमा कन्स्ट्रक्सनको कामहरु गर्नु भो। वहाँको जागिरको शिलशिलामा मेरो बाल्यकाल पनि पश्चिममा लुम्ले कृषि केन्द्रको गाउँमा हुर्किए र बाबा गण्डकी बोर्डिंग स्कुलको निर्माणमा काम गर्दा मेरो बिद्धार्थी जीवनको सुरुवात पनि पोखरामा भयो। त्यस पश्चात बुवा पुर्वमा धनकुटाको पाख्रिबास कृषि केन्द्रमा सरुवा हुँदा म पनि परिवार सितै गई गाउँको पाठशालामा फेरी पड़ने मौका पाए। यसैले होला, मलाई नेपाली हुनमा गर्व यिनै बाल्यकालको छापले गर्दा भएकोमा दुई मत नहोला। अन्त्यमा, तपाईहरुको नम्र-स्वभाव र अरुलाई आदर गर्ने असल गुणले गर्दा यहाँको जोडा निक्कैनै प्रसंशनीय हुनुहुन्छ। यस सद्गुणलाई कायम गरी संचार-माध्यमको छेत्रमा अझ अघि बढ्नुमा ईश्वरबाट सदैव प्रेरणा, आशिष र अनुग्रह मिलिरहोस भनि कामना राख्तछु।🙏
धन्यवाद तपाईको प्रतिक्रियाको लागि । उहाँ सुमेन्द्र दाजु मल्टी ट्यालेन्ट हुनुहुन्छ । यो हामीले यूके उहाँकै घरमा वसेर रेकर्ड गरेको अन्तर्वार्ता हो । उहाँसँग अन्तर्वार्ता गर्ने अरु थुप्रै विषय छन् , उहाँ इन्जीनियर पनि हुनुहुन्छ । अब उहाँलाई भेट्ने अर्को अवसर मिल्यो भने अझै अरु विषयलाई समेटेर अन्र्वार्ता रेकडए गर्न सदिच्छा पलाएको छ । तपाईले साँचो भन्नुभयो, उहाँको बोली कति मिठो है, मलाई पनि त्यस्तै लाग्यो, उहाँ ठेट नेपाली बोल्नुहुन्छ । उहाँको जस्तो नेपाली भाष मेरो छैन । उहाँको बोली जस्तो मिठो छ, त्यस्तै उहाँको व्यवहार पनि छ,मृदुभाषी हुनुहुन्छ सुमेन्द्र दाजु ।
Thank you all for liking my life testimony. I shall be blessed if my life story helps motivating especially young people endeavouring for good things in their lives. Life is a beautiful gift from God who created us in His image and glory. My main message to youngsters is “Never give up” but keep going and overcome negative, pessimistic and destructive thoughts/feelings/emotions and reactions by replacing positive, optimistic and constructive attitudes and proactive actions in transforming life from “Defeat into Victory” (FM Bill Slim). May God blessed you all🙏
Dherai aashishmay gawahi suna paye prabhu lai dherai dhanewad hos Amen
Hajurharuko unttarbarta sunera sarai annda lagew.prabhu Yasu Christle hajur duwailai muri muri asish diun.Jaimashi 🙏🙏
Praise the Lord 🙏⛪✝️ amen hallelujah 🙌
This interview seems like an interesting story.. Akdamai blessed lagyo Beatle Mama tapaiko interview ❤️
Hallelujah amen thanku you jesus God bless you brother ji ❤❤
Amen 🙏🙏🙏
Praise the lord ❤
Amen god bless you all 🙏
Wow Ati Nai Utam Gavai
धन्यवाद तपाईको प्रतिक्रियाको लागि । उहाँ सुमेन्द्र दाजु मल्टी ट्यालेन्ट हुनुहुन्छ । यो हामीले यूके उहाँकै घरमा वसेर रेकर्ड गरेको अन्तर्वार्ता हो । उहाँसँग अन्तर्वार्ता गर्ने अरु थुप्रै विषय छन् , उहाँ इन्जीनियर पनि हुनुहुन्छ । अब उहाँलाई भेट्ने अर्को अवसर मिल्यो भने अझै अरु विषयलाई समेटेर अन्र्वार्ता रेकडए गर्न सदिच्छा पलाएको छ ।
धन्यबाद कुमार भाई यहाँको सदिक्च्छाको निम्ति। हजुरले यसरी मौका दिई मेरो सानो कुरा दर्शकबृन्द माझ अन्तर्वार्ता मार्फत राख्ने सुअवसर जुटाई दिनु भएकोमा। बिशेष म जस्तै युवावस्थामा जीवनको कतिपय संघर्षहरु सित जुझी रहनु भएको बर्तमान अवस्थामा जवान-जवानीहरुको जमात निम्ति मेरो जीवनको भोगाई र अनुभवको गवाईले केही प्रेरणा मिलेमा म आफैलाई धन्यको ठान्नेछु।
यहाँको उद़ार प्रसंशाको निम्ति पनि म आभार प्रकट गर्दछु। हुनत म स्वयलाई बहु-आयामिक व्यक्तित्व ठान्दिन तर हजुरले देख्नु भएकोमा कृतज्ञ छु। एउटा सानो कुरो पनि सच्चाउनु पर्यो - पेशाले म ईन्जिनियर होइन तर मेरो पल्टन चै गोर्खा ईन्जिनियर हो। मेरो बुवाचै पल्टन पनि गोर्खा इन्जिनियर अनि व्यवशायले पनि आर्मीमा सिभिल इन्जिनियर हुनुहुन्थ्यो र सेनाबाट अवकासबाद धेरै साल नेपालमा कन्स्ट्रक्सनको कामहरु गर्नु भो। वहाँको जागिरको शिलशिलामा मेरो बाल्यकाल पनि पश्चिममा लुम्ले कृषि केन्द्रको गाउँमा हुर्किए र बाबा गण्डकी बोर्डिंग स्कुलको निर्माणमा काम गर्दा मेरो बिद्धार्थी जीवनको सुरुवात पनि पोखरामा भयो। त्यस पश्चात बुवा पुर्वमा धनकुटाको पाख्रिबास कृषि केन्द्रमा सरुवा हुँदा म पनि परिवार सितै गई गाउँको पाठशालामा फेरी पड़ने मौका पाए। यसैले होला, मलाई नेपाली हुनमा गर्व यिनै बाल्यकालको छापले गर्दा भएकोमा दुई मत नहोला।
अन्त्यमा, तपाईहरुको नम्र-स्वभाव र अरुलाई आदर गर्ने असल गुणले गर्दा यहाँको जोडा निक्कैनै प्रसंशनीय हुनुहुन्छ। यस सद्गुणलाई कायम गरी संचार-माध्यमको छेत्रमा अझ अघि बढ्नुमा ईश्वरबाट सदैव प्रेरणा, आशिष र अनुग्रह मिलिरहोस भनि कामना राख्तछु।🙏
Jhiwan Bhai Feri ni sir ko podcast liyaunu hos hai sir Ko Boli Sabda Ra bolne sahili anuvab sarai ucha Rahexa
धन्यवाद तपाईको प्रतिक्रियाको लागि । उहाँ सुमेन्द्र दाजु मल्टी ट्यालेन्ट हुनुहुन्छ । यो हामीले यूके उहाँकै घरमा वसेर रेकर्ड गरेको अन्तर्वार्ता हो । उहाँसँग अन्तर्वार्ता गर्ने अरु थुप्रै विषय छन् , उहाँ इन्जीनियर पनि हुनुहुन्छ । अब उहाँलाई भेट्ने अर्को अवसर मिल्यो भने अझै अरु विषयलाई समेटेर अन्र्वार्ता रेकडए गर्न सदिच्छा पलाएको छ ।
तपाईले साँचो भन्नुभयो, उहाँको बोली कति मिठो है, मलाई पनि त्यस्तै लाग्यो, उहाँ ठेट नेपाली बोल्नुहुन्छ । उहाँको जस्तो नेपाली भाष मेरो छैन । उहाँको बोली जस्तो मिठो छ, त्यस्तै उहाँको व्यवहार पनि छ,मृदुभाषी हुनुहुन्छ सुमेन्द्र दाजु ।
amen
धन्यवाद तपाईको प्रतिक्रियाको लागि ।
Sahi vannu uhale nasa lagex bharti navya xi .
Thank you all for liking my life testimony. I shall be blessed if my life story helps motivating especially young people endeavouring for good things in their lives. Life is a beautiful gift from God who created us in His image and glory. My main message to youngsters is “Never give up” but keep going and overcome negative, pessimistic and destructive thoughts/feelings/emotions and reactions by replacing positive, optimistic and constructive attitudes and proactive actions in transforming life from “Defeat into Victory” (FM Bill Slim).
May God blessed you all🙏
Praise the lord 🙏🙏🙏❤