पाँच बाइबलिय वैज्ञानिक तथ्यहरु (विज्ञानबाट समेत पुष्टि गरिएका तथ्यहरु)- Bible and Science

Поділитися
Вставка
  • Опубліковано 5 вер 2024
  • बाइबल कुनै बिज्ञान सम्बन्धी पुस्तक होइन । यो मानवजातिप्रति परमेश्वरको प्रेमको बारेमा वर्णन गर्ने एक विशुद्ध धर्मग्रन्थ हो । बाइबल प्रेम र उद्धारको पुस्तक हो । बाइबल केवल एक पुस्तक मात्र नभई पुस्तकहरुको सँग्रह हो जसभित्र जम्माजम्मी ६६ वटा पुस्तकहरु रहेका छन् । बाइबलभित्र भविष्यवाणी, कविता, इतिहास, आत्मःकथा, जीवनी, उपदेशहरु र लेखहरु जस्ता धेरै विद्याहरु अटाउन सकेका छन् । बाइबलको अन्तिम पुस्तक आजभन्दा १९,०० वर्ष पहिले नै लेखिसकिएको थियो । त्यो बेलामा विज्ञान गौण अवस्था रहेको थियो । त्यत्ति पहिले नै बाइबलमा यस्ता तथ्यहरु उल्लेख गरिएका थिए जसलाई आधुनिक विज्ञानले समेत पुष्टि गरेको छ । पाँच बाइबलिय वैज्ञानिक तथ्यहरु अन्तर्गत भाग १ को यो सृङ्खलामा ५ वटा यस्ता तथ्यहरु उल्लेख गरिएका जसलाई आधुनिक विज्ञानले समेत मोहर लगाइसकेको छ
    #bible
    #bibleandscience
    #nepalichristianvideos
    #livinghopeproduction
    Please Click on the Link to Subscribe my Channel:
    / @gyankunjhd

КОМЕНТАРІ • 36

  • @gyankunjhd
    @gyankunjhd  5 років тому +4

    भिडियो मन परेमा लाईक गर्न र सेयर गर्न विशेष अनुरोध गर्दछु । साथै यस्तै प्रकारका भिडियोहरु हेर्नका लागि च्यानल सवस्क्राइव गर्न अनुरोध छ ।

  • @hemabk1890
    @hemabk1890 Рік тому +2

    आमेन बाइबल बास्तबिकता छ

  • @AsaphLagunDILIP
    @AsaphLagunDILIP 5 років тому +3

    Amen amen amen amen amen..........................

  • @manisharana7993
    @manisharana7993 Рік тому

    Yes amen amen very good haleluya

  • @kanchhakkongrenn6929
    @kanchhakkongrenn6929 Рік тому

    🎉 धेरै राम्रो आमेन

  • @hina-ta4408
    @hina-ta4408 Місяць тому

    Amen 🙏🏻🙌🏻🙏🏻🙌🏻❤❤❤

  • @AbishekBk-ib4ry
    @AbishekBk-ib4ry 2 місяці тому

    Amen

  • @jenish648
    @jenish648 8 місяців тому

    Hallelujah

  • @pabitratamang1772
    @pabitratamang1772 2 роки тому +1

    Amen 🙏 praise the Lord

  • @Emiway-bantai123
    @Emiway-bantai123 Рік тому

    praise the lord❤❤

  • @binukirati3514
    @binukirati3514 3 роки тому +2

    Amen😍😍😍

  • @purnabahadur4151
    @purnabahadur4151 5 років тому +2

    praise the lord

    • @gyankunjhd
      @gyankunjhd  5 років тому +1

      Thank you brother Purna. Yo bachan dherai manish kaha pugnu parxa bhanne lagema Share pani garna saknu hunxa.

  • @bishnuharmel9557
    @bishnuharmel9557 5 років тому +2

    बाईबलिय रहस्य र सत्यताको बारेमा स्पष्ट उल्लेखित भिडियोहरु नेपाली भाषामा बनिनु आवस्यक थियो। र यो भिडियो हेरिरहदा त्यो आवस्यकताको परिपुर्ती भैरहेको महसुस हुदैछ।
    धन्यवाद हजुरलाई यो अतिनै राम्रो कार्यको लागी।

    • @gyankunjhd
      @gyankunjhd  5 років тому +1

      thank you so muc Bishnu ji. ma dherai utshahit bhayako xu.

    • @bishnuharmel9557
      @bishnuharmel9557 5 років тому

      स्वागत छ हजुरलाई, आउने दिनहरुमा पनि बाईबलिए सत्यता र ज्ञानको बारेमा बनाईएको यस्तै भिडीयोहरुको अपेक्षा राख्छु।

    • @lalitdhami7823
      @lalitdhami7823 4 роки тому

      Hahaha😂😂😂

    • @rameshthakuri4893
      @rameshthakuri4893 4 роки тому

      😂😂😂😂😂😂😂😂😂

  • @nabinshakya5511
    @nabinshakya5511 2 роки тому

    समय र प्रमाण सहित हजुरले बुजाउदा अझै राम्रो र सान्दर्भिक हुन्छ कि

  • @sandeshmagar9669
    @sandeshmagar9669 4 роки тому

    sahi ho

  • @kamalchristenatm9208
    @kamalchristenatm9208 2 роки тому

    very important video thank so much

  • @nabinshakya5511
    @nabinshakya5511 2 роки тому

    कुन खगोलसास्त्री ले भनेको ????? उतर पाउ sir

  • @user-wd8eb9jp8j
    @user-wd8eb9jp8j Рік тому +1

    यी असङ्ख्य वास्तविकता हरु छँदै छ,अझ महत्वपर्ण कुरा मानव जाति ले मुक्ति प्राप्त गर्न के गर्नु पर्ला???

  • @Mr_Wait2244
    @Mr_Wait2244 4 роки тому

    English /hindi translation=please

  • @sukdevpokhrel1539
    @sukdevpokhrel1539 2 роки тому +2

    हाहाहा! यो कुरा बाईबलको बाजे हिन्दु रिसिमुनिहरुले हजारौ बर्ष अगाडि पत्ता लगाएका थिए!

    • @sureshlama9103
      @sureshlama9103 Рік тому

      मूर्ख बेबकु तिम्रो हिन्दु भन्नि जन्मेको दोस्रो बिस्सोयुद्द पछि हो यो थाछ तिम्रो जनै को प्रथा सुरु भको इनडिया को कासी देखि हो त्यो पनि नेपाल खानी योजना गरि बनाको जाल मात्रा हो तिम्रो बाउ बाजेको बेद नै बाइबल को 50% कपि हरेरा 50% मनगणन्ते कथा राखी पसु बनाको कुरा तिमि ले बेद शास्त्र मा 100 पटक आचेरे पास गरि आओ मो बेद र बाइबल यक साथ राखी बेद भित्रा लेखेको कुरा देखायरा फटा साबीद गरिदिन्छु त्योइ बेद को बिरोधि साबीद हुन्छ तिम्रो हिन्दु हु भन्नि बाउन हरु तिम्रो बाउ बाजेले मानी आको प्रथा त्योइ बाइबल भित्रा को हो पनडित पुजाहारी सप्द नै बाइबल भित्रा को हो बाइबल दुइभाग मा छ यक नया करार को बेबस्था भनि अर्को पुरानो करार को बेबस्था हो योइपुरानो करार को बेबस्था लै नै सनातनि धर्म पदत्ति भन्थो होम बलि अन्न बलि पसु बलि सप बाउन प्रथा भित्रा को मुर्ति को पुजा गर्नि र मान्छे को मृतु पछि सरादे गर्नि प्रथा थपि चलाको छ त्तेसै ले बाइबल को 50% कपि गरेको हो भन्नि थापाउछ भन्नि डर ले बाइबल बिदेसि धर्म को हो कसै ले नछुनु नपडनु नत्र अछुत हुन्छ भनि सिगा को हो त्योइ फटा कुरा को पछि लागि जियको नेपाली र इनडियन हरु तिम्रो हिन्दु भन्नि सप्द को अर्थ तिम्रो पुर्खा को आर्य सभेत्ता भित्रा हेर लेखेको छ हिन्दु सप्द मुस्लिम फास्री भासा मा गाली देको हो हिन्दु को अर्थ चोर गुलाम कालो डाकु लुटेरा ज्यानमारा अपराधि भनेको हो भनि लेखेको छ आर्य सभेत्ता मा मात्रा नभयरा मुस्लिम फास्री उद्रो भासा को गया लोहार भन्नि सप्द अर्थ कोस मा पनि त्योइ छ हिन्दु सप्द को अर्थ तिम्रो बाउ बाजेले प्रथा नेम कानुन सप बाइबल को पुरानो बेबस्था को मान्नी मान चाइ हिन्दु राखी गरेको थियो त्यो सिगा को इनडियाको कासी देखि नेपाल खानी जाल बुन्नु आको फटा चुर जाली अपराधी जनै धारी ले सिगा को हो दोस्रो बिस्सो युद्द सम्म को इत्तिहास खोजिगर नेपाल मा दोस्रो बिस्सो युद्द को समय मा ना जात्तीय भेद भाब थियो ना ब्रामण बाउन भन्नि थियो त्यो बेला मा खस अर्य भन्थो जनै को प्रथा पनि थिय ना नेपाल को खस आर्य को पुर्खा को परम परा मसटाे पुजा थियो त्योइ बिस्वास नलागे नेपाल को पछिमिभेग दोटि बजाङ त्तिरा गयरा हेर त्योइ खस आर्य लै जनै भिरायरा हिन्दु नाम देरा जात्तिय भेद भाब धर्म को नाउ मा बिवाद गरायरा नेपाल कब्जा गर्नि योजना नै पुरा गर्नि जिम्मा त्योइ जनै धारी लै देको थियो त्तेसै लै धर्म भनि सिकाको हो आजकाल को बाउन ले बेद नै इनडिया मा बनेको छ सुरु मा बाइबल थियो दोस्रो मा अल्ग भरा मुस्लिम बन्यो त्तेस्पछि मात्रा हिन्दु भनि प्रचलन मा आको हो तिम्रो र्पुखा ले लछिमिको चिन्न सुख सान्ती को चिन्न भन।सिकाको सोस्क्ति चिन्न दोस्रो बिस्सो युद्द को समय मा जर्मनदेस को झनडा मा थियो र हिटलर को आर्मी को चिन्न थियो बिस्वास नलागे गोगल मा हिटलर को जिबनि भनि सर्ज गरि हेर

  • @maharaprachand4661
    @maharaprachand4661 5 років тому +2

    Amen

  • @kamalashrestha1783
    @kamalashrestha1783 5 місяців тому

    Amen

  • @chandratakur6880
    @chandratakur6880 6 місяців тому

    Amen

  • @nabinbk8819
    @nabinbk8819 2 роки тому

    Amen

  • @shausilathapa8589
    @shausilathapa8589 2 роки тому

    Amen