यो मतलबि दुनियामा न कसैको लोभ छ,न मिठो खाने लोलुपता छ, न कुनै कुराको आबश्यकता छ , न कडा मेहेनतको आभास छ, न जिन्दगी देखि गुनासो छ । प्रेरणाका जननि बुढा बा ।।।।।।।।।
जिवनमा यो बाजे जस्तै खुशी हुनुहोस् धेरै बर्ष बाच्नुहोस 85 बर्षको उमेरमा पनि आँखा देख्नु हुनु हुदो रहेछ कान पनि राम्रोसँग सुन्नुहुनु रहेछ साहै रमाइलो बाजे साहै मन छोयो यो भीडियोले धेरै धेरै धन्यवाद पौडेल सरलाइ
BIchara hajur ba ko kura le mero man xoyo sachikai mahan hunuhunxa hajur ba malai pani mero hajur buwako yaad aayo hajur buwako jay hos Ajhai dherai barsa bachnu hunexa hajar barsa samma hos Aayo baje ko jay hos
भनिन्छ नी ईमान जस्तो ठूलो कूरो यो संसारमा केही छैन, यति दु:ख पाउँदा पनि मनमा लोभ पट्क्कै छैन, “ भन्छन्-“अर्का को सित्तैमा केही नखाने रे,मर्नै वेलामा कहॉ बाट तिर्नू म “🙏 करोडौं सलाम बूवा !
बुवा को मुस्कान जोस र सफा मन एक माना घिउ लेइडिन्छु भन्दा पनि भो भो भन्नुहुन्छ मर्ने बेला मा मैले हजुर को गुन कैले तिरौला रे wow बुवा wow सलाम छ हजुर लाई
बाजेको बोली हासो waw😆अहिलेको नौटङ्की दुनियाँ दारी रुने कराउने भिडियो हरु हेरेर वाक्क लागेको बेला हजुर बाजेको एस्तो मज्जाको भिडियो न लोप छ न गुनासो यो होनि जिन्दगी धेरै धेरै धन्यवाद यो मिडियालाइ
यो बा लाई हेर्दा विगतको दिनमा मेरोनि यस्तै हजुर बा थिएँ उमेर ८५ यस्तै हँसिलो अनि मर्ने बेला समा आफै काम गर्दा थिएँ मर्ने बेला सम्मनी कहिल्यै औषधि सेवन गर्न हुन्न ।जेहोस् मलाई आफ्नो हुजुर बाको यतमा ढुपाई दिए जबा यो बाको भिडियो हेर्दा।
नमस्ते म रबिलाल पौडेल, यो हाम्रो नया च्यानल Subscribe गर्न नबिर्सनु होला। भिडियो कस्तो लाग्छ प्रतिकृया दिन नबिर्सनु होला। ९८५७०६४६५८.
Ek Dam ramro lagyo sir Energy le Variyeko Baje hunu hudo raixa ani ramailo pani
Vdo ramro x,सर👌👍
Dherai ramro sar👌👌👌👌👌
Dai Namste 🙏 you hv so clean heart I loved your video & I respect and appreciated your work ..
फेरी भीडीयो बनाउनु पर्यो
सार्है खुसि लाग्यो बाजेको कुराकानी सुनेर । बाजेको जय जय होस्।
OW kati ramro interview Sharai manparyo Rabilal Sir hajur ko bolinai mitho So nice👍👍👍👍👍👍
यस्तो बुबा हरु लाई देख्दा निकै जोस जाँगर आउँछ ।
याे बुबा कति मिठाे हासाे बाेलि पनि तेस्तै सुस्वास्थे लाभकाे कामना बुबा है
सबै भन्दा ठूलो पैलो निरोगी र दूस्रा सन्तुष्टी आहाँ बा को हसिलो मन
बिचरा हजुर बा काे गफ सुन्दा मेराे हजुर बा काे सम्झना धेरयाे अायाे
यो मतलबि दुनियामा न कसैको लोभ छ,न मिठो खाने लोलुपता छ, न कुनै कुराको आबश्यकता
छ , न कडा मेहेनतको आभास छ, न जिन्दगी देखि गुनासो छ । प्रेरणाका जननि बुढा बा ।।।।।।।।।
बुबाले अरुको नखाने मलाई भार लाग्छ भन्नुभयो कति ठुलो मन बुबाको ।
मर्ने बेलामा कसैको रिन खान्न रे,,,,🙏🙏🙏🙏🙏बाजेको मन,,,, कसैको एक लाल अखाएर हो रोग नलागेको,🙏🙏🙏बाजे मेरो मीत हुनुहुदो रहेछ
जिवनमा यो बाजे जस्तै खुशी हुनुहोस् धेरै बर्ष बाच्नुहोस 85 बर्षको उमेरमा पनि आँखा देख्नु हुनु हुदो रहेछ कान पनि राम्रोसँग सुन्नुहुनु रहेछ साहै रमाइलो बाजे साहै मन छोयो यो भीडियोले धेरै धेरै धन्यवाद पौडेल सरलाइ
दुख छ जिवनमा तर पनि कति खुसी..अनि इमान्दार अनि अझ बुवाको अमुल्य अरबौको हासो।..भगवानले रक्षा गरून्।
Hajur Ba Jeedawad God bless you ❤🇮🇳🧡💟💚😊🙏🙏👍🤲👌
कति रमाइलो बाबा सलाम छ रबि लाल जि
Feri pani hjrko vidio herna aaipuge ma ani kati mitho boli hjrko jati sunyo teti sunna man lagne
कति रमाईलो बाबा खुसी लाग्यो बिचरा मम्रो लाग्यो बिचर मर्ने बोलामा कसरी तिर्नु अर्काको खादिन रे सारै मन छोयो ,,,,
कति गजब को बा जिन्दगीको मजा लिनु भकोरहेछ १०० बर्ष सु स्वस्थ्य आयुको शुभकामना...।
BIchara hajur ba ko kura le mero man xoyo sachikai mahan hunuhunxa hajur ba malai pani mero hajur buwako yaad aayo hajur buwako jay hos Ajhai dherai barsa bachnu hunexa hajar barsa samma hos Aayo baje ko jay hos
खुसी लाग्यो रबिलाल सर प्राय सबै भिडियो हेर्ने गरेको छु ।
सलाम छ बुवा हजुरलाई
बुदा बा लाई खुसी बनाउनु परो रबि लाल सर एक छिन वाहा गर मा गएर
😍😍😍😍बिचारा कति राम्रो सालिन हजुर बा । मलाइनी एक चोटि भेट् गर्न मन लाग्यो।😢😢
भनिन्छ नी ईमान जस्तो ठूलो कूरो यो संसारमा केही छैन, यति दु:ख पाउँदा पनि मनमा लोभ पट्क्कै छैन, “
भन्छन्-“अर्का को सित्तैमा केही नखाने रे,मर्नै वेलामा कहॉ बाट तिर्नू म “🙏 करोडौं सलाम बूवा !
बाजे को मन सफार सोछ रहेछ सारै राम्रो लाग्यो है
सदा सदा भगवान को किर्पा होस बाजे पर्ती
कति इमानदार हो बाजे
kaति रमाइलो बुबा हो???फेरि देखाउनु स है💕💕 रबि दाइ ✌✌
बुवा को मुस्कान जोस र सफा मन एक माना घिउ लेइडिन्छु भन्दा पनि भो भो भन्नुहुन्छ मर्ने बेला मा मैले हजुर को गुन कैले तिरौला रे wow बुवा wow सलाम छ हजुर लाई
सारै रमाईला बाजे पाे रचन नि
आहा सारै राम्रा भिडियो हरु देखाउनु हुन्छ रबिलाल सर तपाइलाई सलाम छ मोहोर मानु घिउ खानुभका हजुरबा कडा रछन धेरै रमाइलो हजुरबा
धेरै राम्रो भिदिओ रबिलाल दाजु
Our salute to Dil Bahadur sabji + ya sure tough and rough sab + we ain't that tough at this age OMG + GOD BLESSED YA AMEN
मेरो बाबा जस्तै लाग्यो, वहाँको आशिर्वाद हामी सबैलाई लागोस ।
Malai rabilal ji le boleko r sodheko sarai man parx
पत्रकार भाइ हजुरबुवालाई रसबरि ,जेरि लगदीनुहाेस ।
Rabilal bhi your so sweet voice n god bless both of you so lovely smile granpa see again video 🙏👍👌
बाजेको बोली हासो waw😆अहिलेको नौटङ्की दुनियाँ दारी रुने कराउने भिडियो हरु हेरेर वाक्क लागेको बेला हजुर बाजेको एस्तो मज्जाको भिडियो न लोप छ न गुनासो यो होनि जिन्दगी धेरै धेरै धन्यवाद यो मिडियालाइ
moti magar 👍👍 true
sahi vannu vayo sir hjr ley
रमाइलाे बाजे अझै धेरै बर्ष बाच्नु दिर्घायुकाे कामना।
सारै हसिलो बाबा हुनुहुदो रहेछ खुसी लाग्यो
Rabbi lalpawdel.,Namaskar❤🙏👍👍👍🇮🇳🧡💟💚
सरै राम्रो बा मिठो बोली ।
Ghiu chahi kunai halatle pani chaiyena bajelai love you baje
मेरो हजुर बा काे याद अायाे याे बा लाई देखदा ♥️♥️
बुवाकाे हसिलाे र रमाइलो कुराकानी अत्यन्तै राम्रो र मिलनसार बुवालाई करोडौंको नमन र साथ सहयोग माया छ ।
Rabilal sir hajurko voice sarai man parxa 🥰🥰 question pani ramro lagxa 😍😍
बाजे साच्ची कै रमाइलो मान्छे हुनुहुदोरहेछ,जय होस बाजे को
कसैको आस र कसैको भारा नखाउ भान्ने मन भएका बा हुनुहुदो रहिछ खुसी लायो
लौ सर हजुरबुबा लाई छिटै भटेर अर्को
भिडियो हाल्नुस् है कति राम्रो हुनुहुन्छ वहाँ ।।
How sweet grandpa love you grandpa
यो बा लाई हेर्दा विगतको दिनमा मेरोनि यस्तै हजुर बा थिएँ उमेर ८५ यस्तै हँसिलो अनि मर्ने बेला समा आफै काम गर्दा थिएँ मर्ने बेला सम्मनी कहिल्यै औषधि सेवन गर्न हुन्न ।जेहोस् मलाई आफ्नो हुजुर बाको यतमा ढुपाई दिए जबा यो बाको भिडियो हेर्दा।
नमस्कार बुबालाई ।
सर्ब प्रथम रवि भाईलाई नमस्कार हजुर बुवाको ईन्टरभिउ हेर्दा रमाईलो लाग्यो अनि यो उमेरमा पनि जोस जागर देख्दा झनै मन खुसी भयो
अर्गानिक भिडोयो रबि दाइको
निकै रमाइला बुवा हुनुहुदो रहेछ मेरै नाम थर पनि मिल्दो रहेछ
RabilalG you are great
कति ठुलो मन हजुर बुवा को
खुसि लाग्यो ।
कति रमाईलो लाग्यो हजुर बाबा को गफ सुनेर 😊 अर्को भिड्यो पनि बनाउनुस है सर
Rabilal dailai maya garne jati yeta hajir humm ta.. Khoi ko ko xa🤟🤟🤟🤟
बा लाई रोग लागेको रैन्छ खुसि लाग्यो जय होस बा को ।
बाजे निरोगी हुनु हुदो रै छ । सन्तुष्ट नै आनन्द हो भन्ने कुरा वहाँले जीवनसंग साक्षतकार गर्नु भएको छ ।
न लोभ छ न रिस दुखमा पनि हाँस्न जानेर हो अझैपनि तगडा बुबा
Buba sanga gareko kura Kahani asadhai ramro lagyo Rabilal sir ko hai hos
बिचरा 84 बर्ष मा पनी घास को भारी सुका मानो घिउ खाको हुन पर्छ बुबा ले यती बलियो
Baba sarai ramailo hununxa ni hjr ko haso sadhai yastai rahirahosh😍😍
वा सार्है रमाइलो मान्छे,वालाई सुस्वास्थ्य तथा दिर्घायुको शुभकामना ❤️
wowowo हजुर बुवा को जोस 100000000000000 बर्स बाच्नु
आच्चा आफ्नै गाउँ थाउको बाजे पो रच्😍
Rabilal bhai very nice video 🙏🙏🙏🙏😍😍😍😍😍
यो बुबा सङग अज लामो कुरा कानी गरु परियो रबिलाल सर
Kati ramro hasilo baa hunu hudo rahexa... Maya lagyo...
संसारको खुशी मान्छे,,,,,,
अती नै रमाइलो बुबा ।।।कति राम्रो मन भको बुबा।।
Buwa❣️💞💞💖
J xa tesoima khusi huna jannuparx vanne buwako kura sunerw dekherw hamile siknuu jaruri xa love u buwa ❣️❣️
Sir hajurko kura garni tarika Kati ramro k I like 👍👍❤️❤️
रमाइलो हुनुदो रहेछ बा त हेरेर खुसिलागो र रमालो भयो video
Owhoo. 84shi.barsampani.josko.hudorheixa.thank.you
कति खुशी देखिनु भाछ बाबा ! मनभित्र त पीडा अवस्य होला तर बाहिरी खुशिले पनि कति आनान्द दिदो रहिछ बुबा बाट थाहा पाए
Wow,kati ramro kura bubako. Sadhai hasikhusi rahanuhos buba🙏🙏🙏
Great job sir 🙏🙏🙏
Bho bho lyaune haina kati ramailo ho guf gaf hahah ramro lagyo daju estai video launu hola
Buwako arko video pani hernapaye ajai khusi miltyo
सलाम छ हजुर बा लाई🤚🤚🤚🤚
Happy man of the world with great heart .
God bless you bubalai sadhai
Khusi Lago Baba
Baba poni darlami nai po rahexa khusi lagyo Babako Josh dekhera
Kati emandar baba
सन्तुष्ट 💓
कति रमाइला बुबा
Jay hos bako
हामीले धेरै कुरा सिक्नुपर्छ वहाँ बाट,,
खुसि लाग्यो स्वाभिमान कहिले मार्दैन ।
कति राम्रोसँग हासनु भयकाे
Ramro dai sai ho ..
Buwa ko kura sunerw dherai khusi lagyo...buwalai theykheyrw dherai maya lagyo❣️😍
कति हँसिलो बाजे ......after seeing this video I really miss my grandpa...❤️❤️
हजृरकाे शेवानै धमहाे
Wow Soo nice 👌👏👏👏
Wow kati mitho haso bubako kati baliyo Ho 84 barshma pani ❤❤❤❤
कति माया लाग्दो बुवा ❤️❤️