Annyaya Bho Nyaya Dilaideu - CD Vijaya Adhikari • Manisha Rai Adhikari • Dipendra • Sadikshya
Вставка
- Опубліковано 7 лют 2025
- CDM Music Creation Presents - Annyaya Bho Nyaya Dilaideu अन्याय भो न्याय दिलाइदेउ
#AnnyayaBhoNyayaDilaideu #CDVijayaAdhikari #ManishaRaiAdhikari Dipendra Raj Giri • Sadikshya Pandey • Dipesh Adhikari ‘Chaitey Vai’ • Anjali Bastola - #newnepalisong2024
____________________
::: AUDIO CREDITS :::
____________________
• Song- Annyaya Bho Nyaya Dilaideu
अन्याय भो न्याय दिलाइदेउ
• Singer - Manisha Rai Adhikari & CD Vijaya Adhikari
• Lyrics - Nawaraj Bhumari Acharya & CD Vijaya Adhikari
• Music - CD Vijaya Adhikari
• Arrange - Raju Karki
• Mix | Master - Rajkumar Bagar
• Studio - Tribeni Digital
____________________
::: VIDEO CREDITS :::
____________________
• Casts - Dipendra Raj Giri , Sadikshya Pandey, Dipesh Adhikari ( Chaitey Vai ), Anjali Bastola
• MUA - Kabita Tolangi
• Camera/Drone - Mahesh Mahara
• Editor - Dinson Shah
• Post-Production - I Catch Studio
• Direction - Team CDM Music Creation
• Special Thanks - Blues House , Lakeside And Monkey Hills Huts & Restro, Lahachok
____________________
♬ Audio | Video:-
CDM Music Creation
+977-9851233736
____________________
©️ All Rights Reserved
CD Vijaya Adhikari, 2024
____________________
Lyrics:
थेगो: अन्याय भो न्याय दिलाइदेउ
ब्युझे तिम्रै याद ले रुवाउछ नबिउझिने दबाइ पिलाइदेउ
टुक्काहरु:-
१)
केटी: तिम्ले छोडे दिन देखि हेर
सुत्न हुन्न यो छाती दुखेर
केटा: तिम्ले माग्दा बिर्स्यौ र मन देको
छोड भन्यौ म टाढा बन्देको
२)
केटि: तिम्रो प्यारले यो दाग के दियो
न त रुदा न धुदा मेटियो
केटा: तिम्रै मैदान तिम्रै थ्यो खेलपनि
तिम्रै कानुन तिम्रै थ्यो जेलपनि
३)
केटी: फूलसम्झी मुटुमै सजाएँ
काँडा रैछौ घोचेसी था पाएँ
केटा: गर्थ्यौ तिमी बिश्वासका कुरा त
पिठ्यूँबाट हान्यौनी छुरा त
४)
केटी: बिषै रैछ मायाको जात पनि
मेरै दोष रे मैलाई भो घात पनि
केटा: चोट दिनेले पक्कै चोट पाउनेछ
तिम्लाई धोका दिनेनी आउनेछ
शब्द: नवराज भुमरी आचार्य/ सिडी विजय अधिकारी
संगीत: सिडी विजय अधिकारी
आवाज: सिडी विजय अधिकारी र मनिषा राई अधिकारी
Titok Popular Lines..
Timrai Maidan Timrai thyo Khel Pani
Timle Magda Birsyau Ra Ma Deko
::: Connect with us :::
FB Page - bit.ly/3MuFeHv
Twitter - / cdvijaya
::: Stream & download my songs on :::
Spotify - spoti.fi/3py4X8O
Apple Music - apple.co/3Bq6zUx
Amazon Music - amzn.to/44VDZIa
Soundcloud - bit.ly/3W4tRJh
e-mail:- cdmmusiccreation2014@gmail.com
Phone:- +977-9851233736
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from CD Vijaya Adhikari. Embedding to a website is allowed.
नमस्ते प्रीय आदरणीय सुभचिन्तकहरु। टिकटकमा अत्याधिक रुचाईदिनुभएको यो गीत जस्मा मेरो र मेरी श्रीमति मनिशा राईको आवाज रहेको छ आज बल्ल भिडियो रिलिन गरेका छौँ। आशा छ हजुरहरुले पूरा म्युजिक भिडियो हेरेर, कमेण्ट गरेर तथा शेयर गरेर साथ दिनुहुनेछ।❤️🙏
धेरै धेरै बधाई #सर हजुर का हरेक गितहरु खोजि खोजि सुन्ने गर्दछु ,निकै मन छुने खालका शब्द संगीत र भावना लिएर आउनु हुन्छ कहि कतै देख्छु तपाइका यि काल झै गितको प्रभाव बाट आफु लाइ मर्न समेत पछि नपर्ने दर्शक स्रोता हरु पनि हुनुहुन्छ आसा गर्छु आउने दिनहरुमा पनि यस्तै मन छुने शब्द संगित र भाव लिएर हामि माझ आउनु हुने छ ,करोडौं क्लबमा पुग्न सफल रहोस् यो गित हार्दिक बधाइ तथा शुभकामना पुन एकपटक 🎉🎉🙏🙏
हतार भई सक्यो भिडियो हेर्न लाई ❤
Wow sabda aawaj abhinaya sabai utkrista❤❤❤🎉🎉🎉
Very nice daju
सफलताको शुभकामना दादा❤❤
मन छुने गीत संगीत अनि भिडीयाे भाई बहिनी मन सारै छुयो गीत ले ❤❤ हार्दिक बधाई साथै शुभकामना ❤😊
आजभन्दा चार वर्ष अगाडिको विगतलाई झल्को दिलाइदियो। cd दाई प्रति हार्दिक नमन🙏🙏
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
आहाहा अति मिठो लय शब्द 🙂 बधाई अनि सफलताको सुभकामना 🤗❤ यस्तै मिठो मिठो मन छुने शब्दहरु कोर्दै गर्नु नवराज भाई 🙂🤗
Kasto ramro geet ra sabda salam xa cd bijay adhikari
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
sarai ramro swor ani sabd CD Bijaya Adhakari
Ati nai marma sparsi songs ❤❤❤❤❤ saphaltako subhakamana sampurna team lai
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
This is a best and favourite song and tune for me...
Bado sundar video. Badhaaii
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
आहा आहा शब्द नै काफी छ👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏👌👌💖💕💕💖💖💖
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
सुनी रहु,अथाह आननद ,,,सफलताकोशुभ-कामना🙏🙏
सारै राम्रो लयशब्दमा तयार भयको रहेछ जुन गित सुनेर आन्नद लिने मौका दियकोमा सि डि बिजय र उहाँको धर्मपत्नी लाई आउने दिन हरुको शुभकामना ❤❤❤❤
Thank u so much🙏
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
आहा यो गित सबै नेपालीको मनमुटुमा वस्छ्
होला यस गितको शब्द गहिराई मा गयर सुन्ने हो भने एकदमै मार्मिक छ मैले सबैलाई सुन्नलाई अनुरोध गरे बधाई छ CD bijaya adhikari
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
Ramro xa top top ❤

५० आै पटक सुने जति सुन्यौं उति सुनाै सुनाै लाग्छ। गित उत्कृष्ट छ। सफलताको शुभकामना ।
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
Congratulations, very beautiful song
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
Sabada ra sangit utkrista chha.... jati sune pani sunirahu lagne... ❤❤❤ badhai chha CD Bijaya ji ra sabai team memberlai
ahile samma ko sabai bhanda damdar prastuti cd bijay sir ko🙏🙏🙏👍👍👍
Dherai man pareko geet❤yo albumle sararmathako chuchuro chumna safal rahos🎉🎉❤
Wow superb 🎉🎊🎉🎊👏👏👏congratulations
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
अतिनै राम्रो गीत सिर्जना गर्नु भयो हजुरहरुले यस्तै गीत संतिग आगामी दिनमा पनि सुन्न पाउ हजुर
Badai xa dd vena lai ❤❤❤❤❤❤❤❤❤
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
Dherai ramro xa.super

मन छुने गीत ❤️❤️❤️❤️
Aati marmik geet❤❤❤❤
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
🎉🎉🎉🎉❤❤❤❤Bahut mitho geet
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
Wou ❣️ nice
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
देवर बाबू हार्दिक बधाई तथा शुभकामना
मार्मिक शब्द मन छोयो,बाबू,
सफलताको फेरि पनि शुभकामना !
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
भिडियो चाहिँ चित्त बुझेन , गित त धेरै दामी छ।
Wow nice song❤❤ congratulations sadikshyapandey🎉🎉
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
Man nai xuna geet metha sabdhaharu sore ko ta kurai xodnus 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹🌹👌👌👌👍️👍️👍️😍😍
❤❤
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
अहो। बिजय जि को धमाकेदार प्रस्तुति 🎉🎉🎉
Wow superb heart touching song keep it up and congratulations
मिठो सुनिरहु जस्तो गीत शब्द संगीत मा सजिएको ❤❤😢😢😍😘🤗शुभकामना भाइ
नबराज भाइको रचना अत्यन्तै राम्रो छ धेरै पटक हेरियो सफलताको शुभामना
❤❤❤❤
Ati marmik geet 🙏🙏🙏
Wowow kati dheerai ramro song kati ramro word ..all the best team
wow❤
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
सारै मन छुने गित प्रस्तुत गर्नुभएकोमा हार्दिक नमन मनै देखि सबै युनिटलाइ सादर धन्यवाद ❤❤❤❤
Nice cd bhai
साह्रै मन छुने शब्द, श्वर, संगित अनि अभिनय । धेरै धेरै शुभकामना बिजय अनि मनिसा बहिनी ।
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
Wow wow wow❤
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
सि डि बिजय जि को म बिग फ्रेन्ड हु र हजुरको गितहरु सारै मन पर्छ , गितले सफलताले शिखर चुमोस्,हजुर लगाएत सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना 🙏💞🎉
❤❤❤❤❤❤wow
ati marmik ati sundar sabdaharu...
Best wishes for lovely song 🎉❤
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
असाध्यै मिठो गित सम्पूर्ण टिमलाई शुभकामना छ
आहा ❤❤ कति मिठो गीत "अन्याय भो न्याय दिलाईदेउ" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
मन छुने शब्द, मन्त्र मुघ्ध आवाज र जिवन्त अभिनयमा सजिएकाे गीत ।
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
Kasto dami song
kasto paat paat song million ma hunxa, yo song laii chai annyaya nai bho
एकदमै उत्कृष्ट छ शब्द सङ्गीत स्वर भिडियो
Wow ❤❤❤nice
Lastai man chune geet din ko 15,20 choti nasuni chitta nai nabujhne yo geet ta mero nindra ko aausadhi bani thiyo yo sune paxi matra nindra lagxa dherai dherai badhai yo geet ko sabai ma mero nyano abibhadhana 🙏🙏❤️❤️❤️
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
सबैले माँया गरुम उत्कृष्ट गितको सम्मान गरुम
अत्यन्त सुमधुर स्वर सि दि बिजय अधिकारी ज्यु को सफलताको सुभकामन ! अनि म हजुर्को बिग फ्यन पनि हो कमिडि दर्बार हेरि रहन्छु❤
super duper hit
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
Yakdam man paryo cd bj daiko song❤❤❤
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
Kati mitho geet😢😢

दामि छ गित

Wow ❤❤❤

3करोड नेपाली को मन छुने गित सलाम मनिसा सिस र हाम्रो मन मुटुमा बस्ने गायक cd बिजय लाई ❤❤❤❤❤❤
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
Congratulationsto whole team 😍
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
गीत सर्है मन छुने रैछ।सिडि सर को त म बिग fan हो है।।सबैले यो गीत सियर गरौ।।❤❤❤
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
Kati mitho sabda,sangit vocal ta jhan mind blowing ❤❤
Touchy song❤❤
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
Dami❤❤❤❤❤❤
yada le ruwaxa kasto dami part❤❤ all the best 🎉❤
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
Male voice ❤❤❤❤..
Just like Allu arjun Pushpa 2 movie yrrr ...
Derai ramro ❤❤❤❤❤
Superb mass ❤❤❤❤
जती सुनेनी मन न अघाउने आहा कस्तो मीठो उत्कृष्ट गीत लाइ सलुट छ मेरो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
Wow wow wow so heart touching song and your super super super act
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
धेरै राम्रो लाग्यो audio lastai man paryo congratulations whole entire टीम लाई ❤❤❤❤🎉🙏🙏🙏
सारै राम्रो शब्द र संगीत भयको रहेछ जुन गित सुनेर आन्नद लिने मौका दियकोमा सि डि बिजय र उहाँको धर्मपत्नी लाई आउने दिन हरुको शुभकामना 🙏🎶🥰🎙️
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
Yo gitle tw kohi manxe yadle satayo usale bhule pni mero arusangai nata jode pni usakai yaadma bacheko manxe 😢😢😢😢😢😢miss you .....
दामी गित brother best of luck👍️👍️
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
मन छुने गीत संगीत अनि भिडीयाे, ❤❤ हार्दिक बधाई साथै शुभकामना .
अत्यन्त राम्रो अभिनय अनि मिठो गित❤❤❤
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
सर्वोत्कृष्ट गीत C D सर र मनिषा बैनीको❤❤❤❤
Congratulations hjr ❤
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
निकै मिठो छ गीत मलाई निकै मन पर्याे सायद मजस्तै अन्य दर्शकहरूलाई पनि मन पर्याे हाेला ❤❤
मिठो सम्झना ❤❤
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
गित राम्रो छ
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
Heart touching song🙏🙏🙏

धेरै राम्राे शब्द रहेछ खुसि लाग्याे सफलताकाे शुभकामना 💐💐💐
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
आगामी दिनहरु मा पनि यी यस्तै मन छुने गित लियर आउनु हुने छ भन्ने अपेक्षा लियको छु हार्दिक बधाई तथा शुभकामना ❤❤❤
So sweet song❤ all the best
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
wow very nice song ❤️❤️👌👌👌🇶🇦🇶🇦🇶🇦
अत्यन्तै मीठो स्वर, संगित र शब्द!! करोडौं करोड भ्युज र लाइक पाओस् शुभकामना❤❤❤
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
जय गित जय संगीत ❤❤❤
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
❤❤❤ bijay daju

Best music video🎉

गीत मार्मिक,सुमधुर अनि धोका पाएकाहरुका लागि साह्रै मन छुने रहेछ।सबैले गायक,मोडेलहरुलाई धन्यवाद दिएको पाए।तर शब्द कसको कसैलाई मतलब नहुने।तर मेरो फेसबुक को साथी नवराज भुमरी आचार्यलाई बिशेष आभार अनि धेरै बधाई सर्जक मित्रलाई
साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई
#क्या_नाम मुला खाएर🙏
धेरै धन्यवाद हजुर लाइ
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
अाहा सुमधुर गित टिकटकमा सुनेर यहाँसम्म सुन्न अाईपुगियाे❤🌹👌🙏
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
बधाई तथा शुभकामना सफलताले शिखर चुमोस ❤❤
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
Dherai ramro get❤❤❤😢😢😢

Wow kati ramro marmik song tiktok baat khojer aako manisha dd ra cd bhenaju ko po rahechh outstanding song❤❤
गीत उत्कृष्ट बनेकोछ जति हेर्यो जति सुन्यो धित मर्दैन❤❤❤❤
wow very nice song dai ❤
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. आँउंदा दिनमा गीत र भिडियोलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ। यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। म्युजिक भिडियो शेयर गरेर सबैमाझ पुर्याउन साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
Mitho geet❤

बधाई तथा शुभकामना
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
Nice song❤ Best wishes to entire team.. 😊
धेरै धेरै धन्यबाद हजुरलाई यो कमेण्ट र प्रतिक्रिया राखिदिनुभएकोमा🙏❤️. यस्तै मायाँ र सपोर्ट सधैँ दिनुहोला है। हजुरको हरेक समय सुभ रहोस् कामना गर्दछु। साँगितिक नमन 🙏
❤❤❤
भब्य सफलताको शिखरमा पुगोस्
शुभकामना ❤❤❤