कविद्धय राजन मुकारूङ र उपेन्द्र सुब्बा दुवैजना को मित्रता र आपसमा सम्मान मन पर्यो। 'शिर्जनशिल आराजकता' अभियान को concept महत्वपूर्ण छ र मै ले चाही त्यो थाहा पाए देखि उहाँहरू को follow up गर्ने गरेको छु।
हा हा हा मैले पनि उपेन्द्र दाजुले २/३ दिन अघि साथी छैन भनेर लिएर आउनुभएछ, सोच्दैथें । राजन दाजुले भन्नुभएछ ।😁😁 राजन मुकारुङ, उपेन्द्र सुब्बा र हाङ्युग अग्यात तीनजना साहित्यका ३ चुला हुन ।
म नरेश जि लाइ एउटा कुरा भन्न चाहन्छु तपाईँको यो कार्यक्रम एकदमै राम्रो हो कार्यक्रम भन्दापनि कार्यक्रमको नाम झनै बबाल हो तर नाम अनुसारको कलाकार खासै छैन नाम अनुसारको कुरोकानि खासै देख्दिन अस्तिको कार्यक्रममा दिपेन्द्रले मान्छे चिनाउनु पर्नेमा मलाई आउदैन मैले हापे भन्दा त झन कार्यक्रमको नै बदनाम गरे जस्तो लाग्यो पछिल्लो समयमा आएर मलाई के लागि रहेको छ भने मेरो एउटा साथी छ होइन फिल्मको पर्चार गर्न साथिबनेर मात्र आएको जस्तो भइराको छ अगिल्लो कार्यक्रम मा दुइ चार जनाको जोडि बबाल थियो पक्कैपनि साथिनै हो जस्तो लागेको थियो तर अहिले साथिबनेर होइन प्रचारको लागि मात्र आएको जस्तो लाग्यो
धेरै दर्शकको चाहना थियो नरेश भट्टराईले निखिल उप्रेतीलाई ल्याउनु हुन्छ भनेर तर यति वर्ष भयो कहिले पूरा भएन हाम्रो चाहना अब त म कमेन्ट गर्न पनि बन्द गर्छु होला किनभने दर्शकले चाहेको गेस्टलाई नै ल्याउनु हुन्न भने के गर्न कमेन्ट गर्ने
त्याे निखिले जोगी भएर हिडीसक्यो त्यसको स्वास्नी ले त छाडेर हिँडिसके के को साथी हुनु, भए पनि सब ठगिखाने नक्कली जोगी छन्,। तिनलाई बोलाएर कार्यक्रमलाई जोगी खाना बनाउनु भन्दा नबोलाएकै राम्रो।
मेरो मन पर्ने दुई कविहरुको कुरा सुनेर धेरै त ज्ञान लिइयो तर त्यो भन्दा पनि ज्यादा चै हासेर बिताईयो अन्त्यसम्म निरन्तर !!
हुनत कवि कल्पना गर्छन तर हाम्रो दाजु हरु अराजक समुहनै अराजक गफ त गजब नै मीठो हो
अहा! आनन्द आयो ।😮
यो सुनौलो अवसरको लागी धन्यवाद नरेश जि 🙏
दुई कवि सङ्गको सम्वाद रमाईलो लाग्यो❤🙏
दुबै हस्ती मलाई अत्यन्तै मनपर्ने साहित्यकार ज्युहरु र साथमा नरेश भट्टराई ज्यु!पनि उस्तै राम्रो साहित्यकार।
जीवनमा साथी भेट्नु ठुलो कुरो होइन रहेछ । ठुलो कुरो त रोजाई मिल्ने, भाव मिल्ने र हौसला मिल्ने मान्छे भेटिनु रहेछ । 🎉 दाईहरूमा सम्मान छ हाम्रो ।
आदरणीय दाजुहरुमा सेवा🙏🙏🙏🙏
प्रचण्ड को फ्यान हुदोहुनुरहेछ खुशी लाग्यो
फ्यान होइन यथार्थ हो
एक घन्टा नि यति छाेटाे हुँदाे रैछ।🙏🙏
मलाइ मन पर्ने दुई ब्याक्तित्वहरु ❤❤❤❤
सेवा सेवारो!नेपाली साहित्यको दुई धरोहर 🙏🙏🙏
कबिताले जुराएका मित्र हरु को कुरा सुन्दा म उहीँ आफ्नो जमानामा पुगे कति रमाइलो लागेयो धन्यवाद नरेश ब्रो उहाहरु कुराकानी सुन्नु पाए खुशी लागेयो !
आहा प्रचण्डलाई चिन्न सक्ने मान्छे यस्तै महान हुन्छन ❤❤❤❤
दाइहरुको मित्रता सदैव टिकिरहोस । स्वादको ईन्टरभ्यु । मज्जा आयो । ❤❤
कविद्धय राजन मुकारूङ र उपेन्द्र सुब्बा दुवैजना को मित्रता र आपसमा सम्मान मन पर्यो। 'शिर्जनशिल आराजकता' अभियान को concept महत्वपूर्ण छ र मै ले चाही त्यो थाहा पाए देखि उहाँहरू को follow up गर्ने गरेको छु।
ramro manxeharu❤
विद्या र कमल पनि आउलान नि एक दिन ।
आहा! कुरा सुनेर आनन्द आयो 😍
रमाईलो लाग्यो🎉🎉
Nepali sahityaka maharathi haru 🙏🙏
गज्जब लागो मलाई च्यै आजको कार्यक्रम 🙏
कस्को बिश्वास गर्नु मेरो साथी नै छैन भन्ने झाक्रिले साथी लिएर आएसि😅
Malai akdamai man parne 2hasti haru❤❤❤❤
Good friend relationship both of legends huge of respect❤❤❤
Maza lago malie 2 jana ko kura sunera ❤
excellent interview...❤❤❤❤❤❤❤
Rajan mukarung ra upendra subba 2 maha kabilai mero aut sathxama sngai dekhna pauda sarai khusi lagyo
Respect both of upandra sir -Rajaan m.sir
राजन मुकारुङ सरको पत्रीकामा आएको पत्र पढ्नु पाइदैन !
Sunera dherai khusi Lago malai 😊
हा हा हा मैले पनि उपेन्द्र दाजुले २/३ दिन अघि साथी छैन भनेर लिएर आउनुभएछ, सोच्दैथें । राजन दाजुले भन्नुभएछ ।😁😁 राजन मुकारुङ, उपेन्द्र सुब्बा र हाङ्युग अग्यात तीनजना साहित्यका ३ चुला हुन ।
Pull Shaha lyaunu paryo sir
Kati ramailo bho !
राजन मुकारुङ, उपेन्द्र सुब्बा र हाङ्युग अग्यात तीनजना साहित्यका ३ चुला हुन 🙏🙏🙏
1 episodes calling composition tek raj ojha & actor kamal singh !! mero yata sathi xa
Kati ramro guf
Big fan Sabai Jana ko,
Namaskar 🙏
Mazza aayo kura sunna lai
Good Luck
Paul shah❤ Lai ekxoti
म नरेश जि लाइ एउटा कुरा भन्न चाहन्छु तपाईँको यो कार्यक्रम एकदमै राम्रो हो कार्यक्रम भन्दापनि कार्यक्रमको नाम झनै बबाल हो तर नाम अनुसारको कलाकार खासै छैन नाम अनुसारको कुरोकानि खासै देख्दिन अस्तिको कार्यक्रममा दिपेन्द्रले मान्छे चिनाउनु पर्नेमा मलाई आउदैन मैले हापे भन्दा त झन कार्यक्रमको नै बदनाम गरे जस्तो लाग्यो पछिल्लो समयमा आएर मलाई के लागि रहेको छ भने मेरो एउटा साथी छ होइन फिल्मको पर्चार गर्न साथिबनेर मात्र आएको जस्तो भइराको छ अगिल्लो कार्यक्रम मा दुइ चार जनाको जोडि बबाल थियो पक्कैपनि साथिनै हो जस्तो लागेको थियो तर अहिले साथिबनेर होइन प्रचारको लागि मात्र आएको जस्तो लाग्यो
Bidhya chapagain pali lyaunu paryo dai🫶
Mansara❤
samman xaa 2baiee dajanaalaiee upendra s.Rajaan M. Sir,
Upendra sir ko ta sathi xhaina bhanthiyo ta
Mahanayak ko pani interview linu paryo
राजन दाइ पुलुक पुलुक ..क्याँराँतिर?
राजन र उपेन्द जी त कस्तो writer बाट Witer पो बन्नु भएछ ? जस्तै नामुद मिडिया भए पनि गल्ती चिँ हुन्छ नै है । अरु वार्ता त गजव नै छ नि ।
झाक्रि लाई देख्दै हासउठीहाल्छ अरु त के कुरा गर्नु 😂😂😂😂😂 ! धन्यवाद छ नरेश जी 🙏
😂😂
Very good ❤🎉❤🎉
Rajan sir mero ghar side basnu hunxa. Aja interview suna milyo best frnship 🎉🎉
Mahanayak rajesh hamal chahiyo naresh g
good
Nice episode ❤
Respected Upendra Subba sense of humor and smile is unparalleled 😍😍😍
Majja aayo
Wow
Hasda hasda ma nai hurukka bhaye hait
😊
❤❤❤❤❤❤
2 hasti haruko sambat sunne moka dinu vo naresh sir lai danybat,😅😅😅😅😅😅
3rd comment ❤❤❤
मुकारुङ सर बौदिक बेक्ति
पहिलो पटक पहिलो कमेन्ट
यस्ता हस्ती हरुलाइ के सोध्या होला कहिले फोन गर्यो कहिले बस चड्यो
AK dam ramro❤❤😂😂😂😂
How to make rice pudding ...10th grade ko curriculum ma padne le like hanam ta 😂
Bichara subba saab le chai lai chi vannu hudo raicha tei vayera mero vanji chai ko vanda aru nai sunera bichara host jhanna dhalena😂😂
Jhakri le fasaulanhai dherai najik nahunu.hahahahaha
धेरै दर्शकको चाहना थियो नरेश भट्टराईले निखिल उप्रेतीलाई ल्याउनु हुन्छ भनेर तर यति वर्ष भयो कहिले पूरा भएन हाम्रो चाहना अब त म कमेन्ट गर्न पनि बन्द गर्छु होला किनभने दर्शकले चाहेको गेस्टलाई नै ल्याउनु हुन्न भने के गर्न कमेन्ट गर्ने
काम छैन
निखिल ले भियाउनु नि परेनी लेउनु नखोजेको ता होइन😂
त्याे निखिले जोगी भएर हिडीसक्यो त्यसको स्वास्नी ले त छाडेर हिँडिसके के को साथी हुनु, भए पनि सब ठगिखाने नक्कली जोगी छन्,।
तिनलाई बोलाएर कार्यक्रमलाई जोगी खाना बनाउनु भन्दा नबोलाएकै राम्रो।
तिम्रो निखिल दाइ आउन नचाहेको पनि त हुन सक्छ एक पटक उहाँलाई नै फोन गरेर सोध्ने पो होकि??
Chup lagera afnu kam gar mula ko sak
Nisha Adhikari le chalako ta maja na aaune naresh bhatrai ko aawaj nai buland ani bolne saile nai dami cha tehi vayera sabai herchu ma ta
😂😂😂😂❤❤❤❤😁😁😁