I'm truly fan of dayahang rai but movie KO story napadii movie khlnu hunxa jastw lagxa kina vane dayahang KO movie Mansara #mansara I really disappointed
लोकतन्त्र हाम्रो - प्राण हो । धर्मनिरपेक्ष हाम्रो - मुटु हो । प्रान्तियता हाम्रो - अंग हो । अराष्ट्रिय झण्डा - बदली गर । मंगोल मंगोल - एक हौ । तर... ...... बाँच्नु ठूलो कुरो होईन ! मुख छ, बोल्न सक्दैन ! आँखा छ, देख्न सक्दैन ! कान छ, सुन्न सक्दैन ! - गोपाल गुरुङ ।
पछिल्लो चरणमा साहित्य सिर्जनाहरुमा विकृति बढिरहेको यो अवस्थमा तपाईहरु जस्तो महान साहित्यकारले चित्त दुखाउनु नै यस क्षेत्रमा पहिरो जानू हो भन्ने बुझ्न सकिन्छ सुब्बा जि👏❣️
पपन्दा, (सिगोले, पुवा धानको चामलको भातमा कोदोको थप परिकार) ई चिजहरु संग रुवरु भएर हुर्कियो गाउँघरमा उपेन्द्र सुब्बा ज्युले भन्नू भा जस्तै पपन्दा औल तिरको टाँकीको पात र लेख तिर खर्साने वा पटपटे के भन्छ तेस्को पातमा पोलेको खुबै बासनादार हुन्छ। उपेन्द्र सुब्बा र विश्व लिम्बू बिचको कुराकानी खुव मनपर्छ सायद समान परिवेश र संस्कृतिका भएर होला मनछुने प्रसङ्गहरु ल्याउंछ्न । जो जहाँ पुगेपनी अन्तर्वार्ताको समयभरी मन्त्रमुघ्ध बनाउंछ्न्।
सेवारो है आदरणिय उपेन्द्र सुब्बा जिउ😊🙏🙏.. हजुरको साहित्यिक रचनाहरुको ठुलो fan हुँ.. हजुरको नयाँ उपन्यास, कथा, कविताहरुको पर्खाइमा छु। उपेन्द्र ज्यु धेरै तनाव नलिनुहोला हाम्रो लिम्बू समुदायमा चै के हुन्छ भने सबै जान्ने, मुन्धुमविद, इतिहासविद भै निस्किन्छन् यसले गर्दा सधैं गिजलो हुन्छ तर सबैलाई मिलाउँदा अन्त्यमा सार त एउटै हुन्छ नि हैन। तपाईं हाम्रो लिम्बू समुदायको लागि गर्व गर्न योग्य एक महत्त्वपूर्ण खम्बा/पात्र हुनुहुन्छ, जिवनलाई सकारात्मक रुपमा अघि बढाउँनुस् दाई 👏👍️आउँदो "मन्सारा" लाई बधाई तथा सफलताको शुभकामना छ 🤗🙏❤️💕🌷
उपेन्द्र सुब्बाको शब्दहरू पक्का हाम्रो गाउघरको चलनचल्तिको मिठो वाक्य र शब्दहरू र बोलाईको स्वजन सललल मिठो संगलो छहराको पानी बगे जस्तो अनि बिस्व भाईको प्रश्न पनि राम्रो शुभकामना सहित बधाई छ
Biswo bhai ko sabai program nachutai herchu even add pani purai herdinchu kina hamilai kehi diye pachi hamile pani dinu parcha ! So guys add chahi herdinu hai guys ! Hamile pani help garnu parcha ! ❤ramro manche haru lyaonu hai biswo bhai ! Ramailo lagcha ❤
राम्रो साहित्यकार राम्रो लेखक राम्रो कलाकार अनि अब्बल निर्देशक हुनुहुन्छ यसमा कुनै दुई मत छैन तर रामबाबु गुरुङसँग सम्बन्ध बिग्रियो रे भन्ने हल्ला चल्दैछ त्यो हल्लामै सिमित हो हजुरहरु दुई जना नेपाली सिनेमाको महत्त्वपूर्ण खम्बाहरुमध्येको दसई खम्बा हो मिलेर अघि बढनु होला🙏🙏🙏🙏
उपेन्द्र कवि ज्यु ले कबिता कार्यक्रम मा ,,युप्पारुङ,, को परिभासा दिनु भएको मा चाहिँ असन्तुष्टि छु लुङ्गा ज्यु तपाईंको हरेक कुरा बिश्व मा सुन्छन र त्यसरी नै एउटा एउटा सस्कार लाई बिगार्दै परिभासित गर्ने हो भने भोलिको पिडिमा भ्रम पैदा हुन्छ्🙏🙏
१००% ठिक भन्नु भयो - खान पान र जीवंशैले ले नै धेरै रोग लाग्ने हो! चुरोट , रक्सी नखाएर भात आधा खानुस, साग पात धेर खानुस - वजन १०/२० किलो घटाउनुस; दिन दिनै १ घण्टा हिड्नुस - ९०% रोग हरु निको हुन्छ/लाग्दैन!
मन कै कुरा भन्नु भयो हजुरले लिम्बु हरु ले ढिडो खान जान्दैनन बिदेश आएर साथि हरुले ढिडो न टोकि निल्नुहुदा खाउ खाउ लाग्ने आफुले खादा मिठो न लाग्ने अनि टोकेर खाने साथिहरुले गिज्याएर त्यो याद आयो खानु आउदैन ढिडो भन्ने 😂😂😊
B, uhako voice sano suniyo. headphone nalai bolna mildaina (milaiyoss). tea/coffee or water bottle on d table hai. interview less than an hour banaune koshis gariyos abadekhi uta. so, slow, alchhilagdo bho 100%!!! tapai ra kabi, movie director'ko jay hoss.
Podcast vaneko badhima 45min-1 hour ko vaye ramro pura 2.30 hr is too much sunda sundai bore lagxa ....i like ur podcast tara movie herey vanda charko vayo....its my suggestion badhi ma 1 hr samma rakhney garnu hola
निर्देशक सुव्वाको नयाँ चलचित्र वैशाख २१ २०८१ सालमा है ❤️
तुम्री भन्छ हौ जुनेलो लाई।
रामबाबू गुरुङ्ग सङ्गको झगडा बारे सोध्नुपर्ने।
Reguler viewer & my idol heroo " २०show"
😂u
I'm truly fan of dayahang rai but movie KO story napadii movie khlnu hunxa jastw lagxa kina vane dayahang KO movie Mansara #mansara I really disappointed
Simplicity चाही उपेन्द्र सुब्बा बाट सिक्नु पर्ने रहेछ। गज्जब लाग्यो podcast 👍
कुनै बेला,झाक्री को रोल ले चिनेको बुडा लाई, तर उहाँ एक उत्कृष्ट निर्देशक को रुपमा पनि आफ्नो नाम लेखी सक्नु भयो जारी फ्लिम बाट ,,,
लोकतन्त्र हाम्रो - प्राण हो ।
धर्मनिरपेक्ष हाम्रो - मुटु हो ।
प्रान्तियता हाम्रो - अंग हो ।
अराष्ट्रिय झण्डा - बदली गर ।
मंगोल मंगोल - एक हौ ।
तर...
...... बाँच्नु ठूलो कुरो होईन !
मुख छ, बोल्न सक्दैन !
आँखा छ, देख्न सक्दैन !
कान छ, सुन्न सक्दैन !
- गोपाल गुरुङ ।
विश्व लिम्बूलाई माया गर्ने जति यता हाजीर हुनुहोला
यो जाठो लिम्बुको कलङ्कलाई किन माया गर्नु????
😂😂
Mo poni xu hai Solta
सेवारो है उपेन्द्र दाजु दामि बोल्नु हुन्छ सारौ मन प्रछ हजुर को दम दार बोलि छ❤❤❤❤❤❤❤
पछिल्लो चरणमा साहित्य सिर्जनाहरुमा विकृति बढिरहेको यो अवस्थमा तपाईहरु जस्तो महान साहित्यकारले चित्त दुखाउनु नै यस क्षेत्रमा पहिरो जानू हो भन्ने बुझ्न सकिन्छ सुब्बा जि👏❣️
जो पुर्बी नेपलबाट हुनुहुन्छ,यो पोड्काष्ट हेरेन भने जिबनमा धेरै कुरा छुटाउनु हुन्छ है, कति कुरा बिर्सेकाहरु याद दिलाई दिनु हुन्छ।वा स्यालुट छ उहाँलाइ❤
बुढाको बाैद्धिक क्षमता बिशाल छ। सल्युट 🙏
Upendra dailai podcast ma dekna pauda khusi lagyo yesko lagi biswako vailai dhanyabad
कुरा सारै राम्रो लाग्यो केही बुझ्ने अवसर पनि मिल्यो धन्यवाद सर हरुलाई❤
पपन्दा, (सिगोले, पुवा धानको चामलको भातमा कोदोको थप परिकार) ई चिजहरु संग रुवरु भएर हुर्कियो गाउँघरमा उपेन्द्र सुब्बा ज्युले भन्नू भा जस्तै पपन्दा औल तिरको टाँकीको पात र लेख तिर खर्साने वा पटपटे के भन्छ तेस्को पातमा पोलेको खुबै बासनादार हुन्छ। उपेन्द्र सुब्बा र विश्व लिम्बू बिचको कुराकानी खुव मनपर्छ सायद समान परिवेश र संस्कृतिका भएर होला मनछुने प्रसङ्गहरु ल्याउंछ्न । जो जहाँ पुगेपनी अन्तर्वार्ताको समयभरी मन्त्रमुघ्ध बनाउंछ्न्।
Sewaro Tumba❤❤proud of you, keep going, always support ❤❤❤
सेवारो है आदरणिय उपेन्द्र सुब्बा जिउ😊🙏🙏.. हजुरको साहित्यिक रचनाहरुको ठुलो fan हुँ.. हजुरको नयाँ उपन्यास, कथा, कविताहरुको पर्खाइमा छु।
उपेन्द्र ज्यु धेरै तनाव नलिनुहोला हाम्रो लिम्बू समुदायमा चै के हुन्छ भने सबै जान्ने, मुन्धुमविद, इतिहासविद भै निस्किन्छन् यसले गर्दा सधैं गिजलो हुन्छ तर सबैलाई मिलाउँदा अन्त्यमा सार त एउटै हुन्छ नि हैन।
तपाईं हाम्रो लिम्बू समुदायको लागि गर्व गर्न योग्य एक महत्त्वपूर्ण खम्बा/पात्र हुनुहुन्छ, जिवनलाई सकारात्मक रुपमा अघि बढाउँनुस् दाई 👏👍️आउँदो "मन्सारा" लाई बधाई तथा सफलताको शुभकामना छ 🤗🙏❤️💕🌷
Kati soft personality upendra sir 😮 yastai manxey dherai chahinxa industryma 💚💚💚💚
उपेन्द्र सुब्बाको शब्दहरू पक्का हाम्रो गाउघरको चलनचल्तिको मिठो वाक्य र शब्दहरू र बोलाईको स्वजन सललल मिठो संगलो छहराको पानी बगे जस्तो अनि बिस्व भाईको प्रश्न पनि राम्रो शुभकामना सहित बधाई छ
Real main. superb performer
Very nice poet❤❤❤❤❤
Very very Nice director ❤❤❤❤
कत्ती सरल मानिस उपेन्द्र दाई❤❤
उपेन्द्र दाई को फ्यान कोको हुनुहुन्छ ❤❤❤❤❤
म छु
❤❤❤
Ma pani hai
🙏👋
विश्व दाजु Preeti Rai Footballer लाई ल्याउनुपर्याे podcast मा Young star😊
विश्व लिम्बू को फ्यान जति यता है ❤❤❤❤
Mo yetai chhu
Sarai Dil ko safa Upendra sir
झाँक्री बा लाई सेवारो उपेन्द्र दाज्यु💐🙏
उपेन्द्र दाइ सेवारो
Upendra ✊✊✊
greatest ❤❤❤❤❤❤
सेवारो उपेन्द्र जि।❤❤❤
Biswo bhai ko sabai program nachutai herchu even add pani purai herdinchu kina hamilai kehi diye pachi hamile pani dinu parcha !
So guys add chahi herdinu hai guys ! Hamile pani help garnu parcha !
❤ramro manche haru lyaonu hai biswo bhai !
Ramailo lagcha ❤
Upendra subba big fan ❤❤
Upendra Subba is best director ❤❤❤
राम्रो साहित्यकार राम्रो लेखक राम्रो कलाकार अनि अब्बल निर्देशक हुनुहुन्छ यसमा कुनै दुई मत छैन तर रामबाबु गुरुङसँग सम्बन्ध बिग्रियो रे भन्ने हल्ला चल्दैछ त्यो हल्लामै सिमित हो हजुरहरु दुई जना नेपाली सिनेमाको महत्त्वपूर्ण खम्बाहरुमध्येको दसई खम्बा हो मिलेर अघि बढनु होला🙏🙏🙏🙏
उपेन्द्र कवि ज्यु ले कबिता कार्यक्रम मा ,,युप्पारुङ,, को परिभासा दिनु भएको मा चाहिँ असन्तुष्टि छु लुङ्गा ज्यु तपाईंको हरेक कुरा बिश्व मा सुन्छन र त्यसरी नै एउटा एउटा सस्कार लाई बिगार्दै परिभासित गर्ने हो भने भोलिको पिडिमा भ्रम पैदा हुन्छ्🙏🙏
🙏my favorite 💕💕💕
Sir you great story writer thank you 🙏🏻 .
१००% ठिक भन्नु भयो - खान पान र जीवंशैले ले नै धेरै रोग लाग्ने हो!
चुरोट , रक्सी नखाएर भात आधा खानुस, साग पात धेर खानुस - वजन १०/२० किलो घटाउनुस; दिन दिनै १ घण्टा हिड्नुस - ९०% रोग हरु निको हुन्छ/लाग्दैन!
New यता हाजिर हुनु है।।।
big fan mata dada ko😮😮😮
उपेन्द्र सुब्बा ❤
मलाई मन पर्ने दुईटा लिम्बु भाईहरु 💕❤️
What an honest man!❤
Hau…. Upendra Subba Dai🙏🏻🙏🏻🙏🏻
मईले चाही हंडकंड गएर मात्र खाए ढिडो त्यो पनि गुल्मीको मित्र हरु संग काम गर्न सुरु गरे पछी तर आजकल चाही महिनामा १,२ पटक खादै छु।😍
मैले नि बिदेश आएर पोखराको साथि हरु सग खाएको दात ले चपाउनु न हुने रहेछ न टोकि पो निल्नु रे 😅😅
उपेन्द्र सुब्बा दाईले अल्कोहल मासु छोडे भन्दा खुशी लाग्यो
एक समय अल्कोहलकै स्विमपुल भए हुन्थ्यो भन्ने उपेन्द्र दाई
Bado gajab ko manxy upendra subba dai❤
कुरो सुने --- धेरै काम लाग्ने यथार्त वास्तविक कुरा लाग्यो ❤❤|||
Proud of you 2 yakthungba legends❤
It's very good Yakthung Knowledge able interview.....
Fan of dipendra k khanal and upendra subba
nice person ❤
Upendraji haiurle ramro gari yupajung ko barera vannu vo thanks katile nabujeko hola
Wow 🙏
Congratulations ❤❤❤mansara movie ❤❤❤
Ati nai man parne down to earth kabi Upendra sir ❤❤❤❤❤
Big fane
Biraj bhatta lai linu porio podcast ma.....lots of love form bhutan 🇧🇹🇧🇹🇧🇹
Sewaro guru upendra subba daju ra biswa limbu malik
Wow wow biswa sir 🎉❤😮😮
Sawaroo 🥰 limbu's dai
नवीन सुब्बा दाई काे पनि चाहियाे। हजुर
Mansara movie chai jasari bhayepani hernu gainchha !
जुनै पिठोको पनि ढिडो बन्छ त्यस्लाइ (माङ्तक भन्छ मैले बुजे अनुसार 2जना याक्थुङ्बा हस्तिहरु लाई सेवारो 🙏
Acupuncture is best sir even i have same py
मनसरा= मन्सराह मगर भाषामा 😊😊😊
Sundar kura
Legend ❤❤😊
उहाँ चाही खट्टी लिम्बू लाग्छ मलाई❤ साह्रै मज्जाले बोल्नु हुन्छ। जारीको कुरुम्बाङ्ग चाही म है😅😅😅😅
Upendra Subba Sewaro🙏
😊 sewa 🙏🙏🙏🙏🙏🥰🥰
मन्सारा एक धानको प्रजातीहो । योएउटैबालामा रातो र सेतो चामल भेटिन्छ ।
Best❤❤❤❤❤
खस्सी फक्नाबा फाकिन लामिबा आमेतुम्लो ❤❤
khatra xa best directer mero lagi..
Jhaakri BAAJEY❤❤❤
भद्र भलादमी उपेन्द्र दाजु
मन कै कुरा भन्नु भयो हजुरले लिम्बु हरु ले ढिडो खान जान्दैनन बिदेश आएर साथि हरुले ढिडो न टोकि निल्नुहुदा खाउ खाउ लाग्ने आफुले खादा मिठो न लाग्ने अनि टोकेर खाने साथिहरुले गिज्याएर त्यो याद आयो खानु आउदैन ढिडो भन्ने 😂😂😊
wow nicee
सबैले गर्छ हो तेसोरिनै माङ्गेना ।
Jai mongol Jai mulbasi
Voice suninna ta bishwa g
Manshuri ho Dhan
B, uhako voice sano suniyo. headphone nalai bolna mildaina (milaiyoss). tea/coffee or water bottle on d table hai. interview less than an hour banaune koshis gariyos abadekhi uta. so, slow, alchhilagdo bho 100%!!! tapai ra kabi, movie director'ko jay hoss.
🙏🙏🙏🙏
good 🎉❤
सबै अन्तरबार्ता नै राम्रा हुन्छन् तर पोडकास्टमा किन भेटिदैन? यदि youtube को भ्युजको लोभमा नराख्ने हो भने किन पोडकास्ट नाम राख्नुपर्यो?
Sahi kura lameba kabi jyu❤❤❤
अब युपारुङ फिलिम बनाउनु पर्यो दाइ 🙏🙏
Niceee...
पपन्दा उपेन्द्र मामा लाई कोसेलि ल्याईदिनुपर्ला
सिगोले मैले नि खुब खाए❤❤❤❤आमाले बनाएर दिनु हुन्थियो 😍😍😍❤
हाम्रो गाउँ को सान
❤❤❤❤❤❤❤❤
Voice xaina hw
हेट मलाई त पपन्दा त सारै गुलियो, मिठि लाग्थ्यो,
मैले चाहि खाने भाग्य मा रहेन छ अहिले सम्म थुक्क 😅😅🙏
Podcast vaneko badhima 45min-1 hour ko vaye ramro pura 2.30 hr is too much sunda sundai bore lagxa ....i like ur podcast tara movie herey vanda charko vayo....its my suggestion badhi ma 1 hr samma rakhney garnu hola
प्रकाश सायमिलाई नि ल्याउनु पर्यो विश्व जि
कति सरल लागेयो उपेन्द्र सुब्बा जि मनसारा चलचित्र को लागि अग्रिम बधाई शुभकामना सफलता ❤❤
Poet upendra
♥️♥️♥️♥️😘
सिक्वाले पकाउदा रुनु मन लाग्ने 😂
उपेन्द्र दाईको आवाज सुन्नै गारो । पारा, तरिका सबै ठिक छ । तर आवाज अलि बढाउनुहोला, अन्य कार्यक्रमहरुमा । दाईको शैली अन्य श्रष्टाहरु भन्दा धेरै फरकपना ।
❤❤❤❤ jhakri😂😂😂😂