NEW LIVE DOHORI 2078//

Поділитися
Вставка
  • Опубліковано 25 лис 2024

КОМЕНТАРІ • 1,6 тис.

  • @LaxmiKhadkaOfficial
    @LaxmiKhadkaOfficial  2 роки тому +730

    नमस्कार सबैमा आज फेरि आफ्नै channel बाट नया दोहोरी लियर आयकी छु ।सबैले माया गरिदिनुस है❤️

    • @liladharkhadka4910
      @liladharkhadka4910 2 роки тому +12

      Hamrota aafnai cheli parexa nanu maya garnai paroni.god bless you.

    • @emangurung6444
      @emangurung6444 2 роки тому +13

      तिम्रो हरेक दोहरी नछुटाइ हेर्छु इराकबाटा। धेरै धेरै बधाइ तथा सफलताको शुभकामना नानी!

    • @SagarSagar-jf1nh
      @SagarSagar-jf1nh 2 роки тому +4

      दामि छ

    • @Lalbahadurchhetrijora
      @Lalbahadurchhetrijora 2 роки тому +3

      Ok hjr ati nai utkrist xa dohori aahaa

    • @prakashdulal4328
      @prakashdulal4328 2 роки тому +4

      Wow dami xa hai

  • @keshab170
    @keshab170 2 роки тому +35

    गित दुबैजनाको सर्बकृस्ट छ यसको लागि सलाम 🖐️🖐️🖐️
    अजै सुनमा सुगन्ध बीच बीचमा आहा .अहो .होर । भन्दै किसन सिजापती भाइ उता बस्ने भाइले दोहोरी लाई मिठास बनाएका छ्न।
    उनलाई पनि हृदय देखि सलाम 🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️

  • @bedkumartrai9928
    @bedkumartrai9928 2 роки тому +22

    आहा कति मीठो स्वर अति नै उत्कृष्ट शब्द संगीत लक्ष्मी र कीशनको स्वर अति नै मीठो छ सफलताको शुभकामना व्यक्त गर्दछु

  • @ishworbk4707
    @ishworbk4707 2 роки тому +23

    लछ्मी र किसन दुवैजनाको स्वर अति मन पर्छ दुवैजना भाइबहिनीलाइ उत्तर उत्तर प्रगतिको कामना

  • @mahabir.chetri7223
    @mahabir.chetri7223 2 роки тому +12

    क्या दामि ।जाेडि दाेहरि सफ्लताकाे धेरैधेरै सुभकामना।2 जनालाई
    तर बिच बिच याे वा उ किन गरेकाे यार😍

  • @gyanthapa5497
    @gyanthapa5497 2 роки тому +39

    दुबै जना को जोडी अति उत्कृष्ट छ स्वर।किसन सङ गायका सबै गीत अति राम्रा छन।उत्तरोत्तर पर्गतिको कामना दुबै जना लाई।म दुबई देखि हेरिरहन्छु।

  • @babulama2778
    @babulama2778 2 роки тому +14

    सारै राम्रो गित अनि शब्द अहिले को भाइ बैनी बाट नै अलिकती सिकिदिय हुनिथियो छाडा गित गाउनु हुने अग्रज कलाकार हरुले सुभकामना छ भाइ बैनी लाइ

  • @balbahadurchalaune4318
    @balbahadurchalaune4318 2 роки тому +15

    एक दम दामी लाग्यो लक्ष्मी र किसान भाइको गीत हरु म सबै गीहरु नछुटाई हेरिरहन्छ । Love ❤️ U Both.

  • @gamerrmonster
    @gamerrmonster 2 роки тому +12

    लास्टइ राम्रो दोहोरी मजा आयो भाइ बहिनी लाइ शुभकामना

  • @आमाकोसम्झना
    @आमाकोसम्झना 2 роки тому +15

    यो जोडी मलाई धेरै मन पर्छ सधैं यस्तै रसिलो हँसिलो मुहार को साथ मा मीठा मीठा भाका हरु सुनेर मनरञ्जन लिन पाउँ थाकेर भुतुक्क भएको बेला पनि तपाईं हरुको गीत सुन्दा थकान पनि मेटिन्छ यसरी नै सफलता होई रहोस् यही छ कामना आउँदै गरेको इंग्लिस नयाँ सालको एडभान्स मै नयाँ सालको शुभकामना अहिले म मलेसिया कोही नभएको देश बिरानो ठाउँ मलेसिया बाट हेर्दै छु हजुर ❤️❤️❤️❤️❤️❤️❤️

  • @hopeless46
    @hopeless46 2 роки тому +123

    जिन्दगी मा एउटा नेपाली लोक दोहोरी गित पुरै सुनियो ! मनै आनन्दीत बनायो !❤️❤️

  • @premsherpa4230
    @premsherpa4230 2 роки тому +25

    लक्ष्मी बहिनिको शब्द चयन अनि स्वर असाध्यै मनपर्छ।धेरै-धेरै सफलताको शुभकामना दुबैजनालाइ।

  • @tarathapa2397
    @tarathapa2397 2 роки тому +44

    साह्रै मिठो छ लक्ष्मी बैनि सफलताको शुभकामना ! तर भाईको एक्लै आवाज भाको भए झन् राम्रो हुन्थ्यो तिन जना को आवाज फरक फरक आछ भाई ले मात्र गाउँदा त मिठो आछ।👌

  • @krishanbogati721
    @krishanbogati721 2 роки тому +17

    लक्ष्मी जी को सोर र मुस्कान किसन भाई को सोर को मिठास देख्दाखेरी पनी हिरो जस्तो लाग्ने गाईने सैली पनी एक दमै राम्रो मलाई लक्ष्मी जी किसन भाई धेरै मन पर्न कलाकार हुन 🙏🙏🙏🙏🙏

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 роки тому +3

    सब्धचयन एकदम राम्राेछ स्वाेरपनिराम्राेलाग्याे भबिस्यमा लाेसङ्गितकाे तारा बन्नु सुभकामनाछ लक्ष्मिखड्का किसानभाइलाइ

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 2 роки тому +22

    सार्है मिठो छ गित बधाई छ सम्पुर्ण टिमलाई,उज्वल भबिस्यको कामना

  • @bishnuharimudvari1108
    @bishnuharimudvari1108 2 роки тому +13

    कति मीठो स्वर लक्ष्मी sis को😍😍😍भाइको पनि मीठो छ।।।best of luck both of U

  • @rolpalibhai276
    @rolpalibhai276 2 роки тому +3

    मैले कति चोटि सुने तर कमेण्ट गरेको थियेन अग्रिम सफल्ताको सुभकामना किशन भाइ अनि laxmi सोल्टिनि को स्वोर को त फ्यान मत कस्सम कति दाम्मि मान्छे पनि कति राम्री 😍😍

  • @jagdishmelpani1358
    @jagdishmelpani1358 2 роки тому +8

    धेरै मीठो स्वर बैनी र भाइ को येस्ते प्रगती गर्दै जानु

  • @harirana2954
    @harirana2954 2 роки тому +22

    आहा कति मीठो आवाजमा मन पर्ने भाकामा उत्कृष्ट दोहोरी अझै सफलताको शुभकामना भाइ बहिनी हरुलाई

  • @magarmanmagar3162
    @magarmanmagar3162 2 роки тому +8

    जम्मा सातपटक हेरीयो अझै मन अघाको छैन दुवैजना भाई बैनीलाइ उज्जवल भविष्यको शुभकामना 🌷🌺

  • @mohangharti4089
    @mohangharti4089 2 роки тому +14

    दामी दामी मज्जा आयो भाइ बहिनिको प्रस्तुती धन्यवाद आगामी दिनको शुभकामना 🐦️🌼🌸🌻🌺🥀

  • @manojtamrakar374
    @manojtamrakar374 2 роки тому +8

    असाध्यै राम्रो दोहरी बधाई छ समपूर्ण टिम लाई।।

  • @rajendras.m.4535
    @rajendras.m.4535 2 роки тому +14

    वाव अत्यन्तै राम्रो लाइभ दोहोरी अनि महत्वपूर्ण भूमिका निभाउदै किसन सिजापति भाइलाई धेरै धेरै धन्यवाद सम्मान साथै बधाई छ प्रगति का पाइला हरु यसरी नै लम्की हरुन यही सुभकामना छ मइले किसन भाइ को लाइभ भिडियो हेर्न कुनै पनि छुताको छैन अग्रिम शुभकामना

  • @buddhisagar9308
    @buddhisagar9308 2 роки тому +3

    यो जोडिलाई उज्जलाई भविष्यको शुभकामना छ।। मरो लागि अतिनै फेबरेट हो

  • @basudevpaudel1293
    @basudevpaudel1293 2 роки тому +7

    लक्ष्मी खडका बैनि र किसान सिजापति भाइ दुबै जनाकाे जाेडि राम्रो छ दाेहाेरि सुन्दा सुन्दै समय गयकाे थाहै पाईन ।याे टिमलाई धेरै धेरै धन्यवाद छ ।

  • @punyanti8007
    @punyanti8007 2 роки тому +11

    भाइ बैनि को स्वर सारै मिठा रहेछ्।दुबै जना लाइ धेरै धेरै शुभकामना 🌹🌹

  • @birajthapa924
    @birajthapa924 2 роки тому +11

    लक्ष्मी वैनीको स्वर सार्है मिठो , जुनसुकै भाकामा पनि मिठो सुनिन्छ । शुभकामना छ ।

  • @subaskc1057
    @subaskc1057 2 роки тому +8

    यो बाल मन मष्तिष्कमा जताततै प्रस्फुटित भएको अत्यन्तै मिठो अनि धेरै नै मार्मिक लोक दोहोरी।। दुबै भाई बहिनीलाई उज्जवल सांगितिक भविष्यको कामना 🙏🙏

  • @kiranbahadurgurung12
    @kiranbahadurgurung12 2 роки тому +14

    आहा अति मिठो भाका सुन मा सुगन्ध स्वर किशन लक्ष्मी दुबई जना लाई धेरै धेरै सफलताको शुभकामना!💐💐

    • @lojeshlokesh4883
      @lojeshlokesh4883 2 роки тому

      आहा कति मीठो बधाइ छ हजुर दुबै जना लाइ

  • @OmGyawali
    @OmGyawali 2 роки тому +1

    आहा कति मीठो लक्ष्मी बैनीको आवाज साथै किसान भाइको पनि तर जुंगे भाइ अलि ओभर भयो है ?

  • @krishnakhadka277
    @krishnakhadka277 2 роки тому +8

    यो जोडी मलाई साह्रै मनपने गायक गायिका दुवै जना दोहरी सुन्दा मजा आउँछ धेरै धेरै धन्यवाद

  • @subbatiloktiloksubba4389
    @subbatiloktiloksubba4389 2 роки тому +7

    आहा जति सुनेपनी सुनिरहु लाग्ने सफलताको अग्रिम सुभकामना 💐💐💐🙏🙏

  • @ujarranamagar9036
    @ujarranamagar9036 2 роки тому +14

    आहा कति मिठो दोहोरी सराई राम्रो लाग्यो जति सुने पनि सुनिरहन मान लग्ने हाल म साउदी देखी हेर्दै छु🙂🙂

    • @anjurana4206
      @anjurana4206 2 роки тому

      taita hai rana ji kati metho dohori

  • @kiranbishwakarma12
    @kiranbishwakarma12 2 роки тому +34

    असाध्यै मन पर्यो मालाइ‌ लक्ष्मी खड्का जी र किसन सिजापती भाईको को यो दोहोरी साथमा निर्मल के.सी. दाजु पनि आगामी दिनहरुमा पनि यस्तै मिठो दोहोरी सुन्न पाउँ।

  • @magardai9495
    @magardai9495 2 роки тому +25

    कति मीठो स्वरका धनी छौ सम्मान गर्छु दैलेखी भाई र बैनिलाई🙏🙏🙏 आगामी दिनहरूमा एसैगरी सबैको मन जित्त सफल हुनु

  • @nandakumarchaudhary9154
    @nandakumarchaudhary9154 2 роки тому +7

    भाइ बहिनी हरुलेप्रस्तुत गर्नु भयेको दोहोरिको भाखा,स्वर ,ताल र शब्द अति मन पर्यो।

  • @HamroCulture496
    @HamroCulture496 2 роки тому +12

    मिठो लछमी ☺️👌👌केटातिरको स्वर गज्याङमज्याङ भयो ,डिस्टप मेन सिंगरलाई

  • @bhupbk7692
    @bhupbk7692 2 роки тому +14

    कति मीठो स्वर अनी शब्दका धनी भाई बैनीहरू ! उज्जल भबिस्यको शुभकामना l

  • @boy0140
    @boy0140 2 роки тому +18

    अत्यन्तै मिठो कर्णपि्रय आवजको धनी प्रतिभा भको भाइ बहिनीलाई धेरै धेरै शुभकामना छ सुनेर साह्रै आनन्द लाग्यो❤️❤️👍️👍️

  • @SABIN75
    @SABIN75 Рік тому +3

    स्वर को धनी दुबै जनको धेरै राम्रो प्रस्तुती सफलताको शुभकामना दुबैजनलाइ🌻❤️😘🦋

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 роки тому +77

    आहा कति मिठो दोहोरी ❤❤
    शुभकामना🥰🎼

    • @Shankarvlog218
      @Shankarvlog218 2 роки тому

      Tik tok maa follow back garnu vyna 🙄🙄

    • @LaxmanLaxman-ud7so
      @LaxmanLaxman-ud7so 2 роки тому

      Yata pani ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share

    • @tagbhadur744
      @tagbhadur744 2 роки тому

      Tapaikoni mithonai x

    • @shrinkhalakc2182
      @shrinkhalakc2182 2 роки тому

      Sumadhur sowr ko Dhani salin vhadra vhaldmi anusasit laxmi ji kun sabda le Bayan garu ma. kisan babu ni utikai vharpur sowr ko dhani vhadra vhaldmi jati here pani herum herum timro harek dhohori get haru lai ma uccha samman ko sath herxhu keep it always.god bless both of u.

  • @ganesharyal9789
    @ganesharyal9789 2 роки тому +13

    लक्ष्मि बैनीको क्लासिकल स्वर मलाई आतिनै मन पर्यो ....... भबिस्य राम्रो छ !

    • @pramilakc2535
      @pramilakc2535 2 роки тому

      हैन भाईलाइ के भनेकाे हाे स्वानि पाे भन्छे त बा

  • @rameshmagar2856
    @rameshmagar2856 2 роки тому +6

    अाहा क्या दाम्मी👌👌लक्ष्मी sissy ko स्वर को त मनि ठूलो फ्यान हुम✌️भाइ बैनीलाई सफलताको धेरै धेरै शुभकामना👍️

  • @turang1
    @turang1 2 роки тому +5

    भाइ र बहिनिहरु निकै मिठो र रोमान्टिक गीत गाउँनु भयो, धन्यवाद! हाम्रा युवा पुस्ताहरू हाम्रो परम्परा र संस्कृतिको प्रवर्द्धनमा समर्पित भएको देख्दा धेरै खुसी लाग्यो! यसलाई जारी राख्नुहोस् प्रियहरू!

  • @renusaud7899
    @renusaud7899 2 роки тому +5

    लक्ष्मी जी को स्वर सारै मन पर्छ अनि भाई को नी राम्रो छ best wishes

  • @amitthapamagar5959
    @amitthapamagar5959 2 роки тому +3

    लक्ष्मी बैनिमा स्वर र सुन्दरताको अति नै राम्रो समिश्रण।दुबैजना भाई र बैनिको स्वर अति नै मिठास छ।सुनिरहू लाग्ने। आगामी दिनहरुमा पनि एस्तै उत्कृष्ट आवजमा दोहोरी गीतहरु पस्कदै जानू होला । अंग्रेजी नव बर्षको शुभकामना।

  • @tiruwakanxa5032
    @tiruwakanxa5032 2 роки тому +8

    कार्यक्रम संचालक ज्यु दस औलाजोडी नमस्कार म पनि यो किसन भाइ भन्दा सानोदेखी दोहोरी गाउने गरेको मान्छे हो तर गरिबिको कारण ले सफलहुनसकेन र म भन्दापनी मेरो भतिजोले धेरै राम्रो गाउछ मेरो सपना भनेको आफुले नसकेनी मेरो भतिजोले केही गरोस भन्ने चाहानाहो तर मैले हजार कोसिस गर्दानी सकिनी तेसैले आज म हजुर सङग दस औला जोडि बिनम्र अनुरोध गर्दछु यदि हजुरको छत्र छया परे मेरो सपना पूरा हुनेपो थियोकि

  • @gurunggurung6791
    @gurunggurung6791 2 роки тому +8

    उत्कृष्ट लाग्यो स्वर अनि शब्द👌 सफलता को शुभकामना 🙏

  • @birkhagadaili7590
    @birkhagadaili7590 2 роки тому +7

    लक्ष्मी खड्का गायिका बैनी,किसान सिजापति भाईको स्वोर कति मिठ्ठो समुधुर छ ।गितपनि राम्रो स्वोर पनि कति मिठ्ठो सुनिरहौलाग्ने।हजुरहरुलाई बधाई अनि शुभकामना साथै उन्नति प्रगतिको कामनाछ।वास्तविक लोकगित योहो।

  • @khamale3787
    @khamale3787 2 роки тому +4

    सबैजना नानी बाबुहरु अतिनै उत्कृष्ट छन। बधाई छ धेरै भन्दा धेरै।

  • @shobhagurung3531
    @shobhagurung3531 2 роки тому +8

    Kati mitho swar ko khani babu naniko dherai dherai pragatiko kamana chha ❤️❤️❤️

  • @kushalmagar2844
    @kushalmagar2844 2 роки тому +3

    यो होनि त हाम्रो गायकिपन ...
    कति राम्रो स्वर अनि कति मिठा मिठा माया का कुरा समेट्नुभाको हजुर हरुको शब्द ले मेरो त्यो बेलाको याद झझल्कायो धेरै धेरै धन्यवाद हजुर हरु सबै टिम लाई अनि विशेष गरि लक्षमि दि र किसान भाइ लाई

  • @Dhanshor
    @Dhanshor 2 роки тому +18

    अति नै राम्रो , दुबै जनाको शब्द चयन अति उत्कृता , शुभकामना छ है समपूर्ण टिमलाई 🙏🙏

    • @hariprasadadhikari7257
      @hariprasadadhikari7257 2 роки тому

      जिन्दगिमा पहिलो पटक यति राम्रो लाईभ दोहोरी सुन्न पाईयो सारै राम्रो लायो❤️❤️❤️❤️

    • @tikarammagar4335
      @tikarammagar4335 2 роки тому

      Aha kati. Mitho anandalagyo

  • @binodsunuwar3405
    @binodsunuwar3405 2 роки тому +2

    जस्तो राम्रो मान्छे तेति नै राम्रो उत्कृष्ट शोर को धनी याहा हरु लाई आगामी दिनको धेरै धेरै सुभकामना❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mahendrarai8636
    @mahendrarai8636 2 роки тому +5

    कति मिठो स्वरको धनी हजुर हरुसधै अगाडि बढी रहनु होस्

  • @prcprc3248
    @prcprc3248 2 роки тому +2

    लक्ष्मी बैनि किसन भाइकाे जाेड दार प्रस्तुतिले मनै आन्नदित भयो सार्हय मिठो सुरिलो अवाज धेरै मजाको छ सबै टिमलाई धन्यवाद

  • @kamaltamangshyangbo6073
    @kamaltamangshyangbo6073 2 роки тому +5

    अति उत्कृष्ट लागेउ।सफलताको शुभकामना दुबै जाना लाई ।

  • @raazsilwal8331
    @raazsilwal8331 2 роки тому +4

    लक्ष्मी बैनी को स्वर र शब्दको बिग फ्यान❤️❤️❤️❤️

  • @gurungyuba
    @gurungyuba 2 роки тому +4

    गायिकाहरूको भिडमा असाध्यै मन पर्ने गायिका मध्य एक हुन लक्ष्मी खडका।लक्ष्मी खडकाको स्वर असाध्यै मीठो ।उनको ठूलो फ्यान हो म।

  • @sureshbudha5569
    @sureshbudha5569 2 роки тому +4

    सारै राम्रो छ किसन भाईको र लक्ष्मि बहिनिको स्वर र गित पनि . यस्तै यस्तै रमाईला समधुर गित ल्याँउदै गर्नुहोला सधन्यबाद..दुबै लाई

  • @ajaygaha8152
    @ajaygaha8152 2 роки тому +4

    एक दमै मिठो स्वर् छ धेरै धेरै शुभकामना दुबै जना भाइ बैनिलाइ

  • @pabanashahi8602
    @pabanashahi8602 2 роки тому +4

    जति हेर्यो तेती राम्रो लाग्ने यो लोकदोहोरी साच्चै मेरो मन छोयो आगामी दिनहरुमा अझै राम्रो भएको हेर्न पाईयोस मेरो शुभकामना ❤️❤️❤️

  • @taragc8158
    @taragc8158 2 роки тому +4

    धेरै धेरै धन्यवाद थ्याङ्क्यु बाबु किसन तिम्ले अति राम्रो गाउछौ मलाइ तिम्रो सोर सब्द अति मन पर्छ बेेनिलाइ पनि धेरै धेरै धन्यवाद

  • @netranetra1015
    @netranetra1015 2 роки тому +2

    सारै राम्रो शब्द सोर सबै लाई धेरै धेरै बदाई छ अब आउने दीनहरुमानी यो भन्दै राम्रो प्रस्तुती लीएर आउनु होला😘😘😘😘

  • @ganeshbahadur8344
    @ganeshbahadur8344 2 роки тому +9

    कति मिठो सोवर हो के दुवै को 👍
    बधाई छ किसन भाई अर्को भाग पनि चित्तै लेउनु
    पर्यो है ❤️❤️👍👍🙏

  • @rolpalibhai276
    @rolpalibhai276 2 роки тому +2

    किशण भाइ को भबिष्ये धेरै राम्रो छ प्रगती को सुभकामना धनमाया सोल्टिनी लाई पनि हैत हुमा त मेरो आफ्नै gf हुन्🤣

  • @budhajangabahadur4388
    @budhajangabahadur4388 2 роки тому +3

    आहा सारै राम्रो लाग्यो गित त बहिनी को गित जति सुनु उति नै सुन मन लाग्छ 💕💕💕

  • @gangaramlimbu7603
    @gangaramlimbu7603 2 роки тому +6

    यस दोहोरी मा दुबैको स्वर सारै मिलेको छ अनि सारै मिठो पनि छ ।👍❤️ यसमा गायककार हरुको टिम साथै संगीतकार अनि मानसिंह भाईको महत्वपुर्ण भूमिका प्रति लाख लाख धन्यवाद । नत्र हामीले यस्तो राम्रो लोक दोहोरी हेर्न पाइने नै थिएन ।❤️💐👍🙏

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 роки тому +2

    अति मीठो मौलिक लोकदोहोरी ! मार्मिक, सटिक र सान्दर्भिक शब्द र टुक्काहरु संयोजन गरी आत्मीय भावमा डुबेर गाइएको यो लोकदोहोरी सारै राम्रो लाग्यो ! यति मीठो प्रस्तुतिको लागि चर्चित लोकगायिका लक्ष्मी खड्का र बालगायक किसन सिजापतिलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!

  • @saradalamichhane1281
    @saradalamichhane1281 2 роки тому +4

    सारै मीठो स्वरका भबिस्याका कर्णधारहरु भाई बहिनी

  • @SahadevSaud-lz5jx
    @SahadevSaud-lz5jx Рік тому +1

    Nice video 👍❤❤
    मलाई पनि रहर छ यो लोक दोहोरी गीत गाउने सफलता को सूभ कामना छ हजूर ❤️❤❤❤❤❤❤🎉🎉🎉

  • @vishalsyangtan6939
    @vishalsyangtan6939 2 роки тому +10

    अहिले सम्ममा कम्तिमा पनि 20,25 चोटि हेरि सके तै पनि चित्त नै बुझेन अझै सुन्दै छु र सुनिरहन्छु। लक्ष्मी त कसम साह्रै मन पो परो त गाठेँ 😜😜

  • @depu18
    @depu18 2 роки тому

    Laxmi khadka official के भन्नु खोई कति राम्रो दोहारी अनि कलाकार के भन्नु 100% हिट छ जसलाई समस्या छ मलाई डिस लाइक गर तर यसलाई लाइक गर्नु है म पनि विदेश बाट हो ब्राे।।।

  • @durgamagar1856
    @durgamagar1856 2 роки тому +4

    दुबै जनाको को voice same म्याच अती मीठो सब्द हरु सोर पनी धेरै राम्रो 💕💕💕🌹♥️❤️

  • @bishalsubedi3659
    @bishalsubedi3659 2 роки тому +13

    Side ko dai ko voice dami lagyo yr ♥️😍

  • @premsingh-qf7nd
    @premsingh-qf7nd 2 роки тому +6

    आहा कति राम्रो दोहरी धेरै धन्यवाद छ गायक गायिका हरुलाइ

  • @rupatiruwa5405
    @rupatiruwa5405 2 роки тому +3

    कति राम्रो दोहोरी सारै मन पर्यो यस्तै पर्गतिको शुभकामना छ

  • @rajendrakc4016
    @rajendrakc4016 2 роки тому +8

    किसान किसान हो Love u
    & mansingh sir

  • @narendrap.sanjyal4669
    @narendrap.sanjyal4669 2 роки тому +1

    निकै दामेदार दोहोरी ..दुबै जना भाई बहिनीलाई धन्याबाद

  • @Pradesi24
    @Pradesi24 2 роки тому +8

    Love your voice laxmi sis n kisan vai best up luck 🌹🌹🌹🌷🌷🌷🌺🌺🌺

  • @prakashsingh855
    @prakashsingh855 2 роки тому +1

    Kishan भाई तिमी करोडौं मा एक हौं तिम्रो जीवन भविष्य सधैं राम्रो खुशी होस्

  • @padam-udgadi4145
    @padam-udgadi4145 2 роки тому +6

    सारै मिठो दोहोरी दुबै जना भाइ बहिनी लाइ हार्दिक बधाई तथा अझैं प्रगतिशील बन्दै जानु शुभकामना ।

    • @tejgurung7013
      @tejgurung7013 2 роки тому +2

      Love story lok songs K vs L both of congratulations 🌺👏🏻🙏keep up loks Songs 💐👏🏻🌸😍💝

  • @dhurbagurung8022
    @dhurbagurung8022 2 роки тому +1

    यि दुइ जना भनेको प्रतिभा सालि कलाकार हुन।हाम्रो औधी सम्मान र माया इनि दुबैलाइ।🙏🙏🙏🙏

  • @narayankhadka9634
    @narayankhadka9634 2 роки тому +6

    सारै राम्रो बहिनी ज्वाइँ को जोडी😍क्या राम्रा मिथा शब्द छ्न love you both

  • @danumagar2984
    @danumagar2984 2 роки тому +1

    दुबै जनाको voice कति मिठो 10 चोटि हेरे तर पनि मन चिन्तै बुझेन....आझै यस्तै राम्रो राम्रो दोहोरी हेर्न पाउ।।।।।

  • @jayagurdjami5250
    @jayagurdjami5250 2 роки тому +4

    दिनको 50 चोटि सुन्छु यो गीत अगामी दिनमा यस्तै शब्द चयन गरुन सफलताको अग्रिम सुभकामना

  • @krishnachy7721
    @krishnachy7721 2 роки тому +1

    Yellow mic बोकेको बीच मा गाउने साँढेको जस्तो स्वर भाको राँगो मन परेन

  • @SantoshKumar-qo6os
    @SantoshKumar-qo6os 2 роки тому +5

    लक्ष्मी जी हजुर को अनि किसान जी को गीत अति राम्रो लाग्छ। सो हजुर हरु को कुनै गीत छुटेको छैन होला सायद

    • @sureshrigal9787
      @sureshrigal9787 2 роки тому

      लक्ष्मि र किसन लाइ बधाइ छ गित राम्रो छ

  • @rosemoktan8587
    @rosemoktan8587 2 роки тому +1

    वाऊ भाइ बैनीले सारै राम्रो सित गित गाऊनु भएको मा धेरै धेरै शुभकामना छ प्यारो भाइ बैनि लाइ

  • @bharatsinghlamaveryverynic4110
    @bharatsinghlamaveryverynic4110 2 роки тому +7

    धेरै राम्रो दोहोरी गीत मिठो स्वरमा गइदिनु भएकोमा गायक वावु र गायिका नानी दुवै जना लाई सफलताको शुभकामाना 💐

    • @gaganmagar9487
      @gaganmagar9487 2 роки тому

      Bljgugotjfoukhg☺️😂😡😩😡😡😡😚😙🙃😆😙🙃😶😏😶😒🤗🤔🙁😶😒🤗🤗

    • @gaganmagar9487
      @gaganmagar9487 2 роки тому

      Vmgkvvmgnkbglvkghfk 😝🙂😜😏😇😏😇😜☺️😇☺️😜☺️😇🤗☺️😘☺️😇☺️😇☺️😊😇😇😱😒😏

    • @gaganmagar9487
      @gaganmagar9487 2 роки тому

      Yofjnggfjgfjjllflmhfjk 😶😒😟😧🙁☹️🤗🤔😱🤔😒😱🤗🙄🙄🤗😒🙄😌😊😒😒😢🙁🙄🙄😒🤗😊

  • @krishnarawat2997
    @krishnarawat2997 2 роки тому +1

    बधाई छ दुवैलाई एकदम राम्रो स्वर छ दुवैको मैले नी धेरै चोटि डिउटी मा सुन्ने गर्छु अघाउन्न

  • @sherchantamu1978
    @sherchantamu1978 2 роки тому +4

    Beautiful voice laxmi baini ko jati sunyo suni rahana man garne testai kisan bhaiko pani ujjal babisyako ko kamana xa

  • @gumirajbk5768
    @gumirajbk5768 2 роки тому +2

    अाहा यती सालिन सभ्य अती सुन्दर गीत बधाई छ सम्पुर्ण तिम परिबार लाई

  • @bhimbahadur4625
    @bhimbahadur4625 2 роки тому +5

    लौ बधाई छ दुबै जना लाई 👌👌👌❤️❤️

  • @सुपादेउराली-ष7ट

    धेरै धेरै राम्रो स्वर अनि आनन्द ले गाउने भाई बहिनी प्रति असीम सुभकामना यवम उच्च उच्च प्रगति को कामना गर्दछु म तेजेन्द्र पुन को तर्फ देखि नमस्ते

  • @jhanshrestha
    @jhanshrestha 2 роки тому +5

    दुबै भाइ बहिनी स्वार सारै उत्कृष्ट छ र शब्द पनि राम्राे छ उच्च सम्मान छ है मलेसियाबाट निहाल्दै छु

  • @lalshreesh946
    @lalshreesh946 2 роки тому +1

    मलाई मन पर्ने व्यस्त कलाकार👌अझै शिखर चुम्नु नानु म जापानवाट हेर्दै छु🙏

  • @amishathapa594
    @amishathapa594 2 роки тому +9

    Wow! Every words touching my heart ❤️❤️❤️❤️ with sweet voice both of You 💓💓💓💓

  • @ambikapaudel8635
    @ambikapaudel8635 2 роки тому +1

    यो भाइ को आड मा बस्ने अर्को भाइ को स्वोर कति राम्रो हो गायक को आड मा बस्ने भाइ को स्वोर युनिक लाग्यो त्यही भएर नि दोहोरी झन राम्रो भयो

    • @MahendraBista-pw3zm
      @MahendraBista-pw3zm 2 роки тому

      निर्मल के सि हो उहा का धेरै गित सुपर hit छ्न