अहिले गाउँमा यस्तो छ मठु गुरुङको गाउँ हेर्नुहोस Bhagya Neupane, Mathu Gurung Village Video

Поділитися
Вставка
  • Опубліковано 3 гру 2024

КОМЕНТАРІ • 496

  • @toumayagurung5204
    @toumayagurung5204 Рік тому +42

    सुन्दर गाउँमा मिठाे आवाज अनि राम्रो पत्राकार शुभकामना छ सबैजनालाई ❤️❤️

  • @shamsherbahadur8846
    @shamsherbahadur8846 Рік тому +22

    भाग्य जी हजूर को महान कार्य ले प्रतिभा को खोज तलास मा thulo कलाकार हरु को खोज मा हजूर को महान कार्य लाई हामी सम्पूर्ण विश्व भर मा रहेका नापाली हरु हजूर लाई thnk you tooooooooooo much भाग्य जी

  • @kajiramthapa7277
    @kajiramthapa7277 Рік тому +45

    आमाले गाएको गित हो नि अर्गानिक त्यो उमेरमा पनि कति मीठो स्वर भाग्य भाइ लाई धेरै धेरै धन्यवाद

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 Рік тому +63

    सुन्दर गाउमा मिठो अवाजका धनिहरु अहा यस्ता प्रतिभाहरुलाई हामी सबैले सहयोग गरेर अगाडी पढाउनु पर्छ।यो दाईको स्वर एकदमै मिठो कुनै कलाकार को भन्दा कुनै कमि छैन।दाईको कला र गला प्रती सम्मान छ र भग्या दादालाई धन्यवाद।

    • @showriacarya
      @showriacarya Рік тому +2

      गुरुङ ,मगर,राई,लिम्बू र तामाङ मिलेर छेत्री बाहुन लाई ईन्डिया लखेटेर आफुहरु मात्र बस्ने भन्दै गरेको बेला भाग्य न्योपाने मात्र? गारो पर्ला है भाग्य जि

    • @yamgurung3154
      @yamgurung3154 Рік тому

      ​​@@showriacarya तपाई को सोचाइ मा गलत भएको बुझिन्छ।यदि त्यसो भए हरेक कार्यलय हरू देखि न्यायलय,प्रशासन,प्रहारी र सैनिक तथा सबै पार्टीदल हरूमा भ्रस्टाअध्यक्ष तथा नेतामा ब्राह्मणबाहुन र क्षेत्री छन्। ब्राह्मणबाहुन र क्षेत्री देशै नभएका शरणाथी Nomad जिप्सी Caucasia ,Caucadoid migrated from Ukraine parts of Russian आदिबासी जनजाती नै खसअर्य नेता हरू हुन्। 2072 सालको सम्बिधान मा तिनै फटाह नेता तथा लेखनदाशी हरू ले आफ्नो अस्तितव 2072 सालको सम्बिधान खसअर्य लेख्यो तर नेपाल देश हिमाली पहाडी भेकमा उत्पित्त भएका भुमिपुत्र मुलबासी मंगोलबासी न लेखि खसअर्य कै बिल्ला आदिबासी जनजाती मंगोल लाई भिराएका हुन्। मुलबासी को जमिन हरू इ,स 1959 साल पछि लुट्ने लुटेरा नै खसअर्य नेता हरू हुन।भग्या न्युपाने कतै बुझ्नु कै लागी जसुसी गर्न बुझ्न आएका हुन कि चेतना भया कि?

    • @Alishsmagar123Alisha
      @Alishsmagar123Alisha Рік тому

      ​@@showriacaryaयत्तिय७५वन।

    • @showriacarya
      @showriacarya Рік тому

      @@yamgurung3154 त्यो चान्स न दिनु पर्ने थियो तेति बेला तपाईं हरु पनि चुप लागेर बस्नु भयो आफू अगाडी बडेर सबै स्थान हरुआफ्नो हक मा गरेको भय ऐले सोझासाझा ब्राह्मण हरुलाइ तिमिहरु ईन्डिया भाग भन्ने शब्द सुन्नु पर्ने थियनहोला हैन र सर सबै जाती सबै धर्म यकै थाउमा मिलेर बसेका हामी नेपाल तिमिहरुको हैन भन्दा दुख लाग्दैन होला र सर

    • @tulasiran2769
      @tulasiran2769 Рік тому

      मठु भाइ शुभकामना शुपर गायक रइछौ मेराे पयाराे भाइ

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 Рік тому +26

    यो सबै टिम सबै लाई इन्द्रेणी लाग्नु पर्यो भाग्य भाइ आमाले ठाडो भाका राम्रो गाउनु हुँदो रैछ

  • @shantithapa1500
    @shantithapa1500 Рік тому +5

    बाबुको मनकाम ना चिताएको कुरा पुगोस् कला गाला धेरैले धेरै राम्रो छ

  • @dambarbadhurrai-iv1xe
    @dambarbadhurrai-iv1xe Рік тому +7

    मठू गुरूङ भाइ चैं एकदै राम्रो गायाक होस मेरो आसिर बत छ
    भाइ लाई सुभकामना ।

  • @sarojkhatri6355
    @sarojkhatri6355 Рік тому +3

    एक दम राम्रो छ सबको भाइ ठाउँ मा पुगाने हो भने राम्रो गर्छ्न

  • @reshampurja6996
    @reshampurja6996 Рік тому +15

    मठ्ठु गुरुङ भाइको स्वर अति नै मीठो रहेछ, अवसर पाउनु पर्छ यो भाईले❤️❤️❤️❤️ आमाले पनि ठाडो भाका राम्रो गाउनु भयो❤️❤️❤️❤️

  • @lalitbahadur7311
    @lalitbahadur7311 Рік тому +3

    भागे भाई हजुर लाई धनेबाद कति मिठो सोर सुन्न पाइयो खुसी लाग्यो

  • @narayankc1233
    @narayankc1233 Рік тому +51

    भाग्य सर आमाको स्वरमा जादु छ है मेरो त मनै रोयर आयो उहाको एउटामात्र गित रेकड गरेर बिश्वमा चिनाइ दिन पर्यो उहाँ नभयनि हेर्न हुन्छ पछिको दिनमा सर❤❤❤

    • @sukumayanepali5807
      @sukumayanepali5807 Рік тому +1

      👍👍👍👌👌👌👌👌👌👌👌👌

    • @sukumayanepali5807
      @sukumayanepali5807 Рік тому

      यो भाई लाई ठाउ मा पुरी दी बाजे लाई पनि भेरी बिजेता हीरो भाछ हैन र

    • @mayasaru720
      @mayasaru720 Рік тому

      Kathmandu Bharat mein sabse Achcha number Van Gaye ka

    • @mayasaru720
      @mayasaru720 Рік тому

      Original number 1 gayak ka

    • @mayasaru720
      @mayasaru720 Рік тому

      Sarangi Sansar ghar mein Lekar chahie sar

  • @SaniNepal-n3q
    @SaniNepal-n3q Рік тому +1

    आहा कतिधेरै रमाईलाे भाईकाे उज्जल भबिसेकाे काना 🎉🎉

  • @shaktigurung6009
    @shaktigurung6009 Рік тому +9

    ओहो सबै जना उतिकै उत्कृष्ट गाउनु हुने💋💋💋💋 मठू मात्रै नभएर गाउनै भाईरल1️⃣0️⃣0️⃣%🎤🎤🎤 सबैलाई संगीतिक नमन🙏🙏🙏अनि अग्रिम शुभकामना💐💐💐🎼🎼🎼🎼👍👍👍👍

  • @birsenrajbhandari9741
    @birsenrajbhandari9741 Рік тому +12

    यो मिठु भाइलाइ जसरी हुन्छ हाइलाइट गर्नु पर्यो।यो गरिब बाबुलाई राहत मिल्ने थियो।

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 Рік тому +8

    आमाको स्वर अर्गानिक खुशी लाग्यो सबै आमा दाजु भाई दिदी बहिनीहरूको गाउँ संगीतमय रहेछ। शुभ कामना।

  • @udayaramjaishi1516
    @udayaramjaishi1516 Рік тому +2

    भाई मठु गुरुङ तिमी कुनै कलाकार भन्दा कम छैन तिम्रो आवाज संसार भरि फैलियोस् सिम्रन परियार पनि छिट्टै केसिएट निकाल्न सफल भयीन तिमी पनि, छिट्टै निकाल्न सफल हुन

  • @Magrasgurung955
    @Magrasgurung955 Рік тому +3

    माठु गुरुङको स्वर एकदम मिठो छ शुभकामना भाई आझ अगड़ी बढ्नु होला।

  • @DaveKarki-gj7xc
    @DaveKarki-gj7xc Рік тому +1

    कति मिठो भाइ को स्वर लुक्रेर बसेको कला भाग्य न्यापाने सरलाई धेरै धेरै धन्यवाद

  • @narayankc1233
    @narayankc1233 Рік тому +13

    ल भाइको आवाज त्यो प्रतिभा देख्दा म यकदम चकित परे उहाको भबिश्यको अग्रिम शुभकामना छ❤❤❤❤❤

  • @krishnaprashadbhatta412
    @krishnaprashadbhatta412 Рік тому +5

    सलाम छ आमा लाई यो उमेरमा पनि यतिको गीत गाउन भएको मा।
    उत्तरोत्तर प्रगतिको कामना भाइ लाइ शुभकामना

  • @tbgurung1787
    @tbgurung1787 Рік тому +1

    पत्रकार भाग्य भाई लाई हिरदय देखी सेल्युट छः। हजुरले यो मठु गुरुङ लाई सफलता को बाटो देखाई दिनु भएको म हजुर लाई धेरै धेरै आभार व्यक्त गर्छौ,मठु गुरुङ को स्वार एकदम गजब को छः Excellent

  • @Bikashday1
    @Bikashday1 Рік тому +4

    अति मीठो सोर सफलताको अग्रिम शुभकामना छिट्टै लाइफ धोहरी गाएको हेर्न पाउँ

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Рік тому +10

    आर्गानिक खाना खाएर , उकाली ओराली गर्दै बिताएका आमाहरू को आर्गानिक गित अति राम्रो छ ,
    नेपाल हल्लाउने स्वर भएका आर्गानिक गायक मठु गुरुङ लाई भाग्य भाइले अब एउटा गायक को रूपमा नेपाली साङ्गितिक दुनियाँमा ल्याउनु भएको छ , सबैले सपोट गरौ मठु गुरुङ लाई सफलताको शुभकामना !!!

  • @durgamagar7990
    @durgamagar7990 Рік тому +11

    Wow कती रमाइलो गाउँ ठाउँ हासिला जशीला आमा ❤❤हरू काे बीच मा हुर्केको भाई कती भाग्य मानी तपाईँ आमा हरु को आंशिर बाद ले धेरैं माथी पुग्नु हुनेछ कलाकार क्षेत्र मा एक दिन ♥️♥️♥️🌹🌹🎈🎈

  • @suryagurung9004
    @suryagurung9004 Рік тому +6

    शुभकामना भाईलाई।🌹🌹🌹अनि भाग्य सर लाई नि।

  • @BalramSaud-jk7qc
    @BalramSaud-jk7qc Рік тому +4

    भागे सर भाइलाई इंद्राणी मा लगनु परो भाई लाई भाईको सोर मिठो छ है

  • @TheMrgurung
    @TheMrgurung Рік тому +19

    भाग्य भाई नमस्ते। देशको कुन काप्चा यस्ता प्रतिभाहरू लाई खोजी यसरी प्रस्तुत गरिदिएकोमा तपाईंको कार्यलाई सह्राना गर्दछु।

  • @SaritaUparkoti-x3c
    @SaritaUparkoti-x3c Рік тому +1

    सारै मिठो सोर छ भाइ को

  • @sureshshrestha4433
    @sureshshrestha4433 Рік тому +2

    आहा कति रमाइलो यस्तो समय कहिले आउँछ र ।

  • @ratnakuwar6468
    @ratnakuwar6468 Рік тому +3

    आहा!!! कति रमाइलो गाउँ, अनि कति मीठो स्वोरको धनी भाइ, उज्जल भबिस्यको शुभकामना भाइ!!!!

  • @AmritBayalkoti-zv9hh
    @AmritBayalkoti-zv9hh Рік тому +1

    नेपाली गित सङ्गीत मा यो भाइ जतिको भर्सटाइल गाएक छैन होला सायद!कति मीठो भ्वाइस हो!

  • @rajendrathakuri150
    @rajendrathakuri150 Рік тому +1

    अब भाइ ले अबसर पाउछ
    Dhanyabad bhagya sir

  • @karyanlay3529
    @karyanlay3529 Рік тому +1

    Hait aama ko voice supper .
    यति बृद्ध भएर पनि , तोरि फुल्यो कपाल फुल्यो अहिलेसम्म रङ्रसममा मन भुल्यो , wooo सारै मिठो लाग्यो ।

  • @MilanTmg-x9p
    @MilanTmg-x9p Рік тому +1

    राम्रै छहाई भाइको स्वर

  • @acharyaji7005
    @acharyaji7005 Рік тому +1

    यी संगीत पारखी हरु कठैबरा अभावमा सिध्दिने जीवन यदि समयमै देशको विकास भैदिएको भए मेरा नेपाली बन्धुहरुले देशलाई सिंगापुर र स्विजरल्याण्ड ले पनि नेपाल र नेपाली जस्तै बन्ने धेय राख्थे होलान्।जय चन्द्र सूर्य।

  • @harirana2954
    @harirana2954 Рік тому +5

    आहा कति सुन्दर गाउँ

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 Рік тому

    बुुडिअामा झन कडा बाई गाउँको माहोल त कति रमाइलो हो जामजाम भयो तो गाउँ त भाइ भाग्य सर ले काठमाडौ लाना पर्छ नेपालीको मन राम्रोसँग देश खान्छन्

  • @ramchandrasilwalsrc
    @ramchandrasilwalsrc Рік тому +1

    आमाको दमदार प्रस्तुती।

  • @joglalnepal7559
    @joglalnepal7559 Рік тому +1

    एक्लिआमा को ठाडाे भाका सारै राम्रो लाग्यो

  • @aashishgurung6390
    @aashishgurung6390 Рік тому +5

    कति मिठो स्वर भाईको

  • @DilKumariGurung-z8j
    @DilKumariGurung-z8j Рік тому +1

    यो बाबू को गित सुनेर त कामजोरो आयो कस्तो मिठो हो के सोर पनि मेरो धेरै आशीर्वाद mithu बाबु

  • @namlingsonyok3889
    @namlingsonyok3889 Рік тому +1

    झन सुन्यो झन सुनु सुनु लाग्ने मठु गुरुङ्गको स्वरको भविष्य स्वदेशमा नै छ।

  • @jitkumarrai5603
    @jitkumarrai5603 Рік тому +10

    अती शुन्दर परिवार धेरैमिठो स्वारको धनि आमा बाबा अनि भाइ सबै जनालाइ शुभकामना जयहोस सबैको।

  • @soniyalama379
    @soniyalama379 Рік тому +6

    मन मोहित बनायो यो आवाज ले ❤❤❤❤

  • @sunitabaram9880
    @sunitabaram9880 Рік тому +1

    वाे हाे याे गित रेकट गरिदिनु भए हुन्थियाे हाेला सर ठाडाे भाका❤❤❤❤

  • @khadkapurnima7956
    @khadkapurnima7956 Рік тому +1

    Kati sunder gaau ani soor pani ramro xa bhai ko

  • @soniigurum8764
    @soniigurum8764 Рік тому

    आहाआज यकदमै खुसी लाग्यो आफ्नै गाउँ ठाउको कला गला अनि आफ्नै सस्क्रीती को भिडियो हेर्न पाउँदा साथै उहालाइ कला र गलाको सम्मान गरै सबैले

  • @hiralalgurung2530
    @hiralalgurung2530 Рік тому +1

    Wow, कति रमाईलो सम्पूर्ण आमाहरु लाई ढोग छ। माठु भाई को स्वर त दामी छ। Thank you 🙏 bhagya bro you are awesome. Love you guys. UK

  • @SatyaMagar-k7m
    @SatyaMagar-k7m Рік тому +1

    आमाको गित निकाल्नु पर्ने भयाे भाग्य सर भाईकाे त बबाल आवाज रहिछ

  • @rumbahadurthapathapa7613
    @rumbahadurthapathapa7613 Рік тому +1

    भाइको आवाज राम्रो छ है

  • @mitragurung7808
    @mitragurung7808 Рік тому +2

    कति राम्रो गाउँ अनि आमाहरु , अनि भाइ स्वर । Love u All ❤

  • @loveraj396
    @loveraj396 Рік тому

    सबै को गित सुनियो सबै को मीठो सोर रहेछ सारै मीठो लागो तर सबैभन्दा उतकृशट सोर मुठो गुरुङको लागो मुठु लाई सबैले साथ र सपोट गरिदिनु होला,

  • @bishnushivakoti1207
    @bishnushivakoti1207 Рік тому +2

    MATHU GURUNG KO VOICE ATI SUNDER CHA

  • @اندرااندرا-ك3ع
    @اندرااندرا-ك3ع Рік тому

    कति सुन्दर गाउँ हो यस्तो पो होत अहिले त यति रमाईलो पहिले त झन कति रमाई थियो होला नि मठु भाइ र भागे भाईलाई धेरै धेरै शुभ कामना छिटै नै भाईको गित रेकट भयको देख्नु पावोश❤❤❤❤❤❤

  • @santoshking1779
    @santoshking1779 Рік тому +1

    Wowowo dami hjr voice ani purano vaka ma astwo mitho mitho geet best luck hjr 👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🌹🌹🌹🌹🥀🥀🥀🥀🥀🥀🥀

  • @bharatgurung2495
    @bharatgurung2495 Рік тому +4

    गुरुङ गाउँ यति रमाइलो हुने गाउँ को नाम के होला आमा हरु पनि सारै साफ मनकारी सराई रमाइलो ❤

    • @Bhawanistha123
      @Bhawanistha123 Рік тому

      गोर्खा घ्यापिन्थोक

  • @sagarale7711
    @sagarale7711 Рік тому

    निकै मीठो स्वर भाइको स्वरमा जाडु छ

  • @M.R.M832
    @M.R.M832 Рік тому

    मिठ्ठु भाई ठुलो गायक भएको देख्न पाइयोस् शुभकामना मेरो सबैले राम्रो गाउनु हुदोरहेछ सुन्दर गाउँ 🙏❤

  • @gurungrajkumar8978
    @gurungrajkumar8978 Рік тому +1

    Dami voice bhai ko all the best n thank bhagyae bhai pani

  • @rosnashrestha9671
    @rosnashrestha9671 Рік тому +1

    wow kati ramailo lagyo aafno thauma yati ramailo vako rahexa❤❤

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Рік тому

    धेरै धेरै धन्यवाद छ भाग्य न्युपाने जी !

  • @bholatimilsena6673
    @bholatimilsena6673 Рік тому

    गाउँ घर मा लुकेर बसेको प्रतिभा ,साझ पख बसेर गित गाउदै बस्दा कति रमाइलो होला त्यो गाउँ ,वाव भाग्य न्युपाने भाइ

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 Рік тому +4

    कति राम्रो गाउँ हो

  • @sonamghale6170
    @sonamghale6170 Рік тому +4

    Wow babaaal xa Bhai ko geet sarai methoo voice❤❤❤ & Good luck Bhai ❤❤❤❤❤

  • @dhanikapun
    @dhanikapun Рік тому +3

    कत्ति मिठो समाज...सबैजनालाई नमन्🙏🙏🙏❤

  • @purnatamag5504
    @purnatamag5504 Рік тому +1

    Ati sunder voice cha bhai ko

  • @homgurung8885
    @homgurung8885 Рік тому +2

    मिठो स्वर छ भाईको अघि बढनुहोला हार्दिक सुभकामना💐 भाग्य भाईलाई पनि हार्दिक बधाई छ🙏🙏

  • @gopalchetry4527
    @gopalchetry4527 Рік тому

    धेरै रमाइलो गाउँ ..अनि गीत को स्वर पनि धेरै राम्रो छ सफलता को शुभ कामना🎉🎉

  • @chandervishwakarma8667
    @chandervishwakarma8667 Рік тому +1

    सून्दर गाउं हरियाली अनी मिठो स्वर भयको ठाउ मा भाग्य सर ❤❤

  • @immanueltamughaley3526
    @immanueltamughaley3526 Рік тому +1

    मठु भाइ चाडै नै गायक भएको हेर्नू चाहन्छौ।।

  • @hemantgurung8432
    @hemantgurung8432 Рік тому

    अति राम्रो गाऊँ बधाई छ।🎉🎊🎈भाई….🙏🙏🙏

  • @shisirsunuwar6801
    @shisirsunuwar6801 Рік тому

    आहा गुरुङ टोलले तहल्का मचाउनु भयो खुशी लाग्यो❤❤❤❤❤❤❤❤❤❤

  • @RimGalami
    @RimGalami Рік тому

    कति मिठो स्वर ।
    यदि Versatile र organic सिंगर भनेर कसैलाई भन्नु नै पर्ने हो भने यो भाइलाई भन्दा हुन्छ ।
    यो भाइले साँच्चै नै गायन क्षेत्रमा यसरी नै नगनशिल भएर गाउँदै अगाडी बढ्ने हो भने हाल कहलिएका भनिएका सबै गायकहरूलाई धेरै पछाडी पार्ने छन् ।
    भाइलाई शुभ कामना छ ।

  • @ro-nish8093
    @ro-nish8093 Рік тому +1

    GaunAi sabAi kalakar hunuhudo raix ❤

  • @RajanBk-w6j
    @RajanBk-w6j Рік тому +1

    भाइको स्वर राम्रो छ

  • @mahendramotivationl1982
    @mahendramotivationl1982 Рік тому +2

    ❤❤❤अहाँ सुन्दर गाउँ ,सुन्दर आमाहरुकाे स्वर,विशेष गरि त्यो गाउँ लाई चिनाउन भाईलाई सहयोग गर्नुपर्छ,भाईलाई शुभकामना ,उनको कला लाई देशबिदेशमा चर्चित बनाेस,हाम्रो भुभकामना झ।❤❤❤❤

  • @pramilathapa3487
    @pramilathapa3487 Рік тому +1

    आमाको प्रस्तुती पनि कम मिठो छैन नि 👌💝🙏आहा

  • @susmitachhetri4956
    @susmitachhetri4956 Рік тому +1

    Damii 6 hajur nice song ❤️

  • @pratimansyangbo9961
    @pratimansyangbo9961 Рік тому +1

    Mitho voice bhaiko best of luck

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 10 місяців тому

    सुन्दर गाउँमा मीठो आवजअबसर पाएमा भाईले अगाडि बढ्न पाएमा उन्नति प्र गतीगर्ने रहेछन्।धन्यवाद छ सबै सबैजनालाई सबै कलाकार नै कलाकार को जन्म भएको रहेछ। भाग्य भाईलाई धन्यवाद छ सधैंभरि अगाडि बढ्नु होला।♥️♥️♥️🙏🙏🙏🙏♥️♥️♥️सबैलाई 👍️👍️👍️👍️👌👌👌👌♥️♥️♥️

  • @shyamukshetri5939
    @shyamukshetri5939 Рік тому +1

    Aaha ramailo thau bhai Ko aabaj jhan mitho ani nikai Ramro Gaun ghar❤

  • @renubiswakarma9473
    @renubiswakarma9473 Рік тому +1

    Bhagya bhai bherai ramro mann hjurko god blass u sport for all bhai 🎉

  • @netramayarai329
    @netramayarai329 Рік тому +1

    गितसोरतअतिअतीमीठोछहै

  • @ReshamLaxmi
    @ReshamLaxmi Рік тому +1

    Vahi ko dami shor xa love the voic vahi❤❤❤

  • @DeepakDeepak-kn1fh
    @DeepakDeepak-kn1fh Рік тому +2

    आमा को पनी खतरा भवाईज ❤ 🙏🙏🙏🙏👌🇳🇵

  • @prembikram4205
    @prembikram4205 Рік тому +1

    यो भाइ लाई इन्द्रेणी मा पुर्याउनु होला भाग्य सर ।❤❤❤❤❤

  • @Tigerkumar-g5f
    @Tigerkumar-g5f Рік тому

    आहा कति सुन्दर गाउँ रमाइलो लाग्यो भाइ को स्वर ले मन नै लोभलाग्दो 🎉❤

  • @bharatgurung2495
    @bharatgurung2495 Рік тому +2

    jaya Gorkha ati ramailo gau❤

  • @pusparajgiri618
    @pusparajgiri618 8 місяців тому

    यती राम्रो गाउने भाइलाइ त गायक स्टार बनाउनु पर्छ हजुर

  • @pramilathapa3487
    @pramilathapa3487 Рік тому

    कति सारो मिठो मन छुने आवाज होके मठु भाइ को 👌👌💝

  • @SatyaMagar-k7m
    @SatyaMagar-k7m Рік тому +1

    भाईकाे स्वरले मन छुयाे

  • @binalakandri3060
    @binalakandri3060 Рік тому +1

    भाइ को अवाज मा दम छ है छिटै गायक भयको हेर पाउ

  • @kcbro8858
    @kcbro8858 Рік тому +2

    आवाज धेरै राम्रो गित रेकर्ड गराइदिनु पर्यो

  • @dipeshlawati2079
    @dipeshlawati2079 Рік тому +2

    Plz lukeko kala lai samman gardai tapaiko samu dekhna paufa hirdaya dekhinai danyabad.mathu vai lai derai derai 🙏🙏🙏

  • @urajsen3125
    @urajsen3125 Рік тому

    अाहा कति मिठाे त्याे पुस्ताका अामा हरूकाे गितले मेराे मन छाेयाे अनि दाजुलाइ शुभकामना ❤❤❤❤

  • @LalitMewahang
    @LalitMewahang Рік тому +4

    Voice of Nepal ❤ audition ma puryaunu paro bhagya da

  • @surajtamang3088
    @surajtamang3088 Рік тому +1

    Mitho sarai mitho sir
    Tara ramailo khojnu xa vne dekhi hamrai gaau ghar tira nai derai ramro..

  • @raagay
    @raagay Рік тому +2

    Geet gou nu ko lagi chai koi kami xaina raiso hai Gurkha goug ma ❤

  • @prabhugurung1677
    @prabhugurung1677 Рік тому +1

    mitho geet gaune harulai sabailai salam xa 🙏

  • @DilKumariGurung-z8j
    @DilKumariGurung-z8j Рік тому

    आहा कति रमाइलो सबै लाई धन्यवाद