बुद्धको शिक्षा समय अनुसार कसरी प्रस्फुटन हुँदै आयो : ठाकुर प्रसाद पौडेल
Вставка
- Опубліковано 17 жов 2024
- Join this channel to get access to perks:
/ @nepalbuddhisttv
हजुरहरुको अमुल्य साथ, सहयोग र आर्थिक रुपले सहयोग गर्ने इच्छा भएमा हाम्रो फोन नम्बर ९८४३८००७४७ वा ९८०३२१५४२० मा सम्पर्क गर्न सक्नुहुनेछ।For Your kindly Support to Our NB TV UA-cam Channel
ACCOUNT NAME: NEPAL BUDDHIST NEWS PVT.LTD
ACCOUNT NUMBER: 02401030260718
Bank name: Nepal Investment Bank Ltd
Swift Code: NIBLNPKT
Bank Address: Durbar Marga, Kathmandu, Nepal
तपाइहरुको अमूल्य सल्लाह‚ साथ र सहयोगाको हामी अपेक्षा गदछौं ।
बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ ।
Camera : Lakpa Chhoeky Sherpa
Graphics/Edit : Dorje Lama
Logistics : Sarbindra Thakur & Tenjing Lama
Coordinator : Suraj Khadka
© www.nepalbuddhistnews.com
ओम् मणि पद्मे हुं।
Sarba prani sarba aatma rupi chetnaharu sampurnale yetha sighra bodhi Gyan laav gari Buddha Banna sakos.namo buddhaya
Dai tapaile kati ramro Gyan rakhanu vhako bagwan budha ko barema kunai pani caste re religion le dharma manna rokna sakdaina tapai Hindu pristabhumi bata Aaunu vhaye pani kati majale gyan dinu vho i m so happy to listen
derai ramro kura ragnu bayo hajur le
NAMO BUDDHAYA 🇳🇵
Namo buddhaye
Ankha Bata asu ayo bagwan ko gatha sunera
Dubai Jana hajur Lai sadhubhab
Thank U sir u will real research peace compassion humanity dharma ...
Namo budhaya
Namo dharmaya
Namo sanghaya
सबैप्रति सलाम छ।
महत्वपूर्ण ज्ञान🙏🙏🙏।
साधु! साधु!! साधु!!!
साधु साधु साधु
🙏🙏🙏
बौद्ध संस्कार अनुसार नेढेणको बारेमा झङनतेरको गुरूलाई सोधनुभयर हाल्नु न बुझ्न पाए हुन्थ्यो।
waiting for part 2
Sadhu sadhu Sadhu 🙏🙏🙏
❤❤❤❤❤🎉🎉🎉🎉🎉
🙏🙏🙏नमो बुध्दाय नमो धर्माय नमो संघाय नमो संघाय 🌹🌹🌹
The life of Buddha (according to the Pali cannon) by Bhikkhu Nanomoli is a good book. This book is very accurate and easily available in Thamel stores.
❤sadhu ❤sadhu ❤sadhu❤
☸️🙏♥️Sadhu Sadhu Sadhu ❤🙏☸️
❤❤❤❤
Namo budae
अधिष्ठान गर्नुपर्छ।
🙏💐🙏
बुद्धको इतिहासिक प्रणाम पुरातात्विक ( archaeological ) सबुत पनि खोज्नु जरुरी देखिन्छ। यहाँ किताबी लेखलाई प्रणाम मान्न सकिएन 🙏
कुन बुद्ध को ईतिहास खोजने होर😃
@@rikhubista6251 बुद्धको ईतिहास हैन मित्र.. बुद्धको archeology भनेको। बुझ्नु भएन? यहाँ अहिले सम्मा सबै रोमलिएको देख्छु। अरुको कागजी प्रमाण हो भने बुद्धको archeological प्रमाण धेरै छन्।
@@user-xu4pn9iu प्रमाण जे हौस प्रमाण नै हो नि ,,, कागजि प्रमाण त झन ईतिहास पनि हो ,,
@@rikhubista6251 राम्रो कुरा। तर कागज को अबिष्कार हुन भन्दा पहिलेको शिलालेख कतै छन् की? कागजमा भएपनि कुन लिपि भाषामा थियो.. जानकार हरुले प्रष्ट गर्दै लागेमा अति राम्रो हुन्थ्यो 🙏
Buddha related Archeology praman dherai chha ek patak khojnus na. Natra ma detail share garaula ni.
बुद्धत्व प्राप्त गरने नै हर कोहि बुद्ध हुन्छ , बुद्ध को अर्थ मानव होईन ना कि सिदार्थ गौतम , बुद्ध को अर्थ ज्ञान हो , कति बुद्ध अाय गय , यो पनि हैन कि यउटै बुद्ध हर समय अाय अबतार लियर ,,, टाईटल मा बुद्ध सँग ज्ञान लिने ब्रम्म राखियको रहेछ 😅😅 जुन ब्रम्मा लाई 4 बेद को पुर्ण ज्ञाता मानियको छ तेस बारे अरू कुरा न गरियकै राम्रो 😁
Buddha Darsan anusaar Brahma haru dherai chaan ani yını haru pani sansaarik chakra bhitra badhiyeka chan arthat janma maran ko chakra bata mukta chainun.
Char Veda ani Tripitak adhyaan garnus ani pheri kura garaula veda bhanda arko k sikaye buddha le brahma lai bhanera. Hunna hajur.
बास्तब मा बुद्ध धर्म न भयर यउटा दर्सन मात्रै हो , तर बुजेनन कसैले ,, ईस्लाम ले पनि स्वयम् अाफुलाई ईस्लाम मजब भनछ मजब र धर्म फरक हुन ,, बुद्ध दर्सन हो धर्म होईन😅
Tapai ko bichar ma DHRMA bhaneko k ho? Tyo khulaunus na hai.
🙏🙏🙏
🙏🙏🙏
🙏🙏🙏🙏
🙏🙏🙏
🙏🙏🙏
🙏❤️❤️