धिमाल र लिम्बू दाजुभाइ हो राई,लिम्बु,सुनुवार,धिमाल,याख्खा हामी दाजुभाइ दिदिबहिनी हाै एकअर्कालाई साथसपोर्ट गरुम माया गरुम माया र साथ दिन नसके पनि घृणा नगरुम सबैलाई मेरो विनम्र अनुरोध।
सेवारो/सेउपाखा मेचु धिमाल बहिनी..🤗🙏💗 हामी लिम्बूहरुसँग धिमाल, लेप्चा र याख्खा जातिसँग अलि नजिकको सम्बन्ध छ किनकि उबेलाको एउटै दाजुभाइ होरे हामी..💕👏 Keep it up and keep hardworking sis💖👍️
मेरो स्वर्गीय पापाले पनि भन्ने गर्नु हुन्थ्यो कि थारु धिमाल मेचेकोचे पनि हाम्रै पुर्खाको अर्थात किराँतकै सन्तान हुन् । छुट्टिने क्रममा यी हाम्रै समुदायको भए पनि मधेशमा बसोबास गर्ने भए । कालान्तरमा गएर बसोबास क्षेत्र फरक भएको कारण भाषा अनि संस्कारमा पनि फरक आएको हो ।
Best wishes naya naya ma testai ho dharan ma pahile pahile john chamling rai ra purna rai harulaini yestai garthiore stage didaina thiore ahhile babal gariraheko 6 ketaharule. Dhimal pani kirati nai hore ho?
धिमालहरु हिमाली मुलबासीहरु हुन भन्ने कुरामा दुईमत छैन। उनीहरुले खानामा अनिवार्य रुपमा प्रयोग गर्ने चिराइतोको प्रयोगले पनि पुष्टि गर्छ।मधिसे लिम्बू भनेर पनि चिनिन्छ।
हङकङ एक्स गोर्खा भारतिय भुपु हरुले तिम्रो नाम बेचेर खाएको होईन मेचु धिमाल्नी तिम्लाई हङकङ इमिग्रेसन ले नै तिम्रो भिसा नदिएको हो पहिलो चोटि हङकङ एक्स गोर्खा भारतीय भु पु दाजुभाइ हरुबाट र दोस्रो पटक उर्लाबारी कुल्झोडा ले स्पोन्सर गर्न खोजेको त्यो पनि सफल भएन तर अरुलाई मेरो नाम बेचेर रकम असुलेको भन्न चाहिँ अल्लि मिल्दैन है ल
सेउपाखा सेवारो साच्चिकै दु:खद कुरा हो तर अब यस्तो हुनु हुदैन किनभने कलाकारको सम्मान हुन जरुरी छ।
धिमाल र लिम्बू दाजुभाइ हो राई,लिम्बु,सुनुवार,धिमाल,याख्खा हामी दाजुभाइ दिदिबहिनी हाै एकअर्कालाई साथसपोर्ट गरुम माया गरुम माया र साथ दिन नसके पनि घृणा नगरुम सबैलाई मेरो विनम्र अनुरोध।
कति राम्रो अन्तरवार्ता
अन्तरबार्ता सारै राम्रो मिठो लाग्यो धेरै धेरै माया अनि ससम्मान छ दुबैजनालाइ 🎉🎉🙏🙏👍️👍️
मलाई चै असाध्यै मनपर्ने मेच्चु धिमाल बैनी,अस्ध्यै धेरै प्रगतिको कामना छ ।
सत्य यहिँ हो, ट्यालेन्ट सङगै समुदाय आवस्यक छ अगाडि बढ्नलाई ।
Proud of you Mechu bahini. Never give up.........
❤❤❤❤कति मिठो अन्तर्वार्ता !!
Great my fevorite mechu
Mechu dhimal❤❤❤❤
मलाई त अति मन पर्छ मेचु धिमाल ।
❤❤दुबैजना प्रस्तोता र guest चेलिलाइ मुटु देखिन नै सम्मान हाम्री चेलीहरुलाइ।🇳🇵
Mechu Baini Ko kura Dhami lagiyo
Thank you
सुख दुख को कुराकानी राम्रो लाग्यो
मेछु धिमाल मेरो उत्कृष्ट गायिका हुन मलाई उहाँको स्वर एकदम मनपर्छ ।
Love you Mechu!! You are Always great Singer. Please keep up the good work 🙏🙏
सेवारो/सेउपाखा मेचु धिमाल बहिनी..🤗🙏💗
हामी लिम्बूहरुसँग धिमाल, लेप्चा र याख्खा जातिसँग अलि नजिकको सम्बन्ध छ किनकि उबेलाको एउटै दाजुभाइ होरे हामी..💕👏
Keep it up and keep hardworking sis💖👍️
गफ गर्न त खुब सिपालु चन्चलि मेचु धिमाल । म उनको फेन हो । गफ मात्र हैन स्वर पनि धेरै नै मीठो छ जेठी छोरीको ।
Mechu ji ko kura Eakdam 100%Right xa siriman ra SiriMati ji Eak vhaya Kashai ko k hi lagdaina
Siriman Eakdam Harek kuraharu ma sundar hunu parxa !
good really true; ,,
Agrim badhai ,michu cheli lai . So nice song .
I love you Mechu, more than you can 🥫 see me, good luck 🤞 and God's bless you for ever. Yours loving Pangkha, London, UK 🇬🇧, Sewa
God gifted singer Mechu, keep it up
best wishes and love mechu
Yes good News 👌
kati gafa sampada g ra mechu g hjr haruko❤❤❤❤❤❤❤
Bichara Baini good luck 👍
Hamro limbu haruko najik ko daju Vai pahilo number maa dhimal jati ho. Sewaro seu paakhaa.
So nice talk show, I'm impressed your hardworking & struggling life, you are frankly & openly, continue your journey a lot of people with you...
waw 👊👊👊👊👊
यो मनोविज्ञान हो, अग्रजहरुले भनिरहेपछि त्यस्तो छाप पर्छ।
Mulbasi sister 🎉🎉
काठ्माण्डाैमापनि लाईनमानै राेपिन्छ,एउटा एउटा राेप्नेहाेईन दुईटा,तिनवटा राेपिन्छ
Bright lady !!
voice bata malai man parne gayika Mechu Dhimal ❤❤❤
सेवारो सेवारो ❤❤
good singer mechu Dhimal. smile jhan ramro
Love❤u मेचु❤❤
Wow nice 🥰sewa 🙏🙏🙏🙏🙏🙏🥰🥰
Malai ta dherai ramri lagxa.
Beautiful bunu❤❤❤
मुलवासी चेली ❤️🙏🙏
यत्राको मुलबासी बाहुन केटासङ्ग छिटै बिहे गर्दैछे।
😂😂@@MahaguruFalgunanda-ne9sz
@@MahaguruFalgunanda-ne9szतेरो बहिनी देउ न म सग सुत्न्😡
@@dipakkhatri7896कात्तिके बहुन😡😡
आहा हाम्री आफ्नै राम्री चेली मेचु नानु ❤️
She is really talented singer
Mechu miss strong girl hunuhxa yesari nai agadai badai janu hola hajur ramro singer hunhunxa 🙏😊🥰
धिमाल /लिम्बू दाजुभाइ भन्नेमा मिथक किम्बदन्ति सुनेकाे छु खाेज.....
म usa बाट हो म जसरी नि americaको लागी try गर्छु आऊनु पर्छ है॥
Nicez👌👌
Kati ramro voice ❤
Bisoma ❤❤❤❤❤❤❤❤❤❤cea mai faimoasă nepaleză. ❤❤❤❤❤❤❤TOP
Best❤❤
Tallent one girl ❤
सन्तोषे धिमालको छोरी सारै गफाडि
सुनुवार १००% किराँत नै हो ! तर राई लिम्बुको संस्कार संग त्यति मेल खाँदैन जस्तो छ !
मेरो स्वर्गीय पापाले पनि भन्ने गर्नु हुन्थ्यो कि थारु धिमाल मेचेकोचे पनि हाम्रै पुर्खाको अर्थात किराँतकै सन्तान हुन् । छुट्टिने क्रममा यी हाम्रै समुदायको भए पनि मधेशमा बसोबास गर्ने भए । कालान्तरमा गएर बसोबास क्षेत्र फरक भएको कारण भाषा अनि संस्कारमा पनि फरक आएको हो ।
Best wishes naya naya ma testai ho dharan ma pahile pahile john chamling rai ra purna rai harulaini yestai garthiore stage didaina thiore ahhile babal gariraheko 6 ketaharule.
Dhimal pani kirati nai hore ho?
ममि फस्नु भएछ ज्वाइँ सित ब्या खानु जाँदा ! 😂😂😂😂😂😂😂😂
🙏
Mechu sis love you dear❤❤
❤❤❤
Uk australia america ma basnuhune nepali samudaayale new yearma mechu sisko lagi karyakrama nimto garnu paro.sachainai unalai anli sasametokai ho hai.
मेचुले धिमाल समुदाय बाट गालि खाने भाे।
Duiwoti ustai po dekhchhu hai ma ta! mechu Sampada?
Gaayika bhadha jankari bigye jasto 😂BT nice singer keep it up❤
Kehar sing vailai pani lyaunu paryo podcast ma sampada ji
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
I am big fans of mechu
शताब्दि भनेकेा त सय वर्ष हेालानि
। मेचु धिमालकेा शांगितिक यात्रा के सय वर्ष भयेा। त्यसेा हेाईन, दशक बढि भयेा हेाला।
Rai, Limbu, Yakkha, Sunuwar (Koich), Hayue, Meche, Dhimal, Jirel, Surel ra Thami) sabai Kirat haru hun. Ahile KIRAT SAMANYE SAMITI bhaner 10 kirat ko samanye samiti kriyasil xa jasto lagchha
❤❤❤❤❤❤Mechu
right ho .
यसको तन्देरी एउटा नेपालि सेनामा जागिर खाने बाहुन केटा रहेछ।
🎉🎉🎉🎉🎉❤
❤
सन्तोष को छोरिले भनेको ठिकै हो मेरो बाउ पनि हिडेर 18 दिनमा पुग्नु भएको हो
Nice
❤❤👍️👍️
कतिराम्रि ,,,६९ साल तिर मपनि पुगेको छु,, मेचुकाे घरमा खाना पनि खाकाेछु,,
♥️♥️♥️👌🤘🤝
dhimal ta madesh ko limbu ho re ni ta. 😁
Nice ❤❤❤
🌹🌹♥️♥️🙏🏼🙏🏼
Mechu Dhimal misss uuu I ❤❤❤❤
Wow beautiful singer mechu ss so sweet voice man prne Singer new aba audaix ss keep it up ❤ give support me la ss
कोच मेच जातीहरू पनि राई लिम्बूको जातीमा पर्ने पर्छन् भन्छन् नी यसमा कस्तो मत राख्नु हुन्छ हजुरहरु सानो जिज्ञासा
छिमेकी लाई दोष लगाउने नेपाली समाजको चरीत्र मेचु बैनिले पनि बाहिर ल्याइ दिनु भयो केटाकेटी जस्तो लाग्यो
Madhesh ko Limbu Dhimal ho
Nice gir
Nice girl😂😂😂😂
dimal tribs ra toto tribs eorai ho
😂😂😂😂
Aruko barema kura nagareko ramro
Mechu dhilma buihne manxe hunuhudo rahechha
धिमालहरु हिमाली मुलबासीहरु हुन भन्ने कुरामा दुईमत छैन। उनीहरुले खानामा अनिवार्य रुपमा प्रयोग गर्ने चिराइतोको प्रयोगले पनि पुष्टि गर्छ।मधिसे लिम्बू भनेर पनि चिनिन्छ।
के बोल्या नाक हेरा मुल्बासि मतुवाली हो धिमल
सेवारो नमस्ते 🙏नयाँले एक अर्कालाई साथ सपोर्ट दिँदै अघि बढनु पर्छ। Full VDO हेरेर साथी बनाउनु होला।अनि कमेन्ट गर्नु म अवस्य ब्याक दिनेछु 🙏❤️
गायिका मेचु धिमालले आफ्नो बाबु र आमालाई बारम्बार " Dady र Mummy" भन्दा कत्तिपनि नसुहाएको, शिक्षीत व्याक्तिले नै आफ्नो भाषा बिर्सिंदो रैछ !!!
Mechu ramro gaika ani asal manche ho.
nice girl mechu
Mechu dhimal nice girl
Sampada limbu sister kati sana sana kurani sodhirahanu hunx kura change garera garnu siknus patrakarita ta alik bathopo hunxta
Nice girl
हङकङ एक्स गोर्खा भारतिय भुपु हरुले तिम्रो नाम बेचेर खाएको होईन मेचु धिमाल्नी तिम्लाई हङकङ इमिग्रेसन ले नै तिम्रो भिसा नदिएको हो पहिलो चोटि हङकङ एक्स गोर्खा भारतीय भु पु दाजुभाइ हरुबाट र दोस्रो पटक उर्लाबारी कुल्झोडा ले स्पोन्सर गर्न खोजेको त्यो पनि सफल भएन तर अरुलाई मेरो नाम बेचेर रकम असुलेको भन्न चाहिँ अल्लि मिल्दैन है ल