मैले इलाम बसेर स्याङ्तान सरको स्कीकृत फार्मको भिडियो हेरे। फार्ममै हिड्दै, फलफूल दार्दै अवलोकनसहित गरिएको अनौपचारिक अन्तरबार्ता अति मन पर्यो। अर्को त, सर तपाईंको धैर्यता र लगनशिलता उदाहरणीयमा पनि अती उत्कृष्ठ लाग्यो। आफै राम्रो प्राबिधिक ग्यान हासिल गर्नु भएको ब्यक्तित्व। साह्रै खुशी लाग्यो। पछि भेट्न अवश्य आउनेछु। इलामबाट सोम सुनुवार (मुखिया)
म यो भिडियो खाडी देश बाट हेर्दै छु उध्यामसिल कृषिको बैज्ञानिक तरिकाबाट अमुल्य र महान राष्ट्रिय ठूलो काम गर्नुभएको रहेछ मेरो तर्फबाट लाखौंलाख सलाेट गर्दछु स्वादेशि नेपाली महान काम गर्नुभएको छ यस्तो युवालाई नेपाल सरकारले सम्पूर्ण साथ सहयोग गर्नुपर्नेछ र यस्तै कृषिको राष्ट्रियकरण गरियोस् ताकि सम्पूर्ण जिल्लामै माैस अनुसारको कृषिको उत्पादनमूलक क्षेत्रमा युवाको लक्ष्यित कार्यक्रम अतिरिक्त कृषि मन्त्रीले गाउँ गाउँमा स्थापना केन्द्रीय सरकारले अनिवार्य लागु गरियोस् हाम्रो देश बिश्वब्यापी शुन्दर फरकफरक हावापानी अत्यन्तै राम्रो भएकोमा पर्दछ
new zealandकाे जस्तो राम्राे हुन्छ,याेपनि export qualify grade 1 नै जस्तो देखिन्छ।अाफ्नै देशमा कृषिलाई केहि गर्न सकिन्छ भन्ने एउटा नमुना कार्य भएकाे र अरुलाई पनि हौशला बढेकाे पाइयाे। good job
Kasto mazA ko manxae voice Pani testai mittho cha both of ekdam ramailo youtuber vanyo ki mero para tatyara aauxa jot news garucha but yo sis ko ekdam mazza ko voice ramro video Pani Khushi lagyo yesari nai Kam garnus hjr haru aafnai chetra maa safal hunus best of luck
Wow!! Dammii ,Hariyali badal lageko sundar pahad man ra Aakha khusi vayo 😃majaale faleko fal Rasilo Aaru karam karam khako awaz sundata mukhma pani nai aayo 😋🤪🤣 la safalta ko kamana xa hajurlai.
मैले तपाईं हरु को यो vedio dubai देखि हेरि रहेको छु । मैले अरु पनि तपाईंको media को vedio हरु हेर्छु। कतै interview गर्दा गर्दै सुरुप्प सुरुप्प tea पिउनु हुन्छ। फेरि हेर्दाहेर्दै आरु खानु भयो। एसरी तपाई हरुले मिठो मानी मानी दर्सक को मुख बाट पानी नै आउने गरि मनै बिगृने गरि दर्सक को भावना लाई मध्य नजर नै नगरी इमोस्नल तरिकाले खाई दिदा कतै दर्सक लाई अप्ठ्याराे त परेको छैन?..🤣🤣🤣🤣😎😎 तर एक दमै interesting विषय हरु मा vedio आउँछ । खुशी लाग्यो।
सर नमस्कार के हाम्रो तराइ तिर जस्तै कैलाली कन्चन पुर् जस्तो ठाउका लागि कुन कुन फल फुल र कस्तो खाल को जात को खेति गर्दा राम्रो होला कृपया सजिलो गरि भनिदिनु होला
आदणिय दाइ लगायत मिडिय दिदी कुन जिल्मा को हो दाइ सबै मलाई मनपरो अझ विशेष सतुवा को बिउचाहि मलाई जसरि भयपनि दिलादिनु अनुरोध छ म बिदेसमै छ यो सतुवाको नर्सरि पायमा बिदेश छोड्ने योजनाछ
अति राम्रो ठाउँ त्यसैमा उब्जाउ हुने माटो सो ब्युटिफुल दृश्य
मैले इलाम बसेर स्याङ्तान सरको स्कीकृत फार्मको भिडियो हेरे।
फार्ममै हिड्दै, फलफूल दार्दै अवलोकनसहित गरिएको अनौपचारिक अन्तरबार्ता अति मन पर्यो।
अर्को त, सर तपाईंको धैर्यता र लगनशिलता उदाहरणीयमा पनि अती उत्कृष्ठ लाग्यो।
आफै राम्रो प्राबिधिक ग्यान हासिल गर्नु भएको ब्यक्तित्व।
साह्रै खुशी लाग्यो। पछि भेट्न अवश्य आउनेछु।
इलामबाट सोम सुनुवार (मुखिया)
म यो भिडियो खाडी देश बाट हेर्दै छु उध्यामसिल कृषिको बैज्ञानिक तरिकाबाट अमुल्य र महान राष्ट्रिय ठूलो काम गर्नुभएको रहेछ मेरो तर्फबाट लाखौंलाख सलाेट गर्दछु स्वादेशि नेपाली महान काम गर्नुभएको छ यस्तो युवालाई नेपाल सरकारले सम्पूर्ण साथ सहयोग गर्नुपर्नेछ र यस्तै कृषिको राष्ट्रियकरण गरियोस् ताकि सम्पूर्ण जिल्लामै माैस अनुसारको कृषिको उत्पादनमूलक क्षेत्रमा युवाको लक्ष्यित कार्यक्रम अतिरिक्त कृषि मन्त्रीले गाउँ गाउँमा स्थापना केन्द्रीय सरकारले अनिवार्य लागु गरियोस् हाम्रो देश बिश्वब्यापी शुन्दर फरकफरक हावापानी अत्यन्तै राम्रो भएकोमा पर्दछ
धन्यवाद हजुर
@@tarasyangtan5399 yo from walako numder chahiyo hajur malai
यो दाईले सहि कुरा भन्नू भको छ र सन्देश पनि राम्रो दिनु भको छ
Tara syangtan Sir ko kura 100 % Right,, abo morning work hoina krishi ma time nikalnu r jotnu ropnu paryo
सारै राम्रो छ तपाई हरुको भिडियो
अति राम्रो र चित्तबुज्दो तरिका ले आफ्नो नर्सरी र बाख्रा फारमको बिस्तृत देख्न पाउद खुसी लाग्यो
धेरै राम्रो interview
यो किवि फार्म visit मन लाग्यो।
अवश्य एक दिन visit गर्ने छु।
well come bro
सतुवा नेपाल सरकारले गैरकानुनी बनाएको छ यो बर्षबाट ।
सारै राम्रो र रमाइलो लाग्यो
सारै लोभ लाग्दो व्यवसाय गर्नु
भएको रहिछ । दाजुले good job
अति राम्रो सर हजूरवे गरेको काम लाई सलूट छ
पौरखी हात लाई सलाम भन्न मन लाग्यो
I'm from India you going very well it's proud moment.
Do you speak Nepali?
ल आति राम्रो।
power media network लाई धन्यवाद एस्ता राम्रा राम्रा उदारण सहित कृषिको बारेमा देखाउनु भान्नु भएको मा शुभकामना र सफलता को कामना ।
अति राम्रो काम हजुर को बधाई छ
यो कु ठाँउ हो प्रष्ट संग बतसइदिन पावर मिडीया नेटवर्क लाई बिनम्र अनुरोछ।
new zealandकाे जस्तो राम्राे हुन्छ,याेपनि export qualify grade 1 नै जस्तो देखिन्छ।अाफ्नै देशमा कृषिलाई केहि गर्न सकिन्छ भन्ने एउटा नमुना कार्य भएकाे र अरुलाई पनि हौशला बढेकाे पाइयाे। good job
हैट! आरु खाको देखेर मुखमा पानी आयो....😋😋😋
Tara sir.. very good work... proud of u pasa !
Sabae मनपर्यो झन आरु खाकोत झन गजब मिहेनत राम्रो छ
Very nice brilliant idea
अति राम्रो
धेरै राम्रो छ
Very good sabai yuwala tara ji bat siknu parxa
Kasto ramro gyan bichar kya ramro salla dinu vayo daju dhanyabad
बधाई छ हजुरलाई।।
Kasto mazA ko manxae voice Pani testai mittho cha both of ekdam ramailo youtuber vanyo ki mero para tatyara aauxa jot news garucha but yo sis ko ekdam mazza ko voice ramro video Pani Khushi lagyo yesari nai Kam garnus hjr haru aafnai chetra maa safal hunus best of luck
bro. you sexy,playboy rahechheu bahinilai bhanne niule......?hehehe joke
Verry good progress 👍 मिहनेट को फल मिठो हुन्छ
Ekdam ramro vedio baneko xa jankari ko dherai dherai dhaniyabad hajur ko vedio continues maile herirako xu 🙏
अति राम्रो लागो
जोश जागर र मेहनत भए असम्भव भने केहि रहेनछ उदाहरणीय लोभलाग्दो काम गर्नु भएकोरहेछ अत्ति राम्रो काम
धन्यवाद हजुर
really amazing farm
very nice
Yekdaam ramailo lagyo sir hajurko farm herera ,badhai xa sir ra patrakar bainilai pani dherai dherai dhanyabadh xa
Great salute dai I am proud of you God bless you always
Thank you
बधाई छ परिश्रमी दाईलाई
46 मिनेटको भिडियो पनि सानो भएको महसुस भयो ,धेरै आनन्द पनि आयो
धन्यवाद हजुर मिठाे प्रतिक्रिया काे लागि
यो फल मैले जापानमा सन २००९ मा देखीयको थीयं मलाइ अचम्म लाग्थयो कस्तो फल होला भनेर ,अइले नेपालको हावापानीमा फलेको फल चाख्न पाइने भो खुशी लाग्यो।
यता अाउनुहाेला सर नेपाल अाईपुगे पछि
Tara syangtan ji hjr ko number paun sakinx hola
Wow!! Dammii ,Hariyali badal lageko sundar pahad man ra Aakha khusi vayo 😃majaale faleko fal Rasilo Aaru karam karam khako awaz sundata mukhma pani nai aayo 😋🤪🤣 la safalta ko kamana xa hajurlai.
मैले तपाईं हरु को यो vedio dubai देखि हेरि रहेको छु । मैले अरु पनि तपाईंको media को vedio हरु हेर्छु। कतै interview गर्दा गर्दै सुरुप्प सुरुप्प tea पिउनु हुन्छ। फेरि हेर्दाहेर्दै आरु खानु भयो। एसरी तपाई हरुले मिठो मानी मानी दर्सक को मुख बाट पानी नै आउने गरि मनै बिगृने गरि दर्सक को भावना लाई मध्य नजर नै नगरी इमोस्नल तरिकाले खाई दिदा कतै दर्सक लाई अप्ठ्याराे त परेको छैन?..🤣🤣🤣🤣😎😎 तर एक दमै interesting विषय हरु मा vedio आउँछ । खुशी लाग्यो।
Wow amazing , very interesting
भुटुक फलेको देखेर लोभ लाग्यो ! हामी नेपाली माझ यो फल अझै लोकप्रिय हुनसकेको छैन ! यो अत्यन्तै पौस्टिक र मीठो फल हो
Best youtuber of Nepal.. great sister
Good job
Sincere polite big man
Thank you
बधाई छ हजुरलाइ किन बिधेसिनु अाफ्नाे जन्म भुमिमा गर्नजाने सुन पनि हिरा पनि फल्दाे रहेछ हजुरकाे जय हाेस
Great job Dai🙏🙏🙏🙏
धेरै राम्रो कुरो बुज्न पाइयो सम्पर्क ठेगाना पनि राखदिनु भाको भय राम्रो हुनेथियो
manath ramro xa
sound is very good.. very good over all
Wow such a inspiring
thank you
राम्रो काम
Kiwiko birwa rope paxi kati samaya lagxa fal lagnu plz vandinu la n kasto batabaran vayeko thauma falxa
Wow example agriculture farm nd spend hard work your farm special thanks with salute both of you
अति नै मन परो सार्है राम्रोसँग मेहनत गर्नु भयको रहेछ उहाँ बाट हामीले धेरै कुरा सिक्नुपर्ने हुन्छ कन्ट्याक्ट् नंबर पाउन पाएमा झनै अाभारि हुनेथिए
९८५११२७१४४
Bideshinu pardaina rahxa.Nepal ko bhumima mai lakhau aamdani hune rahxa. Bhai ko mehnat dekhera khusi lagyo
Very nice good job
Thanks
Pura hareyo god x तर फस त ठाउकाेनाम हुनुपर्छ नि त हजुर,sr ko nmbr pani
सर नमस्कार के हाम्रो तराइ तिर जस्तै कैलाली कन्चन पुर् जस्तो ठाउका लागि कुन कुन फल फुल र कस्तो खाल को जात को खेति गर्दा राम्रो होला कृपया सजिलो गरि भनिदिनु होला
तराईमा कागति अनार हुन्छ साथै बाख्रा पनि
Good information about farming
Wow! Beautiful frame.
good voice and knowege
Very good news good job
Very good.
कति मिठो गरि खानु भको हो आरु मिडिय को सिस ले
अत्तै राम्रो तर कुन ठाँउ म हो हामीलइ नि जानकारी पए हुन्थ्यो धेरै धेरै धन्यवाद है
Ramro...##
कति रमाइलो फ्रम र फ्रमको दाजु
है
कति रसिलो होला आरु बखरा ! सुरुप सुरुप गरेर खाएको देख्दा, मुखै रसायो हो ! कुन ठाउमा हो यो खेति, कति लोव लाग्दो !
thank you for time to take us wonderful farm , like to visit some day...
फार्म ब्यबस्थापनमा कामदारको अभाव र आलुको बजार ब्यबस्थापन कामजोर देखियो अरु चै अनुसरण योग्य छ ।
Good job sabailai siknu parne Tara ktm Ko mandala tir hidxan
God video god jop
Beautiful !
Dhari ramro
अति राम्रो काम कस्तो मन पर्यो
beautifull vews
Wow great 👌👌👌👍👍👍🖒🖒🖒🖒🖒❤❤❤
Good job dai🙏
Soverynice
babal xa farm badai xa
धन्यवाद हजुर
Hami yuwa ko lagi ramro motivate vayo
Good job.
सर गर्मी ठाउमा खेती गर्न मिल्छ कि मिल्दैन होला? 40,,45 डिग्री भएको ठाउमा?
great salute dai mero pani Dream ho tapaiko jastai kaam garne
good luck
thank you
Good
Salut xa dai hajur lai
Dherai mehnati raixa dai
Ya
good job sir, very impressive work. can I get your address of this place ,I want visit after recovery of covid 19.
Bhai good job
पूरा ठेगाना के हो ? बताइदिनु होस्।
This is called an agricalture journalism sister.
प्रष्ट देखाउन होस यस्को फोटो र कुन महिना लगाउनु प्रछ
Hat off man I am your big fan 👍
thank you sir
well don
आदणिय दाइ लगायत मिडिय दिदी कुन जिल्मा को हो दाइ सबै मलाई मनपरो अझ विशेष सतुवा को बिउचाहि मलाई जसरि भयपनि दिलादिनु अनुरोध छ म बिदेसमै छ यो सतुवाको नर्सरि पायमा बिदेश छोड्ने योजनाछ
owwwwuuuuu akdamai utprerana milyo malai chai hajurharuko kamharu dekhera
Respect
Saraii mehanati dai nepal ma garo vane gold falxa
सबै भन्दा नाम ठेगाना बताउनु पर्छ ॥ पत्रकार साथी