खोटाङ बुइपा छिप्तीको माटोले राम्रो कलाकारको जन्म दिएको रहेछ खुसी लाग्यो👌♥️👏आफ्नो गाउँको नानिले राम्रो प्रगती गरेको देखेर खुसी लाग्यो👏👏👏👌🤘सधैं यस्तै प्रगति गर्दै जानू नानी शुभकामना छ्👌👏♥️धेरै आशीर्वाद छ DONA भाईलाई नि धन्यवाद नानीलाई सबै सामु लिएर आको मा सधै नै म vlog त हेर्ने गरेको थिए तर आज गाउँको नानी लिएर आएको मा comment नि गर्न मन भयो👏♥️👌
बाउ चाहि कुकुर भएछ । छोराछोरी को नजर मा गिरेको बाउ छोरिले खोटङको नाम राखिदिदा बाउको उपस्थिति नहोस भन्ने मनमा तिखो बाण हन्ने कस्तो बाउ छोरि लाई सफलता कामना ❤
यतिको राम्रो आवाजमा गित सुनेको पहिलो पटक हो । यो आवाजलाई दब्न दिन हुन्न हामी सबैले।म त वहाको आवाजमा गित सुन्दा मत्रमुक्त भए ।मेरो दिमाग पुरै खाली भएको थियो वहाको आवाज सुन्दा।यात्रा जारि राख्नुहोस् गन्तव्य एकदिन अवस्य पुगिन्छ साङ्गेतिक यात्राको सुभकामना
जति सुने पनि सुनिरहु जस्तो मीठो स्वरको धनी इन्द्र बहिनी को गित एकदमै मिठास छ ।यसरिनै सधै उन्नति प्रगति गर्दै जानू साथै डोना दाजु हजुर पनि सधै खुशी अनि अघि बढनु शुभकामना 🙏
येति धेरै यती मीठो गीत धेरै पटक सुनेको तर गयिका नचिनेको मेरो जिन्दगी छि 😊धन्न चाडै डोना ले गर्दा चिन्ने मौका पायो धन्यवाद डोना❤तर बिडम्बना येस्तो कला गला हुदा नि किन अबसर नदेको होला येइ समस्या छ के हाम्रो नेपाल मा😢बाहिर येति हसिलो छे बहिनी तर पीडा धेरै रहेछ ❤म येइ भछु बहिनी लाई उज्ज्वल भबिस्य को कामाना ❤
बुनु को पहिलो गित लाई स्वर ले एकदम नै न्याय गरेको अनुभव महसुस भयो र बुनु पनि डोना भाई ले भनेको जस्तै अगाडी फिल्डमा ऊत्रिनु पर्छ है अनि डोना भाई लाई पनी धन्यबाद बुनि लाई भल्ग मार्फत तिन करोड हामी नेपाली माझ प्रस्तुत गरेकोमा चतर,चतर।
यो अन्तर्वार्ता पटक पटक हेरेर सकाइयो । बडो दीमाक खाने कुरा कानी लाग्यो । सवालको जवाफ दीन खपोइस इन्द्रकला बैनीको भबिस्या अती सुन्दर छ । जीवन भोगाई र सम्हलाई सधै अवसर ठान्ने हाम्रो बैनीलाई हरपल सफलताको कामना छ । मनीला सोताङ्गकै जस्तो स्वार लाग्ने र हसाई चै बिजुली झै लाग्ने हाम्रो चेलीलाई सबैले साथ सपोर्ट दिउ है ।
Yeti dherai man parne geet suneko theye tara gaune ko ho vanera chineko theyena aja Dona ko vlog herera chinna paieyo thanks Dona brother and suvakamana baieni lai.
दुःख लाग्छ कहिले कहिले किनकि राम्रो कला भएको मान्छेहरू सधैं पछाडि पर्दाखेरि साह्रै मिठो गाउनुभयो ल एकदम धन्यवाद तपाईलाई अनि डोनापुरोलाई पनि thank you so much यति मिठो गीत सुन्न पाइएकोमा अनि कला र गलालाई सधैँ सम्मान गरौँ हाम्रोलाई भन्दा पनि राम्रोलाई अगाडि बढाउने प्रयास गरौं जय गीत जय संगीत👌👌👌👌👌👌👌💯💯💯💯💯💯👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌🎧️🎤👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌🎸
विशेष गरि डोना थापा दाइ धेरै धन्यवाद ?यति राम्रो स्वर को धनी: इन्द्र कला राई ❤तपाईंले यति समया दिनु भयो खुशी लागे...यसरी नै अगामी दिन अझै धेरै प्रगती हुँदै जवास यहि कामना छ होई
Geet t suneko thiyo but.... ksle gako ho ko ho vner chineko thiyan balla aaja chinna rw dekhan paiyo... Dona dada le grda.... dherai khusi lageu ❤lords of love both ❤❤
Indrakala rai lai mailey ni cover song बाट नै चिनेको but उहाँ ले मलाई चिन्नु हुन्न आज झन नजिक बाट चिन्ने मौका पाए उहाँ को संघार्ष का कुरा सुन्न पाए खुशी लाग्यो अझै अगाडि बढ्दै जानू तपाई नेपाली music industry लाई चाहिने एक हुनहार प्रतिभा को खानी हो ❤❤❤ thank you so much Dona dai chathar chathar 🙏
Ma Pani indrakala KO voiceko ekdamai big fan ho bigat KO sabai cover songs haru ni ekdam Mon parne xa ani Aja achanak yesari Dona vlogma dekhna pauda ekdam ramailo lagyo ❤🎉🎉
दुःख लाग्छ कहिले कहिले हाम्रो नेपालीहरुलाई देखेर किनभने हामी कहिले पनि राम्रो नेता र राम्रो क्षमतावाला मान्छेलाई अगाडि बढाउनै सक्दैनौ। र राम्रो क्षमता भएको मान्छे र राम्रो कला भएको मान्छे जहिले पछाडि परिरहेको छ। त्यसैले हाम्रोलाई भन्दा पनि राम्रोलाई अगाडि बढाउने प्रयास गरौं। इन्द्रकला राइट जस्तो मिठो स्वर भएको मान्छे चाहिँ हाम्रो नेपाली संगीत गीत संगीतबाट चाहिँ हराउन दिनु हुँदैन है। साथीहरु र thank you so much dona Bro यति मिठो भाइस परेको उहाँको बारेमा अलिकति भएपनि बुझ्न पाइयो। थाहा पाइयो जसको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद ब्रो👌👌👌👌👌👌🙏🙏🎤🎤🎧️👌👌👌👌👌👌👌👌👌💯💯
उमेर सानो अनुभव व्यक्त गरि नसकिने, धेरै नै अनुशासित नम्र अनि मीठो बोली, हेर्दाहेर्दै आखाबाट आँसु झरेको पत्तै पाएन । विश्व लिम्बुको पोड्कास्ट हेर्दाहेर्दै सकियो । अझै नपुगेर यहाँ आइपुगे म ❤❤
इन्द्रकला बहिनी कति सिम्पल सरल र ब्याबहारिक आवाजको त कुरा छोडौ प्रसम्सा गर्ने शब्दै छैन आउदो दिनहरुमा साङ्गेतिक क्षेत्रमा धेरै प्रगती गरेको देख्न पाउ👍️💌
It was beautiful listening to both of you singing. Congratulations to you brother for your new journey towards finding meaning of life. I always watch your videos and the most recent video was with Ani Choying Dolma. Hopefully we will meet up one day in nepal.
Voice of nepal baaat hae guys moh chae❤❤❤
Same here.
अत्यन्तै मिठो❤️
साथै दाजु बहिनिको मित्रता सधै यस्तै हो❤️❤️❤️🙏
खोटाङ बुइपा छिप्तीको माटोले राम्रो कलाकारको जन्म दिएको रहेछ खुसी लाग्यो👌♥️👏आफ्नो गाउँको नानिले राम्रो प्रगती गरेको देखेर खुसी लाग्यो👏👏👏👌🤘सधैं यस्तै प्रगति गर्दै जानू नानी शुभकामना छ्👌👏♥️धेरै आशीर्वाद छ DONA भाईलाई नि धन्यवाद नानीलाई सबै सामु लिएर आको मा सधै नै म vlog त हेर्ने गरेको थिए तर आज गाउँको नानी लिएर आएको मा comment नि गर्न मन भयो👏♥️👌
Keep support plz 🙏
Chippti kahanira reicha uhako ghar kasko xori reicha .geet chei dherei sunnchu hamroi thauko po reichataw
@@arunrai2837छिप्ति काजिको छोरी हो(कमलाम्पाको नातिनी)
Hamro khotang always khotang
बाउ चाहि कुकुर भएछ ।
छोराछोरी को नजर मा गिरेको बाउ छोरिले खोटङको नाम राखिदिदा बाउको उपस्थिति नहोस भन्ने मनमा तिखो बाण हन्ने कस्तो बाउ छोरि लाई सफलता कामना ❤
बहिनीको गायिका क्षेत्रमा भबिस्य उज्ज्वल बनोस् शुभकामना छ ❤️🙏👍️
Aba voice of nepal ma tahalka pitne confirm xa,all the best baini
Eti ramro kalakar lai chai sakeko sahayog garnu parxa ra voice of nepal jitaunu parxa hy
यतिको राम्रो आवाजमा गित सुनेको पहिलो पटक हो । यो आवाजलाई दब्न दिन हुन्न हामी सबैले।म त वहाको आवाजमा गित सुन्दा मत्रमुक्त भए ।मेरो दिमाग पुरै खाली भएको थियो वहाको आवाज सुन्दा।यात्रा जारि राख्नुहोस् गन्तव्य एकदिन अवस्य पुगिन्छ साङ्गेतिक यात्राको सुभकामना
Keep support plz 🙏
जति सुने पनि सुनिरहु जस्तो मीठो स्वरको धनी इन्द्र बहिनी को गित एकदमै मिठास छ ।यसरिनै सधै उन्नति प्रगति गर्दै जानू साथै डोना दाजु हजुर पनि सधै खुशी अनि अघि बढनु शुभकामना 🙏
किराँती संस्कृत र किराँती लवज ...
उज्ज्वल भविष्यको कामना बैनी
Keep support plz 🙏
Dona हो नि ओझेलमा परेका कलाकारहरूलाई सबै सामु लेउने काम गर्छ सलाम छ 👏👏👏👏🙏🙏🙏🙏🙏
होनि ब्रो
Dona ko chanel bata indra kala rai first time nam suneko chineko❤❤❤❤❤
Keep support plz 🙏
यत्तिको बुझ्ने मान्छेको साथ पाउने व्यति जस्तो भाग्यमानी सायद अरु कोहि पनि हुन सक्दैन ।
Keep support plz 🙏
सारै मीठो स्वरको धनी इन्द्रकला राई जुन चै स्वर म्युजिक बिना गित गाउदा पनि उस्तै मिठो सुनिन्छ।
Indrakala sister ko voice WOW 🙏❣️👏👏👏👏
Keep support plz 🙏
येति धेरै यती मीठो गीत धेरै पटक सुनेको तर गयिका नचिनेको मेरो जिन्दगी छि 😊धन्न चाडै डोना ले गर्दा चिन्ने मौका पायो धन्यवाद डोना❤तर बिडम्बना येस्तो कला गला हुदा नि किन अबसर नदेको होला येइ समस्या छ के हाम्रो नेपाल मा😢बाहिर येति हसिलो छे बहिनी तर पीडा धेरै रहेछ ❤म येइ भछु बहिनी लाई उज्ज्वल भबिस्य को कामाना ❤
बुनु को पहिलो गित लाई स्वर ले एकदम नै न्याय गरेको अनुभव महसुस भयो र बुनु पनि डोना भाई ले भनेको जस्तै अगाडी फिल्डमा ऊत्रिनु पर्छ है अनि डोना भाई लाई पनी धन्यबाद बुनि लाई भल्ग मार्फत तिन करोड हामी नेपाली माझ प्रस्तुत गरेकोमा चतर,चतर।
आज बोली DoNa Thapa धेरै राम्रो लाग्न थाल्यो राम्रो मान्छे को हामी सबैले सहयोग गरौं 🎉❤
यो अन्तर्वार्ता पटक पटक हेरेर सकाइयो । बडो दीमाक खाने कुरा कानी लाग्यो । सवालको जवाफ दीन खपोइस इन्द्रकला बैनीको भबिस्या अती सुन्दर छ । जीवन भोगाई र सम्हलाई सधै अवसर ठान्ने हाम्रो बैनीलाई हरपल सफलताको कामना छ । मनीला सोताङ्गकै जस्तो स्वार लाग्ने र हसाई चै बिजुली झै लाग्ने हाम्रो चेलीलाई सबैले साथ सपोर्ट दिउ है ।
Yeti dherai man parne geet suneko theye tara gaune ko ho vanera chineko theyena aja Dona ko vlog herera chinna paieyo thanks Dona brother and suvakamana baieni lai.
बधाई अनि सुभकामना छ ईन्द्र कला बहिनिलाइ🎉🎉🎉उहाँको गायनको उज्ज्वल भबिस्य छ❤❤❤
स्वार चै सारै रामा्े मिठाे छ अझ धेरै प्रगति काे सुभकामना ❤
Keep support plz 🙏
यस्तो बेस्ट बेस्ट गीत यक दम मनपर्यो वाउ ❤❤❤❤मान्छे नी चीन्न पाइयो🎉
Keep support plz 🙏
कत्ति मीठो आवाज बैनीको❤
दाजु बैनीको भलाकुसारी सारै रमाईलो🤗😍❤❤
Baini ko uttar uttar pragati ko kamana....hitaiko maya ta dherai patak sune ...baini ko vocal po rarx💝💝💝
Keep support plz 🙏
Tara aba 100% yo bahini le programme haru dherai vanda dherai paunu hunexa. God bless you baini 🙏 thank you dona.
दुःख लाग्छ कहिले कहिले किनकि राम्रो कला भएको मान्छेहरू सधैं पछाडि पर्दाखेरि साह्रै मिठो गाउनुभयो ल एकदम धन्यवाद तपाईलाई अनि डोनापुरोलाई पनि thank you so much यति मिठो गीत सुन्न पाइएकोमा अनि कला र गलालाई सधैँ सम्मान गरौँ हाम्रोलाई भन्दा पनि राम्रोलाई अगाडि बढाउने प्रयास गरौं जय गीत जय संगीत👌👌👌👌👌👌👌💯💯💯💯💯💯👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌🎧️🎤👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌🎸
धेरै गित सुनेकाे हुन्छ कस्काे हाे भनेर चिनिदैन तर डाेना भाईले गर्दा चिन्न सकियाे साथै बैनिलाई पनि धेरै धेरै माया आगामि दिन धेरै धेरै शुभकामना छ
विशेष गरि डोना थापा दाइ धेरै धन्यवाद ?यति राम्रो स्वर को धनी: इन्द्र कला राई ❤तपाईंले यति समया दिनु भयो खुशी लागे...यसरी नै अगामी दिन अझै धेरै प्रगती हुँदै जवास यहि कामना छ होई
ईन्द्र कला राई बुनुकाे स्वर अत्यन्तै मिठाे रहेछ यसरी नै सधै अगाडि बढ्दै जानू छ बुनु ,दुःख नि धेरै गर्नु भएको रहेछ।
यस्तो बेस्ट बेस्ट गीत यक दम मनपर्यो वाउ ❤❤❤❤
Keep support plz 🙏
गित सुनेको थिए मान्छे आज पो चिने
Keep support plz 🙏
True
Maile pani balla chine 😊😘
Sadhai Dona ko video herxu kinaki donako man ekdam safa xa tesaile 🙏
Yas❤
@@anayavlog879 ❣️💞🥰
@@bhuwanchitaure4680 keep support 💗❣️
@@anayavlog879Keep support plz 🙏
Geet t suneko thiyo but.... ksle gako ho ko ho vner chineko thiyan balla aaja chinna rw dekhan paiyo... Dona dada le grda.... dherai khusi lageu ❤lords of love both ❤❤
गितहरु त सुनेको तर कस्ले गाएको थाहा थिएन हाम्रै खोटाङको चेली पो रहेछन् राम्रो छ अझ राम्रो गर्दै जानु शुभकामना ।
दामी छ बईनीकाे साेर नानी❤❤❤
Keep support plz 🙏
Indrakala rai lai mailey ni cover song बाट नै चिनेको but उहाँ ले मलाई चिन्नु हुन्न आज झन नजिक बाट चिन्ने मौका पाए उहाँ को संघार्ष का कुरा सुन्न पाए खुशी लाग्यो अझै अगाडि बढ्दै जानू तपाई नेपाली music industry लाई चाहिने एक हुनहार प्रतिभा को खानी हो ❤❤❤ thank you so much Dona dai chathar chathar 🙏
एकदमै रमाइलो दामी लाग्यो दुई जना एक अर्का सँग काे मिठो अन्तरवार्ता अनी बहिनीको गाउने आवाज कला राम्रो छ भविष्यको लागि धेरै धेरै शुभ कामना ⭐❤🙏
Dona king my fevret indra kala nice voice
Keep support plz 🙏
Baball damii x nikaii ramro lagiyo did ko song Ani voice ❤❤❤❤😊😊
Keep support plz 🙏
One of the best episode of jhyar jhyar podcast best singer indra kala rai rocks
Keep support plz 🙏
प्रगतिको शुभ आशीर्वाद छ इन्द्रकला बुनेलाई 🎉
Baabaall geet wow ❤❤ maan jityoo ❤chatar chatar 🥰🥰🥰😊her voice same like Milan newar. कती मीठों स्वर के बैनिको ❤
Keep support plz 🙏
नानीको सोच बिचार तो शब्दहरू सारै मन पर्यो❤
Wooow Indrakala Bahiniko Voice ma Dam x mithas x Good luck bahini & always missing you Dona BrO❤️❤️❤️😍👌🏾
Amazing voice, very unique voice, best of Luck , she will do very well
Dona daju vanda jhan kada frank hunuhudo rahexa raini sis ❤
Wow kati mitho voice boini ko sahrai ramro lagyo ajhai safaltako kamanaa
अनि अर्को कुरा डोनाब्रोको डान्स पनि एकदम बबाल थियो है ब्रो। नाइस सुपर👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯👌👌👌👌👌
सेवास फूटबल स्ट्राइकर डोना थापा मगर जी हाम्रो भरखर उदाउदै गरेको शून्दर स्वरको धनी इन्द्रकलानानूलाई एकदमै रमाइलो तरीकाले अन्तर्वार्ता लीयर सबै श्रोता सामू पूराउनू भयकोले धेरै2 धन्यबादछ डोनाजी💖🙏 सेवास
तपाईँहरू दूवैजना एकदमै ईनर्जेटीक यूवाहरूले आउँदो दीनहरुमा धेरै2 उन्नती र प्रगतिहरू गर्दै जानू होला कामनाछ सेवास❤🎉
Sadhai Dona daju ko vedio herna man parxa kaila pani xutau na hjr ko vedio man dukhi vyo ko bila hjr ko vedio la khusi dincha❤❤❤❤❤
बहिनीको स्वर युनिक अनी मिठो रहेछ।शुभ कामना।
Ma Pani indrakala KO voiceko ekdamai big fan ho bigat KO sabai cover songs haru ni ekdam Mon parne xa ani Aja achanak yesari Dona vlogma dekhna pauda ekdam ramailo lagyo ❤🎉🎉
Keep support plz 🙏
Yedam ramro lagyo voice maile geet sbai sune ko tiye tara manxe aaja chine thank you dona bro ❤❤❤ chatar chatar live u bro and nidrakala rai baini ..
Wauuu dammi voice Indrakala baeni keep it up❤❤❤
बहिनीको स्वर यति दम रहेछ क्या खुशी लाग्यो। सांगितीक प्रगतिको शुभकामना बहिनी❤
डोना दादाको स्वर सारै मीठो छ एउटा गित रेकर्ड गरेको हेर्न सुन्न पाउ है❤❤❤
नयाँ प्रतिभााशाली इन्द्रकला बहिनीलाई बधाई तथा शुभकामना ।
दुःख लाग्छ कहिले कहिले हाम्रो नेपालीहरुलाई देखेर किनभने हामी कहिले पनि राम्रो नेता र राम्रो क्षमतावाला मान्छेलाई अगाडि बढाउनै सक्दैनौ। र राम्रो क्षमता भएको मान्छे र राम्रो कला भएको मान्छे जहिले पछाडि परिरहेको छ। त्यसैले हाम्रोलाई भन्दा पनि राम्रोलाई अगाडि बढाउने प्रयास गरौं। इन्द्रकला राइट जस्तो मिठो स्वर भएको मान्छे चाहिँ हाम्रो नेपाली संगीत गीत संगीतबाट चाहिँ हराउन दिनु हुँदैन है। साथीहरु र thank you so much dona Bro यति मिठो भाइस परेको उहाँको बारेमा अलिकति भएपनि बुझ्न पाइयो। थाहा पाइयो जसको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद ब्रो👌👌👌👌👌👌🙏🙏🎤🎤🎧️👌👌👌👌👌👌👌👌👌💯💯
She is just 21,but her hard work, situation n struggles make her so strong n mature👍🏽
WOW sweet Voice bainiko 👍👍🙏🙏🥰🥰🥰
गित सुनेको तर बैनी ले गाको भनेर आज था पायो✌️
मैले चै ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो भन्ने गीत सुनेर चिन्न सफल भए अत्यन्तै मीठो आवाजको धनी जति सुनेर न अघाउने धित नै नमर्ने आवाज wow 👌
She should get more chance her voice is soo great ❤❤❤ lovely dona keep going
कति राम्रो स्वर हाम्रो बैनिको धन्यवाद डोना भाइ 👌🥰🙏
Dherai ramro voice indrakala nanu best wishes next project..🙏🙏🥰
Keep support plz 🙏
Kati bujhne Kura kani naniko ani mittho voice wow👌😍❤️
Dona daju man parne jatii hajir humm ta ❤
उमेर सानो अनुभव व्यक्त गरि नसकिने, धेरै नै अनुशासित नम्र अनि मीठो बोली, हेर्दाहेर्दै आखाबाट आँसु झरेको पत्तै पाएन । विश्व लिम्बुको पोड्कास्ट हेर्दाहेर्दै सकियो । अझै नपुगेर यहाँ आइपुगे म ❤❤
Me too
Dona ani hamro indrkala nanu lae dheryi maya❤❤❤
Keep support plz 🙏
साह्रै मिठो स्वर बहिनीको।
ईन्द्रकला नानीलाई सॅागीतीक कलाको बधाई र ॲाशिर्बाद र शुभकामना संदा सफल रहनु ा
Baine ko ghit ta sune ko tara baine le gaunu vako vanera thaha theyana dharae maya hajur lae ❤❤❤
इन्द्रकला बहिनी कति सिम्पल सरल र ब्याबहारिक आवाजको त कुरा छोडौ प्रसम्सा गर्ने शब्दै छैन आउदो दिनहरुमा साङ्गेतिक क्षेत्रमा धेरै प्रगती गरेको देख्न पाउ👍️💌
ईन्द्रकला बहिनिलाई आगामी दिनहरुमा अझै उन्नति ,प्रगति को शुभकामना 💐💐💐💐
Bahini sarhai mitho raixa timro sumadur awaj....all the best bahini🎉
The voice Herera yata aaiyo hai 🎉🎉🎉
She has very unique and beautiful voice. My best wishes to you Indrakala nanu.
ढिलो चाँडो हो जसले मेहनत गर्छ ऊ एकदिन सफलतामा अवश्य पुग्छ। तपाईँ पनि एकदिन तपाईँलाई पनि सफलताले यति धेरै चुम्ने छ तर नआत्तिनु😢😢😢😢😢
wow beautiful voice bahiniko best of luck🎼🎤🎧️🎵🎸🎙️🎶
Wow amazing vocal ❤❤❤❤
It was beautiful listening to both of you singing. Congratulations to you brother for your new journey towards finding meaning of life. I always watch your videos and the most recent video was with Ani Choying Dolma. Hopefully we will meet up one day in nepal.
Geet sunnne manxe nachinnne hami aaj balla chine ❤❤❤
Keep support plz 🙏
डोनाले गफ मात्र दिन्छ जस्तो लाग्थ्यौ तर राम्रो काम गर्ने मान्छे रैछ ।गड ब्लेस इन्द्रकला ❤❤❤
indrakala rai baini upcoming star. Hug respect to you and precious vocal.. hitaiko maya from dimag khabar movie. Balla thaha vayo she is a real star
Keep support plz 🙏
कति मीठो स्वर 😱😱 साङ्गीत सफलताको सभकामना बैनिलाई😘😘😘बिक फ्यान डोना दाजु❤❤❤❤
Geet t sunay ko but name chai balla ajo dona thapa ko threw chenna mauka payo khushi lagyo best of luck sis❤
Very versatile singer.....sarai sunxu uhako cover song haru 😊
गीत सुनेको मान्छे नचिनेको आज थाहा पाइयो एकदमै मिठो स्वर
geet haru ta sundai aayeko thiye but bahinile gaunu bhayeko bhanera chahi aaj thaha bhayo sarai mitho voice xa bahiniko👌
hasai jhan dammi lagyo🤗
बैनिको स्वर त दामी छ।यार
Yeti sano womer,aama babako supportma padhne, hasne sathi bhaesaga ramaune belama bichara nani paribarko nimti sangharsa gariraheko kati maya lagdo. Mature thulo manchhe jasto soch bichar boli chali rahechha.god bless you 🌷wishing you the voice of nepal nani🌷🙏
dona bro ta football player vanda ni singer jhai lagna thalyo aajavoli.. hug respect bro
Voice of Nepal herera, mah khoji khoji bhaeni ko video git herdae sundae chu, good luck bhaeni🙏👌.
Nani ko future dherai ramro xa samaye aauxa verkher suru hudaixa na aatinu ramro kam gardai janu sherai pragati gardai janu ❤❤
Boiniko big friend voice off Nepal lai dhanyabat yesto prativa lai chinayekoma 🥰🥰🥰🥰🥰🥰🥰🥰
dami xa voice❤❤❤❤ bunu ko maila pani harako film
Dona sir lai manai dekhi salute 🙏🙏 xa ra indrakala nixa lai agami dinma safaltako suvakamana 🎉🎉
Dona ko ta harek man par6 malai usko boli khuwai hidai wow❤❤❤❤
Keep support plz 🙏
🎉🎉 Nepali music industry ma dherei mathi pugeko herne manxa indrakala bunu laee 🎉🎉
wow kati mitho Aawaj nani ko❤❤❤
Indrakal sister lai dherai dherai suvakamana xa good luck sister keep it up chatar chatar DONA ANI INDRAKALA❤❤