जाडो महिनाको काम पैसा कति छ हेर्नुहोस ll Tuki Nepal ll
Вставка
- Опубліковано 24 сер 2024
- नमस्कार सम्पूर्ण दर्सक हरुमा हामी टुकी नेपालको तर्फ बाट नेपालमा रहेका दुखि गरिब असाहय र पिडामा परेका नेपाली दाजु भाई तथा दिदि बहिनीको उद्दारको लागि हामि सदैब तत्बर छौ । नेपालका विभिन्न भूभागमा छरिएका नेपालीको दुख पिडा हामीले समेटिएर देखाउने गरेका छौ ।हामीले थुप्रै यस्ता भिडियो बनाएर दुखि तथा पिडामा रहेका नेपालीको आसु पुछ्ने गरेका छौ ।
तपाइको सानो सहयोगले हामीले गरेका सामाजिक कार्यमा आझ थप मद्धत गर्नुहुने छ भन्ने आशा गरेका छौ हामी नेपालि भएर एउटा नेपालीलाई दुख पर्दा सारा नेपाली मिलेर सधै सहयोग गरेका छौ । तेसैले त भन्छौ हामी नेपाली हुनुमा सदैब गर्भ गर्छौ । चेतावनी - यस च्यानलका भिडियोहरु अरु च्यानलले हालेको पाईएमा कडा भन्दा कडा कारवाही गरिनेछ ।
टुकी नेपाल +977-9810348382 , +977-9860179883
Enjoy & stay connected with us!
► Subscribe to Tuki Nepal:
► Like us on Facebook: / tukinepalnews
► Follow us on Twitter: / nepaltuki
► Follow us on Instagram: karma_pariyar_
Contact: 9810348382
Location: Thapagaun 10, Baneshwor , Kathmandu Nepal
#Krishna_Pariyar
#Tuki_Nepal
#Help_Videos
#Nepali_Video
आहा यो दाइको कति राम्रो बिचार
बिदेसिनु भन्दा स्वदेशमै यही काम सहि हो।
@panju Meena VLOGS हो नि हजुर मेहनत गर्ने हातहरुलाई दुबई,कतार र अमेरिका जस्तै हो नेपाल।
काम गरेर खानु लाई कुनै लाज हुदैन एकदम राम्रो फलोस फुलोस🙏
राम्रो रहेछ बिदेश किना जानुपर्यो र बिदेशमा पनि उहीँ हो दुई ढाई लाख भन्दा बचाउन सक्दैन
काम सानो थुलो हुन सब्ले एउतै काम गरेर नि हुन सलाम र फुल माला इनिहरु लाइ दिनु पर्ने हो
Honi hjr
great job nanu and god bless you always.
Good effort well done
Naike bhai bhatta sahu prati sakaratmak rahechhan.khushilagyo.jindagi falosfulos.
God bless you
मेहनत को कमाइ राम्रो हुन्छ,
Good bhai
Good job sis
😥😥❤❤❤🙏
देशमै गरयो भने छ बिदेश जानु पर्दैन यी देशमै काम गरेर पैसा कमाउनेहरूलाई माहान भन्नु पर्छ
टुकिजि नया पर्विधिमा 4॥६ वोटाको एउटैबाक्स पेटि बनाएर एकैचोटि निकाल्छन भारतमा मैले युटुवमा देखेकोथए
good yo kun yhsu ho dai
Respect jobs you Police ...you see listen to that man!!🤜🤜
Prahari haru pani kodo ko khole khana napugerai jagir khaka hun bhai.fikar nagarnu.raja/bassa,mantri ka xora haru hoinan prahari haru.khana kai lagi ho jagir khako uniharu pani
दुख सुख कस्तो भन्ने कुरा येहि हेरम।पोईसा कस्तोठाउमा फल्छ भन्ने सोचौ बुझौ।।बिदेशमा भन्दा सोदेश मै राम्रो।
Nepal ma t sabi khat ni hon
Samman ko meaning k ho???