वाउ ,जति पनि भिडियो मैले हेरे येस्तो ग्यान मुलक भिडियो त मैले कहिलै पनि देख्न पायन येस्तो भिडियो हामी दर्शक सामु ल्याउनु भयो नेपाल चित्र .कम लाई मेरो हृदय देखिनै धन्यवाद र मेरो पनि साह्रो इच्छा,,,!
यो बोयर बाख्रा भन्ने गरिब को पहुच भन्दा माथी रहेछ चाहेर पनि गर्न र किन्न नसक्ने गाउँ घरमा भात खाने खेत बेचेर पनि तिन लाख हात पर्दैन कसरि एउटा बोयर बोकालाइ तिन लाख लगाएर किन्नु म इछा भएर पनि आत्न सकिएन हजुर कम्ती पैसा मा भए ठिक थियो
म्याडम को बोली पनि मीठो बाख्रा पनि राम्रा ब्याबसाय राम्रो लाग्यो म पनि बिगत 11 बर्स देखि मलेसिया म कार्यरत छु अब को 2 महिना पछि आयर म पनि यो बाख्रा पाल्ने बिचार गरेको छु
त्येसैले त मैले हजुरको च्यानल लाई पहिले नै सस्क्राइब गरेको छ र यो भिडियो त झन सेर पनि गरेको छुहै सर म हाल मलेसिया देखि हजुर को प्राय भिडियो हरु मैले हेरेको छु,,,
ढलाई गर्दा भिरालो गराउन पर्छ र बगेर बाहिर जान्छ सानो ट्याङ्की बनाउन पर्छ त्यस्को पिसाब पनि मलको रुपमा प्रयोग गर्न सकिन्छ धेरै राम्रो कार्य सफलताको शुभकामना
नेपाल चित्र डट कम बाट आउने भिडियो हेरेर मलाई पनि केही यस्तै बाख्रा पालन गरौ भन्ने उत्साहीत हुन्छु तर लगानिको कमि भयो। र जग्गा पनि भने जति छैन जम्मा 12/15 कठ्ठा जति मात्रै छ। तैपनी सानो बाटै सुरु गरौकी जस्तो पनि लागिरहेको छ।
यी दिदिलाई सार्है मनमा पीडा भएजस्तो लाग्यो यसो कुरो बुझ्दा 😃😃😃😃😃खासै सफलता नमिल्ने जस्तो मान्नुभएछ शायद।😋 नआत्तिनु धेरै नै लगानि गर्नुभएको रहेछ बिस्तारै हुन्छ राम्रो ।।
कस्ले 3 लाख को बाख्रा किन्ला हो sis । उहि भ्रष्टाचार हरु ले मात्र किन्ना गारो छ..! हौ बाख्रा लाइ बेच्दा खेरि 6 लाख पुग्ने निश्चित देखियो बाफ्रे फाइदा होला र..?
@@pakkutimsina2433 ,अंकल ले स्पोन्सर गरेकोले ? तर बा आमा त नेपाल मै होला, कसरी glad हजुर ?? अनि क्यानाडा भने पछि त यो बोयर बोको किन्ने पैसा एक महिना कै तनखा हुन्छ होला है, नोकरी मा ।
नेपाल चित्र युटुबबाट आउने गाउँको लोकल भिडियोहरु मनपर्ने जती एता हाजिर हम त 🙏
दुख गरे नेपालमा पैसा फल्छ भनेकाे यही हाे बिदेश जानू पर्दैन हाेला कि।यस्तै यस्तै राम्रो भिडियाे राख्दै जानू दाजु बाख्रा कुखुरा बङ्गुर भैसी पालनकाे भिडियाे राख्नु ल
मेरो गाउँ को दिदी हुनुरछै धेरै खुसि लागो सुभकामना दिदि
साह्रै रमाइलो पुष्पाजीलाई हार्दिक बधाई छ
वाउ ,जति पनि भिडियो मैले हेरे येस्तो ग्यान मुलक भिडियो त मैले कहिलै पनि देख्न पायन येस्तो भिडियो हामी दर्शक सामु ल्याउनु भयो नेपाल चित्र .कम लाई मेरो हृदय देखिनै धन्यवाद र मेरो पनि साह्रो इच्छा,,,!
दिदीको हासो र बोलिसारै मजाको..✍️
🙏उन्नति तथा प्रगतिको शुभकामना .......✍️
भाउजू भिडियाे हेरे खुसि लागेयाे बधाई छ हजुर लाई शुभ कामना हजुर लाई
नेपाल चित्रमा नेपाली लोककोल अर्गानिक भिडियो म सधै हेर्ने गरेको छु,
एक्दम राम्रो प्रोगाम
फेरि नयाँ भिडियाे अायाे म जहिले नि हेर्ने गर्छु नेपाल चित्र .com अायाे कि हेराे सधै नयाँ -नयाँ भिडियो ल्याएर अाउनु हाेला सर धन्यवाद म काेरिया बाट।
धेरै राम्रो काम पुस्पा ज्यु👍️👌🙏
साच्चै हो।
धेरै राम्रो काम दिज्जु तर अलिक सुरक्षा अपनाउनु होला 😎
यो बोयर बाख्रा भन्ने गरिब को पहुच भन्दा माथी रहेछ चाहेर पनि गर्न र किन्न नसक्ने गाउँ घरमा भात खाने खेत बेचेर पनि तिन लाख हात पर्दैन कसरि एउटा बोयर बोकालाइ तिन लाख लगाएर किन्नु म इछा भएर पनि आत्न सकिएन हजुर कम्ती पैसा मा भए ठिक थियो
बधाइ छ अगिरिम सुभ कामना
Dherai ramro kaam garnu vakoxa good job
आहा दिजु कति राम्रो काम अज बोलिभाषा हाँसो☺️☺️
बधाई छ दिदी ह्जुर
प्रगति को सुभकामना छ
Good job
भाउजु नमस्कार मैले पनि हेरें खुशि लाग्याे अजै प्रगति हाेस
म्याडम को बोली पनि मीठो बाख्रा पनि राम्रा ब्याबसाय राम्रो लाग्यो म पनि बिगत 11 बर्स देखि मलेसिया म कार्यरत छु अब को 2 महिना पछि आयर म पनि यो बाख्रा पाल्ने बिचार गरेको छु
Yekdamai ramro socha xa bahiniko safalta suvakamana 👍👍👍
Excellent work. Keep it up..
छोटोे समयमा ठूलो लगानी।मेहनत ले नै मीठो फल दिन्छ।
उत्तोरोत्तर प्रगतिको कामना
Himmatwali cheli lai Salam. Good luck for your success in this field.
👍👍its great example for nepalies people
धेरे राम्रो
भारत
Great job sister 🙏 god bless you all 🙏
बहिनीले भनेको सही हो। बाख्रालाई पराल खुवाउन सक्यो भने धेरै राम्रो हुन्छ।
त्येसैले त मैले हजुरको च्यानल लाई पहिले नै सस्क्राइब गरेको छ र यो भिडियो त झन सेर पनि गरेको छुहै सर म हाल मलेसिया देखि हजुर को प्राय भिडियो हरु मैले हेरेको छु,,,
Best of wish karki jee pargate hos 🙏🙏🙏🙏
बैनी को हौसला बडोस
खुशि लाग्याे मेरो नजिकै काे हुनुहुदाे रैछ
भाउजू नमस्कार भिडियाे ठिक छ ल
मेरो गाउँ को दिदी हुनुन्छ खुसी लाग्यो दिदी मेरो घर देबिस्थान हो 🇳🇵🇳🇵❤️❤️😍😍welldone दिदि
ढलाई गर्दा भिरालो गराउन पर्छ र बगेर बाहिर जान्छ सानो ट्याङ्की बनाउन पर्छ त्यस्को पिसाब पनि मलको रुपमा प्रयोग गर्न सकिन्छ
धेरै राम्रो कार्य सफलताको शुभकामना
Very good ramro kaam
Dharai ramro lagyo Kam
गोत्यारले प्रस्तुत गर्नुभयको हर भिडियोहरुले केही न केही प्रेरणा मिल्छ सबैजनालाइ निरन्तर यस्तै भिडियोहरु प्रस्तुत गर्दै जानुहोला धन्याबाद
Pragatiko dhery dhery shubha kamna xa
Ramro kam dd
yo dai le linu vako interview ekdam ramro lagxa...
Excellent job
नेपाल चित्र डट कम बाट आउने भिडियो हेरेर मलाई पनि केही यस्तै बाख्रा पालन गरौ भन्ने उत्साहीत हुन्छु तर लगानिको कमि भयो। र जग्गा पनि भने जति छैन जम्मा 12/15 कठ्ठा जति मात्रै छ। तैपनी सानो बाटै सुरु गरौकी जस्तो पनि लागिरहेको छ।
साहसी उद्दमी हामी ३३२००००० नेपालीहरूकी चेली पुष्पा कार्की जसले ६२०००००/- लगानी गर्नुभएको छ । पुष्पा बहिनीलाई सफलताको कामना गर्दछु ।
62 लगानी गरेपनी दिदिको हासो चाइ करोडौं को रहेछ्ब।
Good job dii
Wow sarai hasilo dd .chetana mulak
Video wow damii...
Wow very nice
9 महिना मा ६० ६२ लाख को लगानी भयछ लगानी अनुसार का बाख्रा खासै देखियना त्यो लगानी कुन जुनी मा हो उठाउनी दु:खी आत्मा❤️
Sir you hotel hoina ni ta 1 month mai profet huni dhaire garnnu paryou sir bistrai hunxa
Best of luck
Nice video sir keep it up 👍
एउटै बोकाको मुल्य तिनलाख ! एउटा बोकाले नै एउटा बाइक आउने रहेछ हैट!
😁😁😁
Good job dd.
Good
Good job vauju malaysia bahata harde xu namaskar
good job di
Good job
Hope government support these farmer
Good work ..!
यी दिदिलाई सार्है मनमा पीडा भएजस्तो लाग्यो यसो कुरो बुझ्दा 😃😃😃😃😃खासै सफलता नमिल्ने जस्तो मान्नुभएछ शायद।😋 नआत्तिनु धेरै नै लगानि गर्नुभएको रहेछ बिस्तारै हुन्छ राम्रो ।।
Best of luck puspa didi
🙏🙏🙏Good job sister 👍👍
सर पुस्पा कार्कि जि ले पाल्नु भयको बाख्रा फम उहाकै गग्गा मा हो या भाडा मा लियर बेबसाय गर्नु भको हो यो जानकारि त गराउनु भयन नि सर
मान्छे पनि कति हसिली राम्री रहेछ पुष्पा जी!!!
God job
Dijuko soch ra aatlai samal gardai safaltako shuvakana
हामी जस्तो गरिब ले त्यत्रो 50 60 लाख का बाट ल्याउनु
good sis
उपया किर्ना काे अैाषधि गर्नु
Wow very good mami hjr
कस्ले 3 लाख को बाख्रा किन्ला हो sis ।
उहि भ्रष्टाचार हरु ले मात्र किन्ना गारो छ..!
हौ बाख्रा लाइ बेच्दा खेरि 6 लाख पुग्ने निश्चित देखियो बाफ्रे फाइदा होला र..?
Wow brave women best of luck didi 👍 from Canada 🇨🇦.
Kasari canada pugnu vo janakari pauna.
@@santoshsimkhada4746 Mero uncle lay sponsors gharnu vako hajur.
With my family now I am so glad.
हाेतनि
@@pakkutimsina2433 ,अंकल ले स्पोन्सर गरेकोले ? तर बा आमा त नेपाल मै होला, कसरी glad हजुर ??
अनि क्यानाडा भने पछि त यो बोयर बोको किन्ने पैसा एक महिना कै तनखा हुन्छ होला है, नोकरी मा ।
Congratulations
Grt job
ड्रागन को मूल्थ 200 मा झरीसक्यो।
Wow
Beat of luck
Nikai ramro kam dd ko
Good badhai xa dd la suva kamana denxo ma
60 वटा बाख्रा लाई
60 लाख लगानी होइट
श्रीमान कहाँ हुनुहुन्छ ?? सोध्न बिर्सनु भएछ....🤣🤣🤣
Saudi
👍
good job sis
Good job
हजुर तपाईंको यो बाख्रा पालन समुन्द्र सतह भन्दा कति उचाइमा छ
Barsahama kti kamai hunx Bunu
62 लाख भन्दा दिदी को हासो त करोड को छ त बा।
दिदी को बोल्ने शैली उतम
😊
यो ड्रएयागन भनेको कै रैछ।।
फल हो सर यस्को राम्रो संग ख्याल गरेर खेती गरेर बेच्न सकियो भने 1 kg लाई नेपाली बजारमा १५देखि २५ सय सम्म पर्छ
Chele pakshale yasari udhoyog gareko bahutai sarahneya cha, 100kg ko khasi kateparcha? Bokako mulyata nekai kada lagyo. Thikcha, sabainai utpadak bannasake desko avastha sudrinecha. Jamma 60-65 wata bakhra palnako lagi tyatenai lakh lagani vayekota hoinahol. Sachhaiho vane ghatako sauda vayo.
कुन ठाउमा हाे भाउजू अहिले । बाख्रा पालन ।
Pushpa sis.le jastai harek didi baini le garnu parchha
bakhra ko quality chahi chhaina rahexa ali khurak pugena jasto xa
I am the first viewer
Well done, you will get a gift 🎁 of 10 thousands Rupees clothes in Ranjana Plaza. 👍
Badhai xa
Gatilo himmat
Dd kati ramri bihe garau jasti
एक कुनतल नि हुनछ र बाख्रा बाेका सिस !!!? भैंसी काे रागाे त एक कुनतल हुदैन हावा कुरा 😄😄😄😄
😀😀😀बयर जातको बोका हुन्छ हो सर तपाईं को राम्रो स्यार्सुसुसा भयो भने ६ महिनामै १२० केजि भएका रेकर्ड पनि छ है तर सबै त्यत्रो हुन्छ भन्ने छैन