दुर्गा बाहेक अरूले यो देश बचाउन सक्दैन? राजा र दुर्गा आउनै पर्छ। यो जनता लाई हरी कङगाल बनाउने शासनकाल भित्तामा पुर्याउनु पर्छ? तिन करोड नेपाली को आवाज दुर्गा।
दुर्गा प्रसाईजीले जति पनि बोल्नुभएको छ १००% सही सत्य बोल्नुभएको छ। राजा बिना हाम्रो देश चल्दैन राजा चाहियो राजतन्त्र चाहियो हाम्रो राजा सबैको साझा देशप्रति माया गर्ने राजा मात्रै रहेछ। जय देश जय नरेस जय राष्ट्रवाद
जय दुर्गा दाई प्रधानमंत्री दुर्गा परसाई ले हुनय पढछ ❤❤❤❤❤ जय दुर्गा शक्ति जय नेपाल आमा जिन्दाबाद जिन्दाबाद ❤❤❤❤❤❤ देश बचाओ नेपाली दुर्गा दाई लाई साथ दिनु सभय नेपाली जनता ❤❤❤❤❤❤❤❤
राजा लाई देस जिम्मा लगाउ र देस को परधानमनत्री दुर्गा प्रसाईं सर लाई बनाउ 🙏🙏🙏♥️♥️♥️🌹🌹🌷🌷राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏♥️♥️♥️♥️🌹🌹🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दुर्गा प्रसाइको सबै मागहरु ठिकै होला तर हिन्दुराज्य र राजतन्त्र ल्याउने बिसयमा हामी मुलबासी भुमिपित्र जनजाती हरु को मान्य हुनेछैन यो दुर्गेको आन्दोलन १००% सफल हुदैन । लेखेर राखे हुन्छ
देश संकटमा पारीयो-पर्यो ! ईतिहासको यस अत्यन्त खतरानाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !
नेपाली जनता ले देश र बिदेश बाट खाई नखाई खुन पसिना रगत बगाएर आधा पेट खाएर आपतकालीन अवस्था र बुढेसकालमा काम लाग्ला भनि पाई पाई जम्मा गरेको पैसा रकम रुपैयाँ ऋण खाएर नतिर्ने मनसाय राखी हिन्दू राष्ट्र राष्ट्रियता र धर्म को ब्यानर भित्र बसेर बैंक तथा वित्तीय संस्था, लघुबित्त र सहकारी ढालौ ऋण नतिरौ भनी आन्दोलन गर्ने ? बैंक र सहकारी को को पैसा न कुनै नेता को हो,न मारवाडी ब्यापारी को हो,न बैंक र सहकारी संचालक को हो फगत नेपाली जनता को खुन पसिना रगत को कमाई हो। भृकुटी मण्डप बाट एन आई सी एसिया बैंक टाट पल्टियो भनेर खुल्ला रूपमा भाषण बाजी गर्ने अनि नेपाली जनता लाई दुख दिने।ऋण खाएर नतिर्ने आन्दोलन ले सहकारी डुब्यो किनभने सहकारी का बचत कर्ता एकैचोटी बचत रकम फिर्ता लिन सहकारी पुगे। अहिले लघुबित्त, सहकारी, ऋण खाने ऋणी सुतेरै बसेका छन् किनभने ऋण तिर्नु पर्दैन भन्ने मानसिकता भरेर बसेका छन् भने बचत कर्ता बचत रकम फिर्ता गर्नुपर्छ भनेर आन्दोलन गर्दै छन। देश को अर्थतन्त्र को मेरुदण्ड बैंक तथा वित्तीय संस्था, लघुबित्त र सहकारी ढाले पछि देशमा के हुनेछ पैसा ले काम गर्दैन एकबोरा पैसा ले एक किलो चामल पनि आउँदैन। ऋणि हरु को मिसन गलत छ ऋण खाने ऋण नतिर्ने। नेपाल मा युक्रेन जस्तो जेलेस्कि को जन्म हुन लागेकाे हाे ? न युक्रेन मा त्यहाँ का जनता को सम्पत्ति रह्यो न घर न परिवार सबैथोक स्वाहा भएको छ। नेपाल पनि त्यस्तै हुन लागेकाे हाे। सहकारी का ऋण खाने ऋणी र सहकारी को बचत रकम फिर्ता पाउनु पर्छ भन्ने को भिडन्त हुन लागेकाे हाे ????
बास्तबमै दुर्गा प्रसाईं दुर्दर्शी रहेछन् किन भने उहाले भनेका कुरा पुगदै गएका छन् हिज चोकका घर भाडाका लागि माग्दा २ बर्षको पेस्की दिनुपर्नेथियो आज ती चोक चोकका घर खाली छन् भाडामा बस्ने ब्यापार गर्ने सबै बिदेश तिर गय ।
दुर्गा बाहेक अरूले यो देश बचाउन सक्दैन? राजा र दुर्गा आउनै पर्छ। यो जनता लाई हरी कङगाल बनाउने शासनकाल भित्तामा पुर्याउनु पर्छ? तिन करोड नेपाली को आवाज दुर्गा।
दुर्गा जि हाइहाइ झोले हरु बाइ हजुर यो देश को प्रधानमन्त्री हुनुपर्छ जयनेपाल जय दुर्गा जि
राजा ल्याउ देश बचाउ ❤❤❤❤❤
जय दुगा जय होस राजा लेउनै पदछ दुगा बाबु अनि सबै बाचदछन राजा भनेको मातापिता हुन
दुर्गा प्रसाईजीले जति पनि बोल्नुभएको छ १००% सही सत्य बोल्नुभएको छ। राजा बिना हाम्रो देश चल्दैन राजा चाहियो राजतन्त्र चाहियो हाम्रो राजा सबैको साझा देशप्रति माया गर्ने राजा मात्रै रहेछ। जय देश जय नरेस जय राष्ट्रवाद
दुर्गा पर्साईँको जय जय होस्
हो हो , दुर्गाजीलाई सबले साथ दिनुपर्छ , नेपालको हितको लागि राजा ल्याउनैपर्छ । जय दुर्गा , जय राजसंथा , जय नेपाल । जय देश , जय नरेश ।
जय देश जय दुर्गा दाजु 🙏🏻❤️
दुर्गा प्रसाईं जिन्दावाद ❤❤
दुर्गा प्रसाईका कुरा यथार्थ सत्य छन्।
दुर्गाप्रसाई जिन्दावाद । पूरा समर्थन छ अघि बदनुस।
धन्यबाद दुर्ग सर तपाई माहान हुनूहुन्छ तपाईलाई १०८ तोपको सलाम।देश बनाउनु पर्षो। नेपाली हामी रहौंला कांहा नेपालै नरहे।
राजा आउने भए म १०,०००/- सहयोग गर्छु !
फेरी जाने भय यी दाईं 👍😅 ।। यहाँ उडी सक्नू भको छ ऋण ले त्यो सबैलाईं थाहा छ 😊,,,
जय दुर्गा दाई प्रधानमंत्री दुर्गा परसाई ले हुनय पढछ ❤❤❤❤❤ जय दुर्गा शक्ति जय नेपाल आमा जिन्दाबाद जिन्दाबाद ❤❤❤❤❤❤ देश बचाओ नेपाली दुर्गा दाई लाई साथ दिनु सभय नेपाली जनता ❤❤❤❤❤❤❤❤
तपाईको भनाई सही हो। यस्ता कुलङ्गारहरुलाई लखेट्ने उपाय सोच्नै पर्छ।
जनताहरुले करायरमात्रै केही हुदैना दुर्गा प्रसाईकाे समर्थनमा लागनुपर्छ ।
धन्यबाद दुगा दाई तपाई माहान हुनुहुन्छ❤❤❤❤❤❤❤❤
दुर्गा प्रसाई जिन्दावाद ❤❤❤🎉🎉
Jai Durga parsai
जय दुर्गा जय नेपाल
दुर्गा दाई।जिन्दावाद जिन्दावाद 🇳🇵🇳🇵🇳🇵
जय दुर्गा 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
राइट दाजु अब हानुपछ तयार हुनुपर्छ नेपाली जनता
जय दुर्गा प्रसाई 🙏🇳🇵❤️
Durga prasai jinfabad
जय दुर्गा ।।सत्य बोल्ने मान्छे
Jay durga ghar ghar durga
नेपालको एक मात्रा साहसिं आंट दम भएको गरिबहरुको अभिभाबक महान हिरो भनेकै दुर्गा प्रसाई हो 🙏
Durga dai lai purna sapot
दुर्गा दाइ हाइ हाइ।
राजा लाई देस जिम्मा लगाउ र देस को परधानमनत्री दुर्गा प्रसाईं सर लाई बनाउ 🙏🙏🙏♥️♥️♥️🌹🌹🌷🌷राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏♥️♥️♥️♥️🌹🌹🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Durga parsai jindabad jay rastrabad jay Nepal 🙏👍❤️❤️❤️❤️❤️
Durga parsai sir jindabad🙏🙏🙏
Thik Durga sir ❤🎉
Jay Shree Ram Jay Durga
नागरिक्ता- सच्चा नागरिक हुन त " मन मुटु र मस्तिष्क " बाट झल्किनु पर्छ।
सुगा दाइ २००००००।भन्दा कम रिऋ मिनाहा हुन पयो।
Jay Durga prasai 🇳🇵🙏
Good😊😊
जय दुर्गा भवानी
दुर्गा प्रसाइको सबै मागहरु ठिकै होला तर हिन्दुराज्य र राजतन्त्र ल्याउने बिसयमा हामी मुलबासी भुमिपित्र जनजाती हरु को मान्य हुनेछैन यो दुर्गेको आन्दोलन १००% सफल हुदैन । लेखेर राखे हुन्छ
Ramro.ho hajur🎉 support him help dura🎉❤
ई नेतालेर न्यादिसले हो बदमासै गरेको उनिहरुको हातमाछ भनेरे मनपरिगरेका हुन रिटायरभयका न्यादिर फटाहा केपि मिलेर देश द्ोहि हुन
Desh ko ra janta ko hit lagi krantikari ko lagi fully support sir
जय दुर्गा सर जय नेपाल आमा 🎉
जय दुर्गा
Sahi kuro ho durga daiko , man , bachan , karmale shath dinuparxa tapain hamile ll
देश संकटमा पारीयो-पर्यो ! ईतिहासको यस अत्यन्त खतरानाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !
Jai durga sir
दुर्गा आउ देस बचाउ 🙏🇳🇵🙏
Durga sir 👍️👍️👍️👍️👍️
दुरगा दाइ जीन्दाबाद र दलेभरी हटायर छीटो राजा लेनुस र देस बचानुस 😢😢😢😢😢😢
नेपाली जनता ले देश र बिदेश बाट खाई नखाई खुन पसिना रगत बगाएर आधा पेट खाएर आपतकालीन अवस्था र बुढेसकालमा काम लाग्ला भनि पाई पाई जम्मा गरेको पैसा रकम रुपैयाँ ऋण खाएर नतिर्ने मनसाय राखी हिन्दू राष्ट्र राष्ट्रियता र धर्म को ब्यानर भित्र बसेर बैंक तथा वित्तीय संस्था, लघुबित्त र सहकारी ढालौ ऋण नतिरौ भनी आन्दोलन गर्ने ? बैंक र सहकारी को को पैसा न कुनै नेता को हो,न मारवाडी ब्यापारी को हो,न बैंक र सहकारी संचालक को हो फगत नेपाली जनता को खुन पसिना रगत को कमाई हो। भृकुटी मण्डप बाट एन आई सी एसिया बैंक टाट पल्टियो भनेर खुल्ला रूपमा भाषण बाजी गर्ने अनि नेपाली जनता लाई दुख दिने।ऋण खाएर नतिर्ने आन्दोलन ले सहकारी डुब्यो किनभने सहकारी का बचत कर्ता एकैचोटी बचत रकम फिर्ता लिन सहकारी पुगे। अहिले लघुबित्त, सहकारी, ऋण खाने ऋणी सुतेरै बसेका छन् किनभने ऋण तिर्नु पर्दैन भन्ने मानसिकता भरेर बसेका छन् भने बचत कर्ता बचत रकम फिर्ता गर्नुपर्छ भनेर आन्दोलन गर्दै छन। देश को अर्थतन्त्र को मेरुदण्ड बैंक तथा वित्तीय संस्था, लघुबित्त र सहकारी ढाले पछि देशमा के हुनेछ पैसा ले काम गर्दैन एकबोरा पैसा ले एक किलो चामल पनि आउँदैन। ऋणि हरु को मिसन गलत छ ऋण खाने ऋण नतिर्ने। नेपाल मा युक्रेन जस्तो जेलेस्कि को जन्म हुन लागेकाे हाे ? न युक्रेन मा त्यहाँ का जनता को सम्पत्ति रह्यो न घर न परिवार सबैथोक स्वाहा भएको छ। नेपाल पनि त्यस्तै हुन लागेकाे हाे। सहकारी का ऋण खाने ऋणी र सहकारी को बचत रकम फिर्ता पाउनु पर्छ भन्ने को भिडन्त हुन लागेकाे हाे ????
Jaye hos durga Sir ❤❤❤❤❤❤❤
हो दुर्गा सर को आन्दोलन तुहियो भने हामि नेपालि जन्ताले घोप्टो परेर चाट्छु भन्दानि भेटिन्न हाइ साथिहो ?
जये दुर्गा ।
Jay Durga sir 🙏 jindabad jay Nepal 🙏♥️ we are Al Of with you Go ahead Durga sir ❤❤ Jay Nepal ❤
Durga dai ❤❤❤❤❤❤❤❤❤❤is everything for all.
Right👍 ho jindabad durgha paraai jindabad
जय दुर्गासर
Das Bachanu das hamro ho ultra lutra la khayo das Jai Mata rani Jai 🇳🇵 nepal❤❤
Durga is real leader of new nation
राजा ल्याऔं देश बचाऔं। राष्ट्र राष्ट्रियता धर्म संस्कृति गरिब भुइँ मान्छे बचाऔं अभियान सफल पारौं।🙏🙏👌👌
Bhagban le satha dew hajur Lai garib ko Sahara Durga dai jindabad
जय दुर्गा जय दुर्गा माता नेपाल देसको रक्षा गर इअबरादि लाइ ठेकाना लगाउ देस बचाउ
Support
Jai Mr Prasai Durga. All neplese are with you,except few persn and leaders.
Durgako aviyan le Harmonie bhane des ra janta taskar ko Katja ma jaya durga❤❤❤
याे कुरा सहि
राजा आबस्यक छ
Right.
I like you durga sir but sajak vayar agadi badnu. Hjr janatako aasa biswash ho ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ ma btl
Good
Good Durga sir 🥳🥳🎉🎉
Bolera matra vhayena aba jagnu paryo ra jagauna paryo durga sir g
Jay durga 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay.durga❤❤❤❤❤
tiger is back
Jai ho durga sir
Pls post the new one..
Strong support mero
Durga dai🤲 ko jay hos?
कृपया यहाँ हाम्रा भग्वान हो दुर्गा हार्नु मेरो तपाइको हार हो कृपया😫🙏🙏💓 यहाँ लाइ जित्न साथ दिनुस् जय नेपाली जय नेपाल
Durga au des bachau
Mero samrthan xa sar❤
यस्ता प्रतिगामी सोच भएका र,स्तरहीन भाषण गर्दै हिँड्ने मेडिकल माफियाको विश्वास नगरौं।लोकतन्त्रको कमीकमजोरी लोकतन्त्र भित्र खोज्नुपर्छ।
lion ❤
Sahi kura❤
रबि निर्दोस छ ! रबि माथि राजनिती प्रतिसोध बन्द गर ! रबि लाई बिना सर्त अबिलम्ब रिहाई गर ! जय रबि जय घण्टी जय रा. स्व. पा...🙏🇳🇵🔔
जय दुर्गा🙏🙏🙏
बास्तबमै दुर्गा प्रसाईं दुर्दर्शी रहेछन् किन भने उहाले भनेका कुरा पुगदै गएका छन् हिज चोकका घर भाडाका लागि माग्दा २ बर्षको पेस्की दिनुपर्नेथियो आज ती चोक चोकका घर खाली छन् भाडामा बस्ने ब्यापार गर्ने सबै बिदेश तिर गय ।
kada
दुर्गा पसाई प्रधानमंत्री ज्ञानेंद्र वीर विक्रम राजा महाराजा नेपाल को आवश्यकता हो
Tiger is back jay ho durge🇳🇵🔱❤
Kada kada👌🏼👌🏼👌🏼
❤GOOD
jay. Durga parsai. dai
Dai lai mannai parxa
शहस्र अर्जुन लाइ मार्ने जग्दनि पुत्र पर्शुराम अवतार हुन दुर्गा पर्साइ सर । जिन्दावाद दुर्गा सर
Jaya.durga.dai