अब मर्यादा चाहियो? यत्रो बर्ष दुख बाहेक केही नदिने नेतालाई मर्यादा। अझ राम्रो काम गर्ने कुलमानलाई डुबाउनु नै पर्ने कस्तो बाध्यता जालिलाई। भाग्ने दिन आउदैछ अब।
जनताको प्रतिबिम्ब नै नेताहरु हो . जस्तो जनता उसले त्यस्तै नेता पाउनेछ . यो व्यबस्थाको अन्तिम बिकल्प चुनाबमा नेता फेरिरहने मात्रै हो . जसले काम गर्छ उसलाई टिकाउने, जसले गर्दैन उसलाई चुनाब मा फालिहालने हो . जनताको चेत खुल्न अत्यन्त जरुरि छ .
कान्तिपुर लाई पनि लखेट्नुपर्छ
Umm vane Oli ko against kehi lekhne himmat gardaina tetro narabaji Huda Pani yo patrakar andho rahexa
कान्तिपुर लाई पनि बहिष्कार गर्नुपर्छ
अब मर्यादा चाहियो?
यत्रो बर्ष दुख बाहेक केही नदिने नेतालाई मर्यादा।
अझ राम्रो काम गर्ने कुलमानलाई डुबाउनु नै पर्ने कस्तो बाध्यता जालिलाई।
भाग्ने दिन आउदैछ अब।
जनताको प्रतिबिम्ब नै नेताहरु हो . जस्तो जनता उसले त्यस्तै नेता पाउनेछ .
यो व्यबस्थाको अन्तिम बिकल्प चुनाबमा नेता फेरिरहने मात्रै हो . जसले काम गर्छ उसलाई टिकाउने, जसले गर्दैन उसलाई चुनाब मा फालिहालने हो .
जनताको चेत खुल्न अत्यन्त जरुरि छ .
Kp oli ❎
Chor oli ✅
😂😂😂यस्तै हुनुपर्छ यस्ता डाकाहरुलाई😂😂
बाङ्लादेश style मा युवा हरु ले आन्दोलन गरे कान्तिपुर लाई के गर्छन होला युवा हरुले ? ए कान्तिपुर समाचार तिमी लाई कसो लाग्छ?
Chor haru ko kura Sunna huna jahaa vatx teyhi bata bahiskar garau...sathi ho....oooo
Bharastachari lai lakhentne Bela aayo
Dhoti news paper….😂😂😂😂
काम चोर जनतालाई के भन्छु नेता
Aaba chai dehi hola ki ! Dherai boli sake aaba naboldani hune thoo iniharule thikai na hola
Yo kantipur lae pani sarkar le kini sakyo😂
Fataha budo
Chor budo
Balen PM huncha herdai jau
Are dewa Muhse Supari nikal ke bol re baba 😂😂
के बोल्य भाइ.... के बोलाया....