भगवान बुद्धको विभिन्न प्रकारको हातको मुद्राहरुको जानकारी ।।Hand Gestures of Lord Buddha।।Tika Sherpa

Поділитися
Вставка
  • Опубліковано 26 лип 2023
  • Join this channel to get access to perks:
    / @nepalbuddhisttv
    हजुरहरुको अमुल्य साथ, सहयोग र आर्थिक रुपले सहयोग गर्ने इच्छा भएमा हाम्रो फोन नम्बर ९८४३८००७४७ वा ९८०३२१५४२० मा सम्पर्क गर्न सक्नुहुनेछ।For Your kindly Support to Our NB TV UA-cam Channel
    ACCOUNT NAME: NEPAL BUDDHIST NEWS PVT.LTD
    ACCOUNT NUMBER: 02401030260718
    Bank name: Nepal Investment Bank Ltd
    Swift Code: NIBLNPKT
    Bank Address: Durbar Marga, Kathmandu, Nepal
    तपाइहरुको अमूल्य सल्लाह‚ साथ र सहयोगाको हामी अपेक्षा गदछौं ।
    बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ ।
    Camera : Lakpa Chhoeky Sherpa
    Graphics/Edit : Dorje Lama
    Logistics : Sarbindra Thakur & Tenjing Lama
    Coordinator : Suraj Khadka
    © www.nepalbuddhistnews.com

КОМЕНТАРІ • 10

  • @rst6148
    @rst6148 Рік тому +1

    सबै मुद्दाहरुको व्याख्या गर्नु भएको राम्रो हुने थियो। अर्को भिडियो पञ्च बुद्ध को बारेमा बताइदिनु पर्यो।

  • @TekbhLama
    @TekbhLama Рік тому

    Shadhu shadhu shadhu 🙏🙏🙏💐💐🌹💐💐❤

  • @sinuralama8990
    @sinuralama8990 Рік тому

    🙏🙏good information tika sir 🙏🙏

  • @LakhBahadur-qh3xh
    @LakhBahadur-qh3xh Рік тому

    नमो बुद्धाय टासिदेलेक गुरु !🙏🙏🙏
    म हाल दुबई बाट नाम नियमित दर्शक जसको नाम पहिले dipak tamang moktan थियो ।🙏🙏🙏

  • @chhiringchhiring2376
    @chhiringchhiring2376 11 місяців тому

    🙏🙏🙏

  • @amritmagar704
    @amritmagar704 11 місяців тому

    I am watching from Solukhumbu,Always watch your video .please describe about the deer on the gate of any monastery.

  • @nimisherpa9285
    @nimisherpa9285 Рік тому

    🙏🙏🙏🌷

  • @hemugurung491
    @hemugurung491 Рік тому

    🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @ghalemoti9202
    @ghalemoti9202 Рік тому

    उत्तर बोधी मुद्राको अर्थ भन्नु नै भएन गुरु। commemt गरी दिनु होला।

  • @dtldorjeshugdenpresent91
    @dtldorjeshugdenpresent91 Рік тому

    🙏🙏🙏