अाहा कति मिठाे गित सुनिरम जस्तो शितल गुरुङ भाइ र अाशा बि•सी• बहिनीको सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार छ, दुवै जनालाई सफलताको शुभकामना 🌹🌹🌹सम्पूर्ण कलाकार ,सारङगी संसार टिमलाई बधाई शुभकामना ,धन्यवाद छ।❤️❤️❤️
असाध्यै राम्रो दोहोरी प्रस्तुत सारङ्गी सन्सार टिमको सफलताको शुभकामना साथै नयाँ साङ्गितिक क्षेत्रको भविष्य बोक्नु भएको नब गायक गायिका को पनि सफलताको शुभकामना व्यक्त गर्दछु!
🙏🙏🙏कलाकरहरु संग कति धेरै छेमता हुन्छन् बाध्य बादक हरुले कति मिठो धुन बजाउनहुन्छ गाउनेले गितको भावमा डुबेर गाउनु हुन्छ कहिले डकटर भएर कहिले प्रेम मा डुबेर कहिले कति भाभुक बनाउने गरेर गराउनु हुन्छ सारगि संसार परिवार र त्यहाँ रहनु भएको सबै टिम पर्ति धन्बाद👍👍🎤🎤🎵🎧🌻🌻🌻
उत्कृष्ट दोहोरी प्रस्तुती को लागी कलाकार द्वय सीतल र आशा लाई विशेष धन्यवाद। कमल जी मधु रसाइली लाई यान प्रसाद न्यौपाने ज्यु संग भिडाउने तारतम्य मिलाउनु पर्यो।
सिमा थापा really ur so cute I'm big fyn ur..कमल सर अब मेरो पनि नेपाल आउने समय हुन लागेको छ एक पटक आउन मन लागेको छ म आउछु नेपाल आको बेला सारङ्गी सन्सार सर। सिमा 💕
How beautifull dohori Song Singing well done both of Shital Grg and Asha BC Songs are Very deeply Heart touching Song Singing So fantastic and Congratulation to whole teams of Saringe Sanshar
How deeply and Heart Touching Song Singing well done both of Shital Grg and Asha BC I listen many times and whole teams of Saringe Sanshar many thanks to all
I can't tell you about this kind of Song ? It's So Great and Very deeply Heart touching Song Singing Well done both of Shital Grg and Asha BC my Point of View You two are one of the best dohori Singers
बिद्यया कसम आज देखि सितल गुरुङ्ग लाई सेकेन्ड लोक सम्राट गायक घोषणा गर्नु पर्छ भन्ने जति येता हाजिर हुनुहोस
Hjr sahi kura garnu vyo
यी दुबै कलाकार लोक दोहरिका ऊत्कृष्ट गाएक हुनुहन्छ।
कती मीठो सुमधुर आवाज मा मुस्कान सन्गै गाऐको दुबै जनाले ❤️❤️❤️💕🥰🥰🥰
अतिनै मौलिक सालिन धन्यवाद शितल र आशा
कलाकार हाम्रो गहना हुन सबैले सम्मान गर्न सिकौं
Good 🙏🙏🙏❤️
अत्यान्तै अनुशासित दुबै कलाकारको बेजोड प्रस्तुति मज्जाले हेरेर आनन्द लिईयो सम्पुर्ण परिवारलाई एकमुष्ट शुभकामना
सारै राम्राे लाग्याे शितल भाइ र अाशा बैनिकाे गित धेरै ,धेरै धन्यवाद भाइ बैनि हरुलाइ
यो गीत, स्वर, शब्द अनि लय सबै सार्है राम्रो छ 🙏🙏🙏
अति सुमधुर दुबै लाइ धन्यवाद छ🙏
अाहा अाशा बि सि र शितल गुरुङ्ग काे सारै मिठाे गित सुन्नपाईयाे धेरै रमाईलाे सबै टिमलाई 🙏🙏 मलेसियाबाट हेर्दै हाे🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸💚💚💚💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵💙💙💙💙❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
असाध्यै राम्रो भाका र दाेहाेरी पनि अत्यन्तै प्रेमालाप ! उत्कृष्ट कला छ !
आहा स्वरलहरी संगै उस्तै शब्द ।
मिठाे दाेहाेरी ।
hola. ,
सितल र आसा को स्वर मा पनी दम छ गॉठे 👩❤️👩👍👌✅😍💕❤️🇳🇵🙏
दुबै जना अनुसाशित कलाकार को मर्मस्पर्शी शब्द मा बेजोड गीत अनि लयपनी खुब मनपर्यो धन्यवाद सम्पुर्ण टिमलाइ #लम्जुङ्ग KTM
काेकिल कन्ठस्वाेरकि धनि गायिका अाशा बि. सि. र सितलगुरुङ्गकाे।मिठाेदाेहरि प्रस्तुत गरेकाे धन्नेबाद
हाम्रो तनहुँको गौरव आशा जी ❤️
धेरै राम्रो दीहोरी जति हेरे पनि मनै भरीएन तसै मा आसा जि को आवाज को त कुरै नगरौँ सितल जि लाई सम्झेको छु
आहा सितल सर आसा बि सि मिस जति सुनेनी अघाउदैन अचम्म्🙏🙏🙏🎤
साराई मन पर्छ आसा बहिनी
वाह !दोहोरी भनेको यो पो हो त!!!❤️❤️
आशा बिसि र सितल गुरुङ को अति मिठो स्वर शब्द ले भरिएको गित प्रस्तुत गर्नु भएको छ सबै कलाकार हरु लाई सफलताको शुभकामना
अति मिठो लोक दोहरि सुन्दा अति आन्द लाग्यो अब अको प्रस्तुत को पर्तिक्षामा छु India bata
दोहोरीमा केमिस्ट्री मिलेको जोडी 💏💏💏
दामि दोहोरि निकै मन पर्ने कलाकार आसा सितल सबैलाइ सुभकाम है
साह्रै मर्मस्पर्शी मिठो गित गाउनु भयो, दुबै जना शितल भाई र आस बैनीलाई शुभकामना !!
0p00
@@milagurung8103 i
सितल गुरुङ्को गाउने सैलीभाका लय आवाज साह्रै मीठो लाग्छ
दुवैकाे गित हेर्दा लव परेका जाेडि हुन कि जस्ताे लाग्याे। कतै ...परेन शितल र अाशा विच!
याे गित मलाई सारै मन पर्छे धेरै धेरै बधाई छ याे टिम लाई
शब्द भन्दपनी गाउने सैलिहरु दुबैको निकै राम्रोलागेउ
सितल गुरुङ र अासा बिशि काे खरबारिमा खरकाे शबद र साेर सुनमाथिकाे सुगन्ध फुलमाथिकाे बसना जस्तो सबैभन्दा मपरने भाका खरबारिमा खर
अाहा कति मिठाे गित सुनिरम जस्तो शितल गुरुङ भाइ र अाशा बि•सी• बहिनीको सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार छ, दुवै जनालाई सफलताको शुभकामना 🌹🌹🌹सम्पूर्ण कलाकार ,सारङगी संसार टिमलाई बधाई शुभकामना ,धन्यवाद छ।❤️❤️❤️
असाध्यै राम्रो दोहोरी प्रस्तुत सारङ्गी सन्सार टिमको सफलताको शुभकामना साथै नयाँ साङ्गितिक क्षेत्रको भविष्य बोक्नु भएको नब गायक गायिका को पनि सफलताको शुभकामना व्यक्त गर्दछु!
🙏🙏🙏कलाकरहरु संग कति धेरै छेमता हुन्छन् बाध्य बादक हरुले कति मिठो धुन बजाउनहुन्छ गाउनेले गितको भावमा डुबेर गाउनु हुन्छ कहिले डकटर भएर कहिले प्रेम मा डुबेर कहिले कति भाभुक बनाउने गरेर गराउनु हुन्छ सारगि संसार परिवार र त्यहाँ रहनु भएको सबै टिम पर्ति धन्बाद👍👍🎤🎤🎵🎧🌻🌻🌻
शितल जि याे गित 9चाेटी हेर
यो गीत को लय शब्द स्वर को जति प्रसंशा गरेपनी कम हुन्छ ,आशा छ फेरिपनी येस्ता भाका हरु सुन्न पाम ।
आशाको स्वोर साह्रै मिठो मान्छे झनै राम्रो तर आज्भोली त्यति गित नाआउनु को कारन के होला ??
यस्तो हो दोहोरी बधाई दुबै गायक गातिका लगाएत साराङ्गी सँसार टिमलाई 🙏💞🌺
सुमधुर स्वर मा मार्मिक अतिनै मार्मिक दोहरी सुन्दा छुट्टै आनन्द आयो 👍👌✅💕❤️😍🇳🇵🙏
आशा सँग जोडी मिल्छ जिन्दगी राम्रो बित्नेछ
सारै मन छुनी शब्द र स्वर जति सुनेनी नअगाउनी ।।।।
सारै मिठो दोहोरी जति सुनेपनी सुनै सुनै हुनि बधाई छ सिताल ब्रो आसा बैनी लगाय्त सम्पुर्ण टिम लाई
सारै मन छुनि शब्द भाका पनि तस्तै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ सारङ्गी संचालक कमल सर लाइ सफलताको अग्रिम शुभकामना ❤
अत्यन्तै मार्मिक हृदय्स्पर्सी लय भाका शब्द चयन पनि अति नै मर्मिक मखमली स्वरका धनी शितल गुरुङ र सुन्दर गायकी आशा जि को बेजोड प्रस्तिती लाग्यो
मिठाे स्वर तथा शब्द गायक तथा गायिकाहरुलाई हार्दिक बधाई
सारै रमाइलो दोहोरी सुन्न पैयो Thank u दुबै team लै 🙏🙏
उत्कृष्ट दोहोरी प्रस्तुती को लागी कलाकार द्वय सीतल र आशा लाई विशेष धन्यवाद।
कमल जी मधु रसाइली लाई यान प्रसाद न्यौपाने ज्यु संग भिडाउने तारतम्य मिलाउनु पर्यो।
नम नमस्कार सम्पुर्ण अल तिम लाई कति मिथो तो गित को भिदियी हेरेको थिय आन्न्दा आको थियो आज गित सुन्न ओआईयी
छिट्टै भाग दुई चाहियो हामी दर्शकले धेरै प्रतीक्षा गर्न सक्दैन सार्है मीठो सोर उस्तै शब्द माझा लाग्यो ।
राम्रो धेरै राम्रो लाग्यो शुभकामना सम्पूर्ण लाई 👍👌✅💕❤️✅🇳🇵🙏
शितलले यस्तो गाए । नो कमेन्ट
अाहा अति मार्मिक बधाई छ सम्पुर्ण टिमलाई ।
उमेर को नम्बरले अलि पर नै पुगि सक्यो। तर शितल गुरुङ र आशा बिसि ज्यु को शब्द सुन्दा जवानिको याद दिलाउछ ।। सफलता को शुभकामना सम्पुर्ण कलाकार हरुमा।।
Absolutely amazing dohori between Shital Grg and Asha BC best of luck both of you and Congratulation to Whole Saringe Sanshar teams
P
कमल दाई नमस्कार मलाई हजुरको दोहोरी आउने धेरे इक्छा छ पिलिज
मीठो प्रस्तुतिका लागि बधाई छ।
साच्चिनै यति मर्मस्पसि गित,भनिसाध्य छर।
आशा बिसिको शब्द चयन अती नै उत्कृष्ट लाग्यो, शितल भाईको भन्दा पनि । बधाई छ दुबैलाई ।
सिमा थापा really ur so cute I'm big fyn ur..कमल सर अब मेरो पनि नेपाल आउने समय हुन लागेको छ एक पटक आउन मन लागेको छ म आउछु नेपाल आको बेला सारङ्गी सन्सार सर। सिमा 💕
सारै राम्रो दोहोरी भाका
अाँशा दिदी सारै सशकारी हुनुहुन्छ
शुभकामना छ सारङ्गि सँसार लाई ,सितल गुरुङ र अाशा विशि काे खरवारिमा खर भन्ने गित साह्रैराम्राे लाग्याे ।शब्द चउन पनि वेवाेड छ । धन्यबाद ।
कमल सर अब रेनुका भट्टराई सँग चिज गुरुङ अथवा शितल गुरुङकाे दाेहाेरि सुन्न पाउँ
Kya mitho dohori between Shital Grg and Asha DC I listen many times jati Sune pani Sunam Sunam lagi rahene well done both of you
सितल र अाशा काे मिठाे दाेहाेरि ❤❤
अाहा कति मिठाे दाेहाेरी शितल र अाशाकाे❤️❤️
साह्रै रमाइलो छ
सारै राम्रो दाेहाेरी
Ak dammitho gaunu hunxa sital vaile
आशा काे खाली सिउँदो छिटै भर्ना पर्छ
अाशा तिमि सुन्दरी नै हाै।
सारै राम्रो गीत गाउनु भयो खुसी लाग्यो
Wow! सब्द तेस्तै, भाका तेस्तै, स्वर त झन के कुरा गर्नु बयान गरि साध्य छैना कमल भाई को सबै team लाई आसिर्बाद छ from uk🥰
सितल र अाशालाई प्रसस्त अाशिष देउन्,
Eti mitho dohori suniyo ki bayan gari sadde nai xain supar doitai top one kalakar 💓💓💓
Best of luck ❤❤❤ both of
Shital and Asha BC both are very talented dohori Singers
सार्है मीठो दोहोरी गीत
आशा र सितल काे बिरानो गीत ले पागल होला जस्तो भयो अति राम्रो
Sabdha Aathaha Paya Suvakamana Aasha Xori Ra Babu Seetal Bhagawan Lai Raksha garun .
Super sital bhai and Asha baini mitho sowor ani tuka arrange entire team
ramro chha dohori yastai yastai sangit sadai herna pau ma Qatar bat herdai xu
How beautifull dohori Song Singing well done both of Shital Grg and Asha BC Songs are Very deeply Heart touching Song Singing So fantastic and Congratulation to whole teams of Saringe Sanshar
कति मिठो प्रस्तुति आगामि सहयात्रा सफल रहोस |
Sarai mitho bhaka dohari yastai parakhi rahanu hola......🙏🙏💕💕
O ho dohoreko Aasa Seetal Dakhna payeyo . Suvakamana.
हाम्रो चेलि आशा को त बयान गरिसाध्य छैन, अनि हाम्रो पडोसि भाई सितल,(खरबारिमा खर ,दुबै को स्वर, कला, गला को भनिसाध्य छर ? )
Atinai Ramiro sarangisansar ra soraka dhani Aasah ji ra sital grangu ji ko live dhohiri danabad
aaha sari man xune live Dohori badai xa Al time 🙏
Shital Gurung Bhai ra Juna sirish Baini ko Dohori sunna paun Kamal sir
How deeply and Heart Touching Song Singing well done both of Shital Grg and Asha BC I listen many times and whole teams of Saringe Sanshar many thanks to all
I can't tell you about this kind of Song ? It's So Great and Very deeply Heart touching Song Singing Well done both of Shital Grg and Asha BC my Point of View You two are one of the best dohori Singers
Cfffff5f
Ystai khal ko Maulik jhalkine khalko hunuparxa dohori vaneko sabaima hekka hos. Nice song ❣️ shital and aasa baini ko❤️❣️👍
अती मार्मिक
धेरै राम्रो छ बधाई होल्ड टिम लाई
Sìtal ra.Asako git dherai marmite x.God bless you.
Ok.chha
दामी ❤️♥️👏👏
Sital bhaiko aafnai sworko geet Sarai ramro khusi lagx e dubaijana anusasit kalarlai dekhda sabai teamlai dhanyabad
mitho bhakama mitho awaj ka shital Asha ko ramailo dohori.sampurna team lai subha kamana xa.
Sweet song ..n..sweet voice.. Congratulation both of you
Mitu git x kamal sir ramila bahiniko git sunnunu preyo
बधाई छ सबै सबै लाई
गित राम्रो छ । तर गितको आनुप्रास धेरै डिलो भए जस्तो लाग्यो । गितको आनुप्रास आलि छिटो भए आझ मिठास हुने थियो । आझै पनि स्वर शब्दहरु राम्रो छ । 💖💖💖