‘बाख्रा पाल्दा ३ लाखले १ करोडको सम्पत्ती जोडियो’ दाई भन्नुहुन्छ ‘जे छ बाख्राले गर्दा छ’│Nepal Chitra

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: www.youtube.co....
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल :
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra...
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Laprak
    Gorkha
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel #hetauda

КОМЕНТАРІ • 25

  • @BeduParajuli
    @BeduParajuli 8 місяців тому +1

    धेरै राम्रो सँग बाख्रा पालन गर्नु भएको रहेछ, सिमलथली बाख्रा फार्म लाई धेरै धेरै धन्यवाद आफू सँगै अन्य कृषकहरुको प्रगति गराउन सफल हुनु भएकोमा।
    नेपाल चित्र लाई पनि धेरै धेरै धन्यवाद यस्ता प्रेरणादायी भिडियो बनाएर हामीहरू माझ ल्याउनुहुन्छ त्यसका लागि।

  • @ramkumarthapa3505
    @ramkumarthapa3505 8 місяців тому +5

    अहिले पहिला को जस्तो छैन बोयर को मार्केट जाती भिडियोमा भनेको छ त्यस्तो छैन

  • @dambar2793
    @dambar2793 8 місяців тому +1

    सिमलथलि बाख्रा फार्मको पनि भिडियो बनाउनु पर्यो किरण दाजु। उहाँहरुसंङ सहकार्य गरेर बाख्रा पाल्दा तत्काल जिरो पोइसामा उपलब्ध गाराउनु हुन्छ कि के हि % पोइसा लेर बाख्रा दिनु हुन्छ।सोध्दिनुसन है।

  • @bhagirathdevkota
    @bhagirathdevkota 8 місяців тому

    From Nepal bata.

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm 8 місяців тому

    यो भिडीयो अमेरिका बाट ह्रर्दै छु। भिडीयो प्ररणादायी छ।😊

  • @buddhimankhadka4915
    @buddhimankhadka4915 8 місяців тому

    अब बोएरको पाठा पाठी पहिले जस्तो बिग्दैन।

  • @RaiSujanofficial
    @RaiSujanofficial 8 місяців тому +1

    Hoin yo boer ko masu bajar ma pni gko xa ki pathapathi kinne ra bechne matrai bhako xa nepal ma

  • @Everestpool2000
    @Everestpool2000 8 місяців тому

    हामी पनि यतैको हो तर खै बयर बाख्रा को भबिस्य चाहिँ देखिएको छैन । लोकल बाख्रा जस्तो बयर को मार्केट देखिदैन । मंहगो हो कि क्या हो मार्केट मा मासु नै नआइ भबिस्य सकिएको जस्तो लागेको छ मलाई।

  • @RambrikshRam-i2d
    @RambrikshRam-i2d 7 місяців тому

    सेउदि

  • @buddhimankhadka4915
    @buddhimankhadka4915 8 місяців тому

    हाम्रो तिर त बोएरको भाउ छैन हो । मासु मिठो भएन अरे।

  • @tekendrabam6518
    @tekendrabam6518 3 місяці тому

    Bajura bat sir

  • @devbaha4959
    @devbaha4959 8 місяців тому

    म राेल्पाबाट हेर्दै छु

  • @GyanendraRai-nt9lx
    @GyanendraRai-nt9lx 8 місяців тому

    खोटाङ बाट

  • @shyamthami1517
    @shyamthami1517 8 місяців тому

    नेपालमा याे बाेयर बाख्राेले पनि यक प्रकारकाे लुटनै मच्चाईरहेकाेछ

  • @DeepakRaj-bd9um
    @DeepakRaj-bd9um 8 місяців тому

    good

  • @surendrarai510
    @surendrarai510 8 місяців тому

    👍️👍️👍️

  • @Prem_kaidi
    @Prem_kaidi 8 місяців тому

    🙏

  • @indrabhandari9211
    @indrabhandari9211 8 місяців тому

    🙏🙏🙏🙏❤️❤️❤️

  • @govindabhandari8836
    @govindabhandari8836 8 місяців тому

    gaff😢😢😂😂😂😂😂🎉

  • @indrabhandari9211
    @indrabhandari9211 8 місяців тому

    Good jo sir❤❤❤❤

  • @keshavoli8254
    @keshavoli8254 8 місяців тому

    Good video 👍

  • @balkisun6259
    @balkisun6259 8 місяців тому

    Puspakamal dahal ra kp oli lai sale garnu

  • @N24lb
    @N24lb 8 місяців тому

    बोयर 👎️ लोकल👍️

  • @hukumthapa132
    @hukumthapa132 8 місяців тому

    फोन नम्बर खोइ ?