THE MOST POWERFUL FIVE WORDS || Dr.Yogi Vikashananda |

Поділитися
Вставка
  • Опубліковано 20 бер 2020
  • सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल UA-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
    तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zom Live Class भइरहेको छ।
    घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
    Our Daily Gava Meditation Schedule:-
    गुरू उर्जा Live: Morning Shift (5.30-6.30)am
    गुरू उर्जा Live: Day Shift (11-12)pm
    गुरूउर्जा Live: Evening Shift(5-6)pm
    गुरूउर्जा Live: Night Shift (8.30-9.30)pm
    आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरू -ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
    ZoomLink:
    genesesolution.zoom.us/j/9703....
    Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
    For More Details about-The GAVA369 Environments
    Visit: • Guru Urja Dhyan-The Ga...
    All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Centre or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Centre and protected by international copyright laws.
    You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
    Contact Us :
    Mobile : 9840914805, 9828007177
    E-mail : manokrantiecospiritual@gmail.com
    / dryogivikash. .
    dr.yogi.vik...
    श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
    सम्पर्क: 9843319833
    #Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech

КОМЕНТАРІ • 464

  • @ManokrantiCentre
    @ManokrantiCentre  2 роки тому +25

    TikTok प्रेमी मित्रहरूलाई खुशीको खबर ! ज्ञान बर्धक एवं जीवन उपयोगी छोटो छोटो भिडियो हेर्नका लागि मनोक्रान्तिको अफिसियल TikTok Channel लाई Follow गर्न सक्नुहुनेछ धन्यवाद । सबैको जय होस् , जय मनोक्रान्ति ।
    vm.tiktok.com/ZGJkmnDtL/

  • @laxmighale4874
    @laxmighale4874 4 роки тому +88

    हामी सम्पुर्ण को जय होस
    सधै भरी ग्यान का कुरा हरु हामी माझ पस्कदै जानु होला गुरु देब जय होस।

  • @ajayasen4837
    @ajayasen4837 4 роки тому +34

    गुरूदेव म अमेरीकाको सीयाटल मै वसोवास गरीरहेको छु हजुर याहा पनी आऊनु भएको रहेछ खुशी लाग्यो

  • @sitarai3297
    @sitarai3297 2 роки тому +3

    धेरै- धेरै धन्यवाद गुरुदेव !🙏💐हजुरको अमूल्य बाणीद्वारा धेरै प्रभावित भएकी छु ।यस्तो सौभाग्य सधैं मिलीरहोस !🙏💐❤️

  • @cricketNepal12
    @cricketNepal12 4 роки тому +6

    गुरु को interview haru here
    कास् yeti Gyan vayeko छोरा गुरु को जन्म आमा ले देख्न पाएको भए कस्तो proud hunthyo hola
    गुरु हजुरको सधैं जय होस्

  • @gyanukoirala6896
    @gyanukoirala6896 3 роки тому +4

    कती आनन्द आउने गुरु को एक एक सब्द म एउटा मानसिक बिरामी तर जैले देखि गुरु लाइ सुन्न लागे एक दम खुसि महसुस गरीरहेको छु।

  • @geetaoli2521
    @geetaoli2521 4 роки тому +13

    शक्तिशाली शब्दहरू 👌👌🙏🙏 जय गुरुदेव जय होस ।

  • @moonlight9654
    @moonlight9654 4 роки тому +16

    जय गुरुदेव, जय मनोक्रान्ति!🙏🙏🙏

  • @yumanbantawaa4248
    @yumanbantawaa4248 4 роки тому +6

    हजुर को यो अत्यन्तै धेरै गहन प्रतेक शब्द हरु अति हृदय स्पर्श गर्ने किसिमको छ। हजुर लाई धन्यवाद छ

  • @sushilapun1360
    @sushilapun1360 Рік тому

    आदरणीय गुरुदेव कोटिकोटी नमन छ

  • @Bharat12331
    @Bharat12331 4 роки тому +3

    जय गुरुदेब। असाध्यै खुसी छु हजुरको प्रबचन सुन्न पाउँदा । मलाई दुनियाको सबै भन्दा राम्रो उत्कृष्ट महान मोटिभेटर हजुर नै लाग्छ।तर मैले एकजना मेरा मित्र लाई हजुर को सम्पूर्ण प्रबचनहरु सेयर गरेर सुन्नुहोस् सर भन्दा उहाँले खासै राम्रो लागेन भन्नु भयो।मलाई उहाँले त्यसो भन्दा साहरै रिस उठ्यो सर। हाम्रो त हजुर भगवान जस्तै मान्छे हो। जस्ले सबैलाई बाँच्ने कला सिकाई रहनु भएको छ,खुसी रहने कला सिकाउनु भको छ त्यसको साथै झनै महत्वपूर्ण कुरा मान्छे सफल कसरी हुने भन्ने कुरा सिकाई रहनु भको छ। तर उहाँ लाई सन्दिप महेश्वरीको मन परयो रे shame this like सन्दिप महेश्वरीको जस्तै जस्तै छ भनेर टार्नु भयो। तर जे भएनी हजुर जस्तो महान ब्यक्ति मलाई कोही लाग्दैन।।

  • @jamunapaudel9105
    @jamunapaudel9105 4 роки тому +4

    हजुरकाे सानिध्यमा रहेर प्रवचन सुन्न मन लागिरहेकाे याे माैका छिटो जुराेस अत्भुत प्रवचन।।

  • @narbahadur1206
    @narbahadur1206 3 роки тому +4

    Every word is very valuable ,, love it, your each word like it,,

  • @jyotikhadkapanday6232
    @jyotikhadkapanday6232 3 роки тому

    जीवन बाँच्ने क्रममा, जीवनको सुरम्यता र आनन्दानूभूतिमा रम्ने विषयमा जीवनरूपी शब्दकोशकै पाँचवटा शक्तिशाली ,जादूगरी शब्दहरू रहेछन्। ती जादूमय शब्दहरूको प्रयोगबाट हुनसक्ने सकारात्मक परिणाम र प्रतिक्रियाबारे मीठा उदाहरणहरू सहित डाक्टर योगी विकासानन्दज्यूले यति सारगर्भित प्रवचन दिनुभयो । ती अनमोल ,जादूगरी शब्दहरू यी हुन्, जस्तै: धन्यवाद,कल्पना(शक्ति) सजिलो (सरल /सहज) अहिले (उत्निखेरै,तत्काल) र फ्री ( सित्तैमा ) कुने उत्पादित वस्तुलाई शुरूमा सित्तैमा उपहार दिएर । विविध सामाजिक क्षेत्र र कामहरूमा यी शब्दहरूको अनिवार्यत:प्रयोग र प्रदर्शनले हामीलाई कतै पनि प्रतिकूल हुनै नपर्ने रहेछ। तथापि हामीले पनिषकुने कामकुरो प्रति अनुगृहित बन्नै प-यो। कुनै काम वा कुरा आँखा बन्दै गरेर कल्पनाशक्तिले प्रिय हुनसक्ने, हरेक कामलाई सरल वा सहज भनिदिए जटिलता गायबै हुने, त्यस्तै कुनै वस्तु वा काम विशेषको परिणाम तत्कालै हुनसक्ने भनेमा मान्छे त्यसबाट प्रभावित बनिहाल्ने र अर्को प्रिय शब्द हो उत्पादित वस्तु वा सामानहरूको विक्री व्यावसायमा प्रियता बढाउने शब्द हो" फ्रि" (सित्तैमा ) उपहार दिने जस्तै । हामी सामाजिक प्राणी हौं र ) मानवीय ,प्रिय व्यवहारका लागि यी ५शब्द विवीध क्षेत्र र कामकुराको प्रकृति अनुकूल आकर्षक बन्नजाने रहेछन! यी शब्दहरू अत्यन्त मानवीय र व्यवहारपयोगी छन्। यहाँका यी अनमोल शब्दहरू र अभिव्यक्तिको लागि हार्दिक कृतज्ञता ज्ञापन गर्दछु।

  • @GurungRiwaz--
    @GurungRiwaz-- 4 роки тому +20

    Oh woww such a logical and scientific thoughts that impressed my soul thanks apt my lord your every single words are so so magic for me thanks again gurudev 🙏❤️

  • @user-ds5ir6un3k
    @user-ds5ir6un3k Рік тому

    भारत का रामदेव भारतीय जनतामा
    जति प्रख्यात छन
    तेस्तै हजुर विकास नन्द नेपाली मा
    जय जय जननी नेपाल
    卐ॐ卐

  • @bhimakulung7847
    @bhimakulung7847 2 роки тому

    गुरु जी हजुर को यो ५ वटा सब्द को बयान ले मेरो दुबिधा लाई सुविधा मा परिणत गरिदिनु भयो ।🙏🙏🙏 thank you so much

  • @kunwarprakash725
    @kunwarprakash725 11 місяців тому

    Sir 🙏🙏🇳🇵🇳🇵 maile aja bata herdaixu aja dinvari nai here sarai majjja aananda lago
    Aru sabai vanda majjja tapaiko hasso sarai 👍️ mitho thanks sir🙏🙏

  • @yogendrapun8509
    @yogendrapun8509 3 роки тому +2

    I m from japan guru ji
    In japan Japanese use thank you 🙏 word every time 😊

  • @MasterRamesh627
    @MasterRamesh627 2 роки тому

    Pahilo partham sarlai thank you nice sbada sikaounu vako ma dherai thank you thank you.........

  • @hellis901
    @hellis901 4 роки тому +36

    5 powerful words
    1. Thank you
    2. Imagination
    3. Easy
    4. Immediately result
    5. Free

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 2 роки тому

    रमाइलो कूराकानी र ज्ञान बर्धक।

  • @rupathapa9263
    @rupathapa9263 3 роки тому +1

    Thanku vagwan gurujasto lae as dhartema janam denuvo radha radha guru g

  • @khemrajkhadka3544
    @khemrajkhadka3544 3 роки тому +1

    जय गुरु देब हजुर को हासो सारै राम्रो लागो गुरु

  • @archanaraut4765
    @archanaraut4765 4 роки тому +2

    Kati ramailo tarikale sikaunu bhako hajur le

  • @rajkumardangaura662
    @rajkumardangaura662 2 роки тому

    Ma tapailai hirdaye dekhi dhannebaad Dina chahanchu.

  • @rekhamagar9474
    @rekhamagar9474 3 роки тому

    आफु सङ्ग जे चिज छ त्यो प्रति धन्यवादि हुनु नै बाच्ने कला हो- मन छोयो गुरु🙏🙏🙏

  • @kopilapoudel8644
    @kopilapoudel8644 3 роки тому +2

    🙏 🙏 🙏 जय गुरुदेव 🌹 🌹 🌹 आसाध्यै मन पर्यो मलाई नै भनेर बनाईदिनु भएको जस्तो लाग्यो यो भिडियो धन्यवाद गुरुदेव 🌹 🌹 🌹

  • @sarozgiri1103
    @sarozgiri1103 4 роки тому +89

    5 words:
    1. Thank you.
    2. Imagine...
    3. It's easy.
    4. Instant result. ( Now)
    5. It's Free.

  • @saugatkand34
    @saugatkand34 Рік тому

    I'M FOLLOWING THE GURU OVER A decade

  • @pramilatamang246
    @pramilatamang246 3 роки тому +8

    I applied first word "thank you" to u for giving inspiration

  • @sauryaghimire888
    @sauryaghimire888 4 роки тому +6

    👏🙏🇳🇵 नेपालीका सान कति मिठो कुरा

  • @harikrishnashrestha3114
    @harikrishnashrestha3114 3 роки тому +2

    guru your presentation skill is no1.lovely 😍😍👌👌

  • @sashank6024
    @sashank6024 4 роки тому +57

    1) Thank you(धन्यवाद)
    2) Imagine(कल्पना गरौँ)
    3) It's easy(यो सहज छ।)
    4) Currently/Now (अहिल्यै)
    5) Free (निःशुल्क)

    • @bishallbogatichettrii1422
      @bishallbogatichettrii1422 4 роки тому +2

      ☺️😊😉😳😍

    • @dbbasnet6566
      @dbbasnet6566 4 роки тому +4

      मार्मिक सन्देश गुरु !!

    • @niranrai7732
      @niranrai7732 3 роки тому +1

      Thanks guru dev

    • @MTRTV
      @MTRTV 3 роки тому +2

      सारै मार्मिक विचार, सन्देश मुलक कार्यक्रम म जहिले फुर्सद मिलाएर हेर्ने गर्छु। धन्यवाद गुरु जी।

  • @kamalrana5737
    @kamalrana5737 2 роки тому

    thank you soo moch hajurlaini dherai gyanko kura sikUnu bho

  • @Nepalibinita111
    @Nepalibinita111 3 роки тому +1

    I'm extremely inspired by your wisdom words guru 🙏🙏.I'm really appreciate those words 🙏🙏

  • @rameahprasadkhakurel3449
    @rameahprasadkhakurel3449 4 роки тому +1

    जय गुरुदेव,जय मनोक्रान्ती ।

  • @sabinpathak9176
    @sabinpathak9176 4 роки тому +44

    Background music has countless feeling s for me.

    • @smrpkrl
      @smrpkrl 3 роки тому +3

      yeah it takes us to different realm

    • @diwakarlalshrestha3545
      @diwakarlalshrestha3545 3 роки тому

      @@smrpkrl zzzzzzzzzcczzZzzzzzzzzzZzzzzZzzzzzzczzzzzcczzcZzzzzzzZzczzczzzzzzzzxzzcZzezzcszZzzZczzczzzzzzcvzzrzzczzzzzzzcZczczcczzzZzCZZZZCZzzzzzzzczzzzzZzzzccczzzzzzzzzzzzzzzzzzzzzzrzzzzzzZczczzCZZZZZzzzzXzzvczxzzZzzzzzZZZZZZCZZZZZZZZZZzZzzzzzzzzRzzZZZZZZZzzzzzzszZzzcczzzZZEZZZZZZZZZZzzzzszZexxzzzz zzzzzzrzzzzzzzzzzzzzxZevzcZzzxzzzzzZczzcczrZzzzzzzzzZeZzeeZzzezzzzzzzzZvzczzzzszzzzzzzzZZzzzVbczezzZzzzzzzzzzZzzzezzzczczzzzxczzzzczzZZZzzzzrzzzzzzzzzZzzzzZzzzzzzzzzzzeZezZzzzZzzzZzZzzzzzzzzzzzzzzzZZZZZCZZZZzzzzzzzzczzzZzzzzzzzzzzzzzzzzzzzczzzzcZzzzzzzzZzzzzZZzczzzzzzzzzzzcszzczzZzzzcRzzzzzzzzzzcczzzzezzEzzZzezzzZzVzzzzzzzzzzzzzzzzzzzzzzzzzzezzzzzzRzZzzzrzxzZzzzzzzZZZZZzzzzzzzzZzczzzzzsZzzzzzzzzzzzzzZecZZZXzzzezzzzzZczzzzZZZZZzzzzzzzzzzzzzzzzzzzzzZZZSZZXZZZZZZZZZZZzzvzzzzzzZzzzzzzzzzzzZzzZzzzzczzzzzRzzzZzzzZzzzzzZZZECXZZZZZZRZZZCEzzZczSZZZZZZZezzzezzeesezzzZZZEZZZZZZZZZZZZZZZXZzcscZzzZZzZZZZZZzzzzZzzzzrzzzzZzzczzzxrzScczzzzZzzzzzczzzzzzZzezZzzzczszzzzzZzzzzzzzZZZZZZZzZzZxzzZczZzZzzszzzzzzzZZZZZZrzzzzzzzzzzZzzzzzZzzZzzzxzzzzzzzZZzzzZzzzzZZZEZZczzzzezzzzzZZCZzzzzzeZzzzzzzzzzzzzzzzzzzbzezzzzzzvxzzzczZzZezzzczzzzzezczczzzzzvzzzzzbczzzzzzzzzzzzzczzzzzzzzZzzzzzvzzzzzzzzzzzszRzzzzzzzZzzzZZZZZZZCZZCZzzeZzzzZzzzzzxzzzzczzzzzzczzzzzezzzzrrzvzzzZzzZzZzzzzcczEzZrzzzzzzZczzzzzzzzczzzzeZzzzZzZzzzzvzZzzbzzzzzcrZVzzzzZZczzsZzzZrzzzzcCZzxzzZzcZ zczZzrzZZzczzzczzczzzzzezzzzzZzzzzzzzZzZzzrzzZzzrZZzzzzzezzzZczCzzzzczzzcZZZzzCv vvbzzzzzzzzzzzzzzzzzzZzzzzazzzzZazzzzzzzZZzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzaZzzzzzZzzzzzzzzzzezzzZzzzzzzzzzzzzzzzzzzzzZzzzzzzzzzazzzzzzzszzzzzzzzzCZZZZZZZZZZZZZZZZZZzzzzzzZzzzzzzzzzZzzzzzzzazzZzzzZZZBZZzZzzzzzzzzzZzzzzzzZzazzzzzzZzzzzzZzzzzzzzzzzzZZzzzzZzzzzzzzzzzzzzzzzzzzzzzzzzzzZzzzzzzzzzzzzzzzzzzzzZzzzzzzzzZzzzzZZZZZZZZZZZZZZZZZZZZZAzzZzzzzzzzzzzzzzczzzzzzzzzzzZzzzzzzzzZzzzzzzzzZzzzZZzzzzzzzzzzzzzczzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzz zzzZzzzzzzzzzzzzzzzczzzzzzzzzzzzZzzzzzzzzzZzzzzzzzzzzazzzzzzzzzzzzzzzzzzzzzzZzzzZZZZAZZXZzzzzzzzZzzzzzZzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzZzzzzzzzzzzZzzZZZZZZZB

    • @kamalsaud6966
      @kamalsaud6966 3 роки тому

      Felling same ylll. Thanks

  • @parbatirai8496
    @parbatirai8496 4 роки тому +7

    Fusion of all of the religions n science great gift of humanity
    Realistic presentation
    I m following guru over a decade.

  • @skbrokhadka3346
    @skbrokhadka3346 4 роки тому +5

    मैले पनि फ्री मा हजुर बाट ज्ञान् पाएको छु त्यै भएर पो दिनहु हेर्ने गर्छु।THANK YOU

  • @user-cz7yg4yp3q
    @user-cz7yg4yp3q 4 роки тому +3

    जय होस्!जय होस्!! सबैको जय होस्!!!

  • @smarakshrestha53
    @smarakshrestha53 4 роки тому +2

    Guru ji tapai ko pratek shabda manab jivanko lagi amrit saraha xa.. Dhanya xa guru ji.

  • @ingnamtejman2967
    @ingnamtejman2967 3 роки тому

    जय होस हामी सबैको गरू

  • @madanachhami4667
    @madanachhami4667 4 роки тому +4

    सर मैले धेरै दिन पछि हजुरको ज्ञान् लिन पायें

  • @ritajamkattel5056
    @ritajamkattel5056 3 роки тому +2

    thanks a lots guru ji 🙏🙏💐

  • @sanubhatt7352
    @sanubhatt7352 4 роки тому +8

    All episode are most important for human beings...heartily tqs

  • @swetabhattarai6234
    @swetabhattarai6234 4 роки тому +4

    Thank you so much, Gurudev for inspiration video

  • @maikalgharti5107
    @maikalgharti5107 4 роки тому

    Jaleko ghau ma malam lagaya jhai go guru yo parvachan le👍👌👌👌👌💖

  • @user-kx7qy7sr7t
    @user-kx7qy7sr7t 4 роки тому +3

    Jai Guru Dev 👼👼👼🙏🙏🙏👍👍👍

  • @saraswatipandey6627
    @saraswatipandey6627 2 роки тому

    Jay gurudev jay manokranti

  • @bikrmgurung8045
    @bikrmgurung8045 4 роки тому +6

    Every single word of yours has changed my life.

  • @rikshrestha2038
    @rikshrestha2038 3 роки тому

    hajur kati mitho lagyo backgraund basuriko dhun waw u r great

  • @sajandawadi9931
    @sajandawadi9931 3 роки тому

    मानव रूपी देव गुरुदेवको जय होस्

  • @harsitshrestha5134
    @harsitshrestha5134 3 роки тому

    SunerA yeti aananda aayo majjja aayo speechless

  • @krishnaoli8979
    @krishnaoli8979 2 роки тому

    Pranam Gurudev! thanks Guru 🙏🙏❤️

  • @sureshbastola7813
    @sureshbastola7813 4 роки тому +4

    Jay hos guru...bhagwan jee blessed u always.....

  • @gurungjitbahadur7635
    @gurungjitbahadur7635 2 роки тому

    Thank you very much for your great useful word ❤️👏🎉🙏.

  • @santoshguragain6064
    @santoshguragain6064 2 роки тому

    Thank you so much 🙏sabka mangal ho sab ka kalyan ho 🙏

  • @narayanshrestha4611
    @narayanshrestha4611 2 роки тому

    श्री गुरूजी नमस्कार ।

  • @kimbespokebkk1983
    @kimbespokebkk1983 3 роки тому +1

    Thank you guruji Namaste

  • @smarakshrestha53
    @smarakshrestha53 4 роки тому +4

    Pranam Swami ji 😍😍

  • @furkeentertainment2046
    @furkeentertainment2046 3 роки тому

    Maile ni yaha bata kehi path sike. Thank you hajur 🙏🙏❤️

  • @sombdrale3241
    @sombdrale3241 3 роки тому

    Thank you so much you for important speech i need for us begin once again thank you so much guru

  • @officialmine6121
    @officialmine6121 4 роки тому +2

    जय मनोक्रान्ति

  • @revolutionaryrevelationrup8745
    @revolutionaryrevelationrup8745 3 роки тому +7

    Wow ! Great saying !

  • @milankc9218
    @milankc9218 4 роки тому +1

    प्रणाम गुरूवर 🙏

  • @uniqueemart9001
    @uniqueemart9001 3 роки тому

    THANKS GURU HAJURLAI YASARINAI SADHAI GYANKO KHANIKO RUPAMA PAU SABAILE

  • @anushapoudel4973
    @anushapoudel4973 3 роки тому

    Yakdam sandarvik soch aani sakaratmak jindagi jeuna kam lagni perenadahi video

  • @bishallbogatichettrii1422
    @bishallbogatichettrii1422 4 роки тому

    Such a inspiration video guru ji heartly thank yuh guru ji

  • @rayinmalla9323
    @rayinmalla9323 3 роки тому

    Wow what a nice, I think that every word change of life.

  • @teklama9502
    @teklama9502 4 роки тому +1

    You are great guru ji

  • @rishiram5060
    @rishiram5060 4 роки тому

    So nice dherai aananda aayo hjr ko bachan sunna pauda thank u 🙏🙏🙏

  • @sangitasubedi3400
    @sangitasubedi3400 4 роки тому +14

    ❤️❤️ power of words. Thank u gurudev.

  • @laxmilaxmi9230
    @laxmilaxmi9230 3 роки тому +3

    Power of words....jaya guru dev

  • @mayaxntyal3949
    @mayaxntyal3949 4 роки тому +2

    Thank you guru for your great important speech.from myagdi Beni Npl

  • @ashokmanshakya4118
    @ashokmanshakya4118 4 роки тому +3

    Just wow and thanks for your words
    We all human being is seeking for happiness ...and I truly appreciate your powerful words..

  • @zomisha
    @zomisha Рік тому

    Wow wonderful words 🙏💞 amazing that's a great Guru!

  • @kaliman917
    @kaliman917 4 роки тому +11

    First view
    First comment
    I love you

  • @yajukandel7695
    @yajukandel7695 4 роки тому +1

    Jaya hos gurudev

  • @bcprakash9707
    @bcprakash9707 4 роки тому

    वाह वाह अत्यंत खुशी लायो

  • @nirmalaoli3637
    @nirmalaoli3637 4 роки тому +2

    जय गुरुदेव🙏🙏

  • @tirarai1189
    @tirarai1189 3 роки тому

    Mero ghar ni matatirtha ho hajur yeta pani aaunu vako raixa sunera khushi lagyo😊 you are great sir ur videos changed my life... huge respect and thank you sir🙏

  • @himalayashitbhandarpvtltd8112
    @himalayashitbhandarpvtltd8112 4 роки тому +2

    Jay hosh guru dev

  • @billgeatsbm6290
    @billgeatsbm6290 3 роки тому +1

    Naman Guru ji

  • @soniyakathayat2445
    @soniyakathayat2445 4 роки тому +3

    Really thankful for this inspiring video...

  • @krishnamanisha9269
    @krishnamanisha9269 4 роки тому +3

    Jay gurudev😘😍

  • @trekkerslodge1444
    @trekkerslodge1444 4 роки тому +2

    Jay Gurudev...thankyou for these powerful words..i will follow

  • @loksewafever5041
    @loksewafever5041 3 роки тому +3

    मसंग विहे भयो भने Imagine..., सहि हो

  • @kunsangdong9472
    @kunsangdong9472 3 роки тому

    Guru pranam hjr le nepali posak daira surwal lgaunuvayar prabajan garnuvayo vne sunma suganta huntheuki 🙏🙏🙏🙏

  • @tikarai8948
    @tikarai8948 4 роки тому +2

    jai hos guru dev

  • @ganeshjoshi5906
    @ganeshjoshi5906 3 роки тому +1

    Wow! Enchanting..

  • @saragiri4472
    @saragiri4472 4 роки тому +1

    Guru namaste jai siri ram jai jai hos

  • @sanatandharma7283
    @sanatandharma7283 3 роки тому

    Thank you so much guriji

  • @subrathshrestha2321
    @subrathshrestha2321 4 роки тому +2

    THANK YOU Guru ji for allowing to IMAGINE benefit from breathing. Breathing can be EASY, breathing happens in the NOW, and it is for sure FREE. Jay Hosh.

  • @premacharya8249
    @premacharya8249 3 роки тому

    Thanks guru ji..

  • @anshushah3255
    @anshushah3255 4 роки тому +1

    Jay jay jay gurudev

  • @himalgrg4874
    @himalgrg4874 3 роки тому

    Awesome 😊🤩😘 really inspired me

  • @pusprajpaneru1068
    @pusprajpaneru1068 3 роки тому +1

    Thank guru

  • @susilchand2490
    @susilchand2490 2 роки тому

    Thank you so much 🥰🥰🥰 Guru

  • @ramprasadkhatiwa2272
    @ramprasadkhatiwa2272 4 роки тому +2

    हामी कोरोना भाइरसलाई सहज रुपमा जित्न सक्छौ र सकिने छ। ॐ शान्ति ॐ।