नेपाल महात्म्य | जगतगुरु मोहनशरण देवाचार्य | Yubaraj Ghimire | Chatara Mahakumbha
Вставка
- Опубліковано 6 жов 2024
- चतराधाममा चैत २७ गतेबाट शुरु हुने महाकुम्भबारे जगतगुरु मोहनशरण देवाचार्यसँगको अन्तरक्रिया...
#nepal #religion #hindu
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsancha...
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!
बधाई छ युवराज गुरु आज अत्यन्त विद्वान भूमिपुत्र गुरुदेव देवाचार्यलाई सहभागी गराउनु भएकोमा ।यहाँहरु दुवैमा हार्दिक नमन गर्दछु।
यो होनी राज्य प्रति को माया देश भक्त " जगत गुरु बालसन्त मोहनशरण देवाचार्य महाराज " लाई बार बार बन्दाना
गुरु कोटि कोटि नमन
नेपाल र नेपालीले गौरव गर्ने महान धार्मिक र ऐतिहासिक ठाउँ थलो खोज गरि हामी समक्ष राखि दिनु गुरुदेव मा नमन टक्राउदछु ।
लुगुरु यो नेपाल लाई 4 चार धाम बनाउन😊
हार्दिक नमन गुरुवर नेपाल राष्ट्रको पहिचान को लागि आफ्नो तन मन र धन ले सम्पुर्ण नेपालीहरुले अगाडि लैजानु पर्छ भन्ने मुल मन्त्र दिन सक्नु भएकोमा गुरुवर लाई र प्रस्तोता युवराज घिमिरे लाई हार्दिक बधाई एवं शुभकामना 🙏🌹
नमन गुरुदेव! अति उत्तम कार्यक्रमको योजना सुसम्पन्न भयो। धन्य धन्य !!
नेपाल एक बेद भुमी र देब भुमी दुबै हो तसैले हाम्रो नेपालमा भयका धार्मिक स्थानलाइ बिश्व माझ चीनाउनु पर्छ । नमो नम गुरु🌺🌺🌺🚩🚩हर हर महादेव
🙏🕉️🙏जय जय राधे श्याम्🙏🕉️🙏
नेपालको अद्यात्मिक महात्म्य बारे आदरणिय श्री श्री श्री जगतगुरु मोहनशरण देवाचार्य ज्यु ले भन्नु भएको कुरा एकदम सहि छ , यसमा कुनै अतिस्योक्ति छैन भन्ने कुरा को प्रमाण भारतीय जगतगुरुहरु , शङ्कराचार्य ज्यु हरुको बिगतमा भनिएका तथ्य शास्त्रसम्बत बिचार ले प्रष्ट हुन्छ । बेद , पुराण , उपनिषद नै हाम्रा धार्मिक निर्णय का श्रोत पुस्तक हुन् । हालै भारत को अयोध्या मा श्री राम को मन्दिर स्थापना गर्दा भारतीय प्रधानमन्त्रि र भारतीय कै सन्त , जगतगुरुहरुको उपस्थितिमा उहाहरुकै अगाडी प्रसिद्ध जगत गुरू, डा राघबाचार्य , अध्यक्ष, श्रीरामलला सदन देवस्थान ट्रस्ट अयोध्याका गुरुले नेपालको जनकपुर्, मुक्तिनाथ , गण्डकी , सालीग्रामको बारेमा यसको महत्व बताउनु भएको थियो । जगतगुरु श्री मोहनशरण देवाचार्य ज्यु ले भन्नु भएको नेपालको राम्रा लाखौ कम्बल को उपहार राजा जनक ले दाइजो मा सीतामाता लाइ अयोध्या बिबाह गरेर पठाउदा दिएको खुलासा जगत गुरू, डा राघबाचार्य ले गर्नु भएको थियो । साथै दमोदर कुण्ड, मुक्ति नाथ , कागबेनी को महत्व को बारेमा बताउनु भएको थियो । शङ्कराचार्य ज्यु ले ५१ शक्ति पिठ को खुलासा गर्ने क्रम मा नेपालको जनकपुर्, गण्डकी , पशुपति - गुह्यश्वोरी, त्रिपुरा सुन्दरी डोल्पा को बारेमा प्रस्ट भन्नु भएको थियो । बडीमालिका , त्रिपुरा सुन्दरी, गूह्येश्वोरी, जानकी मन्दिर, गण्डकी क्षेत्र नै ५१ शक्ति पिठ मा पर्ने क्षेत्र हुन् भन्नु भएको थियो । जगत गुरू, डा राघबाचार्यले ऋषभ देव भगवान , भरत राजा ले गण्डकी मुक्ति क्षेत्र मा तपस्या गरेको कुरा भन्नु भएको थियो । स्रिङ्गि ऋषिको आश्रम गुल्मी जिल्ला भएको र राजा परिक्षिलाइ श्राप मिलेर भागवत कथा मा उल्लेखित ठाउ मा धेरै जसो क्षेत्र नै गण्डकी नदि कै सेरोफेरो मा छ । श्री श्री श्री जगतगुरु मोहनशरण देवाचार्य ज्यु ले भन्नु भएको सत्य शास्त्र बचन नै हुन् - यसमा गभ्भीर अनुशन्धान भै अझ सत्य तथ्य बाहिर आओस , शास्त्र मा उल्लेखि त् नेपाल को महत्वपूर्ण ठाउ को बारेमा प्रष्ट्र हुदै जाओस ।
गुरुको आयु हजार बर्षको होस् । जो नेपालीले नेपाल देश भित्रका पौराणिक रुपमै प्रमणीत सम्पुर्ण धार्मिकस्थलहरु लाई बिश्वमाझ पुर्याउन दिनुभएको योगदानलाई उच्च- सम्मान । मानिस भएर जन्म लिएपछि गर्नुपर्ने मानव कर्तव्य लाई उचाईमा पूरा गर्नुहुदैछ त्यसले सबैको आँखा खोलियोस ।
यस्ता महान पुत्र जन्मदिने आमा बुवा, देश र हामी सबै भाग्यमानी हौं । उहाको कृतिहरुको प्रतीक्षामा छुमपनी ।।
हार्दिक नमन गुरूदेव । नेपाल र नेपालीको धार्मिक र बौद्धिक व्यक्तित्व ।
येसरी दुबै विद्वान्हरु को मन्थनले देश र समाज ले धेरै कुरा पाउन सक्छन। साधुबाद श्री गुरु र श्री युबराज ज्यु हरु प्रति
नमन गर्दछु , हाम्राे राष्ट्रकाे सान र गाैरव जगतगुरु लाई।💐💐😍😍💐💐
गुरुदेबले जुन नेपाललाई बिश्वब्यापी रुपमा चिनाउनु
भयकोमा हार्दिक दण्डबत गर्दछु।
नेपाल र यश तपो भूमि मनुष्य सृष्टि भूमिको नेपाल महात्म्य, जगतगुरु मोहनशरण देवाचार्य प्रति नमन छ जय गुरु !
ॐॐॐॐॐॐ नमो भगवते वासुदेवाय गुरुदेव जय सिया राम राम राम जय गुरुदेव कोटि नमन ❤❤🎉🎉
हार्दिक नमन🙏गुरुदेब, मेरो पुर्वजन्मको सत्कर्मको प्रभाव नै होला सायद यस्तो पावन भूमि नेपाल मा जन्म भयो | गर्वको महशुस गर्दछु |
गुरू प्रति नमन गर्दछु। युवराज घिमिरे सर लाई सलाम छ ।
@@dhrubaneupane2784 q4q11111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq3qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq4qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqql1
ll1l
L1l11l
Hare krishna Bishwa Lal Shres tha Murali Manohar Das Regards Thanks
जय गुरुदेव जय नेपाल
जगत गुरु देब्रे केाटि काेटि नमन 🌹🙏🙏🌹🌹@@bishwashrestha4147
परमानंदको अनुभूति गराऊने गुरू वचन र पूंन्य भूमि माँ हजुर्को पहलमाँ हुने कुंभ मेला र सुभ कार्य लाई सफल तुलाऊने समस्त भागवत प्रेमी सबै सबै माँ नमन तथा सुभकामना 🎉 जय गुरू दिव्यआत्मा 🎉
राधे राधे गुरुदेव,नेपाल भुमी सृष्टिको पहिलो देश हो भन्ने कुरा हिन्दु गुरुलाई अवगत गराएर नेपाल भुमीको संरक्षण गर्न सके मात्र बिश्र्व शान्ति हुने कुरा ब्यापक्ता बनाउनु नेपालको कल्याण हुनेछ।
नमन 🙏🙏🙏 मेरो देश हिन्दुराष्ट्र नै हो, मा जननी नेपाल आमा🙏🙏🙏
बधाइ छ युवराज दाजु हजुर्को माध्यमबाट आज हामी बिभिन्न सम्प्रदायमा बिडियए,छरियर रहेकोहरुलाइ यो अमृत पिलाउनु भयकोमा🙏🙏🙏🙏
हार्दिक नमन जगद्गुरवे ।
kati ramro! Nepal ko mahima nai badhaune karyakram bhanaunu bhayo ko ma hardik naman🙏
#gita4life अभियानको तर्फबाट हार्दिक नमन ❤
अति नै मीठो महावाणि आफ्नो माटोको महत्त्व सुन्न पाउँदा असाध्यै आनन्द आयो गुरुदेवलाई हार्दिक नमन:🕉️🌷🙏
Thanks gurudev koti koti Naman 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹 jay Shree radhe radhe ❤️❤️❤️❤️❤️
यति विद्वान गुरू पनि अझै नेपालमा हुनुहुदोरैछ। नमन। भेट्न पो मन लाग्यो।
हार्दिक नमन जय जगत गुरुदेब 🙏हजुर ज्ञान गुणसागर हुनुहुन्छ। हजुर्को जति बर्णन गरेपनि सकिदैन। बाचुञ्जेल सदा हजुर्को दिब्य ज्ञान गुणका वाणीहरू सुन्न पाइराखु🙏🙏🙏🙏🙏🌹👏
❤स्वागत एवं सम्मान छ ।
नेपाल श्री जगद्गुरु र, वौद्धिक पत्रकार युवराज द्वय ज्यू हरुद्वारा, धार्मिक एवं नेपाल स्थित पावन कौशिकि नदी (कुंभ-मेला) चतराधाम, द्वादश ज्योतिर्लिङ्ग समेतको विशेष महत्व प्राकाशन लाई ।❤
युबराज सर तपाईं लाई धेरै धन्यवाद गुरु ज्यु बाट नेपालको महिमाको बारेमा सुन्नपाएकोमा
नेपालको इतिहास र संस्कृतिका पौराणिक धार्मिक अध्ययन र अनुसन्धान गरी स्वदेशको प्रमाणहरू जुटाउनुहुने गुरुलाई प्रणाम र बधाई !
महान सन्तका श्रीचरणमा हार्दिक नमन 🙏🙏
कुनै समय राज संस्था र वैदिक सनातनको बिरुद्ध बज्र प्रहार गरेर धर्म निरेपेक्षता सहितको गणतन्त्र ल्याएकोमा गर्व गर्ने युवराज शर्माको आजकल यो छद्मभेष देख्दा अचम्ममा परेको छ ।
Good luck with your mahayog and amaranth.gurudev sastanga Pranab.
jay gurudeo koti koti naman
जय गुरुदेव नमन ।🙏🙏🙏❤️🙏🙏🙏
गुरु राधे राधे हजुर माहान हुनुहुन्छ यति धेरै नेपाललाई चिनाउने हजुरबाट भएको छ हजुर धन्य हुनुहुन्छ हजुरको सधैं कल्याण होस्🙏🙏
हार्दिक नमन गुरुदेव🙏 हजुरको अमृतमय वाणी सुन्न पाऊँदा ज्यादै खुसी लाग्यो । जय नेपाल🙏
सादर नमन जगत गुरु ज्यूका चरणमा
हार्दिक नमन 🌹🙏🌹🙏🌹🙏🌹
Yuvraj sir is great journalist of Nepal.....
हार्दिक नमन गुरुदेब
जगत गुरु एवम् नेपाल राष्ट्र गुरूजी लाई सास्टागं दण्डवत छ ❤ हरे कृष्ण हरे राम
जगद्गुरु वालसन्त मोहनसरण देवाचार्यज्यूमा नमन !
आहा कति राम्रो ज्ञान बढ़नू भयों जगदगुरु ज्यू ले, जय गुरुदेब🙏🌸
गुरुले धेरै धेरै राम्रो ज्ञान बाड्नु भयो जय नेपाल जय गुरुदेवाय नमोनम।🌹🌺।
Jagatguru lai Dandawat Pranam.
सत्सत् नमन् गुरुदेव🙏🙏🙏🙏
हे जगत गुरु हजुरलाई काेटी काेटी नमन🙏🙏 साथै बरिस्ठ पत्रकार युवराज घिमिरेलाई धन्यवाद 🙏
हार्दिक नमन 🙏🙏
Jai Shree Radhe gurudev 💐💐💐💐👏👏👏👏👏
धेरै धेरै खुसि लाग्यो जगत गरु जि हजुरको यो ज्ञान लाई कोटि कोटि प्रणाम
हृदय धेरै नै भाबिबभोरले अाँशुले भरियो,यस्ता दिब्य पुरूषलाई हृदय देखी नमन ।
Hardik naman Gurudev 🙏🌹 Nepal Aama li sat sat naman gardachhu hami dhery bhagyamani rahachu Deva bhumi ma janma linu thulo aaho bhagya rahacha 🙏🙏🙏🙏🙏
जय माहागुरूदे कोही कोटी नमो नमॅ
जय गुरु देव 🙏🙏🙏🙏
Jaya guru dev🙏🙏🙏🙏🙏🙏❤️❤️❤️
Jay sambho guru dev❤🙏
हार्दिक नमन !
Guru deba 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼❤❤❤❤❤
श्रद्धेय जगतगगुरूज्यूलाई नमन ! कुम्वमेला लाग्नु, लगाउनुमा गुरूज्यूकै मुख्य योगदान छ । गिताप्रेसबाट छापिने स्कन्ध पुराणमा मात्र दुई खण्ड मानस खण्ड र केदार खण्ड मात्र भएको २०१३ सालमा प्रकाशित भएको हिमबत खण्डमा मात्र नेपाल महात्मा खण्ड आएकोमा पुरातात्विकतामा भारतीय विद्वाहरूले सदैव प्रश्न उठाई आएको कुरा सबै गुरूज्यूहरूलाई थाहा छ । अब त ५ खण्ड भएर बृद्धि भएको कुरा गुरूज्यूबाट सुन्नमा आयो ! हस्तिनापुरका नागरिक कुशिक ऋषि उहीकै कोशी नदीको तटमा तप गरे कि, नेपालको कोशी नदीमा? अन्यौलको कुरा छ । गुरूज्यूले सगरमाथाको व्याख्या सागरको माथा भनी लगाउनुभयो तर खूदै बाबुराम आचार्यले सगरको माथा भनी अर्थ लगाई नामकरण गरेका हुन् । सागर र सगर बीच धेरै फरक छ । अब पुराणहरू पनि पुरातात्विक शास्त्रको कसीमा परेन भने सबैका विश्वास नरहन सक्तछ ।
सागर (नदीहरुको सम् मिलन, तल्लो सतह= समुद्र) को शिर (माथा) भएकोले सगरमाथा भानिएको हो . सगर (आकाश) को कहाँको शिर हुन्छ र? हो मैले पढेको पनि बाबुराम आचार्यले सगरको माथा भनी नामकरण गरेका हुन् भनेर .
बाल्सन्त जगदगुरु महाराजश्री जी लाई धेरै धेरै नमस्कार!
एक्लै गुरुजीको प्रयास मात्रले हैन , अन्य हामी सबैले राष्ट्र चिनाउने प्रयास गर्नुपर्छ ,तब हाम्रै देशको तीर्थ स्थल विश्व प्रसिद्ध बन्ने छ !
गुरु तथा जगतगुरु ज्यु लाई यो भन्न चाहन्छु की
गंगा देखि ब्राम्हपुत्र तिब्बत देखि कश्मिर सम्म हाम्रै भुमि हो भने गंगा जमुना यमुना ब्राम्हपुत्र लाई किनारा लगाउन पर्ने या पराइको सोच्न पर्ने कुनै कारण छैन
त्यो हाम्रो भुमि हो शान हो!!
Naman gurudev🙏🙏❤
जय राधे राधे जय कृष्ण
नमन गुरु
मेरा पाठशालाको सहपाठी मित्र गुरु लाई हार्दिक नमन।🙏🙏
जय गुरु देव कोटि कोटि प्रणाम।नेपालको पहाड कन्दराम पुगेर भगवानका हरेक लिलालाई वन मानसमा प्रस्टीकरण गराइ दिनुभयो ।
हार्दिक नमन गुरुदेव सतत् नमन् नेपाल जननी बन्दे ॐ ❤❤❤❤❤❤❤
ॐनमः शिबायः। धन्य जस श्रीकृष्ण र अर्जुनकोगीता रुपि संबाद सुनेर सञ्जय हर्षित भए जस्तैः म पनि युबराज जी र पण्डित जी को संबाद सुनेर आनन्दित भएकोछु। मनमा एक प्रकार को संतुष्टि प्राप्त भएको छ। हर्षित भएकोछु।
जय नेपाल जय महाकुम्भ नेपाल।
🙏🙏🙏🙏🙏जय जय जगत गुरुदेव
Jagat GURU ra deshaancharprati naman
जयश्रीहरी जयश्रीमन नारायण जय राष्ट्रवाद,जय नेपाल 🙏🕉️🔱🌼🌸🌷🌺❤️🌹💐🥀
Param pujya guru dev ma koti koti pranam
जय जगत गुरु
Jay shree Nepal mata ....Jay sant maharaj ....
Jay Shreeman narayana 🙏🙏💐 koti naman❤❤
जय श्री राधे गुरुदेव।।हाम्रो गौरब हाम्रो देश नेपाल ।सनातन धर्मको प्रचार प्रसारको लागी सरकारको सहभगिताको आबश्यकताको खांचो छ देशलाई । पुन्यभुमी देवभुमि नेपाल ।रास्ट्रको श्री हरिले रक्षाले गर्नुहोस ।
Great work must be promoted
SHREE MAHAPARVU JAGAT GURUDEV MATA HJUR KO NEPAL MAHIMA SUNERA AssRUDHARA BAGE JAYAHOSS
राधे राधे गुरुदेव प्रणाम 🙏🙏 हरि ॐ नमो भगवते वाशुदेवाय 🙏🙏 जय श्री राम
कोटि नमन गुरुदेब 🙏🙏💐💐
जगतगुरु को ज्ञानको भण्डार अपरम्पार छ 🙏🙏🙏
Jaya gurudev
कतिराम्रो नेपाल महात्म्य सुनाउनुभयो गुरु । दुबै महापुरूषमा नमःॐकार ।
अत्यन्तै प्रशम्सनिय ब्यक्तित्व ! प्रणाम गुरुदेव !!
ॐ जय गुरूदेव यो धार्मिक ग्रन्थ बिस्वमा चिनाउन सकौ राधे राधे ❤❤❤🎉🎉🎉
Jia gurugko kotikoti namn 💕🙏
देशभक्तिको भावना गुरुबरका शब्दमा उपस्थित भएको पाउंछौं धन्य हो।
jaya hindu rastrya nepal❤❤
Hardhik namo nama radhe radhe shyam gurubar
श्रध्देय जगद्गुरु र आदरणिय युबराज दाजु दुबैजनामा
हार्दिक आभार छ।
श्रीयुवराज घिमिरेज्युको सद प्रयास द्वारा "देश संञ्चार" बाट जगत गुरुदेबको नेपालको धार्मिक स्थलहरूको उदाहरण सहितको महत्वपूर्ण विश्लेषण सुन्न पाउँदा सार्है लाभान्वित भएकिछु।गुरुदेबको बिद्वताको जति प्रशंसा गरे पनि सकिँदैन जय होस् गुरुदेब 🙏
जगतगुरू सन्त महाराज हजूरलाई कोटीकोटी नमन।
हाम्रो देशको नेताहरूलाई पनि वेद पुराणमा शास्त्रार्थ गराउनुपर्ने।
Kati mitho bachan gurudev ko..jun dharmale mero desh ko kura garcha tyo dhrama mero ho❤❤...
राधे राधे गुरुदेव 🎉
जयहाेस
जयजीव जय जिवन। नेपालका रष्टप्रेमि योगि ज्युलाइ।ॐ नमशिवाय ।
jai Guru
जय हो जगतगुरु मोहनशरण देवाचार्यज्युको ।🌹🌹
Ram ram sita sita ram ram radhe ram ram shree ram ram radhe radhe ram ram shree ram ram