प्रकाश दाईका जति गीतहरु हिट भए ती सबैमा डाहा गर्नेले बिरोध मात्रै गरे, तर मलाई प्रकाश दाइका सबै गीत मन पर्छन, समसामहिक घट्ना र गीतमा एउटा कथा बगेको हुन्छ।
हाम्रो देशमा जस्तो घट्ना घटिरहेको छ त्यो विषयलाई प्रकाश सपुत दाईले अब देखि यस्तो पिडाहरु कुनै पनि नेपाली चेलीहरुले भोग्न नपरोस् भनेर एउटा कथा बनाएर उत्थान गर्नु भएको छ। एउटा चेलीले गरेको acting जुन हरेक चेलीहरुमा घटिरहेको छ, त्यसैमा आधारित त्यो भिडियोमा त्यस्तो नराम्राे के छ? बरु प्रकाश सपुत अगाडि बढेको देखेर डाहा लाग्यो भनेर सिधै भन्नू नि बुझ्नु सुझ्नु छैन नराम्राे भनेर भन्छ। त्यो भिडियोमा भएको हर्कत हरू जुन हरेक चेलीहरुले भोगिरहेको छ, त्यसलाई कथा बनाएर उत्थान गर्दा प्रकाश सपुत दाईले के नराम्राे गरेको छ? हाम्रो समाजमा जे घट्ना घटिरहेको छ त्यसलाई प्रष्ट पारेर एउटा भिडियो बनाउनु भयो हरेक चेलीहरुले बुझे, धेरै नै राम्रो छ, राम्रो काममा झटारो हान्नेहरू त भैहाल्छ नि। त्यस्तो कुरा सुनेर पछि नपर्नुहोला दाई अझै राम्रो राम्रो भिडियो हरू बनाउनु हाेला always support छ हजुरलाई 🙏। प्रकाश सपुत दाई ❤
Sushant Singh Rajput is a actor who succeeded without Bollywood connection and god father He is a example of struggling actor Kusum Sharma you watching Sushant Singh Rajput biography and interview for motivation
Sampurna timlai badai ani suva kamana malai chai ramro lagyo sabai chijko २ pato hunxa k sakaratmak ani nakaratmak sakaratmak hisable hernelai ramro xa hatauna parne kehi dekhadina hai mata
Kusum ra Sunil ko bije hunu parx haii plzzzz saraiii mileko x jodiiii kusum le sochanu parx haiii plzzzz sunilll bina khi huni thiyannn yadi Sunil le ok navaneko VA ra Sunil le Mero sathi navaneko vaya ta khi huni thiyan kusummm plzzzzz bihee hunaiii parxxx
सकम्बरीले कपाल काट्नुको कारण खुलाउदै प्रकाश सपुतको टिम सहित मिडियामा :सकम्बरिले हातमा खोपिन ट्याटु
Link:ua-cam.com/video/m0wBCP5jLso/v-deo.html
याे गिद सारै राम्राे छ याे गिद हटाउनु हुदैन प्रकाश सपुतलाई धेरै धेरै बधाई दिनु पर्छ❤❤❤
यो गीत यति राम्रो छ प्रकाश सपूत लाई सम्मान गर्नुपर्छ यस्तो राम्रो गीत लाई birodha नगरेको भए पनि हुन्थ्यो जय गीत जय सङ्गीत 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤
राम्रो चिजको नै बिबादास्पद हुदोरहेछ प्रकाश सपूतको हरेक गित उत्कृष्ट हुन्छ तर दुखलाग्दो कुरा कुनै बदमासी मानसिकता हुनेले बिरोध गरिहाल्छन
प्रकाश दादा काे टिमलाई धेरै धेरै बधाई छ हजुरहरु काे गित धेरै राम्रो छ
प्रकाश दाई लाई धेरै धेरै धन्यवाद यस्तो सन्देश मुलक गीत निकानु भयो ❤❤❤ यो गीत हेरेर कोई यस्तो दलदल मा फस्नु भाको छ भने नडराऊ आवाज उठाउनु भन्न चाहन्छु❤
गित धेरै राम्रो छ पुरुष को कारण ले महिला बिगि्रएका छन भनिएको छ तर यहाँ महिला को मात्र कुरा गरेका छन रिस गर्ने हरु ले ? सुभ कामना छ सबै टिम लाई
बास्तबिकता मा जे छ त्यहीँ नै देखाएको छ धेरै राम्रो छ राम्रो र सत्यलाई देखन नसकने हामाे समाज
सकम्बरी Didi Kati peyari hunuhunxa k Ani DaDa ❤️ Haru Love you all
राम्रो गरेको देखेर खेदो खन्नेको कमि छैन यहाँ
अरुको प्रगती गरेको देखेर डाहा गर्ने को कमि छैन यहाँ
आफुले गर्न नसकेसी कुरा काट्ने को कमि छैन यहाँ
प्रकाश दाईका जति गीतहरु हिट भए ती सबैमा डाहा गर्नेले बिरोध मात्रै गरे, तर मलाई प्रकाश दाइका सबै गीत मन पर्छन, समसामहिक घट्ना र गीतमा एउटा कथा बगेको हुन्छ।
Prakash saputelai salute n group lai salute xa knowlageble lokgeet chetanabhaya thank u❤❤❤ajhai aghibadnus teamslai salute thank u ❤❤❤
बैनी त्यो छतिको डल्लो छोपिने गरि लुगा लाउनु होला टाटु हानेको सम्म देखियो,
यो गीत धेरै राम्रोछ समाज को बिग्रिती कसले गर्दा भको भंने प्रस्ट देख़ाऊछ ❤❤❤❤ model Jhan baballl real heroine 🦸♀️ Bhanda babal act
Deri ramro get good luck with all tem ❤
Geet ramro xa video ramro xa sablai salam xa.aaris kasaile nagara
गरी खानुस कलाकार हरु हो गित भिडियो मलाई त राम्रो लाग्यो.
अति राम्रो भिडियो
My favorite song ❤️❤️
यति राम्रो टिम यति राम्रो गित हिट नहुनि त कुरै भयन ।नि
कुसुम जि हजुरू ले सुलिन सित बिए गरेको देख्न पाम्म है म आउछु हजुर को
को बिएमा❤❤❤❤❤
फुलमाया अति राम्रि
Proud of you Prakash dai
Good job kusum ❤
Ati nai ramro xa yo geet congratulations all team laii next part.2 ko waiting ❤❤❤❤
Congratulations all team members sakambari is nice massage song i like it.
One of awesome song 🎶 and video too❤❤❤
रानिको भिनाजु ( निक्स ) को बिग फ्यान्🙏🙏🙏🙏
विश्वास कसैको लाग्दैन मिठो सबै बोल्छन तर सत्य कोई बोल्दैन 🥺💔
Nice song
Congratulations all Team
Git ta yasto xaki kunai aaleune thau xaina good words 🙏🙏🙏🙏
Dai yo git jyan Jala nahataunu❤❤
Malai yo song last man paryo really
What a accurate question. Pls someone tell her name.
Kusum you r looking very beautiful and innocent, do not think wrong meaning 💗 but i really wants to see kusum n Sunil together in future with family
Vai ko pani ustai raixa voice❤❤ dai ko jastai
bbal xa best of luck
पारिजातको उँपन्यास शिरिषको फूलबाट दुई पात्र लियको हो यौटा सकम्बरी र अर्को शुयोगबिर हो सकम्बरी सोझो केटि थिईन भने अर्को पात्र शुयोगबिर यौटा शिपाही हो❤❤
Very nice song 👌
Prakash saput lai samman garnuparxa yeti ramro vidiyo launuvaxa ma ta dinma 10/12 choti herxu jahile saby timleni ramro garnuvaxa❤part 2 xito launa paryo
Oscar award dinu parne Parkash sir lai ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Malai chahi sunil r phul maya ko jodi man paryo kunai video song ma herne man xa
Dherai ramro xa atinai man parekoxa sakambari
Ati ramro git ❤❤
छात्ति आधि देखाएर लुगा लगाउन तिमिलाई सुहाएन नानि ।
Do not delete this songs do not listen हरामखोरहरुको ❤❤❤
Nice song all the best
I respect Prakash dai
Dai Vai ko same voicee
Vaiko ni swar Kati ramro X
हटाउनु पर्छ भन्ने कुन चाहिँ डाम्ना हो त्यो
उमेर आएपछी एस्तै हो हट सिन हरु दिदै जानू
केटी भने पछि अलिकती छाडा नै हुनुपर्ने रहेछ । छाती देखाउनु नै पर्ने ?
Nice song real hoo story yo hamro sanasar astai xaa
Bhaiko Pani ramro shor lagyo
❤❤❤❤❤
यो केटि हेर्दा सिम्पल तर धेरै चालू जस्तो छ
Nice voice kusum
Sakambri really solo simple girl
Kusum rw sunil ko jodi kati ramro
Nice song
Nice
हाम्रो देशमा जस्तो घट्ना घटिरहेको छ त्यो विषयलाई प्रकाश सपुत दाईले अब देखि यस्तो पिडाहरु कुनै पनि नेपाली चेलीहरुले भोग्न नपरोस् भनेर एउटा कथा बनाएर उत्थान गर्नु भएको छ। एउटा चेलीले गरेको acting जुन हरेक चेलीहरुमा घटिरहेको छ, त्यसैमा आधारित त्यो भिडियोमा त्यस्तो नराम्राे के छ? बरु प्रकाश सपुत अगाडि बढेको देखेर डाहा लाग्यो भनेर सिधै भन्नू नि बुझ्नु सुझ्नु छैन नराम्राे भनेर भन्छ। त्यो भिडियोमा भएको हर्कत हरू जुन हरेक चेलीहरुले भोगिरहेको छ, त्यसलाई कथा बनाएर उत्थान गर्दा प्रकाश सपुत दाईले के नराम्राे गरेको छ? हाम्रो समाजमा जे घट्ना घटिरहेको छ त्यसलाई प्रष्ट पारेर एउटा भिडियो बनाउनु भयो हरेक चेलीहरुले बुझे, धेरै नै राम्रो छ, राम्रो काममा झटारो हान्नेहरू त भैहाल्छ नि। त्यस्तो कुरा सुनेर पछि नपर्नुहोला दाई अझै राम्रो राम्रो भिडियो हरू बनाउनु हाेला always support छ हजुरलाई 🙏। प्रकाश सपुत दाई ❤
Sushant Singh Rajput is a actor who succeeded without Bollywood connection and god father
He is a example of struggling actor
Kusum Sharma you watching Sushant Singh Rajput biography and interview for motivation
इन्दिरा बस्नेत युटुबमा सर्ज गरेर गीत हेरेर सस्क्राइप गरिदिनुस् धन्यवाद🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Good song i love ❤❤❤
Kusum ko tatoo 😮😮damiii
Sampurna timlai badai ani suva kamana malai chai ramro lagyo sabai chijko २ pato hunxa k sakaratmak ani nakaratmak sakaratmak hisable hernelai ramro xa hatauna parne kehi dekhadina hai mata
Good luck
KATI SOJO HO kusam
Highlight Katy lamo ho achammm k ho patrkarrr khi aaudian Kya ho achammm lagyo amlaia ta
Nic
Wowwo
बलाल ❤❤
Git ramro xa sabda Pani ramro xa but vedio family saga baserw herna Ali garo vayo ....
Kusum ko voice ne mitho❤
बुबुमा ट्याटु केको देबि हो
Vai ko sor ta parkas daiko jastaii suninxa ta
Kusum ra Sunil ko bije hunu parx haii plzzzz saraiii mileko x jodiiii kusum le sochanu parx haiii plzzzz sunilll bina khi huni thiyannn yadi Sunil le ok navaneko VA ra Sunil le Mero sathi navaneko vaya ta khi huni thiyan kusummm plzzzzz bihee hunaiii parxxx
Video hataune hudaina....
Niks daiko nbr paun hjr
Sakam bari ko artha k ho ni sir haru
Teyo kthale mageko ho birodai garnu parxa jasto lagdaina
Teyo mega star TV vaneyrw aalik Tala leykhna mildainw 🙄
😅😅😅😅😅😅😅
Birodh jasto garera viral garna khojeko jasto lagyo ta😃😃
Katti derai haseko
Suhaunxa ni short hair
Kte ko matrai hoina kta ko pani banaunus gana😅😅😅
Hainaswara ta veadalea mutea jastox ta chi chi
Kapal palyo vane suhauxa kusum lai
Dimakh chahinxa ni ta
Tattoo dekhyo ktaru?
Nataki
ट्याटु रहेछ 😂
फुलमाया अति राम्रि
Nice song congratulations all team
❤❤❤❤
Nice
फुलमाया अति राम्रि
❤❤❤❤