Uslai sodnu parne aaru lai sodhnu parne re ghamandi raixa saley... ani u nai sabbai bahnda thulo jasto garyo ta.... Hami haru le nai banayeko haina ra yo chor lai rabi raj
सबै भन्दा पहिले म राम जी खांड सर ज्यू लाई यो सोध्न चाहन्छु की, यदि यो लोक स्टार को फॉर्मेट अनुसार लोक गीत नै गाउनु थियो भने कार्याक्रम को अगाडि नै किन लोकगीत विधा भन्दा बाहिर को गीत पनि गाउने अनुमति दिइयो त ?? त्यसैले सायद रवि राज जी ले यो गीत छानेको पनि त हुन सक्छ ! आज को प्रस्तुति पनि बब्बाल लाग्यो रवि दाई को 👌👌 Best of luck Rabi Raaj bro 💐💐
Sahi vannu vo ram ji sir lai mero pani tehi sujhab xa tipikal lokget nai hunuparthiyo vane pahila ko performed ma kina teso gariyna ra aaj contest lai kina questions pahila aafai le bujnu parxa ki ma kun get ko jarj ko vaner bichara gari pahile nai niyam banaunu parxa
कार्यक्रमको सुरुवातमानै उदघोष गर्दा भनिसकिएको थियो कि आजको एपिसोडमा लोकगीत बाहिरका गीत पनि बज्न प्रस्तुत हुन सक्छन भनेर ।रबीराज साहले गाईसके पछि रामजी सरले कमेन्ट गर्नुको तारतम्य मिलेन यसबारेमा आउदो एपिसोडमा जजहरुको प्रष्टिकरण सुन्न पाईयोस । एउटा मधेसी मुलको भाई नेपाली लोक सङ्गीत लाई माया गर्दै कठीन सङ्घर्षका साथ दर्शक श्रोताको मन जित्दै टप सातमा आएको छ । आजको रामजी सरको कमेन्टले वास्तब्बमै अचम्मित भइयो । लोक स्टार टीमले आजको यो परिवेशको प्रष्टिकरण दिने हिम्मत गरोस । मधेसी भाई प्रभुराज साह लाई सबैले हौसला प्रदान गरौ । रविराज निर्दोष छन ।
रबिराज शाह मदेसी समुदायका भएर पनी यसरी लोक गित गाउन सक्नु ठुलो कुरा हो । रामजी खाड दाईको कमेन्टले हामी दर्शकको मन दुखेको छ । रामजी दाईले महसुस गरिदिनु होला ।
राम्जी खाडलाई त मल खादमा पो लगाउने बेला भयो त । कार्यक्रमको सुरुवातमै लोक गीत भन्दा पृथक गीत इच्छा अनुसार गाउन पनि अनुमती छ भनेर उद्घोष गरेको छ । फरमेटको कुरा गर्ने नै हो भने त लोक गीत कार्यक्रममा त शुद्ध नेपाली पोसाक दाउरा सुरुवाल,गुन्यु चोली अनिवार्य लगाउनु पर्ने हो नि ! होइन र ? खोइ त ? राम्जी खाडले अलि बढी नै गरेका हुन् है यो चाहिँ ! माफ मागेर प्रायश्चित गर्न जरुरी छ ।
यसपाली को निर्णायाक ज्यु हरु प्रति खासै सन्तुस्टी मिलेन कृपया अर्को सिजनमा भने राजु परियार र नारायण रायमाझी लाइ जज को रुपमा लिनु हुन हार्दिक अनुरोध गर्दछु।
रबिराजले कस्कस्को मन जित्नुभयो आज🖐️ तर लोकस्टाको जर्ज नै ठिक भएनन् रबिराज तपाईले सबैको मन जित्नु भएको छ भोलि तपाईं सेभ हुनुहुन्छ मैले भनेको लाग्छ आतिनु पर्दैन।।
ल ठिक छ लोक गित मात्रै गाउने भए आधुनिक गितको episode किन राखेको त Nepal lok star मा?Format format मात्र भनेर हुन्छ।किन यस्तो दम्भ देखाउनु भएको रामजी खाँड जि ले?संगीतका धरोहर नारायण गोपाल,उदितनारायण झालाई अपमान गरे जस्तो भयो नि यो त।
WOW निकै मिठो गित गाउँनु भो राम कुमार नेपाली बधाई छ। तपाईं लाई 👏👏♥️ तपाईंको संगीतिक यात्रा सँधै सफल रहोस शुभकामना ♥️♥️♥️♥️♥️♥️👍👍👍👍👍❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏♥️♥️♥️🌺🌺🌺🌺🌺😘😘😘
राम्जि दाइको म निकोइ ठूलो फ्यान हो तर आजको ब्यबाहार मलाइ मन परेन कार्यक्रम पहिलेलै निर्धारित छ संचालकले भनिसकेको छन आज अरु गीत गाउन पनि छुट छ भनेर तर एउटा प्रतियोगिलाइ एसरी झपार्नु उचित लागेन
Sai ho madesi ho vandai ma hepna paincha ra k sabai madesi bihari hunchaina ra rabi raj vaneko hamro nepal ko choro derai sport garni thauna ulta gali yo ramro vayena
I Always Watch Lok Star in Ap1 Tv Hd , Ramailo Tv Hd & In UA-cam Also I Didn't Missed Any Episodes Of Nepal Lok Star My Favriote Constant Are - Ram Kumar Nepali (RK Nepali) And Raviraj Shah ❤💙💛💜💚
रबिराज हो असली हुनु पर्ने लोक स्टार रबिराजलाई मन पराउने जती हाज़िर हुम त जज र होस्टमा कोड़िनेट भएन होस्टले सुरु मैं आज जून गीत गाएपनि छूट छः भनछः अनि गीत गाईसकेपछि फेरी कसले यो गीतलाई लोक गीत भनेउ भनछः यार रामजी खाणले कानमा तेल हालेर बसेको जस्तो लागेउ
कार्यक्रमको अगाडि नै लोक बाहेक अनय गीत पनि गाउन पाउने भनेपछि फेरि जज ले कमेन्ट मा याे गित गाउन सुहाउदैन भन्नू कस्ताे जज भयाे याे। मलाई रामजी खानकाे जज मन परेन। तेसैले रामजी खाण ले माफि माग्नु पर्छ
मेरो परिवेश फरक हो तर म लोक गित लाई मनै देखि माया गर्छु -- म मधेसी समुदाय को हु तर म नेपाली गित संगीत लाई माया गर्छु म नेपाल लाई माया गर्छु किनकि म नेपाली हु 🇳🇵🇳🇵🇳🇵🇳🇵 वा रबि राज शाह साच्चै आज तिमी सम्पूर्ण नेपाली को मनमा बस्यो
हिमाल पहाड तराई जहा बसोबास गरे पनि सबै हामी नेपाली हो कोही होइनौं पराई रबि राज शाह पनि हाम्रै नेपाली हो आमाको सन्तान हो नेपाली नागरिक हो उसलाई पनि हामी नेपाली ले साथ दिनुपर्छ उसको कलालाई हौसला प्रदान गर्नुपर्छ उसलाई हरेस खान दिनु हुदैन । हामी नेपाली जनताले साथ दिएमा उसले पनि केही गर्न सक्छ लोक गीत नेपाली संगीतमा उदाहरणीय काम मौका दिनु नै ठूलो कुरा हो ।
@ram कार्यक्रम को सुरुमै मन लाको गीत गाउन पाउने भनिराछ त्यसै मपाई गरेर पारा देखाउदा अलि बढि दम्भ भयोकि मुल्यांकन दर्शक श्रोताले गर्छन यंहा रामजिले अलि बढी बोल्नुभो आजबाट मेरो तर्फबाट रामजी👎👎👎👎👎👎👊
आज मेरो टिप्पणी छ .रामजी तपाई राम्रो न्यायाधीश हुनुहुन्न। तपाई कुनै पनि कुराको न्याय गर्न सक्षम हुनुहुन्न। पहिले न्याय गर्न सिक्नुहोस्। त्यो निर्णय पछि।गर्नुहोस्।, "रविराज सर्वश्रेष्ठ लोक स्टार हुन्"।हामी तपाईंसँगै छौं। चिन्ता नलिनुहोस्।
रामजी खाँढ भाइको कमेन्ट त्यत्ति राम्रो लागेन, आफुलाई मनपरेन भन्दैमा सबैको अगाडी त्यस्तो भन्न पाइँदैन/ उदघोषण गर्दा नै पनि भनिएको छ कि अरु नै खालका गीतहरु पनि गाइने छ भनेर/
Ram ji le agadi ko part ma pani jaat ko kura gareko cha? pahila mafi magne ani jat ko kura garne?! Yo thik bhayena ram ji lai out garna parcha judge bata
एक दिन वसन्त थापा दाइ आउनुहुन्छ कि भनेर कुर्दा कुर्दै नेपाल लोक स्टार समाप्त भयो मेरो त्यही गुनासो रह्यो अरु सब सन्तोसजनक छ खुसी छौ हामी सबै सङ्गीत प्रेमी हरु नेपाल लोक स्टार मा कुलेन्द्र दाइ लाई स्वागत र सम्मान गर्न चाहान्छु कमेन्ट बाटै भए पनि।
राम्जी खान्डको कमेन्टमा बिरोध नै गर्छु किनभने जस्तो गित गाए पनि अनुमती पाएको छ भनेर उद्गघोसकले उद्गघोस गरिसक्नु भएको छ त फेरि किन राम्जी को यो कमेन्ट् ???
जसले जे कमेनत गरेपनि लोक गीत हुनुप्रछ लोक गितको महोतो न हुने ले यो कमेनत गरनु बेकारछ लोक ईसतार मा कसले अनुमति देखो छ नाम लियर लेखनु गित गाउनु प्ररति भा अथात गायक ले बुझनुप्रने राम जी ले गरेको कमेनत सई हो
Ramji khad ko kura100%sahi xa lok star ko top 7 ma pujera aadhnik geet gaune the voice ra nepal idol ma jadA hunchha rabi raj bhai 100%support ramji khad
यो प्रोगाम् हेर्दै जादा रबिराज् ले गायेको गितमा आपति जनाउनु मा होल लोकस्टार टिम् नै दोसि देखिन्छ किनकि कोहिले अनुमति दिने कोहिले अनुमति नदिने।येस्तो कुरामा त अग्रिम छलफल हुनुपर्योनि के पाउने के नपाउने भनेर अनि अनएयरमा जेपिटि बोल्नु भनेको आफै गिड्नु हो।यो भन्दा अगाडिको एपिसोड मा पनि त आधुनिक थियो,फिल्मि संग थियो।अनि अहिलेआयेर राम्जिसर ले लोगित नै खोज्नु भनेको आफैमा कम्जोर हो
@@mek4948 xya, ke vanxau yar, hami sabai nepali hoina ra..ani rahiyo kura geet ko ..aaj arko arko khalko geet ni sunna milxa vanera suru mai vaneko thiyo
सबै एक सय एक छन तर राम कुमार र शनि मध्य एक हुन्छन नेपाली पहिलो लोक स्टार र राम र शनि मध्यमा मेरो मुल्यांकन गर्दा राम पुरानो कलाकार हुन शनि भनेको नब उदाउदै र अदभुत क्षमतावन कलाकर हो तसर्थ शनि नै हुन्छ। यो ध्रुब सत्य हो।
Hi guys mero pani UA-cam channel xa ani video heri subscribe gardinu hola.. Kinaki ma naya ho as a youtuber..! So please please support me ..😍😍 ua-cam.com/video/P_MZuXuAHQo/v-deo.html
लोक स्टार को जज भएर आफ्नो नेपाली पोशाक नलगाइ जज को कुर्सी मा बस्नु र येस्तो कमेन्ट रबिराज लाई गर्नु कति उचित छ पहिला आफ्नो मुल्यांकन आफै गर्ने गर्नु ।।। यो भनेको सिसा को घरमा बसेर अरुको घरमा ढुङ्गा हान्नु जस्तै हो
अाज राम्जि दाई ले गलत बोल्नु भको छ यदि सक्नु हुन्छ भने अडियन्स हरु संग माफि माग्नु होला सबै लाेक गित नै गाउनु पर्छ भन्ने छैन अाधुनिक गित पनि त नेपालि गित नै हुन् नेपालि गित लाई सम्मान गर्नु पर्छ नेपाल अाइडल मा नि त लाेक गित गायको थियो खै जज हरु त खुसि नै थियाे अाज लाेक ईस्टार मा अाधुनि गित बच्नु नहुने हैन म खुलेरै बिराेध गर्छु राम्जि दाई लाई याे भन्दा पहिला राम्जि को ठुलाे फ्यान थे अाज चित्त बुझेन मलाई राम्जि दाई अाजको भाेट सबै ले रबि राज शाह लाई गर्नु पर्छ
यो लोक स्टार हो साथी हरु। आधुनिक गाउने हरु नेपाल आइडल VOICE OF NEPAL जानू होला। नत्र लोक स्टार मा बिशेष राउन्ड बाहेक अन्य राउण्ड मा लोक गीत नै गाउनु पर्छ।
रबीराज साह लाई मन पराऊने सबै साथी ऐता हाजीर हूनू हैत नमस्ते हजूर सबैमा 👍👍👍👍 राम जी खान लाई चाही डाह लागे कै हो ऐऊटा मधेसी को छोरा Top 7 सम्म पूगेछ भनेर ऐऊटा जज को एस्तो बेबार राम्रो लागेन मलाई
यो राम जि खान किन बडि बाठो भको ।रबि शाहा टप 7 सम्म आइपुग्दा लोक गीत गाएर नै आको हो। एउटा मधेसी को छोरो को कला देखेर र लोक गीत प्रेम देक्दा कतै कोच महोदय डाहा त बभेन साम्प्रदायिक हिसाब जर्ज नगर्न खाण जि लाई शुझाब गर्दछु।
Malai ramji khand ley rabiraj lai gareyko comment maan pareyna tyo usko galti haina tyo mula harukey guru rakheyko k kaam usley sikaunu parne haina☹️😣😣😣
रामजी खाड त आज नारायण गोपाल भन्दा नि माथिल्लो पदको जस्तो गर्नु भयो त?? राम्रो सँग सुन्नु होला पहिले उद्घोषकले के भनेका छन, lok star मा बसेर पनि ध्यान छैन, अनि नानाथरी अरुलाई गाली गर्नी??
better than the voice of nepal high standard and good anchors First of all, i loved the idea of promoting our folk music I truly appreciate the entire lok star team.
पबिन्द्र सुनार भाई सबैको हाई हाई आजको एपिसोडमा कुलेन्द्र दाइको सुमधुर आवाज सुन्न पाउदा एकदम खुसी लाग्यो अबको पालोमा चर्चित गायक खुमन अधिकारी लाई देख्ने रहर छ । बधाइ छ कुलेन्द्र दाई लाई ।
07:00 मा भनिएको छ आज लोक बाहेक अरु आफ्नो इच्छा अनुसारको गीत गाउने पाउने सुविधा दिइएको छ भनिएको छ तर रामजी यसरी रुखो तरिकाले रिस देखाउन कुनै हिसाबले पनि जायज भएन यिनले माफी माग्नु पर्छ। अनि जय नन्दले पनि दनुवार पनि नेपाली नै हो भनेर जातीयता कुरालाई कमेन्ट राम्रो भएन। सुधार्नु पर्यो बोल्ने तरिका।
रामजि खाडको जजेज एकदम सहि छ लोक स्टार रे जुनैपनि गित गाएत के भयो जज भएर सुझाबदिन नपाउनि जस्तोलाईनि राम्रो भन्न पर्नि जज भएसि राम्रोलाई राम्रो नरा्मो सुझाब रामजिको सहि छ
Malai pani vayo.. ma ekdam sunne garthe uhako geet kasto vaneko k suruma chai host harule vanirako xa aaja jun sukai geet gaaune mauka diyeko xa re feri paxi Ram ji ko comment.....
शुरुमै होस्ट ले भनी सकेको छ आज आफूलाई मन पर्ने विधाको गीत गाउन पाउँछ भनेर, रामजी लाई लोक गीत नै चाहियो रे उसको कान राम्रो सुन्दैन रहेछ उपचार गरिदेऊ भगवान।
आज काे यो episode मा Nepal Lok star को format अनुसार सबै किसिम काे गीत गाउँन पाउने घोषणा होस्टहरु ले गरिसकेको छ, तर पनि यो राम जी, तिमीलाई लोक गीत मात्र गाउन आउँछ भन्दै मा, लोक गीत काे मात्र जाज गर्न आउँछ भने यो तिम्रो कमजोरी हो , तर हामी लाई सबै खालको गीत सुन्न रहर हुन्छ
Hoina nee sir yo lok star ho lok geetko matra manyata hune ho so thikai ho ramji sir ko kura but naresai vanna sakinthyo uha halka ghamanda parale bolnu vo tyo chahi dukha lagyoo
रबीराज शाह मैथिली/भोजपुरी सस्कृती बाट आएर नी यति माथी सम्म पुग्नु उसको खुबीको कुरा हो।यदी तिमीहरु जज मध्य कुनैले कुनै मैथिली गीत गाएर त हेर ती पनि त लोक सस्कृती भित्र पर्दछन।यदी सक्दैनौ भने रामजी खाण जस्तो पारा नगरेकै जाती।किन कि कार्यक्रमको निएम नै त्यस्तै हुनु पर्दछ।नत्र भने नउफ्रेकै राम्रो। #vote_for_Raviraj
आफ्नो धरातल बिर्सिएर बोलेछ राम खाँण ले यति सम्म घटिया नैतिकता भएको मान्छे देखेको थिएन देख्न पनि नपरोस्.. दुई चार पैसा कमायो भन्दै मा यति सम्म तुच्छ व्यवहार जिम्मेवार ठाउँमा बसेपछि जिम्वेवारी बन्नु पर्छ हैन भने त्यो ठाउँ छोड्दा हुन्छ 😠
रविराज ले अनुमति अनुसार आफुले गीत गएको स्वीकारेको अवस्थामा राम जि ले किन यस्तो नराम्रो तरिकाले कमेन्ट गरेको होला🤔🤔आफ्नो भाषागत समस्य तथा अप्ठ्यारोपन बाट छिचोल्दै यहाँसम्म आउन सक्नु सानो कुरा हैन;हौसला दिने हो निरुत्साहित गर्ने हैन।सबैले रविलाइ सपोर्ट गरौ।
Uso vae rabiraj lai sadhai hindi maitheli geet matra gaunu die ta vaihalyo ni jun program anusarko formet anusar ta gaunu jaruri hunx sabaile lok geet gauda rabile xuttai geet gauda ali maja aaen...jaha samma lagx yo sab byabasthapanko kamajori ho....natra kin ram ji sir lai janakari garaen aaja kunai pani geet gaunu sakx vaner ki ek janalai matra sodher gaunu dinu k ramro hola ta....?
आफ्नो गित गाउदा बादरजस्तो बसेकै कुर्सीमा उभिने गोपाल योन्जन ले लेखेको उदितनारायण झा ले गाएको गित हाम्रो देसको सम्पती हो कि होइन नारायणगोपाल ले गाएको गित गितै होइन सर्बै सर्ब रामजि खाड मात्रै हो भन्ने कुरा बाट अलिक सोचाइ फरक पार्ने गरेनुस । अगाडिको एक हप्ता कमेन्ट गर्दा बोल्न नजान्दा कसैले केही भनेन तर आज आफै ठुलो हुन खोज्ने गाइने दाइ हरु देखि लोकदोहोरी होस अथवा आधुनिक हाम्रै सम्पती हो । अगाडीनै उद्घोषकले आज लोकदोहोरि बाहेक गाउन सक्छन भन्न खोजेको चाहिँ के हो। राजनीति नगर रबिराज पनि हाम्रै मान्छेहो ।।।दिमाग बाट सोच्ने गर रामुजी।।
हो कमेन्ट गर्ने पाउनु जज को अधिकार हो तर राम्जी खण्ड को बोल्ने तरिका मलाई पटक्कै मन परेन साँढेले जस्तो कुर्लेर बोल्ने कस्तो खालको जज राम्ररी पनि त सम्झाउन सकिन्थ्यो नी
राम जि खाडको आजको ब्यवहार अत्यन्त तुच्छ लाग्यो यति धेरै घमण्ड सुहाउँदैन ।
सबै प्रतियोगी लाई शुभकामना ।
Yagya Prasad सर सहि भन्नु भयो
"मेरो परिवेश फरक हो तर लोकगित लाई मनैदेखी माया गरेर यो स्टेजमा आएको हो" रविराज शाह #लोकस्टार
खाँड लाई यो भन्दा ठूलो वाँण के हुनसक्छ र..
😭😭😭
Yo ramji chor Kati badhi VA no chor udhghosk le surumai aru pani git gauna painxa vanchha
Uslai sodnu parne aaru lai sodhnu parne re
ghamandi raixa saley...
ani u nai sabbai bahnda thulo jasto garyo ta....
Hami haru le nai banayeko haina ra yo chor lai
rabi raj
सबै भन्दा पहिले म राम जी खांड सर ज्यू लाई यो सोध्न चाहन्छु की, यदि यो लोक स्टार को फॉर्मेट अनुसार लोक गीत नै गाउनु थियो भने कार्याक्रम को अगाडि नै किन लोकगीत विधा भन्दा बाहिर को गीत पनि गाउने अनुमति दिइयो त ??
त्यसैले सायद रवि राज जी ले यो गीत छानेको पनि त हुन सक्छ !
आज को प्रस्तुति पनि बब्बाल लाग्यो रवि दाई को 👌👌
Best of luck Rabi Raaj bro 💐💐
Ramro kura garnu vo
biru g anumati payre gaunu re afno so exyale gaunu dherai farak hunxa lok star ma aru geet gauda majja audaina mero bujae
Ramji le afno aukat dekhayo
Sahi vannu vo ram ji sir lai mero pani tehi sujhab xa tipikal lokget nai hunuparthiyo vane pahila ko performed ma kina teso gariyna ra aaj contest lai kina questions pahila aafai le bujnu parxa ki ma kun get ko jarj ko vaner bichara gari pahile nai niyam banaunu parxa
@@thashari1752 hello hello yo lok starma asti episode 22 ma aadhunik kina gaiyo th hajur? aaja ravi lai kina qns?
लोक tone भएको अनि सिङ्गो नेपाली लोक सङ्गीतको लागि एउटा नयाँ आवाज हुन सक्छ #शनि_विश्वकर्मा मेरो विचारमा ।
वा आज त कुलेन्द्र दाइको उपस्थित ????कुलेन्द्र दाइलाइ मन पराउने साथमा सालको पातको टपरी मन पराउने जति यता हाजिर हुम त
नेपाल को लोकदोहोरी काे अर्को दोस्रो राजा कुलेन्द्र दाई हो (पहिलाे राजा त राजु दाई हो)
हैट मित्र, सालको पातमा कति भात खाईयो मन त मनैदेखि मन पर्छ।
कुलेन्द्र दाइको आगमनले निकै शोभा बढायकाे छ कुलेन्द्र दाइको फ्यान जति यता हाजिर गरम
कार्यक्रमको सुरुवातमानै उदघोष गर्दा भनिसकिएको थियो कि आजको एपिसोडमा लोकगीत बाहिरका गीत पनि बज्न प्रस्तुत हुन सक्छन भनेर ।रबीराज साहले गाईसके पछि रामजी सरले कमेन्ट गर्नुको तारतम्य मिलेन यसबारेमा आउदो एपिसोडमा जजहरुको प्रष्टिकरण सुन्न पाईयोस । एउटा मधेसी मुलको भाई नेपाली लोक सङ्गीत लाई माया गर्दै कठीन सङ्घर्षका साथ दर्शक श्रोताको मन जित्दै टप सातमा आएको छ । आजको रामजी सरको कमेन्टले वास्तब्बमै अचम्मित भइयो । लोक स्टार टीमले आजको यो परिवेशको प्रष्टिकरण दिने हिम्मत गरोस । मधेसी भाई प्रभुराज साह लाई सबैले हौसला प्रदान गरौ । रविराज निर्दोष छन ।
Sahi Kura Garnu Vo Ani Kina Birodh Ko Kura Aayo?
Sahamat
original गाएकको भन्दा कम छैन शनि भाइ को प्रफमेन्स ।बधाई छ भाइ लाइ
पहिलो लोक इस्तार शनि हुन्छन भन्ने यता हाजिर हुम त मित्र हरु🤚🤚🤚🤚🤚👌👌👌👌👌
ali garo xa ram kumar xa agadi vot garnus derai shani ko lagi please
👎️👎️👎️👎️👎️👎️👎️👎️👎️
लोक्स्टार भित्रको विवाद आज सतहमा देखियो जे होस निर्णायकले आफ्नो औकात देखायो आज ।
रबि राज शाह लाई सबैले भोट गरेर साथ दिन हार्दिक अनुरोध गर्दछु ! उसको भनाइ एक पटक मनै देखि मनन गरौं अनि बिगतको प्रस्तुतिलाई पनि मुल्यांकन गरौं ।
Hamro Nepal k
रबिराजको साथमा छु
रविराज स्टेजमा देखिदैन के निस्कासित गरियकाे हाे र ?
भाइले गायको गीत मलाई असाध्यै मन पर्यो।
अझै थप उन्नति प्रगति गर्दै जानु होला भाई।
मेरो तर्फबाट हार्दिक मंगलमय शुभकामना छ। ।
यो राम जि लाई आउट गर्नै पर्छ , राजु परियार लाई राखौ , हामी छौ रबिराजको साथमा
चर्चित लोक गायक कुलेन्द्र बिक को फ्यानहरु को को छ्म सम्मान गर्छु उहाको स्वरलाई
कुलेन्द्र दाई
सुरुमा लोक गित बाहेक अरु गित गाउन अनुमती छ भनेर उद्घोषकले भन्ने पछि अर्कै गित गाएको भनेर राम्जी खाँड रिसाउनुले कार्यक्रम २७ औँ भागमा आएर विवादित भयो।
हो कि बन्द हुनुपर्छ कि रामजी निकालियोस
लोक दोहोरि छेत्रमा मिठो स्वर राजु परियार पछि को कुलेन्द्र बिस्वकर्मा चिनिन्छन !! अजै यस्तै मिठो स्वर मा गीत सुनिरहन पाउ
शनि भाइको प्रस्तुति दमदार छ। बधाई छ।भाइ तिमिलाई... रोल्पाकै इतिहास रच्ने भयो।
हाे यार बड्डउ
Wow sani you're the one amazing versatile singer as like as kulendra bk.keep it up dear God bless you always.
Shani vai darai ramro xa la
L 24 37000 shani vai
Shani vai ma nepal bata herdai xu
रबिराज शाह मदेसी समुदायका भएर पनी यसरी लोक गित गाउन सक्नु ठुलो कुरा हो । रामजी खाड दाईको कमेन्टले हामी दर्शकको मन दुखेको छ । रामजी दाईले महसुस गरिदिनु होला ।
ekdam sahi bhanu bhako durga sir hajur le
Ho ramji khand malae mn parne singer ho bt naramro cmt kin ?
सही कुरो भन्नुभयो
Ahh yar ksto khosta haru ho bay . Yo show ko name paad ani ramjhi dajilie comment gor . Raja vonya raja ho cheear baaggar
राम्जी खाडलाई त मल खादमा पो लगाउने बेला भयो त । कार्यक्रमको सुरुवातमै लोक गीत भन्दा पृथक गीत इच्छा अनुसार गाउन पनि अनुमती छ भनेर उद्घोष गरेको छ । फरमेटको कुरा गर्ने नै हो भने त लोक गीत कार्यक्रममा त शुद्ध नेपाली पोसाक दाउरा सुरुवाल,गुन्यु चोली अनिवार्य लगाउनु पर्ने हो नि ! होइन र ? खोइ त ?
राम्जी खाडले अलि बढी नै गरेका हुन् है यो चाहिँ ! माफ मागेर प्रायश्चित गर्न जरुरी छ ।
शनि भाइ को भर्सताइल हेर्न कै लागि लोकतारा हेर्ने गरेको छु।Wouu sani vai good luck
यसपाली को निर्णायाक ज्यु हरु प्रति खासै सन्तुस्टी मिलेन कृपया अर्को सिजनमा भने राजु परियार र नारायण रायमाझी लाइ जज को रुपमा लिनु हुन हार्दिक अनुरोध गर्दछु।
Sahi kura sir
Sahi vannu vo
रबिराजले कस्कस्को मन जित्नुभयो आज🖐️
तर लोकस्टाको जर्ज नै ठिक भएनन् रबिराज तपाईले सबैको मन जित्नु भएको छ भोलि तपाईं सेभ हुनुहुन्छ मैले भनेको लाग्छ आतिनु पर्दैन।।
Ravi Raj lai down garne bahana ho ramji ko comment
यो पटक मेरो भोट रबिराज लाई
Liispes Giten Rai
Good pashtuti shani bhai ko xoro haushat yasto bo hausha garvx sampaurnatimlai
हिमाल पहाड तराई कोहि छैन पराइ -- आजको सबैभन्दा राम्रो प्रस्तुति रबि राज शाह को
शनी भाई लाई धेरै भन्दा धेरै भोत गर्दिनु होला
बोबाल पस्तुती शनी भाई
ल ठिक छ लोक गित मात्रै गाउने भए आधुनिक गितको episode किन राखेको त Nepal lok star मा?Format format मात्र भनेर हुन्छ।किन यस्तो दम्भ देखाउनु भएको रामजी खाँड जि ले?संगीतका धरोहर नारायण गोपाल,उदितनारायण झालाई अपमान गरे जस्तो भयो नि यो त।
यो राम्जी साले कुकुर हो ।खाते
शनि भाइ बधाई छ हजुर धेरै राम्रो छ सबैले भोत गरिदिनु होला धन्यवाद
शनि भाईले लोक स्टारमा आज आगो बलाएका छन Wow good luck,,
l24 37000
l2437000
Plz sani vai lai support garnu hola
"रबि राज" हामी छौ तपाईलाइ भोट गरेर जिताउने Good luck .
Good kura
WOW निकै मिठो गित गाउँनु भो राम कुमार नेपाली बधाई छ। तपाईं लाई 👏👏♥️ तपाईंको संगीतिक यात्रा सँधै सफल रहोस शुभकामना ♥️♥️♥️♥️♥️♥️👍👍👍👍👍❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏♥️♥️♥️🌺🌺🌺🌺🌺😘😘😘
राम्जि दाइको म निकोइ ठूलो फ्यान हो तर आजको ब्यबाहार मलाइ मन परेन
कार्यक्रम पहिलेलै निर्धारित छ संचालकले भनिसकेको छन आज अरु गीत गाउन पनि छुट छ भनेर तर एउटा प्रतियोगिलाइ एसरी झपार्नु उचित लागेन
Sai ho madesi ho vandai ma hepna paincha ra k sabai madesi bihari hunchaina ra rabi raj vaneko hamro nepal ko choro derai sport garni thauna ulta gali yo ramro vayena
ravi raj le dherai ramro git gako xa. Lok laya ko git ho yo. But ramji le tasari vanu galat ho.
राम जि को घमण्ड धेरै भयो । जज बन्न लायक देखिएन ।
You are right
रामजि पागललाई जजबाट निकाल्दा हुन्छ
म सुरु देखि हेर्दै छु सोरको धनि सबैको लोकप्रिय भाइ सनिलाइ बधाइ छ
साह्रै राम्रो लाग्यो एउटा मधेसी भएर पनि लोक गितलाई माया गरेको देखेर।
I Always Watch Lok Star in Ap1 Tv Hd , Ramailo Tv Hd & In UA-cam Also
I Didn't Missed Any Episodes Of Nepal Lok Star
My Favriote Constant Are - Ram Kumar Nepali (RK Nepali) And
Raviraj Shah
❤💙💛💜💚
रबिराज साहको मन नै खिन्न बनाइदियो रामजी खाडले ,तर रबिको दमदार प्रस्तुति छ अझै अगाडि बढ्नु सुभकामना
रबिले मञ्च नै छोडेर गएका छन,, यसको जिम्मा रामजिले लिनुपर्छ ।
रविराज स्टेजमा देखिदैन के निस्कासित गरियकाे हाे र ?
रबिराज हो असली हुनु पर्ने लोक स्टार रबिराजलाई मन पराउने जती हाज़िर हुम त जज र होस्टमा कोड़िनेट भएन होस्टले सुरु मैं आज जून गीत गाएपनि छूट छः भनछः अनि गीत गाईसकेपछि फेरी कसले यो गीतलाई लोक गीत भनेउ भनछः यार रामजी खाणले कानमा तेल हालेर बसेको जस्तो लागेउ
Tyasai sk raut ko janma vayako ho nepal ma😡
Tahe ta bhanako hajur
अब रबिराज साह लाइ जिताउनु पर्छ
गायकले जस्तोसुकै गीतमा स्वर दिन्छन् रामझी को जज ले मन दुखाउनु हुन्दैन्थियो
U r right vote for rabi n give big punch to ramju
लोक गित मात्र गाउने भए हिजो आधुनिक पनि गाउन किन लगाको जज बनेर नेपाली पोसाक खै आफै हिरो बन्ने अनि अर्कोतिर खनिने रामजी सर
100%
Yeslai k ko.sir le samman garnu thuka khate ramjit..
कार्यक्रमको अगाडि नै लोक बाहेक अनय गीत पनि गाउन पाउने भनेपछि फेरि जज ले कमेन्ट मा याे गित गाउन सुहाउदैन भन्नू कस्ताे जज भयाे याे। मलाई रामजी खानकाे जज मन परेन। तेसैले रामजी खाण ले माफि माग्नु पर्छ
मेरो परिवेश फरक हो तर म लोक गित लाई मनै देखि माया गर्छु --
म मधेसी समुदाय को हु तर म नेपाली गित संगीत लाई माया गर्छु म नेपाल लाई माया गर्छु किनकि म नेपाली हु 🇳🇵🇳🇵🇳🇵🇳🇵
वा रबि राज शाह साच्चै आज तिमी सम्पूर्ण नेपाली को मनमा बस्यो
तराइ को भयेनी एस्तो गाउने आज को हीरो रबि राज भाइ ।अरु घाममा। रबि भाइ लाई भोट गरम है
ok
right
ok
शन्नि भाई जै हो लोक ईस्तार हुनि भन्ने जति यता है साथि र कुलेन्द्र बिस्वकर्म लाई मन पराउनि साथि कति हुनुहुन्छ
Meee
Me
👍
Me
Me
Yo रामजी खाँड लाई लोक स्टार भन्दा अगाडि नचिन्ने म मात्र हो र🤣🤣
Mata aaile varkhar chaindixuu
Mapani tw honi balla chineko yo vailai
मैले त 8/9 साल भो चिनेको राम्जी सर लाई ❤️❤️🙏🙏🙏
हिमाल पहाड तराई
जहा बसोबास गरे पनि
सबै हामी नेपाली हो
कोही होइनौं पराई
रबि राज शाह पनि हाम्रै नेपाली हो आमाको सन्तान हो नेपाली नागरिक हो उसलाई पनि हामी नेपाली ले साथ दिनुपर्छ उसको कलालाई हौसला प्रदान गर्नुपर्छ उसलाई हरेस खान दिनु हुदैन । हामी नेपाली जनताले साथ दिएमा उसले पनि केही गर्न सक्छ लोक गीत नेपाली संगीतमा उदाहरणीय काम मौका दिनु नै ठूलो कुरा हो ।
कहिले काही मनका कुरा लोकगीत हैन भने चलेछ बतास पनी लोक गीत हैन कोको agree
↙❤❤
👌👌👌
@@RPfan01 kx babu
umm sahj ho
100% agree
मेरो बुझाइमा दुबै लोक आधुनिक जित हुन जस्तो लाग्छ?
रबिराज आफ्नो परिबेश फरक भए पनि नेपाली लोक गित सङ्गीत लाई माया गर्ने मान्छे रहेछ।।सबै जनाले आज को उस्को आँसु लाई बुझिदिउ।।जय गित जय सङ्गित
नाम लोक स्टार भएसी लोक गित मात्र गाउनुपर्छ यो रविको होईन कि लोक स्टार team को गल्ती हो।best of luck rabiraj
अरे वा शनि भाइ दम्दार प्रस्तुति सफलता को अग्रिम शुभकामना कामना छहै
कुलेन्द्र बिक लाई मन पराउनु हुने र शनि भाइलाइ सपोर्ट गर्नु हुने एता हाजिर हौ
best of luck sani vai
best of lock sani vai
kulendra dai malai yakdam man parxa
i love kulendra dai😍😍😍
होइन रामजी खाड बौलाको कि कार्यक्रम संचालक ?? शुरुआतमै भनिएको छ ,"आज लोकदोहरी मात्रै नभै आफ्नो मन पर्ने जुनसुकै गित गाउन पाउनेछन् "।
Maat lageko ramugi lai
Haha
@ram tapai le suru ma ek patak hernuna k vaneko aafnu man pareko git gauna saknu hunu xa vaneko xa kura bujnus ani kura garnus kya
@ram कार्यक्रम को सुरुमै मन लाको गीत गाउन पाउने भनिराछ त्यसै मपाई गरेर पारा देखाउदा अलि बढि दम्भ भयोकि मुल्यांकन दर्शक श्रोताले गर्छन यंहा रामजिले अलि बढी बोल्नुभो आजबाट मेरो तर्फबाट रामजी👎👎👎👎👎👎👊
भाग्यले साथ दियो भने नेपाली लोक स्टारको सिजान दुईमा म पनि जरुर आउने छु । अनेकौं लोक गीत हरुलाइ लिएर पर्देशी भुमिलाई त्यागेर ।।।
Timlai shubhakamana vai
आजको कुलेन्द्र बि.क को फ्यान जति यता🙏
Ma
आज मेरो टिप्पणी छ .रामजी तपाई राम्रो न्यायाधीश हुनुहुन्न। तपाई कुनै पनि कुराको न्याय गर्न सक्षम हुनुहुन्न। पहिले न्याय गर्न सिक्नुहोस्। त्यो निर्णय पछि।गर्नुहोस्।, "रविराज सर्वश्रेष्ठ लोक स्टार हुन्"।हामी तपाईंसँगै छौं। चिन्ता नलिनुहोस्।
रामजी खाँढ भाइको कमेन्ट त्यत्ति राम्रो लागेन, आफुलाई मनपरेन भन्दैमा सबैको अगाडी त्यस्तो भन्न पाइँदैन/ उदघोषण गर्दा नै पनि भनिएको छ कि अरु नै खालका गीतहरु पनि गाइने छ भनेर/
Ram ji le agadi ko part ma pani jaat ko kura gareko cha? pahila mafi magne ani jat ko kura garne?! Yo thik bhayena ram ji lai out garna parcha judge bata
कस्तो न बुझे को होला क्या कुलेन्द्र विश्वकर्मा दाई को गीत सक्ने ले गाउँने न सक्ने ले चाई अरुनै भन्या क्या तर लोक गीत नै
एक दिन वसन्त थापा दाइ आउनुहुन्छ कि भनेर कुर्दा कुर्दै नेपाल लोक स्टार समाप्त भयो मेरो त्यही गुनासो रह्यो अरु सब सन्तोसजनक छ खुसी छौ हामी सबै सङ्गीत प्रेमी हरु नेपाल लोक स्टार मा कुलेन्द्र दाइ लाई स्वागत र सम्मान गर्न चाहान्छु कमेन्ट बाटै भए पनि।
राम्जी कान्छा लाई अर्को पटक जर्ज को रूपमा देख्न नपरोस् भने जति यता आऊनुहोस।
Meeee
Yo khatele geet chorda puruswottam le mafi nadiyeko vaye kaha pugthyo ahile
Yo ramji lai nikal ..judges ko like xaina yo muji
Me
Ho
सुरु देखि एपिसोड २७ सम्म आईपुग्दा लगातार नछुटाई हेर्ने जति एक हौँ कति जना रहेछौं 🖐️✋🤘
Ma pani ho hai
✋✋✋
Thank you so much!
लोकदोहोरी काे पहिलाे राजा राजु दाई हो भने दोस्रो राजा कुलेन्द्र दाई हो
Hernu ta maile pani suru dekhi nai hereko xu tara kati kati herxu
राम्जी खान्डको कमेन्टमा बिरोध नै गर्छु किनभने जस्तो गित गाए पनि अनुमती पाएको छ भनेर उद्गघोसकले उद्गघोस गरिसक्नु भएको छ त फेरि किन राम्जी को यो कमेन्ट् ???
हईना साथि लाेक गित हुन पछ
@@deepaknepali8750 हो साथी तर यो प्रतियोगी को कम्जोरी होइन ,
Ramji sahi xan look get ko program ma aadhunik pop gaune jo sukai hos out gardinu parxa
जसले जे कमेनत गरेपनि लोक गीत हुनुप्रछ लोक गितको महोतो न हुने ले यो कमेनत गरनु बेकारछ लोक ईसतार मा कसले अनुमति देखो छ नाम लियर लेखनु गित गाउनु प्ररति भा अथात गायक ले बुझनुप्रने राम जी ले गरेको कमेनत सई हो
teso vaya ta hindi geet gayani vayo ni hou
Ramji khad ko kura100%sahi xa lok star ko top 7 ma pujera aadhnik geet gaune the voice ra nepal idol ma jadA hunchha rabi raj bhai 100%support ramji khad
यो प्रोगाम् हेर्दै जादा रबिराज् ले गायेको गितमा आपति जनाउनु मा होल लोकस्टार टिम् नै दोसि देखिन्छ किनकि कोहिले अनुमति दिने कोहिले अनुमति नदिने।येस्तो कुरामा त अग्रिम छलफल हुनुपर्योनि के पाउने के नपाउने भनेर अनि अनएयरमा जेपिटि बोल्नु भनेको आफै गिड्नु हो।यो भन्दा अगाडिको एपिसोड मा पनि त आधुनिक थियो,फिल्मि संग थियो।अनि अहिलेआयेर राम्जिसर ले लोगित नै खोज्नु भनेको आफैमा कम्जोर हो
भोलि को दिन रबिराज ले सबै भन्दा भढी भोट् ल्याको सुन्ने को को हुनुहुन्छ 🤝🤝🤝
🤚
यो धोती लाई राख्न भयेन येस्लाइआउट गर्न पर्छ यो लोक गित को कार्यक्रम हो आधुनी भोज्पुरी Not allowed
✋✋✋✋
@@mek4948 xya, ke vanxau yar, hami sabai nepali hoina ra..ani rahiyo kura geet ko ..aaj arko arko khalko geet ni sunna milxa vanera suru mai vaneko thiyo
I love nepal hahahaha yahii soch nepalko laagii ghatak huna sakx usle tyoo bidha puraii najaanekoo panii huna sakx yastoo farak maanxelaii thauu dinu hunna vanne soch naii galat x uslaiii sudharne sachchine time dinu arx
सबै एक सय एक छन तर राम कुमार र शनि मध्य एक हुन्छन नेपाली पहिलो लोक स्टार र राम र शनि मध्यमा मेरो मुल्यांकन गर्दा राम पुरानो कलाकार हुन शनि भनेको नब उदाउदै र अदभुत क्षमतावन कलाकर हो तसर्थ शनि नै हुन्छ। यो ध्रुब सत्य हो।
Kulendar sir ko jaament garny tarika sahi xa 😍😍
रवि राजलाई सबैले धेरै भन्दा धेरै भोट गरौँ ✊✊✊
Hi guys mero pani UA-cam channel xa ani video heri subscribe gardinu hola..
Kinaki ma naya ho as a youtuber..! So please please support me ..😍😍
ua-cam.com/video/P_MZuXuAHQo/v-deo.html
साम्प्रदायिक हिसाब ले जर्ज गरेको रामे लाई लोक स्टार को जागिर बाट निस्कासन गर्न आग्रह गर्द्छु । म आजै बाट रबि राज को फ्यान भयेको घोषणा गर्द्छु।
लोक स्टार को जज भएर आफ्नो नेपाली पोशाक नलगाइ जज को कुर्सी मा बस्नु र येस्तो कमेन्ट रबिराज लाई गर्नु कति उचित छ पहिला आफ्नो मुल्यांकन आफै गर्ने गर्नु ।।। यो भनेको सिसा को घरमा बसेर अरुको घरमा ढुङ्गा हान्नु जस्तै हो
सारै दिब्य कुरा गर्नु भो।।
जस्ले जे भने पनि मलाइ शनि को voice एक दम मन पर्छ love you bro आगृम शुभकामना तिमिलाइ
अाज राम्जि दाई ले गलत बोल्नु भको छ यदि सक्नु हुन्छ भने अडियन्स हरु संग माफि माग्नु होला सबै लाेक गित नै गाउनु पर्छ भन्ने छैन अाधुनिक गित पनि त नेपालि गित नै हुन् नेपालि गित लाई सम्मान गर्नु पर्छ नेपाल अाइडल मा नि त लाेक गित गायको थियो खै जज हरु त खुसि नै थियाे अाज लाेक ईस्टार मा अाधुनि गित बच्नु नहुने हैन म खुलेरै बिराेध गर्छु राम्जि दाई लाई याे भन्दा पहिला राम्जि को ठुलाे फ्यान थे अाज चित्त बुझेन मलाई राम्जि दाई अाजको भाेट सबै ले रबि राज शाह लाई गर्नु पर्छ
राम्जी लाई निकाल्नु पर्छ मो पनि उहाँको फ्यान थिय तर आज देखि भैइन मो
यो लोक स्टार हो साथी हरु। आधुनिक गाउने हरु नेपाल आइडल VOICE OF NEPAL जानू होला। नत्र लोक स्टार मा बिशेष राउन्ड बाहेक अन्य राउण्ड मा लोक गीत नै गाउनु पर्छ।
रामजी लाई जर्ज बात निकाल्नु पर्यो
के को दाइ खाते हो
Ati nae man dukhyo bichara pahila nae vannnu partyo ni ta look geet matra gaune vaner natak garera hunxa jun geet gaye pani hunxa re pahila chai
रबीराज साह लाई मन पराऊने सबै साथी ऐता हाजीर हूनू हैत नमस्ते हजूर सबैमा 👍👍👍👍 राम जी खान लाई चाही डाह लागे कै हो ऐऊटा मधेसी को छोरा Top 7 सम्म पूगेछ भनेर ऐऊटा जज को एस्तो बेबार राम्रो लागेन मलाई
यो राम जि खान किन बडि बाठो भको ।रबि शाहा टप 7 सम्म आइपुग्दा लोक गीत गाएर नै आको हो। एउटा मधेसी को छोरो को कला देखेर र लोक गीत प्रेम देक्दा कतै कोच महोदय डाहा त बभेन साम्प्रदायिक हिसाब जर्ज नगर्न खाण जि लाई शुझाब गर्दछु।
@@dineshmainali4892 sahi ho
Gud luck ravi vai
@@dineshmainali4892 यो राम जी खान लाई चाही डाह लागे कै हो ऐऊटा मधेसी को छोरा #Top 7 सम्म पूगेछ भनेर ऐऊटा जज को एस्तो बेबार राम्रो लागेन मलाई केहो साथी
Malai ramji khand ley rabiraj lai gareyko comment maan pareyna tyo usko galti haina tyo mula harukey guru rakheyko k kaam usley sikaunu parne haina☹️😣😣😣
अाफ्नो इच्छा अनुसार गीत गाउन दिइएको छ,, भनेर भनिसकेपछि रामजीको कमेन्टले कुनै अर्थ राख्दैन,, रबि गलत छैन ,, खल्लो लाग्यो..लोकस्टार
Wow sarai ramailo hamro lokvakaharu yo program le ajhai nepali manharuma lokgitko barema mithas ra aafnopan jhalkayeko xa thank u all members
लास्टमा आएर यस्तो कमेन्ट गर्ने राम्रो भएन । गीत नेपाली त हो नी? तराइको मानिसले यती राम्रो गाउदा यस्तो नराम्रो कमेन्ट गर्दा ोभोट घाटा लाग्छ नी
राम्जी दा आज पहिलो पटक दर्सकबाट गाली खाने कमेन्ट गर्नु भो। जो जरुरी थिएन। किनकि हरेक प्रकारका गित गाउन पाइने भन्ने व्यवस्था पहिलेनै गरिएको थियो।
विचरा उहाँलाई फर्म्याट नै थाहा रैनछ 😂😂😂😂😂😂😂😂
Sani bro best of luck
Welldone लोक star,
म रामजी खाड को ठुलो फ्यान हु तर आज उहाँले गलत गर्नु भयो
Tok Raj Baruwal murdabad ramji khann
रामजी खाड त आज नारायण गोपाल भन्दा नि माथिल्लो पदको जस्तो गर्नु भयो त?? राम्रो सँग सुन्नु होला पहिले उद्घोषकले के भनेका छन, lok star मा बसेर पनि ध्यान छैन, अनि नानाथरी अरुलाई गाली गर्नी??
रामजी आफै आफै बरिस्ट बन्छ ।
यस्तो जज नभएकै राम्रो ।
त्यती घमण्ड नगर राम्जी तिमी नभए नि लोक सङ्गीत अधुरो हुदैन ।
Binod is best
सहि कुरो हो राम जि साला हावा कुरा गर्छ
better than the voice of nepal
high standard and good anchors
First of all, i loved the idea of promoting our folk music
I truly appreciate the entire lok star team.
पबिन्द्र सुनार भाई
सबैको हाई हाई आजको एपिसोडमा कुलेन्द्र दाइको सुमधुर आवाज सुन्न पाउदा एकदम खुसी लाग्यो अबको पालोमा चर्चित गायक खुमन अधिकारी लाई देख्ने रहर छ । बधाइ छ कुलेन्द्र दाई लाई ।
साथी तिम्रो प्रतिकिया मा मा यकदम सहमत छु
07:00 मा भनिएको छ आज लोक बाहेक अरु आफ्नो इच्छा अनुसारको गीत गाउने पाउने सुविधा दिइएको छ भनिएको छ तर रामजी यसरी रुखो तरिकाले रिस देखाउन कुनै हिसाबले पनि जायज भएन यिनले माफी माग्नु पर्छ। अनि जय नन्दले पनि दनुवार पनि नेपाली नै हो भनेर जातीयता कुरालाई कमेन्ट राम्रो भएन। सुधार्नु पर्यो बोल्ने तरिका।
sahi kuro
Really aaut garda hunxa yo jarja lai
Tyoi ta trapik MA choice special pani ta lekhe ko tesari ris chai dekhau nu hun thiyena
शनि बिश्वकर्मा बिनोद दनुवार को फ्यान ✋✋✋
Sani vai keep it up nice voice,👍👍👌👌👌❤
sani and binod best of luck
रामजि खाडको जजेज एकदम सहि छ लोक स्टार रे जुनैपनि गित गाएत के भयो जज भएर सुझाबदिन नपाउनि जस्तोलाईनि राम्रो भन्न पर्नि जज भएसि राम्रोलाई राम्रो नरा्मो सुझाब रामजिको सहि छ
राम्जी खाण लाई आज बाट राम्रोसँग चिन्ने अवसर मलाई मात्र हो कि !!!!! अरुलाई पनि हो????
Malai pani vayo.. ma ekdam sunne garthe uhako geet kasto vaneko k suruma chai host harule vanirako xa aaja jun sukai geet gaaune mauka diyeko xa re feri paxi Ram ji ko comment.....
Sabai Lai ho Raja
Sahi ho sahi ho 😂😂
I pani
Ma poni 🤘
शनि बिस्वकर्मालाई को को ले सपोर्ट गर्दै हुनु हुन्छ आउनु त एता कति हुनुहुन्छ।।।।।❤❤❤
✋✋✋
me
शुरुमै होस्ट ले भनी सकेको छ आज आफूलाई मन पर्ने विधाको गीत गाउन पाउँछ भनेर, रामजी लाई लोक गीत नै चाहियो रे उसको कान राम्रो सुन्दैन रहेछ उपचार गरिदेऊ भगवान।
सहि भन्नुभाे । माथि मेराे लेख नि हेर्नुहाेला है ।
Kiran Gharti Magar ramji laai nikalai
रामजी तिमि जर्ज गर्ने लायक को त छैनौ तर पनि ठाउँ पयेऊ शुरु मा उद्घोषक लें भनेको सुन्ने ध्यान भएन कता थियो ध्यान भट्टी तिर थियो कि केटी तिर थियो
randiko xorako euta git ni suneko xaina aaile samma
goood
रामजी खाड हिरो किन भाको लोक गित सङ्गितले जन्माएको अाधुनिक गित होनि
आज काे यो episode मा Nepal Lok star को format अनुसार सबै किसिम काे गीत गाउँन पाउने घोषणा होस्टहरु ले गरिसकेको छ, तर पनि यो राम जी, तिमीलाई लोक गीत मात्र गाउन आउँछ भन्दै मा, लोक गीत काे मात्र जाज गर्न आउँछ भने यो तिम्रो कमजोरी हो , तर हामी लाई सबै खालको गीत सुन्न रहर हुन्छ
Hoina nee sir yo lok star ho lok geetko matra manyata hune ho so thikai ho ramji sir ko kura but naresai vanna sakinthyo uha halka ghamanda parale bolnu vo tyo chahi dukha lagyoo
Aaja ko episode ma sab song gaun free x vany Kai x tw kin negative comment garnu paryko ho ramji sir lae
Shai kuro loken sir ramjiko lagi lok geet matrai geet jasto lagdo rahichha
Sahi hoo sir..
Kaha tesoo vaner hunca ta ur sabai geet sunnalai Nepal idol xata bro this is lok star not all song
रबीराज शाह मैथिली/भोजपुरी सस्कृती बाट आएर नी यति माथी सम्म पुग्नु उसको खुबीको कुरा हो।यदी तिमीहरु जज मध्य कुनैले कुनै मैथिली गीत गाएर त हेर ती पनि त लोक सस्कृती भित्र पर्दछन।यदी सक्दैनौ भने रामजी खाण जस्तो पारा नगरेकै जाती।किन कि कार्यक्रमको निएम नै त्यस्तै हुनु पर्दछ।नत्र भने नउफ्रेकै राम्रो। #vote_for_Raviraj
Sahi kura
sahi ho
सहि भन्नुभाे !
गुद
होइन रामजी खाड बौलाको कि कार्यक्रम संचालक ?? शुरुआतमै भनिएको छ ,"आज लोकदोहरी मात्रै नभै आफ्नो मन पर्ने जुनसुकै गित गाउन पाउनेछन् "।
राम्जी राम्रो हो यहाँ सबै ले सबै लाई राम्रो भन्नै पर्छ र ।यक दम ठिक कुरा गर्या हो
आफ्नो धरातल बिर्सिएर बोलेछ राम खाँण ले
यति सम्म घटिया नैतिकता भएको मान्छे देखेको थिएन देख्न पनि नपरोस्.. दुई चार पैसा कमायो भन्दै मा यति सम्म तुच्छ व्यवहार जिम्मेवार ठाउँमा बसेपछि जिम्वेवारी बन्नु पर्छ हैन भने त्यो ठाउँ छोड्दा हुन्छ 😠
👍🏻👍🏻👍🏻👍🏻
Ho right vanu vo yo khata ram khard hoyena ghard ho
रविराज ले अनुमति अनुसार आफुले गीत गएको स्वीकारेको अवस्थामा राम जि ले किन यस्तो नराम्रो तरिकाले कमेन्ट गरेको होला🤔🤔आफ्नो भाषागत समस्य तथा अप्ठ्यारोपन बाट छिचोल्दै यहाँसम्म आउन सक्नु सानो कुरा हैन;हौसला दिने हो निरुत्साहित गर्ने हैन।सबैले रविलाइ सपोर्ट गरौ।
Uso vae rabiraj lai sadhai hindi maitheli geet matra gaunu die ta vaihalyo ni jun program anusarko formet anusar ta gaunu jaruri hunx sabaile lok geet gauda rabile xuttai geet gauda ali maja aaen...jaha samma lagx yo sab byabasthapanko kamajori ho....natra kin ram ji sir lai janakari garaen aaja kunai pani geet gaunu sakx vaner ki ek janalai matra sodher gaunu dinu k ramro hola ta....?
साहेद हिजोको दिनसम्म रामजी खाड नै नेपाली लोकदोहोरी क्षेत्रको हिरो मान्ने धेरै थिए तर आजदेखि राम्जी खांडको गित नसुन्ने निर्णय गरियो।।।।
Yaslai tudikhel ma lagera xodidinuhos ani afai sacxa bicara Ghar ma budhi le tanab Diya hola ani yata aayara Ravi Raj sang nihu khojxa pagal.
Natra psychiatrist doctor Kaha check garna lagau.
रबि राज लाई भोट हल्नलाइ भयेपनी ime एप download गर्ने जति येता हाजिर गरुम्🖐️
Ime app bata bhot garda poisa lagxa ki nai jankari pauna
Bidesh bata nahune raxa k garnu ma tw sarai dukhi xu aja aasu bagayo ravi raj le
@@anudong1075 ime pay bata garna milx
Kasto na ramailo lageu aja rabi raj dai runu vayara uff sadhai happy hune manxe 😢best of luck
कसरी गर्ने जानियन हाे
Wow sani da ra sani da ko pachadi ko chai dami lagyo lastai 👌👌👌👌👌👌🤝🤝🤝👨❤️💋👨😱😱😱😱😱💕💕💕💕💞💞💞
कार्यक्रमको फर्म्याट नै थाहा नपाउने निर्णायक
रामजी खाँडको गितहरू अब सुनिदैन ।
We are with you Rabi Raj
You're amazing. हिमाल पहाड तराई कोही छैनन् पराई
Lhakpa Nurbu Sherpa ho aba jhukiyera pani sunidaina Ramji pakhe ko geet
Same here guys
supported u
Ramji ko kam xaina akhir geet ta geet nai honi ... nepali vayra kina ved vaab garxa . Geet ma ni.
Right
Good ramji
हैन पहिला लोक भन्दा फरक पनि गाईने छ भनेर आफै भनु होन्छ अहिले रबि ले पुरानो लोक गीत गाउँदा कि यस्तो भनेको होला जनता जान चाहाँन्छन 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Out garna ko lagi
याहा राम जी खाण को घमन्ड देल्हिन्छ।
राम्रो तरिकालेले सम्जाउन सकिन्छ,
निर्णायक हो भन्दैमा अहममता नदेखाउदा हुन्छ , रामुजी खांड , !
भन्नलाई चाहिँ जुन गीत मन पर्छ गाउन पाइन्छ भन्ने अनि गाउदा भएन भन्ने तेरि मा तोरि हो ।
राम्जी खाड लोक स्टार को लागि उपयुक्त जज छैन त्यसैले राम्जी लाइ अनिवार्य रूप मा change गर्नै पर्दछ।
१ पर्छ
2 पर्छ
३ पर्छ भन्ने हरुले
HIT THE LIKE वटम।
चेनज हुनै पर्छ
No
Yes yes
यस्ता घमण्ड गर्ने जज को काम छैन!
Parxa
हामी सबै जना जच तिर नजाउ हामी अब भोत गर्ने तिर लागम त्यो पनि शनि भाइ लाइ
Hira Magar
aaj चाइ रबि लाई
plz
आफ्नो गित गाउदा बादरजस्तो बसेकै कुर्सीमा उभिने गोपाल योन्जन ले लेखेको उदितनारायण झा ले गाएको गित हाम्रो देसको सम्पती हो कि होइन नारायणगोपाल ले गाएको गित गितै होइन सर्बै सर्ब रामजि खाड मात्रै हो भन्ने कुरा बाट अलिक सोचाइ फरक पार्ने गरेनुस । अगाडिको एक हप्ता कमेन्ट गर्दा बोल्न नजान्दा कसैले केही भनेन तर आज आफै ठुलो हुन खोज्ने गाइने दाइ हरु देखि लोकदोहोरी होस अथवा आधुनिक हाम्रै सम्पती हो । अगाडीनै उद्घोषकले आज लोकदोहोरि बाहेक गाउन सक्छन भन्न खोजेको चाहिँ के हो। राजनीति नगर रबिराज पनि हाम्रै मान्छेहो ।।।दिमाग बाट सोच्ने गर रामुजी।।
Ram g khat murdabas
हो कमेन्ट गर्ने पाउनु जज को अधिकार हो तर राम्जी खण्ड को बोल्ने तरिका मलाई पटक्कै मन परेन साँढेले जस्तो कुर्लेर बोल्ने कस्तो खालको जज राम्ररी पनि त सम्झाउन सकिन्थ्यो नी