तपाईहरुलाई यो भिडिओ कस्तो लाग्यो ? तपाईको क्षेत्रमा पनि यस्तै कृषि, उद्यम, व्यवसायमा संलग्न कोही हुनुहुन्छ ? तपाईलाई पनि Frontline Nepal मा भिडिओ कभरेज गर्न मन छ ? हामीलाई सम्पर्क गर्नुहोस् : 9851005756 ---9808074904
गर्न त सकिन्छ नि तर सबै चिज मिल्नु पर्यो नि , पहिला त लगानि चाहियो नि । अलिकति कमाएर राम्रो गरौला भन्ने त सबैले सोचेको हुन्छ। कल्लाइ बस्न मन छ र अर्काको देसमा । कि सरकारले बिना ब्याजको ऋण दिनु पर्यो नत्र के गर्ने जाने विदेस त हो।
मैले काम गरेको ठाउँमा ! अप्रेसन म्यानेजरको 25 हजार प्रोजेक्ट म्यानेजरको 16 हजार डिजाईन म्यानेजरको 15 हजार! मार्केटिङ म्यानेजरको 10 हजार स्टोर किपरको 4 हजार सिभिल इन्जिनियरको नयाँको 2500 अनि अलि पुरानोलाई 4000 देको छ ! UAE बसेको 5 बर्ष भयो सिभिल इन्जिनियरको एत्रो तलब थाहा छैन! महिनाको 7 लाख पुग्न 1 को 32 रुपैयाँले कति हजार दिराम कमाउन पर्यो हिसाब गर्नुस! जोत्को गफ दिने ?😈 तर किसान बनेकोमा बधाई !
लौँडा को ७ लाख!! तलब पाँउथ्यो ।८ बर्ष म कतार बसे र आय को कस ले कति तलब पाँउ छ हामी लाइ थाहा छैन र। ३५०० रियल को ७ लाख हुन्छ भने को सुन्दा हिसाब चाँहि जान्ने नै इन्जिनयर रहे छ। ७ लाख ले बर्ष को 84 लाख १० बर्ष मात्रै काम गर्दा पनि ८ करोड ४० लाख बचत हुन्छ अनि फर्म खोल्न चाँहि पुरै १ करोड ४० लाख ऋण लिए को रे गफाडि उखाने के पि को खाँटि चेलो रहे छ।
गफ तेहि कतारमा कमाएका पैसाले लगानी होला गफ लाउछ अर्को कुरो सिभिल ईन्जिनियरको कुनै हालतमा 7 लाख नेपाली पैसा तलव हुन्न 2/ देखि 350 सम्म चहि राम्रो कम्पनी हो भने सेलरी पाउन सकिन्छ 7 लाख तलब चहि यो मुलासागको गफ
Yo dai lai ma chinxu la yaiyat kura nagar ta ko hos ta ..7 vanda dharai hunthayo bugies usko under ma 400 jana kam garthayo maila 2018 ma vatako dmk ko dai ho ma saga ramro chinjan x yaiyat kura najar la
yo t ab hami no pani t bides jada khi kamauxu ani ani aafnai nepal ma khi garxu vanera t bides gainxani ra bides kai poisale t yasto kam suru garnu bhoni badhai xa hajurlai meroni sapana yastai xa
खाडी देशमा सिबिल इन्जिनियर को तलब सात लाख नेपालि कुनै हालत्मा हुदैन सिबिल इन्जिनियर को तलब भनेको 3500देखि 5500 sr सम्म खाएको देखेको छु मैले सि एम को सेलरी नै 12000 sr
Vdo ramro x bro but 40 lakh yuba npl aayr kaha k garni product garer sale garni thau khoi aru country ley po international market linx rw kisani laii ramro x sarkar le sale garidinx hamro khoi testo kasari hunx garni vaner matra vo rw
यहाँको काम र बिचार लाई ह्रदय देखि सलाम छ , यहाबाट अरुले पनि पाठ सिकौं ...
तपाईहरुलाई यो भिडिओ कस्तो लाग्यो ? तपाईको क्षेत्रमा पनि यस्तै कृषि, उद्यम, व्यवसायमा संलग्न कोही हुनुहुन्छ ? तपाईलाई पनि Frontline Nepal मा भिडिओ कभरेज गर्न मन छ ? हामीलाई सम्पर्क गर्नुहोस् : 9851005756 ---9808074904
Frontline Nepal भिडियो एकदम ठिक लागो तर यो पत्रकार ले प्रस्न गर्ने तरीका ठीक लागेन .
यो भिडियो हेरेर गर्वलाग्यो हाम्रो ठाउमा नि सम्मानिय काम गर्नु भको रैछ
पत्रकार को बोल्ने प्रश्न गर्ने तमिज सोमत पटक्कै भएन है अलि सिकौं है ... ब्यावसायी मित्र जी को त गज्जब छ है ....
ल आज किसोर सर को ईन्टरभिउ हेर्न पाइयो बधाई छ सर उत्तरोत्तर प्रगतिको कामना
Maina ko 7lakh Sahi ho
धेरै राम्रो काम खुसि लाग्यो नेपालमै यति राम्रो कामको थालनी गरेकोमा ।
ल बधाई छ किशोर जी। उन्नति र प्रगतिको शुभकामना ।
Khasai.pataina.lagani.ko
You are a pioneer, respect you for the great job , wish you all the best and good health young couples.
Dherai ramro prayas garnu vako rahexa. Hajur ko plan ekdamai ramro xa. Aagrim suvakamana xa hajur lai.
हार्दिक बधाई छ भाई शुभ कार्यकाल को शुभकामना हजूरको कार्य सफल रहोस
यो पत्रुकारको प्रस्न गर्ने तरीका ठीक लागेन.यो professional पत्रुकार होइन रहेछ .
बिदेस नजानु त कोल्लाइ मन हुदैन र दाजु हरु कृषि मा लगानी गर्ने पैसा पनि हुनु परोनी त पैसा नभए पछि के गर्नु बिदेस नगै
हजुर लाई धेरै धन्यवाद प्रगतिको शुभकामना ।।।
धेरै राम्रो काम को थालनी गर्नु भयो अब कसले के भन्छ?? भन्दा पनि आफैले के गर्ने भन्ने नै सफलता तिर बड्नु होस
गफ हान्ने पनी एउटा सिमा हुन्छ नि
महीनाको सात लाख रे
काम चाही त्यही चक्कु र बन्दुक
देखाएर पैसा लुटने थीयो कि
क्या हो...... 😂😃
नेपाल मा कोसैले के हि गरो भने सबैको रीस गर्छन मैले उहाँको काम पनि थाहा छ् हुन चाहिँ ईन्जिनियर नै हो salary चै अलि बढी भनेको हो खुसी लागो बधाई छ भइ
कृषिमा सानै देखी रुचि रे ,फेरि कसरी civil engineer !😃😉
Gaf pani kati dina aauxa hai 7 lakh chai 1 barsa ma kamayara ghar gayo hola
सफलताको शुभकामना हजुर बधाई छ
घाममा सुकाएको सुकुटी राम्रो हुँदैन सर, कुनै मेसिन, दाउरा या कोइलामा सुकाउनु होला।
सीभील इन्जीनीएर को 2/3 lakh t hunx but 7 lakht गफै हो
सात लाख चै गफ नै होला जागिर्मा चै उई दुईन नम्बर काम गरेको भय्त होनि
Bahut ramro kam ho ! Badhai xa !
Wow amazing , very good job bhai keep going always you get achievements
धेरै राम्रो काम र बिचर हुजुर को।
गर्न त सकिन्छ नि तर सबै चिज मिल्नु पर्यो नि , पहिला त लगानि चाहियो नि । अलिकति कमाएर राम्रो गरौला भन्ने त सबैले सोचेको हुन्छ। कल्लाइ बस्न मन छ र अर्काको देसमा । कि सरकारले बिना ब्याजको ऋण दिनु पर्यो नत्र के गर्ने जाने विदेस त हो।
Hunekhane manxe raherxa jakga hernuna kati dherai xa mehanati raix goos blass you
करेन्ट प्लस खान चाइ छोड्नु भा छैन रच 😅😅 बधाइ छ ब्रो
यस्तो ब्याबसायिक भिडियो कार्यक्रम बनाईरहदा सम्बन्धी ब्यबसायिको Contact Link पनि राख्न पाए ठिक हुन्थ्यो कि
Dami ek dam ramro Khushi lagyo good job 👍 I
बबाल छ किशोर दाइ
Great work sir
राम्रो कामको थालनी सर,एउटा कुरा एक करोड चालिस लाख जग्गा सहित हो की पशु पन्छी मा मात्रै हो???
Dhere Ramro Kam
मैले काम गरेको ठाउँमा !
अप्रेसन म्यानेजरको 25 हजार
प्रोजेक्ट म्यानेजरको 16 हजार
डिजाईन म्यानेजरको 15 हजार!
मार्केटिङ म्यानेजरको 10 हजार
स्टोर किपरको 4 हजार
सिभिल इन्जिनियरको नयाँको 2500 अनि अलि पुरानोलाई 4000 देको छ !
UAE बसेको 5 बर्ष भयो सिभिल इन्जिनियरको एत्रो तलब थाहा छैन! महिनाको 7 लाख पुग्न 1 को 32 रुपैयाँले कति हजार दिराम कमाउन पर्यो हिसाब गर्नुस!
जोत्को गफ दिने ?😈
तर किसान बनेकोमा बधाई !
खुशी लाग्यो। ।
Nepali engineer 3,4 Hazarma kam gardax mg guf dinx 6,7 laakh re ali suhaudo gaf gar solti.
लौँडा को ७ लाख!! तलब पाँउथ्यो ।८ बर्ष म कतार बसे र आय को कस ले कति तलब पाँउ छ हामी लाइ थाहा छैन र। ३५०० रियल को ७ लाख हुन्छ भने को सुन्दा हिसाब चाँहि जान्ने नै इन्जिनयर रहे छ। ७ लाख ले बर्ष को 84 लाख १० बर्ष मात्रै काम गर्दा पनि ८ करोड ४० लाख बचत हुन्छ अनि फर्म खोल्न चाँहि पुरै १ करोड ४० लाख ऋण लिए को रे गफाडि उखाने के पि को खाँटि चेलो रहे छ।
गफ दियको जस्तो छ।
kura thik
kkkkkk
700 चै कमाउथ्यो कतारमा।
😀😁😂 kuro bujna garo xa
Very फाइन
GREAT JOB
ऊतपादन गरेर पनि मारकेटै पाऊन गारो र कठिनछ सर 100वटा कुखुराको मारकेट पाईदैन मलाईत मनैदेखि जागगर मरेर आयको धियो हजुरहरुको तिर मारकेट होला
गफै त होनि सम्दी 😀😀😀
कुन ठाउँ होला ??
गफ तेहि कतारमा कमाएका पैसाले लगानी होला गफ लाउछ अर्को कुरो सिभिल ईन्जिनियरको कुनै हालतमा 7 लाख नेपाली पैसा तलव हुन्न 2/ देखि 350 सम्म चहि राम्रो कम्पनी हो भने सेलरी पाउन सकिन्छ 7 लाख तलब चहि यो मुलासागको गफ
Badhai xa broo mahinako 7 lakh chai aalik gaf vyo hola hai ?
Nice job
तपाइँको काम प्रती सलुट छ दाजु
Great job 👍👌👌,,,bt reporter lastai khatam 😠
धेरै राम्रो ।
भाबी चाहिँ cute हुनुहुदो रैछ...
Salam xa daiiiii hju laii ♥️♥️♥️😍♥️😍
Hoin injiniyar ko sukuti banaune saili kun ticharle sikayo rok ta phitik kai lakdaida hola
Sarai ramro
पागल जस्तो कुरा नगरुम न क़तार मा ७ लाख मैनाको कमाको रे अहिले फ़ार्म खोल्दा सबै रिनमा रे 😂
माल हानेर सके होलान कतार मा महँगो छ रे 😀😀😀
Yo dai lai ma chinxu la yaiyat kura nagar ta ko hos ta ..7 vanda dharai hunthayo bugies usko under ma 400 jana kam garthayo maila 2018 ma vatako dmk ko dai ho ma saga ramro chinjan x yaiyat kura najar la
Gulf ma monthly 7 lakha not possible just looking at U.
good job . All the best bro
very good job
Wow!!! Congratulation😍
चाहिने कुरा पो गरनु परछ एक मैहिनामा 7 लाख चाहिँ छैना
Emandar byakti partenar ma kukhura bakhra palna hajir hunuhola
Photo halnbhna pahilo contact nambar dinu parchba ani matrai tapaisid kura kani hunch
Good job all the best bor
gud job brother....
इन्जिनियर ले पनि OT पाउने रहेछ्न हाहाहा ७ लाख सिभिल इन्जिनियर 😉😉😆😆
Good jab .
yo interview line ko bolne saile man parena
yo t ab hami no pani t bides jada khi kamauxu ani ani aafnai nepal ma khi garxu vanera t bides gainxani ra bides kai poisale t yasto kam suru garnu bhoni badhai xa hajurlai meroni sapana yastai xa
You are great 👍 bro! All the best!
बर्ष को सात लाख होल महिना कहाँ हुन्छ् र 7 लाख
nahune kura 6,7 lakhs ?
1 Bigama kati ropani jagaa hunxa??
13 रोपनी
13 रोपनि
very Good job da..
Salut xa hjr hrulai... kam parti...
Good job.
Last gafadi rahacha chai do guf po denu parcha ni
खाडी देशमा सिबिल इन्जिनियर को तलब सात लाख नेपालि कुनै हालत्मा हुदैन सिबिल इन्जिनियर को तलब भनेको 3500देखि 5500 sr सम्म खाएको देखेको छु मैले सि एम को सेलरी नै 12000 sr
गफ गर्न दिउन हौ सर घर झापा भन्दै छ त! कुरा बुझ्नुन।
@@ritarai8187 जि हा हा ....बल्ल बुझे हजुर
Congrats kishor da😍
badhai xa
कतारमा 700 चैई कमाउथ्यो ।
गफ दिन्छ।
कतार काे बारे मा चाहिँ गफ हाे
Vdo ramro x bro but 40 lakh yuba npl aayr kaha k garni product garer sale garni thau khoi aru country ley po international market linx rw kisani laii ramro x sarkar le sale garidinx hamro khoi testo kasari hunx garni vaner matra vo rw
Better to start restaurant,,
Very good bro
किनगफदेकाे हाे साचाेबाेल्दा के बिगरिन्थाेर
हाहाहाहा महिनाको 7 lakh हूनेले केको रीण लीएकोत गफै
Yesto maya garera paleko ani katne bechne bella maya lagdaina 😓 ajja bichara nachera ni dekhako Turkey le ta😣
Sex gar ya ho bro nachaya hoina
Congratulations dai 🙏🏻🙏🏻
Building construction!!!!..... maybe civil supervisor!!!! Because I thought he is not cve.
Ma pani khusi
Ptrkarita ktti pni vyen hou sikn paryo
अलिकति भएको पैसा सकिन्छ अनी थाहा हुन्छ
mama badhai x
Sat lakha lagaune baneko chai gaf nai hola hajur
Good bro n sis..
Good
gaf chai ali derainai bhaena ra mahinako 7 lakha hawa kura japalile manxe bechha hai hosiyar
मासिक ७ लाख त्यो पनि कतार मै राम राम गाह्रो होला हौ
एक साल को बचाएको तलप होला ं
Turkey Bata nafa bhayo yo tyo bhanera paxi nalagnus hai
यो पेशा गर्नलाइ कीन सिभील इन्जीनीएर पढेर खर्च गर्नू भाकोनी हल्का पढेर मीहीनेती भएत भैहाल्छनी
गफ दियो दाइ ले 7 लाख रे कतार मा 🤣🤣🤣🤣🤣
Bars ko 7 lakh vneko hun sakx🤔😂😂