परिवार सहित आएकी मधु क्षेत्रीले छत्र शाही सँग गाएपछि सबैलाई धरधरि रुवाइन् । १०.०४.०८० ।। HD

Поділитися
Вставка
  • Опубліковано 17 січ 2025

КОМЕНТАРІ • 709

  • @SubhadraPaudel
    @SubhadraPaudel Рік тому +15

    बिचरा कृष्ण दाजु लाई सिग्र स्वास्थ लाभको कामना सारै मीठो आज को दोहोरी अनि युबराज दाजुको बोल्ने शैली कति मीठो

  • @jagatkhadka8744
    @jagatkhadka8744 Рік тому +33

    हिजो देखि 8 पटक हेरि सके अझै धित मरेको छैन मधु जि हजुरको स्वर सुनेर ❤️❤️❤️🙏🙏🙏

  • @madhuchhetri880
    @madhuchhetri880 Рік тому +1288

    सबै समक्ष्य माफि चाहान्छु कहि कतै गल्ति भएमा मैले मेरो बिहेमा बाचा गरेकि थिए म बिदेश जानु अगाडि ईन्देणिमा अन्तिम दोहोरि गाएर जानेछु भनेर मैले मेरो बाचा पुरा गरेकि मात्र हु मलाई माया गर्नु हुने सम्पुर्ण भगवान रुपि दर्सक श्रोताको लागि जादा जादै यहि दोहोरि सम्झना छोडे तर कत्तिले गालि गर्नु भयो गितसंगित छोडेर फेरि किन गित गाएको भनेर हजुरहरुको मन् दुखेमा माफि चाहन्छु बाकि आफ्नो गितसंगितलाई जीबन रहुन्जेल माया र सम्मान गरि रहने छु जय गित जय संगित ❤❤❤

    • @YadappRaEe
      @YadappRaEe Рік тому +29

      हजुरको प्रत्यक शब्द आँखा बाट आँसु नै आउने कति मिठास शब्द चयन गर्नु हुन्छ हृदय देखि नै हजुर प्रती नमन ।।🙏🙏

    • @jayabahadurthapa6345
      @jayabahadurthapa6345 Рік тому +8

      Ramro xa baini

    • @shantiramniraula8810
      @shantiramniraula8810 Рік тому +16

      कस्तो राम्रो सस्कारी आदरणीय गायिका मधु हजुरलाइ सम्मान छ ❤❤❤

    • @sumanthapa4916
      @sumanthapa4916 Рік тому +11

      यकदम राम्रो छ दोहोरी शब्द अनि हजुर्को स्वर गीत ले मन नै छोयो अति मिथो स्वर भयको मान्छे गीत सङ्गीत नछोदया भय हुन्थ्य्यो

    • @shantiramniraula8810
      @shantiramniraula8810 Рік тому +10

      हुनत तपाइको अधिकार हो सबै क्षमता कला भएका युवा जति बिदेशै जाने हो भने यो देशमा के आशा गर्ने यसले तपाइको त जीवन अनि सुख दौलत सब होला तर देशको के होला हालत देशको लागि पनि सोचौ सके सम्म यहि देशमा बस्न सक्ने बाच्न सक्ने अवसर खोजौ🙏🙏🙏

  • @karansaud2226
    @karansaud2226 Рік тому +14

    साचिकै आँखा बाट आँसु आयो कस्तो राम्रो हाउने मान्छे हाम्री प्यारी दिदी मधु जिन्दगी मा सधै अगाडि बद्नु सुखमये जिन्दगी बितोस मेरो भग्वान सङ येहि प्राथना छ 🙏🙏🙏🙏

  • @ghartisapan6349
    @ghartisapan6349 Рік тому +8

    टिकटक मा छोटो पार्ट हेरेरे युट्युमा खोज्दै आउनेहरु म मात्र हो कि अरु पनि हुनुहुन्छ कुन्नि😍😍😍

  • @ArjunTimsina-n6z
    @ArjunTimsina-n6z Рік тому +11

    जस्ले जे भने पनि मधु लोकदोहोरि गायिका मध्यमा अती नै मन पर्ने गायिका हुन सम्पुर्ण टिम प्रति सम्मान 🙏🙏🙏

  • @badalbhitrikoti266
    @badalbhitrikoti266 Рік тому +2

    मधु दि हजुरको गित सार्है मन पर्छ फेरी पनि यस्तै गित फेरी पनि छिटो ल्याउनु पर्यो हजुरको गित सुनेर कहिल्यै अगाउदिन i miss you dd❤❤🌹🌹🌹

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 Рік тому +27

    मर्मस्पर्शी लाग्यो दोहोरी गान।सफल बनोस दुबै जोडीको दाम्पत्य जीवन ।धेरैधेरै शुभकामना ।

  • @RamuRamu-nb1gj
    @RamuRamu-nb1gj Рік тому +23

    मधु दिदी बिगत मा जे जस्ता गल्ति वा कमि मम्जोरी भएता पनि ति दिन हरुलाई एउटा नमिठाे सपना सोचेर आगमि दिन हरु मा अगाडी बढनु होला र जय इन्द्रेणी टिम

  • @cpbohara3918
    @cpbohara3918 Рік тому +12

    जे जस्तो भएनी गित संगीत लाई नछोडनु दिदी बाकी जीवन सफल र सुखद बनोस दिदी शुभकामना 🙏❣️❣️

  • @amitchand1813
    @amitchand1813 Рік тому +4

    ईतिहास रचेर जानु भयो। लोकदोहोरी को एकदमै राम्रो गायक मधु दिदि हजुरको दाम पते जिबन सुखमय रहोस्।

  • @rammayashrestha4078
    @rammayashrestha4078 Рік тому +2

    आहा धेरै पछि मधु बैनिको गित सुन्नु पायो मिठो स्वारकी धनि उत्कूस्ट सि लाग्यो शुभकामना 🌺🌺

  • @rangasaud6573
    @rangasaud6573 Рік тому +1

    जति सुनेपनी सुनौ सुनौ लाग्छ कति राम्रो है❤❤

  • @KumariTamang-ss3ir
    @KumariTamang-ss3ir Рік тому +10

    जत्ति सूने पनि सुनीरहु लाग्ने मधु दिदी हजुरको स्वर हजुरको वैदेशिक यात्रा सफल रहोस् ❤❤❤

  • @manigurung1469
    @manigurung1469 Рік тому +7

    खुशी लाग्यो मधु बहिनीको पनि दिन आएको रहेछ । मेहनत संघर्ष गर्नु पर्छ भगवान् ले देख्छ । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @indupariyar2671
    @indupariyar2671 Рік тому +3

    धेररै पछि मधु जि काे लाईभ दाेहाेरि हेर्न पाउँदा कति खुसि लाग्याे सिमा नै छैन त्याे पनि ईन्द्रेणी जस्ताे पवित्र कार्यक्रम बाट ।।। हजुरलाई दाम्पत्य जिवनकाे धेरै धेरै शुभ-कामना♥️♥️♥️♥️

  • @laxmiparajuli4426
    @laxmiparajuli4426 Рік тому +1

    कति राम्रो भोईस मधु सिस्को जति सुनेनी सुनिरहु जस्तो❤

  • @krishnapaudel8926
    @krishnapaudel8926 Рік тому +8

    छत्र भाइको दोहोरीमा जादु नै छ । तिम्रो यो कला निरन्तर फुल्दै फल्दै जाओस् लाख लाख शुभकामना छ।मधुको सुमधुर स्वरको के बयान गर्नु ।जय इन्द्रेणी 🌈।

  • @najarmediapvt.ltd.4908
    @najarmediapvt.ltd.4908 Рік тому +4

    जीवनमा अनेकौं मोड पार गर्नुपर्छ । थोरबहुत मधु जीको जीवन संघर्ष र पीडा बुझेको छु । जेसुकै होस् गायन क्षेत्र नछोड्नु मधु जी । ❤❤ 33:56

  • @थापा
    @थापा Рік тому +4

    यो दोहोरी त कति पटक हेरें।एति मिठो शब्द अनि स्वर छ कि।सारै मन पर्छ।मधु सिस हजुर बिदेश गए पनि परिवार र गीत सङित लाई पनि समय दिनु न।अब पुर्ब गायिका बन्न ह्जुर्को मन ले कति मानेको होर?गीत सङित लाई नत्याग्नु के plz सिस साची यो गीत ले भावुक बनायो❤❤❤

  • @shivakarki978
    @shivakarki978 Рік тому +11

    मधु जि मेरो मन पर्ने पुरानो गायिका हुनुहुन्छ। वाहाले दोहोरी गाउन छाडेको भन्दा सारै चित्त दुखेको थियो। आज वाहाको स्वर अचानक इन्द्रेणी जस्तो महान स्टेजबाट सुन्न पाउँदा खुसिको सिमा नै रहेन। वाहा जहाँ रहे पनि सदा स्वस्थ ,सुखी र सम्बृध्द रहनुहोस। पुन बिबाहित हुनु भएकोमा सम्पुर्ण परिवारलाई बधाई साथै सुभकामना। फेरि फेरि वाहाको गीतसङ्गीत दोहोरी सुन्न पाईयोस। इन्द्रेणी टीम र वाहालाइ धेरै धन्यबाद।

  • @pritamregmi940
    @pritamregmi940 Рік тому +6

    जय इन्द्रेणी बास्तबमा मधु क्षत्री चिनायको खेम सेन्चुरी ले हो 🙏🙏🙏💗💗🇳🇵🇳🇵

    • @KushalKushal-hm4er
      @KushalKushal-hm4er Рік тому

      Khem le Garda hoin madhu ko partiva le Garda ho madhu ko partiva thiye vane khem sinchuri le Madhu lai Git gaun diddain thiyo

    • @sagarchhettri3295
      @sagarchhettri3295 Рік тому

      Hawa guff

  • @Sagarthapa001
    @Sagarthapa001 Рік тому +10

    सार्है मिठो अनि अबिस्मरनिय दोहोरी सुन्न पाइयो ❤️❤️

  • @himaadhikari7674
    @himaadhikari7674 Рік тому +15

    यउटा सङ्घर्ष के हाे , जिम्मेवारि के हाे,भन्नि बुझेकाे र निडर साहसि स्वरकि धनि मेरि प्यारि सबैभन्दा मन पर्ने गायिका मधु दि lov u बिदेश गयनि गित गाउन नछाेड्नु है।ल है मधु दि ले गित गाउन नछाेडे हन्थ्याे भन्नि जति हाजिर हनु है मधु दि काे फ्यान।

  • @Gajendrasingh-pq8nw
    @Gajendrasingh-pq8nw Рік тому +4

    धेरै राम्रो सुन्नमा पनि मजा आयो बधाइ छ दुबै लाइ

  • @ramgaira2720
    @ramgaira2720 Рік тому +4

    अति मिठो दुबै जनालाइ धन्यवाद छ | जय इन्द्रेणी 🇳🇵❤❤🙏🙏🙏🙏🌹🌹🌹🙏🙏🙏🌹🌹🌹🌹🙏🙏🙏

  • @bishnupun3883
    @bishnupun3883 Рік тому +17

    गीत को हरेक शब्दहरूमा मिठास छ एकदमै राम्रो लाग्यो । बिशेष त मधु बहिनीको जिम्मेवारीका कुरा गर्नु भो बच्चाहरुको कुरा गर्नु भो धेरै मन छोयो मन रोयो । बिशेष त बैदेशिक बसाई सफल रहोस् ❤❤❤❤❤

  • @ganeshrana3016
    @ganeshrana3016 Рік тому +12

    आदरणीय दिदि मधू क्षेत्री तपाईको हरेक प्रस्तुति मलाई असाध्यै मन पर्छ बोल्ने शैली आत्मबल निकै मन छुने हुन्छ ❤❤❤

  • @suryabasnet6271
    @suryabasnet6271 Рік тому +1

    मधु क्षेत्री बहिनीले जति न्याय दिंदै बिट मारेर गीत गाउने अहिलेसम्म मैले देखेन.... धन्यवाद बहिनी यो एउटा कोसेली हाम्रो माझसम्म छोडिदिएकोमा ....बाँकी दिनहरुमा दाम्पत्य जीवन सुखद रहोस् ।

  • @ramchhetri2890
    @ramchhetri2890 Рік тому +3

    अति उत्कृष्ट दोहोरी मधु मैयाको परदेशी जीवन सुखमय रहोस् भनी कामना गर्दछु ।

  • @GaneshBahadurBhat-ed9xb
    @GaneshBahadurBhat-ed9xb Рік тому +4

    इन्द्रेणि सांस्कृतिक टिमलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु l 🍀🪴🌲🍁🌹💐🌹🙏

  • @sangitarai4424
    @sangitarai4424 Рік тому +1

    मधु जि मान्छे राम्रि जस्तै गित र स्वर उस्तै राम्रो ।सधै गितहरु सुन्न पाए हुने थियाे।

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 Рік тому +3

    मलाई मधु जी मन पर्ने कलाकार हुनुहुन्छ।मैले सकेसम्म उहांका गीत, अन्तरवार्ता सायद हेर्न लाई छुटाको थिइन होला।बचन को सारै पक्का, किनकि अन्तरवार्ता हरुमा म गीत गाउदिन नै भन्नु भएको थियो।त्यसयता मिडिया गीत संगीत कतै देखा पनि पर्नु भएन । उहाले दिएका अन्तरवार्ता हेरेर मैले पनि कमेण्ट मार्फत नगाउने नै सल्लाहा दिएको थिए।अबत बिदेश पनि उड्ने समय आएछ।सफल दाम्पत्य जीवन सुखमय बितोस,फलोस फूलोस यहां शुभकामना। अन्तिम मा उड्ने बेलामा ईन्द्रेणी मा संझनास्वरुप एउटा गीत सुनाएर जानु होला।

  • @bhagwangiri9467
    @bhagwangiri9467 Рік тому +5

    मधु क्षेत्री दिदिको बैदेशिक यात्रा शफल रहोस ढिलै भएपनि बैबाहिक जिवनको मयमय शुभकामना

  • @gopalacharya8180
    @gopalacharya8180 Рік тому +7

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    सेवा शन्देस र मनोरञ्जन ईन्देणी कार्यक्रम हेरर बस्नु हुने सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ

  • @shantibasnet8162
    @shantibasnet8162 Рік тому +7

    ❤ ❤ कृष्ण दाई प्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु भगवान्को कृपाले दाईलाई छिट्टो सञ्चो होस् ❤❤

  • @Dhanraj_gurung019
    @Dhanraj_gurung019 Рік тому +35

    आहा, मधु छेत्रीको कति मिठो स्वोर 🌺🌺दुवै जनाको उत्कृस्ट प्रस्तुतिलाई शुभकामना 🌺🎁👏💐🇳🇵🇦🇪

  • @nandraj2352
    @nandraj2352 Рік тому +1

    सेवा सन्देश र मनोरञ्जन इन्द्रेणी कार्यक्रम नहेरे सम्म त मनमा शान्ती हुदैन
    जय इन्द्रेणी

  • @Kantabhattrai52
    @Kantabhattrai52 Рік тому +9

    यस्तो अब्बल कलाकार हजुर संसारको जुन सुकै कुनामा भएपनि गित संगीतलाई माया गर्नु होला फेरी फेरी पनि हजुरको यो सुमधुर आवाज सुन्न पाइयोस कामना गर्दछु।

    • @sushmakafle5196
      @sushmakafle5196 Рік тому +1

      wow nice sister same kahani so yakdam touching 😢😢😢😢😢😢😢😢

  • @MRGOVINDRAWAL
    @MRGOVINDRAWAL Рік тому +7

    आहा कति राम्रो गित गाएर रमाइलो सधैँ को लागि दुनिया को सबै शब्द उच्चारण रेकर्ड गरेर जानू भो। हजुरको जिवन उज्ज्वल भविष्य होस्

  • @humlalbhusal233
    @humlalbhusal233 Рік тому +5

    💘❤️💗💕👄👄आहा कति मिठो क्या दामी सारै राम्रो छ ल मधु मयालु छत्र ब्रो लगायत सम्पूर्ण मा सम्मान अनि मिठो माया लामो सम्झना सुइकारिदिनु होला👄👄💕💗❤️💘

  • @SubhadraPaudel
    @SubhadraPaudel Рік тому

    धेरै राम्रो बिचरा खड्का दाजु को सहयोग गर्नु धर्म कमाउनु हो

  • @PremGautam-nf7qr
    @PremGautam-nf7qr Рік тому +1

    सारै राम्रो दोहोरी जति सुने पनि सुनिरहु लाग्ने❤❤❤🇳🇵🇸🇦

  • @Madaraj3309
    @Madaraj3309 Рік тому +5

    मधु जि को हरेक जवाफले मन कुटुक्क बनायो यार❤❤❤

  • @diludangi
    @diludangi Рік тому +4

    हरेक बिहानी उषाको सुनौलो किरण छर्दै उदाउने सुर्यको पहिलो किरण संगै युटुबमा खोजेर हेर्न मन लागीरहने उत्कृष्ट कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🥰🥰

  • @DeepakHerakaji
    @DeepakHerakaji Рік тому +1

    मनै आन्नद आउँछ इन्द्रेनी हेर्दा❤❤❤❤

  • @Balenshah906
    @Balenshah906 Рік тому +15

    नेपली लोक गीत संगीत ❤हेरी देशको कला को सम्मान गर्ने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु लाई मेरो हार्दिक नमस्कार 🙏 साथै संगीत टोली लाई सफलताको हार्दीक शुभकामना ❤️ जाय नेपाल 🇳🇵🙏

  • @purnathapasalyani851
    @purnathapasalyani851 Рік тому +1

    दर्शन नमस्कार सम्पूर्ण लाई निकै राम्रो दोहोरी ❤❤❤❤धेरै पछि यो दोहोरी हेर्दा अति खुसी मन भयो ❤❤❤

  • @JanukaRai-i4t
    @JanukaRai-i4t Рік тому

    यति मिठो स्वरकी धनी गायिका यतिकै चट्टै गित सङ्गित छोड्नुको कारण पनि होलान!!तर सङ्गित ले सँधै मिस गर्नेछ!

  • @Anticorr318
    @Anticorr318 Рік тому +2

    जे होस् मधु भाग्यमानी रहिछे !जिउन्दै बिधुवा भएकी महिलालाई अंगाल्ने पुरुष पनि महान हो !समय परिवर्तनसिल छ्
    हिजो भर्खर सम्म बिधुवा छुट्टीएका महिलाहरु बिहे नगर्ने समाज आज परिवर्तन भएको छ् !खयर जे होस् यस्को श्रेया अस्ट्रेलिय अमेरिका क्यानडा युरोप इङ्लैन्ड जापान कोरिया मध्यपुर्व र पक्षिमि सभ्यतालाई जान्छ ,धन्यवाद छ्,रुडिबादी परमपरा कुरिती कुसंस्कार र बिकृति तोड्ने देशहरुलाई !

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Рік тому +10

    अति मिठो दुबै जनालाई सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @Kb_Collection4
    @Kb_Collection4 Рік тому +10

    सभ्य,शालीन र दुःख सुख पोख्ने भनेको दोहोरी पो दोहोरी बाँकी त सबै फोहोरी ।
    शुभकामना दुवै जनालाई 🎉

  • @Manoj_kc_official
    @Manoj_kc_official Рік тому +49

    दोहोरी मन पराउने को को हुनु हुन्छ ?

    • @MahendraMagar-yn1qv
      @MahendraMagar-yn1qv Рік тому

      म छु मयुर जि

    • @suryabhan2032
      @suryabhan2032 Рік тому

      हाम्रो महान सस्कृतिलाई अत्यन्त माया र सम्मान गरौ

  • @rishiadhikari7081
    @rishiadhikari7081 Рік тому +1

    राम्राे लाग्छ मधुकाे स्वर र सेन्टिमेन्ट ।

  • @ajayajungxettri6200
    @ajayajungxettri6200 Рік тому +1

    आफ्नो कुरा निडरका साथ सिधा भन्न सक्ने आदरणीय दिज्जु मधु क्षेत्रीलाई इन्द्रेणी मा आज देख्दा सारै खुसी लाग्यो
    सधै खुसी हुनु होला जीवन सुखमय बितोस शुभकामना दिज्जु❤️🙏

  • @YaemanSingh
    @YaemanSingh Рік тому +1

    साहासि गाईका मिठाे साेरकि धनी मधु बैनिलाई सममान छ ।

  • @babitabogatithapa8778
    @babitabogatithapa8778 Рік тому +7

    दोहोरी दुवै जना लाई धन्यवाद राम्रो लाग्यो मधु जि गित संगीत बाट टाढा नहुनु होला ल

  • @pahaloli-pb3yj
    @pahaloli-pb3yj 7 місяців тому

    आहा सब्द सब्दमा डुबेको गित सुन्दा धेरै आन्नद आयो र जति सुने पनि कहिलै पनि नथाकिने सब्द र स्वर लाइ सलाम छ यि हाम्रो कलाकार हरुलाइ सबै लाइ सम्मान छ 🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇺🇸🇺🇸🇺🇸

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Рік тому +5

    धेरै पछि मधु क्षेत्री र छत्र शाही बीचको रमाइलो दाेहारी सुनेर रमाईयाे सबैलाई धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉🎉

  • @kishanban4037
    @kishanban4037 Рік тому +2

    छत्र शाही भाई र मधु क्षेत्री बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉😂❤

  • @mayadevibhattarai1976
    @mayadevibhattarai1976 Рік тому

    मेराे अति नै मन पर्ने गायिका मधु क्षेत्री जाहाँ भए पनि सुखि रहनु बहिनी

  • @tilakpun5074
    @tilakpun5074 Рік тому +2

    मार्मिक मन छुने दोहोरी!अति राम्रो कलाकारहरूलाई हार्दिक धन्यवाद।

  • @radhikadahal8543
    @radhikadahal8543 Рік тому

    मधु बहिनी यति राम्रो गला, कलालाई जहाँ गए पनि लोप हुन नदीनुस है।

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Рік тому +4

    धेरै राम्रो गित ❤❤❤❤

  • @tukakoirala4631
    @tukakoirala4631 Рік тому +1

    शुभयात्रा मधु बैनी

  • @bhawanagurung7443
    @bhawanagurung7443 Рік тому +1

    Madhu mero pyari baini evergreen beautiful 🥰🥰 chatra bhai krishna bhai lagayet hajur haru sampurna ma su-samman sathai Namaskar 🙏🙏🙏💞💞💞💞

  • @gitaadhikari4743
    @gitaadhikari4743 Рік тому +11

    ❤❤सारै मन छुने टुक्का मधु दिदी स्वरको धनी धन्यबाद सबै को मन छुने कथा ❤❤❤❤

  • @AsmitakarkidahalDahal
    @AsmitakarkidahalDahal Рік тому +1

    ❤❤❤❤❤❤❤❤❤❤नमस्कार हजुर सप जना मा समानछ हजुर धेरै राम्रो गित❤❤❤❤❤❤

  • @bhimchapai8009
    @bhimchapai8009 Рік тому

    मधूबैनी मैले त हजूर्को सबैकूरामनपर्छ बोली पनीमीठो गीतसारै मन्पर्ने हजूर्को गितमात्रैहेर्छू

  • @LuxmiSunar-r7e
    @LuxmiSunar-r7e Рік тому +5

    सङ्गित छेत्र नछाडेको भय यक्दमै खुसि हुने थिय झन मन दुख्यो❤❤❤❤

  • @Asmitabhandara
    @Asmitabhandara Рік тому

    हरेक शब्द शब्दले रुवायो मधुदिदि god bless you😥🙏

  • @Meghsingh-l4q
    @Meghsingh-l4q Рік тому +2

    अाहा कति मिठाे स्वर हजुर काेहिली काे जस्तो 🙏💕

  • @khimgurung8781
    @khimgurung8781 Рік тому +4

    One of the best song, Congratulations both of you and the entire team.👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @kusumsubba2109
    @kusumsubba2109 Рік тому +3

    कति समधुर स्वरको धनी मधु सधै खुसी रहनुहोस है❤

  • @MahendraMagar-yn1qv
    @MahendraMagar-yn1qv Рік тому +1

    सर्बप्रथम कृष्ण दाइलाइ धन्यवाद यति राम्रो कार्यक्रम को लागि अनि दुबै जनाले सभ्य सालिन अनुशासित ढङ्गले बियोगान्त गित गाउनुभयो राम्रो लाग्यो

  • @kamalasaokota8599
    @kamalasaokota8599 Рік тому +8

    मलाई मन पर्ने कलाकार मधु दिदि

  • @KalpanaKc-v6v
    @KalpanaKc-v6v Рік тому +9

    गाईन क्षेत्र नछोडेको भा हुनी यति मिठो आवाज को धनी मधु दिदी

  • @susmitagiri7874
    @susmitagiri7874 Рік тому +2

    मधु सिस मान्छे पनि तेतिकै राम्रि र सोर पनि अतिनै राम्रो छ है सम्पुण टिमलाइ बधाइछ

  • @kirankadayat6196
    @kirankadayat6196 Рік тому

    कति मिठाे अावाज सारै राम्रि मन्जु बैनि धेरै धेरै शम्झना 😘😘😘

  • @topjungchand
    @topjungchand Рік тому +8

    आहा मीठो स्वरमा लोक दोहोरी गित स्टारहरुको धमाकेदार प्रस्तुति धेरै राम्रो लाग्यो , जय इन्द्रेणी ❤️🙏

  • @krishnakumarhembya6104
    @krishnakumarhembya6104 Рік тому

    अहंकारी मधुले राम्रै गाईन
    कला संस्कृतिले छत्र महान हुन

  • @puspabhattrai6025
    @puspabhattrai6025 Рік тому +1

    Asadai man parne gaika madu xetari wow super 🙏🙏🙏🥰🥰

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl Рік тому

    आहा कति मिठाे भाका यकदम सही कुरा कलाकारलाई कति गाराे हुन्छ मैलेनी भाेगेकाे छु सिस मन छाेयाे हजुरकाे भनाईले संघर्स गर्दैछु सफल नभयनी साे मिठाे भाका सम्मान छ कृष्ण छत्र सर सम्पुर्ण मा

  • @aljawadphone7321
    @aljawadphone7321 Рік тому +4

    राम्रो छ गीत बधाई छ दुबै जना लाई ❤❤❤❤👌👌

  • @sitathapaxettry221
    @sitathapaxettry221 Рік тому

    मधु दिदी हजुरको स्वरप्रती उच्च समान हजुरले कलकारिता छोड्नु भन्दा राम्रो राम्रो गित सगिङ्ग लाए अझै धेरै राम्रो हुन्थियो😍🙏

  • @Deepachetri-s3k
    @Deepachetri-s3k 3 місяці тому

    Wow supper Dami so cute hajur haru vagawan da da Krishna 👌👌👌💞🌹🙏🙏💚🌿🍁💟💯💯🔔🔔🛎️🛎️🛎️👍👍👍🧡🥰🥀🥀🌺💛💛💚🌿🍁🍁💕💕

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares Рік тому +3

    ❤मिठो छ गित❤ मधुजीको स्वोर र त्यो रुप कती सुन्दर्ता छ❤❤❤ 🌺🥰🥰🥰💯🙏🙏🙏🙏

  • @pramodkarki755
    @pramodkarki755 Рік тому +2

    अतिशालिन दाेहरि सुनियाे अाज कलाकार हरुलाई बधाई छ।

  • @RitaKhadka-r2u
    @RitaKhadka-r2u Рік тому +3

    Proud of you madhu Kshetri ji👌🇮🇳

  • @KumarReshma-f8u
    @KumarReshma-f8u 7 місяців тому

    Saarai mitho soreko Dhani Didi hajur sarai manparyo 👍👍👍👍

  • @harkarai2264
    @harkarai2264 Рік тому

    सारै मिठो शब्द सङ्गीत अनि उस्तै स्वर जति सुनेनी सुनुम सुनुम जस्तो

  • @rajugiri328
    @rajugiri328 Рік тому

    आहा कति राम्रो दोहोरी .. मधु जि बेला बेलामा बिबादमा आउनु हुन्च खै किन हो .. यति राम्रो स्वर छ कति राम्रो सब्द गित संगीत बाट टाढा नभएको भए राम्रो हुन्थ्यो ..अनि छ्त्र जि को गित संगीत को turning point हुन्छ जस्तो लाग्छ यो गित.. धेरै राम्रो गाउनु भयो छ्त्र जि .. बधाई छ दुबै जना लाइ

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 Рік тому +9

    ❤❤❤❤❤ सुमधुर आवाजले दुबै जनाकाे कोसेली सुन्ने मौका पाईएकाे छ जय गित संगीत जय ईन्द्रेणी ❤❤❤❤

  • @bishujoshi9285
    @bishujoshi9285 Рік тому +20

    शुपकाे सान लाेक संगितकाे सम्मान थियाे यति राम्राे स्वरी धनी जहागयपनि खुसप सुखि रहनु ।❤❤❤❤❤ मधु दिदि❤❤❤❤

  • @bikramthapa5168
    @bikramthapa5168 Рік тому +1

    हामी नेपाली जुन देश गए आफ्नो सस्कृति र कर्म कहिले भुल्न हुन्न गीत संगीत सुन्दा दुखेका घाउ पनि दुख्न कम हुन्छ , सारे राम्रो छ ।

  • @bishalmahar25
    @bishalmahar25 Рік тому +1

    ❤❤❤❤बबाल दोहोरी मिस यु अल इन्द्रेणी टिम धेरै धेरै धन्यवाद ❤❤❤❤ कृष्ण दाइ लाइ सु स्वास्थ दिर्घायु कामना छ हे भगवान कृष्ण दाइ लाइ किन दिन्छौ यति दुख पिडा !बरु मलाइ दिनु भगवान !कृष्ण दाइ लाइ केहि दुख कस्ट न दिनु बिन्त्ति छ भगवान 🙏🙏🙏🙏 जय इन्द्रेणी जय कृष्ण दाइ

  • @NumakantaAcharya-iv6mz
    @NumakantaAcharya-iv6mz Рік тому

    Madhu ji lagayet indreni ko sabai team Ani indreni Lai Maya garne sabailai namaste 🙏❤️🙏❤️

  • @nabinshrestha5482
    @nabinshrestha5482 Рік тому

    अत्यन्तै सद्भाव पुर्ण संमान दिदै सुरु गरियो है चौतारी मा बसेर हेर्न लाइ ✍️

  • @nirmalagurung3013
    @nirmalagurung3013 Рік тому +3

    आज बल्ल धेरै समयको अन्तरालमा मधु दिदिको आवाजमा दोहोरी सुन्न पाइयो फेरि दोहोरिमा फर्किएनी हुनेथियो जस्तो लाग्यो हुनत आफ्नो बिचार हो जहाँ गएनी सधै खुशी हुनुहोला ❤

  • @khumraj5858
    @khumraj5858 Рік тому

    हिमाल पहाड तराई कोही छैन पराइ जय इन्द्रेणी जय गित सङ्गित