२ वटा टोर्पे जजहरु छन् मन परेपनी उठ्ने नपरे पनि उठ्ने टपरे जज हरु जनतालाई दर्शक श्रोताहरुलाई उल्लु बनाउने जज सहभागि जति पनि नक्कली episode का कापकाप गरेर गाउनेहरु लोक स्टार हुँदै होइन यिनिहरु गाए जस्तो गर्छन् मुख चलाएर episode मा राम्रो देखाउन studio record गर्छन् यिहरुको स्वर mikxing गर्छन् फेरी orginal गाए जस्तै गर्छन् editing र मिक्क्सिङ गरेको आवाज सुनेर public दङग छन दर्शक श्रोता ठग्ने लोक स्टार र जज ति नक्कली सब fake हो लोक स्टार भन्ने|नपत्यय हेर्न जानुस्|
@@roshanrana1033 washington washington washington washington washington washington washington washington washington washington washington washington washington washington washington washington washington washington w
धेरै पछि लोकपप को बहुप्रतिभाशाली जोडि राम चन्द्र काफ्ले दाइ तथा जुनु रिजाल दि लाई देख्दा अति मन प्रसन्न भो र याहा हरु दुबै जना लगायत अर्जुन दाइ लाई धेरै नमन छ ।। आज को एपिसोड चै भब्य र उत्कृष्ट प्रश्तुती हरु थियो❤ धेरै भन्दा धेरै सुभ कामना सम्पुर्ण प्रतिस्पर्धि हरु लाइ❤
वाव राजेन्र्द को भोईस अनि गित राम्रो छ मान्छेनि हेन्सम अनि पि एन को प्रष्तुति राम्रो छ सबै लाई प्रगतिको कामना राजेन्र्द ले गायको रि रि गर्दै हेरे सारै मीठो छ कति मिठास छ भोईस वाव बर्दान भगवान ले स्वर लुक्स दिनु भाकै हो
आजकाे सबै भन्दा राम्राे गाउने गायक 1 नम्बर राजेन्द्र घर्ती मगर 2 मा पिएन साइला 3 मा किरण बिसि 4 बिकाश परिवार 5 बलराम क्षेत्री 6 सन्ताेष सबैले राम्राे गर्दै जानू सबैलाइ धेरै भाेट आवेस बधाइ छ🙏🙏🙏🙏❤️❤️❤️
बधाई छ राजेन्द्र घर्ती मगर 🎉❤ यो तपाईं को मिठो आवाजको मुक्त कन्ठको प्रशंसा गर्ने छौ । ❤ तपाईंमा सम्पुर्ण लोकले चाहेका गितलाइ पनि अत्यन्तै न्याय दिएर गाउन सक्ने क्षमता छ। ❤😊 हिमालय लोक स्तारको बिजेता बन्न सकोस् यहि कामना गर्दछु !! धन्यवाद 🎉🎉
Arjun kausal lai aaja derai paxi dekhna pauda khusi lagyo asto kalaa vako manxe kasto gumgam vako sachai vannu parda ma ta uhaa ko big fan .❤❤❤Arjun kausal ❤❤❤
यो अमुल्य भोटको जरुरी अरु भन्दा बलराम बिश्वकर्मा दाईलाई देखिन्छ।🙏 किन भने सबैको राम्रो प्रस्तुति छ ।तर बलराम दाईको अरुको भन्दा ब्यक्लै खालको प्रस्तुति छ। मेरो भोट चाहि १००% बलरामलाई जितको अग्रीम शुभकामना 🙏❣️💕💞
लोक चर्चित आदरणीय गायक राम चन्द्र काफ्ले र जुनु रिजाल लाई अन्तर हृदय देखि धेरै- धेरै धन्यवाद दिन चहान्छु।हजुरहरुले गाउनु भएको सदबहार गितले सबैको मन छोएको छ।अझै यस्तै राम्रो गित र संगीत पस्कदै जानू होला।सधै चर्चा र परिचर्चा कमाउनु होला ,यहि कामना गर्द्छु!!
२ वटा टोर्पे जजहरु छन् मन परेपनी उठ्ने नपरे पनि उठ्ने टपरे जज हरु जनतालाई दर्शक श्रोताहरुलाई उल्लु बनाउने जज सहभागि जति पनि नक्कली episode का कापकाप गरेर गाउनेहरु लोक स्टार हुँदै होइन यिनिहरु गाए जस्तो गर्छन् मुख चलाएर episode मा राम्रो देखाउन studio record गर्छन् यिहरुको स्वर mikxing गर्छन् फेरी orginal गाए जस्तै गर्छन् editing र मिक्क्सिङ गरेको आवाज सुनेर public दङग छन दर्शक श्रोता ठग्ने लोक स्टार र जज ति नक्कली सब fake हो लोक स्टार भन्ने|नपत्यय हेर्न जानुस्|
२ वटा टोर्पे जजहरु छन् मन परेपनी उठ्ने नपरे पनि उठ्ने टपरे जज हरु जनतालाई दर्शक श्रोताहरुलाई उल्लु बनाउने जज सहभागि जति पनि नक्कली episode का कापकाप गरेर गाउनेहरु लोक स्टार हुँदै होइन यिनिहरु गाए जस्तो गर्छन् मुख चलाएर episode मा राम्रो देखाउन studio record गर्छन् यिहरुको स्वर mikxing गर्छन् फेरी orginal गाए जस्तै गर्छन् editing र मिक्क्सिङ गरेको आवाज सुनेर public दङग छन दर्शक श्रोता ठग्ने लोक स्टार र जज ति नक्कली सब fake हो लोक स्टार भन्ने|नपत्यय हेर्न जानुस्|😂😂😂😂
यो episode पनि झनै राम्रो लाग्यो किनकि जुनु रिजाल र रामचन्द्र अर्जुन आउनु भएको ले र लोक पप प्रस्तुति रहेको ले, सबै प्रतिस्पर्धामा रहेका लाई सुभकामना।सबै ले राम्रो गर्नु भयो मीठो गाउनु भयो, सधै बलाराम ले मीठो प्रस्तुति दिन्छन, आज पनि दिएकै हो, जस्मा लोक पप नै गाउनु भएको भए अझै सुन मा सुगन्ध हुनि थियो।जुन गित गाउनु भयो त्यो पनि एकदम राम्रो थियो सुभकामना❤
गाउने शैली अनि तरिका आफ्नै आफ्नै हुन्छ सबै जना को कला धेरै राम्रो भयेर आज यहाँ सम्म आउनु भयेको छ तेसमध्य पनि एउटा धेरै राम्रो हुन्छ मलाई मन पर्ने भनेको बलराम भाइहो सफलता को कामना भाइ हजुर लाइ🌹🌹🌹
आज पनि राजु परियार अनुपस्थित हुने होर सारै खल्लो पना आउँछ राजु परियार बिनाको लोक स्टार 🙏🙏❤️❤️
सही कुरा😊❤
दाइ बिदेश हुनुहुन्छ
Beautiful ❤️❤️🤩❣️💗💘💞😍
प्रकास र राजु दाइ
@@rambudhathoki1063 ❤
आज रामचन्द्र काफ्ले र जुनु रिजाल ime लोक स्टारमा आउँदा साच्चै एक्दम रमाईलो र सुनमा सुगन्ध वा दामी।लोक स्टारलाई धेरै धेरै धन्यबाद्👍️🙏👌
२ वटा टोर्पे जजहरु छन् मन परेपनी उठ्ने नपरे पनि उठ्ने टपरे जज हरु जनतालाई दर्शक श्रोताहरुलाई उल्लु बनाउने जज सहभागि जति पनि नक्कली episode का कापकाप गरेर गाउनेहरु लोक स्टार हुँदै होइन यिनिहरु गाए जस्तो गर्छन् मुख चलाएर episode मा राम्रो देखाउन studio record गर्छन् यिहरुको स्वर mikxing गर्छन् फेरी orginal गाए जस्तै गर्छन् editing र मिक्क्सिङ गरेको आवाज सुनेर public दङग छन दर्शक श्रोता ठग्ने लोक स्टार र जज ति नक्कली सब fake हो लोक स्टार भन्ने|नपत्यय हेर्न जानुस्|
U😅😊t
@@roshanrana1033 kunai praman xa?
Malai ni dherai mon paryo
@@roshanrana1033 washington washington washington washington washington washington washington washington washington washington washington washington washington washington washington washington washington washington w
स्वर सम्राट दाई राजु परियार कोको लाई मन पर्छ ❤❤❤❤❤❤
❤❤❤❤❤
mAh Lai
Me
Me
स्वर सम्राट चाहिँ नभनेको भए हुनि ।🖐️
सबै भन्दा उत्कृष्ट एपिसोड आजको वाह!!!!एक से एक प्रस्तुति सबैलाइ बधाइ तथा सम्मान छ
ajhai raju pariyar vako vaye supop episode hunethiyo
सुपर एपिसोड आजको
Hoho aajako vane dami xa
Balaram is always best best of luck❤️❤️
Vote for rajendra daju 🎉😢❤❤
Love you all👏💐🌹💜
सम्पुर्ण प्रतिस्पर्थी लाई शुभकामना
lok star S2 को बिजेता बनाउन बलाराम बिश्वकर्मा लाई भोट गर्नुस है ❤😊
Balram bhai best singer swits voice 👌🍨👌
❤
आज बल्ल मज्जा आयो सुन्दर जोडी अनि लोक गितको परखि हरु🙏🙏❤️❤️🇳🇵🇳🇵
हिजोको यप्पिसोड्मा मलाइ राजेन्द्र घर्ती को सालैजो औधि मन पर्यो स्वर स्केल देखि सबै !लब यु राजेन्द्र!
राजेन्द्र घर्ती मगर को nice voice 🎉❤❤ best of you
धेरै पछि लोकपप को बहुप्रतिभाशाली जोडि राम चन्द्र काफ्ले दाइ तथा जुनु रिजाल दि लाई देख्दा अति मन प्रसन्न भो र याहा हरु दुबै जना लगायत अर्जुन दाइ लाई धेरै नमन छ ।।
आज को एपिसोड चै भब्य
र उत्कृष्ट प्रश्तुती हरु थियो❤
धेरै भन्दा धेरै सुभ कामना सम्पुर्ण प्रतिस्पर्धि हरु लाइ❤
वाव राजेन्र्द को भोईस अनि गित राम्रो छ मान्छेनि हेन्सम अनि पि एन को प्रष्तुति राम्रो छ सबै लाई प्रगतिको कामना राजेन्र्द ले गायको रि रि गर्दै हेरे सारै मीठो छ कति मिठास छ भोईस वाव बर्दान भगवान ले स्वर लुक्स दिनु भाकै हो
मेरो favourite singer Ramchandra Kafle and Junu Arjun kausal toooo pleasure to see you on this stage yar🎉
Sem 😊
आज को लोक स्टारको एपिसोड अती खल्लो लागेको छ किन कि लोक गित को माहा गुरु राजु परियार दाजु नभयको मा।
पियन साइँला
Hahaa mahaguru ta kumar basnet budha haenan ra
Wow
राजु परियार दाजु पनि माहा गुरु भन्दा पनि कम हुनुहुँदैन bro
@@Hamaas_Vlogs 🎉
लोक सम्राट राजु परियार न भये खल्लो खल्लो लाग्ने हरु यता हाजिर हुनुस हैं 🙏🙏
28 ipisode को जस्तो लोक स्टार हेर्नत कहिले मजा आएना woww यो ipisode लाई चाइ मान्नु पर्छ बधाई छ सम्पुर्ण पर्दिस्पर्दी लाई best of luck
One and only favourite Balaram ❤❤ always Vote for you ❤️❤️❤️❤️
wow so sweet voes balram
Ram chandra kafalea miss you love all my legends
बलराम भाइ बधाई
आज रामचंद्र कफ़्ले दाई को दर्शन पाइयो मन धेरै खुशी भो❤
नेपाली संगीत दुनियाको तारा रामचन्द्र सर मेरो best गायक देउडा देखि आधुनिक पुर्ब पश्चिम कुनै भेग नछुटाइ गाउन सक्ने क्षमता उहाँ बाहेक अरुमा कमै हुन्छ 😍😍😘
बलराम बिस्वकर्मा नम्बर 1वाउ वाउ😘😘😘😘😘😘😘😘
One of the best lokpup singer राम चन्द्र काफ्ले 👍️🎶🎵🎼🔊
Balram, Rajendra ko performance ramro lagyo
My best lokpop singgar ramchandra kafle and junu rijal Didi 💫🇳🇵❣️💞💞💞😢😢💞💞💞💞💞💞👏🇳🇵🙏😊 world like you 💓🤞🙏
,P N सैलाई चौर्थहरफि मान्छे हुन्
जस्तो नि गीत गाउन सक्ने मान्छे पि य न
साइलाई भोट गर्नु सबैले मदत गर्नु होला❤❤
माहा गुरु कुमार सरको सिघ्र स्वस्थ्य लाभको कामना छ 🙏🙏🙏
यसपालिको हिमालयन लोकस्टार -- लोकस्टार जस्तो आभास हामीलाई ला छैन
आजकाे सबै भन्दा राम्राे गाउने गायक 1 नम्बर राजेन्द्र घर्ती मगर 2 मा पिएन साइला 3 मा किरण बिसि 4 बिकाश परिवार 5 बलराम क्षेत्री 6 सन्ताेष सबैले राम्राे गर्दै जानू सबैलाइ धेरै भाेट आवेस बधाइ छ🙏🙏🙏🙏❤️❤️❤️
Vote for rajendra gharti magar brother lai vote garnu hola sabaijanale vote no.12
बधाई छ सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना
balaram bishwokarma always singer best up luck
वशन्त थापालाई पनी गेस्टको रूपमा आएको हेर्न मन छ । ❤❤❤❤
बलराम बिस्वकर्मा लाई जिताउन पर्छ भन्नी जति एत हाजिर हुम त जय गीत जय संगीत 🎵🎸🎹❤️🌹🌹
यति टप प्रतिस्पर्धा छ कि कोहि भन्दा कोहि कम छैन मेरो लागि त सबै loke star हो
बधाई छ राजेन्द्र घर्ती मगर 🎉❤ यो तपाईं को मिठो आवाजको मुक्त कन्ठको प्रशंसा गर्ने छौ । ❤ तपाईंमा सम्पुर्ण लोकले चाहेका गितलाइ पनि अत्यन्तै न्याय दिएर गाउन सक्ने क्षमता छ। ❤😊 हिमालय लोक स्तारको बिजेता बन्न सकोस् यहि कामना गर्दछु !! धन्यवाद 🎉🎉
Balaram is best singer💕💕👏
plz vote for him ❤❤❤
वशन्त थापालाई पनी गेस्टको रूपमा बोलाऊनुपर्यो ❤️❤️💕💕😘😘
Balaram best of luck❤❤
Arjun kausal lai aaja derai paxi dekhna pauda khusi lagyo asto kalaa vako manxe kasto gumgam vako sachai vannu parda ma ta uhaa ko big fan .❤❤❤Arjun kausal ❤❤❤
यो अमुल्य भोटको जरुरी अरु भन्दा बलराम बिश्वकर्मा दाईलाई देखिन्छ।🙏
किन भने सबैको राम्रो प्रस्तुति छ ।तर बलराम दाईको अरुको भन्दा ब्यक्लै खालको प्रस्तुति छ। मेरो भोट चाहि १००% बलरामलाई जितको अग्रीम शुभकामना 🙏❣️💕💞
लोक चर्चित आदरणीय गायक राम चन्द्र काफ्ले र जुनु रिजाल लाई अन्तर हृदय देखि धेरै- धेरै धन्यवाद दिन चहान्छु।हजुरहरुले गाउनु भएको सदबहार गितले सबैको मन छोएको छ।अझै यस्तै राम्रो गित र संगीत पस्कदै जानू होला।सधै चर्चा र परिचर्चा कमाउनु होला ,यहि कामना गर्द्छु!!
माया फेवातालैमा ...वा ! वा !!..बिकास .. रामचन्द्र काफ्ले संगै कति मिठो गायो❤️❤️
बलाराम को पुरै फ्यान❤❤❤
Balaram is best ❤😊
WA AMAZING SINGING BY MR. BIKASH PARIYAR BRO SO ALL THE BEST AND GOOD LUCK BAGLUNGE THITO
सम्पुर्ण प्रतिस्पर्धी हरुमा नमन हार्दिक शुभकामना
Balaram ji aaha ❤🙏🇳🇵🎶
वशन्त थापालाई पनी गेस्टको रूपमा बोलाऊनुपर्यो ! ❤️❤️❤️🙏🙏🙏
हामी सबैले राजु दाइ लाई मिस गरिरहेका छौ 🤔राजु दाइ कार्यक्रम का लागि बिदेश जानू भाको छ है ❤❤मिस यु राजु दाइ❤❤❤❤
२ वटा टोर्पे जजहरु छन् मन परेपनी उठ्ने नपरे पनि उठ्ने टपरे जज हरु जनतालाई दर्शक श्रोताहरुलाई उल्लु बनाउने जज सहभागि जति पनि नक्कली episode का कापकाप गरेर गाउनेहरु लोक स्टार हुँदै होइन यिनिहरु गाए जस्तो गर्छन् मुख चलाएर episode मा राम्रो देखाउन studio record गर्छन् यिहरुको स्वर mikxing गर्छन् फेरी orginal गाए जस्तै गर्छन् editing र मिक्क्सिङ गरेको आवाज सुनेर public दङग छन दर्शक श्रोता ठग्ने लोक स्टार र जज ति नक्कली सब fake हो लोक स्टार भन्ने|नपत्यय हेर्न जानुस्|
Santosh chettri best'
पियन साइलालाइ जित को अग्रिम शुभकामना ।
सबैले भोट पियन साइलालाइ गरौ ।
Pn saila best up luck❤
बलराम बाहेक सबैको राम्रो आजको प्रस्तुति!!
लोक स्टार सी2 का प्रतीस प्रदिहरु निकै अब्बल हुनुहुन्छ 🎻🎻🎻💞💞💞💞
आह बलाराम आज पनि आगो लगाउनु भो अन्तिम धेरै धेरै बधाइ बलाराम जि 🎉🎉
२ वटा टोर्पे जजहरु छन् मन परेपनी उठ्ने नपरे पनि उठ्ने टपरे जज हरु जनतालाई दर्शक श्रोताहरुलाई उल्लु बनाउने जज सहभागि जति पनि नक्कली episode का कापकाप गरेर गाउनेहरु लोक स्टार हुँदै होइन यिनिहरु गाए जस्तो गर्छन् मुख चलाएर episode मा राम्रो देखाउन studio record गर्छन् यिहरुको स्वर mikxing गर्छन् फेरी orginal गाए जस्तै गर्छन् editing र मिक्क्सिङ गरेको आवाज सुनेर public दङग छन दर्शक श्रोता ठग्ने लोक स्टार र जज ति नक्कली सब fake हो लोक स्टार भन्ने|नपत्यय हेर्न जानुस्|😂😂😂😂
भोट बलाराम बिश्वकर्मा लाइ
only here for balaram biswokarma dada😍🥰😍
बलराम हाम्रो रुकुम को सान जितको अग्रिम शुभकामना ल साथी
Wow balaram sir🎉🎉🎉🎉
100% Best singar balaram
आहा रामचन्द्र जि को स्वर सुन्दा
भिरपाखामा रमाईरहेको जस्तो अनुभव हुन्छ
आज मज्जा आयो 🇳🇵🇳🇵🇳🇵❤️❤️🇶🇦🇶🇦🇶🇦🇶🇦🥰🤗🙏🏼🙏🏼🙏🏼🙏🏼
Santosh 🎉🎉🎉🎉🎉❤❤❤
आहा आज एक्दम रमाइलो भयो है पुरानो स्तार हरु देखन पाइयो खुसी लाग्यो रामचन्द्र काफ्ले जुनु रिजाल काफ्ले र अर्जुन कौसल को फ्यान जति हाजिर हुनु है❤❤❤❤❤
Kiran vai lai sabai le vot garidinu hola hai 🙏🙏🙏🙏
Wow राजेन्द्र घर्ती मगर दमदार प्रस्तुति दामी लाग्यो😲💕🎶
आजा सारै मजाआयो जुनु मेम लाई सुरु बाटनै जर्ज मा लिनु पर्नी आबाको आर्को लोक स्टार मा जुनु मेमलाई राखनाको लागि अपिल गर्दाछु ।🙏🙏🏇🏇🙏🙏🙏🙏🙏🙏🙏🙏
Wow rajendra gharti magar bhai💕💕🎉🎉nice voice👍️👍️💕💕💕
Ma Big fan hai Arjuna kausal ko.
Noon Binaako Tarkaari...Lok Dohari King Raju Pariyar Lai Dekhna Napaauda Dil Khush Bhayena😑😑😑😑
Rajenda magar ko nice voice mitho gala❤❤❤❤❤❤❤
Balram ji wow❤❤
Happy mothers day❤️❤️Mummy ❤️😘
आमाको मुहारमा सधै मैले
दुख देखेको छु।
त्यसैले गर्दा आमाको मुहार चाउरिएका छन्।
Devikaआमा ❤️😘
तिम्रो मुहारको चाउरीपना त मेट्न नसकुला
तर तिम्रो मनको चाउरीपना भने मेट्ने कोशिसमा छु।
❣️ Devika Ghimiree
Alina
Bal ram Bhai best wishes ATI mithho aawaj 🥰🥰🥰🥰
❤❤❤ सधै को भन्दा आज को बेस्ट लाग्यो त्यो पनि रमचन्द्र काफ्ले को गित कोदोको ढिडो गित ।।। मेरो मन छुन्छ क्या।।❤❤❤❤❤❤
राम चन्द्र जि अचम्मको गुनि प्रतीभाको धनी दामी दामी ❤
Balaram❤❤❤
Balaram bro ❤❤
Wow rajendra ko voice❤
Vote far rajendra gharti magar
वा राम्जी तेसै राम्जी हुनु भको होइन क्या गाउनु भो राम्जी दादा सम्मन छ वा मन छोयो🙏🙏🙏🙏🙏🙏
स्वर सम्राट राजु परियार दाई बिना कुनै पनि हालतमा हेर्दैन
Winner 🏆🏆balaram g
OUR LEGENDRAY SINGER MR. RAMCHANDRA KAFLE AND MRS. JUNU RIJAL ALL THE BEST GUYES AND GOOD LUCK
राजु परियार जापान प्रोग्राम सकिएर कहिले आउछन ? राजु बिना लोक स्टार खल्लो भयो
लोक दोरि को किङ राजु सर नहुदा कसतो कसतो लागो
साच्चिकै एक से एक जसलाई भोट गरेपनि खेर नजाने यसपालिको लोक स्टार अत्ति उत्तम भाग्य भरोसा।
Balaram biswakarmaa❤❤❤
किन अनुपस्थित राजु परियार ..? लास्टै दुख लाग्यो 😢😢😢
❤❤❤❤❤❤❤ राजु दाई
जापान कार्यक्रम मा हुनुहुन्छ है राजु दाइ❤
Ramachandra kafle legend my fv singer aaj yo sthan ma dekhna pauda aakha bata aasu kahseko tha payana I love your voice
बलराम ❣️
My favorite singgar ram chandra khafle Miss you 😘😘😘
My favourite balaram
यो episode पनि झनै राम्रो लाग्यो किनकि जुनु रिजाल र रामचन्द्र अर्जुन आउनु भएको ले र लोक पप प्रस्तुति रहेको ले, सबै प्रतिस्पर्धामा रहेका लाई सुभकामना।सबै ले राम्रो गर्नु भयो मीठो गाउनु भयो, सधै बलाराम ले मीठो प्रस्तुति दिन्छन, आज पनि दिएकै हो, जस्मा लोक पप नै गाउनु भएको भए अझै सुन मा सुगन्ध हुनि थियो।जुन गित गाउनु भयो त्यो पनि एकदम राम्रो थियो सुभकामना❤
सन्ताेष क्षेत्रीलाई भाेट दिएर लाेक स्टारकाे विजेता बनाउ।
माहागुरु कुमार बस्नेत सर खोइ
All d best balaram,you have amazing voice and singing style,
जितको शुभकामना सन्तोष
गाउने शैली अनि तरिका आफ्नै आफ्नै हुन्छ सबै जना को कला धेरै राम्रो भयेर आज यहाँ सम्म आउनु भयेको छ तेसमध्य पनि एउटा धेरै राम्रो हुन्छ मलाई मन पर्ने भनेको बलराम भाइहो सफलता को कामना भाइ हजुर लाइ🌹🌹🌹
बलराम भाई गुडलक 🎉🎉❤❤