Top Ten Hidden Destination Of Karnali | My First Awarded Video |; Karnali Nepal
Вставка
- Опубліковано 10 лют 2025
- The largest province in Nepal, Karnali province covers an area of 27,984 sq km and gets its name from the longest river in Nepal that flows through the region. Consisting of 10 districts and two popular national parks, Rara National Park and Shey Phoksundo National Park, it is the home to the largest lake of Nepal Rara as well as the second largest lake of Nepal Shey Phoksundo. In the High Himalayan region of the province, we can find Tundra climatic conditions to sub-tropical climatic conditions in the Chure region.
As the hills and the mountains cover most of Karnali province, many off beat trekking trails such as the Upper Dolpo that are perfect for adventure seekers can be found here. While the river that flows along the province makes it a perfect spot to indulge in white water rafting. Areas of spiritual, historical, and archaeological importance such as, Jumla, Surkhet, Dailekh fall under this province making Karnali province popular amongst the Hindu pilgrims and researchers. Rare Himalayan herbs with medicinal properties can be found around the region.
जीवनको लक्ष्य भेटेर मख्ख परेको मान्छेसँग भिडीयो भेट समेत उर्जाशिल हुनेगर्दछ- एउटा प्रेरणादायी यात्री ।
धन्यवाद यति धेरै मेहेनत गरेर हाम्रो कर्णाली प्रदेशलाई सामाजिक संजालमा राखिदिनुभएकोमा ।🤩
दाइ पनि यताउता हाे
bhatij
@@primitivelifestyle7509 ok
Hamro karnali ramro karnali
Yo thauharuma punga gadi janxaki jadaina hami ghumna aaune yojana xa plz batai dinus👏
आहा एकपटक गुम्नै पर्ने ठाउँ रहेछ,😍😍😍
वाह क्या गजब ठाउँहरु घुमियो आज
एकदमै राम्रो लाग्यो बहिनी हजुरको भिडियो । भिडियो सगै नागबेहली प्रस्तुति ले झन सुग्न्धित बनायो । बधाई छ बहिनी
कर्णाली आफै सुन्दर छ एकचाेटि मुगु पुग्नुस् याे भन्दा पनि अँझै सुन्दर दृश्यहरु देख्न पाउनु हुनेछ। feeling, proud to be karnali बासि😍😍
आहा सुन्दर कर्णाली😍😍😍😍😍😍👌👌👌👌👌👌👌🌺🌺🌺🌺🌺🌺🌺🌺🙏🙏🙏🙏🙏🙏
आहा,,,,, अति राम्रा दृश्य र शब्द संयोजन,,
आह कति राम्रो सुन्दर प्रकृति
सृजनाको सिर्जना अति राम्रो छ, कुबेत बाट धन्यबाद तपाइलाई अनि सबैलाई.
Wow wow लाग्नेछ अरुकाे प्रदेश काे पछि प्रतिक्षा गरेकाे छु
आहा सारै राम्रो भिडियो यति राम्रो भिडियो धेरै धेरै धन्यवाद बैनी हजुर लाई
waw गज्जब हेरौ हेरौ लाग्ने
अति राम्रो अति सुन्दर । दृश्याङ्क खिच्ने र बोल्ने शैली अति उत्तम ।
आहा कर्णाली प्रदेश ! जो मैले सोचे भन्दा धेरै फरक,सौंदर्य का धनी,मनमोहक प्राकृतिक । साच्चै नै, धेरै मिहिनेत अनि कुना कन्दरा का सुन्दर द्रिस्यालाई पस्कन सफल सिर्जना बैनि लगाएत सम्पूर्ण टिम् लाई मेरो तर्फ बाट् धेरै बधाई यबम् धन्यवाद दिन चाहन्छु !
दिदी को यो संघर्ष लाई सलाम छ यति राम्रो खोज गर्नु भको छ मेरो प्यारो गाउँ
Love from Sikkim
कस्तो दामी ठाउ कुनै दिन मौका पायेमा सबैले एकचोटी घुम्नु नै पर्ने ठाँउ रैछ#❤️❤️
भिडियो हेरेर गज्जब मजा आयो 🌻
धेरै राम्रो छ कर्णाली । यो सौन्दर्यलाई बाहिर ल्याउन मेहनत गर्नु भएकोमा बहिनी लगायतको समुहलाई धन्यवाद ।
नेपाल को असली सुन्दरता देखि दैछ धन्यवाद हजुरलाइ।
Aha kati ramro karnali ani kati ramri prastora
धन्यवाद छ हजुर ले येति सुन्दर विङियाे देखाये मा 🙏🌹
Ow super collection clips of karnali district keep it up sirzuu
हाम्राे कर्णाली,राम्रो कर्णाली 👍❤️❤️❤️❤️❤️❤️
Proud to be Dolpali 🥰🥰🥰🥰
सार्है मनमोहक दृश्य लिएर देखाउनु भएको मा धन्यवाद !! पुरुस्कारको हकदार हुनुहुन्छ
Dherai ramro xa karnali.
यो बहिनि को भिडियो हेरेर दिन भरिको थकाई बिसाउने गर्छु आफ्नो देशको रमाइलो मन मोहक दृश्य हरु हेरेर,बहिनिलाई धेरै धेरै धन्यवाद,यसरी नै नेपाल को प्रसार प्रचार गर्दै जानू होला।
निकै उत्कृष्ट लाग्यो....!
क्या आनन्द आयाे डाडापाखा झरनाले मन्त्रमुग्ध भएछु।
नयाँ र परिष्कृत शैलीमा आइछौ , खुशी लाग्यो र राम्रो पनि ।
यस्तै यस्तै खुराक पस्किरहनू , शुभकामना छ ।
कर्णाली सर्सर्ती घुम्न कसरी सकिन्छ , त्यो पनि अबगत गराउन मिल्छ भने कष्ट गरिदिउ । कर्णाली घुम्नी रहर छ थोरै भए पनि ।
Maile socheko vanda dheraie Naie ramro raxa thank you 🙏
अहा क्या दामी मेरो कर्णाली Best wish dee
सिज्जु बैनी प्यारी बैनी, जो सुकै पुग्न नसकेको ठाउँ पुगेर हामिलाई पनि घरमै बसि बसि एति रमाइलो ठाँउ देखाईदिनु भएको छ । हाम्रो देशलाई चिनाउदै हुनुहुन्छ ,धेरै धेरै बधाई छ नानी। आफ्नु कार्यमा अघि बढ्दै जानू।
wow म मुस्ताङ बस्दा असाध्यै जान मन लागेको ठाउँ आज राम्रो सङ्ग हेर्न पाए धन्यवाद नानु
सुन्दर ठाउँ 😍😍😍😍😍😍😍
सुन्दर भिडियो!
Aha kati ramro hamro des
आहा कति सुन्दर दृश्य हाम्रो देशको
Khubsurat khubsurat karnali😍
निक़ै महत्वपूर्ण भिडियो सिर्जू congrtulations
Ekdamai ramro lagyo hajurko presentation. Sachai ramro rahecha ,
Very nice video tapaiko patrakarita yakdam best xa badhai xa.🙏🙏
sundar prastuti sundar karnali
Ekdamai maan paryo video...
नेपाल आए पछि कर्णलि परदेशको अवस्य यात्रा गर्नेछु हाल जापान टोकियो बाट हेर्दै छु हजुरको भिडीयो 👍👍👍
Video ma ta sab ramro dekhinxa hajur, murkha nabannus
@@helloworld4147 tmi kun thau ko ho???
@@GM777-gm7 Dailekh
Maile nai December ko lagi plan banakoxu. From Fukuoka.
I want to join with your team sis… keep explore more hidden our beauty places . Proud of us& thanks for awesome contain to entertain us.
धेरै सुन्दर ठाँउ
अतिनै सुन्दर ठाउ
Waw karnali❣️❣️ keep it up didi
आहा मेरो कर्णाली !!thank u sirju
Wow sarai man paryo....
धेरै धेरै धन्यबाद दिदी हजुर्लाई सधै यस्तै video बनायर हाम्रो प्रदेश लाई चिनाईरहनुहोला।
अझै सफलताको शुभकामना । यता तिर पाे ज्यान लाग्दा भरपुर सफलता पाइएला जस्तो छ त ।
amazing video good luck
beautifull karnali in nepal thanks madam i am watching this video you are great
beautiful document ory but very short 🎉its good attention for visitor
आहा ,,,कति राम्रो😍😍😍😍😍
सुन्दर ठाँउ 🇳🇵🙏
सारै लोकप्रिय कर्णाली प्रदेश ❣️❣️
So cute, educational and BrAvO
झ्वाट सुनेर कर्णाली लाई बिकट उजाड सम्झने हामी सबै लाई यो भिडियो ले कर्णाली प्रती को मोह हेरै बढाइदिएको छ ।। thanks for yor hard work and beautiful collection. Keep it up sirzu❤️❤️
म नेपालको पुर्बी जिल्ला झापाको मान्छे तपाईको भिडीयो मार्फ़त कर्णाली घुम्दैछु , धन्यबाद हजुर ❤️🙏
अरे वाउ कर्णाली ♥️💔💔सुन्दर ताले भरिपुर्न कर्णाली 🙏
उत्कृष्ट भिडियोको लागि सृजना नानुलाई धेरै-धेरै धन्यवाद! त्यो स्थानमा पुग्दा सबैलाई स्वर्गको अनुभुती हुन्छ नै, तर त्यो वास्तविक स्वर्ग हैन नानु...आध्यात्मिक र भौतिकवाद एक अर्काका परिपुरक हुँन, आध्यात्मिक ब्यक्तिले एउटा मार्ग दर्शन दिने काम गर्दछ, जो उसले पहिले नै देख्ने गर्दछ, र त्यही देखिएको शब्दहरु जनमानसमा राख्न चाहदा अरु ब्यक्तिहरुको सामु उल्लु र हाँसोको पात्र हुने गर्दछ्न, हुँन पनि हो, बिज्ञानले प्रमाण माग्दछ, र त्यसको खोज खण्डनका लागि बैज्ञानिकहरु पनि अहोरात्र लागिपरिरहेका छ्न, आज हामिहरु जति वाद विवाद र खोजीका कार्यहरु गरिरहेका छौ, ती सबै Main Light Gravity को Range भित्रका परिचालनहरु हुँन, किनकि तपाईं हामी सबै Main Light Gravity का रंगहरु हौ, र Main Light Gravity को Range भित्र रहेका छौ, र Main Light Gravity को बाहिरी ब्रह्माण्ड नै वास्तविक शान्ति, सत्य, र समानता हुन, किनकि त्यो स्थानको नाम नै हो वास्तविक अन्त्य, र त्यो स्थान सम्म Main Light Gravity का कुनै पनि ताप शक्तिहरु पुग्न पनि सक्दैनन्, तसर्थ त्यस् स्थानमा ताप शक्ति नरहेको हुँदा त्यहाँ चिसो शक्ति पनि रहेको पाईन्न, तसर्थ त्यस स्थानमा जन्म मृत्यु पनि रहेको पाईन्न, मृत्यु जन्मको उल्टो प्रक्रिया हुन, र चिसो तापको उल्टो प्रक्रिया हुन, जहाँ जन्म रहेको हुन्छ त्यहाँ मृत्यु रहेको हुन्छ, जहाँ जन्म रहेको हुन्न त्यहाँ मृत्यु पनि रहेको पाईन्न, तसर्थ त्यो स्थान नै वास्तविक खोक्रो ब्रह्माण्ड अर्थात अन्त्य, सत्य र समानता हुन। जस्तैः एउटा कुनै पनि जिवित तत्वको मृत्यु हुन गएमा अनि त्यो निर्जीव हुने गर्दछ, अनि त्यो निर्जीव तत्व पनि नदेखिने गरि अन्त्य भएमा अनि त्यो वास्तविक ब्रह्माण्ड बन्ने गर्दछ, तेस्तै एउटा कुनै पनि ताप शक्तिको मृत्यु हुन गएमा अनि त्यो चिस हुने गर्दछ, अनि त्यो चिसो शक्ति पनि अन्त्य हुन गएमा अनि त्यो वास्तविक खोक्रो ब्रह्माण्ड, सत्य, शान्ति र समानता हुनेछ। तसर्थ त्यो स्थानको नाम हो No heat, No cold, No God, No Giant, No error, No punished.
Modern God´s Light
"O"M´science
mainlightgravity.blogspot.com/?m=
©opyright and reserved
facebook.com/profile.php?id=100063650525868
मैले सोचे भन्दा पढे भन्दा धेरै फरक पाए
साच्चै नेई धेरै धनी छ प्राकृतिक रुपले हाम्रो नेपाल 😍😍
Nice, congratulations
Thank you for sharing beautiful video
Very beautiful 👌❤️😘
Wow so beautiful dami karnali
Nice beautiful place and sizu sis thank you for this beautiful
Wow. this is just wonderfu. gajjab. badhai.
आहा , कति सुन्दर
Well described
dherai ramro
Great vlog
ati sundar xa hajur hamro nepal
Amazing place and beautiful..thank you so much for making such a nice videos
Very very so cute and beautiful place
Yinka vlog malai Sarai ramailo laucha
Wow,, jus wow,, ur voice
आहाँ....💝💝💝
omg हामि नेपालिले घूम्नैपर्ने थाउ ।
Woooo just woooo
अत्यन्तै राम्रो
Very beautiful...liked and subscribed
Wow Imagine god gift beautiful place ❤️❤️❤️❤️❤️
My dream destination before any place in the world when I used to say that my friends laughed at me but you proved I am not wrong ❤️❤️❤️
आहा । हाम्रो रुकुम । सुन्दर रुकुम । अँझै हजुरले छायांकन गरेका दृश्य र ति दृश्यलाई वर्णन गर्ने शब्द संयोजनले सुनमा सुगन्धन थपेको छ ।
धेरै राम्रो
कसरि बयान गरु यो तपाइको अथक प्रयास लाइ अझ बढि सफलता को कामना का साथ धेरै माया @sirjana baini....अझ अरु लुकेर बसेका नेपालका कुना काप्चा हरुको खोज गरि पस्किरहनु हुनेछ भन्ने आशा छ।।🇳🇵🇳🇵
osm..
बहिनी लाई धेरै धेरै धन्यबाद म पनि कर्णाली घुम्ने छु नेपाल आएपछी अहिले कुवेत छु हजुरको सबै भिडियो हेर्छु राम्रो लाग्छ यस्तै बनाउदै जानू best of luck sis
Wow awesome
आहा दिदी यति राम्रो छ है हाम्रो देशका सबै ठाउँ अझ उत्कृष्ट छ हाम्रो😍😍 विशेष सुभकामना दिदी 💞💞💞💞💞💞
highest views wow congratulation 👏👏👏
Awesome useful post thanks 😊💖🌷
Wow didi...bholi ko exam ls pressure feel bhairako bela ekdam relieve feel bhayo yo video herda....specially dolpa ko sundarta वडो उत्कृष्ट ढङ्गले पस्कनु भयको छ।❤
❤️❤️❤️😱No words to describe the beauty of Nature in Nepal 🇳🇵
good to see.
Thank you for making this wonderful video and showing us the real beauty of Karnali I love it 😍❤️ #SaveCulture #nature
Lovely lovely karnali