Exclusive Interview : किन Voice Of Nepal ले Makar को अपमान गर्यो | कारण यस्तो पो रहेछ |

Поділитися
Вставка
  • Опубліковано 2 жов 2024
  • Exclusive Interview : किन Voice Of Nepal ले Makar को अपमान गर्यो | कारण यस्तो पो रहेछ |
    K6 Nepal Presents:-
    Host:- Anita Purakoti
    Guest:- Makara Yonjan
    Camera:- Deep Raj Mahatara
    Edit:- Deep Raj Mahatara
    Post Production:- K 6 Nepal
    -------------------------------------------------------------
    © K 6 Nepal, 2019
    UA-cam:- tinyurl.com/y8...
    Facebook:- tinyurl.com/y8...
    G+:- tinyurl.com/yb...
    makar yonjan,makar yonjan voice of nepal,makar bahadur yonjan,makar yonjan song,makar yonjan interview,makar yonjan live,makar yonjan lama,makar yonjan biography,makar yonjan the voice of nepal,makar bahadur yonjan the voice of nepal,makar yonjan ke lat basyo malai,makar yonjan songs,makar yonjan tamang,najar lagali makar lama yonjan,makar yonjan knock out,makar yonjan new songs,makar yonjan ke lat basyo,makar yonjan wari jamuna,makar yonjan battle round
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    #k6nepal #interview #makaryonjan #thevoiceofnepal

КОМЕНТАРІ • 977

  • @bibashtm
    @bibashtm 8 місяців тому +334

    मेरो लागि haamro laagi मकर winer ho ❤❤❤❤

  • @Yidamtmg
    @Yidamtmg 8 місяців тому +161

    हाम्रो लागि मकर नै Winner हो।🎉

  • @amarale4720
    @amarale4720 8 місяців тому +62

    गायकीको हिसाबले हाम्रो लागि त मकर नै विजेता हो 🏆

  • @punsia7380
    @punsia7380 8 місяців тому +149

    Makar is the real Winner 🎉❤

  • @milangurung779
    @milangurung779 8 місяців тому +84

    मकरले मन जित्यो !सफलताको शुभकामना

    • @Yidamtmg
      @Yidamtmg 8 місяців тому +5

      नेपाली जनताले जिताकै हो जबकि पोल हाल्दा ७०% जनताले मकरलाई चाहेकै हो तर डलरको अगाडि नेपाली रुपैयाँको के लाग्छ र?

  • @shantikokhojima6040
    @shantikokhojima6040 8 місяців тому +30

    ट्रफी पाउनु ठुलो कुरा हैन दर्शकको मनमा 😊
    बस्नु ठुलो कुरा हो मकर दाजु Love you ❤

  • @Keshab7196M
    @Keshab7196M 8 місяців тому +72

    महान बिचार छ मकर को यस्तै सोचाई लिएर अगाडि बढदै जानु भन्छु❤❤❤🎉🎉🎉

  • @khembohara7420
    @khembohara7420 8 місяців тому +101

    Makar is the good singer.❤

  • @amarlimbu5025
    @amarlimbu5025 8 місяців тому +44

    मकर जस्तो महान अनि ठुलो सोच भएको मान्छे कम नै मिल्छ होला।।।बाकि जिबन को साङ्गितिक यात्रा अझ सफलता ले चुमोस ।।हार्दिक हार्दिक बधाई छ मकर मित्र।।

  • @devghartimagar9121
    @devghartimagar9121 8 місяців тому +36

    Honestly भन्नू पर्दा अपमान भएकै हो, मकर लाई🤗 1st Runner up भनेर नि घोषणा भएन अनि एउटा खादा नि नदिएर😏😏

  • @panchashrestha9971
    @panchashrestha9971 8 місяців тому +138

    यहि कारणले गर्दा मकर मनपर्छ । कति साधारण । सधै यतिकै भएर अगाडि बढ्न ।❤

    • @poonamgc9168
      @poonamgc9168 8 місяців тому +1

      ❤❤❤ ekdam ramro socha

    • @yogdhanrai3492
      @yogdhanrai3492 8 місяців тому +2

      Jitne bhanda harneko charcha xa

  • @dhanbudha4151
    @dhanbudha4151 8 місяців тому +40

    हजुरको उच्च स्तरको गीत सङ्गितको ज्ञान उच्च स्तरको सोचबिचारकोलागी सदैव सम्मान छ Daa❤️👊

  • @shyamchandrakandel
    @shyamchandrakandel 8 місяців тому +47

    The voice of nepal🇳🇵
    session 3🏆️🏆️🏆️
    session 4🏆️🏆️🏆️🏆️
    session 5 🏆️🏆️🏆️🏆️🏆️
    सबै अमेरिका बाट आएकाे ले मात्र जितेकाे जेजे भएनि बिनाेदले पैसा खर्च गरेर जितेकाे हाे नेपालीको मनामा winner मकर।दाइ नै हाे❤️❤️🏆️

  • @bedanasunuwar6560
    @bedanasunuwar6560 8 місяців тому +76

    महान सोच भएको मकर जि🎉❤

  • @dhirajrai2338
    @dhirajrai2338 8 місяців тому +27

    मकर जि तपाई हाम्रो आईडल हुनु हुन्छ। आफ्नु अवाजको पनि ख्याल राख्नु होला।मलाई तपाईको अवाजमा नया नयाँ गितहरु सुन्ना मन छ।

  • @KalpanaKanxiDT
    @KalpanaKanxiDT 8 місяців тому +23

    हजूरहरू सबैलाई यती धेरै मायाँ र सपोर्ट को लागी
    धेरै धेरै धन्यवाद…🥰🙏🙏

  • @bipanathapamagar8790
    @bipanathapamagar8790 8 місяців тому +34

    हाम्रो लागि winner मकर दाजै नै हो 👍

  • @tridebrai7104
    @tridebrai7104 8 місяців тому +52

    मकरजी ले फेरि मन जित्नु भो।उच्च बिचार।।।कति नम्र सालिन र भद्र पनि।अझ सफलताको शुभकामना❤❤❤

  • @KiranPun-523
    @KiranPun-523 8 місяців тому +26

    हाम्रो लागि मकर नै हुन् बिजेता ❤

  • @ddebindra67dd38
    @ddebindra67dd38 8 місяців тому +11

    King is king मक्कर ब्रो । हाम्रो लागि मक्कर नै बिजेता हो❤❤

  • @sachinkalarai6934
    @sachinkalarai6934 8 місяців тому +22

    makar ji winner भै सक्न्नु भयेको छ 🎉उहाको माहान सोच बिचार राम्रो छ ❤तर उहालाइ अपमान चाहिँ भयेकै हो😢अनुहार मा झुतो मुस्कान बात पनि थाहा हुन्छ😢best af lock मकर जि🎉🎉सधै हामी जन्ताको माया अनि साथ रहने छ🎉❤

  • @rose-life1
    @rose-life1 8 місяців тому +82

    नेपाली जन्ताले राम्रो भोईस चिन्न सक्दैन जय मकर

    • @JangaBahadur43
      @JangaBahadur43 8 місяців тому +1

      बिनोद चाहि मकर भन्दा कमसल गायक सोचेको होर

    • @Lovesongs7uMyUSA
      @Lovesongs7uMyUSA 8 місяців тому

      तेरो खुबी थियो भने आँफै किन प्रतिस पर्दा गर्न सकेनस ? मक्कर त केही होइन,खासै भन्दा एउटा पनि राम्रो गीत गाएको होइन । तर कोचले एसो अनुहार र वोरपर हेरेर त्एसै मक्कर जस्तालाई छनेको आज पछुतो भयो जस्तो लाग्छ । अरु २ - ४ जना राम्रा कलाकारहरु बाहिर जान परयो । फेरी मक्करको सबै प्रस्तुती हेर्न अनुरोध छ ।

    • @rose-life1
      @rose-life1 8 місяців тому

      @@Lovesongs7uMyUSA सबै जनाको कला त्यति नराम्रो नि होइन संघर्ष सबैको उतिनै होला कहि कला गला नभै त्यो स्टेज सम्म पक्कै पुग्नु भएन होला सबै कलाकार समान होइसिन्छ।तर पनि ओन said जय मकर।

  • @bijaybomjan5748
    @bijaybomjan5748 8 місяців тому +72

    Makar is the real winner 🎉❤❤🎉🎉

  • @sunitagurung19
    @sunitagurung19 8 місяців тому +30

    मेरो पुर्ण समर्थन मकर जि लाई हो

  • @ShantoshKarki-w6v
    @ShantoshKarki-w6v 8 місяців тому +7

    बोल्न मा अति मार्मिक शब्द सुमधुरआवाज छ बोल्ने शैली मन पर्छ 🎉🎉🎉🎉🎉

  • @pushparaj52651
    @pushparaj52651 8 місяців тому +11

    यस्तै सोच बिचार भएको हुनाले पनि दर्शकहरुले मकर दाइलाई मन पराउनु हुन्छ, wineer होइन Third Runeer बनेको भएपनि खुसी हुन्थ्यो किनकी तपाइ सबै दर्शकहरुको मन मनमा बसि सक्नु भएको छ, अबको साङ्गेतिक यात्राको शुभकामना मकर दाई❤❤❤❤❤

  • @konsyo4431
    @konsyo4431 8 місяців тому +45

    मक्कर भाई तपाईँलाई धेरै बधाई छ।भविस्यमा यसरीनै उच्च बिचार लिएर अगाडि बड्नु सबैको मन जित्नुहुनेछ। त्यो नै वस्तबिक जित हो। तपाइँको साङेतिक यात्रा प्रगाड भएर जाओस। धेरै शुभकामना।💐🙏🏼

  • @fulkumar7353
    @fulkumar7353 8 місяців тому +16

    wow! मकर जि! कलाकार भनेको तपाईजस्तो सफा र फराकिलो मन भएको हुनुपर्छ! गायिकी त उत्कृष्ट छदैछ अझै यति राम्रो अभिव्यक्ति ले गर्व लाग्छ!

  • @shreekashrai1378
    @shreekashrai1378 8 місяців тому +9

    ❤बहुतै मीठो र सकारात्मक टिप्पणी मकर ज्यू🌹❤
    आमदर्शक को अथाह माया र आस्था नै तपाईंले winner ट्रफी जित्नु भएको हो।
    ४ जना मध्य जसले पनि winner title deserve गर्न सक्नु हुन्थ्यो।
    चारै जनालाई आगामी भबिस्यमा साङ्गितिक जगतका ताराहरु बन्नुहोला भन्ने शुभकामना ब्यक्त गर्दछु❤🌹

  • @DineshKumarKumar-o5w
    @DineshKumarKumar-o5w 8 місяців тому +10

    ठूलो मनको धनी हुनुहुँदो रहेछ फ्यान नै भए आज देखि

  • @kamalatamang1955
    @kamalatamang1955 8 місяців тому +12

    बिचार मकरलाई धेरै नै अपमान गरेको हो धेरै माया लागियो मकरलाई देखेर तर केहि छैन मकर हर्नु नै उहाको जित हो तर धेरै दुख लागियो

  • @kabitabhandari123
    @kabitabhandari123 8 місяців тому +6

    कति माहान हुनु हुन्छ हजुर❤️यसरी नैअगाडि बड्दै जानु🙏

  • @bikashoppo9373
    @bikashoppo9373 8 місяців тому +5

    मैले त मकर लाइ राजेस को उत्तर अधिकारि हो मलाइ चित्ता बुझेन हिरालाइ कहा चिन्छ र मैले भोइस हेरन छाडने हो अब

  • @lamabhim1110
    @lamabhim1110 8 місяців тому +4

    दक्षता,क्षमता र अनुभवले प्रतिभावान मक्कर योन्जन हो त्यसैले मेरो लागि विजेता मक्कर नै हो।🎉❤
    पैसाले जित्नु र कला,गला ले जित्नुमा धेरै भिन्नता रहन्छ।

  • @sangbotamang-gj8rw
    @sangbotamang-gj8rw 8 місяців тому +29

    Makkar is the best singer in nepal❤

  • @panjugolelama5623
    @panjugolelama5623 8 місяців тому +33

    My best singer makar love you ..wishing u for your bright future in music line ❤❤

  • @mailasyangbo9189
    @mailasyangbo9189 8 місяців тому +6

    तपाई winner नभए पनि हाम्रो लागि winner हो ❤❤❤👍️👍️👍️🙏🙏🙏

  • @RajeshTamang-lj8nz
    @RajeshTamang-lj8nz 8 місяців тому +8

    मकर भाइ को सोच राम्रो छ शुभकामना छ

  • @sgentertainmentschannel4955
    @sgentertainmentschannel4955 8 місяців тому +26

    You're truely a great artist Makarji. A true inspirer and a positive heart extraordinarily attached with music. Truly knows how to handle the situation. Good luck ahead!!

  • @yourchoice2331
    @yourchoice2331 8 місяців тому +23

    Makar ji ko interview herna hatar thiye finally 🎉❤best wishes always ❤❤

  • @indrarai6692
    @indrarai6692 8 місяців тому +14

    मकर जि को माहान सोचाइ लाई सलाम छ 🙏🙏🙏🌹🌹🌹

  • @arjungiri7374
    @arjungiri7374 8 місяців тому +18

    मकर धेरै ट्यालेन्ट अनि सम्मानित गायक हो मेरो लागि❤️🤗🤗🙏भ्वास मा त मन जित्नुनै भाको थियो अहिलेको यो स्वभाव र सालिनताले झनै मन जित्नुभयो I love you Makar❤

  • @Chirankc473
    @Chirankc473 8 місяців тому +5

    आगामि दिनको कोच हुनुहुनेछ मकर दाई , सफलता धेरै हात परोस ❤❤❤🎉🎉🎉

  • @bhim0966
    @bhim0966 8 місяців тому +22

    Makar yonjan is honest & humble

  • @nabinsunuwarofficial4501
    @nabinsunuwarofficial4501 8 місяців тому +4

    wow आहा कति महान साेच राम्राे मान्छेकाे राम्राे साेच विचार सधै यस्तै महान साेच विचार लिएर अघि बढ्नु हाेला म हजुरकाे ठुलाे फ्यान हाे voice ट्रफि नजिते पनि हजुरले सारा दर्शककाे मन जित्नु भाकाे छ म पुर्व भाेजपुरकाे मान्छे भए पनि हजुरकाे स्वरकाे साधनाकाे ठुलाे फ्यान हाे तपाईं मेराे लागि र हाम्राे लागि fst winner हाे आगामि दिनहरुकाे लागि धेरै धेरै शुभकामना छ। l love makar bahadur yonjan bro l miss you❤❤❤🎉🎉🎉🎉 तपाई नेपाली गित संगितकाे एउटा खम्बा हाे।

  • @sunrisethapa9589
    @sunrisethapa9589 8 місяців тому +18

    Such a wonderful person makkar bro💐💐💐💐💐

  • @chandrashirishofficial
    @chandrashirishofficial 8 місяців тому +24

    Such a wonderful person makar daju go ahead and best of luck and always our hearts ❤️🙏

  • @nochannel1634
    @nochannel1634 8 місяців тому +5

    मकरले प्रत्येकको मन जित्नु भएको छ जति प्राप्त उति पर्याप्त त्यही बाक्यले मन जितेको छ बिजेता तपाइनै हो हाम्रो लागि ट्रफी ठूलो कुरा होइन।भ्वाइसको स्टेजले सम्मान गरेन केही फरक पर्दैन हामीले गरेका छौ।

  • @ReshamSanju
    @ReshamSanju 8 місяців тому +25

    Best of the best talent Makar Bahadur Yonjan brother ❤ wishing you get all success in future❤

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 8 місяців тому +23

    We know, Makar is one of the finest singer of this season 5 and he is great, kind hearted person so keep it up makar bro you are already winner🇳🇵🎤🎶🏆🏆🏆

  • @Arjunr.m123
    @Arjunr.m123 8 місяців тому +3

    साङ्गितिक यात्रा निरन्तर रहिरहोस ।
    आवाज सुन्न पाइरहु ❤

  • @Romankirati
    @Romankirati 8 місяців тому +75

    Makar is the real winner 🏆 🎉❤

  • @sajanlimbu4869
    @sajanlimbu4869 8 місяців тому +19

    maker is always best❤ parson and singer

  • @krishnasen7712
    @krishnasen7712 8 місяців тому +2

    मकरको नयाँ गीत छिटै सुन्न पाइयोस् ❤❤❤❤

  • @sambadal8727
    @sambadal8727 8 місяців тому +7

    Makkar is the best singer of the VOICE OF NEPAL SEASON- 5. ❤❤❤

  • @l.b.lamichhanemagar
    @l.b.lamichhanemagar 8 місяців тому +15

    महान सोच मकर जि you great 👍️

  • @shankarrai602
    @shankarrai602 8 місяців тому +4

    Sabai vanda bujne❤makar ho ♥ winner 🏆 binod lai pane congratulations 👏 ♥

  • @MagarMagar-jd6wp
    @MagarMagar-jd6wp 8 місяців тому +1

    The voice of nepal ma jaila ni America को डलर ले जित्छ

  • @ramilasapkota7951
    @ramilasapkota7951 8 місяців тому +30

    Makar is must tallent for this season 5 my fevrat singer all the best for up coming day's ❣️❣️❣️❣️

  • @Rpvideos4608
    @Rpvideos4608 8 місяців тому +5

    Mero lagi winer maker dainai ho🎉तर Voice of Nepal season 5 को 1st Runner Up मा पर्नुभएको मकर बहादुर योन्जन दाइलाइ एउटा खाता समेत लगाइदेको देखिन । यो अपमान हो या management team को कमजोरी?

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 8 місяців тому +3

    शास्त्रीय संगीतको पारखी हो मकर योन्जन उत्कृष्ट कर्ण प्रिय स्वर उत्तर उत्तर प्रगति होस् यहि छ शुभकामना

  • @ramjeerai4924
    @ramjeerai4924 8 місяців тому +1

    मकरको भ्वाइस बिनोदको अगाडी कम्जोरि नै छ ।

  • @bishnubiswa207
    @bishnubiswa207 8 місяців тому +21

    He is real singer !!

  • @purusgauravmanandhar9971
    @purusgauravmanandhar9971 8 місяців тому +1

    सार्है सालिन ब्यक्ति‌त्वका धनी । रियल हिरो।

  • @padambahadurthapa9537
    @padambahadurthapa9537 8 місяців тому +5

    मकर सर को कस्तो महान बिचार।

  • @gopalgurung4227
    @gopalgurung4227 8 місяців тому +2

    मकर भाइ नै हो सिजन ५ को ट्रफी विनर ।तर के गर्नु डलर ले गर्दा बिनोद भाईको मा गर्‍यो।हो सम्मान चाहिँ भएन मकर भाईलाई।

  • @Mskhuseey
    @Mskhuseey 8 місяців тому +9

    Best of luck dear Makar Yonjan for your bright future 💐💗 Support sadhai Xa 🤲🏻♥️

  • @soltichanalchanal3174
    @soltichanalchanal3174 8 місяців тому +2

    मकर भनेको बेस्ट अनि सबैको मन मा बसेको सिङर हो ! उइनरले भन्दा धेरै दर्सक कामाउनु भको छ यो त हो जित !

  • @Bikalpabudha
    @Bikalpabudha 8 місяців тому +3

    यहाँ जसकाे जित हुन्छ त्यसकाे मात्र भ्यालु हुन्छ ।❤❤❤

  • @bhuwanbohara1975
    @bhuwanbohara1975 8 місяців тому +3

    really winner मकर हो❤❤❤❤

  • @BharatMagarsinger
    @BharatMagarsinger 8 місяців тому +15

    Ramro manchheko ramro Socha ❤❤🎉 love makkar ❤❤

  • @sanobhai.stng.rai8227
    @sanobhai.stng.rai8227 8 місяців тому +2

    सम्मान छ ती सम्पुर्ण उदीयमान कलाकार हरुलाई🙏🙏🔔🔔🔔🔔🔔🔔🔔

  • @ShibarajRaiRaee
    @ShibarajRaiRaee 8 місяців тому +16

    My favourite makar yonjan ❣️❣️❣️❣️❣️

  • @prashnrai1819
    @prashnrai1819 8 місяців тому +1

    makar lay samman nagernu ni voice ko Laparbi ho Hatti chereyo puch Adkeyo

  • @PemaLama-bw8il
    @PemaLama-bw8il 8 місяців тому +7

    सह्रै मन छोयो मकर ज्योज्यो यो हार होइन जित नै हो

  • @gitarai1398
    @gitarai1398 8 місяців тому +6

    Makar is real winner we’r always with you ❤

  • @Neeshani-li
    @Neeshani-li 8 місяців тому +2

    हजुर लाई त tens ले गार्दा पो कस्ले के गर्यो गरेन भनेर थाहा भएन तर live end भए सम्म हेरे कसैले वास्ता नगर्दा lastai चित दुख्यो 4 जना को बिच मा उहाँ लाई के गर्या हो? रिस ले 2बजे सम्म निन्द्रा लागेन

  • @khojima
    @khojima 8 місяців тому +11

    कति सफा मन ❤❤❤❤❤

  • @ramkumarrai
    @ramkumarrai 8 місяців тому +4

    Wow Makar bhai. What a positive attitude? Like your explanation 👌👌👌💖 All the best for the future

  • @basantrawat8936
    @basantrawat8936 8 місяців тому

    makar is real winner
    सङ्गितिक भबिस्यको हार्दिक मंगलमय शुभकामना ।

  • @kumarlama5442
    @kumarlama5442 8 місяців тому +3

    मकर भाइ एकदम महान व्यक्ति हुनुहुन्छ।

  • @techno_famous
    @techno_famous 8 місяців тому

    मूला 3,3 जना पूर्वबाट भिड्दा सिङगो पश्चिमले एउटा मकरलाई जिताउन सकेन त ! दुःखको कुरा

  • @somgkfieiniuyrjnsefryjsdf1300
    @somgkfieiniuyrjnsefryjsdf1300 8 місяців тому +6

    महान विचार महान व्यक्ती मकर

  • @jenishrokaya
    @jenishrokaya 8 місяців тому

    Makar lai hoin सुदुर पश्चम हो अपमान गरेको यिनीहरू ले

  • @panjugolelama5623
    @panjugolelama5623 8 місяців тому +8

    Thank you for this interviewilng with makar about live episode of voice ❤

  • @sakalrai288
    @sakalrai288 8 місяців тому

    Makar yonjan एक दम राम्रो प्रतिभा भएको ब्याक्तित्व हो।❤❤❤❤

  • @nandarajalimagar2735
    @nandarajalimagar2735 8 місяців тому +4

    Makkar vai best singer hamro lagi ❤❤

  • @goremagar5816
    @goremagar5816 8 місяців тому

    Worldwide जित्नेको भन्दा हार्नेको चर्चा हुन्छ...हार्नेले नै जनताको मन जितेको हुन्छ...नेपालमा सुपृम मल्ल ,अस्मिता अधिकारी, india मा अरिजित सिंह, नेहा कक्कड ...

  • @keminaChamlingRai
    @keminaChamlingRai 8 місяців тому +9

    Such a wonderful person❤

  • @ObiramPun-sd1ks
    @ObiramPun-sd1ks 8 місяців тому

    गित गाउदागाउदै गित बिर्सिने मान्छे मकर हो 😂😂😂😅😅😅 केको बिजेता हुनुर कुरो सुन्दानी हासाे उठ्छ😅😅😅

  • @raiizram9477
    @raiizram9477 8 місяців тому +4

    Makar is always best ❤❤

  • @milanrai7736
    @milanrai7736 8 місяців тому

    अलिकती भन्दा पनि धेरै अपमान देखिन्छ ट्रफिवाला लाई मात्र सबैजना झुत्तिन्छ दुख लाग्यो

  • @RituTmg-n5x
    @RituTmg-n5x 8 місяців тому +3

    Ur always wins 🏆 my best singer makar bro lop you ❤❤

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 8 місяців тому

    मकरलाई अपमान गरेकाेमा voice of Nepal ले माफि माग्नुपर्छ।।

  • @ramilasapkota7951
    @ramilasapkota7951 8 місяців тому +8

    Makar winner for me ❤❤❤

  • @sagarbikram226
    @sagarbikram226 8 місяців тому

    भ्याइस को winner त्यो मुला dollar भएनी सम्पुर्ण जनता को winner मकर योन्जन नै हो।

  • @mukeshshahithakuri4955
    @mukeshshahithakuri4955 8 місяців тому +3

    You are the voice of nepal season 5 ko one of the best singer or winner hjur nai ho Arule jati kura gare pani makar yonzan best of luck 😍😘🙏🙏

  • @bikrammahato1482
    @bikrammahato1482 8 місяців тому

    अनुसासित र साहसि भनेकाेनै यहिनैहाे तर खातानलगाउदा मेराे मनैराेयाे यति दुख्ख लाग्याेकि भनेर साध्यनैभयन तर पनि चित्त बुझायकाेछु फस रनर भयकाे छ हाम्राे मक्कर भाई जय मक्कर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dilualedarlami4006
    @dilualedarlami4006 8 місяців тому +3

    Makar you’re a real winner 🏆 what a great thoughts you had 😍because of these peoples are loving you. Keep moving forward with same thoughts and mentality you will achieve success in future ❤

  • @jey7126
    @jey7126 8 місяців тому +1

    Binod Lama winner hudaa khusi lageo Tara Makar laii Khada naodhaudaa ekdamm dukha lageko theoo😢