लालपुर्जामा हेर्नुभयो भने एउटा टेबल बनाइएको छ जस्को दाहिनेबाट गन्दा तेस्रो नम्बर कलममा क्षेत्रफल लेखिएको छ । यसमा 0-2-0-0 लेखिएको ले यो 0 बिघा 2 कठा 0 धुर र 0 कनवा हुन्छ । साथसाथै 677.26 बर्ग मिटर लेखिएको छ । 1 कठा बराबर 338.63 बर्ग मिटर हुनेभएकोले 2 कठा भन्नु वा 677.26 बर्ग मिटर भन्नु एउटै हो । धन्यवाद
बैंकको लागि मुल्यांकन गर्दा नक्शा र लालपुर्जा मध्ये घटी भएको क्षेत्रफ़ल् लाई लिएर मुल्यांकन गरिन्छ / यदि हजुरले आफ्नो जग्गा नक्सामा बढी रहेको तर लालपुर्जामा घटी देखिएको समस्या छ भने संसोधनको लागि मालपोत कार्यालयमा निबेदन दिन सक्नु हुन्छ
Lalpurja ko 8th number column ma hernu bhayo bhane Mohiko naam lekhiyeko xa..... Mohi bhayeko khandama ukta column ma Mohiko Naam lekhiyeko hunxa..........
Thank you sir information
Jagga dhani binanai jaggadhaniko manjurima pass garnu milxaki mildaina
Good Work
hello sir
sanyukta lalpurja lai tukra ma bechne process k ho explain gardinu hunxa
Good
Kese pAta kare lalpurja kshetarphal kathi xa
लालपुर्जामा हेर्नुभयो भने एउटा टेबल बनाइएको छ जस्को दाहिनेबाट गन्दा तेस्रो नम्बर कलममा क्षेत्रफल लेखिएको छ । यसमा 0-2-0-0 लेखिएको ले यो 0 बिघा 2 कठा 0 धुर र 0 कनवा हुन्छ । साथसाथै 677.26 बर्ग मिटर लेखिएको छ । 1 कठा बराबर 338.63 बर्ग मिटर हुनेभएकोले 2 कठा भन्नु वा 677.26 बर्ग मिटर भन्नु एउटै हो । धन्यवाद
Sir yo rajinama, Bakaspatra vaneko k ho ??
Purano lalpurja harya new lalpurja kasare banauna k k garna parxa ??
Lalpurja ma nakh sama vanda kam jaggah vayeko khanda ma kasko manyata hola naksha ya lalpurja
बैंकको लागि मुल्यांकन गर्दा नक्शा र लालपुर्जा मध्ये घटी भएको क्षेत्रफ़ल् लाई लिएर मुल्यांकन गरिन्छ / यदि हजुरले आफ्नो जग्गा नक्सामा बढी रहेको तर लालपुर्जामा घटी देखिएको समस्या छ भने संसोधनको लागि मालपोत कार्यालयमा निबेदन दिन सक्नु हुन्छ
सर कैफियता के हो बन्डा पुरजा मा
Jagga Dhani ko hak hit ma (Pura) lekhiyako x vane tyo k vaneko please reply me
पुरा मतलब १००% उसकै हिस्सा हो, दुई वा दुइभन्दा बढी भए संयुक्त लेखिएको हुन्थ्यो
thyakkai jagga ko location kasari thapaune
Lalpurja kati din vitra payinxa ?
Please sar mero jamin ko lal purjachai na kasari harnu parch malai tha chai na please 😊
Sir lalpurja ma mohi xa Bhani kasari thaha paune
Lalpurja ko 8th number column ma hernu bhayo bhane Mohiko naam lekhiyeko xa..... Mohi bhayeko khandama ukta column ma Mohiko Naam lekhiyeko hunxa..........
Sarnamaskarmobalnombar