TikTok प्रेमी मित्रहरूलाई खुशीको खबर ! ज्ञान बर्धक एवं जीवन उपयोगी छोटो छोटो भिडियो हेर्नका लागि मनोक्रान्तिको अफिसियल TikTok Channel लाई Follow गर्न सक्नुहुनेछ धन्यवाद । सबैको जय होस् , जय मनोक्रान्ति । vm.tiktok.com/ZGJkmnDtL/
अत्यन्तै उपयोगी प्रबचन । 12 बर्ष बिद्यार्थी कालमा नसिकेको कुरा मैले 1 बर्षको लोक सेवा तयारी गर्दा आफ्नो ज्ञानको दायरा बढाएको थिए self study बाट । सायद यो प्रबचन सुन्न अलि ढिलो भो मेरो लागि ।
म अहिले कक्षा 12 मा पढिरहेकी छु । गाउँमा 10 सम्म पढेर काठमाडौँ छिरे म +2 पढ्नलाई मलाई अङ्ग्रेजी आउँदै आउदैन तर हजुरको प्रबचन सुने पछि आज मेरो आत्माबल बढे जस्तो महसुस गरिरहेको छु । आज बाट अहिले देखिनै म आफ्नो कमजोरीलाई प्राथमिकता दिने छु र हजरको यहिँ भिडियोमा कमेन्ट गर्न आउँने छु । प्रणाम गुरू जी
धन्नेबद गुरु एक्दम सहि सिक्षा । धेरै को प्रवचन सुनिन्छ।तर तपाईं को प्रवचन ।जति उत्त्म र रियालिटी कसैको पनि छैन।म लाई धेरै भन्दा पनि धेरै मन पर्छ।सयेद एस्तो प्रवचन मा सबै नेपाली या ठुला भनियेका नेता नेतेनी हरु को ध्यान जाने हो भने एकदिन अबस्य पनि नेपाल को सिस्ट्म ले कोल्टे फेर्ने छ।🙏🙏🙏सबै को जय होस।
2 बर्ष अगाडिको भिडियो मैले आज मात्र देख्न पाए .... ढिला गरेछु हजुरको यो भिडियो हेर्नको लागि आज हजुरबाट धेरै कुरा बुझ्ने अवसर मिल्यो धन्यवाद सर हजुरलाइ🙏❣️
एकातिर सानो भएपनी कामको तनाव अर्को तिर छोरीलाई शहर पठाइ xya भन्ने छिमेकीको अगाडि मेरो आमाले सपना देख्नु भएको थियो मेरो ब्याचुलर सफल हुने त्यो सानो सपना त पुरा गरे अब त्यही समाजको अगाडि मेरो आमाको एक सपना बाकी छ कामलाइ विश्राम गरेर फेरि किताब तिर फर्किए plz good म प्रयास गर्ने छु तिमी साथ दिनु 😢 tq sir best motivate ❤
तपाईले भनेको सबै कुरा मलाई थाहा छ । यो सबै कुरा घर र स्कुलमा पनि सधैं सुन्न पाइन्छ नि गुरु देव । तरपनि तपाईंको प्रवचन देख्न उत्सुकता हुन्छु। 😊😊🙂🙂😀😁😂🤣😄😲🙁😞🙈🙉🙊
आज म धेरै खुसी भए गुरुदेब।किन की मैले जीबनमा उच्च शिक्षा लिन पाउँने मौका पाईन तर जुन समय देखि मलाई उच्च शिक्षा लिने बातावरण बनेन त्यो समय देखी मैले स्वअध्ययन मा नै समय लगानी गरेको छु। आज हजुर ले कलेजमा गएर भन्दा स्वअध्ययन गर्दा धेरै कुराहरु सिक्न सकिन्छ भन्दा बल्ल म ढुक्क भएको छु।।
हजुर बाट यस्तै मर्गा दर्शन पाईरहु गरु🙏😊 जिवनको एक्दमै महत्त्वपूर्ण समयले दिएर हामीलाई जिउने तरिका सिकाउनु हुन्छ। सच्चै गरु हजुरको प्रवचन सन्न थाले पछि जिन्दगी लाई नजिक बाट बुज्ने मैका मिल्यो 😊 भित्र हिर्दयदेखि नै धेरै धेरै धन्यवाद 🙏💌🤝
सर्बप्रथम त यो video को लागि तपाईं प्रती मन मुटु देखिनै आभार प्रकट गर्न चाहान्छु आज बर्सौ पछि मेरो question answer पाए अझ खुसी मैले भन्ने सोच्ने गर्थे 2/3 horse को video mind मा रहिरहन्छ जावा तेति एक पन्न पढ्को कुरा किन mind मा रहदैन भनेर अलि ढिलो भयो answer पाउन तर पनि ढिलै भएनी पाए सबैभन्दा खुसी आज छु किनकि आफुले चाहेको कुरा पाए अनि केही आफ्नो भनाइ हरु पनि हजुरको भनाइ सग मिल्न पुग्यो ।हो यहाँ पढेर होइन गरेर सिकिन्छ अनि जानिन्छ तपाईं ले भन्नू भए जस्तै गर्न को लागि यो देश मा त्यो नियम छैन हामिलाइ चाहेको सर सुबिधा छैन पछि पर्नुको कारण पनि यहि हो उसलाई बन्ने लक्ष्य अर्कै छ जबर्जस्ती किताब मा दबाएर खै कसरी सपना पूरा गर्छ उसले उसलाई भबिस्यमा के बन्ने लक्ष्य लिएको छत कसरि उसको भबिस्य बन्छ त त्यो कहिले सोच्दैनन एकोहोरो किताबमा दबाउने कोसिस गर्छन् अनि गएर भबिस्य बिगृन्छ सबैलाई भन्न सकिँदैन प्राय लाई देख्छु अनि आफै पनि छु पढ्नु भन्दा अघि म कुन बाटो रोज्दा अघि बड्थे त तेहि बाटो गएको भए आज यो situation मा थिएन होला कोसिस गरे अझै पनि समय छ अब लास्ट 12 को finel exam छ त्यसपछि भने म आफ्नो बाटो रोज्ने छु धेरै धन्यवाद तपाईंको आज बाट हर्दिन तपाईंको video हेर्ने छु येस्तै नयाँ ज्ञान् को video को अपेक्षा गर्ने छु।।🇳🇵✊🙏💘🇳🇵🙏🙏🙏🙏🙏🙏
पढेको ९० प्रतिशत याद गर्ने कला भन्दा पढेको कुराहरुमा १० प्रतिशत मात्र लागू गर्न सके कति राम्रो हुनेथियो । यस्तो कुरा सिकाउनुप¥या हजुर । यो संसारमा धेरै गुरुहरु छन् । अरुलाई सिकाउँछन् तर आफूलाई सिकाउँदैनन् अरुलाईको लागि गुरु भनि माग्ने, सबै जीवन र जगतको ज्ञान भएको नौटंकी गर्ने तर आफूलाई चाहिँ नसिकाउने यस्ता गुरुहरु पनि छन् यो संसारमा । यस्ताहरुको भण्डाफोर गर्नुप¥यो हजुर । हाम्रो देशका कम्न्युष्ट नेताहरुले प्रशिक्षण दिन्छन् । कार्यकर्ताहरु जन्माउँछन् । देश र जनताको सर्वोपरिताको विषयमा सिद्यान्त छाँट्छन् । व्यवहारमा हेर्नुहोस् त, तिनीहरको साम्यवाद, माक्र्सवादको सिद्यान्त उनीहरुलाई कण्ठै छ । तर व्यवहारमा लै लै बरा बिचरा । यस्ताहरुको लागि शिक्षा दिनुप¥यो हजुर ।
गुरुदेब धेरै धेरै धन्यवाद, तरिका दिनु भएकोमा हजुरको सबै भिडियो हेर्दै छु अधभुत लाग्छ मैले हजुरको किताब सुपर लर्निङ किताब बाट धेरै फाइदा लिए मैले। तपाईंको अर्को किताब पनि अमेजोन मा राख्नु होला मैले किन्नु खोजेको पाइन। धन्यवाद
Hjrko yeuta book ma 2 year padeko thea teti kher mh jindagiko best lesson seko thea ajaii sekna paye hunthyo vako thyo hejo fri hjrlai UA-cam ma vete mh akdam khusii xu ab dheraii lesson sikna pauxu ki vner😊😊😊
सारै घत लाग्दो प्रेरणादायी प्रवचन योगी सर। आजको एक्काइसौं शताब्दीमा हाम्रो शिक्षा दिने प्रक्रिया सारै पुरातन बादी छ। यो सन्दर्भमा हाम्रो कोर्स डिजाइन ले अहिलेको अनुसन्धानात्मक सिकाई लाई कत्तिको सपोर्ट गर्छ होला? हामी कहाँनेर चुकिरहेका छौ त? शिक्षक, विद्यार्थी, अभिभावक लगाएतको अन्य संबंधित पक्षमा के कस्ता सुधार हरु गर्नु पर्छ? यी विषयहरूमा पनि प्रवचन दिनुहोस है आउँदा एपिसोड हरुमा।
Guru, This is true. I learned through a traditional method, but now I teach my students to apply the 4 Cs 21 century skills- Critical thinking, Communication, Collaboration, and Creativity.
TikTok प्रेमी मित्रहरूलाई खुशीको खबर ! ज्ञान बर्धक एवं जीवन उपयोगी छोटो छोटो भिडियो हेर्नका लागि मनोक्रान्तिको अफिसियल TikTok Channel लाई Follow गर्न सक्नुहुनेछ धन्यवाद । सबैको जय होस् , जय मनोक्रान्ति ।
vm.tiktok.com/ZGJkmnDtL/
ट्रकमा
@@devasubedi9879 pbpnpmpmm
@@devasubedi9879 उघ
ॐॐ
Guru ji please clarify this statement pls:
"Maximum countries are developed because of ruled by British"
अत्यन्तै उपयोगी प्रबचन । 12 बर्ष बिद्यार्थी कालमा नसिकेको कुरा मैले 1 बर्षको लोक सेवा तयारी गर्दा आफ्नो ज्ञानको दायरा बढाएको थिए self study बाट । सायद यो प्रबचन सुन्न अलि ढिलो भो मेरो लागि ।
horr hjrr
Hora
same here...self study is very powerful
@@shilapokhrel5332 right hjr
sir tips dinuna plz korean languages ko lagi
म अहिले कक्षा 12 मा पढिरहेकी छु । गाउँमा 10 सम्म पढेर काठमाडौँ छिरे म +2 पढ्नलाई मलाई अङ्ग्रेजी आउँदै आउदैन तर हजुरको प्रबचन सुने पछि आज मेरो आत्माबल बढे जस्तो महसुस गरिरहेको छु । आज बाट अहिले देखिनै म आफ्नो कमजोरीलाई प्राथमिकता दिने छु र हजरको यहिँ भिडियोमा कमेन्ट गर्न आउँने छु । प्रणाम गुरू जी
☀️
Same to you 😢
Same to you @@SimranTmz
धन्नेबद गुरु एक्दम सहि सिक्षा । धेरै को प्रवचन सुनिन्छ।तर तपाईं को प्रवचन ।जति उत्त्म र रियालिटी कसैको पनि छैन।म लाई धेरै भन्दा पनि धेरै मन पर्छ।सयेद एस्तो प्रवचन मा सबै नेपाली या ठुला भनियेका नेता नेतेनी हरु को ध्यान जाने हो भने एकदिन अबस्य पनि नेपाल को सिस्ट्म ले कोल्टे फेर्ने छ।🙏🙏🙏सबै को जय होस।
कति राम्रो सङ । भन्नु हुन्छ हजुर ले । इस्कुल मा यस्तो गरि ज्ञान् दिने सिकाउ ने हो भने । धेरै विद्यार्थी सफल हुन्छ गुरु ज्यु ।
2 बर्ष अगाडिको भिडियो मैले आज मात्र देख्न पाए ....
ढिला गरेछु हजुरको यो भिडियो हेर्नको लागि आज हजुरबाट धेरै कुरा बुझ्ने अवसर मिल्यो
धन्यवाद सर हजुरलाइ🙏❣️
सिकाउने तरिका होस त यस्तो होस !! फेरि आउद दिनमा पनि धेरै धेरै सिक्न पाइयोस् सर बाट आशा छ
10. Lecture System [5%]
09. Self Study [10%]
08. Audio-visual Presentation [30%]
07. Demonstration [>30% and
William White thanks
Q
yeah its true😊😍😍
Thank you for the summary
Right
एकदम सहि हो यो जीवन राम्रो बनाउने तरीकाहरू हुन् विधार्थी ,शिक्षक र घर परिवार को लागि महत्वपूर्ण छ
एक्दमै सही भन्नु भयो गुरु यो कुराको प्रमाण हाम्रै नेपालको विजय शाहा ले गरिदिएका छन्
जय होस जय होस जय होस ।।।
अहिले लकडाउन्को यश पिरियडमा गुरु ज्युको प्रबचन सुन्न पाउँदा सार्है खुशी लाग्यो ।।।
हामिले घर बसिबसि तपाईंका प्रबचन सुन्न पायेका छौ। हामी भाग्यमानी छौ।🙏🙏🙏
सम्पूर्ण शिक्षक, विद्यार्थी र वावुआमाले एकपटक हेर्नैपर्ने महत्वपूर्ण भिडियो ❤️❤️
Thank u guru.yauta speech jat vat ko barema ni rakhadinus na guru... 👏
@@learninglovet.v.3652 it is ok
मलाइ लत बस्यो तपाइको कार्यक्रम हेरिराख्ने गुरुज्यु
गुरु देब जय होस 🙏🙏नमन हजुरको यो प्रबचनले केही उर्जा थपेको छ मेरो मन चनचले छ यो मन लाई पढाई मै लाग्ने गराई दिनु 🙏🙏🙏जय गुरुवर
अति. मार्मिक. . शब्दहरू सहर. हजुर का कुराले मेरो नाम नै छोयो.
म धेरै तनावग्रस्त भोगिरहेको थिए गुरूको भिडियो हेरेपछि म आफुलाई सम्हाल्न थालेको छु ।
हजुर को कलास मा म सुरुदेखी अन्त्य सम्म बसेर सुने सबै शिक्षा बाइबल को पाए ।आउने दिन्मा सफल हुँदै जावस्
प्रणाम गरुदेब! धेरै खुसीलाग्याे तपाईकाे कुराले
Baba namste hjrko स्मृति खत्रा छन 📝📝📝📝📝📝🖍️
अत्यन्तै उपयोगी ए्वमं ज्ञानवर्धक भिडियो राख्नु भएकाेमा धेरै धेरै धन्यवाद ! गुरू
Guru म आज बाट हजुरकाे speech सुनेर मेराे जिन्दगीकाे नयाँ सुरूवात गर्दै छु ❣️ जय परिणाम
Sem ma pani😢😢😢
Yes sir
बास्तबमा राम्रो छ l गुरु तपाई को सारा प्रवचन म सुन्दै आयको छु l🙏🙏🙏
आह !कति ज्ञानबर्धक कुरा ,+सुमधुर धुन ।
एकातिर सानो भएपनी कामको तनाव अर्को तिर छोरीलाई शहर पठाइ xya भन्ने छिमेकीको अगाडि मेरो आमाले सपना देख्नु भएको थियो मेरो ब्याचुलर सफल हुने त्यो सानो सपना त पुरा गरे अब त्यही समाजको अगाडि मेरो आमाको एक सपना बाकी छ कामलाइ विश्राम गरेर फेरि किताब तिर फर्किए plz good म प्रयास गर्ने छु तिमी साथ दिनु 😢
tq sir best motivate ❤
जय होस हामी सम्पुर्ण को
lock down को कदर गर्दै घर मै बसौ आफु पनि बचौ अरुलाइ पनि बचाउ जय होस ।
Laxmi Ghale You too!
welcome
तपाईले भनेको सबै कुरा मलाई थाहा छ । यो सबै कुरा घर र स्कुलमा पनि सधैं सुन्न पाइन्छ नि गुरु देव । तरपनि तपाईंको प्रवचन देख्न उत्सुकता हुन्छु। 😊😊🙂🙂😀😁😂🤣😄😲🙁😞🙈🙉🙊
राम्रोपना
तपाईको प्रबचनले गर्दा धेरै कुरा मा आफु लाई परिवर्तन पाकोछू गुरु 🙏🙏❤️🩹
मन गढन्ते कुरा आखिर कहिले सम्म गर्ने हो गुरु जि । तपाईलाई थाहा नभएको कुनै कुरा भएन । अव त सोध्न मन छ तपाईलाई थाहा नभएको कुरा के होला श्रीमान ।
साह्रै चित्त बुझ्दो प्रबचन गर्नु भयो गुरुदेव हजुरको जय होश 🙏❤️
आज म धेरै खुसी भए गुरुदेब।किन की मैले जीबनमा उच्च शिक्षा लिन पाउँने मौका पाईन तर जुन समय देखि मलाई उच्च शिक्षा लिने बातावरण बनेन त्यो समय देखी मैले स्वअध्ययन मा नै समय लगानी गरेको छु। आज हजुर ले कलेजमा गएर भन्दा स्वअध्ययन गर्दा धेरै कुराहरु सिक्न सकिन्छ भन्दा बल्ल म ढुक्क भएको छु।।
Jay hos. One of the best identity of our country.
जय गुरुदेव,मेरो जीवनको एक असल उत्प्रेक र मार्गदर्शक हुनुहुन्छ हजुर❤️🙏❤️
I really appreciate your motivational speech guru ji🙏🙏🙏
ज्ञान दिनु भएकाेमा गुरूलाई धन्यवाद सँगै good morning ❤️❤️
मेरो जीवन को यो निकै महत्त्वपूर्ण भनाइ हो यो tq sir 😢🙏🙏
Mero jiban ko yo nikaii mahatwapurn ho yo tw sir😢😢😢
निकै नै राम्रो सन्देशमूलक भिडियो प्रस्तुत गर्नु भयो गुरु जय होस
चार बर्ष पछि फेरि सुन्दै छु ❤❤
खुब राम्रो लाग्यो धेरै धेरै धन्यवाद गुरुजी ❤❤❤
अत्यन्तै राम्रो प्रबचन सरको
हजुर बाट यस्तै मर्गा दर्शन पाईरहु गरु🙏😊
जिवनको एक्दमै महत्त्वपूर्ण समयले दिएर हामीलाई जिउने तरिका सिकाउनु हुन्छ।
सच्चै गरु हजुरको प्रवचन सन्न थाले पछि
जिन्दगी लाई नजिक बाट बुज्ने मैका मिल्यो 😊
भित्र हिर्दयदेखि नै धेरै धेरै धन्यवाद 🙏💌🤝
यो सहि कुरा हो तरिका था हुनु पर्छ । आफै ले सिकेको किताब हेरेको । छिटो सिक्दो रै छ । मैले महसुस गरेको छु । गुरु
एकदमै राम्रो ज्ञान दिनु भयो गुरु हजुरले मलाईत निकै राम्रो लगियो सबै दर्शकको मन जित्नु हुने ज्ञानको कुरा गर्नु भएकोमा धेरै धेरै धन्यबाद 🙏🙏❤❤❤❤
4 बर्ष पछि हेर्ने मौका मिल्यो खुशी लाग्यो🎉🎉
Excellent speech ! Guru jyu
गुरु मैले ह्जुर लाई भेट्न पर्ने पहिलै हो तर ढिला भयो केही छैन आसा छ छिटै परिवर्तन हुनेछु❣️❣️🙏🙏
Ekdam sahi lagyo hjrko prabachan guru
म तनावग्रस्त भोगेको थिए। गुरुको भिडियो हेरे पछि म आफुलाई सम्हाल्न थालेको छु।
सर्बप्रथम त यो video को लागि तपाईं प्रती मन मुटु देखिनै आभार प्रकट गर्न चाहान्छु
आज बर्सौ पछि मेरो question answer पाए अझ खुसी मैले भन्ने सोच्ने गर्थे 2/3 horse को video mind मा रहिरहन्छ जावा तेति एक पन्न पढ्को कुरा किन mind मा रहदैन भनेर अलि ढिलो भयो answer पाउन तर पनि ढिलै भएनी पाए सबैभन्दा खुसी आज छु किनकि आफुले चाहेको कुरा पाए अनि केही आफ्नो भनाइ हरु पनि हजुरको भनाइ सग मिल्न पुग्यो ।हो यहाँ पढेर होइन गरेर सिकिन्छ अनि जानिन्छ तपाईं ले भन्नू भए जस्तै गर्न को लागि यो देश मा त्यो नियम छैन हामिलाइ चाहेको सर सुबिधा छैन पछि पर्नुको कारण पनि यहि हो उसलाई बन्ने लक्ष्य अर्कै छ जबर्जस्ती किताब मा दबाएर खै कसरी सपना पूरा गर्छ उसले उसलाई भबिस्यमा के बन्ने लक्ष्य लिएको छत कसरि उसको भबिस्य बन्छ त त्यो कहिले सोच्दैनन एकोहोरो किताबमा दबाउने कोसिस गर्छन् अनि गएर भबिस्य बिगृन्छ सबैलाई भन्न सकिँदैन प्राय लाई देख्छु अनि आफै पनि छु पढ्नु भन्दा अघि म कुन बाटो रोज्दा अघि बड्थे त तेहि बाटो गएको भए आज यो situation मा थिएन होला कोसिस गरे अझै पनि समय छ अब लास्ट 12 को finel exam छ त्यसपछि भने म आफ्नो बाटो रोज्ने छु
धेरै धन्यवाद तपाईंको आज बाट हर्दिन तपाईंको video हेर्ने छु येस्तै नयाँ ज्ञान् को video को अपेक्षा गर्ने छु।।🇳🇵✊🙏💘🇳🇵🙏🙏🙏🙏🙏🙏
धेरै नै राम्रो गुरुदेव।
मलाई नि धेरै help भयो जय गुरुदेब 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
🙏🙏🙏🙏🙏🙏🙏
तपाईंको मनोक्रन्तिको प्रबचनबाट आफ्नो जिवनलाई केही परिबर्तन गर्ने मनस्थिति सिकिए धन्यवाद सर।
पहिलो पटक स्किप नगरी प्रबचन सुने कति मन छोयो❤
Hjr mero jindagiko best person ho I hope ki hjrle deyeko lesson mh janee hoina bujhne pryas grxu😊😊
जय मोनोक्रन्ती ज होस सम्पुर्ण सम्पुर्ण मा
प्रणाम गुरुदेव ! धेरै राम्रो ज्ञान , जय होस् सबैको ।
गुरु हजुरको प्ररबचन। सुनेर आत्म बल बढेको छ
सार्है राम्रोछ मलाई यो पर्वचन ले मन छोयो।
very nice
पढेको ९० प्रतिशत याद गर्ने कला भन्दा पढेको कुराहरुमा १० प्रतिशत मात्र लागू गर्न सके कति राम्रो हुनेथियो । यस्तो कुरा सिकाउनुप¥या हजुर । यो संसारमा धेरै गुरुहरु छन् । अरुलाई सिकाउँछन् तर आफूलाई सिकाउँदैनन्
अरुलाईको लागि गुरु भनि माग्ने, सबै जीवन र जगतको ज्ञान भएको नौटंकी गर्ने तर आफूलाई चाहिँ नसिकाउने यस्ता गुरुहरु पनि छन् यो संसारमा । यस्ताहरुको भण्डाफोर गर्नुप¥यो हजुर ।
हाम्रो देशका कम्न्युष्ट नेताहरुले प्रशिक्षण दिन्छन् । कार्यकर्ताहरु जन्माउँछन् । देश र जनताको सर्वोपरिताको विषयमा सिद्यान्त छाँट्छन् । व्यवहारमा हेर्नुहोस् त, तिनीहरको साम्यवाद, माक्र्सवादको सिद्यान्त उनीहरुलाई कण्ठै छ । तर व्यवहारमा लै लै बरा बिचरा । यस्ताहरुको लागि शिक्षा दिनुप¥यो हजुर ।
Naman Gurudev🙏100%right. Canada ma hajur le vaneko jastai 6 exactly.
GOOD
10. Lecture System [5%]
09. Self Study [10%]
08. Audio-visual Presentation [30%]
07. Demonstration [>30% and
😭😭🙏🙏
This Is PRACTICALLY True Sir
जय होस् 👍️ जय गुरु देव
धन्यवाद गुरुदेव हजुरले मलाई धेरै कुरा सिकाउनु भयो ❤❤❤
So powerful speech. i learn many things about my study 📖
Thank you so much guru 🙏
अहिलेका बच्चाहरूले धेरै जसो गेम खेलेर हैरान पार्छन यसरी त पढाईलाई असर गर्ने त होईन जानकारी दिनु भए आभारी हुनी थिएऊ ।
Ma derai dila vayako raixu 4 years but aba bata yo continue garxu❤🎉
जय हाेस्, गुरु, हजुरलाई धन्यवाद, हाम्रो भित्री अाखा खाेल्न सहयोग गर्नुभएकोमा🌹
गुरुदेब धेरै धेरै धन्यवाद, तरिका दिनु भएकोमा हजुरको सबै भिडियो हेर्दै छु अधभुत लाग्छ मैले हजुरको किताब सुपर लर्निङ किताब बाट धेरै फाइदा लिए मैले। तपाईंको अर्को किताब पनि अमेजोन मा राख्नु होला मैले किन्नु खोजेको पाइन। धन्यवाद
गुरु तपाईको super learning book kaha paex जानकारी पाएं आभारी हुनेथिएँ
Kasto xa superlearing book?
Ma pani lina chaahanxu
Thank you gurudev jay manokranti jay hos 🙏
राम्रो बाचन गर्नुभएको छ गुरु जि नमस्कार म पनि सुन्दछु
Hjrko yeuta book ma 2 year padeko thea teti kher mh jindagiko best lesson seko thea ajaii sekna paye hunthyo vako thyo hejo fri hjrlai UA-cam ma vete mh akdam khusii xu ab dheraii lesson sikna pauxu ki vner😊😊😊
धेरै राम्रो सिकाऊने तरिका
हिर्दय देखि नमन गुरु
साहरै मन परियो स्वामी जी
जति पढेनि लेख्न सक्दिन आज भोलि त पढ्न मन नि लाग्दैन किन हो🤔🤔🤔
येशू ख्रीष्टको सबैमा माया ❣️❣️❣️
Speaking style of Dr. Yogee Bikashananda is so much catchy. Now, lets share our knowledge to regain memory for our own maximum consciousness.
दामि लाग्यो गुरु 😊
10% intelligence use 90% hipnotise ...scientists& inventor can do this..
But normal people use less than 1% intelligence only
absolutely right. Thanks gurudev Iam motivated
Dear sir, Iam very much impress with your meditation, its really awesome.
Thank you guruji
Absolutely right.Tq guru dev.
Thanks for so much sir hjr ka motivation Aja malai dheri Kura suna paya ko xxu
Jaya ho Guru Dev😍😍
Excellent speech for education depart of our country.
सारै घत लाग्दो प्रेरणादायी प्रवचन योगी सर। आजको एक्काइसौं शताब्दीमा हाम्रो शिक्षा दिने प्रक्रिया सारै पुरातन बादी छ। यो सन्दर्भमा हाम्रो कोर्स डिजाइन ले अहिलेको अनुसन्धानात्मक सिकाई लाई कत्तिको सपोर्ट गर्छ होला? हामी कहाँनेर चुकिरहेका छौ त? शिक्षक, विद्यार्थी, अभिभावक लगाएतको अन्य संबंधित पक्षमा के कस्ता सुधार हरु गर्नु पर्छ? यी विषयहरूमा पनि प्रवचन दिनुहोस है आउँदा एपिसोड हरुमा।
Thank you 🙏🙏🙏 m chahanxu hajurlay vanuvko vanaie sansar vori ko Manishlay shunuun
धन्यवाद धेरै सिक्ने अवसर मिल्याे ।
Hajur lai herda pani aananda fill hunxa,i am inspired
👍
Always great motivation guru ji god bless you ❣️🙏🙏
जय होस् गुरुदेव
100% Correct . Gaya guru dav...
गुरुको भिडियो हेरेर अधिकृत तयारी गर्दै छु ।
Jaya hos garu❤❤❤❤❤
guru maily yo vidio pura here ma aaj bat yo niyam garer padhne xu 😞jay guru 🙏
Guru, This is true. I learned through a traditional method, but now I teach my students to apply the 4 Cs 21 century skills- Critical thinking, Communication, Collaboration, and Creativity.
k vanum hjr lau..😊😊huna parni jati ramro sabai hos hjr lai 🤗god bless you sar 💞
Thank you so much for your splendid tips sir
Aaja Bata chai maile gurulai sachikai mane god nai mane hai ekdam sahi lagyo
Very helpful motivation,Gurudev 🙏
Thank u guru Jim for your good advice