❤❤❤❤ बहुत मीठो मेरो दैलेखी दुलाल भाका धेरै सम्झना र माया छ प्यारो मीन भाई सङ्गित क्षेत्रमा यो भाका कमै गाइन्छ भाइले घन्काइदिनु भो धेरै धन्यवाद अब यो भाका फेरिफेरी पनि आओस है
मेरो जन्मभुमिको आवाज, मेरो बाबाले आफ्नो जीवनको उर्वर समय यो भाका गाएर दैलेखी भाकालाई जगेर्ना गर्नुभएको छ , रेकर्ड भएन तेतिबेला। यो उत्कृष्ट आवाज आज सुन्दा बहुत खुसी लाग्यो।उज्ज्वल भबिस्यको कामना प्रिय गायक ।
म लेखेर दिन्छु। कुनै बरिष्ठ कलाकारले यो भन्दा न्याय गर्न सक्दैन।। बहुत खुब करोड को शुभकामना छ भाइ
वा मेरा सुदुर तथा पछिम ठाडिभागा ❤️🌹🙏🙏
❤❤❤❤
बहुत मीठो मेरो दैलेखी दुलाल भाका
धेरै सम्झना र माया छ प्यारो मीन भाई
सङ्गित क्षेत्रमा यो भाका कमै गाइन्छ
भाइले घन्काइदिनु भो धेरै धन्यवाद
अब यो भाका फेरिफेरी पनि आओस है
धेरै धेरै बदाइ छ यस्तै भाका लियर सधै आउनु होला
अति राम्रो दैलेखी ठाडी भाका
आहा कति सुन्दर सृजना ❤
आहा निकै मर्मस्पर्शी ठाँडी भाका 🌹❤️
सारै मार्मिक Song❤❤
आहा मिठो ! ! यो हाम्रो संस्कार हो, संस्कृति हो! !
आहा ! कति मार्मिक र कारुणी वास्तविकताको चित्रण Best wishes bro ❤
मेरो जन्मभुमिको आवाज, मेरो बाबाले आफ्नो जीवनको उर्वर समय यो भाका गाएर दैलेखी भाकालाई जगेर्ना गर्नुभएको छ , रेकर्ड भएन तेतिबेला। यो उत्कृष्ट आवाज आज सुन्दा बहुत खुसी लाग्यो।उज्ज्वल भबिस्यको कामना प्रिय गायक ।
Hora sir
❤ धँनेबाद भाईलाई
कठैदैन कस्तो राम्रो दुलाल भाका त्यै माथि मिन जिको स्वर सारै मन छयो ।
बहुत राम्रो दुलाले भाका
हाम्रो दैलेख को सान ठाडी भाका तपाई लाई धन्यवाद छ है साथी
सारै मीठो दाजु❤❤❤
आह कति राम्रो मनै कस्तो कस्तो भयो ❤❤❤❤❤❤❤
धेरै राम्रो गाउन भयको बधाई छ मिन भाई ❤❤
अति नै मर्मित भाका है धन्यवाद🙏💕🙏💕
वाह कति मिठो आवाज मा सुनदै मन न भरिने सब्द 🎉 शुभकामना मिन
अति मार्मिक गीत अझै गीत संगितमा अघि बढ्ने अवसर मिलाेस् शुभकामना 🎉🎉
धेरै राम्रो गाउनु भएको छ दाइ 😢😢😢😢😢miss you meri aamaa 😪
कति मीठो गित भाइ को
Manai chhoyo yo geet le 😢😢
अत्याधिकरामराेरधन्यबाद
आहा जती सुने पनी अझै सुनी राखौ लाग्ने
अति राम्रो भाका र स्वर ❤❤
अति मार्मिक गित दाजई
निकै मार्मिक अनि उत्कृष्ट गायन सुमधुर स्वोर भाइ पर्गतिको शुभकामना छ।
सारै राम्रो छ ❤❤❤❤❤
Wow niche min Bahadur vai
सारै मीठो स्वर🌹♥️♥️
कठै कठ 😢😢
❤❤❤❤😂😂😂🎉🎉🎉🎉🎉राम्रो छ
राजाराम दाईकाे झल्काे आयाे😊😊
खोज्दा खोज्दा बल्ल पाएँ हजुर
करोड सलाम यत्तिको कसैले गाएनन्❤
शुभकामना 🎉
कठई न मेरि दैनउ❤❤❤❤❤❤
🎉डेउडा भाका यसरि गाउन सक्ने अरु छैनन्
जन्मभुमि को लोक भाका
🎉🎉🎉🎉 राम्रो दुलाल भाका सुन्दा अँखा रसायो
Dailekhi fire ho
निकै दामि
आहा ❤❤🎉🎉 कठै 🎉
म सानै हुँदा सुनेको भाखा म बूढो भएपछि सुन्न पाउँदा असाध्यै खुशी लाग्यो 🌹🌹👌👌👌 मीन बाबुलाई धेरै धेरै धन्यवाद 🌺🌺🌺🌺🌹🌹🌹
wow भाइ मेरो मन नै दुल्लु पुराइदिउ 💐💐🙏🙏
Mahinda bolhin song ❤❤❤😢😢
मार्मिक
धेरै राम्रो
Dherai ramro metho shour xha vai good luck dailekh
Hajur haru sabaiii laiii mero dhok cha hajur
तारिफ गर्ने शब्द नै छैन हजुर को उज्जल भविष्यको सुभकामना
Dami xa thadie vaga ❤❤❤❤❤❤
New janresion voice King 👑💖💖❤❤
प्रस्तुतिमा कुनै कमि छैन यो एक कालजयी देऊडा गीत मध्ये को राम्रो लाग्यो भाई!
दामि लागे भाई😢😂
Very nice dada❤❤❤😢
Wow wow nice ❤dada
Very nice 👍🏻❤❤❤
Very good 👍👍👍🎉🎉❤
वाउ एकदमै मार्मिक ❤🎉🎉
अहा कति मीठो भाका 😢😢
Wow❤️❤️
GooD😊❤❤
Malaitw sasai ruwai lagyo😢 git sunwr
Dami xa outstanding Mind blowing overall dami 👌
मनै रुवाने 😢😢😢
आहा!!!!
एकदमै मिठो ठाडी भाका❤❤❤❤❤❤
super hit
Wow so wandfull ❤
मेरो भाई कति रोए म यो गित सुनेर 😢
आहा भाइ गाउघर को याद आयो
आहा कति मिठोहो अलि गीत थप्नु पर्यो
हरेइ हर ❤❤❤
❤️❤️❤️❤️❤️❤️👌👌👌👌👍👍
मार्मिक सब्द अनि सूरिलो सोर
nice song aaha kati ramro
Aha damixa song
Ramro xa duda geet 🎉👌
Nice
Kathai kahta 😢😢 sarai ramro x vai safaltako shubhakamana 🙏🙏🙏🙏🌻🌻
दमाि🎉🎉🎉🎉🎉
कठै बरि😢😢😢
❤❤❤❤
Wowowow
आहा मनै आनन्द
My tear is not break
सारै राम्रो स्वार🎊🎉❤️😍😍
पुरानाे दैलेखको भाषा
दैलेखको कुना कुनामा अहिले पनि यो भाका गुन्जिन्छ।
Ho hajur ❤❤❤❤
आहा❤❤❤❤❤❤
कति राम्रो सुन्दुर
Kathai katha samurai ki Maru vai hjur ❤❤❤❤❤😢😢😢
कठै बरा
Best of luck bhai
neic❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
अाहा❤
सुदुरपश्चिम को एक दमैइ न्या भाका मा रहेको एकल लोक देडाउ गित ua-cam.com/video/KXHdMkSH1ig/v-deo.htmlsi=zABQkT8FQLazc9Cv
#खलंगाबजार
Kathaidain
🎉🎉🎉🎉🎉🎉