सासु बुहारीको घर झगडा यो बर्षकै रमाइलो तीज दोहोरि New Nepali Teej Dohori 2080

Поділитися
Вставка
  • Опубліковано 27 сер 2023
  • Present :- सासु बुहारीको घर झगडा यो बर्षकै रमाइलो तीज दोहोरि New Nepali Teej Dohori 2080
    ........................................................................................................
    #Live_Dohori #New_Live_Dohori
    =======================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Link :
    ♪ Vocal :
    ♪ Lyrics :
    ♪ Music :
    =======================================
    🎙गायिका/Singer
    Shila ALe
    Tika Sanu
    Sabita Pariyar
    Rejina Pariyar
    Renuka Bhatrai
    Sushma Thakuri
    Sita Karki
    Kalika Roka
    Tara Thapa
    Rashi rijal
    Supported Singer
    Bhuwan Adhikari
    Krishna Prasad Regmi
    Prabin Adhikari
    Netra Prasad Adhikari
    Sandeep Bhattta
    Prakash Bhatta
    Bed Prasad Bhatta
    =====================================
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पि यन साईला /Pn. Salia
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Beluck gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit /Gfx/Colour
    Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi
    ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi 9860019157
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right .

КОМЕНТАРІ • 110

  • @parbatipokhrel731

    सासू र अमाजुबाट राम्रो सल्लाह बुहारी अल्लि रुखो अहिलेको परिवेस अनुसार टिमलाइनै 👍️👍️👍️

  • @JayaramAdhikari-mk5rr

    अघिल्लो पुस्ताकी लाईफ दोहोरीको हिरा शिला आले र पछिल्ल‍ो पुस्ताकी लाईफ दोहोरीकि हिरा टीका सानु को शब्द छनौट ,न कतै उत्ताउलोपन छ, जति सुन्यो उति सुन्न मन लाग्छ ।

  • @balkrishnatiwari8334

    💗 himamt vaya mro cmt ma 👍 like gara😂

  • @happystrem211

    अाहा दामि छ ल !

  • @gopalpokhrel7558

    मत यकलै कति हासे रमाइलो पनि पनि लाग्यो

  • @bhimbahadur1026

    Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉

  • @rameshgirirolpa4978

    आहा बिशेष सबै गायिका हरु को महत्व छ तर मेरो बेस्ट गायिका टिका सानु भएर नै हो टिका सानु को पर्स्तुति रहेको लाईभ दोहोरी हेर्न को मज्जा बैक्लै हुन्छ किनकि हाँस्दा पनि सुहाउने रुदा पनि सुहाउने रुने पनि एउटा सङ्घर्ष लाई बटुलेर रुदा मन बाट पनि बैक्लै खाल को महसुस हुन्छ दर्सक लाई त्यो उदाहरण मेरो प्यारी बहिनी टिका हुन अरु गायिकाले सँघर्ष नगरेको भन्न खोजेको होइन मैले टिका सानु लाई धेरै फलो गर्छु म लोक दोहोरी हेर्न पनि टिका सानु को दोहोरी हेरेर सिके सबै लाई सम्मसन गर्छु अन्यथा नसोच्नु होला अहिले सम्म टिका सानु को कम्प्लेन भेटेको छैन कलाकार भनेको दर्सक को आफ्नो आफ्नो हुदो रहेछन किनकि मै टिका बहिनी लाई नराम्रोभन्ने मान्छे पनि भेटेको थिए तर मेरो कारण ले अहिले उस्ले पनि टिका बहिनी लाई धेरै सम्मान गर्छ कुनै दिन टिका बहिनी को कार्यकर्म सँगीत माला मा जाने अबसर मलाई अबस्य मिल्ने छ त्यो टाइम मा मेरो बहिनी टिका सानु सँग सुटुक्क भन्नेछु धन्यावाद❤❤❤❤❤ धेरै मिस गरेको छु बहिनी टिका लाई बिशेष टिका बहिनीको परिवार सबै कला गला को खानी हुनुहुदो रहेछ म धेरै खुसी भए दुर्गा बहिनी पनि गायिकि मा कम छैनिन् दुर्गा बहिनी को पनि छेमता सोचेको भन्दा पनि अब्बल रहेकोछ त्यससैले टिका सानु बहिनीको परिवार सबै लाई मिठो सम्झना छ बिशेष आमा लाई❤

  • @samitaraut3874

    sarai ramro dohori sune maile ni jesukai hos kati hernu t tik tok

  • @Bhawani-fg3nk

    Sarai Ramro Teej ko git Shila Baini jasto ta ko hola yeti khappis j ho Sahi Satya Atharta charlanga uttarni Tika Baini testai damdar xa Shila Baini Tika Baini Rejina Baini Congratulations ❤🙏🙏🙏👌👌👌

  • @user-of4ni7hh8t

    Sarai ramro

  • @nabinnabin2475

    Aaha kati ramro ❤❤❤❤❤❤❤

  • @sureshkhadka985

    सिला आले दिदि र टिका सानु दुबै लाइ बधाई साथै तिजको सुभकामना सबै जना लाइ❤❤

  • @kumarthapa8112

    अघिल्लो बर्ष पनि टीका सानू र सिला आलेको भिडन्त ट्रेन्डिङमा आथ्यो ,यस्पाली लाई पनि धेरै शुभकामना

  • @sanchatamang1679

    दामी छ। हाजुर ❤❤❤❤❤

  • @laxmipaneru7738

    टीका दिदीकाे प्रस्तुती उत्कृष्ठ हुन्छन् ।🙏🙏

  • @kaushilapradhan2478

    Badai xa sabai team lai safalta ko kamna gardaxu.❤❤❤❤❤❤❤

  • @BhuwanThapa-ch5fg

    अहिले सम्मकाे राम्राे तिजगित ❤❤❤❤❤❤❤❤❤❤

  • @user-ww1hz4wd5x

    Happy tija sabai sabai lai dherai ramro tija ko dohori badhai chha hold team lai

  • @gopalacharya8180

    धेरै धेरै शुभकामना छ सम्पूर्ण लाई ❤❤❤❤❤

  • @arjunrajadhikari4862

    अति राम्रो।