Thank u so much all children's need to watch such a video i learn from youtube tutorial ,, if you want to become office excutive you have to learn excel data sheet
बरुन जी , अति उत्तम ज्ञान प्रदान गर्नुभयो, धेरै धेरै धन्यवाद । मलाइ एउटा समस्या परेको थियो जस्तै पाँचवटा नम्वर एकै ठाउ छ (१२३४५) यसलाई ५ वटा कलममा अलग अलग कसरी गर्ने अनि, ५ अलग मध्ये कन्डिसन लगाएर जस्तै २,५ भए टुरु अरु भए फल्स निकाल्ने कसरी होला, लौन आइडीया वताइदिनु परयो सर ।
मेरो भिडियो हरुमा ‘नम्बरहरु कसरी छुट्याउने र जोड्ने’ भनेर मैले छुट्टै भिडियो बनाएको छु, कृपया त्यो हेर्नु होला । बुझ्नु भएन भने म एउटा १-२ मिनेटको भिडियो मात्र तपाईको लागी बनाउछु । प्रतिकृया दिनु होला
मानौं , excel को कुनै file मा विभिन्न शिटहरु मध्ये :- १. एउटा शिटमा vehicle ड्रा / अपरेटरको दैनिक भत्ताको विवरणलाई दैनिक total sum गरिएको छ । २. अर्को शिटमा सवैको दैनिक सबै मजदुर / कर्मचारीको हाजिरको आधारमा दैनिक tota sum गरिएको छ । ३. अव अर्को तलबको विवरण / शिटमा १ र २ नं. को रकमको टोटल विवरण सिधै ३ नं. शिटको तलव र भत्ताको कोलममा सिधै लिंक हुने र १ र २ नं. शिटमा हेरफेर गरेको छ भने सो हेरफेर रकम ३ नं. शिटको कोलममा पनि auto हुने गर्न के गर्नु पर्ला ? तलब मात्र खाने र भत्ता + तलव दुबै खाने सबैको नाम तलबी शिटमा राख्न परिगो तर राख्दा सुत्र लगाउन नजानिएको हो कि ? म पनि सुत्र लगाउन सिकारु रहेको । अत : Ans - Plz .
फिल्टर भएको डाटा लाई मात्र कपि गर्नुस र अर्को Sheet मा paste गर्नुस । वा कपि गर्ने Tab लाई duplicate गरेर अर्को Tab मा राख्नुस र नताहिएको कुरा filter गरेर delete गरिदिनुस ।
Sir I have a data with a colomn (max.9 digit) like abcdef123 xyz8 123456789 in column A1,A2,A3. I want to split these data into different colomn as LEN by right side. The solution for A1 will be B1=a, C1=b, D1=c, E1=d, F1=e, G1=f, H1=1, I1=2, J1=3... respectively. The solution for A2 will be J2=8, I2=z, H2=y, G2=x. Sir I am trying different way but no success. Please let me guide.
Very effective sir thank you so much ❤
धेरै राम्रो guidelines
अत्यन्त उपयोगि धन्यवाद बरुण सर ।
Very much useful Mr. Barun, wish you all the best for more formulae.
Thank u so much all children's need to watch such a video i learn from youtube tutorial ,, if you want to become office excutive you have to learn excel data sheet
Thank.s sir
Good video for excel
Good tip sir. I want more
Thank you for this video sir. It is very useful for me specifically. It would be great if you could upload some more videos regarding MS Office.
Uploading tonight another video for 20 shortcut key in Excel
Thankyou so much sir
बरुन जी , अति उत्तम ज्ञान प्रदान गर्नुभयो, धेरै धेरै धन्यवाद ।
मलाइ एउटा समस्या परेको थियो जस्तै पाँचवटा नम्वर एकै ठाउ छ (१२३४५) यसलाई ५ वटा कलममा अलग अलग कसरी गर्ने अनि, ५ अलग मध्ये कन्डिसन लगाएर जस्तै २,५ भए टुरु अरु भए फल्स निकाल्ने कसरी होला, लौन आइडीया वताइदिनु परयो सर ।
मेरो भिडियो हरुमा ‘नम्बरहरु कसरी छुट्याउने र जोड्ने’ भनेर मैले छुट्टै भिडियो बनाएको छु, कृपया त्यो हेर्नु होला । बुझ्नु भएन भने म एउटा १-२ मिनेटको भिडियो मात्र तपाईको लागी बनाउछु ।
प्रतिकृया दिनु होला
ua-cam.com/video/r9f51BBriBA/v-deo.html
लक्ष्मण भन्डारी ज्यू - यहाको समस्या समाधान भयो की भएन होला ?
sir pivot table ko bisayama detail video liyar aaunu na ok
हवस सर, छिट्टै बनाउने छु ।
Manau 500 0ta data xara count garnu paryo ra duplicate xa xahin tya ni hernu paryo vhane kasari garne sikaedinu vayo aabari hunthiye
Percentage ko furmula maile janeko chai malai india ma sikaye anushar total/ subject kati wota xan teti manau 3 ( aaba vannum ki total/3
मानौं , excel को कुनै file मा विभिन्न शिटहरु मध्ये :-
१. एउटा शिटमा vehicle ड्रा / अपरेटरको दैनिक भत्ताको विवरणलाई दैनिक total sum गरिएको छ ।
२. अर्को शिटमा सवैको दैनिक सबै मजदुर / कर्मचारीको हाजिरको आधारमा दैनिक tota sum गरिएको छ ।
३. अव अर्को तलबको विवरण / शिटमा १ र २ नं. को रकमको टोटल विवरण सिधै ३ नं. शिटको तलव र भत्ताको कोलममा सिधै लिंक हुने र १ र २ नं. शिटमा हेरफेर गरेको छ भने सो हेरफेर रकम ३ नं. शिटको कोलममा पनि auto हुने गर्न के गर्नु पर्ला ? तलब मात्र खाने र भत्ता + तलव दुबै खाने सबैको नाम तलबी शिटमा राख्न परिगो तर राख्दा सुत्र लगाउन नजानिएको हो कि ? म पनि सुत्र लगाउन सिकारु रहेको । अत : Ans - Plz .
Thank you for video but Ali fast vayo 😂😂
Laxman Poudel
Well noted, thank you for the comment
Sir nepali symbol font insert garni kasari ho preeti option nai chaina symbolma
Formula box ma nepali font dekhiye ko xa kasari engish font dekhina hola hajur?
Sir Dropdown list ..bujiyana aali fast vayo...
malaaii yek sheet ma vayeko data haru filtar garera arko sheet ma lane tarika siknu xa
फिल्टर भएको डाटा लाई मात्र कपि गर्नुस र अर्को Sheet मा paste गर्नुस । वा कपि गर्ने Tab लाई duplicate गरेर अर्को Tab मा राख्नुस र नताहिएको कुरा filter गरेर delete गरिदिनुस ।
Sir first you have to defined what is Dropdown list
namaskar sir malai a shift ma lekher c shift / d shift ma auto jane formula kasri ho sir
मैले यहाको प्रश्न अलि बुझ्न सकिन, कृपया अलि बिस्तृत रुपमा बताईदिनु भयो भने मलाई जवाफ दिन सजिलो हुनेथियो ।
How to prepare the main,sum,drop
Thank you for the question, please keep browsing my video
Sir I have a data with a colomn (max.9 digit) like
abcdef123
xyz8
123456789 in column A1,A2,A3.
I want to split these data into different colomn as LEN by right side.
The solution for A1 will be
B1=a, C1=b, D1=c, E1=d, F1=e, G1=f, H1=1, I1=2, J1=3... respectively.
The solution for A2 will be
J2=8, I2=z, H2=y, G2=x.
Sir I am trying different way but no success. Please let me guide.