Nabujheko Hoina by Swaroop Raj Acharya || Lilu Gurung ||नबुझेको हैन तिम्लाई || Alok Nembang

Поділитися
Вставка
  • Опубліковано 30 кві 2014
  • © & P - Bindabasini Music Pvt . Ltd
    Song - Nabujheko Hoin Timilai Najaane Hoin| नबुझेको हैन तिमीलाई न जानेको होईन
    Vocal - Swaroop Raj Acharya
    Lyrics - Lilu Gurung
    Music - B.B Anuragi
    Camera - Dhiraj Jung Shaha
    Editor - Prakash Tuladhar
    Director - Alok Nembang
    Album - Tarang -2 (SUNAAMI)
    Audio/video - Bindabasini Music 01-4102764 / 01- 4240746
    Post Prodoction - Bindabasini Films 01-4240746
    #NabujhekoHainaTimilai #SwarooprajAcharya #LiluGurung
    Crbt Code - 0160017947
    Prbt Code - 60519008
    Utl Code - 77310954
    Digi Code - 1600598
    Maxis Code - 296025
    Qtel Code - 520117
    Dubai Du - 3020951
    Bahrain Viva - 6198991
    Kuwait Zain - 29360
    UAE Etisalat - 29360
    Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Bindabasini Music will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
    Subscribe us :
    UA-cam @ / user. .
    Facebook@ / bi. .
    Twitter @ / bindaba. .
    Audio/ Video Available Only On Bindabasini Music
    Log on to www.bindabasinimusic.com
    All the Audio and Video rights of this Music Video is owned only by Bindabasini Music.
    Contact us at 01-4440537 , 01- 5705134 / 9851039169 / 9803482370 / 9841634479
    Contact us at 01-4440537 , 01- 5705134 / 9851039169 / 9803482370 / 9841634479

КОМЕНТАРІ • 969

  • @padamdhami123
    @padamdhami123 3 місяці тому +138

    अहीले २०२४ मा नी खोजी खोजी हेर्ने कोई हुनुहुन्छ र यता😂😊

  • @Tm-goldeneye341
    @Tm-goldeneye341 4 місяці тому +20

    2024 ma sunne le like garam hai jati sune teti sunu vairakhne❤❤❤❤

  • @Mrnem2
    @Mrnem2 3 роки тому +14

    तिम्रो घरै भत्काउने मेरो नियत होईन्😪फेरि पनि तिम्लाई भुल्ने ओखती नै छैन।still miss you luri😊💚🌻

  • @angbomadan439
    @angbomadan439 4 роки тому +91

    "" एस्तो मिठो गित गाउन सक्छ त सृफ स्वरुप राज आचार्य ले गाउनु हुन्छ ।।एस्तै मिठो मिठो गित गाएर सबैको मनको घाउमा मलम लगाइदिनुहुने लोकप्रिय गायक स्वरुप राज आचार्य ज्यु .. उहाँको लागि अवस्य एक लाइक गर्नु होला।।।👇️👇️😊✌️✌️✌️👍️🙏🙏💕💕💕💕👍️👌

    • @lilugurung
      @lilugurung 4 роки тому

      ua-cam.com/video/fCoKwpPr3yw/v-deo.html mero youtube subscribe garidinus la plz ❤️❤️❤️🙏🙏😍😍

  • @bindabasinimusic
    @bindabasinimusic  9 років тому +172

    नबुझेको होइन तिम्लाई नचिनेको होइन
    फेरि पनि तिम्लाई भुल्ने उपायनै छैना ।
    जय गीत जय सङ्गीत !!!

  • @shreekantasapkota4068
    @shreekantasapkota4068 4 роки тому +4

    नेटाे काटि गयेकै हो बिर्सन्छु कि भनी
    मान्छे येता यो मन त्येतै
    फर्क्यो फेरि पनि फर्क्यो फेरि पनि ।
    woww ... what a line...🙏🙏

  • @antatmlcna9501
    @antatmlcna9501 5 років тому +20

    यो गीत सबैको जीवनमा मेल खान्छ.. मनले चाहेर पनि पाउन सकिनन्..😢😢😢😢

    • @dilkhina722
      @dilkhina722 2 роки тому

      😪😪😪😪😪😪😪

  • @user-zq7tc9sh8v
    @user-zq7tc9sh8v Місяць тому +1

    मलाई पनि धेरै मनपर्छ मलाई भने यो गीत सुनेरै दिन जान्छ यो गीत सुनेरै रात जान्छ😢 मलाई पनि पुरानो गीतहरू मनपर्छ। सबै पुराना आधुनिक गीतहरू धेरै मनपर्छ i love song सुन्छु सँगहरू सुन्नको लागि त गाको हो।😅 मलाई चाहिँ त्यस्तो लाग्छ है।

  • @raiagni3311
    @raiagni3311 5 років тому +42

    राम्रो सँग थाहा छ मलाई, तिमी मेरी होईन।फेरी पनि तिमीलाई ,भुल्ने उपाए छैन।।

  • @sapunagurung9661
    @sapunagurung9661 5 років тому +59

    याे गित लेख्ने गितकार लाई धेरै धेरै धन्यवाद यति मिठाे शब्द लेख्नु भएकोमा

    • @jasitashahi7775
      @jasitashahi7775 2 роки тому +2

      Heart touching song
      I like it ❤

    • @lilugurung
      @lilugurung 2 роки тому

      Thank you very much Hajur

    • @bikasrai708
      @bikasrai708 Рік тому

      mero jindagima mel khayekox yo ganale

  • @user-gd1rd9kw7r
    @user-gd1rd9kw7r Місяць тому +1

    मलाई यो शब्दले सारै मन कटक्क खाई दिन्छ मलाई कसैले यो गीत सुन्नु भनेर म संग सधैं को लागि टाढा भयेर गएको छ जति सुन्छु यो गीत छाती चिरेर आउँछ 💔💔💔💔💔

  • @AayushaBaraili-zw3ns
    @AayushaBaraili-zw3ns 4 місяці тому +35

    2024 ma herne KO KO hunxa hajir hum ta😊😊

  • @kopilalama2744
    @kopilalama2744 4 роки тому +19

    राम्रो संग थाहा छ मलाई तिमी मेराे हैन फेरीपनि तिम्लाई भुल्ने उपाय नै छैन 😭

  • @SUPPORTINGGAMER1902
    @SUPPORTINGGAMER1902 Рік тому +28

    Old songs are not only songs they are emotions 😊♥✌यो गीत मात्र हैन , मेरो जींदगीको कहानी हो …😢❤आज फेरि बर्सौपछी यो गित सुन्दै छु 😥😥😥😥😢😢😢😢आज बिगत र म बाट टाढा भएकी उनी आँखाभरी आइन । 😭😭😭😭😩😩😫😫सायद प्रेममा ढोका खाएर होला , यो गित सुन्दा ऊहि पुराना पलको यादले मन खिन्न गराउ छ।।।😢😢😢❤

  • @sathisami2611
    @sathisami2611 2 роки тому +11

    सुनेर कहिलै न अघाउने एउटा गित ❣️❣️

  • @nareshkusari7555
    @nareshkusari7555 5 років тому +1

    तिम्रो घरै भत्काउने मेरो नियत होइन ku😍😍😍😍

  • @mgrneesushmi8793
    @mgrneesushmi8793 4 роки тому +18

    दिनको एक पटक यो गित हेर्ने त मै मात्र होला कि अरु पनि हुनुहुन्छ?????

  • @limbumiksam1966
    @limbumiksam1966 4 роки тому +221

    अहिले 2020 मा आइपुगेको अवस्था अहिले सम्म सुन्ने को को येता हाजिर लाम

    • @saagarpoudyal7909
      @saagarpoudyal7909 4 роки тому +4

    • @lilugurung
      @lilugurung 4 роки тому +3

      🥰🥰🥰🥰🥰🥰🙏🙏

    • @simamagar1352
      @simamagar1352 4 роки тому +2

      ✋✋✋

    • @gamingwithprashant541
      @gamingwithprashant541 4 роки тому

      सिबदाई कताहुनुहुनछ कति खाेजे हुरलाई भेटन सकिन 🎻9865582196 कलगरनु ल

    • @dhanlimbu7740
      @dhanlimbu7740 4 роки тому +1

  • @sunillimbu3281
    @sunillimbu3281 5 років тому +17

    फेरि पनि तिमिलाई भुल्ने ओखति नै छैन।।।

  • @LaxmanJoshi-ue8up
    @LaxmanJoshi-ue8up Рік тому +3

    मलाई धेरै मन परेको गित -गायक, रचनाकार, सगिंतकार अनि कलाकारहरूको उत्कृष्ट प्रस्तती,सदाबहार गित ❤❤❤

  • @bzrayrumba9839
    @bzrayrumba9839 7 років тому +101

    कुनै समय दिन्को २० पटक सम्मा सुनिन्थे यो गीत । awesome lyrics music love it.

  • @sapunagurung9661
    @sapunagurung9661 2 роки тому +3

    याे गित लेखक लाई धेरै धेरै धन्यवाद छ

  • @musiclites7963
    @musiclites7963 3 роки тому +2

    किन यो गित मेरो जिन्दगी सग मेल खादैछ

  • @nepalihoni3768
    @nepalihoni3768 2 роки тому +5

    मेरो जिन्दगी सँग मिल्ने गित 😭😭😭😭वाह

  • @deepfilmspresents5833
    @deepfilmspresents5833 5 років тому +165

    2019 मा सुन्ने यता हाजिर कि म मात्रै हो सुन्ने।

  • @sirjanarai419
    @sirjanarai419 4 роки тому +7

    धेरै राम्रो छ गीतको शब्द संगीत सबै अहिले २०२० सम्म आई पुग्दा पनि मेरो मनभित्रै बसेको छ।

    • @dilkhina722
      @dilkhina722 2 роки тому

      I love you 😂😂😥😥😥😥

  • @kiranniraula6984
    @kiranniraula6984 2 роки тому +1

    यो आधा रात मा पनि यहि गित सुनेर बसिरहेको छु। यो गित सङ मेरो गहिरो सम्बन्ध रह्यो।😓😓

    • @kalpanashrestha5246
      @kalpanashrestha5246 Рік тому

      आफुले चाहेको सोचेको जस्तो हुन्न सबैको जिवनमा केही न केही कुराको अभाव रहेकै हुब्छ जे आफू सङ छ त्यसैमा खुसी हुन सक्नु पर्ने रहेछ।🙂

  • @tandiskrt705
    @tandiskrt705 9 років тому

    नबुझेको होइन तिम्लाइ नचिनेको होइन
    फेरि पनि तिम्लाइ भुल्ने उपायनै छैना ।
    really heart touched . thanks for the uploding.

    • @lilugurung
      @lilugurung 7 років тому

      Ganesh mibhak Limbu thank you so much

  • @GaneshSingh-hz9se
    @GaneshSingh-hz9se 4 роки тому +40

    यस्तो गित ले मेरोमात्र होकि मन रुहाउने सबै को होला वाव

    • @c.branamagar8148
      @c.branamagar8148 3 роки тому

      मलाई नि यस्तो गितहरुले असाध्यै छुन्छ। भाबुक हुन्छु सुन्दा सुन्दै।।
      जोडेको नाता तोडेर गयौं
      जति टाढा भएनी बिर्सिएको छैन तिमिलाइ
      बल गरेर त्यो।।मन यता
      धेरै माया दिदा रैछन ।।आदि आदि

  • @sarurai8634
    @sarurai8634 4 роки тому +3

    मनै रुवाउने भिडियो र गीत...यसैमा म मेरो जीवन सइ्गीनि लाई टाढा टाढा बाट सम्झेर रोई रहेको हुन्छु।

  • @LokeshLokesh-wn8xb
    @LokeshLokesh-wn8xb Місяць тому

    Majale hajur ATI mitho gitxa😂❤

  • @chandraprabhatgiri1387
    @chandraprabhatgiri1387 28 днів тому

    समुद्रको छाल जस्तै यो मन छल्किरहन्छ;
    जति जति बिर्सुं भन्छु उति बल्झी रहन्छ।😢

  • @ashaphalmahara1182
    @ashaphalmahara1182 7 місяців тому +5

    जति सुने नि सुनिरहौ लाग्ने कति मीठो गीर❤❤❤

  • @hemantakumarrai8938
    @hemantakumarrai8938 6 років тому +10

    नबुझेको हैन तिमिलाई नचिनेको हैन फेरिपनी तिम्लाइ भुल्ने उपाय नै छैन

  • @pramodsoni7842
    @pramodsoni7842 4 роки тому +2

    हजारौं पटक सुनियाे हाेला सायद

  • @sapunagurung9661
    @sapunagurung9661 5 років тому +2

    धेरै राम्रो छ गित जति सुने पनि मन नअगाउने त्यसई पनि सउरप अाचरयाकाे स्वरमा

  • @kesharrai5515
    @kesharrai5515 4 роки тому +8

    तिम्रो घर भत्काउने मेरो नियत हैन फेरि पनि तिम्लाई भुल्ने ओखती नि छैन

    • @lilugurung
      @lilugurung 4 роки тому

      Keshar rai पुर्वेली thank you

  • @user-xr3yz9jx2r
    @user-xr3yz9jx2r 4 роки тому +6

    सौरप आर्चय को स्वर जति सुने पनि कहिले दिल भरिन्दैन कति मिठो स्वर

  • @govindjoshi6881
    @govindjoshi6881 Місяць тому +1

    Ma jastai khoji khoji sunne ko ko hunuhunxa ❤

  • @rameshxettri3163
    @rameshxettri3163 6 місяців тому +1

    जय गित जय संगीत जय स्वरुप राज दादा 2024 first❤

  • @bhaktabahadur9385
    @bhaktabahadur9385 5 років тому +3

    अाहा कति मिठो हजुर भिडियो संगीत म लाई मन पर्याे हजुर

  • @hurmatoli6269
    @hurmatoli6269 4 роки тому +4

    नबुझेको होइन तिम्लाई नचिनेको होइन
    फेरि पनि तिम्लाई भुल्ने उपायनै छैना ।

  • @bhaktabahadur8461
    @bhaktabahadur8461 3 роки тому +2

    अाहा कति मार्मिक छ हजुर संगीत मन छाेयाे हजुर 😍😍

  • @mausamwanemphagovlog5247
    @mausamwanemphagovlog5247 Рік тому +2

    मेरो जिन्दगी सङ मेल खाने गीत आशुको धारा बग्यो😭😭

  • @krishnasubedi162
    @krishnasubedi162 8 років тому +9

    yo song ma comment garne sayed word nai xaina hola gramer ma superb.......wow

  • @indraprasadangandambe4713
    @indraprasadangandambe4713 2 роки тому +2

    यति मिठाे गित गाउँनु भएकोमा तँपाईहरुलाई मेराे तर्फबाट हृदय देखिनै मुरी :- मुरी धन्यवाद दिन चाहन्छु :-/ हवस्त पु:न अत्यमा धन्यवाद :-/

  • @KamalThapaKamalThapa-rl6uu
    @KamalThapaKamalThapa-rl6uu Місяць тому

    एक स्वरूपराचार्य दाजु तपाईँको फेब्रेट फ्यान अस्कलको यो कलाकार के हो साउन के गाना के love you मेरो गायक दाजु तपाईँको गानाको शब्दले नै अहिलेसम्म बाँचेको छु।❤❤

  • @kiranpahadi
    @kiranpahadi 6 років тому +3

    Heart touching song!!! जति सुने पनि धित मर्दैन...

  • @musiclites7963
    @musiclites7963 3 роки тому +3

    Kati ramro song

  • @chhatramajhi6120
    @chhatramajhi6120 2 роки тому

    आहा कति मीठो गित यो गित कस्को शब्द होला कस्तो मीठो आवज दाइ स्वरूप राज आचार्य

  • @uttarpun151
    @uttarpun151 Рік тому

    एस्तो मीठो गित लेख्ने गितकार सुर भर्ने सङ्गीत भर्ने सङ्गितकार र सुमधुर सोरको धनी स्वरुपराज आष्चार्य र यो गितको मुख्य mail पात्र सारै मन पर्‍यो

  • @paras.chamlingraiofficial7500
    @paras.chamlingraiofficial7500 4 роки тому +4

    swaroop raj acharya💙💚❤️🙏

  • @bhaktagurung2404
    @bhaktagurung2404 7 років тому +8

    Heart touching song love it #timlai bhulne upaayenai chhaina

  • @phanraj6154
    @phanraj6154 5 років тому

    अति मीठो मनै रुवाइ अतितका झल्को

  • @pratishasilwal6243
    @pratishasilwal6243 2 роки тому +1

    राम्रो सङ था छ मलाइ तिमि मेरो हैन तरपनि तिम्लाइ भुल्ने उपाय नै छैन्😥😥😢😢

    • @kalpanashrestha5246
      @kalpanashrestha5246 Рік тому

      भुल्न खोज्यो झन याद बल्झिन्छ। बिर्सु भन्छु झन झन यादले सताउछ साचो माय गरेको भएर होला ।।

  • @anantkishorpun5392
    @anantkishorpun5392 8 років тому +9

    geet anusarko video match vayakole sunma sugandha thapiyako chha.thank u swaroop raj acharyaaaaa

  • @tiktoknepal6709
    @tiktoknepal6709 8 років тому +45

    दिन दिनै तिम्रो याद आउँछ मलाई
    पागल झै हुन्छु आँसुलाई लुकाएर
    भित्र भित्रै रुन्छु

  • @hemrajbaral1925
    @hemrajbaral1925 5 років тому +1

    aahaa sorupraj daiko sorlai salute garxu kati mayalado ra jaadumaya sor chha

  • @vidyashah3580
    @vidyashah3580 6 років тому

    वाह क्या मिठो बोल कलाकार उस्तै मेरो मन मुटु नै छोइ दियो tuching my heart कुन सब्द ले बयान गर्नु सब्द नै छैन,

  • @dineshkc7536
    @dineshkc7536 8 років тому +5

    AWESOME.... SWORUP RAJ DAI

  • @raiashok2914
    @raiashok2914 4 роки тому +4

    Wow. What a greatest song. Touch my heart. due to that,song and my love story are same.

  • @musicloverbijayasubedi
    @musicloverbijayasubedi Рік тому

    अत्यन्तै मार्मिक गीत।यो गीतको ट्र्याक पनि उपलब्ध भयेमा अतिराम्रो हुने थियो।।।।

  • @KamalThapaKamalThapa-rl6uu
    @KamalThapaKamalThapa-rl6uu Місяць тому

    यस्तो हो नि भिडियो भनेपछि गीत अनुसारको भिडियो हेर्दा पनि कति सुरेश आनन्द अस्कल कातो के भन्नु

  • @dilramadhikari587
    @dilramadhikari587 8 років тому +4

    मन पर्यो यो गित त ले मेरो मन छोयो

  • @lilugurung
    @lilugurung 4 роки тому +8

    Thanks for comments ! Love you everyone ❤️❤️

  • @saanvipokhrel7048
    @saanvipokhrel7048 3 місяці тому

    यो गितको शब्द लेख्ने प्रति हार्दिन नमन्
    🙏🙏🙏

  • @mgrdil7450
    @mgrdil7450 5 років тому +1

    सार्ह्रै मन पर्यो..यो गितले मन छोयो..

  • @nabin207
    @nabin207 4 роки тому +15

    Really touched my heart,,😭

  • @deepakthapa3662
    @deepakthapa3662 7 років тому +25

    खै के लेखु कुनै शब्द नै पाईन सुन्य पारिदियो मलाई !

  • @namratathapa3734
    @namratathapa3734 2 роки тому

    सब शब्द आफैलाइ लेखे जस्तो मन छुने ❤️❤️

  • @nbsenthakuri5057
    @nbsenthakuri5057 2 роки тому

    लिलु गुरुङ दिज्जु को अत्यन्तै सुन्दर मर्मस्पर्शी शब्द

  • @laxmanbista9895
    @laxmanbista9895 3 роки тому +7

    26/4/2021 Still listening
    fav song of my entire life.

  • @DeshuGoleentertainment
    @DeshuGoleentertainment 8 років тому +6

    Sacchi kai timilai bhulne okhatinai nai chaina my heart touching love this song so much awesome awesome

  • @user-hs2mf4zm6e
    @user-hs2mf4zm6e 2 місяці тому

    यो गीतको शब्द र गाउने लैहेजा एकदम राम्रो छ । नसुन्ने मानिसले पनि सुनेर आनन्द लिन सक्छ ।

  • @ramitarawal3855
    @ramitarawal3855 3 роки тому +2

    Kati mitho song❤️❤️

  • @bipinlama8937
    @bipinlama8937 8 років тому +3

    wow heart touching song and models are superb.

  • @ajoychetryajo7247
    @ajoychetryajo7247 5 років тому +6

    O my god
    Malai ajj unko yad le feri rowayo

  • @sarurai3052
    @sarurai3052 2 місяці тому

    जति सुन्दा पनि नपुग्ने ❤

  • @bulbulshahi2065
    @bulbulshahi2065 4 роки тому +1

    राम्रो संग थाछ मलाई तिमी मेरो हैन
    फेरी पनि तिम्लाई भुल्ने उपाय नै छैन
    💔💔💔💔😭😭😭😭😭😭

  • @manubudhathoki2811
    @manubudhathoki2811 9 років тому +41

    when i listened dis song ,i felt dat dis song is cmpletly realeted wid my lyf story....awesome song...!!

  • @h0riz0n090
    @h0riz0n090 7 років тому +5

    Nice song, touching music and video! Much love from India!

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur Місяць тому

    तिम्रो प्रेम पनि बढो अचम्मको थियो। आफै पागल बनायो अनि बहुला भन्दै हिड्यो । 😰😭😊

  • @pagalpremi2390
    @pagalpremi2390 7 років тому +1

    My fevoret singer
    Nd supop song sr..साच्चैनै मेल खाने रैछ मेरो
    जिन्दगी संग#####MANOJ

  • @julie_junu
    @julie_junu 3 роки тому +4

    Blessed voice👍

  • @maheshmahara6973
    @maheshmahara6973 4 роки тому +7

    Love happens only once the remaining is the life♥️♥️

  • @tulashaadhikari8094
    @tulashaadhikari8094 Рік тому

    फेरि पनि तिमिलाइ भुल्नि उपायनि नि छैन सारै मार्मिक र सान्दर्भिक सङ💅💅💅

  • @laxmiregmi6766
    @laxmiregmi6766 4 роки тому +1

    Ramrai raamro sang

  • @ambikabhusal8521
    @ambikabhusal8521 5 років тому +3

    best song👌👌

  • @iilarai3668
    @iilarai3668 4 роки тому +3

    Touches my heart....

  • @kamaltamang2237
    @kamaltamang2237 2 роки тому

    MERO MAN RA MUTUMA BASNA SAFAL GEET LEKHAK ANI GAYAK DUBAILAI HRIDAY DEKHINAI NAMAN .... WOW ... LOVE FOREVER.

  • @NAYAPALUWA
    @NAYAPALUWA 3 роки тому +1

    "तिमी माया हौ अरु कसैको, तिमीलाई जूम गरिगरि हेर्छ अरु कसैले”

  • @birendradangal
    @birendradangal 7 років тому +11

    heat touching song

  • @punmagar7803
    @punmagar7803 8 років тому +4

    Heart toching song.samundra ko chaal jastai yo man chaalki rahancha jati jati birsu bhunxu yad baljhi rahanxa ....ramro sanga tha cha malai timi meri hoinau.. pheri pani timlai bhulna upaya nai chayna.)(.samjhana ayo nisturi sapanamagar ko...

    • @abhishekgiri7020
      @abhishekgiri7020 5 років тому

      yestai ho sathi jaslai aafno samjhieo man deyo ani dumeya nai bhulera uslai maya gareyo ani usle chai sansar rityauxan swarthi xa samaj
      yestai ho sukha matra kam lagne

  • @surendrakumarrai1178
    @surendrakumarrai1178 2 роки тому +1

    शब्द संगित स्वरको सुन्दर सङ्गम।

  • @Prakashbk54
    @Prakashbk54 3 роки тому

    अहिले 2021 मा आइपुगेको अवस्था अहिले सम्म सुन्ने कोको यता हाजिर हुम त

  • @user-ch3bn9sf8c
    @user-ch3bn9sf8c 8 років тому +23

    mero life sang jodiyako song really heart touching jya geet jya sangit i love you

  • @anugrg5177
    @anugrg5177 7 років тому +6

    heart touching

  • @akhilkandel4070
    @akhilkandel4070 5 років тому +1

    सारै राम्रो

  • @SujanTigelaLimbu
    @SujanTigelaLimbu 5 років тому

    कला र गलाको सम्मान गरौ |

  • @deevendrapandey4509
    @deevendrapandey4509 8 років тому +3

    nice... song....