सरस्वतीले सिम्रन बहिनिको स्वरमा बास गर्नु भएको छ। एक्कासी म्युजिक छेत्रमा आउनु भनेको भाग्यको भेल आइदियो भेल सङै भुकम्प नै ल्याइदियो सिम्रन बहिनिको गित नसुन्ने कमै मात्र होलान उत्तर उत्तर प्रगतिको सुभकामना छ बहिनी। बेस्टप लक।
सिम्रन नानीलाई सबैभन्दा पहिला उज्जल भबिस्यको शुभ - कामना अनि बधाई छ। तिम्रो यति मिठो स्वर अनि आत्मविश्वास confident देखेर म ( Hong Kong बाट ) लगायत बिस्वभरी छरिएर रहनुहुने आम नेपालीहरु मोहित भएको महशुस गरेको छु। यसरी नै राम्रो गर्दै धेरै अगाडि जानू र अब तिमी हामी नेपालीको celebraty भैसकेको छौ , बोल्दा यताउता हिंड्ना कुनै पनि गल्ती न गर्नु र नहोस् पनि । यहि नै छ तिमिबाट आसा।
What a wonderful voice बैनी को
सारै राम्रो सोर
Nice Simran didi sadai happy hunu hai
धुलाे उडाउने हाे बहिनी साँगितीक क्षेत्र मा
सरस्वतीले सिम्रन बहिनिको स्वरमा बास गर्नु भएको छ।
एक्कासी म्युजिक छेत्रमा आउनु भनेको भाग्यको
भेल आइदियो भेल सङै
भुकम्प नै ल्याइदियो
सिम्रन बहिनिको गित नसुन्ने
कमै मात्र होलान
उत्तर उत्तर प्रगतिको सुभकामना छ बहिनी।
बेस्टप लक।
आहा, अति राम्रो प्रतिभा बहिनिको उज्ज्वल भबिस्यको सुभ्कामना छ।
जति सुने पनि सुनी रहुलाग्ने मिठो स्वर सिम्रन नानू धेरै माया साथ छ अझै प्रगती गर्दै जानू सफलताको धेरै शुभकामना छ ।💖👌🎉
जति सुने पनि सुनि रहुलाग्ने मिठो स्वर बुनु को सफलता को धेरै धेरै शुभकामना बुनु तिमि लाई ❤❤❤❤
मिसपबि
समधुर मिठो आवाज छ
Simran Your god is vojh rai thapa.... don't forget him ..
Very good Simran Bainee
यकदमै सुमधुर सुनौ सुनौ लाग्ने मिठो स्वर कि धनी सिमरन नानुको सांगेतिक यात्रा सफल रहोस ❤
Wow one of my favorite singer sriman hajur ko voice pani tasti sweet hajur manxa pani k saro beauty hou good luck
हार्दिक धन्यवाद !
Kati mitho voice nanu ko keep it up
वाउ सिम्रन बैनिको सबै गिटहरु धेरै राम्रोछ बधाइछ
Best of luck for your future nanu🎉❤
राम्रो लाग्यो बायलजी!
नानीले गाएको गीतहरू पानी परेको ,हागा डालीमा र परेली भित्र साहै मन परयो ।दाजिलीङ महेन्द्र गुरुङ सिरीसे । बधाई नानीलाई।
Sundartata Dhani did ❤best of luck ❤❤🎉
Best of luck nanu
कोइलिको जस्तो आवाज छ❤❤सिम्रन को❤❤❤❤❤
Wahu baini nice pragati ko Suva kamana❤❤❤❤❤
Good.luck.simran
Nice song
You really have fantastic voice nanu Simran wishing you prosperous future ❤
Sundar vabisya simran bahini
Veri nice Simran 👍👌
राम्रो प्रतिभा छ बहेनीमा
Best of luck ❤❤❤❤❤❤
Good luck 👍
Big fan bunu
Swor ki dhani Simran Nanu
सबै प्रती आभारी छु ❣️
सिम्रन नानीलाई सबैभन्दा पहिला उज्जल भबिस्यको शुभ - कामना अनि बधाई छ। तिम्रो यति मिठो स्वर अनि आत्मविश्वास confident देखेर म ( Hong Kong बाट ) लगायत बिस्वभरी छरिएर रहनुहुने आम नेपालीहरु मोहित भएको महशुस गरेको छु। यसरी नै राम्रो गर्दै धेरै अगाडि जानू र अब तिमी हामी नेपालीको celebraty भैसकेको छौ , बोल्दा यताउता हिंड्ना कुनै पनि गल्ती न गर्नु र नहोस् पनि । यहि नै छ तिमिबाट आसा।
beautiful voice simran bahinii😊
आहा कति मीठो स्वर नानिको बधाई छ।
Nice voice simran sister
Derai ramro voice
Good luck simran 🎉❤
nice
नाच्ने गित गाउनु पर्यो सिमरन बहिनी ?
धेरै हाम्रो भोईस। नानु
Wow
बेस्ट अफ लक बहिनि
Simranlai myagdima samman bhayako pauda ati nai khusi chu Jollabasiko natale
ramro voice
Baglunge cheli maya safalta ko suvakana
Wow ❤❤
Very nice song congratulations bunu
आहा कति राम्रो स्वर सिमरन बैनी को
thank you so much
Nice❤
👌👌👌❤❤❤❤❤❤❤❤❤❤❤❤
Keep smiling sister ❤.
Sundar singer simran bunu
Best of luck sister❤
❤❤❤❤❤
💖💖💖
Thank you sabaima❤
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Nepali Shreya ghosal
👌👌👌👌👌👌👌
❤❤❤🎉🎉🎉
❤❤❤😂😂😂🎉🎉🎉😢😢😢😮😮😮😅😅😅😊😊😊
xi...xi....xi .. .yasto khattam voice k ko raamro hunu
Dammi xa hai voice and laya
best of luck bunu
Simranlai myagdima samman bhayako pauda ati nai khusi chu Jollabasiko natale
Best of luck ❤❤❤❤❤❤
🇦🇪🇦🇪
❤❤❤❤❤
❤❤❤❤