साच्ची भाषण दमदार रहेछ । हर्क सर साच्ची देश भक्त र विकास प्रेमी हुनुहुदो रहेछ भन्ने प्रमाण हो यो । धराने जनताले ढिलै भएपनि भुझेर जिताए अब केहि हुन्छ हुन्छ । सबैलाई बधाई छ ।
अरु नेताहरुको बोलिमा राजनीति देखिन्छ भने हर्कजिको बोलिमा राष्ट्रियता र देश बोली रहेकोछ // हर्कजिको बोलिमा सत्यता छ // हर्कजिको बोलिमा गरिब जनताको भाबना गरिब जनताको गाँस बास बोलिरहेका छन् ।।😍😍😍💋💋💋💋💋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏 बल्ल धरानको जनताको बुद्दि पलायछन यसरिनै नेपाल को अन्य जिल्ला गाउँ ठाउ बस्ने नेपाली भेडाहरुको पनि धराने जनताको जस्तै देश भकति भावना पलाओस् 👍️👍️👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💋💋💋💋💋💋😍 I'm from malaysia Nepal home Gorkha arughat manbu besi ३,
U belako pratigya ra ahileko kam . J boleko tehi gareko, j gareko tehi boleko,yo ho ni trust build garne tarika. Aba Harkale j bolxa janata le biswas garxa, jaba janata ra sewak ko bich biswas hunxa bikas hwar whari hunxa ❤❤❤
म राई राज मलेसिया बाट हेर्दै छु है मेयर हर्क साम्पङ जिउको कारेकम 27/07/2022 मा उहाँ को बिचार र भनै हरु एदम मै सहि लगेउ जै धरान जै हर्क साम्पाङ मेयर जिउ 🙏👏👏👏👏👏
हर्क साम्पाङ राईको तेस्तो कहालि लाग्दो एक्लो समयमा साथ दिनुहुने epublic च्यानेल हजुर महान तर अहिले नेपालि हिरो नेपालिको ढुकढुकि बनि सकेको बेला किन उहाको भिडियो तेति लगाउनु हुन्न लु न अलिक धेरै भिडियो लगाउनुस
Gerat leader harka rai Struggles is his part of life and He continue motivate not only dharan as well as all people of Nepal he will be international leader in coming future
हो मेयर हर्क सामपांग लाइ तौबेला नचिन्दा आज धरान मा ऐति धेरै भ्रस्ट चार गर्ने मौका पाउने थिएन ढीलै भए पनि धरानको जन्ताले चिने र आज नगरप्रमुख बनाएरै छाडे जए धराने
मदन भन्डारिको याद आयो यद्द्यपी म कुनै पार्टिको मान्छे त होइन र पनि असल मान्छेको असल काम हुदो रहेछ।मदन भण्डारिको कामको कारण ऐले सम्मका नेतामा जनताले बिस्वास गरेका थिए ऐले अर्को मदन भण्डारी जन्मिनु भएको छ बचाउनु सपोर्ट जरुरी छ।
छाडेर काम सारा एक काम रोजिरहे छु यो देशमा म एउटा मानिस खोजिर रहेछु । भेटे कहिँ बताए हे रास्टका बटुहि रक्षा जन्मिएका छनकि सपुत कोहि यो प्रश्न ख्याल राखे,सबलाई सोधिरहेछु । आमा यदि नबाचे कस्को पियार पिउने कुन काखमा रमाउने,कस्का निम्ति जिउने । मुर्छित मात्रीभुमि पुकारको हरणमा । यो विषको घडा जो पिउनेछ पिरणमा यस्ता परमप्रतापि त्यस्ता अझ नायक म त्यहि महा मानब कुमारको मार्ग खोजिरहेछु यो देशमा म एउटा मानिस खोजिरहेछु ... यो मुल घर दलेनमा ठाउँ कहा छ जाने, होला कुनै त बाटो छोडेर साथ लाने पायर शान्तिसत्ता गर्दैन जो कोहि कर्म आफ्नै सरिर अरुको बुझ्छ भित्री मनमा सचेत नजगाई यो देशमा भाबि लाने ... आशा र उन्नतिको,दृस्टिको दिएर म त्यहि नयाँ भबिश्यको बीच उभि रहेछु यो देशमा म एउटा मानिस खोजिरहेछु ...। त्यहि मानिस....हो अबको Harka sampang A revulotion
37:51 min ko video eutai skip nagari here khusi lagyo chunab agadi ko yo information sachainai satya thiyo🍀🌠⚡🇳🇵🙏💪🏼❤️ Yo time ma harka sampang hareko rahecha dhanna yo pali aakha khuleko rahecha dharaneko.😇
Thank you epublic zone for this video. And you knew Hark is a "DIAMOND" . Btw Thank you for referencing your channel from other youtube channel.keep it up✊✊✊
-Sathi ho naya Aviyan!!!Harka sir Facebook wall ma aayera jpt lekhne lai hajurharule dekhnuvayo vane sabaile aba dekhi ID report garnuhola. Sabaiko 1/1 report le birodhi thik banauna sakinx lets support the true leader of Nepal harka sampang✊🙏
मदन भण्डारीको जस्तै धाराप्रवाह शक्तिशाली भाषण।लाग्छ , यो मान्छे साधारण किसिमको हैन यो असाधारण प्रतिभा लाइ सबै ले माया गर्नु पर्छ।
सही विश्लेण
सही विश्लेण
Yes you're right
दुरदर्शिता रहेछ हजुरको बिचार र बिश्लेसनमा आज प्रमानित भयो🙏
Hoina kasari thaha vako thiyo tapai lai a manchey ta sahi nikliyota 🙏
मन मस्तिष्क वाट देश जनतालाई माया गर्ने एक सपुत अर्गानिक मौलिक सृजनशील जननेता हर्कलाई सबै ले बचाउ साथ दिउ
२०८१ सालमा सुन्ने कोको हुनुहुन्छ सचिकै हर्क प्रभावशालि र असाधारण व्यक्ति हुन्
४ बर्ष पहिले गरेको प्रतिबद्धता पूरा हुँदै छ। आफुलाइ सहि साबित गरिरहनु भएको छ । महान ब्याक्तित्व 🙏🙏🙏
यसरी सुरु भाएको हाम्रो हर्क साम्पाङ सर को क्रान्ति आज खुशी को दिन आएको छ हामी धराने जनता खुशी छौ ! यो 2 बर्ष आगिको vedio हो ।
यस्तो भासण प्रतेक थाउ थाउ मा चाहिन्छ । नबुझ्ने लाई बुजाउनु पर्छ । प्रतिफल राम्रो आयो❤❤🎉🎉
बोली र बचनको पक्का जनताको नेता हर्क साङ्पाङ्🙏
साच्ची भाषण दमदार रहेछ । हर्क सर साच्ची देश भक्त र विकास प्रेमी हुनुहुदो रहेछ भन्ने प्रमाण हो यो । धराने जनताले ढिलै भएपनि भुझेर जिताए अब केहि हुन्छ हुन्छ । सबैलाई बधाई छ ।
मदन भण्डरीकाे याद दिलाइ दिने भाषण बधइ हर्क भाइ सधै सत्यकाे बाटाेमा हिडिरहनु शुभकामना छ ।
मेरै मनको कुरो
शेयर गर्न सघाउनु पर्यो सर
यो देश को एक मात्र सचा,इमान्दार,देशभक्त,शिक्षित,कृयाशिल, उर्जाशिल,परिश्रमी र दुर्दर्शी लिडर हर्क साम्पाङ।
यो भाषण।🙏 जत्ती सुने पनि सुनी रहन मन लाग्ने। असल र सत्य कुरामा आधारित छ।
उ बेला कुनै पनि मिडियाले नचिनेको मान्छेलाई साथ दिने ePublic Zone लाई धन्यवाद छ।
Great speech Jay Harka Sampang
यो भाषण ले मेयर बन्नु भयो। साच्चै शक्तिशाली रहेछ ।।
याे हाे नि सच्चा नेतामा हुनु पर्न गुण जय हर्क साम्पाङ.....
धाराप्रवाह शक्तिशाली भाषण।लाग्छ , यो मान्छे साधारण किसिमको हैन यो असाधारण प्रतिभा लाइ सबै ले माया गर्नु पर्छ।
अरु नेताहरुको बोलिमा राजनीति देखिन्छ भने हर्कजिको बोलिमा राष्ट्रियता र देश बोली रहेकोछ // हर्कजिको बोलिमा सत्यता छ // हर्कजिको बोलिमा गरिब जनताको भाबना गरिब जनताको गाँस बास बोलिरहेका छन् ।।😍😍😍💋💋💋💋💋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏 बल्ल धरानको जनताको बुद्दि पलायछन यसरिनै नेपाल को अन्य जिल्ला गाउँ ठाउ बस्ने नेपाली भेडाहरुको पनि धराने जनताको जस्तै देश भकति भावना पलाओस् 👍️👍️👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💋💋💋💋💋💋😍 I'm from malaysia Nepal home Gorkha arughat manbu besi ३,
Madan vandari bolera matra hidyo kaam k hi garena harka sampangle Kam pani bolxani tei khusilagxa jaya harka bad
@@prabinpun7802ek dam sahi❤
Very good speech, your speech really heart touching. Now no body on this earth compete you. You are the real man. May God bless you.
Hark sampang manu parxa dam xa
100% Right message Congratulations 🌺🌺💐 MR Hark sampang decision great salute ✋✋✋
मेयर हर्क साम्पाङ्ग को भाषण सुन्दा साच्चिकै सोरगिय मदन भनडारि को याद आयो👍👍👍
धन्नेबाट धरानकेा मेयरजिउलाई ठीक कुरागरनुभयेा अबदेखी धरानमा बिकास हन्छ धरान बासीहरू खुसीहुन्छन 👍👍🇳🇵🇳🇵🙏🙏
ढीलो भए पनि मेरो स्यलोट छ मेंयर साप (you are great)👏
Hait ahileko harka sampang vanda pahilako harka sapang kada hunu hudo rahexa wahhh❤️👏
Nepal amaa ko sachcha putra, sachcha RAJNETA Hark Sampang..!!!
U belako pratigya ra ahileko kam . J boleko tehi gareko, j gareko tehi boleko,yo ho ni trust build garne tarika. Aba Harkale j bolxa janata le biswas garxa, jaba janata ra sewak ko bich biswas hunxa bikas hwar whari hunxa ❤❤❤
मेयर ज्युको भनाइ सोच बिचार समय सान्दर्भिक र अति उत्तम छ सधैं यस्तै देख्न र सुन्न पाइयोस्।❤️❤️❤️❤️❤️❤️❤️
golden bold speech mr Harka his real and true human 🇳🇵🇳🇵🇳🇵💋💋💋💋😍😍😍😍🙏🙏🙏🙏🙏👍️
धारान बासिले दोस्रो मदन भण्डारी पाएको छ उहाँ नै हो हर्क साम्पाङ राई
doshro madan bhandari haina, harka sampang ho...bahun ko bharosha hudaina k taha umkeko macha thulo matrai pani tah hola ni..
wow really such a powerful speech ..great salute Harka sir ❤️🙏🇳🇵तेतिकै जित हासिल गर्नु भएको होइन रहेछ ❤️❤️❤️
tapaiko chinha lauro haina r vanya kasaripaniko bottal
Please शेयर गर्न सघाउनु होला।
अघिल्लो चुनाबको हो सर
Wow dhilo vaye pani yo video herna ra sunna paiyo dherai khusi lagi
सहि कुरो सहि ब्यक्ति हर्क साम्पाङ्ग राइ
म राई राज मलेसिया बाट हेर्दै छु है मेयर हर्क साम्पङ जिउको कारेकम 27/07/2022 मा उहाँ को बिचार र भनै हरु एदम मै सहि लगेउ जै धरान जै हर्क साम्पाङ मेयर जिउ 🙏👏👏👏👏👏
हर्क साम्पाङ राईको तेस्तो कहालि लाग्दो एक्लो समयमा साथ दिनुहुने epublic च्यानेल हजुर महान तर अहिले नेपालि हिरो नेपालिको ढुकढुकि बनि सकेको बेला किन उहाको भिडियो तेति लगाउनु हुन्न लु न अलिक धेरै भिडियो लगाउनुस
such a powerful speech 🙏🙏🙏
अति राम्रो अनि सत्यता मा आधारित भासण
Sansaar ma 1000 barsa ma Ek Jana harka sampang jasto manxe janmanxa jai harkabaad
Always respect to the Great leader 🙏🙏🙏
Such a powerful speech. That's the quality of leader..🙏 ..He is a great man and genuine leader I have ever seen.
एक्दम राम्रो कस्म लाग्ने भासन सुनियो अब जिति हाल्यो भनेको कुरा पुरा गर्नु होला । Let's walk the talk now. All the best Harka Ji.
Gerat leader harka rai Struggles is his part of life and He continue motivate not only dharan as well as all people of Nepal he will be international leader in coming future
Very good harka sar yo bhrastachar garne netaharulai falnu parxa
wow!mind blowing statements of dear mayor harka sampang sir.👍️👍️👏👏👏🙏🙏🇳🇵🇳🇵
Wow great speech Netra vhaneyko meyor saheb Harka sampang jasto hunuparcha vote mangda jasto sadhran byakti hunu huntheyo ahilay samma aafno pratibadata ma atul hunuhunxa jai Harka sampang 🙏❤️
Such A Patriot Gentleman! salute you from California USA!!!
🙏
Salute great thinking keep up it he is king of dharan ❤️👍🙏
हो मेयर हर्क सामपांग लाइ तौबेला नचिन्दा आज धरान मा ऐति धेरै भ्रस्ट चार गर्ने मौका पाउने थिएन ढीलै भए पनि धरानको जन्ताले चिने र आज नगरप्रमुख बनाएरै छाडे जए धराने
मदन भन्डारिको याद आयो यद्द्यपी म कुनै पार्टिको मान्छे त होइन र पनि असल मान्छेको असल काम हुदो रहेछ।मदन भण्डारिको कामको कारण ऐले सम्मका नेतामा जनताले बिस्वास गरेका थिए ऐले अर्को मदन भण्डारी जन्मिनु भएको छ बचाउनु सपोर्ट जरुरी छ।
Great leader nad strong speech
Damdar xa vasan Harka sir ko young Madan bhandari 🇳🇵💞💞❤️❤️🔥👍🏼👍🏼👏🏼👏🏼
What speech true man has truth tongue 🙏👍👍👍
The tiger of dharan sampang ki jay💜💛💚
i appreciate 100% powerful speech
Great and reality based speech.
Harka sangpang ji ramro abhan suru grnu veko x esko lagi hjurla hamro trfa bat ful sapot x dhannabat
Great speech Harkajiu! Salute you!!
He is inteligent nd honest Leader sampang sir, God bless u💚💛
100%सहि कुरा हो।उहाँ सरको।
,xzzzźźx bgtrdaqsb1qbbk¹
brilliant speech everybody must understand
Really Power speech thanks hark sir
Wow real Heroes of 🇳🇵 Nepal 🇳🇵 👏
Harka sampang is the most dynamic leader n patriotic politician
Kharo chha Harka dai!
Wow awesome hero of dharan harka sampang ❤️🤘👏👏👏😱😱🙏🙏
Harka Sampang tesai Meyor vako hoina rhexa ekdam talanted manchhe ho.
2 years aghi upload vako raix video ahile ayera viral great Harka sampang
Yo Aawaj aile karyanayan garne thau ma xa Suvakamana@harka Sampang a revolution
Congratulations Harka sampang sir🙏
सत्यतथ्यको उजागर।
खत्रा भासण वास्तविक पनि वा हर्क दाइ।
Good go ahead Hark sampang 🇳🇵🇳🇵🇳🇵
Wow kasto ramro lagyo vasan❤❤
हैट कणा हुनुहुदो रैछ आदरणीय मेयर साप
I appreciate you
Awesome awesome speech
Wow powerful spich like madan vandari
Jay harka sampang
छाडेर काम सारा एक काम रोजिरहे छु
यो देशमा म एउटा मानिस खोजिर रहेछु ।
भेटे कहिँ बताए हे रास्टका बटुहि रक्षा
जन्मिएका छनकि सपुत कोहि यो
प्रश्न ख्याल राखे,सबलाई सोधिरहेछु ।
आमा यदि नबाचे कस्को पियार पिउने
कुन काखमा रमाउने,कस्का निम्ति जिउने ।
मुर्छित मात्रीभुमि पुकारको हरणमा ।
यो विषको घडा जो पिउनेछ पिरणमा
यस्ता परमप्रतापि त्यस्ता अझ नायक
म त्यहि महा मानब कुमारको मार्ग खोजिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु ...
यो मुल घर दलेनमा ठाउँ कहा छ जाने,
होला कुनै त बाटो छोडेर साथ लाने
पायर शान्तिसत्ता गर्दैन जो कोहि कर्म
आफ्नै सरिर अरुको बुझ्छ भित्री मनमा
सचेत नजगाई यो देशमा भाबि लाने ...
आशा र उन्नतिको,दृस्टिको दिएर म
त्यहि नयाँ भबिश्यको बीच उभि रहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु ...।
त्यहि मानिस....हो अबको Harka sampang A revulotion
यो त मदन भण्डारीको जस्तै दम्दार छ नि 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
मलाइ पनि यहि लाग्याे ।
sahi kura harka sampang jiu . ..voter nekapa emale ✊✊ yadi ma daran bhaeko bha vote for harka sampang ✊
Yes I like Harka sampang sir. Yo ho hamro meyor g
37:51 min ko video eutai skip nagari here khusi lagyo chunab agadi ko yo information sachainai satya thiyo🍀🌠⚡🇳🇵🙏💪🏼❤️
Yo time ma harka sampang hareko rahecha dhanna yo pali aakha khuleko rahecha dharaneko.😇
💯%,sahee vannuvo harka dajule 👍👍
Wow, such a powerful speech
Congratulations Harka sampang sir good job🙏🙏🙏🤠
Dharan ko jantale Diamond pako xa Moyer Harka sangpang ❤❤❤❤
जय देश जय हर्क साम्पाङ❤
harka sangpang sir is great am janta ko at sahash ho hjr
Madan bhandari ko aarko janma jai Harka sampang
राईको जिब्रो पड्केकै हो यत्तिको😊
Thank you epublic zone for this video. And you knew Hark is a "DIAMOND" .
Btw Thank you for referencing your channel from other youtube channel.keep it up✊✊✊
बतल मा पनि उथेको रहेछ नि मेयर साप ता सफल करेकाल्को सुभ कामना
Good speech thanks,
-Sathi ho naya Aviyan!!!Harka sir Facebook wall ma aayera jpt lekhne lai hajurharule dekhnuvayo vane sabaile aba dekhi ID report garnuhola. Sabaiko 1/1 report le birodhi thik banauna sakinx lets support the true leader of Nepal harka sampang✊🙏
Excellent speech.
Great voice 👌
Wow excellent
Wow ...God bless you 🙏
Harka aau desh bachau
जय हर्क साम्पाङ।
Verry Good Speech.