नमस्कार🙏 हाम्रो च्यानल सर्बोच्च संगीत नेपाल (Apex Music Nepal) लाई माया❤ गर्नु हुने तपाइँ सम्पुर्ण दर्शक श्रोताहरुमा हार्दिक स्वागत👏छ। हजुरहरु धेरैले माया गर्नुभएको छ, यो माया अझै अपार पाइराखौ हजुरहरुलाई कार्यक्रम झ्याम्मै दोहोरि कस्तो लागिरहेको छ को कहाबाट हेर्दै हुनुहुन्छ कमेन्टमा लेख्नुहोला अझै यस्तै यस्तै प्रत्यक्ष लाइभ दोहोरि लिएर आउछौ अझै कस्तो बिषय बस्तुमा आइदियोस भन्ने लागेको छ भने पनि भन्नुहोला सबैको जयहोस 🎶जय गीत जय संगीत धन्यबाद ।
आहा सुप्रीम बाबु अनि लक्ष्मी बैनी कति मीठो आवाज उज्जल भबिस्यको शुभकामना दुबैजनालाई अनि सुप्रीम बाबुलाई अग्रिम शुभकामना द भोइस किड्समा सुप्रीम टप 1को लागि सबैले भोट गरेर जिताउन अपिल गरम
"यो कथा त सुन्या थेँ मैले नी बिरालो बाघ हुँदैन कहिले नी..." लोक तथा दोहोरी साङ्गितिक भविष्य सुन्दर छ शुभकामना छ बाल गायक #सुप्रिम मल्ल बाबुलाई तिमीलाई । साच्चिकै गुरु र शिष्य अनुज र अग्रज बीचको सुमधुर संवन्ध प्रगाढ वारेमा सन्देश मुलक छन् । साथै, अनुशासनको सरल तरिकाबाट डोर्याएर सब्द सङ्गितको बाटोबाट लैजानुपर्ने सल्लाह दिने #लक्ष्मी खड्का बुनेलाई शुभकामना छ ।
धेरै धेरै बधाई र सफल्ता काे शुभकामना छ सुप्रिम बाबु र लक्ष्मी नानी लाई एति मिठाे स्वार भएको बाबू नानीलाई सबै ले साथ सपाेर्ट गराेस र मिलाेस यहीँ छ मेराे धेरै धेरै शुभकामना छ।
'भर्खर भर्खर म बामे सर्दै छु तिमी बाट सिक्ने अपेक्षा गर्दछु ।' आहा.....क्या मिठो सानो बाबुको सब्द चयन अनि स्वर पनि। voice of kids winner ko lagi vote for him. please 🙏🙏🙏🙏🙏🙏
आहा सुन्दै आनन्द आउने शब्द चयन अनुप्रास मिलेको स्वर को कुरै नगरौ जति तारिफ गर्यो त्यतिनै कम हुन्छ !!!मलाई धेरै चिन्ता लाग्थ्यो अब आउने पिडि र्याप गीत पप गीत आधुनिक गीत ले नै कब्जा जमाउने भयो भनेर तर नयाँ पिडि पनि लोक दोहोरी मा उत्तिकै चासो राख्ने बनाए सुप्रीम भाइले धेरै धेरै धन्यवाद सांगीतिक अभिवादन ❣️❣️❣️❣️❣️❣️
म पनी सुप्रीम मल्ल को आज बाट फ्यान भइयो किनकि सुप्रीम भाई यस्तो अब्बल छकि आधुनिक पप गीत देखि लिएर लोक दोहोरी सम्म गाउने अब्बल प्रतिभा देखेर खुसी लाग्यो अबको भ्वाइस अफ किड्स हामी लोक दोहोरी को फ्यान र सबैजना ले भोट गरेर जिताउनु पर्छ जय लोक संगीत
मेरो मन को राजा सुपियम मल्ल थकुरी प्यारी बैनी लक्ष्मी सारै मिठो गाउनु भयो शब्द सारै मन पर्यो भोईस ओप नेलाल मा तिम राजु र बाबू भाइ सुपियम मल्ल बाबू लाई नेपाल मात्रै नभयर अन्तरास्ट्रिय कलाकार भयको देख्ने मन छ बाबू को को कला गला मा सदै सर्सती देबि ले रछ्या गरून् धेरै धेरै सुभकामना बाबू लप यु❤️❤️❤️❤️🇳🇵🇳🇵🕺🕺🕺🕺🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🕺🕺❤️
जादुमय आवाजका धनी। बाल कलाकार लक्ष्मी खड़का र सुप्रीम मल्ल वाउ कती मीठा शब्द। साहित्यिक शब्द रचना र आवाज़। सानु बाबु सुप्रीमलाई माया अनी सम्मान लोक गितका भावी हस्तीहरु लक्ष्मी नानी सुप्रीम मल्ल ❤️
Suprim vaii is the gem💎 येति सानो उमेर मा कति मीठो शब्द चएन गर्ने सकेको बाबू ले❤️💙 सबै जना ले भाइ लाई voice of kids मा धेरै सपोर्ट र माया गर्दिनु होला🤗🤗
धेरै धेरै बधाई र सफल्ता को शुभकामना छ सुप्रिम बाबु र लक्ष्मी नानी लाई एति मिठो स्वार भएको बाबू नानीलाई सबै ले साथ सपोर्ट गरोस र मिलोस यहीँ छ मेरो धेरै धेरै शुभकामना छ।
वाउ वाउ सुप्रिम बाबू कति राम्रो भइस हाे भईसअफ त तहल्का माच्चायाे बाबुले अबा दाहाेरि पनि प्ररफेट नाईस बाबू उज्लभब्बससे छ अझैइ राम्रो गाउँ नु हाेला हश बधाई छ 🎶🎶🎶🎶🎶🌺🇳🇵🌺👌👌👌👌👍️👍️💘🌻👍️🌻🙏🎶
शब्द शब्द छान्न कती सिपालु सोध्ने र सिकाऊने सरल र सभ्य पाराले गित ग़ाउने कला। वाह बाबु नानी 💕❤️✌️उत्ताऊलो छाड़ा ग़ाउने कलाकारहरुले यी साना नानी बाट सिक्नुहोस।
नमस्कार🙏 हाम्रो च्यानल सर्बोच्च संगीत नेपाल (Apex Music Nepal) लाई माया❤ गर्नु हुने तपाइँ सम्पुर्ण दर्शक श्रोताहरुमा हार्दिक स्वागत👏छ। हजुरहरु धेरैले माया गर्नुभएको छ, यो माया अझै अपार पाइराखौ हजुरहरुलाई कार्यक्रम झ्याम्मै दोहोरि कस्तो लागिरहेको छ को कहाबाट हेर्दै हुनुहुन्छ कमेन्टमा लेख्नुहोला अझै यस्तै यस्तै प्रत्यक्ष लाइभ दोहोरि लिएर आउछौ अझै कस्तो बिषय बस्तुमा आइदियोस भन्ने लागेको छ भने पनि भन्नुहोला सबैको जयहोस 🎶जय गीत जय संगीत धन्यबाद ।
🎼
1
PPPPP
❤️❤️❤️
Q
टिम राजुको बिजेता हुने संभावनाका Kids सुप्रिम मल्ल । बधाई छ सफल बनोस् Voice Kids को यात्रा ।
आहा सुप्रीम बाबु अनि लक्ष्मी बैनी कति मीठो आवाज उज्जल भबिस्यको शुभकामना दुबैजनालाई अनि सुप्रीम बाबुलाई अग्रिम शुभकामना द भोइस किड्समा सुप्रीम टप 1को लागि सबैले भोट गरेर जिताउन अपिल गरम
wow very nice voice suprim bro i love your song and nice voice vote i wil give you .......
Kasari garni hola sirr voting
सुपृम the voice of kids nepal ko winner हो है सबैले सहयोग गरौ अनि जिताउ
"यो कथा त सुन्या थेँ मैले नी
बिरालो बाघ हुँदैन कहिले नी..."
लोक तथा दोहोरी साङ्गितिक भविष्य सुन्दर छ शुभकामना छ बाल गायक #सुप्रिम मल्ल बाबुलाई तिमीलाई । साच्चिकै गुरु र शिष्य अनुज र अग्रज बीचको सुमधुर संवन्ध प्रगाढ वारेमा सन्देश मुलक छन् ।
साथै,
अनुशासनको सरल तरिकाबाट डोर्याएर सब्द सङ्गितको बाटोबाट लैजानुपर्ने सल्लाह दिने #लक्ष्मी खड्का बुनेलाई शुभकामना छ ।
सुप्रीम एक अलराउन्डर बाल गायक हुन् । भविस्य राम्रो छ।
धेरै धेरै बधाई र सफल्ता काे शुभकामना छ सुप्रिम बाबु र लक्ष्मी नानी लाई एति मिठाे स्वार भएको बाबू नानीलाई सबै ले साथ सपाेर्ट गराेस र मिलाेस यहीँ छ मेराे धेरै धेरै शुभकामना छ।
'भर्खर भर्खर म बामे सर्दै छु
तिमी बाट सिक्ने अपेक्षा गर्दछु ।'
आहा.....क्या मिठो सानो बाबुको सब्द चयन अनि स्वर पनि। voice of kids winner ko lagi vote for him. please 🙏🙏🙏🙏🙏🙏
सुपरिम मल्ल बाबू भबिस्यको कर्ण ध्हर हुन सारै मन पर्छ।
सुम्प्रिम भाईलाई सबैले सपोर्ट गरदिनु होला है the voice kidsma म hal malaysia बाटा🙏🙏🙏🙏🙏🙏
बधाइ तथा शुभकामना सुपृम बाबू
voice kid मा प्रथम हुनु
लक्ष्मी बहिनिको स्वरकोत झन केकुरो!!!!कोइलिको झैँ स्वर
मेरो प्यारो बाबु सुप्रिम बुबु
Best of luck babu🌺🌺🌺🌺
vote 4 suprim bhai,yeta po hiro role khelirako raicha,aba voice of kid ma pani hero ko role pauchha kta le,best of luck bhai raza
क्या मीठो अनि सहि सान्दार दिन्छ दुक्का मल्ल बाबू ले ,अब द भ्वाईस प्रोगराम बाट बिजय हुनु पर्छ प्रयास धेरै गर्न्नु अग्रिम शुभकामना बाबु
Vote for Bhai suprim malla
Voice of kids nepal को लागि अग्रिम शुभकामना मेरो suprim भाइ
🙏🙏🙏🙏🙏👀👀👀🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sabita G vote ko laagi request garnu paryo hajur 🙏
Babu sup rim Bandai xa hai
मेरो पनि बधाइ छ
सुप्रिम भाइ अलराउन्ड गाएक हुन अग्रिम शुभकामना बाबू सुप्रिम कृपया भोईस किड्स मा
सबैले भोट गरिदिन हुन सबै मा बिनम्र अनुरोध टिम राजु लामा 🙏🙏
सर्ब प्रथम बाबु सुप्रीम मल्ल लाई भ्वाईस अफ Kid मा तिम्रो प्रसूति राम्रो छ अजै सफलताको शुभकामना सुप्रीम मल्ल बाबु
Dohori premi jatile suprim babu lai the voice kids banauna sakdo vote garau मेरो अपिल दोहोरी को भबिष्य उज्जल हुनेछ babu multi talent ho
अब सुप्रीम नै The voice of kids Nepal को बिजेता हुनुपर्छ।
पश्चिमेली शान सुप्रिम
Suprim Malla यति सानै उमेरमा यति राम्रो दाेहाेरि गाउन सक्ने लक्ष्मी जस्ताे खत्रा गायिका लाई आछु आछु बनायाे Salute तिमिलाई वाह
आहा सुप्रीम बाबू एकदमै राम्रो
प्यारो बाबू suprim तिमी अब भोइस अफ kids ko पनि बिजेता नै हौ
suprem भाइ को सब्द शब्दमा मिठास अनि तेस्तै मीठो सोर पनि भाइ तिमी लाई शुभकामना हरेक गित को टुक्का मा दम छ ल भाइ
कडा सुप्रीम भाइ
बाबू suprime malla सङग पहिलो चोटि दोहोरी गायको कस्तो भयो कुन्नी ।।माया चै गरिदिनुस है❤️🙏
sarai ramro xa safalta ko suvakamana...!
Very nice
Okay x ta
Good
धेरै राम्रो छ बहिनी को अवाज ले दिल म छुन्छ धन्यबद सधै अगडी जनु होला बहिनी
दुबै भाइ बहिनिले धेरै सुमधुर गित गाउनु भयो ।
the voice of kids nepal को लागि अग्रिम शुभकामना suprim भाइ bajureli kanxo
Wow supreme vai ko dohori ani voice of kids ko lai ni best of luck
आहा सुन्दै आनन्द आउने शब्द चयन अनुप्रास मिलेको स्वर को कुरै नगरौ जति तारिफ गर्यो त्यतिनै कम हुन्छ !!!मलाई धेरै चिन्ता लाग्थ्यो अब आउने पिडि र्याप गीत पप गीत आधुनिक गीत ले नै कब्जा जमाउने भयो भनेर तर नयाँ पिडि पनि लोक दोहोरी मा उत्तिकै चासो राख्ने बनाए सुप्रीम भाइले धेरै धेरै धन्यवाद सांगीतिक अभिवादन ❣️❣️❣️❣️❣️❣️
Good voice. Suprim keep it up every body have to vote suprim on voice kids of nepal..
म पनी सुप्रीम मल्ल को आज बाट फ्यान भइयो किनकि सुप्रीम भाई यस्तो अब्बल छकि आधुनिक पप गीत देखि लिएर लोक दोहोरी सम्म गाउने अब्बल प्रतिभा देखेर खुसी लाग्यो अबको भ्वाइस अफ किड्स हामी लोक दोहोरी को फ्यान र सबैजना ले भोट गरेर जिताउनु पर्छ जय लोक संगीत
voice of kids nepal ko winner hunuparx hai suprim vai😘😘😘❤️❤️
Voice of kids jitnu parxa🥰😘♥️🇳🇵♥️
कति मिठो आवाज हो सानो मान्छेको 😍😍
केटीको पनि धेरै राम्रो छ
आहा सुप्रीम बाबुको आवाज सब्द लाई मान्नै पर्छ अदभूत कला गला बाबू सफलताको सुभकामना।द भ्वाइस अफ किड्स मा बिजेता भको देख्न्न पाइयोस।दम्सार दोहोरी।
supreme vai khatra ho the voice kids ko yatra ma uslai dherai agadi padhauna prxa sabai jana milera
यति मीठो सुरिलो स्वरका धनी सुप्रीम भाईलाई Voice of kins Nepal को अग्रिम शुभकामना ।
धादिङको सान लक्ष्मि खड्का 😘❣️❣️🖐️🖐️🙏🙏
supreme babu voice ma voting round samma jasarini pugnu parxa hai best of luck babu timro voice n gaune saili dherai ramro xa
अति रमाइलो voice kids को ट्प हो भाई सफलता को शुभकामना छ
लोक गगनमा कति सुन्दर ताराहरुको उदय भएको । स्याल्युट छ दुबैलाई ।
मेरो मन को राजा सुपियम मल्ल थकुरी प्यारी बैनी लक्ष्मी सारै मिठो गाउनु भयो शब्द सारै मन पर्यो भोईस ओप नेलाल मा तिम राजु र बाबू भाइ सुपियम मल्ल बाबू लाई नेपाल मात्रै नभयर अन्तरास्ट्रिय कलाकार भयको देख्ने मन छ बाबू को को कला गला मा सदै सर्सती देबि ले रछ्या गरून् धेरै धेरै सुभकामना बाबू लप यु❤️❤️❤️❤️🇳🇵🇳🇵🕺🕺🕺🕺🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🕺🕺❤️
वा बाबू त खत्रा पो the voice kids मा पनि तहल्कै मचाएको। झन मलाई त्यो सानो किलिप मन परेको थियो कोच रोज्ने तरिका। प्रखाईमा,,,,,,,,,,,,,,,
हो सहि हो
wow super dohori
Suprim malla laai voice of kids ma support garnu hola
Suprem Vai is supreme... good luck babu the voice of Nepal kids...👍👍👍
Wow Best of lock vai Dami Dami
Aba voce of kids pani hallauna parxa
वोइमा बेस्ट ओफ लोक्क बाबु
सुप्रीम भाइ अनि लक्ष्मी बहिनी को भ्वाइस र दोहोरी शब्द आह छ अझै राम्रो गर्दै जानू होला शुभकामना छ
धेरै राम्रो प्रतिभा बाबू र लछ्मी बहिनी लाई सुभकमना छ धेरै राम्रो गित छ ।
सानाे भाईकाे कडा सब्दकाे अर्थ सुनेर म अच्चम भय खुसि छु बाबू बधाई छ।
म त सुप्रिमको ठुलो फ्यान भ्वाइस अफ नेपाल किड्स को बिजेता बन्नु है भाइ धेरै धेरै माया ❣️❣️❤️❤️
जादुमय आवाजका धनी। बाल कलाकार लक्ष्मी खड़का र सुप्रीम मल्ल वाउ
कती मीठा शब्द। साहित्यिक शब्द रचना र आवाज़। सानु बाबु सुप्रीमलाई माया अनी सम्मान
लोक गितका भावी हस्तीहरु लक्ष्मी नानी सुप्रीम मल्ल ❤️
Nice dohori badhai sano vai suprim ra laxmi bahini lai
आहा कति राम्रो दोहोरी गीत सुप्रीम बाबु
बधाई छ मेरो प्यारो मुटु मेरो मन पर्ने बुनु सँग दोहोरी हेर्ने माग पूरा भयो आज धेरै धेरै माया अनि सम्झना❤️❤️👍️👍️
होतनी है❤️❤️आइ लप अल ❤️❤️
दिदी भाइकै आवाज मा दम छ बधाई सथै शुभकामना
Suprim vaii is the gem💎
येति सानो उमेर मा कति मीठो शब्द चएन गर्ने सकेको बाबू ले❤️💙
सबै जना ले भाइ लाई voice of kids मा धेरै सपोर्ट र माया गर्दिनु होला🤗🤗
क्या स्वर क्या गजब को कला बाबु भिर्त सधै सरस्वति ले बास गरुन धन्यवाद
Suprim is super best wishes babu for voice of kids please vote for सुप्रीम love form banglore
Suprim babu ra laxmi khadka ko jadumay swar r ramro dohori wow👌👌👌
परिपक्क शब्द प्रहार सुप्रीम, सफल भबिस्याको शुभकामना दुबैजनालाई बधाई ।
Mitho voice suprim ko voice of nepal kids ko king
Lok dohori xettrako sabai janale soport garnu paryo hae suprim babulae vooce kidsma pani🙏🙏🙏🙏
Ek dam thik vannu vo hajur le.dohori pratisthanle support garnu parxa suprimlai
voice off kids jitnu parxa suprim
Suprim is a best singer I wish success in his life he is very intelligent, wisdom and decipelen.so I want to see a winner voice of kids
सुप्रीम लाई सबैजनाले भोट गरौं है best of luck 🔥🔥😍
लक्ष्मी र सुप्रिम दुबैलाई बधाई तथा शुभकामना
luxmi ra suprim malai dherai ramro lagch
suprim voice of nepal ko bijeta hun
Suprim vhai ra Laxmi vhai bahine haru lai dhirai dherai suvkaamanaa 👍
my god सुप्रीम भाई क्या शब्द dd लाई हराइदियौ
Wow so sweet voice dubai janko ..suprin babu the voice ofkds ma sable vote garera aagadi badhaidinu hola😍😍
धेरै धेरै बधाई र सफल्ता को शुभकामना छ सुप्रिम बाबु र लक्ष्मी नानी लाई एति मिठो स्वार भएको बाबू नानीलाई सबै ले साथ सपोर्ट गरोस र मिलोस यहीँ छ मेरो धेरै धेरै शुभकामना छ।
Babu lai voice kids ma vot garera jetam
वाउ वाउ सुप्रिम बाबू कति राम्रो भइस हाे भईसअफ त तहल्का माच्चायाे बाबुले अबा दाहाेरि पनि प्ररफेट नाईस बाबू उज्लभब्बससे छ अझैइ राम्रो गाउँ नु हाेला हश बधाई छ 🎶🎶🎶🎶🎶🌺🇳🇵🌺👌👌👌👌👍️👍️💘🌻👍️🌻🙏🎶
Wow voice nepalma pani yata live dohorimani kati saknubhako time dinulai pyaro babu la badhai chh sabai timlai
हार्दिक बधाई छ मेरो प्यारो सुप्रीम मल्ल भाई लाई प्रगति को शुभकामना है ल 🎤🎧️🎵🎶
भ्वाइस अफ नेपाल मा विजेता को सुभ कामना सुपप्रीम बाबु
Supreme vai lai voice of kids ma dherai vanda derai voot garer bijeta banam
Laxmi ra suprim babu lai safalta ko subha kamana xa.
दुबैजनाको क्या मिठो स्वर wow दामी keep it up👍️👍️👍️
Sano vaiko voice Kati mitho voice kids ma partham hunu agadi baddai janu
Voice of kind jitnu parxa hai suprim babu
आहा कति मीठो दोहोरी ❤️❤️❤️
सुप्रीम बाबू सुपर नै हो।
Suprim babulai the voice kidsko lagi suvakamana pragati grdai janu ramro x voice
Superme babulai voice of kids jitauna parxa hai sathiharu
धेरै राम्रो छ भिडियो 💘💘💘💘💘
Kati ramailo ho wow, Suprim vai, jhan Laxmi ko ta jhan kurai nagaram, hajur ko thulo fan ma, all the best🌺🌺🙏🙏🙏❤️❤️❤️
आहा क्या मिठो स्व्र्र बाबु
Suba kamna xa hajur haru lai sarai ramro lagyo hajur haru ko lok dohori
sadai ashirbad xa babu yestai afu fanda agraj kalakar haru ko respect gari yestai par la gayera geet gaunu safal bannu 😘😘
राजुले सुपृमलाई छानेर गलत गर्यो भन्ने अहिले देख्दै छन सुपृमको कला धन्यवाद कोच राजु यति मिठो प्रतिभावान बाबुलाई छानेकोमा सुभकामना सुपृम भाइ ।
Supreme good luck
टिम राजुको हातको हिरा हो सुप्रीम मल्ल
Dohori Pani gaudo raixa babule ,badhaixa
सब्द चयन पनि राम्रै छ बावुको
शब्द शब्द छान्न कती सिपालु सोध्ने र सिकाऊने सरल र सभ्य पाराले गित ग़ाउने कला। वाह बाबु नानी 💕❤️✌️उत्ताऊलो छाड़ा ग़ाउने कलाकारहरुले यी साना नानी बाट सिक्नुहोस।
कति मीठो स्वर बाबू तिम्रो लोक दोहरी मा नि तिम्रो प्रगतिको कामना गर्दछु बाबू र तिमिलाइ परेको बेला सहयोग गर्न तयार छु म
Suprim wau kati mitho sabda ani vocal tone ustai