Sajana Sargam Rai जि हेमन्त गिरि जि को आफ्नै युट्युब च्यानल छ यस च्यानलमा उहाका हरेक रचनाहरु पोस्ट गर्नुभाको छ । पछिल्लो समयमा उहाँका दुइटा कथा अन्तिम रेल भाग १ र २ अपलोड गर्नुभएको छ ।
रबिन्द्र सुबेदी होईना ।हेमन्ता गीरि हो हजुर । यो कथा लेख्ने र बाचन गर्ने । २०६६ साल गुल्मीको रेसुंगा fm बाट आउने कार्यक्रम हो तर हेमन्ता दाई आबज सुन्ना पाईएको छैना ।
मन मुटु नै छुने यो स्तोरी सराई मन परेउ सायद कुनै कुनै मान्छेको जिननमा यस्तै हुन्छ यो कथा रेयल हो कि य होइन त्यो त थाहा भएन तर धेरैको जिबन संग मेल खान्छ धेरै धेरै धन्यवाद छ कथा लेख्ने मान्छे जो कोइ भएनी अनि वचन गर्ने sir दाइलाई
खै के हो माया ? के हो बुझ्नै सकियन बुझ्ने चेष्टा नगरेको पनि हैन त्यसैले अन्यौलता बाहेक केहि छैन यो जिन्दगिमा । जस्लाई मनदेखि चाहियको त्यो पाउन गाह्रो अनि पाईएका चिज अत्यन्त सस्ता हरेक कुराको महत्व दुइ चोटि मात्र हुदोरहेछ १ पाउनु भन्दा पहिला २ गुमाईसके पछि
यो कथा 55.56 साल तिर रेडियो नेपाल बात बिहीबार साझ 10.15 देखि 10.45 सम्म सुन्दै दिन भरिका थकान हरु मेटाउने गरिन्थ्यो आज फेरि युत्युवमा सुनेर तेहि यात हरु झझल्को ल्याईदियो सबैलाई धन्यवाद
मैले ६ class स्कुल पढने बेलामा सुनेको आज 15,17 बर्स पछि 2022 सम्म सुन्दैछु।
हजार पटक सुनेमईले यो कथा अझै पनि सुनिरहु लाग्छ !!
Me too
11 Barsa agi dherai suneki thiya delete vayaxa dherai patak khoje pauna sakina aas ma har nakhai patak patak khojda aaja vetna sake
After 7 years i am again listing this. i am so addicted to this tone, story, melody and voice.
Same 4rm here...
Sabi Jee u r right...
Sunda sundai aasu aayo
यो कथाका लेखक तथा वाचक साहित्यकार हेमन्त गिरि हुनुहुन्छ जो अहिले जापानमा बस्नु हुन्छ ।
धन्यवाद हजुर यो जानकारीको लागि कहिले देखि जान्न खोजिरहेको थिए, कृपया मलाई फेसबुकमा एड गर्नुहोला👉 सजना राई
धन्यवाद....
Sajana Sargam Rai जि हेमन्त गिरि जि को आफ्नै युट्युब च्यानल छ यस च्यानलमा उहाका हरेक रचनाहरु पोस्ट गर्नुभाको छ । पछिल्लो समयमा उहाँका दुइटा कथा अन्तिम रेल भाग १ र २ अपलोड गर्नुभएको छ ।
UA-cam link please
@@Pri-Tha_Mgr143 aadarsajeevan@gmail.com मा सम्पर्क गर्नुहोला, धन्यवाद ।
आज पुनः सुन्दै छु प्रिय दाई रविन्द्र सुवेदी ज्यू लाई💓🙏🎼
रबिन्द्र सुबेदी होईना ।हेमन्ता गीरि हो हजुर । यो कथा लेख्ने र बाचन गर्ने । २०६६ साल गुल्मीको रेसुंगा fm बाट आउने कार्यक्रम हो तर हेमन्ता दाई आबज सुन्ना पाईएको छैना ।
याे जस्तो बाचन अनि याे स्वारमा अर्को छैन र धेरै राम्रो छ अर्को नि सुन पाए हुन्याे नि
कथा त मार्मिक छ नै वाचन शैली, त्यो स्वर अहो कति कर्णप्रीय ।
Junu giti Katha my best geti katha
7 बर्ष अगाडि देखि सुन्दैछु ।तर पनि अझै सुन्न छाेडेकाे छैन कथा बाचक लाइ धेरैधेरै धन्यबाद
12 barsa pahila radio fm ma suneko ek dam ramro mitho man xune giti katha 😭😢😢
मन मुटु नै छुने यो स्तोरी सराई मन परेउ सायद कुनै कुनै मान्छेको जिननमा यस्तै हुन्छ यो कथा रेयल हो कि य होइन त्यो त थाहा भएन तर धेरैको जिबन संग मेल खान्छ धेरै धेरै धन्यवाद छ कथा लेख्ने मान्छे जो कोइ भएनी अनि वचन गर्ने sir दाइलाई
Sarai mitho ani asjilo xa yo shot ani sabda.hajar Choi sun ask hola Maile ta
saudi arab ma suneko pahilo geeti katha ho yo maile 2010 ma but very heartily 😭😭😭😭😭😭😭💔💔💔💔
12/12/2020 अति राम्रो लागो धेरै को जिन्दगीमा मेल खाने 🙏🙏
जति सुन्यो त्यति नै सुन्न मन लाग्छ 2073 देखि सुनिरहेको छु 2076 सम्म पनि सम्म 2020/1/4
यो भाव अनि शब्द !!! जति सुनेपनि सुनिरहू लाग्ने!
raju hamal
यो गीति कथा बाचन गर्ने प्रस्तोता को अन्य कथाहरु पनि सुन्ने चाह छ। एकदम राम्रो छ कथा
अर्को पनि यस्तै छ जुनु र रवि को
@@Dipe1991 जुनु रबि शिला सुदिप र मनोज ल दुई वटा मात्र हो हजुर?
Sajana g बुजिन? के भन्नु भाको?
अन्तिम रेल नयाँ कथा आएको छ हेमन्त गिरि जि को आवाजमा उहाँको आफ्नै युट्युब च्यानल छ '''हेमन्त गिरि' नाम गरेको
@@Dipe1991 दुइ चार पटक सुन्नुस्। बडो रोचक छ ।
खै के हो माया ?
के हो बुझ्नै सकियन बुझ्ने चेष्टा नगरेको पनि हैन त्यसैले अन्यौलता बाहेक केहि छैन यो जिन्दगिमा ।
जस्लाई मनदेखि चाहियको त्यो पाउन गाह्रो
अनि
पाईएका चिज अत्यन्त सस्ता हरेक कुराको महत्व दुइ चोटि मात्र हुदोरहेछ
१ पाउनु भन्दा पहिला
२ गुमाईसके पछि
यो कथाका लेखक तथा वाचक साहित्यकार हेमन्त गिरि हुनुहुन्छ,ज अहिले जापानमा बस्नु हुन्छ!!
विगत ३ वर्ष देखि सुन्दै छु आज पनि उस्तै लाग्छ
निदाउनको लागी साहारा हुन्छ यो कहानी आबाज
listened to thousand times.
I have always used to listen to this since 10 years..Once in a month❤️❤️ this is 2022
यो मेरै वास्तविकता संग मिलेर होला निरन्तर सुनिरहेछु धेरै साल पहिला देखि💔😥😭
Aajasamma maile yo story sayad 200 patak vandani dherai sune ajhaipani mero man aghaudaina
"""""Wauuuu so nic story n nic voic""""
Jiban jibantar samm suni rahu jasto♥♡♥♥♥♥
thanks upload yar brothers ...same love life my story
""पारु उनिहरु बिबाहित हुन् कि होइनन् "" यो मैले एकदम खोजेको गिती कथा हो,, कृपया लिन्क मेन्सन गर्दिनु न।
यो कथा 55.56 साल तिर रेडियो नेपाल बात बिहीबार साझ 10.15 देखि 10.45 सम्म सुन्दै दिन भरिका थकान हरु मेटाउने गरिन्थ्यो आज फेरि युत्युवमा सुनेर तेहि यात हरु झझल्को ल्याईदियो सबैलाई धन्यवाद
2081/04/04
still listen . 😍
अति मार्मिक कथा अनि हृदय स्पर्शि भाब @ voice
bacchai dekhi sundai aayeko geet katha aajha sundai xu
नतमस्तक बनाईदियो यो कथाले हरेक शव्द शब्दमा मा मिठो मायाका कणहरु मिसियका छन !
2018Ma suneko dherei man pareko ahile sam hajar choti suni sake
Plzz can someone describe me about this program ... Plzz ...
+BadBoyGG lol maule ni khoji rako xu kun program hola voice kasko hola vanera
BadBoyGG lol हेमन्त गिरिको शब्द रचना र बाचक गीति कथा बाट !
BadBoyGG lol भावाना भित्र
plzzzzz bachak ko name k ho vandina paryo
हेमन्त गिरि नै हो बाचक पनि ! फेस बुकमा सर्च गर्न सक्नुहुनेछ !
Esko baki episode kata x plz vandinush na..5 years dekhi khojdai chu aile samma vetauna sakina
Who is listening 2021, its is more good than Dear kaluayn
यस्तै अर्को छ जुनु र रविको त्यो पनी सारै मार्मिक छ
.
Ho yar ...atti dami cha juni ra rabiko katha
100 choti suniyo...2 sal pxi aaaj pni
जे होस मार्मिक छ यी कथा सुनिरहुँ ।
Man xoyo mero.
निरन्तर सुनिरहन मन लाग्छ ।
सोचे जस्तो हुन्न जीवन लेखेकोनै हुन्छ जीव।।।
background music को link name मिल्छ होला?
Sript dherai ramro x
I like it
yo voice kasko ho amazing voice uhako aru kathaharu pani sunna paye hunthiyo ni
same my life ...........mero afni katha sanga milxa yo katha i like it.
sachai mutu xunne story xa ani yo dhun haru....
2021 9 agu , love you dim
wow great story and nice voice as well.. keep it up :)
very very heart touching story.nd voice is awesom
पारु भन्ने पात्र लाई सम्बोधन गरेको गीति कथा छ भने link पाम न । जुनु र शिलु त सुन्न पाहियो ।धन्य
Yo story ta Kaile Pani sunera napugne raxa arko Pani yasto program search garnu k garnu parxa please vandinu hola ??
Sathi astai ho jindagi k sochyo k hunu pugxa jindagi ma sochako kura kahila pura hudina Maro pani hujar ko jastai xa story
Same
yoprogramko barema kehi information paaun hai plz
Wow this is very great love story
मन छुने कथा , त्याे भन्दा मन छाेयाे मेराे कथा वाचकले ।।।
HeartT touching story with sweet voice listing again 2020 feb
Owsome yr
That's a A-1 love bro
Name of the story teller .....plz aru sunu man cha k dr ko katha
मन छुने गीती कथा
background music ko name k hola
Beautiful story 😭😭😭❤️❤️,2020
कति मीठो स्वार अरे वाह
धेरै पटक हराईसकेको छु म यो कथा सुनेर !
जिन्दगिमा खुसि हुने कोशिस गर्नुस् नत्र हाँस्ने बाहानाहरु नभेटिन सक्छन्।
Thank you xoo much... Kati khoje yo balla vatito
background music name k hola??
Yo kathako background ma bajeko music kun geet ko ho plz vanidinu hos na plz
यो पुरानो हिन्दि गित हो
keshar rai पुर्बेली subsescribe me
thaha xaina malai kina kina yo katha le Man choyo
Really heart touchable 😂😂😂
हजार पटक सुनेनी सुनिरहु
सुन्दा सुन्दै आँसु नै बगेछ।
jindagi yastai ho hareka pailaharu maa
Your voice touch my ❤️❤️ heart ❤️🥰🥰 story 😭😭😭
Real writer ra bachak khojeko 10 barsa bhayo geeti kathako majhma sarbotkrista
आजसम्म येही एउटा कथा 50 चो टि सुनिसके
dherai ramro dherai dherai
dherai ramro story for loving people.....
18 Jan 2019
2020 Feb 14
Daju dr wala katha hajur ko ho vane plz link pauu na
Wow kay dhame xa bacha
Wow💞💞💞💞💞💞💞💞💞💞
मन छुने कथा
100 times sunya
धेरै राम्रो छ कथा
malai pani man paryo nice
♥️❤️😍😭😘❤️♥️ Jindagi ma sochako jasto kha hunxa ra hujar
Sir haru yo dhun maile pauxu ki nai hola plz
Yasto po katha jati sunepani......
जती सुनेपनी सुनीरहु
yo kun gitko dhun ho vannuna kasaile
in aakho ki masti ka mastane hajar hoge
Malai यो बाचन गर्ने दाइ को नाम चाहियो
nice great katha
एक दिन तिमिले अबस्य सम्झिने छौ र रुने पनि छौ अनि भन्छौ हे भगवान सायद ती पहिलाका दिन हरु फर्केर आए कस्तो हुने थियो होला।
म सॅग माया लाऊनुहोस म कहिलै धोका दिन्न Devi g😅😅💖💖
म ऊसैत सोझो मान्छे😆😅
Ho hai sachai sajo manxe hujar bichara
अनौठो छ है मान्छे हरु बद्लिएको
जितमा संगै खानेहरु एउटा हारमा पन्छिएको
-हार जित-
❤️
@@sanuchhetri4826 सोझो छु सारै सोझो मलाई facebook मा add गर्नुन म कती सोझो छु देख्नु हुन्छ 😅😅😅
sooo nice ....line ...
धेरै सुनि रहुं जस्तो लाग्छ
great heart touching histry
Just WOW 😯
jati sune pani sunerau....voice ani teo katha ..mero ta ashu nai aayo